अत्यन्तै सुन्दर खाेज ।अब के हुन्छ ।नेतृत्व भँडार खनेर आँगन पुर्ने डाँकाहरूकाे प्लेटफर्म रहेछ ।हे पशुपति नाथ बालेन र बालेनकाे समुहलाई शक्ति र सुरक्षा देउ।
सबै कालो कर्तुत को पर्दाफास हुनुपर्छ।अन्याय र भ्रष्टाचारी हरु को कुण्डली सफा गर्नु पर्छ। काम फत्ते भएको होस् भनि बालेन शाह ज्यू र सम्पूर्ण टिमहरु लाई प्रार्थना सहित को शुभकामना ब्यक्त गर्दैछौं।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो खबर बाट के कुरा आयो भने ,, नेपाल को सरकार मा बसेको जति सबै चोर , डाका हुन जब सम्म यिनि हरुलाइ जेल ,,जेल हैन जेल बाट त भोलि नै छुटछन , फासि लगाइदैन तब सम्म देस बन्दै न।। धन्यवाद 😅😅
बालेन यौटा यस्तो व्यक्ति हुन जसको कुराले बिश्व हल्लीन्छ भने बालेनको यौटा कपालको रौ पनि हल्लाउन नसक्नी यी माफियाहरु आफै पतन साफ भएर जाने छन्। हेर्दै जाओ अब देश बालेनमय हुन्छ ।।
एउटा मेरो आकलन के छ भने । बिदेशि लाइ पनि यसरि जे मन लाग्यो त्यही गरि बेच्ने र पछि नियम परिवर्तन गरेर आफैले खाने गरि कति धेरै जग्गा को काम गर्ने कर्मचारीको जग्गा कति धेरै छ
नेपालामा मृत्यु दन्ड छैन , तर यसको आवस्यकता पनी बेला बेलामा महसुस गरी रहेको छौ । सबै दोषिहरुलाई साउदी को जस्तै मृत्युदन्ड अनि चोरी घुस्खोरी लाई हात काटिने कानुन बने केहि फरक पर्थ्यो कि ? ?
the only channel that tells the story with proof. It doesnt just give statements, it gives reasons as well unlike other channels that only gives statements but lack proof. Nepali comment is one of those channels. I was irritated by his video. finally a channel thats worth watching.
बालेन सर मेयर हुन्जेल प्रतिनिधि सभामा उहाँको अधिकार नहुने भएकोले संसदिय चुनाव बाट उहाँको उदय निश्चित छ त्यतिखेर उहाँले अहिले गर्न नसक्नु भएको काम मरी मेटेरै भए पनि पूरा गर्नु हुनेमा कुनै शंका गर्नुपने आवश्यकता देखिदैन । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव हुने भयो भने भोटहाल्नको लागी जान सक्छौ तर समस्या त्यहाँ जाने अनि चुनाव सकिए पछि लगत्तै आफ्नो हालको थात थलो फर्कन चाहन्छौ समस्या भनेको आफ्नो व्यक्तिगत खर्चमा भोट हाल्न जान चाहिँ सकिँदैन मेरो परिवार बाट मात्र पनि ८ भोट आउँछ यो चुनाव भन्ने कुरा कुरा जुवा संग दाँज्न सकिन्छ ज्य्वामा एक कौडी मात्र फरक परेमा पुरै घर घरबार बिग्रन सक्छ थुलो जुवाको खालमा मात्र यो हुन सक्छ ।
Me and a friend of my were walking around 7:30 around Lalita niwas. Tho the road was sketchy we decided to go. Right side of the pitched road was a muddy ground in between bushes we decided to take the short cut and walk through the muddy road. I noticed a guy with his hands in his back it looked like he was scratching his back I warned my friend saying he is probably holding something all I expected was a knife since we are athelitic we could easily run him out. He was walking towards us and we were walking towards him as soon as he was about 2 feet away from us me pulled out a gun and when he was parallel to us he shifted the gun from his left hand to his right hand. The reason we went there was because my friend wanted to show me the area that was illegally captured. This happened about a month ago.
Wow, once again, another blood bowling video, telling all Nepalese the truth. Please continue to make this kind of videos. we have millions of untold stories to tell. we need to do something to all these Traders of Nepal and Nepalese
जग्गा महेन्द्र ले दोब्बर रु . तिरेर किनेको रहेछ भने सरकारी जग्गा हुन सक्छ। यो सरकारी जग्गा कायम हुनु पर्ने हो।अरु दलाली नेताहरु लाई फाँसी दिँदा पनि हुन्छ नी।
नमस्ते दाई धेरै राम्रो छ। यक दाम ठिक छ। दाई यस्तोलाई कार्रवाई गर्नु पर्छ।
अत्यन्तै सुन्दर खाेज ।अब के हुन्छ ।नेतृत्व भँडार खनेर आँगन पुर्ने डाँकाहरूकाे प्लेटफर्म रहेछ ।हे पशुपति नाथ बालेन र बालेनकाे समुहलाई शक्ति र सुरक्षा देउ।
सबै कालो कर्तुत को पर्दाफास हुनुपर्छ।अन्याय र भ्रष्टाचारी हरु को कुण्डली सफा गर्नु पर्छ। काम फत्ते भएको होस् भनि बालेन शाह ज्यू र सम्पूर्ण टिमहरु लाई प्रार्थना सहित को शुभकामना ब्यक्त गर्दैछौं।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
😊😊❤
L
विभिन्न विषयहरुमा गहिरिएर अध्ययन गरी अन्वेषण गरी video बनाउने तपाईंको सैली एकदमै मनपर्छ आगामी video हरुमापनि यस्तै बुलन्द आवाज को अपेक्षा छ❤
Hats off to you brother
@@Sudeepasigdelq😊
.
Ììuùuuuuuù@@Sudeepasigdel
No mi loo by loo CT by NJ see seei by CT no Nikki 😅nb .. Ft tht bf u😊m see k@@BholaPrasadRajdhami
सर म हजुरको भिडीयो मा धेरै नै ejy गर्दै भिडीयो हेर्ने गर्छु। ❤❤ हजुरले आवाज धेरै नै दम छ।keep it up
धन्यवाद छ गहकिलो जानकारीका लागि । यो कर्तुतको कडा कारबाहि गरिनु पर्छ चाहे जुनसुकै दल वा पोष्टको होस देशको जित हुनु नै पर्छ ।
यो खबर बाट के कुरा आयो भने ,, नेपाल को सरकार मा बसेको जति सबै चोर , डाका हुन जब सम्म यिनि हरुलाइ जेल ,,जेल हैन जेल बाट त भोलि नै छुटछन , फासि लगाइदैन तब सम्म देस बन्दै न।। धन्यवाद 😅😅
दमदार लाग्छ सर हजुरको भिडियो
नमस्ते राम्रो लाग्यो ।
wow sir gr8 details about mafias ...
बालेन यौटा यस्तो व्यक्ति हुन जसको कुराले बिश्व हल्लीन्छ भने बालेनको यौटा कपालको रौ पनि हल्लाउन नसक्नी यी माफियाहरु आफै पतन साफ भएर जाने छन्। हेर्दै जाओ अब देश बालेनमय हुन्छ ।।
Allahhafiz
ललिता निबास को जग्गामा हिम्त गर्नु भयो भने बालेन स्सहा लाई पाक्कै नेपाली जनता ले प्रधानमन्त्री बनाउने छन्
Keep it up
Support from Ghorahi Dang
Wow 🤩 incredible video 👏🏻👏🏻👏🏻
Love you daii and your interesting contents ❤❤🎉
एउटा मेरो आकलन के छ भने । बिदेशि लाइ पनि यसरि जे मन लाग्यो त्यही गरि बेच्ने र पछि नियम परिवर्तन गरेर आफैले खाने गरि कति धेरै जग्गा को काम गर्ने कर्मचारीको जग्गा कति धेरै छ
सहि कुरा गर्नुभयो
Respect For this guy ❤
Dai ko video ramro hunxa jailee dai lei aru manxe prati chenaunu paro❤❤❤❤
गृहमन्त्रीले पनि साथ दिनुपर्छ नि रबि लामिछानेले बाेलेर मात्रै दिन काटछन् माहानगरपालिका लाई साथ र सहयोग गरेको खै त सबै पावर भएको मान्छे र पाटिले ?
नेपालामा मृत्यु दन्ड छैन , तर यसको आवस्यकता पनी बेला बेलामा महसुस गरी रहेको छौ । सबै दोषिहरुलाई साउदी को जस्तै मृत्युदन्ड अनि चोरी घुस्खोरी लाई हात काटिने कानुन बने केहि फरक पर्थ्यो कि ? ?
Well explained 👏 every big and small politicians seems culprits. I hope every culprits get punished.
😂😢😢😅😊
Keep spreading this type of videos they are really helpful for students like me to know more about our political system.....
Huge respect for you
Why such our beautiful country Nepal not developed ? because of these are reasons Thanks for Sujan Pokhral video.
Majja aauxa dai ko videohererw❤❤❤
Yo case investigation garne lai chahi salute mero tarfa bata☮️
I love your video always
ओ हो 😮😮😮😮😮😮
Balen भनेकाे बिश्वास काे हिराे ❤❤❤❤
Sabai varastachari haru lai jel halna jaruri xa🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾Jaya balen
Love u dai ra thank you for your videos 😊
जए बालेन साहा जएबालेनजि जनताको राजाहो
लगाउनुपर्छ सरकारी जग्गा छोड्नु हुँदैन यी चोर नेताहरुलाई पार्नुपर्छ जेलमा काट्नुपर्छ अचानोमा
Good jab
Your explanation help me in samajik subject to read ❤❤thanks you dai
बालेन दाई जय
Dozer on Lalita nibas .... Balen shah ✅✅✅❤️
the only channel that tells the story with proof. It doesnt just give statements, it gives reasons as well unlike other channels that only gives statements but lack proof. Nepali comment is one of those channels. I was irritated by his video. finally a channel thats worth watching.
Project kura and in depth story are also good
जयबालेन भगवान भएर नेपाली जनताकाे कल्याण गर्नु जयबालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌻🌻🌻🌼🌼🌼🌼🌼🌼🌹🌹🌹🌹🎂🎂🎂
Ramro sandesh dinu vayo bro le,....❤
This video needs more attention
देश घाती जो सुकै होस कडा कारबाही होस
best of luck balen sha🎉
Jay ho
keep it up dai video mn paryoo
हाम्रा देशमा अभिभावकले नालायक बट लायकको बनुन हामी जन्ता सत्रुहोइनौं ❤ हामित तपाईंहरूको भरोसा गरेर बसेकाछौ। नभये भोट सपनामा माग्नु💔
Good
बालेन सर मेयर हुन्जेल प्रतिनिधि सभामा उहाँको अधिकार नहुने भएकोले संसदिय चुनाव बाट उहाँको उदय निश्चित छ त्यतिखेर उहाँले अहिले गर्न नसक्नु भएको काम मरी मेटेरै भए पनि पूरा गर्नु हुनेमा कुनै शंका गर्नुपने आवश्यकता देखिदैन । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव हुने भयो भने भोटहाल्नको लागी जान सक्छौ तर समस्या त्यहाँ जाने अनि चुनाव सकिए पछि लगत्तै आफ्नो हालको थात थलो फर्कन चाहन्छौ समस्या भनेको आफ्नो व्यक्तिगत खर्चमा भोट हाल्न जान चाहिँ सकिँदैन मेरो परिवार बाट मात्र पनि ८ भोट आउँछ यो चुनाव भन्ने कुरा कुरा जुवा संग दाँज्न सकिन्छ ज्य्वामा एक कौडी मात्र फरक परेमा पुरै घर घरबार बिग्रन सक्छ थुलो जुवाको खालमा मात्र यो हुन सक्छ ।
Thanks dai for your information
Thank you a lot sir
Nepal king and pradhanmantri Balen sir ji ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
omg khatra xa jiu nai siringa bhayo
जय बालेन सर 🌹🌺🙏🙏🇳🇵
Interesting video dai❤
🙏ठिक्छ बालेन सर को काम ❤❤❤❤❤ खुसि लाग्छ जय बालेन जि ल 🙏 म भारत बाट
Awesome 😎 explained DAI ♥️
Aaba aarko video 100 kg sun Kanda ko 🎉😂😂 please 🥺🙏
जय बालेन नेपाल को भगवान हो🙏🙏🙏
12:45 - 12:49 Kada 😂😂😂😂😂😂
Sahi gardechha balen Good 👍
Very good balen sir inle becher khaeko poisa lyaer des bikas garnu parx nabhae sudur paschima bato pul banaunu hola
Sir all thing are good but we don't able to watch this video offline
Good work
Bahun lay desh bechekai ho....jaba samma bahun lay yo desh chalaucha taba samma lobi bahun lay desh ko bijok huncha
Nakara Sakxas vane gayera desh bana cmnt ma halla garera kei khyasdainas
बालेन साह जिन्दाबाद
Very nice 👍👍👍 jay balen
Me and a friend of my were walking around 7:30 around Lalita niwas. Tho the road was sketchy we decided to go. Right side of the pitched road was a muddy ground in between bushes we decided to take the short cut and walk through the muddy road. I noticed a guy with his hands in his back it looked like he was scratching his back I warned my friend saying he is probably holding something all I expected was a knife since we are athelitic we could easily run him out. He was walking towards us and we were walking towards him as soon as he was about 2 feet away from us me pulled out a gun and when he was parallel to us he shifted the gun from his left hand to his right hand. The reason we went there was because my friend wanted to show me the area that was illegally captured. This happened about a month ago.
😊
I am also with balen.
❤😊😊
😊r
Subscribed❤️❤️
Jai Balen Dai🔥💙🌺
छाँया सेन्टर भत्काउन पर्छ
Mbbs 👑❤️🇳🇵
Very good
Very nice video
Keep it up
Next topic . B.S. 2007 to 2017 transitionsl plz.. dai iyo topic ma video banaunu hai
Clearly Explained 👍
Wow❤❤❤❤
Jay nepal❤❤❤❤
dai Science and technology in nepal sambandhi pani video banaunu na ❣️jasma nepal ka sampurna science ra technology hunuparyo😗😘😍
स्याबास लिम्बू जि।
वहको भानै ले चोर हरु को कारपाई हुनुपर्छ बालिन ज्यो
Respect you bro
For type of this content
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵good job
Wow, once again, another blood bowling video, telling all Nepalese the truth. Please continue to make this kind of videos. we have millions of untold stories to tell. we need to do something to all these Traders of Nepal and Nepalese
politics lai अब पनि छोपेर जेल हाल्नु पर्छ
Thank you 🙏 for this video ❤huge respect 🫡
God bless you balen sar 🙏
It's balen ❤❤❤❤
good balen shah❤❤
These thing should be done by our media but thanks to you
Jagga kinnelai matra karbaya hunxa ki bechnelai pani karbaya hos
You look like Bhageshwor Baba from india😄...
जग्गा महेन्द्र ले दोब्बर रु . तिरेर किनेको रहेछ भने सरकारी जग्गा हुन सक्छ। यो सरकारी जग्गा कायम हुनु पर्ने हो।अरु दलाली नेताहरु लाई फाँसी दिँदा पनि हुन्छ नी।
Jay balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sir please put download button
jya Balen🙏🙏🙏🇳🇵🇳🇵
😊😊😊
Good balen tok gole kp lae janta nchodau kp ko hat khutta kater des bahira nikalnu parcha rabii ko jai hos😢😢😢😢
Sahi ho aklae le k chai garcha ra😀
♥️♥️
Aamen
मेरोपनि 16रोपनि जगगा नकलिमोहिखडागरेर खाएकाहुन