इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
पशुपति दाई र फुलमाया के सि ले इन्द्रेणीमा दोहोरी गाउदा पुरै स्टुडियो नै हल्लियो आज यहाँ नाच्ने र नहास्ने कमै मान्छे छ्न आजका नृत्य कलाकारले पनि धेरै राम्रो नृत्य गर्नु भयो आयुशा बैनेको आमाले त झन तगडा नृत्य गर्नु भयो सबै जानालाई धेरै धेरै धन्यवाद एकचोटि पशुपति दाई र टीका बैनीको दोहोरी हेर्न पाईयोस जय इन्द्रेणी
टीका र पशुपति दाइ को गित मील्दैन किन कि पशुपति दाइ ले हसाउने र रमाइलो गर्ने गाउनु हुन्छ अनि tika बैनी ले सेनटि मेटल गाउनु हुन्छ बरु जेरि र पशुपति दाइ को सुहाउछ
पशुपति शर्मा दाई को जस्तो गीत निकालन र गाउन र दोहोरी मा टुक्का हान्न मै हु भन्ने पनी सग्दैन. अब टिका सानु र पशुपति शर्मा दाई को दोहोरी भिडाउनु परो किस्न दाजु miss you all
यो अत्यन्तै लोकपृय इन्द्रेनी को आज को दोहोरी त बडो खत्रा ! नमस्कार सबै इन्द्रेनी टिम लाई र सन्सार भरी का द्र्शक स्रोता लाई पनि ! म युके बाट हेर्दै तर निक्कै पछि परियछु हेर्नलाइ ! पशुपती लाई सेसै पार्ने फुलमाया त झन साराे डेन्जरै ! मान्छेनी उत्तिकै गोरि-राम्री ! हा हा मज्जै लाग्यो नि बा ! गाउने लाई भन्दा नाच्ने र सुन्ने लाई पो मज्जा ! फुल्माया बैनी लाई २५-३० बर्शे जत्तिकै युवती जत्तिकै देख्छुनी ! अनि नाम पनि मेरै नाम सङ्ग मिल्दो-जुल्दो पनि ! अनुहार को छाला पनि कुनै-कतै खुम्चियको होइन ! चट्ट मिलेकी अनुहार र सुन्दर ! झललल परेकी बा ! थेन्क यु !
फुलमाया दिदिको बागलुङ्ग बजारमा भन्ने गित सुनेको तर थाहा थिएन कसले गाको भन्ने मनु दिदिलाइ फलो गर्दा यो दिदिलाइ चिनेको र इन्टरभियु हेरेपछि बल्ल चिने त्यो गित गाउने गायिका हुनुदो रैछ भन्ने। हुन त म मनु दिदिको स्पेसल फ्यान हो तर अरु पनि मन पर्छ त्यसमा फुलमाया दिदि नि पर्नु हुन्छ। जति मनु दिदिलाइ सम्मान, इज्जत, माया त्यति नै फुलमाया दिदिलाइ पनि छ मेरो😍😘😘
जसले जे भने नि पसुपती शर्मा राजु परिवार लोक दोहोरी को धरोहर हुन दोहोरी लाई यहाँ सम्म ल्याउनु मा उहा हरुको योग्दान अतुलनिय छ big salut पसुपती शर्मा लाखौं मनोरोगी लाई उपचार् गर्नु भयको छ
फुलमाया र पशुपती शर्माको एकदम रमाइलो दोरि छ उहाहरुलाई जहिले पनि ल्याउनुस त्यस पछि इन्द्रेणी तिम अगाडि बद्नेछ । Thank you Veary Veary Mach Endreny Timalai
यती धेरै रमाइलो कार्यक्रमलाई सब्स्क्राइब नगर्नी कोही हुनुहुन्छ भने भुलेर पनी गल्ती नगर्नु होला सबैको मनको ढुकढुकी इन्द्रेणी परिवार लाई सलाम छ यसैगरी सबैको मन जित्दैजानुहोला धन्यवाद इन्द्रेणी टिमलाई
ईन्द्रेणी कार्यक्रम मा पशुपती शर्मा र टिका सानु को दोहरी सुन्न मन लाको कुरा दाजु कृष्ण कडेल लाई ध्यानार्कषण गराउन चाहान्छु🙏🙏 जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏🌹 जयहोस दाजु कृष्ण कडेल को 😘😘♥
अाज त फुलमाया दिदीले रोजेकै जोडी मिलेको छनि छत्र साहि सँग त छोरा जस्तैछौ भनेकि थियौ लल पसुपति सँग हारेर जानेहोईन है दिदी दामी♥️♥️🌹🌹♥️🌹♥️♥️🌹🌹♥️🌹♥️♥️🌹♥️♥️
बबाल मुस्कान पिनास परेको ले डाक्टर को मा गको आइसोलेसन रुम मा बस्नु भनेर 14 दिन छुटी दियो नेट नचलेर सबै प्रोग्राम हेर्न पाएन अर्को रुम बस्नु पर्नी तनाब एसो केही भयो कि अहिले खतरा सबै को हासो अति मिठो छ सलाम
Indreni is one of the best program loved by all Nepali around the globe. Indreni is so popular and most trusted platform for all Nepali. Indreni is spreading positive message , promoting new talents , respecting old singers , helping needy and poor what a super job thereby protecting Nepalese organic folk culture and civilization. Nice singing between Pashupati Sharma and Phulmaya K. C. . Pashupati sharma is one of the most loved singer. Great show.
सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद. खतरा दोहोरी भो आज रमाईलो मस्ति भरी दोहोरी. भो.धन्यवाद.साथै पशुपति.सर.अनि फूलमाया दिज्जुलाई. नमस्कार साथै धेरै धेरै धन्यवाद.....
वा वा वा वा वा वा वा वा रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना बधाई छ सबैलाई धन्यवाद 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
पशुपति सर काे र फुलमाया बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ दिदी बहिनीको दाजु सर नाच राम्रो छ श्याम भाई काे र फुलमाया बहिनीको दाेहाेरि गित हुनुपर्छ अब
पसूपती शर्मा र तिका सानू को दोहोरी हेर्नी मन छ पसूपती शर्मा को दोहोरी हेर्न एक्दम रमाईलो लाग्छ एस इन्द्रेणी ले धेरै धेरै परगती गरोस हार्दीक शूभकामना 🙏🙏🙏🙏🙏
धेरै रमाइलो लाग्यो आज पशुपती दाइ र फुलमाया दिदिको दोहोरी गित सुनेर मन नै चङ्गा भाको छ । देश र जनताको सेवावा मा समर्पित राष्ट्रसेवक कृष्ण दाजु अवकास पस्चात समाज सेवामा लागि परि दिन दुखी असहाय को सेवा मा दिन प्रतिदिन समर्पित हजुर प्रती सलाम छ । ईन्द्रेणी को उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
ABC इन्देणी कृष्ण सर सम्मान छ सबै नमस्कार छ कृष्ण सर पशुपति सर धेरै रमाइलो भयो अाज इन्देणी भाई बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल सिधा कुरा जनता सग रविन लामिछाने लिनुपर्छ कृष्ण सर
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
👌👌👌👌👌👌👌👌👌💃💃💃💃💃💃💃👏👏👏👏
Pushakal sarma larauna paro hjur indreni maa
Hjr
सहयोग गर्न मन हुनिले यस नम्बरमा र तपाँहरु माझ दुखि पिडितहरु इन्द्रेणिमा ल्याउनु पर्यो भने चाँहि हामिले यहि नम्बरबाट फोन गर्न मिल्छ कि मिल्दैन होला
00⁰
पसुपती शर्मा र टिका सानू सङग को दोहोरी हेर्नी मन भाको को को हुनुहुन्छ ।
Malaita pashupati dai r rita thapa mgr ko roila sunna mn xa indrenim
ma ne xu
✋✋
Nabin Bhusal ma pani
MALI Pani ho hai xetaii launu paryo pasupati ra tika
🙏🙏पर्तिमा भाउजू को नाच कतिलाई मन पर्यो यता लाइक गरम है 💋💋💋🙏🙏
लोक दोहोरी मा टुक्का घोचेर गाउन सवाल जवाफ दिन पशुपति दाइ ले जस्तो कसैले ले दिन सक्दैन मेरो बेस्ट गायक पशुपति दाइ हार्दिक बधाई सम्मान छ दाजु 😘😘😘😍😍😍😍
No no no
Malai ni pasupati dai Sarai man parx
@@rupeshgiri1650 sswxwxwxwxwxwxswxwxswxwxwxswwxwxwxswxswxswxwxswxswxwxswxwxwxwxwxwx da
No no
nagendar,buda
पशुपति दाई र फुलमाया के सि ले इन्द्रेणीमा दोहोरी गाउदा पुरै स्टुडियो नै हल्लियो आज यहाँ नाच्ने र नहास्ने कमै मान्छे छ्न आजका नृत्य कलाकारले पनि धेरै राम्रो नृत्य गर्नु भयो आयुशा बैनेको आमाले त झन तगडा नृत्य गर्नु भयो सबै जानालाई धेरै धेरै धन्यवाद एकचोटि पशुपति दाई र टीका बैनीको दोहोरी हेर्न पाईयोस जय इन्द्रेणी
टीका र पशुपति दाइ को गित मील्दैन किन कि पशुपति दाइ ले हसाउने र रमाइलो गर्ने गाउनु हुन्छ अनि tika बैनी ले सेनटि मेटल गाउनु हुन्छ बरु जेरि र पशुपति दाइ को सुहाउछ
होर दाजु दामि छ है
@@narendrajangthakuri4128 एकदमै दामी छ हजुर
@@narendrajangthakuri4128
M
कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन पशुपति दा र फुलमाया दि लाई नि नमस्कार धेरै रमाइलो हुन्छ पशुपति दा अाए पछि ईन्द्रेणीमा ।।।
पशुपति शर्मा दाई को जस्तो गीत निकालन र गाउन र दोहोरी मा टुक्का हान्न मै हु भन्ने पनी सग्दैन. अब टिका सानु र पशुपति शर्मा दाई को दोहोरी भिडाउनु परो किस्न दाजु miss you all
wwwq
यो अत्यन्तै लोकपृय इन्द्रेनी को आज को दोहोरी त बडो खत्रा ! नमस्कार सबै इन्द्रेनी टिम लाई र सन्सार भरी का द्र्शक स्रोता लाई पनि ! म युके बाट हेर्दै तर निक्कै पछि परियछु हेर्नलाइ !
पशुपती लाई सेसै पार्ने फुलमाया त झन साराे डेन्जरै ! मान्छेनी उत्तिकै गोरि-राम्री ! हा हा मज्जै लाग्यो नि बा ! गाउने लाई भन्दा नाच्ने र सुन्ने लाई पो मज्जा ! फुल्माया बैनी लाई २५-३० बर्शे जत्तिकै युवती जत्तिकै देख्छुनी ! अनि नाम पनि मेरै नाम सङ्ग मिल्दो-जुल्दो पनि ! अनुहार को छाला पनि कुनै-कतै खुम्चियको होइन ! चट्ट मिलेकी अनुहार र सुन्दर ! झललल परेकी बा !
थेन्क यु !
पशुपति दादा र फुल माया दिदि को धोहोरि मन पराउने यता लाईक गरउ
बागलुङे र स्याङ्जाली भिडन्त पशुपति 😍👍️👍️💓❤️सीता केसी 🙏🙏कति रमाइलो गरेका भाई कति मीठो हाँसो अाडमा बसेर हाँसेकी टीका😍😍
रेशम निर्दोष लाई ल्याएर मन माया दिदी सँग भिडाउन पर्यो
Agree
Q
111Carryminati
Aaq
अब अर्कोपटक पसुपती दाईलाई बोलाएर टिका संग भिडाउनुपर्यो क्रीष्ण दादा
पशुपति शर्मा र टिका सानुकाे दाेहाेरी पनि ल्याउनु पराे कृष्णदाई जसरी भयपनि।
पसुपती शर्मा अनि फुलमाया अनि इन्देनी लाई माया गर्ने कति छम यता साथीहरू जय इन्देनि👌👌👌🎙️🎙️🎙️😍😍😍🇳🇵🇳🇵🇳🇵
सबैलाई नमस्कार ,हाल मलेसिया बाट हेरिरहेको छु।पशुपति शर्मा जि र फुल माया जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा छ।नाच सबै जनाको खतरा छ।
एकदमै रमाइलो दाेहाेरी।
Wow
@@karkisurya3596 for social security get a great time and swornima
फुलमाया दिदिको बागलुङ्ग बजारमा भन्ने गित सुनेको तर थाहा थिएन कसले गाको भन्ने मनु दिदिलाइ फलो गर्दा यो दिदिलाइ चिनेको र इन्टरभियु हेरेपछि बल्ल चिने त्यो गित गाउने गायिका हुनुदो रैछ भन्ने। हुन त म मनु दिदिको स्पेसल फ्यान हो तर अरु पनि मन पर्छ त्यसमा फुलमाया दिदि नि पर्नु हुन्छ। जति मनु दिदिलाइ सम्मान, इज्जत, माया त्यति नै फुलमाया दिदिलाइ पनि छ मेरो😍😘😘
Qp
ढिलो अायो तर कडा भन्दा कडा अायो दोरि चाई सारै रमाईलो भयो
बबाल छ दोहोरी धेरै धेरै शुभकामना छ सम्जना इन्द्रेणी टिमलाई अनि सम्पूर्ण इन्द्रेणी हेरेर बस्ने सबैलाई🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Ali hepni banixa pasupatisarmakochai
अरुततेसतै खुपघच परेकाेचै आफनैउमेरपाे भनेछन बाले भनदाचै बडारमाईलाे लागाे फुलमाञा धन्यबाद❤❤❤❤❤❤
कति राम्रो दोहोरी धन्यवाद, पशुपति शर्मा एन्ड फुलमायाको। इन्द्रेणी होल युनिटलाइ धेरै धन्यवाद , जय इन्द्रेणी।।
पशुपति शर्मा र फुलमाया को दोहोरी मन प्ररो हो
👍👍
Haha pashupati dai ko fan hajir hunus ta✋✋
आहा यस्तो हो नि दोहोरी पशुपति दाई सम्पूर्ण टीमलाई धन्यवाद
आज भोलि जेहोस पशुपति दाइ लाई इन्द्रेनिमा देख्न पायकोछ,, धन्यबाद इन्द्रेनी सम्पुर्न होल यिउनिट लाई
जसले जे भने नि पसुपती शर्मा राजु परिवार लोक दोहोरी को धरोहर हुन दोहोरी लाई यहाँ सम्म ल्याउनु मा उहा हरुको योग्दान अतुलनिय छ big salut पसुपती शर्मा लाखौं मनोरोगी लाई उपचार् गर्नु भयको छ
त्यो दिन जति रमाइलो कहिले भयन म त नाच्दा नाच्दै पसिना ले चुर्लुम्मै ।जय इन्द्रेणी ।
हजुरकाे नाच त हाे के
एक डम रमाइलो गर्दै एक तिर छोरी अर्को तिर आमा सबै को डान्स बबाल छ टेसै माथि खतरा गित आहा कति रमाइलो हो
स्याङ्जाको शान मान पशुपति शर्मा दाजै 👏👏👏
👍👍👍👋👋👋👋 उत्कृष्ट भन्दा उत्कृष्ट दोहोरी जोडी सुन्दर छ
ईन्द्रेणी टिमलाई मेरो नमस्कार सारै रमाइलो दोहोरी हेर्न सुन्न पाइयो आज
इन्द्रेणी कार्यक्रम नियमित हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनु पर्यो
Im first
हैट नेट न चलेर हा हा तपाईं पहिला हुनु भो
म
Mata comedy champand herara aako ta dhelo bhsya chha
Mansingh ji aba feri hjr ra sunita ji ko dohori sunna paye hunthyo indreni ma
इन्द्रेणी मा रेसम निर्दोष आएको हेर्न चाहाने को को छम ✋✋✋
पशुपति दाइ र टीका दिदी को पनि दोहोरि हुनुपरेयो के अब!!!
दोहोरि सबै हेरिन्छ नछुटाइ मनमाया वाईबाको
जस्तो गमिलो तरिकाले कसैले गाउँदैन। त पनी ठिक छ
पसुपति दाईलाई देखदा रमाइलोकाे महसुस हुनछ र त खुसि लागछ ,,जय हाेस सबैकाे,,,,,,दिमागकाे सबै टेनसन हटेयाे दाेहाेरि सुनेर धन्यवाद 1 अरब भनदा नि धेरै
रमाइलो दोहोरी गीत टुक्का ले त झटारो हानेयो छ सबै लाई धन्यवाद छ
Wow 🙏🙏🙏👌👌🌹🌹🇳🇵🇳🇵👯♀️👯♀️👯♀️
phulmaya diko r pasupati sir ko
Dohori katilaai man paryo yata hajir garam 👍️👍️👍️👯♀️👯♀️👯♀️
🇳🇵🇳🇵🌹🌹namaskar sabaima 🌹🌹
Bjk
धेरै रामरो भयो फुलमया के सीलाई धन्यवाद
म त लान्न हेरेरै चेते😆 मेरो पनि दुलही छ २ बेते.. शर्मा जि👍️
फुलमाया र पशुपती शर्माको एकदम रमाइलो दोरि छ उहाहरुलाई जहिले पनि ल्याउनुस त्यस पछि इन्द्रेणी तिम अगाडि बद्नेछ । Thank you Veary Veary Mach Endreny Timalai
Wowमेरो मन पर्ने कलाकार पसुपती प्रसाद सर्मा दोहोरी को राजा
एक दम रमाइलो दाेहाेरि पसुपति भाइ र फुलमाया बहिनी काे ल बधाई छ
यती धेरै रमाइलो कार्यक्रमलाई सब्स्क्राइब नगर्नी कोही हुनुहुन्छ भने भुलेर पनी गल्ती नगर्नु होला सबैको मनको ढुकढुकी इन्द्रेणी परिवार लाई सलाम छ यसैगरी सबैको मन जित्दैजानुहोला धन्यवाद इन्द्रेणी टिमलाई
ईन्द्रेणी कार्यक्रम मा पशुपती शर्मा र टिका सानु को दोहरी सुन्न मन लाको कुरा दाजु कृष्ण कडेल लाई ध्यानार्कषण गराउन चाहान्छु🙏🙏
जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏🌹
जयहोस दाजु कृष्ण कडेल को 😘😘♥
सबैभन्दा ठूलो पिडित को लागि योनै ठूलो हुन्छ पाथिभारा माता सग यहि चाहान्छु यो कुरा नैं कगारो हुन्छ
फुलमायालाई र पशुपती शर्मालाई लाईफ दोहोरिमा ल्याउनु पर्छ एकदम रमाइलो छ All The Best Endreni Tim
पशुपति र दिज्युको खत्रा दोहिरी ब्याटल मज्जा आयो😄😄😄
आज त नाच त बबालै छ जय इन्द्रेणी
पशुपति जि र टीका सानू लाई भिडाउन पर्यो ,,,
हाम्रो पसुपति दाइ सुद्रिनु भयको छ अजकाल मिठा गित गाउनु हुन्छ फुल्माया दिदिका गाला नि कति राता हुन के हो राज थाहा पाउन पाय हुनि
wine ko kamal
1 Kilo pawodar
निकैनै रमाईलो दोहरी पशुपति शर्मा अनि फुलमाया केसि बिछ सारै आनन्द आयो बधाई छ
अाज त फुलमाया दिदीले रोजेकै जोडी मिलेको छनि छत्र साहि सँग त छोरा जस्तैछौ भनेकि थियौ लल पसुपति सँग हारेर जानेहोईन है दिदी दामी♥️♥️🌹🌹♥️🌹♥️♥️🌹🌹♥️🌹♥️♥️🌹♥️♥️
पसूपती दाई दोहोरी तूक्काकम्पीसन को फीलीक्स अलक हून्छ दीदी कोकदै छ ईन्दीनीतीमलाई धन्या बाद छ
पशुपति जि ले गीत गाएको कति रमाइलो हुने के सम्मान छ ।।
पशुपतिको गाउने शैलि साह्रै सहज छ
बबाल मुस्कान पिनास परेको ले डाक्टर को मा गको आइसोलेसन रुम मा बस्नु भनेर 14 दिन छुटी दियो नेट नचलेर सबै प्रोग्राम हेर्न पाएन अर्को रुम बस्नु पर्नी तनाब एसो केही भयो कि अहिले खतरा सबै को हासो अति मिठो छ सलाम
हामरो सयाङजालि दाजु को गित मा दमछ मलाई धेरै मन पदछ दाजुको गित
उर्लापात रमाइलो रछ । दुबै मन पर्ने गायक गायिका तर आजको टुक्का मिलेको छैन दुबैको।
टीका र पशुपति दाइ को दोहोरी सुन्न चाहने को को हुनुहुन्छ
बबाल छ दोहोरी रमाइलो लाग्यो
टीका र पशुपति को दोहोरी कहिले हो?
रिता थापा र पशुपतिको हेर्न मन छ
Indreni is one of the best program loved by all Nepali around the globe. Indreni is so popular and most trusted platform for all Nepali.
Indreni is spreading positive message , promoting new talents , respecting old singers , helping needy and poor what a super job thereby protecting Nepalese organic folk culture and civilization.
Nice singing between Pashupati Sharma and Phulmaya K. C. . Pashupati sharma is one of the most loved singer. Great show.
हैट कोराना भाइरस भन्दा कडा दोहोरि यार चमक चमक
Pasupati dai ko mo fan honi miss you all indreni tim 🇳🇵🙏🏻
सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद. खतरा दोहोरी भो आज रमाईलो मस्ति भरी दोहोरी. भो.धन्यवाद.साथै पशुपति.सर.अनि फूलमाया दिज्जुलाई. नमस्कार साथै धेरै धेरै धन्यवाद.....
आहा आज ता झन् रमाइलो लाग्यो बबाल छ गीत डान्स सबै एक डम रमाइलो जय कला जय संगीत जय जय इन्द्रेणी
Z Sen
सर्वप्रथम त इन्द्रेणी टिम को जय होस रमाइलो दोहोरी भनेको यस्तो पो हो त पशुपति र फुलमाया लाइ हृदय देखि नै मुरी मुरी धन्यवाद छ 👌 👌 👏 👏 👏 👏 👍 💕 💖
बुढिसँग कडा दोहोरी चल्यो है । कडा बुढि
मेरो best गायक पशुपति शर्मा टुक्रा को शैली नै खतरा छ।के
टुल्कि सित गाऊदाको नरमाईलो लाग्याहो तर आज त रमाईलो लाग्यो
धेरै राम्रो पशुपति दाइ को र दिदी को दोहोरी समपूर्ण टिम लाई धेरै धेरै धन्यवाद अनि शुभकामना
बबाल दोरी पशुपति दादा र फुलमाया दिदी को दोरि
फुलमाया नाना पनि तकडा रछन है खतरा टक्कर रमाइलो भयो पशुपति दादाको कुरै नगर ❤️
सुप्रिया बईनि र अायूषा नानुको नाच बबाल लायो सबै को नाच दामि
इन्द्रेणी नेपाली लोक गीत को उत्कृष्ट कार्यक्रम हो, ठिक लागे मेरो च्यानल तिर पनि आउनु होला, राम्रा राम्रा भिडियो छन.
v
Ati ramailo pasupati sharma r phulmaua lai like garamt
पसुपति दाइ र टीका सानू को सुन्न पाउ छिट्टै
वा वा वा वा वा वा वा वा रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना बधाई छ सबैलाई धन्यवाद 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
फुल माया दिदी कोबेला बेला मा दर्शन पाइयोस।शुभकामना
पशुपति सर काे र फुलमाया बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ दिदी बहिनीको दाजु सर नाच राम्रो छ श्याम भाई काे र फुलमाया बहिनीको दाेहाेरि गित हुनुपर्छ अब
आज चै पशुपति शर्मा सर ले सिमा त्यति नागेन ।फूल माया दि लाइ शुभकामना
अब इन्द्रेणीमा पशुपति शर्मा दाजु र टीका सानुको दोहोरी हेर्ने ठूलो रहर छ
पसुपति जोकर हो दोहोरी गाउँनलाइ
कमला मगर आमासँग को कुराकानी अति नै मन परो ।
पसूपती शर्मा र तिका सानू को दोहोरी हेर्नी मन छ पसूपती शर्मा को दोहोरी हेर्न एक्दम रमाईलो लाग्छ
एस इन्द्रेणी ले धेरै धेरै परगती गरोस हार्दीक शूभकामना 🙏🙏🙏🙏🙏
धेरै रमाइलो लाग्यो आज पशुपती दाइ र फुलमाया दिदिको दोहोरी गित सुनेर मन नै चङ्गा भाको छ । देश र जनताको सेवावा मा समर्पित राष्ट्रसेवक कृष्ण दाजु अवकास पस्चात समाज सेवामा लागि परि दिन दुखी असहाय को सेवा मा दिन प्रतिदिन समर्पित हजुर प्रती सलाम छ । ईन्द्रेणी को उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
मर्ने बेला खोजेकी छौ श्रीमान नि
साच्चो उमेर भन्दा रिसाउने नि।।
इंद्रेणि का समस्थ टिम लाई मेराे नमन हसाया छ रुवाया
ABC इन्देणी कृष्ण सर सम्मान छ सबै नमस्कार छ कृष्ण सर पशुपति सर धेरै रमाइलो भयो अाज इन्देणी भाई बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल सिधा कुरा जनता सग रविन लामिछाने लिनुपर्छ कृष्ण सर
Sarai ramailo dohori fulmaya ra Pasupati vaiko 💯❤❤❤🇳🇵 Kamala Magar ama le pani sarai ramailo garnuvayo 😊#Indreni team
Good indreni tem love you both jay Nepal 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵 but I like manamaya waiba 😍😍
निकै दिनदेखी फुलमायाको दोहोरी हेर्न मन थियो आज पूरा भयो
वाउ कति रमाइलो म सधै हेर्ने गर्छु इन्द्रेणी अझै पशुपति दाजु भएपछि कति रमाइलो
यस्तै यस्तै रमाईलो दोहोरि सुन पाउ जय गित जय संगित साथै जय indrani tim
Ekdam dami xa tq pashupati & fulmayalai
Pasupati sarma le utpatyag chatpaty gayeko sarai mann parxa supar singar
जेहोस आजको दोहोरी चाई बबाल भो
अर्गानिक हो बाग्लुङ मा फुलेको 😍🤣🤣
फूल मनोरन्जन आजको इन्द्रेनी कार्यक्रम।