काठमाडौको एउटा कोठामा यस्तो जोडी भेटियो.. हेर्नुहोस सबैलाई अचम्म पार्ने भिडियो Bhagya Neupane

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น • 2K

  • @ramkajirai5457
    @ramkajirai5457 5 ปีที่แล้ว +1006

    यो नारी लाई सलाम गर्ने जत्ती याता हाजिर है पहिला सलाम मेरो तर्फबात

    • @krishnagurung8738
      @krishnagurung8738 5 ปีที่แล้ว +7

      Aha yohoni ta Maya vanne kura yo jodi lai safalta miloss vanne ASA garda xu haita

    • @ramkajirai5457
      @ramkajirai5457 5 ปีที่แล้ว +6

      हो नि krishna जि यो जोदिलाई काहिलेपनी दुख नपरोस अनि यो जोदि हो नि त समाजका पात्रा त

    • @bhubansingranamogar5253
      @bhubansingranamogar5253 5 ปีที่แล้ว +1

      🙋🙋🙋

    • @humendaradhikari5529
      @humendaradhikari5529 5 ปีที่แล้ว +1

      Bhagya ji good

    • @ramkajirai5457
      @ramkajirai5457 5 ปีที่แล้ว +2

      अनि हामी जस्तो दिन दुखीको भगवान भाया जि लाई मेरो यो मेसेज मार्फत के अनुरोद छ भने फेरि पनि पक्कै जानू नै हुन्छ होला तेसबेला भाइ चै अलिक बेसि मोताउनु भए छ अलिक मोतो पना घताउना सल्लाहा दिनु होस हस भाग्या जी

  • @mbkc615
    @mbkc615 5 ปีที่แล้ว +271

    लौ सुरु गरियो हेर्न भाग्य दाजुको भिडियो
    भाग्य दाजुलाइ मन पराउने र भाग्य दाजुको काम मन पराउने हरु यता हाजिर गरौ त्💚💚💚💕💕💕💜

  • @sidnndc5458
    @sidnndc5458 5 ปีที่แล้ว +36

    भाग्य सर लाई धेरै धेरै धन्यवाद Great job
    उहाहरुलाइ हामी सबैले सहयोग गर्नुपर्छ।।

  • @gangatiwari537
    @gangatiwari537 5 ปีที่แล้ว +2

    राम्रो काम गर्नु भएको छ सर

  • @chandraprakash1829
    @chandraprakash1829 4 ปีที่แล้ว +3

    भाग्य सर सलाम छ हजुरलाई दुखी गरिबि हरुलाई धेरै सहयोग गर्नु हुन्छ ।

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 ปีที่แล้ว +205

    श्रीमती होस त एस्तो । सलाम छ नानू तिमिलाइ ।

    • @sundargooddadamagar9838
      @sundargooddadamagar9838 5 ปีที่แล้ว +2

      Good dada bhagya dada

    • @vikasgharti5387
      @vikasgharti5387 5 ปีที่แล้ว +1

      सही कुरो श्रीमती होस् त यस्तो पो हो

    • @vikasgharti5387
      @vikasgharti5387 5 ปีที่แล้ว +1

      तर प्रमिला जस्तो नहोस्

    • @vikasgharti5387
      @vikasgharti5387 5 ปีที่แล้ว

      यो जोडी मेरो तर्फबाट सलाम छ

    • @sikshyathulungrai2595
      @sikshyathulungrai2595 5 ปีที่แล้ว

      Kati bujhne bshini

  • @surendraupreti7584
    @surendraupreti7584 5 ปีที่แล้ว +114

    ससुरा बा ले बोकेर लेर जानुहुन्छ भन्दा धेरै बुज्ने हुनु हुदो रेछ ससुरा बा
    अनि यो बहिनी सलाम छ

    • @soniyaalishasimranrai2210
      @soniyaalishasimranrai2210 5 ปีที่แล้ว +2

      Honi dai malai khusi lago

    • @rockme3942
      @rockme3942 4 ปีที่แล้ว +1

      @@soniyaalishasimranrai2210 d.qmmmxmm .x..😇😇😘😘😆😆😎😎😎😀😀😀😀😀😉😚😁😅😅😅😉

    • @leshmagar474
      @leshmagar474 4 ปีที่แล้ว

      @@soniyaalishasimranrai2210 चच

  • @kalpanaadhikari607
    @kalpanaadhikari607 5 ปีที่แล้ว +91

    यो जोडि सधै सफल रहोस। भाग्य भाई लाई धेरै धन्यवाद।

    • @rupakbista9616
      @rupakbista9616 5 ปีที่แล้ว +1

      Nice

    • @narbahadurtamng1606
      @narbahadurtamng1606 5 ปีที่แล้ว

      Dherai ramro jodi hunuhunxa vaiko sadhai yestai ramailo hos hajur hajur haruko jiban

  • @nabink.cgorkhali7005
    @nabink.cgorkhali7005 5 ปีที่แล้ว +76

    भाग्य न्यौपाने जि बास्तभमा साच्चिकै भगवान हुनुहदो रहेछ।

    • @zeevanurmi928
      @zeevanurmi928 5 ปีที่แล้ว

      Gorkha Nepal

    • @arrobacaarrobaca3398
      @arrobacaarrobaca3398 4 ปีที่แล้ว

      Fatha ho yo bagya ramro sanga bujnus aru ko dukh dekhayera yesle sahayog magcha yesko bank ac sab check garnu parne bacha aaba yesko byapar ho sathi bujnus

    • @rajkumarkhatri3863
      @rajkumarkhatri3863 4 ปีที่แล้ว

      सहयोग गरु

  • @sabeenanachhiring4542
    @sabeenanachhiring4542 4 ปีที่แล้ว +2

    असल श्रीमान पायो भने छोरी मान्छे जस्तो सुकै दुख मा पनि हासी हासी बस्न सक्छ भन्ने उदाहरण यी बहिनी बाट प्रष्ट हुन्छ।।

  • @सुमनपान्डे-प8व
    @सुमनपान्डे-प8व 5 ปีที่แล้ว +109

    सबै मीलेर सहयोग गर्नु पर्छ
    God bless you

    • @arjunrb7518
      @arjunrb7518 5 ปีที่แล้ว

      Panjab nice jodi I m so happy

    • @kumarpariyar2830
      @kumarpariyar2830 5 ปีที่แล้ว

      @@arjunrb7518 1uui

    • @pramodpoudel9674
      @pramodpoudel9674 4 ปีที่แล้ว

      hami sapoi milera yuha haru lai help gharau hjr😥😥😥😥😥😭😭😭😭

    • @pramodpoudel9674
      @pramodpoudel9674 4 ปีที่แล้ว

      I am from malaysia

  • @kaleshingtamang8839
    @kaleshingtamang8839 5 ปีที่แล้ว +45

    प्रेम भनेको यस्तो हुनु पर्छ मान्छे को मन मा प्रेम भयो भने धनी गरिब ठुलो सानो अपाङ्ग केही भन्दैन यो जोडी बाट नै थहा हुन्छ है ।।

    • @sanusanu2350
      @sanusanu2350 5 ปีที่แล้ว

      100%right maya ta maya ho!!

  • @copycat1061
    @copycat1061 5 ปีที่แล้ว +160

    नाममै भाग्य गरिब दुखी अपाङगहरुको भगवान हुन भाग्य भाइ

  • @chaudharybupendra1456
    @chaudharybupendra1456 4 ปีที่แล้ว

    बिसेश बैनि भाई को जोडीलाई हृदय देखी धन्यबाद साथै सहयोगी भाई मिडीया भाग्य न्योपाने लाई हृदय देखी धन्यबद म साउदी बर

  • @suryanepali8028
    @suryanepali8028 4 ปีที่แล้ว

    भगवान् काे रूप लियर अाउनु भयका छन पत्रकार दाईहरू सलाम छ अब चाई केही हुनेछ

  • @सन्जुपुनमगरसन्जुपुनमगर

    याेपाे हाे माया भने थाहा पाउँदा पनि अपाङग नभनि जीवन भरि साथ दिन अाट गर्नुभाे सलाम छ बैनि हजुर लाई याे माया कैले नछुटाेस

  • @ramalathakori8920
    @ramalathakori8920 5 ปีที่แล้ว +24

    सलाम छ याे जाेरिलाई सपाङ्गा सग विहे गर्दा धाेकाखानु पर्थियाे नानि अपङ्गा लाई साथदियछौ धन्यवाद जुनिजुनि सगै जिउनु

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 5 ปีที่แล้ว +99

    यसतो।मान्छे लाई।सहयोग।गरौ।म।बझाङ बाट

  • @sovitthapa5785
    @sovitthapa5785 4 ปีที่แล้ว +2

    भाग्य न्योपाने सर हजुर ला मेरो सलुट छ तपाईं ले धेरै असाय दुखी हरुको सहयोग गर्नु भएको छ येस्ता काम सबै पत्रकार ले गरेका छैनन सरकार ले गरेका छैनन्।

  • @lbgurung5260
    @lbgurung5260 5 ปีที่แล้ว +1

    भग्या न्यौपाने जु लाई सलाम छ

  • @thapa4957
    @thapa4957 5 ปีที่แล้ว +36

    म साइप्रस बाट हेर्दै छु प्रेम यति शक्तिशाली रहेछ ! उहाहरु को दाम्पत्य जीवन सधै खुसी रहोस् ! सबैभन्दा बाबुलाई शिक्षा भिक्षा को व्यवस्था होस । यस्ता अपाङ्गता भएका व्यक्तिहरु लाई सरकार को तर्फबाट केही व्यवस्था गरियोस् ।

    • @pasangwaiba1289
      @pasangwaiba1289 5 ปีที่แล้ว +3

      me too cyprus bata herdae xu ✋✋

    • @sunilpanthee3816
      @sunilpanthee3816 5 ปีที่แล้ว +1

      महा मुर्ख मुेकुन्दे लाई देश निकाला गर्नुपर्छ Thapa me too from Cyprus 🇨🇾

    • @shivanshuthapa6174
      @shivanshuthapa6174 4 ปีที่แล้ว

      @@sunilpanthee3816 god bless u

  • @xopanatimro7468
    @xopanatimro7468 5 ปีที่แล้ว +56

    ❤️❤️❤️ भाग्य दादा महान। छोरा कति राम्रो ।यो जोडी को माया सदा अजम्बरी रहिरहुन।🙏🙏🙏

  • @hemlalghartimagar4818
    @hemlalghartimagar4818 5 ปีที่แล้ว +247

    भाग्य न्यौपाने ले गर्ने सहयोग मा साथ दिनुहुने जति हात माथी गरौ त,,

  • @rubintamang9535
    @rubintamang9535 4 ปีที่แล้ว

    Yasarinai गरिब दुखिलाई सहयोग गर्दै जानू भाग्य दाइ धन्यवाद तपाईलाई

  • @jamunarai2268
    @jamunarai2268 4 ปีที่แล้ว

    हाम्रो नेपाली पत्रकार भाग्या भाई लाई सधै इश्वारले साथ दिइरहेको होस किन कि सबै ठाउ गएर दुखिहरु लाई सहायोग गर्नु हुन्छ धेरै राम्रो काम गर्नु हुन्छ

  • @गुरुङ्गघले
    @गुरुङ्गघले 5 ปีที่แล้ว +28

    राम्रो जोडि सबैले सहयोग गरौं है मनकारी हरु

  • @Rajkirant
    @Rajkirant 5 ปีที่แล้ว +4

    यस्तो महान नारिलाइ सलाम छ र बुवा अति बुझ्ने हुनुहुदो रहेछ विशेष उहलाइ सम्मान छ

  • @shusbil
    @shusbil 5 ปีที่แล้ว +10

    भाज्ञ जी तपाई लाई धेरै धेरै धन्यवाद । मुना मदन र लैला मज्नु जस्तो प्रेम कहानी त्यसै लेखिएको हैन रहेछ । प्रेम सँधै अमर हुन्छ । यो जोडीको सम्बन्ध कहिल्यै नछुटोस ।

  • @padamsingh1115
    @padamsingh1115 5 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ भाग्य नेउपाने भाइ लाई सधै यस्तै राम्रो काम गर्नुहोला । साथै यी बैनिलाइ पनि धेरै धेरै धन्यवाद छ यो भाइलाइ यति धेरै माया गरेकोमा ।। सलाम छ हजुरहरुलाइ मेरो तर्फबाट

  • @sersing5582
    @sersing5582 4 ปีที่แล้ว

    पत्रकार भनेको त भाग्य न्यौपाने जस्तो पो हुनुपर्छ,,बधाई छ उहालाइ

  • @TeckyMindSuman
    @TeckyMindSuman 5 ปีที่แล้ว +53

    भाग्य दाईलाई मन पराउने जति एता हाजिर हुम है
    #sumanchaudhary

    • @lamasum1622
      @lamasum1622 5 ปีที่แล้ว

      यहालाई टेलरमा सिलाईको काम गर्ने तालिक सट पाईन्ट सुट सिलाउने ईत्यादी free मा सिक्ने बाताबरण मिलाइदिनु पर्यो

    • @sanusanu2350
      @sanusanu2350 5 ปีที่แล้ว

      Waw bunu kati ramro soch..maya ta aakhir maya ho good bless you both of u n bhagya bhai lai thnku so much

  • @sabinashrestha2894
    @sabinashrestha2894 5 ปีที่แล้ว +41

    कति धेरै राम्रो काम गर्नु हुन्छ भाग्य भाई काे टिमले धन्यवाद भाई काे टिमलाई

  • @गुरुङ्गघले
    @गुरुङ्गघले 5 ปีที่แล้ว +8

    भगवानले जुराएको जोडि हो ,राम्रो छ सुखमय रहोस दाम्पत्य जीवन र सबैले सहयोग गरौं होला

  • @kasirmasunar9536
    @kasirmasunar9536 5 ปีที่แล้ว +1

    Bagya neupane dai proud of u haju le sarai ramro kam grdai hunu hunxa yo daju lai sayog ko dharai khacho raixa

  • @chandragurung632
    @chandragurung632 5 ปีที่แล้ว +1

    माया भनेको यस्तो पो हो , रूप र धन हेरेर त जसले पनि माया गर्छ तर मनदेखि माया गर्ने कमै हुन्छ "यी बहिनीको प्रेमलाई मनै देखि सलाम छ है सधै प्रभुले आशिष दिउन ।।

  • @farakonlinetv1036
    @farakonlinetv1036 5 ปีที่แล้ว +5

    सलाम छ भाग्या सर तपाई लाई भाग्य न्यौपाने लाई माया र साथ पपोर्ट गर्ने मित्रहरू यता हाजिर गर्नुस् 😘😘✋✋✋ विशेष धन्यवाद ती माहान चेली लाई कि उहा जस्तो ब्याक्ती लाई साथ दिनु भयो तपाई र रुपा जस्ता हाम्रो नेपालको उधारणिय चेली लाई सलाम छ यो साथ कहिले नछुटाेस God bless you both of |..

  • @nischalgamrez130
    @nischalgamrez130 5 ปีที่แล้ว +4

    भाग्य भाइ तपाईंले धेरै दिन दुखिलाइ सहयोग गर्नु भएकोछ जय होस तपाईंको

  • @kumaryonzan3670
    @kumaryonzan3670 5 ปีที่แล้ว +7

    धेरै धेरै धन्यबाद भाग्य नेउपानेभाईलाई 🙏🙏🙏

  • @klangmsm4074
    @klangmsm4074 5 ปีที่แล้ว

    साह्रै राम्रो जोडि सधैं खुशी भैरहोस् हजुर हरु को जिवनमा

  • @mallabharat2352
    @mallabharat2352 4 ปีที่แล้ว

    बहिनीलाई भित्रि मन देखि धन्यवाद दिन चहान्छु किन कि उहा सफा मनको हुनुहुदो रहेछ

  • @sabitasuman7865
    @sabitasuman7865 5 ปีที่แล้ว +12

    भाग्य भाइ तपाईं लाई धेरै धेरै धन्यबाद

  • @jessicabudha5374
    @jessicabudha5374 5 ปีที่แล้ว +13

    Good job भाग्य न्यौपाने 💕
    nic couple💑god bless u 💕

    • @ggdrttte5327
      @ggdrttte5327 5 ปีที่แล้ว

      Salam x hajur lai vagge Dai
      Hajurko kantyak nam SMS gardinu ma chai kahile saudima xu

  • @onthespotonlinetv4018
    @onthespotonlinetv4018 5 ปีที่แล้ว +24

    यो हो मानवीय व्यबहार अनि प्रेम को अर्थ

  • @ashazyad1342
    @ashazyad1342 5 ปีที่แล้ว

    जोडि भनेको यस्तो पो हो 🙋🙋🙋🙋🙋🙋

  • @sanjaymagar9269
    @sanjaymagar9269 4 ปีที่แล้ว

    अति राम्रो जोडि र यो नानी को अति राम्रो बिचार र सोच सधैंको लागि खुसि रहनु

  • @krishnasaud572
    @krishnasaud572 5 ปีที่แล้ว +19

    भागे जि तपाई त भगमान हो भगमान लाई मदिरमा गयर पुजा गनु पदैन तपाइले गरेका दुखि लाई काम गरेका काम धेरै रामो छ म ईडिया मा छु

  • @boykasubba7325
    @boykasubba7325 5 ปีที่แล้ว +17

    माया त एस्तो पो हो😍😍😍😍 सबैजनालाई अनुरोध छ उहालाई सक्दो सहयोग गर्नुहोस् .... भाग्य सर लाई सलाम छ ।।।

  • @उमेशमगर-ल6प
    @उमेशमगर-ल6प 5 ปีที่แล้ว +13

    तात्तातो खबर ले जहिले पनि धेरै राम्रो काम गर्नु हुन्छ धेरै राम्रो छ हजुर लगायत तात्तातो खबर अल युनिट लाई विशेष धन्यवाद छ भाग्य न्यौपाने दादा

    • @nabinkrai9542
      @nabinkrai9542 4 ปีที่แล้ว

      Manish ko jeendagee
      Yastoe yastoe hunxa
      Aaiepareko samaya
      Sanga jujhnu parxa

  • @silbiyagurung9896
    @silbiyagurung9896 4 ปีที่แล้ว

    good राम्रो छ धन हेरेको भए किन यस्तो हुन्छ माया भनेको यस्तो हुनु पर्छ

  • @alonemukhiya9161
    @alonemukhiya9161 4 ปีที่แล้ว

    Eak damai Khushi lagyo hajur le yti ramro Kam gareko ma dherai ramro lagyo malai yo video hajur

  • @samirtamang8906
    @samirtamang8906 4 ปีที่แล้ว +15

    दिदी लाई धेरै धन्यवाद दिन चाहन्छु माया भनेको यस्तो हुनु पर्छ
    भाग्य नौपाने g लाई धेरै धन्यवाद है

  • @sujusingh1486
    @sujusingh1486 5 ปีที่แล้ว +54

    बैनी तपाईंको प्रेम लाई सलाम ,💖💖
    तपाईं को परिवार मा परमप्रभुले आशिष देउन ,
    बुढा बुढी चाई 1 दूसरा को लागि सहयोगी हुन ,परम प्रभु भन्नु हुन्छ
    Darjeeling ,kurseong

  • @JpsSnr
    @JpsSnr 5 ปีที่แล้ว +11

    भाग्य भाईको काम प्रती सलाम छु! र यो जोडी लाई सकेको केही साथ सपोर्ट गर्नु होला भन्छु म चाहिँ!

  • @hastadhamichannel2593
    @hastadhamichannel2593 4 ปีที่แล้ว

    You are great Bhagya Dai ....
    Garib ani din dukhi ko lagi bhagwan bhanda kehi kam hunu hunna ....

  • @tilakprajuli5781
    @tilakprajuli5781 4 ปีที่แล้ว

    भागे भाइ तिमी मान छाैउ सबैकाे दुखमा साथ दिन्नेछाै मेराे सलाम छ र याे जाेडिलाई भगवानले गरुन्

  • @backtech8311
    @backtech8311 5 ปีที่แล้ว +38

    दाइकाे काम प्रति म अाभारि छु किनकि समाजमा लुकेर रहेका कथालाइ बाहिर ल्याउने काम गरेकाे हुदा हेर्न पाइन्छ

  • @sandeshch8327
    @sandeshch8327 5 ปีที่แล้ว +47

    मेरो पहिलो views छ आज तात्तातो खबर मा।

    • @skylimbu2965
      @skylimbu2965 5 ปีที่แล้ว +1

      Salat xa vagya sir ko program

  • @davidgurung7662
    @davidgurung7662 5 ปีที่แล้ว +6

    Well done Bhagye Neupane jee, watching from new Delhi India 🇮🇳

  • @lalmohamad7227
    @lalmohamad7227 4 ปีที่แล้ว

    जिनदगी.एसतै.रहेछ.नानीतिमीलाई
    सलुडगरछु.म.दिललीबाट

  • @रोल्पालीमगर-द9न
    @रोल्पालीमगर-द9न 5 ปีที่แล้ว

    सलाम छ एस्लाइ पो माया भन्नू पर्छ जान्द जान्दै आफ्नो जीवन सोपिदिएछन रोप जिउदार राम्रो नरोज दिदिबहिनी तथा दाजुभाइ

  • @chiranbudhamagar2508
    @chiranbudhamagar2508 5 ปีที่แล้ว +13

    धेरै राम्रो काम भाई भाग्री
    साउदी बात

  • @भेषबहादुरगुरुङ
    @भेषबहादुरगुरुङ 5 ปีที่แล้ว +18

    दयनीय दु:खद 😭साथै अरुको भन्दा धेरै खुसी पनि देखिन्छ 😍

    • @rajuneupane6120
      @rajuneupane6120 5 ปีที่แล้ว

      अति राम्रो काम भाग्ये भाई राम्रो जोडि

  • @laxmibista6687
    @laxmibista6687 5 ปีที่แล้ว +68

    बच्चालाई निसुल्क पठाउने सँस्था भए झन् राम्रो हुन्थ्यो यो भाइ बहिनीलाई

  • @hthakur3793
    @hthakur3793 5 ปีที่แล้ว

    दादा को जोड़ी राम्रो छ यो जोड़ी जीबन भरी बनी रहोस दादा को एउटा खुट्टा त सई छ लउराको सहारा लियर हिन्न सकनूनच कोसीस ल

  • @chandratamang570
    @chandratamang570 4 ปีที่แล้ว

    Bhagya neupane sir all the best sabailoi sahayog garnu vyeko hunuhunxa

  • @sunitatamang1054
    @sunitatamang1054 5 ปีที่แล้ว +20

    Yo daju ko thauma yo sis chai apanga hunu vayeko vaye I am sure daju le matra haina junsukai kta manchhe le pani bihe gardaina thyo i am sure yo sis le chai niswartha maya garnu vayo jasari yo sis le niswartha maya garnu vayo kta manchhe le asto niswartha maya garna sakdaina jasari rupa le krishna lai saath diyeko chha lady’s are great I am proud like this sister thank you sis always help him love him god bless you

    • @maheshmagar9929
      @maheshmagar9929 5 ปีที่แล้ว +1

      त्यस्तो उधारो कुरा चाहिँ नगरिहाल्नुहोला Sunita जी
      किनकि यो भनेको साँचो मायाको परिणाम हो! एक अर्का बिना बाच्न नसक्ने स्थिती भएर नै मेल भएको हो वहाँहरुको जोडि,
      केटा भैदिएको भए,धनी केटा भैदिएको भए,छोडिदिन्थ्यो होला भनेर अर्थको अनर्थ ननिकाल्नुहोला,
      यहाँ दुनिया स्वार्थी छ केटा होस या केटि!मतलबी आफ्नो मतलब सग सरोकार राख्दछ।
      वहाँ हरुको जोडि धेरै राम्रो छ सफल दाम्पत्य जिवनको शुभकामना 💗💖💙💛💜💚

    • @mdbomraz3037
      @mdbomraz3037 5 ปีที่แล้ว +1

      @@maheshmagar9929 सलाम छ याे जाेडिलाई

    • @soniyaalishasimranrai2210
      @soniyaalishasimranrai2210 5 ปีที่แล้ว

      Wou sahi kuro

  • @nirmalshahi8597
    @nirmalshahi8597 4 ปีที่แล้ว +4

    धेरै धेरै धन्यवाद भाग्य दाइ यतिराम्राे काम गर्नु भकाेमा दाइ म साउदि अरब बाट हाे साथै याे बैनिलाई सलाम छ

  • @madhabsharma8569
    @madhabsharma8569 5 ปีที่แล้ว +7

    एक दम राम्रो छ भाग्य न्यौपाने दादा

  • @nagendrabasnet6226
    @nagendrabasnet6226 4 ปีที่แล้ว +1

    Sarai ramro kam sir ma saudi bat herdai xu sir

  • @shyamgurung2395
    @shyamgurung2395 5 ปีที่แล้ว

    हजुरलाई नानी मनै देखि नमन 👏👏नारी भनेको त यो नानी जस्तो हुनु 👈 हजुरहरुलाई भगवान् ले सधैं रक्षा गरून् 🤚🤚

  • @laxmiraj808
    @laxmiraj808 5 ปีที่แล้ว +13

    सुदूरपश्चिमको दार्चुलाबाट यो जोडीलाई सलाम बिशेष गरेर महान नरीलाई हृदयदेखि नै सलाम गर्दछु !!

  • @manojlama5238
    @manojlama5238 5 ปีที่แล้ว +5

    Good job brother. Manabta mareko xainai bhanera tapaile dekhaunu hunxa. We fell so proud. Jai Nepal

  • @shyammagar7447
    @shyammagar7447 5 ปีที่แล้ว +3

    साचो प्रेम गर्नु भाको रहेछ बहिनिले साचो माया मा मन नै ठोलो हो राम्रो

  • @jhapakoserophero8835
    @jhapakoserophero8835 5 ปีที่แล้ว

    राम्रो काम दाइ हामी सबैले सहयोग गर्नु पर्छ

  • @kumarstha2779
    @kumarstha2779 5 ปีที่แล้ว

    मायालाई केइले छेक्दैन मन राम्रो हुनुपर्छ ।भग्य न्यौपाने दादा लाई सलाम छ।

  • @sombahadurrai24
    @sombahadurrai24 4 ปีที่แล้ว +6

    Best couple in the world❤❤ I'm from sikkim love you lots

  • @jeevanhrg9073
    @jeevanhrg9073 5 ปีที่แล้ว +12

    नमस्ते म जीवन हजुर को भिदियो हेर्दा मेरो एक्दम मन छोयो जीवन मा कुनै दिन मैले राम्रो काम गरेको छु भने तेस्को बदला मा हजुर लाई खुशि मिलोश ......सलाम छ हजुर को जोडी लाई

  • @paldendorjelama9066
    @paldendorjelama9066 5 ปีที่แล้ว +22

    दुखि गरिबको सेबा गर्ने भाग्गे नेउपाने भाइ लाइ मेरो तर्फबात सलाम छ्।

  • @aashikarai32
    @aashikarai32 5 ปีที่แล้ว +1

    vhage Bro lai thanks.

  • @santoshgurung8413
    @santoshgurung8413 5 ปีที่แล้ว

    राम्रो होस दिदी जिन्दगी । कोहि केटी भए त यसरी साथ दिने थिएनन्

  • @gopalsinghdhami5543
    @gopalsinghdhami5543 5 ปีที่แล้ว +7

    बहिनिलाई धेरै धेरै धन्यबाद छ ुाथै भाग्य न्याउपाने भाईलाई पनि धेरै धन्यबाद छ ।

  • @severinerai
    @severinerai 5 ปีที่แล้ว +4

    AWESOME JODI...
    My Deep Respect
    Great Job...Bhagya Neopany

  • @SaritaaLimbu
    @SaritaaLimbu 5 ปีที่แล้ว +14

    so sad .thank you bhagya bhai lai video upload garnu bhayeko ma.we all support him .GOD bless them. 💕❤

  • @sardatamang7576
    @sardatamang7576 2 ปีที่แล้ว

    Bhagya new paney ji great work sabai lay help gre denu hola srre moti kti ramro rshsura ji lai pne thanku ramro man raicha

  • @deeparai350
    @deeparai350 5 ปีที่แล้ว

    धन्यवाद छ भाग्य सर सबैको भाग्य बनिदिनुभएको छ जस्तो नाम उस्तै काम धन्यवाद सर

  • @sangitkunwar8959
    @sangitkunwar8959 5 ปีที่แล้ว +6

    भाग्य न्यौपाने जी तपाइँको जय होस 😍

  • @dprai6243
    @dprai6243 5 ปีที่แล้ว +5

    ekdam mahan karya.. u r great Lucky bhai🙏..and so nice couple ..god bless

  • @nabinpradhan4242
    @nabinpradhan4242 5 ปีที่แล้ว +3

    Lots of love for both of them God bless you watching from India 😊

  • @jasodasharma8040
    @jasodasharma8040 2 ปีที่แล้ว +1

    नमस्कार,🙏🏻🙏🏻💕
    हजूरहरूको पूर्व जन्म को जोड़ी
    हजूरहरू हाम्रो नमुना हुनु हुनछ
    बधाई छ मिलेर बसनुभयकोमा

  • @paulgurung734
    @paulgurung734 4 ปีที่แล้ว

    Bhaga neupane ji lai
    Dherai 2 dhanybad bhai ko yo kadam chaleko
    Ma yesari besahara lai sahara dinu bhako ma...yo Jodi lai pani salam garxu from darjeeling...

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 5 ปีที่แล้ว +6

    Thank you. so much. bhagya Neupane jiu hajur lei. M lndiya bat,

  • @kumaryonzan3670
    @kumaryonzan3670 5 ปีที่แล้ว +24

    चोखोमाया भएपछी केहीले पनि छेख्दैन !

  • @manjutamu8940
    @manjutamu8940 5 ปีที่แล้ว +17

    सलाम छ भागय भाइ कति माहन हुनुहुन्छ बहिनी सधैं यस्तै गरि साथ दिनु ल

  • @dalbahadurkhadka8613
    @dalbahadurkhadka8613 4 ปีที่แล้ว

    भाग्य सर तपाईं सबैको सारथि जिबनको साथि हुनुहुन्छ तपाईं लाई सलाम छ

  • @paraschand8165
    @paraschand8165 4 ปีที่แล้ว

    भाग्य दादा नमस्कार बहुत-बहुत धन्यवाद

  • @amtomksbsv3737
    @amtomksbsv3737 5 ปีที่แล้ว +14

    U are great Bhagya bro ❤ ❤ God bless this couple ❤❤

  • @JohnJohn-fq6nl
    @JohnJohn-fq6nl 5 ปีที่แล้ว +12

    परमेश्वरले उहालाई आशिष दिनु भयको होस।

  • @hwmnylkxhxh7039
    @hwmnylkxhxh7039 5 ปีที่แล้ว +25

    बहिनी सधै येसरिनै अाफ्नो पतिको ख्याल गर्नुहै तपाईं हरुले हरेस नखानु देस बिदेस्मा सयोगि मन भयेका थुप्रै नेपाली दाजु बहिनी हुनुहुन्छ सहयो पाउनु हुन्छ ढुक्क हुनु होस

  • @psamagar7447
    @psamagar7447 5 ปีที่แล้ว

    श्रीमती भने को एस्तो हुनु पर्छ बहिनी लाई सलाम छ

  • @tw3166
    @tw3166 3 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद भाग्या नेउपाने दाइ हजुर लाइ