Kun Mandir Ma Janchau Yatri | Laxmi Prasad Devkota | Robin Sharma | Basudev Movie Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 พ.ย. 2019
  • Nepali Song "Kun Mandir Ma Janchau Yatri" By Laxmi Prasad Devkota only on Music Nepal official TH-cam channel.
    Right for this video is provided by Music Nepal Pvt. Ltd.
    Nepali Song - Kun Mandir Ma Janchau Yatri
    ➤ Movie - Basudev
    ➤ Singer - Robin Sharma
    ➤ Lyrics - Laxmi Prasad Devkota
    ➤ Music - Ranjit Gajmer
    ➤ Motion Graphics - Binay Dahal
    Lyrics:-
    कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
    कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
    कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
    कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
    कुन मन्दिरमा जान्छौ यात्री?
    हाडहरूको सुन्दर खम्बा, मांशपिण्डको दिवार
    मष्तिस्कको सुनको छाना, इन्द्रियहरूको द्वार
    नशा नदीका तर-तरंग, मन्दिर आफू अपार
    कुन मन्दिरमा जान्छौ यात्री?
    साथी-यात्री बीच सडकमा, ईश्वर हिड्दछ साथ
    चुम्दछ ईश्वर काम सुनौला, गरिरहेको हात
    छुन्छ तिलष्मी करले उसले, सेवकहरूको माथ
    कुन मन्दिरमा जान्छौ यात्री?
    फर्क-फर्क, हे, जाऊ समाऊ, मानिस हरुको पाऊ
    मलम लगाऊ आर्थहरूको, चहराई रहेको घाऊ
    मानिसहरू भै ईश्वरको त्यो दिव्य मुहार हसाऊ
    कुन मन्दिरमा जान्छौ यात्री?
    सडक किनारा गाउँछ ईश्वर चराहरूको तानामा
    बोल्दछ ईश्वर मानिसहरुको पिडा दुःखको गानामा
    दर्शन किन्तु कहीं दिदैन चर्मचक्षुले कानामा
    कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
    कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
    कुन मन्दिरमा जान्छौ यात्री?
    CRBT CODE: 0732871
    PRBT CODE: 60417351
    #Musicnepal #kunmandirma #laxmiprasaddevkota
    © Music Nepal. All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
    goo.gl/vuX6x5
    ➥CALENDAR PARTNER
    Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    🎧Listen Live!
    Music City Online Radio - www.musicnepal.com/index.php/l...
    ➥Visit us - www.musicnepal.com
    ➥Like us on Facebook - / musicnepalpvtltd
    ➥Follow us on Twitter - / @musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
  • เพลง

ความคิดเห็น • 715

  • @pawanshrestha8195
    @pawanshrestha8195 2 หลายเดือนก่อน +254

    बि.स २०८१ मा पनि यो गीत ज जस्ले सुनी रानु भाको छ सबैको जिन्दगीमा खुशी छाइ रहोस।

    • @eakgurung8720
      @eakgurung8720 2 หลายเดือนก่อน +2

      ❤❤❤❤❤

    • @Jagdeeppariyar
      @Jagdeeppariyar 2 หลายเดือนก่อน +1

      Malaini aaja sunnu maan lagera search garera sundaixuu❤

    • @yamprasadlohani9010
      @yamprasadlohani9010 2 หลายเดือนก่อน +1

      Now

    • @keshavuprety3052
      @keshavuprety3052 2 หลายเดือนก่อน +1

      Maile hijo matrai yo song euta training program ma refreshment ko lagi singing gareko. It's an evergreen masterpiece.

    • @ThulsaGurtal-nw9be
      @ThulsaGurtal-nw9be 2 หลายเดือนก่อน

      ma pani you tobe search gari gari sunxu

  • @sandhyaneupane8977
    @sandhyaneupane8977 ปีที่แล้ว +663

    बल्ल बुझ्न थाले यी अमृत जस्ता गित संगित को महत्व । त्यो समयको संगित र शब्द नै अर्कै सिधै मन मस्तिष्क मा बस्ने 😊 ती अमर कलाकार हरुलाइ मनै बाट सलाम र धन्यवाद 😊❣️

    • @hotlinktv3536
      @hotlinktv3536 ปีที่แล้ว +18

      Bujhera k gRnu behbahar ma utharna saknu parenA

    • @1994madhav
      @1994madhav 11 หลายเดือนก่อน +4

      Same bro I love old song

    • @sampangsaxophonesongs9591
      @sampangsaxophonesongs9591 11 หลายเดือนก่อน +5

      Mero tarfa baat pani koti dhanyavaad samjhana maya sathai dherai2 srijanatmak sapna aawne piri haru jo sangit ma lagi pareka xan ❤

    • @rabixattri9891
      @rabixattri9891 7 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @rabintamang6145
      @rabintamang6145 7 หลายเดือนก่อน +2

      😌🙏

  • @DipakKhadka-ln7dv
    @DipakKhadka-ln7dv 2 หลายเดือนก่อน +73

    २०८१ मा सुन्ने जति हाजिर हाै त ।। 😊

  • @gopalshrestha5925
    @gopalshrestha5925 หลายเดือนก่อน +20

    भगवान खोज्न मन्दिर नै जान पर्छ भन्ने छैन ,आफू भित्र अनि आफ्नो वरपर भएका हरेक जीव निर्जीव सबै ठाउँ मा भित्री मनले हेरे भगवान लाई भेट्न सक्छौं, कति भावना मा डुबेर लेखिएको यो गीत अमर रहिरहोस्।❤

    • @kbbkbbk5073
      @kbbkbbk5073 หลายเดือนก่อน +2

      Mahan Kabi Shri Laxmi parshad devkota ko Charan MA laskhau parnam.

  • @rishiramchalise8845
    @rishiramchalise8845 2 ปีที่แล้ว +318

    कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
    कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
    कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
    कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
    कुन मन्दिरमा जान्छौ यात्री?
    हाडहरूको सुन्दर खम्बा, मांशपिण्डको दिवार
    मष्तिस्कको सुनको छाना, इन्द्रियहरूको द्वार
    नशा नदीका तर-तरंग, मन्दिर आफू अपार
    कुन मन्दिरमा जान्छौ यात्री?
    साथी-यात्री बीच सडकमा, ईश्वर हिड्दछ साथ
    चुम्दछ ईश्वर काम सुनौला, गरिरहेको हात
    छुन्छ तिलष्मी करले उसले, सेवकहरूको माथ
    कुन मन्दिरमा जान्छौ यात्री?
    फर्क-फर्क, हे, जाऊ समाऊ, मानिस हरुको पाऊ
    मलम लगाऊ आर्थहरूको, चहराई रहेको घाऊ
    मानिसहरू भै ईश्वरको त्यो दिव्य मुहार हसाऊ
    कुन मन्दिरमा जान्छौ यात्री?
    सडक किनारा गाउँछ ईश्वर चराहरूको तानामा
    बोल्दछ ईश्वर मानिसहरुको पिडा दुःखको गानामा
    दर्शन किन्तु कहीं दिदैन चर्मचक्षुले कानामा
    कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
    कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
    कुन मन्दिरमा जान्छौ यात्री?
    शब्द: लक्ष्मी प्रसाद देवकोटा
    संगीत: रंजीत गजमेर
    स्वर: रबिन शर्मा

    • @surendramahat8243
      @surendramahat8243 ปีที่แล้ว +2

      Good

    • @putichikeko2012
      @putichikeko2012 ปีที่แล้ว +1

      had soft

    • @bishnubhandari2669
      @bishnubhandari2669 ปีที่แล้ว

      @@himeshbhattarai1993 where the eyes of Buddha are

    • @sungavatradelink2338
      @sungavatradelink2338 ปีที่แล้ว

      good job brother. I went back to my grade 5 high school. Now 46

    • @purnashrestha7011
      @purnashrestha7011 ปีที่แล้ว

      वा.स्वर र शब्द हरुनै काफी छन मन मस्तिक ले आनन्द पाउन यो गित लेखन रचनाकार र स्वोर सम्राट गुरु हरु लाई सलाम छ ।

  • @user-xm5ix2bx6h
    @user-xm5ix2bx6h 13 วันที่ผ่านมา +3

    शब्द नै कति मन छुने छ मलाई गर्भ छ यति महान ब्यति जन्मेको देशमा जन्म लिन पाउनुमा 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️

  • @ANIPAL416
    @ANIPAL416 ปีที่แล้ว +54

    स्वर्गीय महाकवि लक्ष्मिप्रसाद देवकोटा प्रति हार्दिक श्रद्वा सुमन!!

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri 26 วันที่ผ่านมา +2

    यस्ता पो शब्द, यस्ता पो गीत। सदावहार । यत्तिकै महाकवि भएनन् देवकोटा। सम्मान उहाँप्रति❤

  • @texdracoo5558
    @texdracoo5558 4 ปีที่แล้ว +210

    शब्द नै कती मन छुने छ,,,मलाई गर्भ छ यती महान ब्यक्ती जन्मेको देशमा जन्म लिन पाउनुमा
    🙏🏻🙏🏻🙏🏻❤️❤️❤️

    • @syangjaagrofarm5007
      @syangjaagrofarm5007 3 ปีที่แล้ว +2

      yo harek sabda le maan xoyeko xaan malai khusi lagxa

    • @nabinmishra6422
      @nabinmishra6422 ปีที่แล้ว

      अनि नेता सम्झिदा नि 😅😂

    • @sejalrajput6894
      @sejalrajput6894 ปีที่แล้ว +1

      singer ne usme char chand laga diye hai.ati hi sunder tarikke se gaaya hai❤❤❤

    • @santoshbist8924
      @santoshbist8924 5 หลายเดือนก่อน

      नेता होइन नेता बनाउने लाई देख्दा😅​@@nabinmishra6422

  • @aayushlimbu2993
    @aayushlimbu2993 2 หลายเดือนก่อน +14

    यो गित सुनेर धेरै कुराहरु सिक्न बुझ्न सकिन्छ । मेरो लागि एउटा हौसला दिने अनि मन जित्न सफल गित ।🙏♥️♥️

  • @deeparai7721
    @deeparai7721 2 หลายเดือนก่อน +13

    9 कक्षा पढ्दा यात्री कविता भनेर पढेको 39 वर्ष भयो यो कवितालाई रबिन शर्माले रङ्गाएको मेरो बिहानको साथी हो । यो गीत भनुकी भजन भनु जे भने नि हृदय स्पर्शी छ ।

  • @7DocOnboard
    @7DocOnboard 3 ปีที่แล้ว +277

    He is not only an icon of Nepal but of our entire Nepali race. Love from India

  • @tankarai2741
    @tankarai2741 2 หลายเดือนก่อน +6

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको उत्कृष्ट कविता.......

  • @aagya_love9011
    @aagya_love9011 4 วันที่ผ่านมา +1

    तिलस्मि अदभूत अनुभुती मन अनि मस्तिष्क लाई निरोग गराई दिने प्रसाद समान शब्दहरु नमन कोटिकोटि नमन महाकवि लक्ष्मीप्रसाद देबकोटा ज्यु लाई🙏🙏🙏

  • @dilipkumarsunar9565
    @dilipkumarsunar9565 4 ปีที่แล้ว +65

    यो गीत सुन्दा मनै उडेर कता कता गय जस्तो हुन्छ।सानो केटाकेटि बेलाको साथी भाइ सङ को खेलेको डुलेको याद हरु झल्को हरु यो गीत सुन्दा आउँछ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @bishwaprakashbk4795
    @bishwaprakashbk4795 2 หลายเดือนก่อน +13

    मेरो कमेन्ट जो जो ले पढ्दै हुनुहुन्छ।तपाईं हरु सम्पुर्णको भवनले सधैं रक्षा गरुन् ।🙏🙏🙏

  • @bimlasubba9206
    @bimlasubba9206 2 ปีที่แล้ว +43

    महाकवि लक्ष्मीप्रसाद देवकोटाज्युको कृति, यति मीठो सङ्गीत र स्वर सुन्न पाउँनु हाम्रो निम्ति गर्वको विषय हो।

  • @dmondileep
    @dmondileep 4 ปีที่แล้ว +83

    संगितको त्रिवेणी भन्न पर्छ यो अति उत्कृष्ट गीतलाई। महाकवी देवकोटा , मास्टर पिस रञ्जित गजमेर , अनि श्रद्धेय गायक तथा रेडियो प्रस्तोता रविन शर्मा ।

  • @nohrkhim
    @nohrkhim 4 หลายเดือนก่อน +5

    यतिका धेरै सुनियो, बल्ल आजभोलि मात्र थाहा भयो कि यो शब्दहरूले अरुलाई सोधेको नभई, आफै लाई पो सोधिएको रहेछ । आफ्नै मन ठूलो मन्दिर अनि भगवान् रहेछ । ❤

  • @birendrapariyar8237
    @birendrapariyar8237 10 หลายเดือนก่อน +16

    बिस्तारै बिस्तारै हाम्रा यी अमर गीत कतै हराउँछन् की भन्ने डर पनि लाग्छ ।जय गीत जय सङ्गीत तथा सम्मान।

  • @hemantrajpant5318
    @hemantrajpant5318 2 ปีที่แล้ว +21

    शब्द नै कती मन छुने छ,,,मलाई गर्भ छ यती महान ब्यक्ती जन्मेको देशमा जन्म लिन पाउनुमा

  • @SANDIP.ADHIGRAPHY
    @SANDIP.ADHIGRAPHY 2 ปีที่แล้ว +22

    यति गहिरो शब्दहरु सायद फेरि शृजना हुन महान कविको जन्म हुनु पर्दछ ।

  • @saywhhaaa1064
    @saywhhaaa1064 4 ปีที่แล้ว +34

    कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो
    कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो
    कुन मन्दिरमा जान्छौ यात्री
    हाडहरुको सुन्दर खम्बा, मांशपिण्ड को दिवार
    मष्तिस्कको सुनको छाना, इन्द्रियहरुको द्वार
    नशा नदीका तर-तरंग, मन्दिर आफु अपार
    कुन मन्दिरमा जान्छौ यात्री
    साथी-यात्री बीच सडकमा, ईश्वर हिड्दछ साथ
    चुम्दछ ईश्वर काम सुनौला, गरिरहेको हात
    छुन्छ तिलष्मी करले उसले, सेवकहरुको माथ
    कुन मन्दिरमा जान्छौ यात्री
    फर्क-फर्क हे जाऊ समाऊ, मानिस हरुको पाऊ
    मलम लगाऊ आर्थ हरुको, चहराई रहेको घाऊ
    मानिस हरु भै ईश्वरको त्यो दिव्य मुहार हसाऊ
    कुन मन्दिरमा जान्छौ यात्री
    सडक किनारा गाउँछ ईश्वर, चरा हरुको तानामा
    बोल्दछ ईश्वर मानिसहरुको, पिडा दुखको गानामा
    दर्शन किन्तु कहीं दिदैन, चर्मचक्षुले कानामा
    कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो
    कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो
    कुन मन्दिरमा जान्छौ यात्री

    • @heartlessgirljaanu2217
      @heartlessgirljaanu2217 2 ปีที่แล้ว +2

      You are such a talented ❤️ I appreciate

    • @kabyashahu
      @kabyashahu 7 ชั่วโมงที่ผ่านมา

      Yes😊​@@heartlessgirljaanu2217

  • @salinasubedi8167
    @salinasubedi8167 3 ปีที่แล้ว +74

    Every time when I hear this song it gives me goosebumps, positive vibes and peace ❤️❤️😍
    Lots of respect to MAHAKABHI LAXMI PRASAD DEVKOTA💕💕

    • @muktarajgiri609
      @muktarajgiri609 3 ปีที่แล้ว +1

      Yeah you are absolutely right
      Always give respect these types of people who have done great things in her life....

    • @thevibecreation78
      @thevibecreation78 ปีที่แล้ว +1

      Yes same feeling 😍

    • @prakaashnepaali6329
      @prakaashnepaali6329 ปีที่แล้ว +1

      Rap ko jamana ma timilai yata vetnu khusi ko kura ho love you

    • @pradeepgurung-vv6vp
      @pradeepgurung-vv6vp ปีที่แล้ว +1

      Thankyou for this beautiful classic song which will never be forgotten for ages to come.Lyric, music and thr voice made it an iconic song of the century.🙏🙏🙏Thankyou👍👍👍👍👌👌👌👌👏👏👏

  • @UMESH-369
    @UMESH-369 2 หลายเดือนก่อน +14

    को को २०२४ मा हेर्दै छौं नेपाली हुनु मा गर्व लाग्छ ❤🇳🇵🇳🇵

  • @puskardevkota8709
    @puskardevkota8709 3 ปีที่แล้ว +14

    लक्ष्मी प्रसाद देवकोटा नेपाल को एकमात्र पागल कवि ....तिम्रो पागल पन तिम्रो दयालु शोभव तिम्रो बिचार लाई उच्च सम्मान......

  • @dhirajtamang9554
    @dhirajtamang9554 2 หลายเดือนก่อน +24

    2024 मा पनि हाजिर यता हौ है

  • @yeahram253
    @yeahram253 4 ปีที่แล้ว +73

    लक्ष्मी पुजा को दिन जन्मिनु भयको
    महाकवी लक्ष्मीप्रसाद देवकोटा

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว +4

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @ambikabasnet7954
      @ambikabasnet7954 3 ปีที่แล้ว +4

      म पनि लक्ष्मि पुजाको दिन जन्मेको😍

    • @yeahram253
      @yeahram253 3 ปีที่แล้ว

      @@ambikabasnet7954 होरा , ल बधाइ छ ।

    • @elmariajin744
      @elmariajin744 2 ปีที่แล้ว

      @@yeahram253 wth😑

    • @dineshshahi8274
      @dineshshahi8274 11 หลายเดือนก่อน

  • @PabanVai327
    @PabanVai327 หลายเดือนก่อน +2

    आहा कति मार्मिक रचना जति सुने पनि मन नै न अगाउने अझै सूनुसुनु लाग्ने ❤❤

  • @anuradhaprasai5126
    @anuradhaprasai5126 28 วันที่ผ่านมา +1

    कति मिठा , मार्मिक शब्दहरु छन यहाँ । मस्तिष्कको थेरापी नै हुन्छ सुन्दा पनि। अहिलेका गीतमा न शब्दमा वजन छ न कुनै सन्देश छन। समयको माग हो रे अहिलेका गीतहरू त। आउने पुस्ताले गीत संगीतको मर्म भुल्न बेर छैन।

  • @khimabista2316
    @khimabista2316 11 หลายเดือนก่อน +13

    यो गित सुन्दा आखाबाट आँसु नै रोकिदैन मेरै लागि बनेको जस्तो लाग्छ 😢😢😢

  • @BihaniTv
    @BihaniTv 3 ปีที่แล้ว +16

    संगितकार रन्जित गजमिर विश्वकर्मा लाई सलाम छ देवकोटा जीको यात्री कवितालाई यती मिठो संगीत भर्नु भो

  • @COUPLE_VLOG_Kalimpong
    @COUPLE_VLOG_Kalimpong 4 ปีที่แล้ว +22

    शब्दहरु नै अनन्तसम्म नमेटिने छाप छोड्न सफल छ। महाकविलाई हार्दिक नमन। संगीतकार रञ्जित गजमेरलाई अनि स्वरका धनि रविन शर्मालाई पनि नमन।

  • @prasamsabhatta2688
    @prasamsabhatta2688 3 ปีที่แล้ว +29

    This is my mother favourite song❤️I am here for her✨Each and every line fully touch my heart🤗Tehi vayerw malie mandir ma gayerw vagwan laii dognu vanda mann le manna mann parxa❤️❤️✨

  • @UmaSubediKarki
    @UmaSubediKarki 10 วันที่ผ่านมา +1

    महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रति हार्दिक समान🙏

  • @paras_sarkar3933
    @paras_sarkar3933 3 ปีที่แล้ว +9

    जिन्दगिमा अनेक दुख कष्ट आई पर्लान् अथवा आऊन सक्छन् ति दुख हुन् या अत्याधिक खुसीका क्षण हुन् म हरेक समय यो गित सुन्नेछु,पिडामा मलम लगाउने तथा रमाईलो पलमा यि क्षणिक हुन् भनि बुझाउने एक सदावहार गित हो यो।मेरा शरिरमा काँडा उम्रन्छन् जब म यो गित सुन्छु।मेरो आत्मा म बाट लाखौं किलोमिटर टाढा उडि रहेको महसुस हुन्छ।
    स्वर्गीय महाकवी लक्ष्मि प्रसाद देवकोटा प्रति नमन।।
    -पारस इतिहास पौडेल
    बेलाबारि न.पा. मोरङ

    • @regmiarts
      @regmiarts ปีที่แล้ว

      Dherai ramro

  • @p_w_n_bogati
    @p_w_n_bogati หลายเดือนก่อน +9

    २०८१ मा सुने जती मेरो चानलमा आऊनु होस है

  • @pradipbasnyat7061
    @pradipbasnyat7061 ปีที่แล้ว +8

    Realistic words... huge respect for Mahakabvi laxmi prasad devkota and great music and voice

  • @madhavraj_026
    @madhavraj_026 3 ปีที่แล้ว +25

    I just can’t express what I am feeling.
    What a lyrics ! What a compose ! I loved it.. wow

  • @bibekghimire160
    @bibekghimire160 หลายเดือนก่อน +15

    २०२४ मा हेर्ने ले हात उठाउनु है मेरो cmt मा आएर ❤

  • @prabeshbhattarai9003
    @prabeshbhattarai9003 2 ปีที่แล้ว +10

    हाम्रो नेपाल इतिहासका गौरव( पहिचान), राष्ट्रकवि श्री लक्ष्मी प्रसाद देवकोटा को पर्ने गएको यस विशेष जन्म दिन्मा सदैब सम्झी रहेको छु । जय नेपाल ❤️- जय कवि ।

  • @trayad2348
    @trayad2348 3 ปีที่แล้ว +9

    A line from last songnof devkota
    Akhir ma Shri Krishna rahechan ek
    He indeed is a mahakavi
    Pradam devkota
    Always grateful for your beautiful gift
    Got changed by your creation

  • @amarmarpa8671
    @amarmarpa8671 2 ปีที่แล้ว +5

    Song vaneko astoh hunu parcha Gana pni ho Poem pni ho ani sathei Auta Ramro Message pni ho.. love from India Assam..🌷💐🌹🥀

  • @dibyarai6422
    @dibyarai6422 2 หลายเดือนก่อน +1

    शब्द र स्वर नै उत्कृष्ट यहि शब्दको लागि मात्र बनेको स्वर जस्तो मिठास💕❤

  • @subashkiarati
    @subashkiarati 5 หลายเดือนก่อน +1

    हरेक शब्द मा अमृत लुके को छ जब परिस्थिति मा परे पछि भुजे यो गीत को शब्द ❤❤ लक्ष्मी प्रसाद देवकोटा अमर रहुन ❤❤❤

  • @MusicNepalPvtLtd
    @MusicNepalPvtLtd  4 ปีที่แล้ว +104

    Presenting Mahakavi LAXMI PRASAD DEVKOTA's "KUN MANDIR MA JANCHAU YATRI"Form Movie Basudev .Enjoy the song #musicnepal #laxmiprasaddevkota #kunmandirma

    • @gopalrana6682
      @gopalrana6682 ปีที่แล้ว

      P😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @preranapradhan1831
      @preranapradhan1831 ปีที่แล้ว

      😊

    • @binalimbu8223
      @binalimbu8223 10 หลายเดือนก่อน

      ❤👌👌🤘🤞

  • @bhuwanbista1334
    @bhuwanbista1334 5 วันที่ผ่านมา

    कस्तो मिठो मधुरमय रचना 🤧😢लक्ष्मी प्रसाद देवकोटा द्वारा रचित र रोबिन शर्मा जी को मिठो स्वर मा सजिएको गीत _मैले यो गीत गाउदा गाउदै अश्रु झरेको पत्तै पाएन

  • @manojshrestha5466
    @manojshrestha5466 5 หลายเดือนก่อน +2

    ❤❤❤❤❤ शायद यस्तो सिर्जना रचना र संगीत अब कमै देख्न र सुन्न पाइन्छ।

  • @ramsaranlover2172
    @ramsaranlover2172 2 ปีที่แล้ว +7

    नाम काफी पुज्न र पुजा गर्ने हरेक नेपालि किनभने हामी यस्तो ब्याक्तित्व पाएका छौ सबै नेपाली लक्ष्मी प्रसाद हो उहाँ ?

  • @AloneBoy-np3qm
    @AloneBoy-np3qm หลายเดือนก่อน +1

    यस्तो सङ्गीत जसले मनलाइ शान्त एवम ऊर्जा प्रदान गर्दछ।

  • @ONLY4NATURE
    @ONLY4NATURE 22 วันที่ผ่านมา +1

    Mero pyaro desko pyaro sangit.sablai yautai ful ko mala ma jodne mero desko mero geet.jai Nepal

  • @rpanday
    @rpanday 2 หลายเดือนก่อน +1

    This song carries great lesson. My favorite of all time 😍

  • @ganeshbajgain
    @ganeshbajgain 8 หลายเดือนก่อน +4

    जब मन भाबुक हुन्छन् तब यस्ता मर्मस्पर्शी गीतको याद आउँछ 😊

  • @vishwasjeetRajbanshi
    @vishwasjeetRajbanshi ปีที่แล้ว +10

    awesome Devotional Song...salute for creating MASTERPIECE...Love from India...❤❤

  • @arbinrawat62
    @arbinrawat62 10 หลายเดือนก่อน +2

    कुनै शब्द छैन म सँग बयान गर्नलाई ।🥺
    हिर्दय देखिनै सम्मान।🤗
    आधभुत प्रतिभाका धनी कलाकार तथा कविहरुलाई।❣️

  • @kimbasnet2195
    @kimbasnet2195 3 วันที่ผ่านมา +1

    म थाकेको बेला यहि गीत सुन्छु आनन्द हुन्छ मन र तन ।❤❤

  • @lukehebrew_official777
    @lukehebrew_official777 ปีที่แล้ว +3

    Really nice and meaningful heart beat according to Bible and Science. The great tribute to our the Great Poet Late Mr. Devkota. Thank you.🙏❤️🇳🇵

  • @jwala77
    @jwala77 2 หลายเดือนก่อน +3

    सातमा हुँदा सरले सुनेको यो अमृतसामानको अर्थ बोकेको गीत ❤❤❤❤

  • @user-kl5wg4zg7r
    @user-kl5wg4zg7r 8 วันที่ผ่านมา

    सबैको मनजित्ने सँगित सुनेर कहिल्यै नथाक्ने अमर शिर्जना अनि श्वार

  • @shreethapa1900
    @shreethapa1900 4 ปีที่แล้ว +6

    Goosebumps🤗 love old songs. Kaljae sangit ko rag ra sabdha nae Kate ramro rw pabitrw xw. Mahakabi Laxmiprasad devkota😍😘

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @RajanSapkota77
    @RajanSapkota77 5 หลายเดือนก่อน +12

    सानेमा यो गित सुन्दा लाग्थ्यो के सोधेको होला जुन मन्दिरमा जान मनलाग्छ गय भैगो नि । बल्ल बुझे भन्न खोजेको केरहेछ भनेर ।❤❤❤❤❤

    • @dipsonthakuree
      @dipsonthakuree 3 หลายเดือนก่อน +1

      Yes

    • @TN2TV15
      @TN2TV15 3 หลายเดือนก่อน

      k ho dai? malai pani bhujaidinu na plz

  • @amirmagar7292
    @amirmagar7292 ปีที่แล้ว +8

    One of the best writer of our country nepal🙏🙏🙏🙏🙏 big respect

  • @lagunpradip2300
    @lagunpradip2300 หลายเดือนก่อน +1

    महाकवि लक्ष्मी प्रसाद देवकाेटा काे उत्कृष्ट लेख

  • @user-by9go8dn8e
    @user-by9go8dn8e 2 หลายเดือนก่อน +1

    Robin Sharma Dai KO aawaj Laxmi prasa jiu KO sabdha.......😮😮😮😮😮😮😮

  • @dambarbadhurrai-iv1xe
    @dambarbadhurrai-iv1xe 10 หลายเดือนก่อน +2

    यो मन छुजे भजन रचनाकर लक्षमी प्रसाद को आत्मा ले स्वर्गामा युग युग सान्ति पाउँन।कोटि कोटि नमन छ।म डम्बर बा राई को ।

  • @प्रनिशा
    @प्रनिशा 2 ปีที่แล้ว +10

    The legendary figure of Nepalese literature and potery ...🙏🙏🇳🇵🇳🇵

  • @babarathapa2278
    @babarathapa2278 19 วันที่ผ่านมา +1

    आशु कबि लक्ष्मी प्रसाद देवकोटा लाई कोटि कोटि नमन्🙏🙏🙏

  • @Ming71528
    @Ming71528 ปีที่แล้ว +4

    Many thanks. Gives me the goosebumps and tears every time I listened to this song. From radio and black white TV to now on smart phones, crazy how time has passed but the song still remains the same in my heart.😢😢😢

  • @sangitasapkota-vs8pi
    @sangitasapkota-vs8pi หลายเดือนก่อน +1

    जति सुनेनी सुनु सुनु लाग्छ अनि स्वर नमिलेनि गुनगुनाउन मन लाग्छ ❤

  • @Sirishya
    @Sirishya 5 หลายเดือนก่อน +1

    Kun mandirma janxau yatri ............. kati rahasya maya xa,I love this song❤,Jay Mahakabi Laxmi prasad Devkota❤

  • @ArjunSaml
    @ArjunSaml 8 วันที่ผ่านมา

    Wawo महा कबि रास्ट प्रमि देखी लियर माया मुटु सम्मको इशोर देवकोटा.......

  • @user-iy2zh7mo4n
    @user-iy2zh7mo4n 2 หลายเดือนก่อน +3

    Maha manab

  • @hopeugod3146
    @hopeugod3146 3 ปีที่แล้ว +3

    Yo gitale mero man mutu xunxa jati sune pani suni rahu jasto lagxa swargiy rabin sarmale xodi rakhnu vayko mitho Awaj 🌹🌹

  • @baidikdarshan
    @baidikdarshan 5 หลายเดือนก่อน +1

    शब्द भाव संगीत र स्वरकाे महासागर भेटिन्छ यस गीतमा
    बिस्तारै बिस्तारै हाम्रा यी अमर गीत कतै हराउछन् कि भन्ने डर पनि लाग्छ ।
    संगीतकाे त्रिवेणी भन्न पर्छ याे उत्कृष्ट संगीतलाई ।महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रति हार्दिक श्रद्धा सुमन

  • @user-em8mo3pp5j
    @user-em8mo3pp5j 2 หลายเดือนก่อน +2

    Old is gold 😘😘

  • @user-cs4jf8vu6u
    @user-cs4jf8vu6u 7 หลายเดือนก่อน +1

    प्रत्येक दिन सुन्ने गर्छु आज सम्म सुनेर अघाको छुइन अब आउँदा दिनहरुमा नत यस्ता शब्दहरू का रचना हुन्छन नत यस्ता स्वर का धनी जन्मिन्छन नत अर्को लक्ष्मी प्रसाद देवकोटा जन्मिन्छन हाम्रो दुर्भाग्य हो हामीले लक्ष्मी प्रसाद देवकोटा लाई चिन्न सकेनौ ।

  • @aakashdhakal4786
    @aakashdhakal4786 2 ปีที่แล้ว +1

    Prakriti lai sangit ma bilaya garayeko jasto sangit ra aawaj ... Srasta haru prati naman🙏🙏

  • @bibeksunar5113
    @bibeksunar5113 4 หลายเดือนก่อน +3

    यो गित सुन्दा त सोर्ग को यात्रामा निस्केको महसुस हुन्छ

  • @user-hv5bp4mb4u
    @user-hv5bp4mb4u 10 หลายเดือนก่อน +4

    स्वर्गीय लक्ष्मी प्रसाद देवकोटा प्रती हार्दिक श्रद्धाञ्जली ❤🙏🙏🙏🙏🙏🙏🙏🙏❣️❣️❣️

  • @aaratiregmi2620
    @aaratiregmi2620 2 ปีที่แล้ว +2

    कति राम्रो छ मन छुने सुनदा अानद हुने म कम्तीमा दिनकाे तीन पटक सुनछु 💕💕

  • @jitenrai9699
    @jitenrai9699 2 ปีที่แล้ว +4

    शब्द भाव संगीत र स्वरको महासागर भेटिन्छ यस गीतमा।

  • @kesalaacharya2627
    @kesalaacharya2627 ปีที่แล้ว +2

    Pratek sabda le mutu xunxan 😒
    No words to describe this song ❤️

  • @sudiprai8933
    @sudiprai8933 หลายเดือนก่อน

    Hami jasto Naya pusta harule sunne git haru nai sabai yoi ho hami music industry ko Baatsaa haru❤️❤️🙏🏽🤟😎

  • @jeepigrg2395
    @jeepigrg2395 3 หลายเดือนก่อน +1

    Today I realize that the meaning of this songs thank u pita parmeshower

  • @sameerlimbu9928
    @sameerlimbu9928 9 วันที่ผ่านมา

    2055 Saal dekhi geet sundai aashu jhardai aayeko aaja 2081 saal mani majjale ruye ekantma basera kati muthi voice ani kati ramro rachana arganik voice le ta mero man xiya xiya banauxa

  • @gautampradhan4486
    @gautampradhan4486 2 หลายเดือนก่อน +2

    Dami song cha sir

  • @rajkumartimsina1021
    @rajkumartimsina1021 4 ปีที่แล้ว +2

    लक्ष्मी प्रसाद देवकोटा साच्चै नै महान व्याक्ती हो ।
    बर्णन कसरी गरूम जसले यसलाई गाउनु भयो उवाँलाई पनि हार्दिक नमन।

  • @JanitashresthaJanitashrestha
    @JanitashresthaJanitashrestha หลายเดือนก่อน +1

    Yekdamei dheraai sunxu ma yo gaana ❤❤❤

  • @Evaan324
    @Evaan324 หลายเดือนก่อน +4

    अहिले २०८१ सालसमम यो गित सुनने कोको हुनुहुनछ..?

  • @barshapoudel85
    @barshapoudel85 11 หลายเดือนก่อน +3

    The singer and musician did so much justice to the lyrics for it to become a soul awakening masterpiece 🌠💞

    • @usefullvideo7914
      @usefullvideo7914 11 หลายเดือนก่อน

      न्याय?😁😁बहिनि यो कवितालाई यहाँ भन्दा कति न्याय दिन सकिन्छ?🤔🤔सो मच जस्टिस?🤔🤔यो कबितालाई यहाँ भन्दा उत्कृष्ट सङ्गीत त अरुले नापियो😂😂,गाउँन चाहिँ बरु,भक्तराज अाचार्य,नारायण गोपालले गाउँनु भएको भए चाहिँ 🔥🔥🔥🔥,तर यश गित(कबितालाई) गाउँनलाई नयाँ नै गायक खोजेपछि रबिन शर्मा परेका हुन्।तिमी अझ यहाँ भन्दा न्याय दिन सक्छौ भने देउ🏠️🤔🤔

  • @pradipbasnyat7061
    @pradipbasnyat7061 ปีที่แล้ว +1

    Realistic song ...
    Great words from respected Laxmi prasad devkota and very soothing voice by Robin sharma🙏🙏

  • @tekrajpandey4567
    @tekrajpandey4567 ปีที่แล้ว +1

    Great human maha kabi Laxmi Prasad devkota,jiu hardik naman 🙏

  • @SumanSharma-bl5ue
    @SumanSharma-bl5ue 10 หลายเดือนก่อน +2

    जतिसुकै सुने पनि अझै सुनौलो लाग्दै जाने हजुको यो गित

  • @sandesMV4902
    @sandesMV4902 2 ปีที่แล้ว +8

    Best lyrics in the history of Nepali music.

  • @anilrai7041
    @anilrai7041 2 ปีที่แล้ว +1

    Wow sabda nai kati maha utkrista xa jaya maha kabi laxmi parsad debkota jiu n swor sangit pani kati utkrista sumadhur xa jaya sangit kar gayak n adardiya sumadhur swor ko dhani rabin sir jiu

  • @pramodbaruwal1602
    @pramodbaruwal1602 2 ปีที่แล้ว +9

    2022 and still listening to this masterpiece ❤️❤️

  • @devkotatilak4197
    @devkotatilak4197 8 หลายเดือนก่อน +1

    यो त राष्ट्र िय गित हुनुपर्छ

  • @punamgurunglamichaney874
    @punamgurunglamichaney874 หลายเดือนก่อน +1

    Heart touching song, amazing words and amazing voice, hat's off to the legends ❤️🙏

  • @bhimkumarichettri813
    @bhimkumarichettri813 2 ปีที่แล้ว +1

    मेरो लागि यो गित संसारकै सबैभन्दा प्यारो र मिठो लाग्छ l. Love this song kun mandir ma 😍😍😍😍😍❤️❤️❤️

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 4 ปีที่แล้ว +4

    आहा काल झैँ गीत भनेको यहीँ हो। वासुदेव फिल्म पनि राम्रो छ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।