काठमाडौमै यस्तो... तुरुन्तै हेर्नुहोला....𝘽𝙝𝙖𝙜𝙮𝙖 𝙉𝙚𝙪𝙥𝙖𝙣𝙚 पुग्दा सबै गाउँले जम्मा भए, Tattato Khabar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น • 1.2K

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 4 ปีที่แล้ว +261

    भाग्य न्याउपाने सर तिमि एक यस्ता मान्छे हौ यदि भगवान ले कसैको भाग्य लेखेर बिगारेको छ भने त्यो लाई पनि सुधार्ने यस्ता गरिब असाय का भगवान नै हौ साँचीकै तपाई दुःखी र गरिबका भाग्य नै हौ ।।

  • @rajulama1987
    @rajulama1987 4 ปีที่แล้ว +2

    तपाइले धेरै गरिब को दुख लाई सबै माझ ल्याइ पुराउनु भाको मा तपाई लाई धन्ने बद छ हइ दाइ लाई मन नै देखि

  • @اهترو
    @اهترو 4 ปีที่แล้ว +418

    गरिब को घर घर मा पुगेर
    गरिब को दु:ख लाई सबै को सामु पुरै दिनु भको मा
    हजुर को team लाई मेरो तर्फा बाट सलाम छ
    यस्तै गरिब को video समस्या हल गरैदिनु भको मा

  • @ranjanagurung2867
    @ranjanagurung2867 4 ปีที่แล้ว +2

    गरिबकाे घर घरमा गएर यति धेरै सहयाेग गर्दिनु भएकाेमा हजुरलाई धन्यवाद भाग्य जी यस्तै सामाजिक कार्यहरु गर्दै जानु यही मेरो तर्फबाट शुभकामना All the best For your Socialwork👍️👍️👍️👍️👍️

  • @RS2Entertainment
    @RS2Entertainment 4 ปีที่แล้ว +166

    भाग्य ब्रो को राम्रो काम को सपोट गर्ने साथी हरु यता नि सस्क्राइब गरिदिनु होला

  • @BISHALLAMA152207
    @BISHALLAMA152207 4 ปีที่แล้ว

    दुखी गरीबको लागि भगवान सरा नै हो भाग्य न्यौपाने सर सधै यसैगरी सबै दिन दुखिको सेवामा खटिएको छ
    #bishallama

  • @girmagar8491
    @girmagar8491 4 ปีที่แล้ว +6

    सुख दुख मा साथ दिने भाग्य जी लाई मन देखी नै धन्यवाद छ (मलेसिया बाट हेर्दैछु)

  • @tarabantawarai4340
    @tarabantawarai4340 11 หลายเดือนก่อน +1

    नमस्कार छ भागे बाबु हजुरले धेरै धेरै ठाउमा उधार गरिदिनु भाकोछ यो नानिलाइजसरि भयेपनि सङस्ता ले सायेतागरि दिनुहोस ‌🙏

  • @sofukami
    @sofukami 4 ปีที่แล้ว +59

    bhagya Neupane दाजिलाई दिलै देखि माया गर्नु हुने जति यता हाजिर हुनु त्✋✋✋

  • @sangitaregmi3182
    @sangitaregmi3182 4 ปีที่แล้ว +64

    गरिब र दुखिको लागि भाग्य दादा एक भगवान नै हुनुहुन्छ Keep it up dada😘

  • @सुशीलमरासिनी
    @सुशीलमरासिनी 4 ปีที่แล้ว +171

    भाग्य न्यौपाने दाजुलाइ मन पराउने हामी कोको छौ ।

    • @OppoA-gl2km
      @OppoA-gl2km 3 ปีที่แล้ว +1

      Hami sabai xau saskrab pani gareko xu vagay भाग्य भाइ ले din dukhi lai sahyog garnu vax

    • @jamunaoli9771
      @jamunaoli9771 3 ปีที่แล้ว

      Mee

    • @chhabisana9437
      @chhabisana9437 3 ปีที่แล้ว

      Sar हजुरको नम्बर पाउनु सक्छु होला

  • @rajanasinghmahendrashahith9127
    @rajanasinghmahendrashahith9127 4 ปีที่แล้ว +108

    गरिप हरुको यस्तो दुखि‌‌ हरुको
    लागि सहयोग गर्ने ‌दाइलाइ सलाम छ
    मेरो ।,,,,💜❤️💗🌹
    💙💛🥀🥀💗💔💕

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 ปีที่แล้ว +211

    तात्तातो खबर मन पाराउने साथीहरू एता आउनु होला ✋
    सुख दुखमा साथ दिने भाग्या दाजुको फ्यानहरु सहभागी जनाइ दिनु होला 👍️✋

    • @minabal4874
      @minabal4874 4 ปีที่แล้ว +1

      विशेष म पनि हु

    • @santoshasmith6520
      @santoshasmith6520 4 ปีที่แล้ว +1

      Namaste mit jiu👍️👍️👍️👍️

    • @milansingh1771
      @milansingh1771 4 ปีที่แล้ว +1

      🖐️🖐️

    • @santoshsingthakuri3258
      @santoshsingthakuri3258 4 ปีที่แล้ว +1

      @@santoshasmith6520 🙏नमास्ते २ मिज्यु ।

    • @uttsavchhetri4806
      @uttsavchhetri4806 4 ปีที่แล้ว

      धेरै मन पर्छ मलाई

  • @mandeeraacarkey2187
    @mandeeraacarkey2187 4 ปีที่แล้ว +1

    गरिब दुखीहरुको लागि भगवान बनेर जहाँ पनि पुग्नु हुन्छ भाग्य दाइ भगवान नै हुनुहुन्छ।

  • @khadkabrothers
    @khadkabrothers 4 ปีที่แล้ว +33

    भग्य न्युपानी सर सलाम छ

  • @jasonreigns8918
    @jasonreigns8918 4 ปีที่แล้ว +1

    You are doing Great Job

  • @kishorbabu1502
    @kishorbabu1502 4 ปีที่แล้ว +80

    म मलेसिया बात हेर्दै छु दादा यी नानी लाई पनि विशेष पहल गर्दिनु पर्यो बिचरा

  • @adeldari1697
    @adeldari1697 4 ปีที่แล้ว +1

    भाग्य सर फेरि पनि भाग्य खोज्दै जानुहुन्छ गरिबीका घर घरमा सलाम छ हजुरलाई

  • @belukumariadhikari7182
    @belukumariadhikari7182 4 ปีที่แล้ว +80

    If your reading this, i hope u never get your heart broken . 😍😍

    • @Simiklung
      @Simiklung 4 ปีที่แล้ว +1

      Maile tapai ko channel Subscribe gareko chhu tapai pani mero channel subscribe gardinu hola
      Thanks

    • @sachinpoudel3736
      @sachinpoudel3736 4 ปีที่แล้ว +1

      ❤️❤️❤️❤️❤️❤️

  • @chandramaden6226
    @chandramaden6226 4 ปีที่แล้ว +16

    प्रधानमन्त्री केपी ओलीले सुन्नुपर्छ, यस्ता दिनदुःखीलाई सरकारले सम्रक्षण नगरेर हुन्छ ? खाली ठूलो ठूलो भाषण र टुक्का सुनाएर भएननी ।

  • @mankoaawazsano9935
    @mankoaawazsano9935 4 ปีที่แล้ว

    भाग्या दाई हजुर धेरै माहन हुनु हुन्छ अनि सयोगि मन हरु पनि धेरै धैरै धन्यवाद भाग्या दाई राम्रो स्वास्थ्य मा पुरा दिनु होला दाई अनुरोध गरछू म चै जोडान बाट हेरदै छु है👍👍

  • @sanjeevthapa7339
    @sanjeevthapa7339 4 ปีที่แล้ว +6

    Watching from London !! Congratulations to you Bhagya neupane : you are legendary personality !!!

  • @bimlagurung6590
    @bimlagurung6590 4 ปีที่แล้ว +2

    मलाई पनि भाग्य भाईको र अपिल त्रिपाठी भाईको च्यानल हेर्न सारै मन पर्छ।वहाँहरु दुबैलाई मुरी मुरी धन्यवाद🙏🙏🙏

  • @sofukami
    @sofukami 4 ปีที่แล้ว +57

    हजुरको कामलाई सलाम छ दाजु❤️❤️❤️❤️❤️❤️❤️

  • @prakashpariyar1046
    @prakashpariyar1046 4 ปีที่แล้ว

    दुःखी गरीब को घर घर मा गएर तिनीहरू को दुःखलाई सवल गरी दिनु हुन्छ हजुर को हिर्दय देखिनै धेरै धेरै धन्यबाद दादा म इंडिया बाट हेर्दै छु

  • @kumariu2b683
    @kumariu2b683 4 ปีที่แล้ว +20

    जात , धर्म , वर्ग, धनी गरिबले होईन मनले कोर्छ भाग्य जस्तै भाग्य नेउपाने

  • @aitetamang7647
    @aitetamang7647 4 ปีที่แล้ว

    भाग्या सरलाई धेरै धेरै धान्यबाद यस्तो कामको लागि त भाग्या सर साथै आगडी हुनु हुन्छ

  • @drukpaofficial....jorebung8107
    @drukpaofficial....jorebung8107 4 ปีที่แล้ว +5

    Patrakarju... great job 👍👍 God will bless you 😍🙏

  • @Jhapanews
    @Jhapanews 4 ปีที่แล้ว +2

    भाग्य सर लाई दिलै देखि मन पराउने साथी हरु एता 🤝🌸🌺

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 4 ปีที่แล้ว +54

    दैवको लिला... के गर्नु?
    जस्तो पर नि सहनै पर्ने ,,,
    #dipendraghimire...

  • @sherubudha7851
    @sherubudha7851 4 ปีที่แล้ว

    भाग्य सर हजुर लाई बधाई छ !सबै को मन मुटुमा पस्न सफल हुनु भयको छ !यसरी नै आउँदा दिनहरु मा निरन्तर सबै को साथ र सहयोग गर्नु हुन आग्रह गर्दछु !

  • @gavingems731
    @gavingems731 4 ปีที่แล้ว +13

    भाग्य सर लाई धेरै धन्यबाद दुःखी गरीब को भगवान हो हजुर

  • @kumarbk6890
    @kumarbk6890 4 ปีที่แล้ว +1

    Thanks vagya brother..good job

  • @localkhabartechnical
    @localkhabartechnical 4 ปีที่แล้ว +39

    bhyga dai lai like garne yeta⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️

  • @janakbaduwal4544
    @janakbaduwal4544 4 ปีที่แล้ว

    भाग्य न्यौपाने सर मनै देखि सलाम मानबिय सेवामा सदैब लाग्नुहोस हामिलाइ पनि सिकाउनुहोस

  • @arjuntamang1981
    @arjuntamang1981 4 ปีที่แล้ว +4

    M watching from USA

  • @ranjanagautam3840
    @ranjanagautam3840 4 ปีที่แล้ว

    भाग्य भाई तपाइँको काम देखेर अाम नेपालि ले सपा्ेट र साथ दिने छ, यस्तै काम गर्दै जानु, गरिब,असाहय ,र समाजमा भएका ताजा खबरहरु रियलमा सुन्न र देख्न पाउछाै र समस्याकाे समाधान गर्नु भएकाे छ तपाईलाई सलाम छ।तपाईलाइ हामि सधैं सहयाेग गर्नेछौं ।

  • @rabindrapandey363
    @rabindrapandey363 4 ปีที่แล้ว +12

    Namaste
    Bhagya sir i am from Abu Dhabi

  • @padambc7951
    @padambc7951 4 ปีที่แล้ว

    भाग्य नेउपाने शर लाई सलाम छ। धेरै महान हुनुहुन्छ सर तपाई।

  • @harisubedi3639
    @harisubedi3639 4 ปีที่แล้ว +28

    भाग्य दाईलाई सम्झदा मन le भित्रै देखि बात Slout garxa😘😘😘

  • @dipsikhakhadka4402
    @dipsikhakhadka4402 4 ปีที่แล้ว +1

    भाग्य भाई लाई धेरै भेरै धन्यबात।

  • @nirmalamungrati.8168
    @nirmalamungrati.8168 4 ปีที่แล้ว +12

    Wow bagya dada hjrlaa katti ramro ramro kam garnuhunxa so I'm prouddd.......

    • @shivasapkota7222
      @shivasapkota7222 3 ปีที่แล้ว

      धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर ०३

  • @sanjayrajbanshi9222
    @sanjayrajbanshi9222 4 ปีที่แล้ว +1

    दादा शब प्रथम त हजुर लाइ धेरै धेरै धन्यवाद
    तपाईं को काम प्रति म धेरै खुसि छु र मलाई
    थाहाछ तपाईं काे याे काम पनि सफल रहने छ
    good luck...✌😎💞

  • @rajuprasad5184
    @rajuprasad5184 4 ปีที่แล้ว +5

    God bless you 💞
    From india

  • @binakarthak6936
    @binakarthak6936 ปีที่แล้ว

    सुख दुख सबैको सहयोगी Bhagya Bhai Namastey 🙏🏼😇❤

  • @bindhikarai3998
    @bindhikarai3998 4 ปีที่แล้ว +6

    Get well soon baine n god bless you

  • @bimalghatti2516
    @bimalghatti2516 4 ปีที่แล้ว

    Dherai ko jiban banaudai hidne bhagya neupane dai feri aaja pani tatpar 👍️👍️👍️👍️

  • @ritabista2063
    @ritabista2063 4 ปีที่แล้ว +5

    मेरो सुझाब,यो नानिलाइ नेपाल स्नेही काखमा पुर्याउनु होला उन्को उदार हुन्छ

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 8 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद भाग्गे सर हजुरलाई सलाम छ

  • @susmitashakya6672
    @susmitashakya6672 4 ปีที่แล้ว +18

    Good job❤

  • @ghanshyamthapa3014
    @ghanshyamthapa3014 4 ปีที่แล้ว

    धेरै हाम्रो अत्ये राम्रो काम गर्नु हुन् धन्यवाद भाग्य दाजु हजुर को काम लाई सलाम गछैउ जय नेपाल ।।।।। दाजु

  • @homrajthapa4871
    @homrajthapa4871 4 ปีที่แล้ว +20

    Namaskar bhagey sir hajurlai dherai dherai dhanyabad //

    • @rajkumar-me9qd
      @rajkumar-me9qd 4 ปีที่แล้ว

      नाम आनुसार को काम छ दादा हजुर लाई सलाम छ

  • @rupeshdangi123
    @rupeshdangi123 4 ปีที่แล้ว

    भाग्य सर लाई सलाम छ यसरी गरीब दुखीको घरमा पुगेर यस्ता खबर बाहिर ल्याउन मद्दत गर्नु भएकोमा

  • @sumansilwal7007
    @sumansilwal7007 4 ปีที่แล้ว +7

    Vagya sir hjr lai salute xa 🙏🙏🙏

  • @depusiptungkhamarai4955
    @depusiptungkhamarai4955 4 ปีที่แล้ว

    भाग्य सर सलाम तपाई जस्तो मान्छेको आवश्यकता छ हाम्रो नेपालमा

  • @anjuchettri3788
    @anjuchettri3788 4 ปีที่แล้ว +4

    Namaskar Great job doing God blessed u always........Nirmal Karki from SIKKIM INDIA

  • @rajeshmgr5549
    @rajeshmgr5549 4 ปีที่แล้ว

    भाग्य दाई हजुरलाई हृदय देखि नै सलाम छ 💯👆✋

  • @ramstha8116
    @ramstha8116 4 ปีที่แล้ว +18

    Good job

  • @zeevanrjl7935
    @zeevanrjl7935 4 ปีที่แล้ว

    हामी सिनेमा को हिरो लाई हिरो भन्छौ reyalll हिरो त भाग्गे निउपाने सर नै हो good jub bro hjr le garib pidit lai sahayog grnu hunx vni hjr lai god le grnu hunx tq tq so much

  • @RkStn-xl5dh
    @RkStn-xl5dh 4 ปีที่แล้ว +5

    🙏🙏🙏🙏🙏🙏 dherai ramro job bhage sir tapailai dherai saman xa

  • @bistdipika68
    @bistdipika68 4 ปีที่แล้ว

    हार्दिक धन्यावाद भाग्य न्यौपाने सर एक दम् राम्रो काम गरि रहनु भएको छ धन्यवाद

  • @tektamang1168
    @tektamang1168 4 ปีที่แล้ว +6

    Samaj Pani Sarai sahayogi hunu hudo rahechha....khusi lago

  • @sagarkumarofficial8714
    @sagarkumarofficial8714 4 ปีที่แล้ว

    भाज्ञा सर नमस्कार अनि तपाईं को काम लाई सलाम छ सधै हेर्ने गर्छु अहिले म मोरङ् बाट हेर्दैछु सधै हेर्ने गर्छु

  • @sumitraghimire5878
    @sumitraghimire5878 4 ปีที่แล้ว +6

    Thanks brother thank you so much❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🌹🌹🌹🌹 m Dubai bat ho

  • @nishanbhai771
    @nishanbhai771 4 ปีที่แล้ว

    हाम्रो भाग्य दादा लाई धेरै धेरै धन्यबाद छ

  • @yuvrajyuvraj6158
    @yuvrajyuvraj6158 4 ปีที่แล้ว +7

    Right bro

  • @journey2gether973
    @journey2gether973 4 ปีที่แล้ว +1

    Proud of you dai tapai nepaliko lagi bagwan ho

  • @sugenbohara6064
    @sugenbohara6064 4 ปีที่แล้ว +8

    धन्यवाद दादा

  • @dilupariyar8286
    @dilupariyar8286 4 ปีที่แล้ว

    धेरै राम्रो काम गर्नु हुन्छ दाजु हाम्रो देश लाइ हजुर जस्तै को खाचो छ दाजु best of luck

  • @layzasshrestha896
    @layzasshrestha896 4 ปีที่แล้ว +13

    God bless you nanu

  • @SisirLimbu-f4o
    @SisirLimbu-f4o 26 วันที่ผ่านมา

    ईलाम बाट हेर्दै छु भाग्य नैपाने सर

  • @surendraupreti7584
    @surendraupreti7584 4 ปีที่แล้ว +3

    Great 👍 god bless you

  • @sabinajimee240
    @sabinajimee240 4 ปีที่แล้ว

    कति राम्रो छिमेकी बिचरा सबै मिलेर सहयोग गरौ ।भाग्य नेउपाने सर हजुर लाई सलुट छ👍️👏👏

  • @krishnajpn575
    @krishnajpn575 4 ปีที่แล้ว +5

    3 crore population vako desh lau kina 15lakh matra suscriber yesto deshlai nai mathi puryaune bhayti lai support ra sath pugena hai dajubai dd bahini share garau ani like garum jay nepal

  • @indrasunar3467
    @indrasunar3467 4 ปีที่แล้ว

    राम्रो कामको लागि सलाम छ भाग्य जि

  • @pembatamang7978
    @pembatamang7978 4 ปีที่แล้ว +5

    Get well soon....always God bless her. ..!

  • @namaste-nepalanil8877
    @namaste-nepalanil8877 4 ปีที่แล้ว

    हजुर लाइ धेरैधेरै धन्यवाद भाग्य सर एस्तै भिडियो गरिबहरूको भिडियो ल्याइ दिनु भएको होस हजुरको टिम हरूलाइ पनि मेरो दस अम्ला जोडेर धन्यवाद काठमाडौँ कालिमाटी

  • @s.btmgpakhrin9682
    @s.btmgpakhrin9682 4 ปีที่แล้ว +5

    Great job bro

  • @oorwdooredo1730
    @oorwdooredo1730 4 ปีที่แล้ว

    भाग्ये दाईलाई धेरै धेरै धन्येबाद नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏

  • @rikeshbhai6506
    @rikeshbhai6506 4 ปีที่แล้ว +10

    Nepal snehi kakh ma lager rakhi dinu hola bhagya sir

  • @kalpanakhatri4007
    @kalpanakhatri4007 4 ปีที่แล้ว

    भाग्य सर धेरै राम्रो काम गर्नू हून्छ धेरै धेरै बधाई छ

  • @dhirajmahat4743
    @dhirajmahat4743 4 ปีที่แล้ว +8

    Good job bro👍🙏🇳🇵🇳🇵🇳🇵

  • @manimagar6142
    @manimagar6142 4 ปีที่แล้ว +1

    Good boj bro dherai ramro kam garnu po bichara bunulai ramro sasthahama lagidinu hola..thank you

  • @Simiklung
    @Simiklung 4 ปีที่แล้ว +10

    I apeal everyone to help this innocent family and great job Bhagya sir
    #simiklungblogs

    • @khadkabrothers
      @khadkabrothers 4 ปีที่แล้ว +2

      मैले तपाईं को channel suscribe गर्देको छु तपाईं पनि मेरो channel suscribe गरिदिनुहोला

    • @Simiklung
      @Simiklung 4 ปีที่แล้ว

      @@khadkabrothers thanks sir maile pani tapai ko channel subscribe garde

  • @magarpunvishal6332
    @magarpunvishal6332 4 ปีที่แล้ว

    सलाम छ भाग्या भाइ 💞💞💞💞💟🧡🧡💛💚💚💚💙❤️💓💘❤️❤️
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @purnimathulungpurnima282
    @purnimathulungpurnima282 4 ปีที่แล้ว +24

    😭😭 God bless you Sis

  • @hariyaligulmi
    @hariyaligulmi 4 ปีที่แล้ว +2

    Aja Sam jati kam garnu jati parsansa jati garo UTI kam x tar yo kam pani safal parnunx vani aasa x bhagya daju ko fan jati yeta hajir hunu x ..👆👆👆👆👆👆👆👆👆

  • @musicaljourney7742
    @musicaljourney7742 4 ปีที่แล้ว +13

    you are doing a great job brother hands up to you ,watching from UAE

  • @tapendradhami4363
    @tapendradhami4363 4 ปีที่แล้ว

    नमस्कार भाग्य नैपाने दादा
    म इंडिया बाट हेर्दै छु

  • @gitakc3824
    @gitakc3824 4 ปีที่แล้ว +8

    God bless you

  • @ramitadarnal1215
    @ramitadarnal1215 3 ปีที่แล้ว

    Bhai bhagyya you are our super hero omg tapai jasto chora janmoune aama lai dharey२ thanks good bless you

  • @suxing863
    @suxing863 4 ปีที่แล้ว +7

    Good job broo

  • @سراجحميدالبوشيكلماتنباتمرمرةمر

    दाजु सबै गरिब को घर घर पुगेर सबै को सामु पुराई दिनु भयोकोमा सलाम छ दाजु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @krishnahunuparxayestoadhik364
    @krishnahunuparxayestoadhik364 4 ปีที่แล้ว +4

    La bhagye Vai good help garnu parxa hai ma india ko jammu Kashmir Bata Ho hai

    • @lohitchhetri3571
      @lohitchhetri3571 4 ปีที่แล้ว

      Krishnahunu parxa yesto Adhikari hajur ko ghar nei jammu Kashmir ki anta katei ho??~ mero chei Assam ho...

  • @shishirkc877
    @shishirkc877 4 ปีที่แล้ว

    धन्यवाद भाग्य भाइ लाइ

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 4 ปีที่แล้ว +4

    Get well soon 🙏🙏 nanu...!!

  • @santoshthapa8229
    @santoshthapa8229 4 ปีที่แล้ว

    Frist ma tw vagyaNeupanii sir Lai Salam xa hjur haru la dheroii dukkha payako manxe Lai dheroii sukkhad thau ma puraunu vayako xa
    Yaslaii aauta surakchit thau ma rakhna paryoo

  • @achhambudha4433
    @achhambudha4433 4 ปีที่แล้ว +16

    Vagya Neupane is 👍️👍️👍️👍️👍️💪💪💪

  • @bunnythapa7155
    @bunnythapa7155 4 ปีที่แล้ว

    Vhage Dai hajur dheroii noii Mahan rw ekdam garib haru ko Sahara banu vayeko xa jahur Lai Man dakhii naii dhanebad banda xu... Aajo poni aami lakhoo lakh hajur ko pakx ma xau ki aasorii nai garib haruko aasu puxnu Hola... Hajur.. Dheroii saboii ko man ma nai hunu hune xa🙏🙏