श्रीराम अधिकारी र रेस्लर जुरेलीको बिहे पक्का, मनमाया हेरेको हेरै । ०७६-११-०८।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Shreeram_Adhikari_Vs_Manamaya_Waiba_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 1K

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +158

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @nabinthakuri9080
      @nabinthakuri9080 4 ปีที่แล้ว +11

      कृष्ण दाजु स्टुडियाे मा अाउन कहाँ कसरी concat गरेर आउन सकिन्छ केहि सहयाेग लिएर आउन मन छ

    • @trbishwokarmalive
      @trbishwokarmalive 4 ปีที่แล้ว +4

      @@nabinthakuri9080 फोन नम्बर दिईएको छ फोन गरेर जानकारी लिन सक्नुहुनेछ धन्यवाद र हाम्रो नयाँ च्यानललाई सब्स्क्राइब गर्नुहोला

    • @नरेन्द्रलिम्बू
      @नरेन्द्रलिम्बू 4 ปีที่แล้ว +3

      ma malesiya bata herdai xu r nepal aauda indreni aauxu malai mauka dinu hola krishna sir plz

    • @monishaupreti3372
      @monishaupreti3372 4 ปีที่แล้ว +1

      K

    • @gomaneupane879
      @gomaneupane879 4 ปีที่แล้ว +1

      @Kohalpur Online media kamalagh

  • @kishankishan5715
    @kishankishan5715 4 ปีที่แล้ว +57

    सुख दुःख कोसाथि ईन्द्र नी तेस्मा मनमायाको मुस्कान अती मनपर्छ मलाई त

  • @tirshanadangi9937
    @tirshanadangi9937 4 ปีที่แล้ว +5

    वाह नेपालको सान!!!!!
    जुरेली अनि भगवती बहिनी दुबैलाइ धन्यवाद

  • @kiranqholagurung
    @kiranqholagurung 4 ปีที่แล้ว +7

    मन माया जी को स्वर अती मिठो जति सुन्यो सुनौ सुनौ लाग्ने , नेपाली चेली जुरेली पनी कुनै मोडेल भन्दा कम छैन l

  • @santabir6300
    @santabir6300 4 ปีที่แล้ว

    रेस्लार जुरेलि जिको वाक्याङसहरुले मन छोयो जय ईन्द्रिणि

  • @badalsunar9373
    @badalsunar9373 4 ปีที่แล้ว +34

    नमस्ते इन्द्रेणी परिवार दिन भरिको थकाइ मेटाउन आइसकेको रहेछ कार्यक्रम रमाइलो लाग्यो दोहोरी धन्यवाद ।

  • @asim9478
    @asim9478 4 ปีที่แล้ว

    अरु दोहोरी कार्यक्रम यति राम्रो किन हुदैन ??? ईन्द्रेणि एक अजिब कार्यक्रम हो ,, संस्कृति परम्परा को जगेणा , दुखि , गरिब अनि बिरामी को सेवा , अबिरल मनोरञ्जन 😍😍

  • @tekendrasharma472
    @tekendrasharma472 4 ปีที่แล้ว +9

    मनमाया जी को स्वर चै हो। सारै मन पर्यो । भन्ने हरु लाइक ठोकौ।।।

  • @ravibudhathoki963
    @ravibudhathoki963 4 ปีที่แล้ว

    नेपालकाे गर्व, चेली रेसलर बैनीहरूलाई बधाई छ ।

  • @khemrajsedhai
    @khemrajsedhai 4 ปีที่แล้ว +57

    श्रीरामको प्रस्तुतिको म साह्रै प्रसंसक हुँ ।

  • @mahendrashrestha650
    @mahendrashrestha650 4 ปีที่แล้ว +1

    दर्सन नमस्कार सम्पुर्ण इन्द्रेणी टीम मा, अहा मनमाया बैनी को स्वर मलाई सारै मन पर्छ उहाँ को गीत गाउने शैली अनि हासो मा साच्चिकै जादु छ,अन्तिम मा सम्पुर्ण उपस्थित कलाकार साथै पाहुना हरु मा पनि दर्सन नमस्कार।

    • @mahendrashrestha650
      @mahendrashrestha650 4 ปีที่แล้ว

      धेरै रमाइलो दोहोरी श्रीराम दाजु साथै बैनी मन माया को बिचमा,वाह वाह शब्द चयन १ दम राम्रो दुबै जना को, उच्च सम्मान उहाँ हरु दुबै लाई।

  • @ramkajibk7700
    @ramkajibk7700 4 ปีที่แล้ว +5

    नमस्ते इण्द्रेणि टिम र कृण्णा कडेल जि लाई ।अाज सुन्न पाईयाे मनमाया जि काे जादुगर स्वार अनि श्रीराम जि काे शब्दको बाण प्रहार भएको दाेहाेरि गित , साहै राम्रो छ ।मैले त २,३ पटक हेरि सके नि ।

  • @taraaryal8313
    @taraaryal8313 4 ปีที่แล้ว

    सुरुमै उचालेर घुमाको देख्दा कति हास्नु कृष्ण दाजुको कतै सातो त गयेन्😀😀😀youtube हेर्यो फलानो ले फलानी भगायो भन्दा अर्को आउदैन फेस्बुक हेर्यो 70 करोड को कान्ड ले वाक्क लाको बेला दुखसुख को साथि एसैले रुहाउन्छ एसैले हसाउन्छ आयो इन्द्रेणी हेरिन्छ अब गायक गाइका पनि मन परेको हुनुदो रहिछ!जय इन्द्रेणी ❤️

  • @balkrishnapaudel5613
    @balkrishnapaudel5613 4 ปีที่แล้ว +199

    आज सम्म यती गायिकाको गितको सोर सुनियो यि मनमया बैनीको जस्तो मिठो स्वर कुनै गायिकाको पनी छैन अरु गायीकाले चित्त नदुखाउनु

    • @devipoudel3633
      @devipoudel3633 4 ปีที่แล้ว +2

      हाेतनि

    • @Donatamanh8156
      @Donatamanh8156 4 ปีที่แล้ว +4

      bima kumari ra sarmila gurung vanda ni maathi ko lagxa also still now strong voice xa man maya ma

    • @sunithapa6574
      @sunithapa6574 4 ปีที่แล้ว +2

      चित्त दुखानु भनदानी आफ़नो स्वर खुलाऊन रियाज़ गरे रमरो, दोहोरिका तुक्का मा पोखत singer हरु ले ध्यान दिए अति उत्तम

    • @prakashmalla4792
      @prakashmalla4792 4 ปีที่แล้ว +4

      सहि कुरो हो मनमाया को भोइस हासो सबै मिठो छ

    • @sabinaale3256
      @sabinaale3256 4 ปีที่แล้ว

      Devi Poudel azzdzzzzzz

  • @nepalivlogs1242
    @nepalivlogs1242 4 ปีที่แล้ว

    कृष्ण सर को आज रमाईलो भयो

  • @nitakhatri6886
    @nitakhatri6886 4 ปีที่แล้ว +5

    एकदम झकास छ दोहोरी। लौन हो कृष्ण दाजु जेरि र श्रीरामलाइ एक साथ बोलाउनु पर्यो।

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 4 ปีที่แล้ว

    सिरि राम को र मन माया जि को सारै मन छुने गित

  • @कर्णमगर-छ8ङ
    @कर्णमगर-छ8ङ 4 ปีที่แล้ว +4

    अाहा कति रमाइलो

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 ปีที่แล้ว +1

    Woow.. so much ❤️❤️ nice 👌👌 program 👍👍

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 ปีที่แล้ว +218

    सबै को मन मुटु माँ बशन सफल सबैकी प्यारी दीदी मन माया वाहिबाँ लाई माया गरनी जती यता है।love यू दी

  • @nirajanbist3089
    @nirajanbist3089 4 ปีที่แล้ว

    सलाम छ ईन्दणी कार्यक्रममा सहभागी
    हुनूभयो को पाउनाहरूलाई
    सन्चालक कूष्ण सर लाई र सबै मिठास स्वर मा गाउने कलाकार र गलाकार 👏👏👏👏👏👏👍👍

  • @basantamagar5971
    @basantamagar5971 4 ปีที่แล้ว +15

    राम्रो छ दुबै काे राष्ट्रिय गायक गायिका हाे स्वार काे धनी मन माया दिदी बुढाे गायक

  • @lekhnath4663
    @lekhnath4663 4 ปีที่แล้ว +1

    आहा श्रीराम जिउ र मनमाया को दोहोरि वा क्या सब्दछ श्रीराम बुवाको अनि मनुकोनी राम्रैछ

  • @sabitatamang4179
    @sabitatamang4179 4 ปีที่แล้ว +8

    मनु दिदिको शब्दहरु त wow! Wow!!wow!!!

    • @sunilkumarkhadka3305
      @sunilkumarkhadka3305 4 ปีที่แล้ว

      आज खुब मोज गर्नु भयो कृष्ण सर ले😁😁

    • @shyamthapa3556
      @shyamthapa3556 4 ปีที่แล้ว

      😊😁👌👍

    • @memyself44
      @memyself44 4 ปีที่แล้ว

      Organic voice

  • @subashbohara9759
    @subashbohara9759 4 ปีที่แล้ว

    बुडो लास्टै कडा रहेछन दोहोरी मा मन पर्यो Yl

  • @lalitsonianjan4902
    @lalitsonianjan4902 4 ปีที่แล้ว +37

    हाहा आज कृस्ण दाजु को चालामाला ठिक लागेन है ,नजर रेस्लिङ तिर गाछ सायद भाउजू नभयर होला,

  • @nirrai7826
    @nirrai7826 4 ปีที่แล้ว

    एत्ति दाम्मी शब्द हरु परहर र सोर पनि एक्दम दाम्मी छ मन्माया सिस को

  • @subediofficials2914
    @subediofficials2914 4 ปีที่แล้ว +102

    कृष्णदाई ले भाउजु नभाको बेला मौका छोप्दै छन जस्तो लाग्ने म मात्र त हैन होला क्यारे 😆😆😆😆😆😆

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว

    श्री राम अधिकारी जि र मन माया जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा छ।

  • @tikaram445
    @tikaram445 4 ปีที่แล้ว +27

    मनमाया को दोहोरी सुन्न आनन्द आउछ र

  • @narbahadur4195
    @narbahadur4195 4 ปีที่แล้ว

    नाइस सङ मनमाया दिदि

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว +16

    श्रीराम & मनमाया वाईबाको कडा छ दोहोरी अर्गानिक स्वर मनमाया वाईबाको साह्रै नै मिठो

  • @premmagar6389
    @premmagar6389 4 ปีที่แล้ว

    अाज पनि अाईयाे है दिउति सकेर सिरिराम अनि मनमाया वाईबा काे दाेहाेरि बबाल छ बधाई छ कृष्ण दाईलाई त जुरुक्कै पार्याे त जुरेलि ले

  • @gehendramainali6332
    @gehendramainali6332 4 ปีที่แล้ว +205

    मनमाया वाइवा को स्वरको फ्यान।।।

  • @rajgiri6734
    @rajgiri6734 4 ปีที่แล้ว

    कृष्ण दाइ साच्चिकै कृष्ण भगवान हुनुहुन्छ नेपाली दुख्खी गरिब क लागि।

  • @meropokharatv5934
    @meropokharatv5934 4 ปีที่แล้ว +4

    कालो ज्याकेट लाउनी नानी चाहिँ अलि ओभर नै गर्दी रैछन! अभिनयनी 😁😁

    • @lumagyawali2564
      @lumagyawali2564 4 ปีที่แล้ว

      She is a good actress

    • @khadkaraj2616
      @khadkaraj2616 4 ปีที่แล้ว +1

      Resling वाली re dai। Yo kalo lagaki wali

    • @meropokharatv5934
      @meropokharatv5934 4 ปีที่แล้ว

      @@khadkaraj2616 मेरा बा नि है

    • @khadkaraj2616
      @khadkaraj2616 4 ปีที่แล้ว +1

      @@meropokharatv5934 majak Nahi karta papa se

  • @mahadevdhakal897
    @mahadevdhakal897 4 ปีที่แล้ว

    हामी जस्ताको दुख भुलाउने program

  • @tarabhattarai6379
    @tarabhattarai6379 4 ปีที่แล้ว +5

    आइपुगियो इन्र्देणी अब मजले हेरे र दिन भरिको थकाइ मेटाइन छ ।

  • @karanoli1440
    @karanoli1440 4 ปีที่แล้ว

    छोरो मान्छेको शरीर बूढो भयनि मन कहिले पनि बूढो हुदैन भनेको यही हो साथी हो

  • @sewanepalonlinetv8642
    @sewanepalonlinetv8642 4 ปีที่แล้ว +14

    इन्द्रेणीलाई सलाम गर्नुहुने सबैलाई यता स्वागत छ सबै असल मित्र बनौं 💔💔🌹🌹

  • @lifeisstraggule134
    @lifeisstraggule134 ปีที่แล้ว

    Supper duper manmaya shreeram

  • @amritpandey9179
    @amritpandey9179 4 ปีที่แล้ว +10

    कति गलत साेच भएको मानछे छन है
    सामाजको तिरथइसथल मा काेहि उचाल दा नाचदा गाउदा टसिदा गलत साेचने हरू ले गदा नेपाली समाज अहिलेसम्म पछाडि परेकाे परि छ
    तेसैले सबैले अाफनाे साेचने साेच र हेर्ने अाखा बदलम है।
    💖💖💖😎😎😎🤔🤔🤔🤔🤔🤔🤗🤗🤗🤗🤗🤗🤗🤗🤗

  • @begthapa9514
    @begthapa9514 4 ปีที่แล้ว

    हैट चेलीहरू कडा

  • @hbbhandaribishal2829
    @hbbhandaribishal2829 4 ปีที่แล้ว +162

    मनमाया ईन्द्रेणीकी अर्गानिक स्वर भएकी गायिका हुन्

    • @devipoudel3633
      @devipoudel3633 4 ปีที่แล้ว +1

      हाेतनि दाइ

    • @ravitamang6702
      @ravitamang6702 4 ปีที่แล้ว +1

      Sor sabdako khani ho yl

    • @purnasunam2320
      @purnasunam2320 4 ปีที่แล้ว +1

      Sahi vannu vayo hjr indreniko aama vanda farak naparla

    • @palpalikrishna7649
      @palpalikrishna7649 4 ปีที่แล้ว +1

      मेरो पनि मन पर्ने गायीका इन्द्रेणी की अब्बल गायीका

    • @padambista6459
      @padambista6459 4 ปีที่แล้ว +1

      right

  • @Santoshofficial46
    @Santoshofficial46 4 ปีที่แล้ว

    *आज कृष्ण दाइले मस्किने मान्छे भेट्नु भछ म त्यही हेरेर झन मनोरञ्जन लिदैछु ।*

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 4 ปีที่แล้ว +4

    श्रीराम अधिकारी लोकदोहोरी क्षेत्रको सम्मानित हस्ती हुनुहुन्छ, मनमाया चेलीको मिठो स्वर जस्तै हासोको मुस्कान दमदार देखिन्छ l हाम्रो खेलाडी रेस्लर जुरेली बहिनी यो कार्यक्रमको आकर्शक देख्नु भएको छ l

  • @binodlama9939
    @binodlama9939 4 ปีที่แล้ว

    shree ram dai ra man maya di ko fan ..... wow dherai ramro dohori

  • @Dilchhetri2045
    @Dilchhetri2045 4 ปีที่แล้ว +105

    कृष्णदाईले खुब मस्ती गरीरहनु भाछ आज भाउजू नभयर जे होस रमाईलो भैराछ सबैलाई बधाई छ

    • @mspoudel3993
      @mspoudel3993 4 ปีที่แล้ว +2

      Tyo kti ko k para ho?

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว

    नाच धेरै राम्रो छ।

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 ปีที่แล้ว +6

    अाजको कार्यक्रम निकै राम्रो होला जस्तो छ है हेर्नु भन्दा पहिला लाइक अनि कमेन्ट तेस्पछि पूरा भिडियो हेरिन्छ अाफुत

  • @govindamudel2434
    @govindamudel2434 4 ปีที่แล้ว +1

    सिनीयर सीनीयर हून्छ जे भनेपनी

  • @माधवमन्दिरा
    @माधवमन्दिरा 4 ปีที่แล้ว +18

    सलाम छ रेस्लर बैनी हरुलाइ खुशी लाग्छ यहि नेपाल हामी जस्तो केही गर्न नजान्नी महिला पनि छौ हजुर हरु जस्तो पनि हुनुहुन्छ

  • @dipendratiwari9328
    @dipendratiwari9328 4 ปีที่แล้ว

    मलाइ त मन माया मन पर्यो i love man maya

  • @madhavkarkisindhuli625
    @madhavkarkisindhuli625 4 ปีที่แล้ว +4

    लौ आज त बबाल पो हुने रैछ २ बहिनी रेस्लिङ खेलाडी पनि देखिन्छ ।

  • @kabitagurung248
    @kabitagurung248 4 ปีที่แล้ว

    dami xa karel daju ani sampurna inreni Tim thanku so much

  • @narayanacharya6697
    @narayanacharya6697 4 ปีที่แล้ว +66

    मनमाया ईन्द्ेणीको लेडिज मध्येमा एक नब्मरमा हुनुहुन्छ।। र मानिनु पनि पर्छ। टीका भन्दा धेरै माथि लाग्छ।।

    • @rimthapa8530
      @rimthapa8530 4 ปีที่แล้ว +2

      सहि हो मन माया हो इन्द्रेणी को सान खिमा पनि मेरो फ्यान हो हजुर

    • @dhanrajbudha4875
      @dhanrajbudha4875 4 ปีที่แล้ว +2

      जस्ले जे भनेपनी टिकाको दोहोरी राम्रो हुन्छ।अरुको भन्दा।

    • @amaradhikari2337
      @amaradhikari2337 4 ปีที่แล้ว +4

      मन मया इन्द्रेनिको खम्बा हो

    • @adhurosapanajs9771
      @adhurosapanajs9771 4 ปีที่แล้ว +6

      एक अर्कामा तुलना गर्नु भन्दा पनि सबै आ- आफ्नो ठाउमा राम्रै हुनुहुन्छ ।

    • @rimthapa8530
      @rimthapa8530 4 ปีที่แล้ว +2

      100%Right

  • @khatrijiven4276
    @khatrijiven4276 4 ปีที่แล้ว

    सारै राम्रो लागो हो

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 ปีที่แล้ว +62

    झन्डै मरिन हौ हासेर कृष्ण दाजैलाई जुरेली बहिनिले उचालेर पछार्न लाउदा कति हास्नु 😃😃😃😃😃

  • @apsaragiri5680
    @apsaragiri5680 4 ปีที่แล้ว

    Wow dherai rammro xa

  • @anjukhadka1970
    @anjukhadka1970 4 ปีที่แล้ว

    मज्जा अायो दामी।

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 4 ปีที่แล้ว +48

    60 बर्से भन्नी मात्रै हो, मन र जोस जागर चाहिँ 16 बर्से कै छ,, सारै मन पर्छ बाजेको गाइन शैली 😍😍

  • @baburamchaudhary2815
    @baburamchaudhary2815 4 ปีที่แล้ว +2

    हासो लगाउनु हुन्छ कृष्ण दाइएए ले । मनै आनन्द हुन्छ टेनसनमा भाको बेला

  • @dhansingkoli8814
    @dhansingkoli8814 4 ปีที่แล้ว +32

    नमस्ते ईन्द्णी टिमलाई
    आज त श्री राम जी आऊनू भएको छ
    फुर्सत निकालेर पनि हेर्छु है

  • @garjamanrai8496
    @garjamanrai8496 4 ปีที่แล้ว

    आजा किना म कताकता बेग्लाइ देखिरछु दाजु हजुर को छेउमा बस्ने रेस्लर सिस को नजर चै नसालु छ है होसियार
    एन वै लब्यु इन्द्रेणी टिम

  • @bibashdahit6219
    @bibashdahit6219 4 ปีที่แล้ว +25

    मनमाया दिदी को सोर धेरै मन पर्छ

  • @suryagurung3211
    @suryagurung3211 4 ปีที่แล้ว

    मन माया दिदीको हासोको फ्यान म

  • @nandarajjoshi3157
    @nandarajjoshi3157 4 ปีที่แล้ว +77

    प्रदेशिको दुख भुलाउने एउटा मात्र कार्यक्रम जय इन्देणी

    • @saraswatimagar1600
      @saraswatimagar1600 4 ปีที่แล้ว +1

      इन्द्रेणी कार्यक्रम हेर्दा त मनै फुरुङ्ग हुन्छ

    • @belbahadur7658
      @belbahadur7658 4 ปีที่แล้ว +1

      के गर्नु नहेरी निद लाग्दैन हेरो नरोहेको दिन हुदैन यस्तै छ प्रदेसी को काहानी

    • @feelthebeatdancestudiotana9168
      @feelthebeatdancestudiotana9168 4 ปีที่แล้ว

      @@belbahadur7658 q

    • @harissaud6969
      @harissaud6969 3 ปีที่แล้ว

      Sai vannu vo

    • @harissaud6969
      @harissaud6969 3 ปีที่แล้ว

      @@belbahadur7658 sem ho

  • @tularam7041
    @tularam7041 4 ปีที่แล้ว

    नमस्ते सम्पुर्न कलाकार हरु मा अाज कृष्न दाइ पनि रेस्लर हुनु भाेछ त साथै मनमाया श्रीराम काे रमाईलाे दाेहाेरी हाल मलेसिया बाट धन्बात

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 ปีที่แล้ว +39

    आज प्रतिमा भाऊजु नभयार होकि सारै मस्ती माँ छन कृष्ण दाई।

    • @shrbjitsingh6457
      @shrbjitsingh6457 4 ปีที่แล้ว +2

      Teita vanya buda kadaxan

    • @khuma5524
      @khuma5524 4 ปีที่แล้ว +1

      budaako aaj mud chale jasto x tw.

    • @chetkumarmagarkumar5927
      @chetkumarmagarkumar5927 4 ปีที่แล้ว +1

      बेलुका भौजुले डाडू ले बसाल्दापो थाहा हुन्छ त बुडोलाई हाहाहा

    • @bindushrestha6099
      @bindushrestha6099 4 ปีที่แล้ว

      ठीकै भन्नुभयो टीका बैनी ले

    • @roshantamang6045
      @roshantamang6045 4 ปีที่แล้ว +1

      जुरेली भयेर होला 😁😁😁😁

  • @kalpanaale8186
    @kalpanaale8186 4 ปีที่แล้ว

    Sarai man parxa endreni ani lok bhaka lok dohori

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +64

    दिन भरि सामाजिक सञ्जालमा करोडको खेल हेर्दा र सुन्दा सुन्दै कानै पाटियो अब इन्द्रेणी अायो हजारौ दु खी गरिबको चराई रहेको घाऊहरुमा मलम लगाऊन दान दिनेहरुको पवित्र नाम र गित सुन्दै बिताईन्छ एक घण्टा

    • @mailibabuji2238
      @mailibabuji2238 4 ปีที่แล้ว +2

      100% Right

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว +2

      @@mailibabuji2238 भ्रष्टचारको समाचार हेर्दा र सुन्दा सुन्दै देश बन्छ भन्ने अाश मर्यो अनि इन्द्रेणी हेरेर मन अानन्द गर्ने हजुर😍😍

    • @mailibabuji2238
      @mailibabuji2238 4 ปีที่แล้ว +1

      यथार्थ

    • @keshavthapa4420
      @keshavthapa4420 4 ปีที่แล้ว

      nakul josh

  • @tikaprasadgurung2764
    @tikaprasadgurung2764 4 ปีที่แล้ว

    मन्मया बैनी दामी लाग्यो ।

  • @BhawaniDahal-td7mz
    @BhawaniDahal-td7mz 4 ปีที่แล้ว +53

    जुरेलिले जुरुक्क उठायर घुमाउदा त म हेरेको हेरै कृष्ण दाजुलाइ पछार देलिन भनेर सातो गयो यता सलाम जुरेली चेलि

    • @premthapa1875
      @premthapa1875 4 ปีที่แล้ว

      Sun mathi sugandha Jay indreni so Nice

    • @wowjureli
      @wowjureli 4 ปีที่แล้ว

      Bhawani Dahal9999 thanku ❤️❤️

    • @st3999
      @st3999 4 ปีที่แล้ว +1

      wow jureli lasty beauty ho timi

    • @wowjureli
      @wowjureli 4 ปีที่แล้ว

      S T thanku 🤟🏿🤟🏿❤️❤️

    • @st3999
      @st3999 4 ปีที่แล้ว

      wow jureli hait kati fast reply ho .. fb chiana u ko ki robot ho

  • @alinzmagar4228
    @alinzmagar4228 4 ปีที่แล้ว

    Aajako sarai ramailo lagyo badhai x hlo unitlai

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +92

    आज त हाम्रो कृस्न दाइलाइ जुरुक्क उचाले त म त हेरेको हेरै भय ।झन श्रीराम बुबाको दोहोरी अनि मनमायाको स्वोर आज निन्द्रा नलाग्ने भो।जय होस

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 4 ปีที่แล้ว +2

      Malai pani

    • @aashikagautam1311
      @aashikagautam1311 4 ปีที่แล้ว +2

      Ho ho

    • @पुर्णलामा-ब9ज
      @पुर्णलामा-ब9ज 4 ปีที่แล้ว +1

      म पनि

    • @toplalpandey8011
      @toplalpandey8011 4 ปีที่แล้ว +1

      आयुषा लाई धेरै सम्जेको छु सफल्ताको सुभकामना आयुशा बैनिलाइ ल धेरै सम्जेको छु नानुलाइ मलाइ भावुक बनायो नानू को कलाले म सम्मान गर्छु नानुलाइ फोन नै गरेर सम्मान गर्न मन छ आयुशा लाइ

    • @aashikagautam649
      @aashikagautam649 4 ปีที่แล้ว +1

      @@toplalpandey8011 धन्यवाद हजुरको आशीर्वाद लागोस।

  • @ashokgurung8451
    @ashokgurung8451 4 ปีที่แล้ว

    इन्द्रेणीमा महिला रेस्लर जुरेली खुशी लाग्यो !!

  • @kulpanta8793
    @kulpanta8793 4 ปีที่แล้ว +24

    मनमाया दीदि सदाबहार दीदी
    धेरै दिन पछि बाँगलुंगेलाई देखदा खुसी लाग्यो

  • @humbahadur6638
    @humbahadur6638 4 ปีที่แล้ว

    Mero best gayika manmaya super voice godbless her alweys best of luck♥️🌹🌹🌹👋👍🇳🇵🙏🙏🙏🙏🙏

  • @परदेशीकान्छा-ह1ष
    @परदेशीकान्छा-ह1ष 4 ปีที่แล้ว +28

    हेप्नी को समाचार दिनभरी हेर्दा र सुन्दा सुन्दा उल्टी नै आउनलाथ्यो अहिले भने कसैलाई नहेप्नी यती राम्रो कार्यक्रम हेरेसी क्या आनन्द आयो अब भने भुक्लुक्कै सुत्नुपर्ला हौ।सबैको जय होस्🙏

    • @Jyoti555_
      @Jyoti555_ 4 ปีที่แล้ว +1

      दिनभरि इन्द्रेणि नहेरेर इन्द्रेणिलाइ हेप्नि😂😂

    • @परदेशीकान्छा-ह1ष
      @परदेशीकान्छा-ह1ष 4 ปีที่แล้ว +1

      Jyoti Magar @ मैले हेप्या छुइन हजुर😂

  • @mohanchhetri4369
    @mohanchhetri4369 4 ปีที่แล้ว

    Manmaya dijju Kati mitho git gaunu vako

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 4 ปีที่แล้ว +68

    आज फेरि अहिले का अतेन्तै लोक प्रिय अग्रज गायक श्रीराम र सुमधुर स्वर का धनी दिदी मनमाया को घम्सा घम्सी दोहोरी रमाइलो लाग्यो

  • @kalaneure4004
    @kalaneure4004 3 ปีที่แล้ว

    Manmaya dide ko swar orgenal cha sarai man parcha

  • @माधवमन्दिरा
    @माधवमन्दिरा 4 ปีที่แล้ว +7

    प्रतीमा सिस्टर बिचार गर्नु है आज कृष्ण दादा रेस्लर सिस्टर सङ्ग जिस्की जिस्कि आँखा झिम्क्याउदै हुनुहुन्छ 😃😃😃

  • @kamallama6224
    @kamallama6224 4 ปีที่แล้ว

    जुरेलिको स्वर voice नै कत्ती मीठो । तपाइको सोचाइ gaad yar sister

  • @BhawaniDahal-td7mz
    @BhawaniDahal-td7mz 4 ปีที่แล้ว +84

    मनमाया कति राम्रोसग गाउँनि राम्री हुन हासो यतिकै मिठो तेस्मै सिरिराम दाजुको गित सुनेर नथाक्ने कान रेस्लिङ बहिनी मोडेल भन्दा कम रहिनचिन

    • @madhuchalise3146
      @madhuchalise3146 4 ปีที่แล้ว +1

      Manmaya wawa baball

    • @ubapaudel7496
      @ubapaudel7496 4 ปีที่แล้ว

      बेसारे सबैलाइ मख्ख पार्देको असत्ति

  • @govindagovindanepali5446
    @govindagovindanepali5446 4 ปีที่แล้ว +1

    Manmaya ko voice ko big fan ko ko hunu hunx like thokam tw

  • @rickymagar124
    @rickymagar124 4 ปีที่แล้ว +3

    Man Maya ko voice ekdam ramro Cha so aajako dohori shiriram Ra man mayako dohori damdar lagiyo

  • @durgeshsunar6378
    @durgeshsunar6378 4 ปีที่แล้ว

    धेरै राम्रो छ

  • @oldisgoldbetter2583
    @oldisgoldbetter2583 4 ปีที่แล้ว +36

    Manmaya Diju Ko voice man paraune jati Yata

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว

    जुरेली को आवाज दामी छ र 2 चेली नेपाल को सान हुनुन्छ

  • @tulshibohara5293
    @tulshibohara5293 4 ปีที่แล้ว +6

    मन माया दिदि को सोर भन्दानी अनुशासन धेरै राम्रो लाग्छ।
    गित पनि मन पर्छ दिदि को धंन्य वाद दिदि ल।

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 4 ปีที่แล้ว +1

    Indarni Ma kirsna dd ra mana maya dd baye pachi Aru k chahiyo wow kati mitho voice ani ramailo dohori saman cha hjr haru sabai indarni team lai🙏🙏👍❤️❤️❤️

  • @janukachhetri3577
    @janukachhetri3577 4 ปีที่แล้ว +15

    एक दमै माहन नारि जुरेलि भगवाति जि लाई शुभकामना अब काे नारि पनि हजुर जतै हुन भन्न चाहन्छु धन्यवाद नमस्कार जय हाेस जुरेलि अनि भगवाति जि 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️👌👌👌🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @himalayarestaurantandcotta199
    @himalayarestaurantandcotta199 4 ปีที่แล้ว

    Very nice voice so sweet man maya waiba badhai xa

  • @DeepakSharma-gx1wn
    @DeepakSharma-gx1wn 4 ปีที่แล้ว +7

    एकदमै मीठो स्वर कि धनी मनमाया वाइबा अनि जतिबेला पनि उहाँको हसिलो अनुहार बर्णन गरेर साध्यनै छैन

  • @homnathsubedi4158
    @homnathsubedi4158 4 ปีที่แล้ว

    दमदार दोहोरी आजको !

  • @bhimgurung6496
    @bhimgurung6496 4 ปีที่แล้ว +5

    नाम चलेका गायिकाको भन्दा मीठो र दमदार छ मनमायाको स्वर असाध्यै मन पर्छ मलाई ।

  • @basudevbista1857
    @basudevbista1857 4 ปีที่แล้ว

    इन्द्रेणी नहेरी त निद्रा पनि लाग्न छाड्यो ।मनमाया दिदिको स्वर त छन कोइलीको जस्तो छ।आजको दोहोरी झन धेरै राम्रो छ।म कतार बाट हर्दैछु।

  • @lalthing7245
    @lalthing7245 4 ปีที่แล้ว +6

    वा रामेछापको सान भगवती खड्का🙏🙏🙏🙏💐💐💐💐

  • @mxetrithakit
    @mxetrithakit 4 ปีที่แล้ว

    कृष्ण दाजु ले ईन्जोए गरे जुरेलीसंग