प्रचण्ड जि अब रबि जि सङ्ग मिल्नु बिकल्प अरु केही छैन ,,, यो पाजी सरकार लाई तह लागाउ जङ्ग ब राना भन्दा बढि निरकुश शासन भयो ,, जनता चुडियका छन निरास छन देश ले बिकास र जनताले शान्ति खोजेको छ तर अत्याचार हैन ब्यथिती हैन जय रबि
नेपालमा अति नै भो। अब क्रान्ति क्रान्ती क्रान्ती। राष्ट्र ब्यापी जन क्रान्ति अत्यन्त जरूरी छ। हे बीर नेपाली, हे बीर युवा, हे बीर गोर्खाली। पुर्व मेची पश्चिम महाकाली। जय जय काली जय महाकाली।जय नेपाल 🇳🇵
अबोत नेताहरू लाई मात्र अपराधीपनी नभनौ किनकि देशको आर्मीहरूको काम भनेको आफनो देशको सिमानाहरू रक्क्षा गर्नुनैहो तर देशका पुलीसहरूका उच्चा पद मा रहनेहरूचै अपराधीहरूको अपरादबाट अलग र फेरी
प्रचण्ड जि म अहिलेको अबस्थामा हजुर प्रती सकारात्मक छु ।तर हजुरले प्रदेश सरकार ल्यानु भो अरु विविध गल्ती हरु गर्नु भो थोरै माफी माग्दै जानू होस अनि हजुर प्रती आस्था राखुला 😢😢😢😢
एक अर्कोलाई आरोप प्रत्यारोप भन्दा देश र जन्ताको हित हुने काम गर्ने व्यक्तिको साथ दिनुहोस् आम नेपाली आमाबुबा,दाजुभाई,दिदीबहिनीहरू मिठा भाषण को अर्थ नै छैन ।15000 - 16000
बल्ल बल्ल पाप पग्लना लाग्याे,अक्सिजन जङ्गलकाे बाेट बिरुवा बाट अाँउछ ,त्या स्वाेच्छ हुन्छ ,त्यसैले साँचाे बाेली अाँउछ ।पुर्ब प्रधान मन्त्रि काे मुख बाट स्वाेच्छ ,बाेली अाउन शुरु भय जस्ताे छ ,जन्ताकाे तर्फबाट धन्यबाद ।
नमस्कार तथा अभिवादन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालज्यू तपाईँले राम्रा काम गर्नुभए छ सबै नेपाली जनता तपाईँको साथमा छन् तपाईँले रवि लामिछाने ज्युलाई रिहाई गर्नुपर्यो। कमरेड
राम्रो काम मा प्रचण्ड र रबि दाईलाई सबै नेपाली जनताले साथ दिनु पर्छ🎉🎉🎉
Kun naike ho yo mg prachande pani dahi chiure ho amale congress ek jut bhako ahile saran ma x nai bhane yo pani papi ho
मावबादि काग्रेस एमाले राम्रो काम गरिआएकाछन् हल्लाउ पछिपछि धोती ।
Rabi ko Niyat thik xaina
@@Nepal603maobadi jindabad
रविकाे र रविलाई साथदिनेकाे सबैलाई भगवान् काे अाशिर्वाद र शक्ति मिलाेस् जय नेपाली जनता जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
यसरीनै देश र जन्ताको हितमा अगाडि बडढै जानुहोला प्रचण्ड ज्यू हामी नेपाली जन्ता सधै तपाईको साथमा हुनेछौँ ।
रामरो काम गरनु जनता ले साथ जरुर दिनछन प्रचण्ड जी❤❤❤❤❤❤❤❤❤❤❤❤
रबि दाई जिन्दावाद 🎉🎉🎉🎉
प्रचण्ड जि अब रबि जि सङ्ग मिल्नु बिकल्प अरु केही छैन ,,, यो पाजी सरकार लाई तह लागाउ जङ्ग ब राना भन्दा बढि निरकुश शासन भयो ,, जनता चुडियका छन निरास छन देश ले बिकास र जनताले शान्ति खोजेको छ तर अत्याचार हैन ब्यथिती हैन जय रबि
*😮😮
कुरोसहिगर्नुभयो प्रचण्ड ज्यु ले।
राम्रो काम गर्नु भाको छ प्रचण्ड र रबि तपाईंहरु लाई यो देश को सबै जनता को साथ सपोर्ट छ
वास्तबिक सत्य कुरा, salute प्रचण्ड भाई
Good nice 👍 प्रचण्डज्यू हजुरलाई
प्राचन्द जि राम्रो काम गर्नुपरे जनता ले साथ दिनेछ
१०००% सही कुरा गर्नुभयो कमरेड प्रचण्डले!
पुष्प कमल दाहाल "प्रचण्ड " जिन्दावाद ✊✊✊
Sahi kura garnu bhayo 👍👍👍👍👍👍
धेरै धन्यवाद छ पचनद ज्यु सहि कुरो भनुभयो सहि हो हजुर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💯💯🙏🙏🌹👍👍👍👍👍👍👍👍
जै देस जै प्रचन्ड सर 🔴लाल सलाम तपाईको साथ सपौट गर्नेछौ
सहि हो हजुर।
सहि कुरा हो प्रचण्ड सर
गुड प्रचन्डसर
सहि कुरो हो हजुर जय रबि जय घन्टी जय नेपाल
Salute you prachanda
Rabi.lae.sah.dinuvayovani.hami.jantatapaeko.Jay Jay.ho😊
नेपालमा अति नै भो। अब क्रान्ति क्रान्ती क्रान्ती। राष्ट्र ब्यापी जन क्रान्ति अत्यन्त जरूरी छ। हे बीर नेपाली, हे बीर युवा, हे बीर गोर्खाली। पुर्व मेची पश्चिम महाकाली। जय जय काली जय महाकाली।जय नेपाल 🇳🇵
प्रचण्डको भनाइ त ठिकै हो।
सलाम छ पर्चन्डा बालाइ🙏🙏🙏🙏🙏💪💪💪💪💪💪💪💪💪💪
Jaye prachanda jaye rabi 🎉🎉🎉🎉🎉🎉
Sahi kura चित्त बुज्दो कुरा आयो प्रचण्ड ज्यु सलाम छ
प्रचण्ड बा २०५२ चाइओ यो केपि baa lai
Very good Prachañda Dai!Nekapa mawobadi parti Etihansh sammai anya atyacharko latthi banera rahane chha
लौत प्रचन्ड ज्यु एकचोटि यिनका ििडुला हल्लाइ दिनुसत गफकम काम बढिगरौ अब ठोकिहालौन जनता तनाकमाछन जय होस अब ठोकिहाले
Jay ghanti Jay Rabi ❤🎉
बाजेले कडा नै दिनु भयाे 💯🇳🇵
Good prachanda
अाज प्रचण्डले राम्रो कुरा गर्नु भयाे अब रबि रस्वतन्त्र संग मिलेर भटाभट फाईल खाेल्नु अनि ईतिहासमा नाम लेखाउनु प्रचण्ड जि
आदेश देउ प्रचण्ड बम हान्न तयार
प्रचन्ड शशेरबहादुर केपि तिनै जना देश लुटेरा हुन कुरा ठुलो नगर्दा हुहुन्छ
माओबादी केन्द्र जिन्दावाद श्रदय अध्यक्ष क, प्रचण्ड लाल सलाम ।
Prachnd👍👍👌👌❤❤🙏🙏🙏🙏🙏
Prachnda I love u satya bolni manxe aru vanda good manxe pariwar baad matra tapaiko kamjori ho natra pracnda sadai hero ho Janta ko lagi
Jayrabi
गुड प्रचण्ड सहि भन्नु भयो अहिले मेरो सलाम छ हजुर्लाई सबै जन्ता एक भएर रबि सर्लाई साथ दिनु प्रछ
Right प्रचण्ड जी
सहि कुरा गर्नुभयो हजुरले बदाई छ हजुर लाई
अबोत नेताहरू लाई मात्र अपराधीपनी नभनौ किनकि देशको आर्मीहरूको काम भनेको आफनो देशको सिमानाहरू रक्क्षा गर्नुनैहो तर देशका पुलीसहरूका उच्चा पद मा रहनेहरूचै अपराधीहरूको अपरादबाट अलग र फेरी
धन्यवाद
Good luck rabi good prachand
Good luck Prachand sar🎉❤
सहि,कुरा,यहि,हाे
Congratulations nepal ✊🙏
हो यस्तो राम्रो काम गरेपछि कोले दिन साथ राम्रो को साथ जो पनि चाहन्छन
Jay kamret
Jai Nepal
Very good parcanda jhiu lai
Good speech❤❤hjr baa
हे भगवान 🙏🙏
Prachanda sir Lai thank you so much aja des ra Rabi dai ko lagi bolnu vayo Jay Rabi Jay des Jay prachanda ❤
लाल सलाम कमरेड जना नायक पूर्व प्रधान मन्त्री पुस्पा कमल दाहाल ज्यू ❤❤
सहि र सत्ते बाेल्ने पुस्ब कमल लाई सलाम छ ।
Rabi dai ko laggi balau
सहि कुर हो कमरेट
Good speech .parchand ji. Thanks❤
याेभनाई सत्य हाे
लाल सलाम कमरेड
प्रचण्ड जि प्रदेश सरकार खारेज गर्नु होला हामी साथमा छउ
Prachandle je bole thik bole sathiharu
Good Job Parchanda Sir 🙏🙏🇳🇵🇳🇵
बिल्कुल सहि , सलाम कमेड प्रचण्ड
Sahi ho savai des vakta yak vayar agi badnus Janata asthma xan
jai prachanda
गुड
प्रचण्ड जि म अहिलेको अबस्थामा हजुर प्रती सकारात्मक छु ।तर हजुरले प्रदेश सरकार ल्यानु भो अरु विविध गल्ती हरु गर्नु भो थोरै माफी माग्दै जानू होस अनि हजुर प्रती आस्था राखुला 😢😢😢😢
एक अर्कोलाई आरोप प्रत्यारोप भन्दा देश र जन्ताको हित हुने काम गर्ने व्यक्तिको साथ दिनुहोस् आम नेपाली आमाबुबा,दाजुभाई,दिदीबहिनीहरू मिठा भाषण को अर्थ नै छैन ।15000 - 16000
प्रचन्ड जी बिपचछे म। वसेर ख।सै बलियो भुमिका निभ।उन सक्नु भए
को छैन भरसट म।थी म।ह। अभियोग
लग।उन सक्नु हुन्छ कुर्सी को सपन।
म। डुबिरहेको भ।न न गर
भेरि गुड परानणा जियु लाइ
❤❤❤❤🎉🎉🎉🎉 jaya rabi
सत्य वचन कमरेड
Right parchand
आज भोलि पर्चन्ड जि राम्रो लागन थालेयो रबि लाई सयोग गर्नु परेयो सबै जन्ताको माया साथ सपोट पाउनु हुन्छ केपि सेरे नलायक सरकार मुर्दाबाज
parchanda जिन्दाबात
Right ❤❤❤❤❤❤❤❤❤❤❤
Jay Ghanti
Jay Rabi sir.
Right❤❤❤❤❤
सहि हो। सहि हो।
केपी बुडा र देउबा भन्दात 100%ठिक रहे छन् कंरेड प्रचण्ड जि
के पी ओली मुदबाद रबि दाई जीन्दबाद
Very good kura
सही हो।
हाे ❤
रबिको जित
Parchand sir ko coment ramro xa.
यमाा अाे बादिभनत तिमिफटाहा कि काङ्ग्रेस फटाहा तिमिलाइ जितायर अाेलिकाे बरदलिनमा हात हल्लाउनु भयाे
Very good pravchand
नेपाली काँग्रेस र एमाले लाई जनताले चिनिसकेको छौ. नेपाल लाई ehu अवस्था पुर्याउने
Good sir
good nices ❤❤❤❤❤💪✊🖐️
बल्ल बल्ल पाप पग्लना लाग्याे,अक्सिजन जङ्गलकाे बाेट बिरुवा बाट अाँउछ ,त्या स्वाेच्छ हुन्छ ,त्यसैले साँचाे बाेली अाँउछ ।पुर्ब प्रधान मन्त्रि काे मुख बाट स्वाेच्छ ,बाेली अाउन शुरु भय जस्ताे छ ,जन्ताकाे तर्फबाट धन्यबाद ।
प्रचण्ड र रबि को साथ म
नमस्कार तथा अभिवादन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालज्यू तपाईँले राम्रा काम गर्नुभए छ सबै नेपाली जनता तपाईँको साथमा छन् तपाईँले रवि लामिछाने ज्युलाई रिहाई गर्नुपर्यो। कमरेड
Real and true speech of Prachand . I appreciate it
Sai ho