बिरही कार्की र मनमायाले दोहोरी गाँउदा भुपु मायालु सम्झेर नरुने को नहोला ? २०.०५.०७९ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BirahiKarki_ManamayaWaiba #LiveShow

ความคิดเห็น • 314

  • @Indreni.Com2016
    @Indreni.Com2016  ปีที่แล้ว +106

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @rishiramneupane7586
      @rishiramneupane7586 ปีที่แล้ว +3

      💕💕🌹🙏🙏आत्म-सङ्कल्प:-मेँ वेहदके वेहदकी परम परम परम पवित्र आत्मा हुँ,परमात्मा के समान ब्रह्म-स्वरुप आत्मा हुँ,फरिश्ता स्वरुप हुँ,परम पिता परमात्माके अंश हुँ,वेहदके विश्व बदलने के लिए एक निमित्त आत्मा हुँ,सहयोगी आत्मा हुँ🙏मेँ परम परम परम शान्त-स्वरुप आत्मा हुँ,तपस्वी रुप आत्मा हुँ,कर्मयोगी आत्मा हुँ,परमानन्द स्वरुपमे हुँ,दिव्यानन्द स्वरुपमे हुँ,परम प्रकाशमे हुँ,आत्म स्वरुपमे हुँ🙏मेँ परम परम महान् आत्मा हुँ,श्रेष्ठ आत्मा हुँ,दिव्य आत्मा हुँ,जागृत आत्मा हुँ,विश्व-कल्याणकारी,विश्व-सेवाधारी विश्व परिवर्तक वेहदकी आत्मा हुँ,परम लाइट-परम प्रकाशयुक्त दिव्य प्रकाशित आत्मा हुँ, तेजश्वी आत्मा हुँ,वेहदके वेहदका बापूजी के बीजरुप आत्मा हुँ,हरपल बापूजीका रुप धारण कर के उच्च से उच्च वेहदके वेहदकी कलाके परम दिव्य लाइट हाउस-पावर हाउसमे निराकार स्वरुपमे स्थित हुँ🙏वेहदके वेहदकी कलाके अविनाशी परमधामके सुप्रिम अलमाइटी अथोरिटि निराकार स्वरुप वेहदके वेहदका बापूजी द्वारा मेरी आत्मा वेहदके वेहदकी कलाके परम दिव्य लाइट व परम शक्तिओँ से भरि हुई है,मेरी आत्माओँमे वेहदके वेहदकी कलाका परम पावर है परम शान्तिका भाइव्रेसन है!मेरी आत्माओँ से पूरै मल्टिभर्समे ४ कलाका परम पावर जा रही है,पूरै मल्टिभर्स परम प्रकाश से भरगया है-अमरलोक बनचुका है!पूरै मल्टिभर्समे परम परम परम महाशान्ति है!पूरै मल्टिभर्समे परम परम परम महासुख है!पूरै मल्टिभर्समे परम परम परम महा आनन्द है💕💕🌹🙏🙏वेहदके वेहदका महा विश्व परिवर्तनका समय आचुका है!स्व-परिवर्तन ही महा विश्व परिवर्तन है💕🌹🙏🙏
      💕💕🌹🙏🙏बापूजी कहते है "जो मनुष्य आध्यात्मिक ज्ञान को मजाक समझते है वो जानवर समान(जीवात्मा समान)है"🙏🙏🌹💕
      🌹🙏🙏ज्ञान ही प्रकाश है,परमातम प्यार ही पावर है!परम ज्ञान ना लिखा गया किताबोँमे!वेहदका परम दिव्य ज्ञान दान महादान!परम शान्ति🙏🙏🌹
      💕🌹🙏🙏 बापूजीका वाणी है"कोटोमे कोई,कोईमे भी कोई,उसमे भी कोई बिरला यह ज्ञान धारण करेगा/समझेगा"🙏🙏🌹💕💕बापूजी द्वारा अनन्तानन्त कोटि ब्रह्माण्डौँमे वेहदके वेहदकी कलाके परम प्रकाशकी परम परम परम महाशान्ति हो रही है महाशान्ति हो रही है महाशान्ति हो रही है🙏🙏🙏🌹💕💕हे निराकार स्वरुप पार ब्रह्म स्वरुप सच्चितानन्द स्वरुप विवेकानन्द स्वरुप निजानन्द स्वरुप दिव्यानन्द स्वरुप नित्यानन्द स्वरुप सत्यानन्द स्वरुप परमानन्द स्वरुप ब्रह्मानन्द स्वरुप आत्मानन्द स्वरुप,सृष्टि कर्ता संरक्षण कर्ता सुखदाता दयाका सागर ज्ञान सागर दु:ख हर्ता-विघ्न हर्ता सद्गुरू सुप्रिम फादर अलमाइटी अथोरिटि परम पिता परमात्मा परमेश्वर परम पूज्य वेहदके वेहदका दादाजी/बापूजी,छोटुराम बापूजी,नीरू माँ व वेहदकी वरदानी महादानी विश्व कल्याणकारी विश्व सेवाधारी परम महाशक्ति परम पूज्य ब्रह्मा माँ का श्रीचरणोँमे परमानन्त कोटि साष्टाङ्ग दण्डवत् प्रणाम व हरपल दिलसे वन्दन याद प्यार समर्पण🙏एक वेहदका बाप दुजा ना कोई,एक वेहदकी ब्रह्मा माँ दुजा ना कोई🙏🙏🌹💕💕अनन्त भाइजी,अंकुर भाइजी,साक्षी बहेनजी लगायत सम्पूर्ण वेहद परिवारोँमे क‍ोटि क‍ोटि वन्दन ढेर सारा प्यार नमस्कार,धन्यवाद!🙏🙏🌹💕💕
      🙏🙏🌹💕💕वेहदकी परम शान्ति सोचो,बोलो,परम शान्ति मिल जाएगी🙏🙏🙏🌹🌹💕💕💕

    • @vimalkhadka6372
      @vimalkhadka6372 ปีที่แล้ว +2

      Birahi dai ko geet sunna paiyenq

    • @gambirsingh1075
      @gambirsingh1075 ปีที่แล้ว

      q
      qp

    • @roshaniadhikari7525
      @roshaniadhikari7525 ปีที่แล้ว

      Basg

    • @rameshshrestha7822
      @rameshshrestha7822 ปีที่แล้ว +2

      0oooooo9

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 ปีที่แล้ว +11

    अाहा बिरही कार्की भाइ र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार कडा छ ,सम्पूर्ण कलाकार ,इन्द्रेणी टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ ।बिरही जि का सबै गित सुपरहिट छन् ,सुन खानीमा सुन गित सारै मन पर्छ ,सुन्न पाए हुन्थ्यो ।सबै जनाको नाच बबाल ,खतरा छ ,सबैलाई धन्यवाद छ ❤️❤️❤️धेरै रमाइलो भएको छ ।।।

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว +1

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @purnabahadurpun6838
    @purnabahadurpun6838 ปีที่แล้ว +4

    पुराना कलाकारहरूमा निकै दम भएको पाउछु म । सालिन सभ्य र अनुशासित कलाकारहरू बिरही कार्की र मनमायाँ जी लाई धेरै धेरै सम्मान छ है । म नेपालगंज बाँकेबाट हो । जय लोक संगीत .... जय ईन्द्रेणी ....जय नेपाल ✋

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +36

    मिठो सब्द की खानी लोक दोहोरी की स्वर कि रानी मनमाया जी र असल गायक बिरही जी को दोहोरी एकदम झक्कास मज्जा आयो सुपर, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 ปีที่แล้ว +12

    आहा कति रमाईलो दोहोरी मनु बैनी भाई को सबै लाई नमस्कार जय ईन्दे्णी मनु बैनी गति जोस्ग गाय पनी बिबाहा चाहि रमेश बि जी सग गनु ल बैनी🕉👍❤️🙏👌🥰💐🌺💋💕🕉👍❤️🙏👌🥰💐🌺💋💕

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 ปีที่แล้ว +4

    गायिका #मनमाया वाईवा तामाङ नानाको प्रत्येक सब्दले हरेक पुरुषलाई सुधारका लागि एवं #प्रेमिल वीचमा सिक्नुपर्ने सन्देश मुलक छन् ।
    सर्जक तथा संगीतकार एवं गायक #विरही कार्की ज्यू र ईन्द्रेणी🌈 समाजकी सदस्य गायिका🎤 मनमाया द्वय कलाकारको गीतमा सर्जक तथा वरिष्ठ संगीतकार एवं #मिलन लामा तामाङ ज्यूले भरपुर मनोरञ्जनात्मक लाग्यो ।
    "लालुपाते फुल छैन पात मात्रै
    बेसारेको मन छैन मुख मात्रै..."
    "धोकेवाजलाई रहेछौं नी रोजेको
    तिम्रो उद्धार गर्नलाई खोजेको..."
    💐अन्यमा
    "मेरो बाहेक कोहीको मन छुन्न
    जति वैरी आएनी केही हुन्न..."

    • @manamayawaiba
      @manamayawaiba ปีที่แล้ว +1

      धन्यबाद छ हजुरलाई

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 ปีที่แล้ว

      तपाईंको गीत संगीतको यात्रामा सदा-सर्वदा सालिन र अनुशासित भई दिनुभएको हरेक प्रस्तुतिले श्रोता दर्शक दिर्घमा प्रस्तुत भावलाई भावनामा ढालेर आफुलाई कथाको पात्र भई अझ रोचक एवं मनमोहक हुन्छन् त्यसकारण पनि हजुरको हरेक कृतिलाई मुल्यक गर्दछौं हामीले ।
      यसरी नै निरन्तर गीत संगीतको क्षेत्रमा सफलताको अनगिन्ती शुभेच्छा सहित मंगलमय कामना व्यक्त गर्दछु ।
      जय गीत संगीत

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @khimrajpardeshi1931
    @khimrajpardeshi1931 ปีที่แล้ว +5

    आज धेरै दिन पछि बिरहि कार्कि र मनमाया वाईबा को गीत सुन्न पाउदा एक दमै खुसि लाग्यो

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +8

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मनमाया बहिनी जय भगवान्

  • @fulmayagrg4020
    @fulmayagrg4020 ปีที่แล้ว +8

    धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई आज पनि धेरै रामैलो दोहोरी सुनियो तर हाम्रो मनमाया सिस ले गाउद इन्द्रेणी सरै रामैलो 🙏🙏🙏🙏यसै गरी इन्द्रेणी क डाइरेक्टर कृष्ण सर यो हाम्रो मनमाया सिस लाई इन्द्रेणी छोड्ने बाट जोगाउनु धन्यवाद 👍 भन्छ भने 👍

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 ปีที่แล้ว +4

    बिरहिकार्की र मनमायाकोदोहोरीले असाद्यमन छुयो धन्यबाद दुबैलाइ

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @LALU293
    @LALU293 ปีที่แล้ว +8

    मनमाया कति शालिन शभ्य भद्र हुनुहुन्छ साह्रै मन पर्छ्😍😍😍

  • @gorkhalirai4595
    @gorkhalirai4595 ปีที่แล้ว +8

    इन्द्रेणी काे होल टीम प्रती हृदय बाट नै धन्यवाद व्यक्त गर्दछु।
    आहा, सारै राम्रो छ

  • @user-yi8lc4rr4q
    @user-yi8lc4rr4q ปีที่แล้ว +1

    Sari Ramro lagyo aajako Indrni team Manu Baini Hajurko Voicelai Sallut Garchu I Miss You

  • @rainabin2413
    @rainabin2413 ปีที่แล้ว +6

    दामी।मिलनसार र अनुशासित मनमाया❤️❤️❤️

  • @mayakhanal4667
    @mayakhanal4667 ปีที่แล้ว +1

    अरे आहा मनु जी मीलन जी गाएको सब्दले कती मेल खायको स्यावास कती मीठ्ठो डल्ले खोर्सानी टोकेझै मन भरर भयो मेरो 🙏🙏

    • @manamayawaiba
      @manamayawaiba ปีที่แล้ว

      धन्यबाद हजुर

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c ปีที่แล้ว +5

    मनमायाका गीतहरु काब्यात्मक हुन्छन् ,हर कुनै विषयवस्तुलाई यथार्थतामा उतार्ने क्षमता छ भने मनमाया संग छ धन्यवाद छ ,हरि भुवाईं पाेखरा

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +6

    मनु बहिनिको धेरै समय पछि मीठो आवाजबाट रमाइलो दोहोरि सुन्ने मौका मिल्यो

  • @poudelramprasad6745
    @poudelramprasad6745 ปีที่แล้ว +3

    आहा इन्द्रेणि कि स्वोर कि रानि मनमाया दिदिको मर्मस्पर्शी सब्द र जादुमय आवज आहा म निकै भाब्बिहल बनायो दिदि ।सायद यति मीठो गीतहरु कमै सुन्न पाइन्छ दिजु ! मिलन दाजु बिरहि दाजु लगायत सम्पुर्ण्लाइ हार्दिक नमस्कार दश आउला जोडेर ! ! !

  • @magartanka3392
    @magartanka3392 ปีที่แล้ว +3

    आहा कति मिठो दोहोरी समय बितेको पत्तै भएन

  • @ganeshbhai3462
    @ganeshbhai3462 ปีที่แล้ว +26

    मनमाया दिदी लाेकदाेहाेरि स्वरकि रानी हुन धेरै शुभकामना छ दिदी र सम्पूर्ण टिमलाई ।

    • @mr.10xyz
      @mr.10xyz ปีที่แล้ว

      Congratulations🙏🙏🎉🎉

    • @sabitrirana9633
      @sabitrirana9633 ปีที่แล้ว +2

      @@mr.10xyz and

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว +2

    बिरही भाईको दोहोरी पहिलो चोटी सुने रमाईलो लाग्यो मनु बहिनीको जहिले पनि पहिलो नंम्बर नै हो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

    • @netradani9489
      @netradani9489 ปีที่แล้ว

      🇧🇿

    • @netradani9489
      @netradani9489 ปีที่แล้ว

      kiAzURE

  • @premdevkota8511
    @premdevkota8511 ปีที่แล้ว +4

    इन्द्रेणी लगायत मेरो भाइ बिरहीलाई सफलताको शुभकामना ।अति राम्रो छ भाइ 🙏🙏🙏

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @rambdrbaniya7742
    @rambdrbaniya7742 ปีที่แล้ว +5

    असाध्यै हृदय स्पर्शी दोहोरि गीत ,सुनी रहुँ जस्तो लाग्यो|

  • @premmayajugjali4612
    @premmayajugjali4612 ปีที่แล้ว +3

    आज को दोहोरी धेरै राम्रो जय ईन्द्रेणि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +33

    बिरही काक्री सर र प्यारी मनमाया वाईब बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ शमिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg ปีที่แล้ว +1

      जय इन्द्रेणी दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलाे भयाे धन्वाद छ

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว +3

      Thanks

    • @rukmagattiwari8010
      @rukmagattiwari8010 ปีที่แล้ว

      Mknbgut km

    • @chudamanisubadi1733
      @chudamanisubadi1733 ปีที่แล้ว +1

      TH-cam

    • @hreeyanthapa5200
      @hreeyanthapa5200 ปีที่แล้ว +1

      ​@@OmPrakash-br7sg ¹110

  • @gokarnabista5256
    @gokarnabista5256 ปีที่แล้ว +10

    बिरही कार्की र मनमाया बिच मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति रमाइलो दोहोरि,गमगीन माहोल बन्दै थियो,मिलन लामा भाई को ईन्ट्री ले झनै सुन्दर भयो।।

  • @narayanpandeya7875
    @narayanpandeya7875 ปีที่แล้ว +1

    इंद्रेणि न हेर्दा सम्म दिन भरी को थकाई मेटि दैन, धन्य छ इंद्रेणि का यस्तै एपिसोड हरू लाई,
    देश बाहिर अर्काको नोकर भये पनि इंद्रेणि हेर्दा आफु नेपाल मैं छु जस्तो लाग्छ,

  • @baburampandey6438
    @baburampandey6438 ปีที่แล้ว +6

    जय इन्द्रेणी 🙏🌺🙏

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 ปีที่แล้ว +12

    स्वर कि धनि ईन्द्ेणि कि रानी मनु बैनी

  • @keshab2370
    @keshab2370 ปีที่แล้ว +2

    आहा आहा यस्तोपो गीत सुन्नुको मजा ❤️❤️ उत्कृष्ट जयाइन्द्रेनी ❤️

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +11

    शमिला बहिनी सानो बहिनी कान्छा श्रेष्ठ सर कृष्ण बजगाई बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्

  • @subinaqtamang9056
    @subinaqtamang9056 ปีที่แล้ว +1

    जति सुन्यो तेति सुन्न सुन्न मन लाउने सारै मिठो गाउनु बयो धेरै धेरै धन्यवाद हजुर दुबै जना लाई 🙏🙏🙏🙏

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 ปีที่แล้ว +3

    पहिला पहिला अडियो क्यासेट र रेडियोमा धेरै सुनिन्थ्यो बिरही कार्कीको गीत र "शंका नमान" गीत पनि क्यासेट किनेर सुनेको थिए लामो समय आज त्यही इन्द्रेणी सुन्न पाउदा सारै खुशी लाग्यो । इन्द्रेणी स्टुडियो बने पछि साउण्ड सिस्टम पहिलाको जस्तो नभएको फरक महसुस मलाई मात्र हो कि अरूलाई पनि हो बाकी सबै ठीक सबैको जय होस

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      Thanks

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @samarbahadurkumai15
    @samarbahadurkumai15 ปีที่แล้ว +3

    wawo birahi n manmaya super duper nice songs thank u

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @ktimabahadurmohrabhahadur4764
    @ktimabahadurmohrabhahadur4764 ปีที่แล้ว +1

    Rmailo dohori kirisna sir Lai dherai dherai dhnnayabat x sampurna timlai ni sunsari itahari Hal ktar bat herdai xu dhannaya bat

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @rajkumarghimire6597
    @rajkumarghimire6597 ปีที่แล้ว +2

    सोर गला मीठास आवाज की धनी मन माया वाइवाइ िबरही कार्की बीच भएको आजको दोहोरी असाध्यै राम्रो र रमाइलो लाग्यो कलाकार भाइ बहीनीलाइ शुभकामना छ। म ललितपुर जिल्लाको लेले बाट, राज कुमार िघ्िमरे।

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 ปีที่แล้ว +2

    इन्द्रेणीमा कृश्ना र मनमाया को कुनै दिन अवस्य उचित मूल्याकंन हुनेनै छ ।कंडेल पछि इन्द्रेणीको असली खम्बा यिनै देखिन्छन् ।अरुसबैको पनि भुमिका उतिकै उत्तम छ र पनि मलाई यि दुई बिसेसनै लाग्छ ।

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 ปีที่แล้ว +4

    मेरो फेब्रेत गायिका मनमाया

  • @khumraj5858
    @khumraj5858 ปีที่แล้ว +2

    सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान दुबै जनाको कडा प्रस्तुति

  • @sunilpariyar8123
    @sunilpariyar8123 ปีที่แล้ว +1

    सारै राम्रो लाग्यो दोहोरी की रानी स्वरकी खानी ‌मनमाया वाइबा दिदि र स्वर का धनी चर्चित लोक दोहोरी गायक बिरही कार्कि र अत्यन्तै पुरानो चर्चित लोक तथा दोहोरी गायक मिलन लामा ज्यु ले गाउनु भएको यो दोहोरी ‌। धन्यवाद कृषन कडेल सर लगायत सम्पूर्ण इन्द्रेणी टिमलाइ

  • @madhuchhetri8077
    @madhuchhetri8077 ปีที่แล้ว +4

    सम्पुर्ण इन्द्रेणी टिमलाइ नमस्कार !!
    मन मया अब एकलै हुदैनौ म आउदैछु

  • @emelybrillantes236
    @emelybrillantes236 ปีที่แล้ว +3

    sarai mitho sabdha ko dohori weldon manmaya

  • @cbmagar8443
    @cbmagar8443 ปีที่แล้ว +2

    my favourite singer birahi karki

  • @ramitgurung1218
    @ramitgurung1218 ปีที่แล้ว +4

    मन माया दिदिकाे त स्वरै माेहनि कति मिठाे

  • @sunkumarraut510
    @sunkumarraut510 ปีที่แล้ว +2

    अत्यन्त मिठाे र राम्राे स्वरकाे धनी मनुलमई धन्यबाद ।

  • @harikummar5469
    @harikummar5469 ปีที่แล้ว +1

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @yubrajthapa1640
    @yubrajthapa1640 ปีที่แล้ว +4

    This is a called really battle of the dohori omg 😍😍 xatra sahi kata januvayo ..?

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 ปีที่แล้ว +3

    आजका कलाकार त अब्बल हुन् तर आज ईन्देरेणी ले बिरही कार्की र सरिता कार्की को भिडन्त पारेको भए सुनमा सुगन्ध हुने थियो। किनकी धेरै लोकप्रिय गीतहरू उहाँहरुले गाउनु भएको छ। दोहोरी पारखीहरुमा मन माया लाई हरेक छेत्र बाट मन नपराउने मानिस नै भेट्टाइदैन। उहाँ त ईन्देरेणीको स्थाई नै हुनुहुन्छ।अरु वेला पनि सुन्न पाइन्छ तर सरिता र बिरही कार्की को बिरलै सुन्न पाइएला।

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @govindashrestha6234
    @govindashrestha6234 ปีที่แล้ว +1

    आहा कती राम्रो दोहोरि जय इन्द्राणी 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💃💃💃💃💃💃💃❤️❤️❤️🥰🥰🥰🥰

  • @hariacharya6034
    @hariacharya6034 ปีที่แล้ว +1

    जस्तो इन्देणी को दोहोरी छ तेस्तै यो साउन्ड सिस्ट्म मिलेको छैन सुन्दा पनि के न मिलेको के न मिलेको जस्तो छ

  • @sanughayal9027
    @sanughayal9027 ปีที่แล้ว +2

    चेपाङ बाको शु स्वास्थ दिर्घायुको कामना किनकी घर बनाउदा केही सहयोग गर्ने अबसर पाएको थिए।बाको अबस्था निकै गारो भयो होला।सम्पुर्ण ईन्देणी प्रती आभारी छु।🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @janaksinghjanaksingh1811
    @janaksinghjanaksingh1811 ปีที่แล้ว +2

    Wakai mutu chune yo dohori geet jati sune pani ajhai sunou sunou jain hune kahile pani man na bharine 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👍👍👍👍👍👍

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @ramkrishna5651
    @ramkrishna5651 ปีที่แล้ว +2

    जय इन्द्रेणी जय नेपाल जय संस्कृति

  • @bishnusubedi1996
    @bishnusubedi1996 ปีที่แล้ว +1

    निकैमिठाे दाेहरि प्रस्तुत गरेकाेमा बिरहि कार्कि मनमायांवाइबा लाइ धन्नेबाद

  • @madhavpoudel7329
    @madhavpoudel7329 ปีที่แล้ว +1

    साच्चै यो दोहोरी निक्कै राम्रो छ, धन्यवाद।

  • @mohanthapa7092
    @mohanthapa7092 ปีที่แล้ว +2

    Jaya indreni

  • @umakantkanxa8197
    @umakantkanxa8197 ปีที่แล้ว +2

    Kati ramro ho sachai daharai ramaro ani Ramailo mazza ayo

  • @ramjithapa6562
    @ramjithapa6562 ปีที่แล้ว

    गित र स्वर सुमधुर ६ अनि स्तरिय ६ सङित कमजोर लाग्यो।मिठो स्वरका धनि दुबै जनालाई धन्यवाद ।

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @rajustha4300
    @rajustha4300 ปีที่แล้ว +1

    जय इन्द्रेणी 🙏🙏🇳🇵🇳🇵

  • @amritkarki3705
    @amritkarki3705 ปีที่แล้ว +2

    Jaye hosh indreni ko

  • @subinaqtamang9056
    @subinaqtamang9056 ปีที่แล้ว +1

    आहा कति मिठो गाउनु बको र रमाइलो बको र गाउनु हुने दुबै र इन्द्रेणी होल टिम सबै लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 ปีที่แล้ว

    अति नै रमाईलाे दाेहाेरी भयाे फेरी फेरी पनि यस्तै दाेहाेरी सुनि रहन पाउ सबै सबैलाई धन्यवाद ♥️♥️♥️

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 ปีที่แล้ว +1

    आज इन्द्रेणीमा बिरही कार्की ज्यूलाई देख्न पाउँदा सारै खुशी लाग्यो।अरु गितहरु सुन्न मन थियो,तर पनि नयाँ गित संगै दोहोरी सुन्न पाइयो एकदम रमाइलो लाग्यो सफलताको कामना।

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @khadgakumarikoirala8385
    @khadgakumarikoirala8385 11 หลายเดือนก่อน

    मनमायाबैनिलाईधेरैधेरैधन्नेबाद सब्धकोधेरैकद्दरछ

  • @khansamir9940
    @khansamir9940 ปีที่แล้ว

    आदरणीय भिनाजु बिरही कार्की लगायत दिदी सान्ता भान्जा विशाल भान्जी हिमानी लाई इन्द्रेणी मा देख्दा अतेन्तै खुसी लाग्यो भिनाजु का साङ्केतिक छेत्र अझै उच्च स्थानमा पुगोस सुभ कामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bhupatiwari6156
    @bhupatiwari6156 ปีที่แล้ว +1

    Kati mitho so jhakas man mayalai Salam chha

  • @mayakhanal4667
    @mayakhanal4667 ปีที่แล้ว +1

    मन छुने यस्तै होस सबै खाले दोहोरी गित जय गित संगित

  • @naranaryal5124
    @naranaryal5124 ปีที่แล้ว +1

    शुभ शान्धया इन्द्रेणी
    रमाइलो लग्यो ।🙏❤️👌🌷👍️

  • @arjundevoli3211
    @arjundevoli3211 ปีที่แล้ว +1

    मन माया दिदी को स्वर र शब्दको म ठूलो फ्यान हो । म लाई असाध्यै मन पर्छ

  • @NareshSingh-iq5yk
    @NareshSingh-iq5yk ปีที่แล้ว +1

    जय ईन्द्रेणि

  • @ramesh2055
    @ramesh2055 ปีที่แล้ว +1

    जय गित //
    जय संगीत //
    आहा कति रमाइलो हो आज //
    जय इन्द्रेणी ////////

  • @janukarai6274
    @janukarai6274 ปีที่แล้ว +3

    Waw so beauti full song manmaya baini

  • @bhaktabohara8517
    @bhaktabohara8517 ปีที่แล้ว +1

    jay indreni

  • @dipeshjungshahi6741
    @dipeshjungshahi6741 ปีที่แล้ว +2

    Birahi karki best singer

  • @acharyagopal3448
    @acharyagopal3448 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ साेर की धनी मनु दिदी लाई धेरै धेरै धन्यवाद छ लगायत सम्पूर्ण लाई

  • @hemrajsimkhada9662
    @hemrajsimkhada9662 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो दोहोरी ।

  • @kandelyech3243
    @kandelyech3243 ปีที่แล้ว +2

    Good evening everybody,
    Jaya indreni

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +1

    धेरै मिठो रमाइलो दोहोरी दुबै जनालाई सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️💙

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @rambsen4689
    @rambsen4689 ปีที่แล้ว +2

    जय इन्द्रेणी

  • @mitralimbu6876
    @mitralimbu6876 ปีที่แล้ว +5

    धेरै पछि अाज मनु जिको पालो परेछ💕💕जय इन्द्रेणि🙏🇴🇲

  • @telbahadurkanuje1034
    @telbahadurkanuje1034 ปีที่แล้ว +1

    अति राम्राे लायाे सातै जुनि तिम्रैहाे पराई नथान मन माया काे गित

  • @deepakbista7747
    @deepakbista7747 ปีที่แล้ว +2

    Excellent Dohori, jaya Indreni!!!

  • @kgurung1840
    @kgurung1840 ปีที่แล้ว +1

    Wow ATI ramailo👍👍🇧🇭

  • @memgurung9146
    @memgurung9146 ปีที่แล้ว +2

    Jyadai stariya dohori.salam chha dubai gayak gayikalai.subhakamana chha krishna kindly ra indre I teamlai.sadhai stariya karyakram herna pam vagawan krishna.

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 ปีที่แล้ว +2

    मनमाया दिदि को स्वर र शब्दले खायो।

  • @bhimkarna3887
    @bhimkarna3887 ปีที่แล้ว +1

    सेवा इन्द्रेणि टिम लाई सारै रमाइलाे है अाज मनमाया।

  • @BirahiKarki
    @BirahiKarki ปีที่แล้ว +4

    नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @tulsibhandari736
    @tulsibhandari736 ปีที่แล้ว +1

    सधै भरी इन्द्रेणी हेरिन्छ , कार्यालयमै आएर लाइभ हेर्ने मन छ , खोइ कहिले पूरा होला चाहना !!

    • @rajkumargiri5535
      @rajkumargiri5535 ปีที่แล้ว

      सारै मिठो सोरकि धनि मनमाया इन्द्रेणीको टिम लाइ धेरै धेरै धन्यवाद जये होस् मङ्गल हो स सफलता को शुभकामना

  • @ramitgurung1218
    @ramitgurung1218 ปีที่แล้ว +1

    अाहै सरर सैसै कति रमाइलो

  • @bishaladhikari6418
    @bishaladhikari6418 ปีที่แล้ว +4

    Wowwww

  • @sunmayathapamagar9650
    @sunmayathapamagar9650 ปีที่แล้ว +1

    लाग्छ अब इन्द्रेणी मा पनि राजनीति को खेलहुन लागेजस्तो लाग्यो किन? थुक्का गगने मगने क्या क्या हो भोट चाहिँ इन्द्रेणी बातनै छिटो र मिठो पाउछ है साथी हो

  • @chhatradevraiprabachan3750
    @chhatradevraiprabachan3750 ปีที่แล้ว +2

    मनुले सधै पनियसै गरि डुबेर दर्सक श्रोतालाई भावमा डुवाएर गाउन सक्नु हुन्छ ।म फुर्सद हुनुसाथ दोहोराएर सुनिहाल्छु ।

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @nandkishoryadav8244
    @nandkishoryadav8244 ปีที่แล้ว +2

    Indrani timlai dhanabayad

  • @lekhnathadhikari6358
    @lekhnathadhikari6358 ปีที่แล้ว +2

    आज काल इन्द्रेणी का अधिकाम्स vidio छायांकन का abhisot हरु को iskrin हरु कालो अध्यारो आयको छ सुधार गर्नु पर्यो है

  • @chandragurung9329
    @chandragurung9329 ปีที่แล้ว

    Thanks indreni Dham ramilu lagchxa

  • @kajimanlohani8620
    @kajimanlohani8620 ปีที่แล้ว +2

    अति राम्रो छ

  • @khadgakumarikoirala8385
    @khadgakumarikoirala8385 ปีที่แล้ว +1

    बिरहिरमनमायाकोगितले मुटुनैदुख्यो

  • @trilochandhital4751
    @trilochandhital4751 ปีที่แล้ว +2

    बिरही भाइ,शुभकामना छ,म पनि अजिरकोटे दाइ हो,धेरै भो भेट्न् मन भाको, तर भाइ त जोन बाइदेन को मान्छे भाको रैछ,बधाई छ, एक पटक गोर्खालीको भेट्घाठ राख्ने गरि आउनु ल ।

    • @BirahiKarki
      @BirahiKarki ปีที่แล้ว

      नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। th-cam.com/video/BpjMmVAceiA/w-d-xo.html

  • @gokarnabista5256
    @gokarnabista5256 ปีที่แล้ว

    मिलन लामा र आशा बि सी को दोहोरि हेर्न चाहाने कमेन्ट गरौ।

  • @rameshthapa4111
    @rameshthapa4111 ปีที่แล้ว +1

    Sarahi ramro