अन्तिमा सबै रोए १८ बर्ष पछि फर्किए जित बहादुर Bhagya Neupane New Help Video Jit Bahadur Katwal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

ความคิดเห็น • 355

  • @tulsichaudhary3096
    @tulsichaudhary3096 8 หลายเดือนก่อน +36

    असल र सफा मन भएको सरको परिवार सधैंभरि खुसि मिलोस 🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞

  • @nirmalaacharya2310
    @nirmalaacharya2310 8 หลายเดือนก่อน +75

    १८बर्ष पाल्नेलाई धेरै धेरै धन्यवाद 🙏🙏गाली गरे भनेर चित्त नदुखाउनु होला सेवा नै धर्म हो

  • @mayathapa200
    @mayathapa200 8 หลายเดือนก่อน +16

    अरे वा असली शिक्षक भनेको हजुर हुनुहुँदोरहेछ स्कुलमा मात्र नभएर घरमा पनि शिक्षा दिएर जीवन जियर बस्नु भाको रहेछ सलुट छ sir हजुर र हजुरको परिवारको भगवानको कृपा रहिरहोस् ❤❤❤❤❤

  • @sharadbaidhya4300
    @sharadbaidhya4300 8 หลายเดือนก่อน +9

    जिबनमा राम्रो काम गर्दा कसै न कसै बाट लान्छ्ना लगाउछ्न दाइ तेस्तो कुरालाइ मनमा नलिनुस राम्रो गर्नेलाइ भगवानले हेर्ने छ्न , यत्रो बर्ष सम्म आफ्नै परिवारका सदस्य बनायर राख्नु भयो यहि नै ठूलो धर्म हो , यहाको कार्य प्रती हृदय देखि नमन र भाग्य भाइलाई पनि भगवान सधै दाहिना भैदिउन ❤👏❤️

  • @bimalarai3396
    @bimalarai3396 8 หลายเดือนก่อน +30

    सारै राम्रो काम गर्नुभयो पत्रकार भाइ हरुले सलाम छ सहयोगी हरुलाई

  • @surajsubba1589
    @surajsubba1589 8 หลายเดือนก่อน +36

    कस्तो आँसु आयो
    आजभोलीको खराब जमानामा पनि
    कति माया गरेर राख्नु भएको रहेछ
    सधै हासी खुसी रहनु
    यो परिवार

    • @padamkumariphiyak2233
      @padamkumariphiyak2233 8 หลายเดือนก่อน +3

      मेरो पनि आँसु झर्यो हो

  • @sujitdhakal5571
    @sujitdhakal5571 8 หลายเดือนก่อน +10

    मानविय मन भएकाे परिवार यसरी पाल्नु भएकाेमा धन्यवाद❤

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t 8 หลายเดือนก่อน +3

    म पुन कमेन्ट गर्दछुकि अलपत्र परेका यी भाइलाइ १८ बर्ष सम्म रेखदेखकाे साथै पालिदिनु भएकाे उहाँ शिक्षक सरलाइ धन्यबाद छ ।१८ बर्ष सम्म हराउनेकाे परिवारका मानिसले शिक्षकसरकाे सेवाकाे ऋण तिर्ण गार्है हुनेछ । तर धेरै धेरै धन्यबाद त्याेपरिवारका सदस्यहरूले शिक्षक सरलाइ र उहाँका परिवारजनलाइ दिइरहनुपर्ने छ ।राम्राे भयाे परिवारकाे जिम्मा लागिएकाे मा । भनयबाद !

  • @geetika6236
    @geetika6236 8 หลายเดือนก่อน +2

    Euta ajnabi laai afno pariwar jastai rakhna laai ye samaj lai pani big salute xa❤

  • @cchaudhary2503
    @cchaudhary2503 5 หลายเดือนก่อน +2

    मान्छे ठूलो दिलले हुन्छ जातले हुदैन। सेवा नै धर्म हो। यति बर्ष सम्म आफ्नै परिवार बनेर बसेको तर आज यसरी छुट्टिदा त आँशु आउने नै भो। साच्चै यी परिवारले एक अन्जान प्रति जति दया र उपकार गरे सायद कलीयुगमा एक उदाहरण हुन सक्छ ।अन्तमा भाग्य न्यौपाने ज्यू को कल्याण होस,

  • @narbahadur7247
    @narbahadur7247 8 หลายเดือนก่อน +6

    हुन त आफ्नो घरमा जाने भये । तर जहाँ बसेका थिये तेहि नै खुसी जस्तो लायो । खै दुख पाउने होकि कतै।।❤❤❤❤

  • @shadanandaadhikari4077
    @shadanandaadhikari4077 8 หลายเดือนก่อน +13

    हाम्रो बाजे लाइ आफ्नो मान्छे संग जिम्मा लएको छौ हाम्रो मन आज पनि रोइरहेको छ हजुर हरु ले धेरै माया गर्नु होला 😢 कुनै दिन हाम्रो घर मा आउन मन गरे भने ल्याइदिनु होला बाजे लाइ आफ्नो परिवार मानेका छौ हामी ले हाम्रो लागि उ कहिले पराइ हुदैनन😢 फुल को आखाँ मा फुले सन्सार राम्रो सोच विचार लिएर अगाडि बढ्दै जाउ कुरा नबुझिकन कमेन्ट नगर्नुस् प्लीज सबै लाई नमन🙏 भाग्य दाइ लाई धन्यवाद ❤

  • @ganeshshahi8276
    @ganeshshahi8276 8 หลายเดือนก่อน +1

    शिक्षक सरको सम्पुर्ण परिवार लाई धेरै धेरै धन्यवाद।

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t 8 หลายเดือนก่อน +1

    भाग्य न्याैपाने भाइ जीबाट परिवारबाट हराएका अलपत्र परेेका दु:ख पाइरहेकाहरू धेरैका परिवारसंग मिलन भेट गराइदिने दुःख पाएकालाइ उद्धारगरिदिइ मानब सेवा गर्ने ठुलाे कल्याणकारि कार्य गरि मानब धर्म गर्ने पबित्र कार्य गरिरहनु भएकाेमा धेरै धेरै धन्यबादकाे साथै उहाँकाे उत्तराेत्तर प्रगतिकाे शुभकामना छ !

  • @user-su4ke8br2x
    @user-su4ke8br2x 8 หลายเดือนก่อน +5

    यो दाजु लाई पाल्ने दिदि र उहाँ परिवार सबैको जिबनमा खुसी छाउँछ

  • @abhishekthapa7819
    @abhishekthapa7819 8 หลายเดือนก่อน +1

    हाम्रैर ठाँउ को पो रैछ।।यो भिडियो त।।सलाम छ भाग्य नेउपाने लाई।।र घर को sir र medam लाई पनि।।

  • @bhakta8661
    @bhakta8661 8 หลายเดือนก่อน +13

    उहाँ बुवा लाइ राख्नु हुने परिवार लाइ म सलाम गर्छु यक्दम राम्रो सँग सुख्खा सँग राख्नु भको रछ बिचरा

  • @saradakarnali1363
    @saradakarnali1363 8 หลายเดือนก่อน +11

    शिक्षित परिवारहो पालिदिनुभयो धन्नेबाद

  • @sofiyasofiyamychannel3788
    @sofiyasofiyamychannel3788 8 หลายเดือนก่อน +11

    ,वहाल्लाई हेला नहोस आफ्नो दाजु हो दाजुभाई बुहारी सधै मिलेको सुन्नमा आवोस 🙏💔

  • @ghimireparwati3126
    @ghimireparwati3126 8 หลายเดือนก่อน +3

    Kati ramro sanga rakhanuvako rahexa dhanyavaad yo family lai🙏🙏

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +42

    हरेक दुखी गरिबको भगवान हो भाग्य न्यौपाने ❤❤❤❤❤❤❤❤

    • @DoolyKali
      @DoolyKali 8 หลายเดือนก่อน +1

      Mero lagi kahile banii ho bhagwan😭😭😭😭

    • @DhurbaThapa-el8yi
      @DhurbaThapa-el8yi 8 หลายเดือนก่อน

  • @sittabsnet7278
    @sittabsnet7278 7 หลายเดือนก่อน +2

    मेरो पनि बाबा ला पता हुनुहुन्छ इंडिया मा खोजी दिनुस् 9 वर्ष भयो पिलीज😭😭😭😭

    • @udayrai6671
      @udayrai6671 4 หลายเดือนก่อน

      Mo India bata ho .. sachi ho

  • @DelightfulBloomingFlower-mt7ux
    @DelightfulBloomingFlower-mt7ux 8 หลายเดือนก่อน +18

    यस्तै माया पाउनु पर्यो घर परिवार बाट ❤

  • @parbatigc8966
    @parbatigc8966 8 หลายเดือนก่อน

    Good luck good job 👍👍👍👍

  • @Rita-vo3sn
    @Rita-vo3sn หลายเดือนก่อน

    chetri bahun lobi hunx vnthye tra yo sirle,ati dheroi ramro sng rakhnu vyeko roix 🙏👍usko poisa bbjat ati dheroi ramro kam👍

  • @rayankanxu100
    @rayankanxu100 8 หลายเดือนก่อน +5

    शिक्षक को परिवार लाई लाखौं लाख धन्यवाद सु स्वास्थ्यको शुभकामना 🎉🎉

  • @magardada143
    @magardada143 8 หลายเดือนก่อน

    Bhagya Neupane sir all must thank you very much

  • @tikarammulicha6976
    @tikarammulicha6976 8 หลายเดือนก่อน

    धन्य छ, भाइ ! तपाईले धेरैकाे उद्वार गर्नु भाे ।

  • @MeeraRai-bu7co
    @MeeraRai-bu7co 2 หลายเดือนก่อน

    Kati ramro Kam Bhai mero Nani haru le pani hajur jastai hos udar man bhayeko🙏🙏🙏😔😔

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 8 หลายเดือนก่อน

    Good job brother

  • @iiaepune8051
    @iiaepune8051 8 หลายเดือนก่อน +1

    १८ barsa samma Maya gari palnu hune didilai dhannebad sathai bhagge sirlai ni murimuri dhannebad x tapai Dubai janalai bhagawanale raksha garun❤❤❤

  • @James_Kc
    @James_Kc 8 หลายเดือนก่อน +1

    अब परिवार यस्तै माया पाय हुन्थ्यो भोलि गयर हेला नभए हुन्थ्यो पहिला नि हेला भयर निस्केको कि हेला गरे पछी फर्केर आउन सक्नु हुन्छन्

  • @rsyaronsoniya4115
    @rsyaronsoniya4115 8 หลายเดือนก่อน +2

    घर परिवार सँग गए पछि दुःख पाउनु भएन बिचार कति माया लाग्नि ❤❤

  • @ambikarai3469
    @ambikarai3469 8 หลายเดือนก่อน

    Aeei bichara amamaa attrosalma vheteko bajelai bichara teo gharma pani kostoparko rakhaithio teivhaira teo ghar ko budo ruko hola saitma teo ghar ko kam goru jotne thula thula kam sabai garthio hola teivhaira saitma roiko holani bichara teo bajeko ghar nai atidhani thiyexa bichara baje naya janam pa ko jastoi vhaixa hi ❤❤❤ ani bhagya neupane Sir 🙏🙏sunara harera khushi lageo🥰🙏

  • @yatrimina3684
    @yatrimina3684 8 หลายเดือนก่อน +1

    पालेको भन्न चाहिँ मिल्दैन सक्दो काम गरेर खाएको छ। पालेको भनाइ अचम्म लाग्छ। उनको कामको मूल्य पनि जोख्न पर्छ तर सहारा दिएकोमा भगवानको आशिष् मिलोस..

  • @narayennarayen5413
    @narayennarayen5413 8 หลายเดือนก่อน +1

    Bhaggya sir te budako bhai ta thekai lageyo buhare chai alli kada xen jasto lagxa dukhkha deneta hoinan bech bechama gayara k kasto garira rakhiko hunxan bujnekam grnuhola ❤

  • @TulThapa-es3wh
    @TulThapa-es3wh 8 หลายเดือนก่อน

    Dherai dherai dhanyabat sir hrulai sewa grnu vyo

  • @rajubogati2757
    @rajubogati2757 5 หลายเดือนก่อน

    हाम्रो देश जय होस ❤

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 หลายเดือนก่อน

    बधाई छ पुण्य भाइ ।

  • @madanbasnet4980
    @madanbasnet4980 3 หลายเดือนก่อน

    Dherai dherai badhai xa yestolai paler rakhnu hune sampurnalaii..

  • @sukrititimalsina4095
    @sukrititimalsina4095 8 หลายเดือนก่อน

    Jati duk pida vaya pani aafno janm ghar maya ❤️❤️

  • @JanukaShiwa
    @JanukaShiwa 2 หลายเดือนก่อน

    Thank you❤❤❤❤❤❤❤

  • @bantabhai4157
    @bantabhai4157 8 หลายเดือนก่อน +4

    जय होस दाजु हजुरको ❤

  • @renukabhetwal1928
    @renukabhetwal1928 8 หลายเดือนก่อน

    Good job

  • @nabinatamushyo9740
    @nabinatamushyo9740 8 หลายเดือนก่อน +2

    कसम। मनी धेरै रुये यो भिडियो हेरेर 😢 धन्यवाद हजुर हरु लाई 🙏🙏🙏

  • @mohangautam896
    @mohangautam896 8 หลายเดือนก่อน

    Hearts teaching

  • @krishnagodar8475
    @krishnagodar8475 8 หลายเดือนก่อน

    धेरै राम्रो काम गर्नु भयकोमा हाम्रो तर्फ धेरै धेरै धन्यवाद

  • @gomasiwakoti5690
    @gomasiwakoti5690 8 หลายเดือนก่อน

    ❤❤❤❤धेरै धेरै धन्ने बात हजुर लाई

  • @chinilabhutia6625
    @chinilabhutia6625 8 หลายเดือนก่อน

    Great work bhai
    Sari ramro kam .
    God bless you always

  • @Rajugupta-vj8ks
    @Rajugupta-vj8ks 8 หลายเดือนก่อน

    Good luck aama❤❤❤❤❤

  • @tulashasapkota6763
    @tulashasapkota6763 8 หลายเดือนก่อน +1

    जस्ले जे कमेन्ट गरे पनि केही हुन्न माया नगरेकाे भय निस्केर हिन्थे हाेला माया पायर त बसेकाे हाे। कति राम्रो सङ्ग बसेकाे र छ।परिवारले भेटेर लानु भयाे राम्रो भयाे😊

  • @BP_creations77
    @BP_creations77 8 หลายเดือนก่อน +4

    हामी माथी घर जादा बोल्न नसके पनि सबैलाई नमस्कार गर्ने सबै सङ घुल्मिल हुने दाजु आज एक्कासि काका काकीहरुलाई छाडेर जानू लागेको देख्दा दुख लाग्यो😢😢😢र खुशी पनि छौ 18 बर्ष पछि वाहाले आफ्नु परिवार भेट्नु भाको छ😢😢🙏🙏

    • @user-ri2hi5jn5x
      @user-ri2hi5jn5x 8 หลายเดือนก่อน

      Kun thau ho hajr yo

    • @BP_creations77
      @BP_creations77 8 หลายเดือนก่อน

      ​​@@user-ri2hi5jn5xझपा मेचिनगर 1 तिरिङ

  • @user-nx3pk7vi6z
    @user-nx3pk7vi6z 8 หลายเดือนก่อน

    धेरै धन्यवाद वाद भगबान बाबू धेरै आशीर्वाद

  • @parbatigharti-kp3nn
    @parbatigharti-kp3nn 8 หลายเดือนก่อน

    Vaggge niu pane sara lai dherai dherai dhannya bad sadhai astai ramro kam gardai janu khusi layo malai

  • @nirmalashrestha8075
    @nirmalashrestha8075 8 หลายเดือนก่อน

    Bhagya Bhai Lai Dhanyabad

  • @hellorealme1121
    @hellorealme1121 8 หลายเดือนก่อน

    धेरै राम्रो काम गर्नु भएको छ भाग्य नौपाने सर

  • @sanjanakhanal4193
    @sanjanakhanal4193 8 หลายเดือนก่อน +2

    Ghara gayara dukha po paune hunki 18 barsa pachi ko paribar sangako milan sadaiba sukhamaya khusi sanga bitos❤❤❤

  • @sherbdrthapa8943
    @sherbdrthapa8943 8 หลายเดือนก่อน

    पाल्ने लाई धन्यवाद अनि भाग्य जि लाई पनि धन्यवाद।

  • @ManishaRai-s2k
    @ManishaRai-s2k 8 หลายเดือนก่อน +3

    🙏🙏🙏🙏be strong jay hoss uha haruko

  • @nirukumari-dt2sv
    @nirukumari-dt2sv 8 หลายเดือนก่อน

    धेरै राम्राे काम गरनु भयको भाग्य सर

  • @depikagurung8539
    @depikagurung8539 8 หลายเดือนก่อน

    Bichera ramrai garara rakhnu vako raixa Uncle Aunty le yatro 18 yers sama waha haru lai dharai dharai dhanyabad xa much love from India Delhi ❤❤❤

  • @thaparamesh4478
    @thaparamesh4478 8 หลายเดือนก่อน +2

    🎉जय होस् भाग्य सर जियु लाई नमन गर्दछु ॐॐॐ

  • @user-wn9rs4jb3o
    @user-wn9rs4jb3o 8 หลายเดือนก่อน +2

    भाग्य सर हजूरको जय होस।

  • @user-kp2si3fv9i
    @user-kp2si3fv9i 8 หลายเดือนก่อน

    Very,Good

  • @chitrasinghgurung9609
    @chitrasinghgurung9609 8 หลายเดือนก่อน

    Bhagya sir, Tapai sampurna Nepali janta ko bhaya hau, GOD bless you always.

  • @SabitriMagar-e1l
    @SabitriMagar-e1l 8 หลายเดือนก่อน

    🙏Good 👍👍👍

  • @BHIMADHIKARI102
    @BHIMADHIKARI102 8 หลายเดือนก่อน

    Bhage vai bhagemani hunu

  • @Mydog11
    @Mydog11 8 หลายเดือนก่อน

    18 barsa palney pariwar lai dherai dhanyabad cha ❤❤God bless your family❤❤

  • @Nakiff
    @Nakiff 8 หลายเดือนก่อน

    तपाईहरुजस्तो भगवानलाई मुर्खले मात्रै गालिगर्छ।भाग्यजी तपाईको काम गराइ देश बेचुवा नेताहरुलाई पनि सरे हुनेथियो

  • @ritamagar1016
    @ritamagar1016 8 หลายเดือนก่อน

    Dherai ramro kam🙏🙏

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 8 หลายเดือนก่อน

    Bhagya Neupane sir हजुर ले गरीब असाहय दीनदुखी रोगी हरुको सहयोग मद्दत गर्नु भएको छ हजुर लाई धेरै धेरै धन्यवाद छ

  • @tarabantawarai4340
    @tarabantawarai4340 8 หลายเดือนก่อน

    बधाइ छ भागे बाबु उधार गर्नु भएकोमा

  • @Rajeshkuma159
    @Rajeshkuma159 8 หลายเดือนก่อน

    यति खुशिका साथ यउटै परिवार झै गरेर बस्नु भाको रछ दाजु ॥॥ बिचरा..!! परिवार सग खुशि भर बस्नु दाजु🙏परिवारले पनि सुख र खुशिका साथ राख्नुहोला उहालाई🙏🙏🙏 भाग्य सरलाई र 18 बर्ष सम्म उहालाई राख्नि दिदिलाई धन्यबाद ॥🙏🙏🙏

  • @chandraregmi7142
    @chandraregmi7142 8 หลายเดือนก่อน +1

    १८ बर्ष बसेको घरको जस्तो सुख अहिले गयको आफन्तको धरमा नहोला जस्तो लाग्छ। भाग्य न्यौपाने सबैको भागवान हुनुहुन्छ।

  • @saliramchaudhary9934
    @saliramchaudhary9934 8 หลายเดือนก่อน

    भाग्य सरलाई हृदयदेखि नै नमन्🙏🙏🙏

  • @user-oq1kx8lw5s
    @user-oq1kx8lw5s 8 หลายเดือนก่อน

    धन्यवाद म देब राज जोशी को तर्फबाट भाग्य सर अनि इ महान आमा बुबा जस्ले आज सम्म पाले 🙏

  • @ntr-Vlogs.
    @ntr-Vlogs. 8 หลายเดือนก่อน +1

    1st comment love from bhaktpur ❤

  • @DinaRai-kj3he
    @DinaRai-kj3he 8 หลายเดือนก่อน

    Yo sansaar maa Daanav ko matra baash Rahe na chha Maanavtaa ra Maanav haru Pani basobaas garirahekaa 😂😂😂😂😂rahechhan ! Thank's a lot Brother = Sister or villagers .

  • @RomaPandey
    @RomaPandey 8 หลายเดือนก่อน

    सधै खुशी भएर बस्नुस है बुवा❤❤😢

  • @user-sushantbhujel
    @user-sushantbhujel 8 หลายเดือนก่อน

    Ramro sanga khusi ley basnu vako thiyo bichali parey 1 2 Maya garchan Ani fari testai garchaan

  • @judengotstuff
    @judengotstuff 8 หลายเดือนก่อน

    God bless ❤️

  • @yubakc3529
    @yubakc3529 8 หลายเดือนก่อน

    Great job
    Bhagya babu.

  • @BeleThapa
    @BeleThapa 8 หลายเดือนก่อน

    बुवालाई पाल्नूभोऊहाहरू लाई धेरै धन्नेबात छ

  • @diltamang4331
    @diltamang4331 8 หลายเดือนก่อน

    पाल्ने दिदिलाई मुरि मुरि धन्यवाद तपाईंको जय होस दिदी।

  • @dilsarak.c8351
    @dilsarak.c8351 8 หลายเดือนก่อน

    धन्यवाद हजुरलाई

  • @kamalathapa9839
    @kamalathapa9839 8 หลายเดือนก่อน +2

    Great job 👍👏👏❤❤❤

  • @user-fs3mk6lr4c
    @user-fs3mk6lr4c 8 หลายเดือนก่อน

    घरपरिवारबाट पनि सधै यस्तै माया पाउन दाजुले

  • @nareshshrestha3481
    @nareshshrestha3481 8 หลายเดือนก่อน

    Sarai ramro kam bhagya sir hajur ko 🙏 🙏

  • @AshmitaKhadka-ce2qm
    @AshmitaKhadka-ce2qm 8 หลายเดือนก่อน

    Hajurko man kati safa xa sir hajurko bolima jadu xa sir good 👍

  • @WeirdVlogsSantosh
    @WeirdVlogsSantosh 8 หลายเดือนก่อน +5

    Saboiko vagawan vagua sir ❤
    Thank you so much for 1.21 k youtube family, 🙏 love you all 🙏❤️💗💖💕

  • @user-nr9dd4on4s
    @user-nr9dd4on4s 8 หลายเดือนก่อน +1

    Good. Job vagay sir hjr harulai❤❤❤

  • @kamalapaudel7549
    @kamalapaudel7549 8 หลายเดือนก่อน

    भगवान् को साथ रहोस् सधैभरि भाइ ❤❤

  • @user-fg9mz4qr2h
    @user-fg9mz4qr2h 8 หลายเดือนก่อน

    धन्यवाद बात भाग्य दाई😢😢😢😢

  • @rickyram7301
    @rickyram7301 8 หลายเดือนก่อน

    Great job sir 🙏🙏

  • @namarajadhikari3732
    @namarajadhikari3732 8 หลายเดือนก่อน

    Good work sir

  • @kumarirai6946
    @kumarirai6946 8 หลายเดือนก่อน

    Yo video mero aanshu thamiyena 😢 😢❤aafno gharma yesto disebal apanga vaye paxi dherai man rune garxa ❤️🤔😘😘

  • @saraswatiadhikari8518
    @saraswatiadhikari8518 8 หลายเดือนก่อน

    O'm shanti

  • @padamkumariphiyak2233
    @padamkumariphiyak2233 8 หลายเดือนก่อน

    फराकिलो मन भएका सर मेम लाई सलाम छ

  • @lamulepcha881
    @lamulepcha881 8 หลายเดือนก่อน

    All over the 🌎 media help for pawerfuly helping unexpected thing thak you reporter's n thank you Jesus amen

  • @ushachaulaune9024
    @ushachaulaune9024 8 หลายเดือนก่อน

    उच्च सम्मान छ यो 18 बर्ष सम्म आफ्नो घर को सदस्य सम्झेर राख्ने मा