के को सम्मान नि जोतमा ? कुनै पनि मुद्दा परेपछि काम रोक्नु फैसला नभए सम्म त भनि हाल्छ नि। तर यो दान भनिएको भ्रस्टचारलाई , भ्रस्टचार प्रमाणित गर्ने कानुन चाहि खै देशमा।? अदालतले नै अलिक दिनमा लौ कानुनले पुगेन यो त " दान" नै हो भनेर declare गरिदिन्छ
भ्रस्टाचार को epicenter झोले हरू को प्रयास खेर जाने भो की क्या हो ? अहंकारी हरू अहंकार चुर -चुर भएको छ| ओली हरू लाई Gaddafi of Libiya बनाउ | जय नेपाल 🇳🇵
यस्तो देखि देखि लुट भ्रष्टाचार गर्छ केपि बा तर अझै पनि झोलेहरु मुर्खहरु केपि बा हाइ हाइ भन्छन । कहिले होस पलाउने हजुर । कुमाइको घुमाईमा अब त नपरुम न हो आम सचेत नागरिक ।
काम रोक्ने होइन , घुस दिएको जग्गा राष्ट्रियकरण गरि कारवाही गर्न आदेश हुनुपर्थ्यो । सत्तामा छँदा , कुनै पनि सरकारि कार्यालयको बहालवाला कर्मचारी , सेना प्रहरीका पदाधिकारी हरुले कुनै पनि उपहार , नजराना लिए दिए भ्रस्ताचार अथवा घुस लिएको दिएको मानिन्छ । यस्मा दुबै पक्षलाई हदै सम्मको कारवाही हुनुपर्छ । अन्तरिम आदेश सम्बिधान बिरोधि फैसला हो 🙏🇳🇵
याे राेक कुनै नया कुरा हैनन सव देखाउन खोजिएको मात्र हाे । जनतालाई बाेका बनाएका मात्र हो। अब हेर्दै जाम अब दुई महिना भित्रमा अर्को न्यायाधीश ले सदर गरिदिन्छ हामि अकै कर्तूत मा कमेन्ट गर्दै याे बिषयलाई बिर्सि सकेका हून्छम अनि नबिर्सम बाेका त हामीनै हाै ।
एउटा डाका ले लुटेर िलएकाे जगगा अकाेडाका लाई दान िदएकाे भनेर िदए पनी अदालत ले बदर गरे पछी के पी चाेर डाका ले फुलमाला लगाएर घंनटी हललाका सुहाएन रनडी काछाेरा हाे
वलि लाई घेरा बन्दि होईन सचेत गराएको हो तर केपि को बुद्दीले घेरा बन्दि सोचे जनताको पक्षमा काम कारवाही गर्न नसक्ने केपी ओली लाई के को घेरा बन्दि हुन्छ केपि को बुद्दीमा खिया लागेको छ
अरवौँको दान लिने दिनेहरूलाई भ्रष्टाचार गरेको मुद्दा लाग्छ लाग्दैन ? ठुलो पार्टी र ठुला व्यापारीलाई छानविन हुन्छकी हुदैन ? अदालतको आदेशलाई हार्दिक सम्मानछ ।
अदालतले गरेको यो निर्णयले नेपाली जनताले नेपालमा पनि अलिकति कानुन र अदालत रहेछ भन्ने बुझे। धन्यवाद अदालतलाई चोरको भन्डाफोर होस सायद त्यो सानो होस या ठुलो चोरको अन्त्य हुनैपर्दछ।
100% यो लुटेको धन हो राम्रो गरेछ अदालत लाई उच्च सम्मान छ 🎉👍️
सहि गरेछ अदालत लाई उच्च सम्मान छ।
के को सम्मान नि जोतमा ? कुनै पनि मुद्दा परेपछि काम रोक्नु फैसला नभए सम्म त भनि हाल्छ नि। तर यो दान भनिएको भ्रस्टचारलाई , भ्रस्टचार प्रमाणित गर्ने कानुन चाहि खै देशमा।? अदालतले नै अलिक दिनमा लौ कानुनले पुगेन यो त " दान" नै हो भनेर declare गरिदिन्छ
@@Rbk495it is game watch for a month or two they will bring another judge and pass this .
It's been happening always .
लुटेको धन प्रधानमन्त्री ओली को श्राद्ध
यस्तै न्याय रबिजिको लागि पनि होस्
न्यायलय जिन्दाबाद 🎉
Good अदालत
अब छिटोभन्दा छिटो
जेल मा कोच्नु परियो काग्रेस एमालेलाई
अझै सम्मान पाउछोै अदालत जि
ठिक गर्यो
त्यो केपीलाई तेही अन्तिम संस्कार गरे हुन्छ
ठिक भयो
वलि , सेरे र अारजुले सर्बोच्च अदालतका न्यायधिसलाईपनी महाअभियाेग लगाउन बेरछैना ।
ठिक गरेछ।अदालत ले सलाम छ।🙏
राजनिती गर्नेले, कुनैपनि पार्टीले वा सरकारी कर्मचारीहरूले दान लिने-दिने कुरा बन्द गर्नुपर्छ ।
के पी सरकार चाहीदैन नेपाली जनताहरु लाई 🙏🙏🇳🇵🇳🇵
सहकारीको पैसा खायर केपि ओलि जग्गा दान दान दिने यस्को छानबिन गरि जेल कोच्नुपर्छ
न्याय कही न कही छ क्या ।।।
उच्च सम्मान अदालत लाई
त्यो जग्गा मा एमालेको पार्टीकार्यालए होईन , एमालेको दाहासंस्कार गर्ने ठाउँ बनाए राम्रो होला!!!
जय अदालत न्यायालय प्रती सम्मान छ
ठिक गयाेँ अदालत ले🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मुद्दा विचाराधीन रहँदाको अवस्थामा दान लिनु राम्रो हुँदै होइन
पार्टीकार्यालय न बनेपनि भोट किन्न पैसा लगानी हुनेछ
यो केपि रहे सम्म देश र जनताले कहिले सान्ती पाउदैन
भ्रस्टाचार को epicenter झोले हरू को प्रयास खेर जाने भो की क्या हो ? अहंकारी हरू अहंकार चुर -चुर भएको छ|
ओली हरू लाई Gaddafi of Libiya बनाउ | जय नेपाल 🇳🇵
याे सरकार जिउदहि मरयाे परचनड जि पाटि नाममात्रहाे जनता र देस ठुलाे हाे
शुभकामना अदालतमाथि तर रबि ज्यु माथि पनि न्याय दिलानु सबै नपालि काे न्याय हुने छ 🇳🇵🇳🇵🇳🇵
घुस नै हो नि, धन्यवाद अदालत लाइ
वलिज्यू अब दुई घण्टा अरु दललाई नैतिकताको प्रवचन दिने हो की।
यस्तो देखि देखि लुट भ्रष्टाचार गर्छ केपि बा तर अझै पनि झोलेहरु मुर्खहरु केपि बा हाइ हाइ भन्छन । कहिले होस पलाउने हजुर । कुमाइको घुमाईमा अब त नपरुम न हो आम सचेत नागरिक ।
बधाई छ ओलि ज्यु,अब येसरी सक्किदै नै जाने हो आफू पनि पार्टी पनि
सिधै भ्रष्टाचार गरेको देखिदेखि अदालतको फैसला चाहिँ रोक्का मात्रै ???जेल हाल्नु आट नै नभएको बुझियो😂😂
चोर को पैसा खाने चोरै हो ।चोर को सङ्ग्त चोर रै हो
काम रोक्ने होइन , घुस दिएको जग्गा राष्ट्रियकरण गरि कारवाही गर्न आदेश हुनुपर्थ्यो । सत्तामा छँदा , कुनै पनि सरकारि कार्यालयको बहालवाला कर्मचारी , सेना प्रहरीका पदाधिकारी हरुले कुनै पनि उपहार , नजराना लिए दिए भ्रस्ताचार अथवा घुस लिएको दिएको मानिन्छ । यस्मा दुबै
पक्षलाई हदै सम्मको कारवाही हुनुपर्छ । अन्तरिम आदेश सम्बिधान बिरोधि फैसला हो 🙏🇳🇵
राम्राे आदेश आऐ छ
याे राेक कुनै नया कुरा हैनन सव देखाउन खोजिएको मात्र हाे । जनतालाई बाेका बनाएका मात्र हो।
अब हेर्दै जाम अब दुई महिना भित्रमा अर्को न्यायाधीश ले सदर गरिदिन्छ हामि अकै कर्तूत मा कमेन्ट गर्दै याे बिषयलाई बिर्सि सकेका हून्छम अनि नबिर्सम बाेका त हामीनै हाै ।
पार्टी लाई दान दिने ये मा ले भन्दा पाउर्फुल मीन बहादुर 😂😂😂😂😂😂😂 के हो यो देश
चुनाउकाे वेला,उद्याेग व्यवसायिहरुवाट सहुलियत् पाएकाेले विद्युत महसुलचार्ज नतिरी लाइन् जाेडि दिन वाध्य पर्नु परेकाे हाेला ?
100% यो काम कारोबार मिलाउन लाई यो जग्गा दान दीएको हो।
एमाले कांग्रेस पार्टी को धेरै मन मर्ज़ी राज चलेको छ नेपाल मा
अर्काको सम्पति पनि दान दिईन्छ र भन्ने ब्यापक चर्चा छत?
अन कानुनको कटघरामँ केपी बालाई उभ्याउनु पर्छ र कानुनभन्दा ठुलोबन्ने यो भ्रस्टसरकारलाई कार्बाही हुनै पर्छ ।
नेपाल र नेपालीलाई सीध्याउने नारभनेकोनै प्रचण्ड हो।जयनेपाल र युबालाइ जय पशुपतिनाथ मुक्तिनाथ जय राजालाई साथ छ
ठिक हो कसकोकैले मिनबादुर वलिलाइ कारबाहि होस वलिराजिनादे रबिलाइ रिहागर
बाख्राको पनि छानबिन गरेस्
सही गरेको छ अदालतले
एउटा भ्रष्टाचारीले अर्को भ्रष्टाचारी समुहको इन्चार्जलाई घुस दिएको प्रष्ट भयो।
अल्पकालिन आदेश अर्थात छोटो समयको लागि रोकेको।यसलाई झड्का भन्न मिल्दैन।
ओली सरकार हटाउनु पर्छ
ऐले काङ्गेस नेता गगन थापालेे गल्ति गर्ने काङ्ग्रेश , एमाले , मावबादि लगायत अन्य जुनसुकै पार्टिका हवस कार्बाहि गर्नु पर्छ भन्नु सहि हाे ।
सहि गरेछ
आफु अत्याचार गर्दै अरुलाइ जेल हाल्ने को अब तेल निस्कन्छ । जय हो सर्बोच्च अदालत ।। छान विन राम्रो होस सबै कुराको । हरि ॐ । ॐ शान्ति ॐ शान्ति ॐ शान्ति।
Good
सत्ता नपाएको चीत्कार १२ बुदे का मतियार सेरे प्रचन्द ओलि एउतै द्याङ को मूला हुन
हुनेले खुलामनले दिएको दान पार्टि कार्यालयको लागि ठोकेर लिने हो ! अदलतको कुनै दैया चल्दैन !
जेल जति भरिए भने मात्रै तानासाहरु भागेको इतिहास छ🙏💞
अदालत छ कि क्याहो? यो देश मा
Jay balen
मलाई कस्ले के गर्न सक्छ सोच्ले सिधै घुस लिएको भयो ,
एउटा डाका ले लुटेर िलएकाे जगगा अकाेडाका लाई दान िदएकाे भनेर िदए पनी अदालत ले बदर गरे पछी के पी चाेर डाका ले फुलमाला लगाएर घंनटी हललाका सुहाएन रनडी काछाेरा हाे
वलि लाई घेरा बन्दि होईन सचेत गराएको हो तर केपि को बुद्दीले घेरा बन्दि सोचे जनताको पक्षमा काम कारवाही गर्न नसक्ने केपी ओली लाई के को घेरा बन्दि हुन्छ केपि को बुद्दीमा खिया लागेको छ
Salute x nyaalayalai 👍👍👍
अरवौँको दान लिने दिनेहरूलाई भ्रष्टाचार गरेको मुद्दा लाग्छ
लाग्दैन ?
ठुलो पार्टी र ठुला व्यापारीलाई छानविन हुन्छकी हुदैन ?
अदालतको आदेशलाई हार्दिक सम्मानछ ।
लुटको धन ' बा' को सराद्धे
के ओलिलाई नि कारवाहि हुन्छ त
good job
सम्मा छ अदालत लाई
म भन्दा माथि पनि अरु कोहि छ भन्ने प्रमाण असल नागरिक र कामकाज पनि चित्त बुझ्दो हुनुपर्छ नकि ठूलो पद,धन र संङ्ख्या होईन यति मात्र भन्न चाहे।
तिमीहरूको अन्तिम श्रद्धाञ्जली दिन भवन बनाऊ बरु भ्रष्ट नेता हो ।
नेपाली जनता बाट लिएको करबाट पार्टी कार्यलय बनाउने होइन गिरिबन्धु टि स्टेटकाे नाईके चाेर ओली ।
अब याेजग्गा राष्टियकरण गर्नु पर्छ
होहोहामि एकलैल छौ सहिठिकहो वलिहो। राजालाइ भेटतगनँपछँ भेटेरकेभोत। हजुर रबिलाइ रिहाहोस
ओ मिने गुरुङ एउटा छोरो दान गर ताकि त्यो सम्पत्ति पछि तेरै होस
Very good adalat
Adalat lai 101 top ko salam
भाउजुलाई पनि छानबिन गर्नुपर्छ। तिम्री भाउजुलाई
Sammanit adalat le yakdam thik garyo jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सर्बोच्चमा ओलिको झोले न्याधिस छैन रहेछ।
केपि. कस्तो मान्छे भन्ने दुर्गा पर्साई लै सहि कुरा रहेछ.
Jaya Rabi Jaya Balen ❤
Very good e vrasta haru ko jal jhal
हैन कुन अदालत हो अदालत सँग न्याय छ होला र?
यो अपराधीहरु जोगाउन भनेको अपराधीहरुको सरकार हो ।
सहि अदालत ले सहि गरो
अदलथ सहि गरेकाे छ
यक्दम सहि गर्नु भयो
गुड
Jay nepal ama🙏🇳🇪
गगनथापा ऐलेत राम्राेकुरागरे कार्बाई गर्छनकि गर्दैन्न गगनलेभनेकाेकुरा कार्बाईगरेछभनि उनकाे भनाईठिकहाेला ।नत्र
गगन थापाले कुराफेर्दै आएका थिए तर अहिलेभने राम्रोकुरा बोलेका छन उनको बोलीको कदर सबैले गर्नु पर्छ।
❤ Jay Adalat 🙏 jindabat jindabat 🙏 ♥
अदालतले गरेको यो निर्णयले नेपाली जनताले नेपालमा पनि अलिकति कानुन र अदालत रहेछ भन्ने बुझे। धन्यवाद अदालतलाई चोरको भन्डाफोर होस सायद त्यो सानो होस या ठुलो चोरको अन्त्य हुनैपर्दछ।
सहि कुरो हो पचन्ड हजुर
@@alinabhandari1307 कसलाई प्रचण्ड रे ?
Jaye rabi ❤❤❤❤🎉🎉🎉🎉🎉
बल्ल गगनेले ठिक भोल्यो 👍
Very very good gaganthap yaster kama gardee Jau janatko pyaro bannu hosa
एउटा ठगले अर्को ठग समूहलाई दीयको घुसनै हो
❤🎉❤ जय देश
जय नरेश!!!❤🎉❤🎉❤
वलि बूढो झन सबै भन्दा ठूलो भ्रष्ट नेता हो, यो जग्गा दान सरासर घुस हो दान होइन
Adalat le yo sahaas dekhaunu bhayeko maa dherai dherai dhanyabaad nyadhis sir lai
Good sar 💯 right 👍
अदालत लाई उचसम्मानछ
Salute Supreme Court. Nepali People's hope is Supreme Court
Prof.Dr.Mukunda Gajurel
Thik garyo adalat le 👋👋👋
यो जग्गा राष्ट्रियकरण गरिनु पर्दछ ।