माया मारी गयौ Maya Mari Gayau By Shishir Yogi | Bishnu Kumar Giri | New Nepali Song 2022/2079
ฝัง
- เผยแพร่เมื่อ 19 ต.ค. 2024
- माया मारी गयौ Maya Mari Gayau By Shishir Yogi | Bishnu Kumar Giri | New Nepali Song 2022/2079
Music Credits:-
➤Song:- माया मारी गयौ Maya Mari Gayau
➤Vocal:- Shishir Uogi
➤Lyrics:- Bishnu Kumar Giri
➤Music:- B.B. Anuragee
➤Arranger:- B.B. Anuragee
➤Recordist :- Gobind Anek
➤Mixing:- Shyamswet Rasaily
➤Recording Studio:- Prizm Digital
➤Guitar:- Sanjeev Baraily
➤Bansuri:- Gopal Dev Ghatani
➤Rhythm:- Kumar Maharaj
➤Sarangee:- Dharma Gandharba
➤Audio/video:- Shishir Yogi
➤Record:- 18 Jun 2020 (AD)
Visual Credits:-
➤Cinematographer:- Khem Thapa
➤Editor:- Adhinayak Man Sherchan
➤Post Production:- Westline Video Pvt.Ltd.
➤यस् च्यानलमा भएका लोकप्रिय गीतहरुको भिडियो लिंक तल दिईएको छ |
• मानिस खोजिरहेछु MANISH...
• कर्णाली पारि KARNALI ...
• यादमा YADAMA | Latest...
• आमा AAMA by Shishir ...
• BOLNE KOHI CHHAINA बोल...
• बा ! BAA By Shishir Y...
• एकमुठी चामल | EK MUTHI...
• ''पाखे'' PAAKHE By Shi...
• MAYA CHHEUMAI NA AAUNE...
• सारंगी त रेटे पनि SARA...
• मरिलानु के नै छ र ! Ma...
• झ्वाम पार झ्वाम Jhwam ...
© & P SHISHIR YOGI 2022
Don't forget to like and share with everyone if you liked this video!
यस्तै रमाइला नेपाली आधुनिक, राष्ट्रिय, लोकगीत, सामाजिक, दु:खपीडा तथा सामाजिक यथार्थचित्रण गरिएका गीतहरुको भिडियो हेर्न को लागी मेरो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ । Embedding to a website is allowed.
यस च्यानललाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुग्ने गरि ह्रदय देखि नै स्नेह गरेर subscribe, comment, share गर्नुहुने देश तथा बिदेशमा रहनुहुने परिचित तथा अपरिचित मेरा सम्पूर्ण संगीतप्रेमी शुभचिन्तक मित्रहरुमा ह्रदय देखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। ॐ नमः शिव गोरक्ष आदेश!!
आदरणीय मेलोडी सुल्तान शिशिर योगी दाइको कर्णप्रिय स्वरको जति तारिफ गरे पनि कमी नै हुन्छ।।
असाध्यै मार्मिक भावुक बनाउने गीत , गायक ज्यु लाई लाखौंलाख धन्यवाद र सलाम भन्न चाहन्छु ।
शब्द, संगीत र स्वरको बेजोड मेल आहा 🙏
शब्द ,लय र स्वर सबै मर्माहत बनाउने खालका छन् । सल्युट गर्छु !
आहा यो गीत सुन्दा मुटु कटकै खायो कति मन क्षुने song
सिसिर योगि जि को आवाज नै कति मिठो जति सुन्यो उति सुन्ने रहर हुने । सलाम हजुर लाई
जन्मघर देखि टाढा भएर होला सायद गीत सुन्दा आशु झरेको थाहा नै पाएन !एक मात्र मेरो best singer 🙏🙏❤️❤️❤️
धन्यबाद
मार्मिक छ गित सलाम छ शिशिर जिलाइ
गीत यो कस्तो सुनिरहुँ लाग्ने, शिशिर दाईको आवाज सधैँ प्रीय लाग्ने । ❤️❤️🥰🥰🎁🍂🍂🎈🎈🎊🌺🌺🌸💐
अति मिठो र यथार्थपरक छ बधाई तथा सफलताको शुभकामना शिशिर सर
धेरै धन्यबाद
मार्मिक र भाबनालाई छुने
अाहा कति मन छुनि गित 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️😭😭😭😭😭
भावुक मर्मस्पर्शी ❤️❤️❤️ प्रदेशीको पिडा👌👏👏👏
मलाई असाध्यै मन पर्ने गायक कर्णप्रिय स्वरको धनी शिशिर योगी ।
धेरै धन्यबाद
जति सुनेपनि धित नमर्ने तपाईंका ती सुन्दर मधुरबाणि मन छुने गितलाई मैले मुल्यांकन गर्ने हैसियत नभए पनि मुटु भरिको माया सदैब रहनेछ दाजु तपाईंको नाम त्यसै शिशिर राखिएको थिएन तपाईंको कला अनुसारको नाम छ दाजु ।
हार्दिक धन्यवाद! यो स्नेह सधैँ यस्तै पाइरहूँ तपाइँको।
राम्रो गायकलाइ कम मान्छेले मात्र चिन्छन तर त्यस्ता गायक अजर अमर हुन्छन ।।
धेरै राम्रो बधाई छ sir
हजुरका हरेक गीतहरु मर्मस्पर्सी छन् सर। परदेशबाट हेर्दै छु 🙏🙏🥰
धन्यबाद
सारै मीठो आवाज अनि प्रस्तुति
मीठो गीत छ बधाई छ हजुर सम्पुर्णलाई
Bll
तपाईको सायदै गीत छुटेका होलान मेरो गेलरीमा on of the best singer हो मेरो लागि यो गीतले पनि मन को कुना कुनामा छोयो सफलताको शुभकामना धेरै भिउज आवोस ♥️
धन्यबाद
राम्रो शब्द अनि स्वर best wishes all team
Wow daju yo song le sarai bhabuk banayo
🙏Hajur ka git sadabahar xan sunirahaxu❤️
namaste hjrlai derai derai badai xa ra man chune git 👌🌹😢😢😢
राम्रो छ
Dherai mitho swar shishir sir sabda
Congratulations 🎉👏👏👏🎉🎉 for best song
Thanks you Bishnu fir this beautiful song.
Wow sir super song dherai ramro xa song ane hajur ko voice congratulations india jujrat bata herdai xu sur ghar sudurpachim kailali bata
मार्मिक 🙏🙏
स्वर चहि अति रामृाे हजुरकाे ।
wow मन छोयो
मन छुने गीत रहे छ
Wowo
मर्मस्पर्शी ❤️❤️🙏🙏
धेरै धन्यबाद
i like the song
दामि
very very contextual song. Really touched. Wish you all the very best Lyricist Daju Bishnu Kumar Giri and entire the team
gajab
Ati sundar sunirahu jati suneani
धन्यबाद
❤
Love you song ❣️❣️
Verry nice song
Great 👍
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
So nice
,❤️
Yo geet 2080 sunne koko xau
👍🙏👌🇦🇴
wow nice song