विशेष धन्यवाद : दीप टेलिभिजन परिवार क्यामेरा : नारायण भण्डारी सम्पादन : सन्तोष भट्टराई #छन्दकविता #chhandakabita #chhandakavita #nepalipoem #manojbhandari
We really appreciate your efforts. Please continue to work hard to make our root language known to today’s generation. I am also one of those who is inspired by you. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेजर नेपाली को विद्यार्थी हु, पहिले ११ मा पढाउनु भएको थियो सर ले त्यो सूत्र याद गर्न लगाउनु भएको थियो आज फेरि हेर्न पाए खुसी लाग्यो... पुरानो नोट खोज्नु पर्ला जस्तै लाग्दैछ ।
Hajurko class le nekkai asar pareko xa mero prayas haru ma dherai dherai dhanyevad hajurlai yesari class garai dinu vayekoma. Ani hajur lai sano prashna theo mero bata ki nepali sahitya ma kul katti wata chanda haru chan?? ali prakash pari dinu hunxa vani thulo asha ra varosa rakheki chu.!! India(sikkim)
🙏 मनाेज सर नमस्कार - ससकृत् पाठ्यक्रम LESSON 1 देखि कतिसम्म हु्न्छ जस्काे माध्यमबाट जाे काेहिले चाहेकाे बेला, याे बिषयमा पनि सहजसाथ युट्युबकाे माध्यम् बाट सिक्न सकाेस ् । यदि सम्भबभए याे कार्य गर्न पाए हुन्थ्याे । सर यदि सम्भबछ भने मात्र ... सरलाई परामर्श मात्र !!! धन्यबा द सर !
@@Bhaktakarki0 संयोगदेखि अघिल्लो गुरु हुने हो । जस्तै : कक्षा = sl यहाँ क्ष संयुक्त छ । यसले आफूदेखि अघिल्लो गुरु बनाउँछ । अतः क= s हुन्छ । त्यस्तै , भक्त = sl यहाँ क्त ले आफूदेखि अघिल्लो भ लाई गुरु बनाउँछ ।
बिर्सेको छन्दलाई प्रस्ट पार्दिनिु भएकोमा गुरु लाइ धन्यवाद
Guru pranam🙏🙏
छन्दप्रेमीहरूका निम्ति उत्तम कक्षा कविज्यू ♥
Thanks
Thank you guru ❤❤❤❤
छन्द ज्ञानको लागी गुरुलाई धनयबाद❤️❤️
🙏🙏❤️
We really appreciate your efforts. Please continue to work hard to make our root language known to today’s generation. I am also one of those who is inspired by you.
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
स्पष्ट हुँदै गएको छ । सादर नमन ! गुरुदेव !
धन्यवाद धेरै खुसिलाग्यो हजुरले दियको महत्त्पुण शिक्षा ले
I am from 4class❤
अति उत्तम।
छन्द बचाउ, शास्त्र जोगाउ।
व्याकरण अनुसार ह्रस्व दिर्घ कसरी छुट्टाउन सकिन्छ भनेर एउटा भिडीयाे बनाउनु पर्याे गुरू
म आभारी छु अब सिकिने भइयो
बाकी भागहरूको प्रतीक्षा मा छु
मैले हजुरको यो विश्व विद्यालयमा एड्मिसन गरेको जानकारी गराए 😍
मेजर नेपाली को विद्यार्थी हु,
पहिले ११ मा पढाउनु भएको थियो सर ले त्यो सूत्र याद गर्न लगाउनु भएको थियो आज फेरि हेर्न पाए खुसी लाग्यो... पुरानो नोट खोज्नु पर्ला जस्तै लाग्दैछ ।
धेरै राम्राे दाजु बुझिन्छ मज्जाले ।
मैले गण पहिचान गर्न आफ्नैँ सुत्र प्रयोग गर्ने गर्छु कविजी जुन यस्तो छ ...
भय हुन्छ आदि गुरु लघु
क्रमैले जरा बिचमा
सत अन्तिममा जन्नु
मन सबै नजिकमा
आदिमध्यावसानेषु भजसा यान्ति गौरवम् ।
यरता लाघवं यान्ति मनौ तु गुरुलाघवम् ।
Going Excellent !
i completed bachalar of nepali but i dont understand how wrote poem very effective manoj sir class relay very imrotant lession
वाह ! राम्रो लाग्यो भिडियो सर ।👏👏❤️
Hajurko class le nekkai asar pareko xa mero prayas haru ma dherai dherai dhanyevad hajurlai yesari class garai dinu vayekoma. Ani hajur lai sano prashna theo mero bata ki nepali sahitya ma kul katti wata chanda haru chan?? ali prakash pari dinu hunxa vani thulo asha ra varosa rakheki chu.!! India(sikkim)
Saraii ramroo lagyo guru .. bacholer ma bujekoo thenn aruu thap vedio share garnuu hola
निकै राम्रो ❤️👌 सिकाई
राम्रो काम
Thank you for your for you
🙏🙏🙏🙏
Good job !
कक्षा छिटो छिटो आओस् ❤️
Dami teaching
धेरै राम्रो छ दाजु 😁😁😁😁😂😂😂
😍😍
ल मनोज जी मा पनि तपाइको साथि बने है सबै काम गरेर | यता पनि विचार गर्नु होला
राम्रो क्स
समीचीनम् ।
❤️❤️
nice
बाँकी भाग कहिले आउँछ दाजी
चाँडो
आइसक्यो
🙏 मनाेज सर नमस्कार - ससकृत् पाठ्यक्रम LESSON 1 देखि कतिसम्म हु्न्छ जस्काे माध्यमबाट जाे काेहिले चाहेकाे बेला, याे बिषयमा पनि सहजसाथ युट्युबकाे माध्यम् बाट सिक्न सकाेस ् । यदि सम्भबभए याे कार्य गर्न पाए हुन्थ्याे । सर यदि सम्भबछ भने मात्र ... सरलाई परामर्श मात्र !!! धन्यबा द सर !
समयको अनुकूलता मिलाएर गराउने हो
Sir yoo sanyog sabda ko ramro sanga vandinuna
मन पर्यो
Yeti ramro tarika le bujhna pako bhaye hami ni kabita lekhine raichha ki jasto lagchha
गजल संरचना सम्बन्धि भिडियाे बनाउनु है
संज्ञा को के हुन्छ गुरु
nikkai thulo help bho daaju hjr ko videole pragati bhairaxa xittai arko video pani aaos bhanna chahe
गुरु नमन
गुरु यो सलगा मा सुनिता हुन्छ कि हुँदैन होला?
अर्थात सुनिता कहाँ हुन्छ ?
सुनीता = lss
संयुक्त अक्षरको बारेमा थप बुझाउनु पर्यो।।
सन्देह भएका ठाउँमा सोध्नुभयो भने सजिलो होला
'लक्ष्मी प्रसाद ' ह्रस्व दीर्घ मात्रा के हुन्छ सर?
Sslsl
लघु गुरु लेख्नु भएन त लास्टमा😊
कहाँ
यमाताराजभानसलगा को के ल गा अर्थात लघु गुरु भनेर लेख्नु भएन भनेको के दाजु
ल l
गा S
Sir hajur le maha kavi laxmi prasad devkota ko bhikari kabita bachan garedinus has
ani 1 question k xa bhane 2 ta akshar bhaeko sabda yasma prayog nai garna mildaina rw
मिल्छ नि
म घर जान्छु
l ll sl
नगण , गुरु , लघु
दाजु अलि चाडो र लामो बनाउनु पर्यो हतार पो भयो त सिक्नलाइ
हस्
पु-याउनु को पु दीर्घ कि ह्रस्व ?
तेस्रो भागमा छ नि ।
त्र अक्षर के होला?
त्र = लघु
सर यो छ्न्द को लय सबै एउटै हुन्छ या फरक लयमा पनि भन्न सकिन्छ कृपया जानकारी पाए आभारी हुनेथिएँ।
फरकफरक हुन्छन्
@@ManojBhandari मैले भन्न खोजेको सर कुनै छन्द को एक लय हुन्छ त्यो फरक तरिकाले पनि वाचन गर्न सकिन्छ?
फरकफरक तरिकाले वाचन हुन सक्छन् । आउने भिडियोमा यी कुरा आउने छन्
हवस् सर प्रतीक्षा मा छु।
हजुर सग भाषाको कक्षा लिन काहा पाइने छ
सर आदि अक्षर लाई ह्स्व रdirga कसरी छूटियाऊने जस्तै : भक्त रक्त
भक्त = sl
रक्त = sl
Kasari sir ispasta paredinus na
@@Bhaktakarki0
संयोगदेखि अघिल्लो गुरु हुने हो ।
जस्तै :
कक्षा = sl
यहाँ क्ष संयुक्त छ । यसले आफूदेखि अघिल्लो गुरु बनाउँछ । अतः क= s हुन्छ ।
त्यस्तै ,
भक्त = sl
यहाँ क्त ले आफूदेखि अघिल्लो भ लाई गुरु बनाउँछ ।
धन्यबाद सर अबो महाकवि लक्ष्मीप्रसाद देवकोटाको भिखारी कविता बाचन गरीदिनुहोस न
आजको कक्षामा यहाँका केही प्रश्नहरू छन् ?
Sir आदि अक्षर लाई कसरी छूटियाऊनु जस्तै भक्त
र मा लाग्ने ह्रस्व र दिर्घ कसरी चिनिन्छ जस्तै रु रू मा कुन ह्रस्व र कुन दिर्घ हो?
@@sudarshanpoudel2234 रु ह्रस्व रू दीर्घ