ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

सम्धि सम्धिना भाग ३४ ,श्याम जेल बाट निस्के, नारा बाजि सहित स्वागत नाति राजु परियारको / Samdhisamdina

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ค. 2023
  • Present :-
    सम्धि सम्धिना भाग ३४ ,श्याम जेल बाट निस्के, नारा बाजि सहित स्वागत नाति राजु परियारको / Samdhisamdina
    ...................................................
    #Balchandra Baral
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link : • Nepali Lok Dohori | Jh...
    ♪ Vocal : Radhika Hamal & Balchandra Baral
    ♪ Lyrics : Balchandra Baral
    ♪ Music : Radhika Hamal
    =======================================
    🎙गायक/Singer
    RAJU PARIYAR
    INDRA GC
    SHYAM RANA
    BALCHANDRA BARAL
    SUMAN PARIYAR
    SAGAR BC
    SHANKAR SUNAR
    NABARAJ BHALE
    ROSHAN PANDEY
    🎙गायिका/Singer
    SHILA ALE
    KALIKA ROKA
    TAAR THAPA
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai / Top Bahadur Sharma
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit/Gfx/Colour
    समिर रामदाम / Samir Ramdam
    9816673915
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right Reserved to Balchandra Baral.

ความคิดเห็น • 1.3K

  • @balchandrabaral
    @balchandrabaral  ปีที่แล้ว +504

    सम्धि सम्धिना नया भाग लियर आयका छौ कस्तो लाग्छ अब क्था कस्तो हेर्न चाहानु हुन्छ कमेन्ट गर्नु होला

    • @kanfry9276
      @kanfry9276 ปีที่แล้ว +17

      बसन्त खोइ????

    • @LalitaGurung-fv7kk
      @LalitaGurung-fv7kk ปีที่แล้ว +7

      Ramro xa ekdamai...

    • @narayandangal8595
      @narayandangal8595 ปีที่แล้ว +3

      dharai ramro xa na xutaye here ra xu 😊😊

    • @bikramgm-xq6ch
      @bikramgm-xq6ch ปีที่แล้ว +1

      very very nice dada 35 bhag sagdo xito lyaunu paryo

    • @rupabudamagar2578
      @rupabudamagar2578 ปีที่แล้ว +1

      Jeryy lai pani lyaunu paro kya

  • @bashujoshi5174
    @bashujoshi5174 ปีที่แล้ว +57

    आहा कति रमाईलाे हाे । सम्धी सम्धिना सधैहेर्छु खुसि लाग्छ । सबै गायक गाईका लाई अरू सफलता मिल्दै जावाेस । भाग ३५ काे प्रतिक्षामा छु ।

  • @samirsunarsunar359
    @samirsunarsunar359 10 หลายเดือนก่อน +14

    सारै राम्रो लाइभ दाेहाेरी बालचन्द्र दाजुको शब्द राम्रो छ श्याम राना शिला आले धाधिङ्गे भाले सम्पूर्णकाे दाेहाेरी सुपर छ ❤❤❤❤🎊🎊🎉🎉🙏❤️💕

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c ปีที่แล้ว +72

    यो दोहोरी गीत हेरेर यति हाँसियो की पेटको आन्द्रा नै बटरियो। you guys are really wonderful.god bless you all.❤

  • @manojtamu
    @manojtamu ปีที่แล้ว +82

    हरेक एपिसोडमा श्याम राना ले मेरो दुख बिर्साइदिन्छ धन्य छ दाजै🙏

  • @sagarbcofficial
    @sagarbcofficial ปีที่แล้ว +449

    सम्धी सम्धिनाको नया भाग आएको छ सबैले माया गरिदिनुहोला है

    • @saroja.c5096
      @saroja.c5096 ปีที่แล้ว

      Huss👍👍👍👍

    • @jeckup8013
      @jeckup8013 ปีที่แล้ว +6

      Ok mero dai ❤❤❤❤ Lots up love❤❤❤

    • @rameshkhadkarameshkhadka
      @rameshkhadkarameshkhadka ปีที่แล้ว +5

      Very nice hajur 🥰🥰🥰🥰🥰

    • @gangaramgc9055
      @gangaramgc9055 ปีที่แล้ว

      kate kate den ma ahiuxa ahike 34 ahiyo ahiva 35 khile ho m ta 1 dekhe nai hereko xu kate hasaune ho ❤❤❤❤ sabai janai lai badhai xa

    • @rojansunuwar9474
      @rojansunuwar9474 ปีที่แล้ว

      Loved it 😍

  • @NishaShah-fl9ht
    @NishaShah-fl9ht ปีที่แล้ว +19

    जस्ले जास्तो गित गाएर एकछिन हसाए पनि राजु दाईको बराबरि गर्न त अर्को जुनि लिनु पर्छ।।। उहा जस्तो गहकिलो शब्द अनि सुमधुर आवाज त कसैको छैन। मनै देखि नमन छ राजु दाईलाई।

  • @shantipun5469
    @shantipun5469 ปีที่แล้ว +89

    भाग ३५ मा छोरा वसन्त लाई पनि ल्याउनै पर्छ भन्ने जति आउनुहोस त🙏🙏

    • @SudipDangi-lb1fl
      @SudipDangi-lb1fl ปีที่แล้ว

      मलाई यदमै मनपर्छ दाजु

    • @nishan4126
      @nishan4126 10 หลายเดือนก่อน

      🤚🤚🤚🤚🤚🤚🤚😢😢

    • @nirmaldhakal4552
      @nirmaldhakal4552 5 หลายเดือนก่อน

      malai ne man parxa

    • @SaraswatiKunwar-qi1tm
      @SaraswatiKunwar-qi1tm 21 วันที่ผ่านมา

      Localize​@@nishan4126

  • @uttammalla6619
    @uttammalla6619 ปีที่แล้ว +16

    राजु दाई नै हो लोक दोहोरि को किङ राजु परियार दाई ❤❤❤❤❤❤

  • @debilalmahatara6131
    @debilalmahatara6131 ปีที่แล้ว +14

    आजको भाग् 34 झन् रमाइलो रछ धेरै धेरै धन्यबाद छ बालचन्द्र दादा

  • @user-lg8vq2ns5s
    @user-lg8vq2ns5s ปีที่แล้ว +62

    shyam rana always super performance ❤❤❤good bless always all tem

  • @bandanabhujel1135
    @bandanabhujel1135 ปีที่แล้ว +21

    जस्ले जे सुकै भन्नू तर श्याम दादा ले जतिले नै चाहिँ अरु ले हसाउने होइन बरै हास्दा हास्दा पेट दुखेर मरे म्😃😃😃😃😃सम्पुर्ण मा हार्दिक नमन छ 🙏🙏🙏🌺💐🌺💐

  • @indrabahadurshahi1562
    @indrabahadurshahi1562 ปีที่แล้ว +20

    बालचन्द्रकाे हाँसाे राजुजीकाे हरेक नयाँ पुरानालाइ समान हेर्ने दृष्टी तारा काे फ्रेङ्क्ली शब्द सम्पुर्ण कलाकार प्रती सम्मान जस्ले याे जमघट बनाउँछ विशेष धन्याबाद

    • @simamogar1714
      @simamogar1714 9 หลายเดือนก่อน

      🙏:जीवनको❤अनगिन्ती❤क्षणहरुमा❤भगवानको❤माया❤होस❤हजुरले❤गरेको❤हरेक❤कामहरूमा❤भगवानको❤अाशिवाद❤लागोस सम्पुर्न मेरो कुति कुति सलाम छ ।

  • @ramaghimire8757
    @ramaghimire8757 ปีที่แล้ว +55

    भाग १ देखि हरेकाे आज ३४ भाग पुग्याे धेरै धेरै शुभकामना छ सम्पुण मा

  • @amangurungamangurung6546
    @amangurungamangurung6546 ปีที่แล้ว +21

    दोहोरि भनेको त यस्तो ❤पो हुनुपर्छ
    जति हेरेपनि हेरिरहम जस्तो मन म जति दुखा भय पनि यो दोहोरि गीत सुन्दा सबै दुखा हरु बिर्सिन्छ सबै कलाकार
    हरु लाइ नमस्कार ❤❤ म साउदि बाट हेर्दै छु यो

  • @homashrestha3267
    @homashrestha3267 ปีที่แล้ว +14

    टुक्कै पिछे हास उठेर मुखै दुखो
    सम्पुर्ण टिम लाई सुभकामना👍️👍️👍️

  • @gopalgurung-vj8xx
    @gopalgurung-vj8xx ปีที่แล้ว +8

    बबाल लाग्यो श्याम राना जिउको शब्द हासेरै मरिने भो😊😊😊😊😊😊

  • @amritsunar404
    @amritsunar404 ปีที่แล้ว +39

    ओहो आजत सबै सदस्यहरु उपस्थित हुनुहुदो रहेछ।झन राजु दाइ आएसी सुनमा सुगन्ध। 💕😇

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 ปีที่แล้ว +9

    आहा आजको 34 भागमा त यत्ति रमाइलो शब्द भिडियो यत्ति हास्दा हास्दै भिडियो सकेको थाहै पाइन धेरै रमाइलो दोहोरी छ सबैलाई सफलताको शुभकामना फेरि 35 भाग छिटो हेर्न पाउनेछुम🎉🎉🎉

  • @lilaramnepali8391
    @lilaramnepali8391 ปีที่แล้ว +16

    बबालै रमाइलो लाग्याे लाईभ दाेहाेरी सम्पूर्ण कलाकारप्रती उच्च सम्मान🙏🙏आगमि दिनमा पनि यस्तै उत्कृष्ट लाईभ दाेहारी सुन्न पाईयाेस सफलताको लाखौं लाख शुभकामना ब्यक्त गर्न चाहान्छु।

  • @ramchandrapoudel1292
    @ramchandrapoudel1292 ปีที่แล้ว +4

    भाग ऐक देखी हरेक ऐपिसोट हेर्दै चौतीस सम्मा आईपुग्योअति उत्कृष्ट नै लाग्यो I love this❤❤❤❤❤❤

  • @salpulam7879
    @salpulam7879 ปีที่แล้ว +21

    गीत काे भाव बाट समाजमा भयको अहिलेको परिथिती लाई पस्किनु हुने सबैमा हार्दिक बधाई ❤❤❤❤❤ अति नै राम्राे शब्द टुक्का

  • @sumikhanal286
    @sumikhanal286 ปีที่แล้ว +10

    आहा कति रमाइलो दोहोरी ल्याउनु भएछ सफलताको सुभकामना❤🎉

  • @binodgahatraj2324
    @binodgahatraj2324 11 หลายเดือนก่อน +7

    समाज मा घटेका घट्ना लाई लोक दिहोरी मर्फत उथान गर्दिनु भाको मा सम्पुर्न कलाकार मित्र हरु मा धन्यवाद छ मेरो जय लोक संगीत 🙏👌👍️

  • @ManuSunar-mv5gb
    @ManuSunar-mv5gb ปีที่แล้ว +5

    कति रमाइलो टिम यो टिम को गित नसुनी त खाको पनि पच्दैन तेहि माथि श्याम दाई ❤❤❤❤❤❤

  • @sudipthapa6996
    @sudipthapa6996 ปีที่แล้ว +60

    अब नाति ठुलो भएसी सुप्रीम लाई लेराउनु पर्यो दाजु❤🎉🎉

  • @mayagurung7014
    @mayagurung7014 ปีที่แล้ว +11

    एउटा भाइ बचाउछु मेरो शिला आले दिदिको heart touching words❤🙏🙏

  • @nishakunwar4683
    @nishakunwar4683 ปีที่แล้ว +6

    राजु परिवार आयपछि तेसै माहोल रमैलो हुन्छ । राम्रो छ

  • @sudank.c.7572
    @sudank.c.7572 ปีที่แล้ว +9

    अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति उधुमै रमाइलो लाग्यो अझै राम्रो प्रस्तुतिको आसा गर्दै सम्पुर्ण कलाकारहरुलाई शुभकामना ❤️❤️❤️🙏

  • @nerusechury591
    @nerusechury591 ปีที่แล้ว +7

    मन जति पीडा भय पनि याे दाेहिरि हेरेर मन हल्का भयाे❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @bishnusarumagar8943
    @bishnusarumagar8943 ปีที่แล้ว +1

    वा वा वा सम्धी सम्धिनी त सोचेको भन्दानि झन कडा र रमाईलो पो आईराछ त धन्यवाद सबै कलारहरुमा

  • @akashmagar6441
    @akashmagar6441 ปีที่แล้ว +36

    जिन्दगी एउटा् संघर्ष हो!जो कोहिको जिबनमा दुख आइपर्छ,ती दुख हरुलाई बिर्सन यस्तै रमाइला गित हरु अझै धेरै सुन्न पाउ,सम्पूर्ण कलाकारहरु प्रति उच्च सम्मान छ,जय नेपाली गीत संगीत 🇳🇵🇳🇵🇳🇵

  • @anshgamer7674
    @anshgamer7674 ปีที่แล้ว +7

    सारै रमाइलो छ सबै टिम लाई बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤

  • @yamprasad9453
    @yamprasad9453 ปีที่แล้ว +9

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤

  • @edshreen7991
    @edshreen7991 ปีที่แล้ว +6

    यो गित हेरेर यती हासियो कि कुरै नगरौ।। love this song श्यम सर rock🙏

  • @badalsunar9373
    @badalsunar9373 ปีที่แล้ว +6

    नमस्कार सबै कलाकार ज्यु हरु लाई असाध्यै रमाइलो दोहोरी भिडन्त सबै को जय हय होस् ।।जय नेपाल् 🇳🇵🇳🇵🇳🇵😂

  • @RameshLimbu
    @RameshLimbu ปีที่แล้ว +6

    मलाई त कोब्रा ग्यांग को दोहोरि मात्र हेर्न मजा लाग्छ LOVE U ALL ❤❤

  • @NiruRai-hg4xy
    @NiruRai-hg4xy ปีที่แล้ว +8

    धेरै रमाइलो दोहोरी सबै कलाकारलाई उच्छ सम्मान अनि अब 35 भागको पर्खाइमा🎉🎉

  • @bishnugurung4853
    @bishnugurung4853 ปีที่แล้ว +35

    उत्कृष्ट दोहोरी,भरपुर मनोरञ्जन, हाँस्दा हाँस्दा गालै दुख्यो । सम्पूर्ण कलाकारप्रति उच्च सम्मान 😂😂🙏🙏

  • @robinkhatrikhatri5055
    @robinkhatrikhatri5055 ปีที่แล้ว +1

    Aaha la badhai xa 🙏🙏❤️

  • @gopipandey5810
    @gopipandey5810 ปีที่แล้ว +9

    Shyam dai ko tukka r hju ko haso ko big fan❤❤❤

  • @joodjood3138
    @joodjood3138 ปีที่แล้ว +4

    भाग 34 चाहिँ धेरै रमाइलो छ म पटकपटक सुन्छु र पनि सुनेर कहिले धित नमरेकाे सारै हँसाउनु भयो म अहिले ओमान बाट हेरिरहेको छु सम्पूर्ण टिममा माया साथै शुभकामना ❤❤❤❤❤

  • @apsaratamang1993
    @apsaratamang1993 ปีที่แล้ว +3

    जति हेर्यो अझै आर्को भाग आइदिए हुनि जस्तो लाग्छ कति रमाइलो 💃💃💃 आर्को भागको प्रतीक्षा गर्दै सबैलाई उच्च सम्मानका साथै प्रगतिको सुभकामना 🙏

  • @yubrajmongol9589
    @yubrajmongol9589 ปีที่แล้ว +2

    आजको सारै उत्कृष्ट सारै रमाईलो लाग्यो 🎉🎉🎉🎉

  • @durgabahadur7769
    @durgabahadur7769 10 หลายเดือนก่อน +7

    आहा कति राम्रो गित स्वर सम्राठ बासा राजु भाइ ईन्द्र भाइ सुमन भाइ सागर भाइ श्याम भाइ शिला बैनि कालिका बैनि तारा बैनि सबै कल कार लाई सन्मान छ🌺🌲🌹❤️🙏🙏

  • @prashantadhikari1173
    @prashantadhikari1173 ปีที่แล้ว +16

    Vocal king 👑 Raju pariyar

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +2

    अाहा सारै रमाईलाे 34 भाग अझै राम्राे छ तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁😁 धेरै राम्राे छ 35 नि छिटै लेउनु हाेला बधाई छ सम्पुर्ण लाई 👌👌👌❤️🌹

  • @chhatraneupane8956
    @chhatraneupane8956 ปีที่แล้ว +1

    Kati hasnu eyo samdi samdina ko jhagada suni

  • @dhanmayalingdenthapa9069
    @dhanmayalingdenthapa9069 ปีที่แล้ว +4

    Balchandra vailai subhakamana atiramro lokdohori song 🎵. Prastutgarirahanuvakoma ajhaeramroramro liyraaunuhola asirbatx vai🎉

  • @user-jf8zd4jd1y
    @user-jf8zd4jd1y ปีที่แล้ว +3

    Herdai xu bro

  • @hnc_shiva
    @hnc_shiva ปีที่แล้ว +2

    सारै रमाइलो छ हो यो सम्धी सम्धिनी को भाग त कुरेर बस्न नसकिने भन्या सगर श्यम र भालेको टुक्क सारै रमाइलो😊😊

  • @singhadurbaronlinetv3776
    @singhadurbaronlinetv3776 ปีที่แล้ว +2

    श्याम रानाकाे गितमा बालचन्द्र सार्है राम्राे हाँस्नुहुन्छ । श्याम रानाजिकाे टुक्का राम्राे । अनिफबालचन्द्रजिकाे हाँसाेनै मिठाे ।

  • @ldomaadongpa8105
    @ldomaadongpa8105 ปีที่แล้ว +4

    Namasker 🙏🙏All team .Akdam ramalo lagyo😂😂😂😂😂🎉🎉🎉🎉❤❤.from sikkim gangtok.

  • @sunilghartimagar4655
    @sunilghartimagar4655 ปีที่แล้ว +8

    यसरी नै लाइभ दोहोरी नै हेर्नु र गर्नु पाउदा धेरै खुशी लाग्यो सम्पुर्ण टिम लाइ शुभकामना ❤❤❤

  • @sabinashrestha720
    @sabinashrestha720 ปีที่แล้ว

    आहा कत्ती रमाइलो 🤣🤣🤣🙏🙏🙏

  • @arunranamagar9553
    @arunranamagar9553 ปีที่แล้ว +1

    आह कति रमाइलो र राम्रो दोहोरी भाग १ देखि ३४ सम्म पुग्दा सबै दोहोरी उत्कृष्ट छ आब भाग ३५ कुरेर बस्ने छ सबै कलाकार को साथ बाल चन्द्र ज्यु लाई अझै धेरै सफलता को शुभकामना

  • @durgabidari1083
    @durgabidari1083 ปีที่แล้ว +3

    सम्धि सम्धीना सारै मनोरञ्जन पूर्ण छ ।

  • @puspadhami8434
    @puspadhami8434 ปีที่แล้ว +3

    नमस्कार म दार्चुलाबाट हेर्दै छु एकदमै रमाइलो दोहोरी छ हेरेर सबै दुख पिर भुलिन्छ❤❤

  • @willson7602
    @willson7602 ปีที่แล้ว +1

    Sagar bro rock

  • @manishakunwar1288
    @manishakunwar1288 ปีที่แล้ว +7

    shyam rana's acting level bafre😊god bless you

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว +3

    🤣🤣बाल्चन्द्र भाइ सारै हसाउनु भयो खुसी लाग्यो राम्री बैनी शिला पैलो पटक राजु भाइ लाई देख्दा सबै teem को भाइ बैनी हरु सब्दको राजा रानी हुनुन्छ सारै रमाइलो भयो हामी पर्देसी लाई thank you so much सबै teem लाई सुभकामना🎉❤️🙋🙋🙏🙏🎉🌺आर्को भाग्मा हसाउनु होला🤣🤣

  • @JiyaGurung-dk1nk
    @JiyaGurung-dk1nk ปีที่แล้ว +10

    अति नै राम्रो प्रस्तुती ,,,सागर is best ❤❤

  • @durgachalaune6513
    @durgachalaune6513 12 วันที่ผ่านมา

    ❤❤❤❤❤धेरै राम्रो सबैलाई फेरेस गराउने काम

  • @Latteart260
    @Latteart260 ปีที่แล้ว

    धेरै राम्रो मजाआयो 😍

  • @SajinaLama-ed3gu
    @SajinaLama-ed3gu ปีที่แล้ว +4

    दोहोरी गीत धेरै राम्रो छ। सबै कलाकार प्रति उच्च सम्मान साथै प्रगति को शुभकामना❤❤❤

  • @kamalaghartimagar7647
    @kamalaghartimagar7647 ปีที่แล้ว +7

    देश तथा बिदेशमा छरिएर रहेका नेपालीहरुलाई मनोरञ्जन दिने एक मात्र हो यो बालचन्द्र बरालको टिम?
    अझै देशमा घटिरहेको घटनामा आधारित ल्याउनुपर्यो सर।
    अझै राम्रो हुदै जावस
    सम्पुर्ण टिम लाइ ❤❤❤छ।

  • @supreemsapkota400
    @supreemsapkota400 ปีที่แล้ว +1

    मज्जा आयो 😂

  • @Manjuthingtamang123
    @Manjuthingtamang123 ปีที่แล้ว +1

    कति हाँस्नु हाँस्दा-हाँस्दै पेटै दुखाे मेराे त सारै रमाईलाे भयाे मलाई😅😅😅😅😅

  • @Sagar-hv3vv
    @Sagar-hv3vv ปีที่แล้ว +5

    दोहोरी छेत्र को नया आयम हो ❤सफलताको कामना छ❤😊

  • @mahendrkumar832
    @mahendrkumar832 ปีที่แล้ว +19

    अब हुने भयो रमाइलो सरै मन पर्ने सिरियल सम्पुर्ण म मिठो सम्झना Love you all ❤️❤️❤️

  • @bishaladhikari6771
    @bishaladhikari6771 ปีที่แล้ว +1

    Aati ramro ❤

  • @Paaku1522
    @Paaku1522 ปีที่แล้ว +2

    धेरै राम्रो छ साथै धेरै हसाउनु भाको छ धन्यवाद सबै जनालाई मनोरञ्जन गराइदिनु भकोमा

  • @meenasubba4762
    @meenasubba4762 ปีที่แล้ว +4

    Wow, 34 episode atinai utkrista Balachandra ji... Raju sir, Shila madam lagayat kobra gyang aaj yakai thau !! Sampurna whole teamlai uchcha samman chha🙏🙏🙏🙏🙏🙏

  • @chandrakumarkalikote4900
    @chandrakumarkalikote4900 ปีที่แล้ว +26

    One of the best dhohori nice to see all your team together 🎉 best of luck All singers 🙏🙏

  • @parmilabk4346
    @parmilabk4346 ปีที่แล้ว

    रमाइलो 😅😅😅❤❤

  • @santoshneupane123
    @santoshneupane123 11 หลายเดือนก่อน +2

    Shyam rana ko yakdam ramro sabdha❤❤❤

  • @gopaldarlami4990
    @gopaldarlami4990 ปีที่แล้ว +4

    Waw fully intertenment........❤❤

  • @Deepakthapamgr
    @Deepakthapamgr ปีที่แล้ว +6

    Shyam Rana always 🔥😂😂

  • @sisirupadhyay3235
    @sisirupadhyay3235 8 วันที่ผ่านมา

    Dharai Ramailo lagoo haii sabai lai dharai dhari Suvakamana xa haii ma Assam bata hardai xuni haii 🙏🙏🙏🙏🙏🙏🙏💥💥💥

  • @apriyansakoirala3797
    @apriyansakoirala3797 8 หลายเดือนก่อน +2

    राजु दाइ को छेउ मा अरु को क मोल हौ
    राजा भने को राजा नै हो ❤❤❤❤

  • @bikramthapa5168
    @bikramthapa5168 ปีที่แล้ว +3

    नेपाली लोक भाका कला सस्क्रुतिक लाई सधै जोगाऔ। टिम प्रति सम्मान 🇳🇵🇳🇵

  • @junasharma1730
    @junasharma1730 ปีที่แล้ว +3

    एक दम राम्रो छ प्रस्तुति सबै जना को आगामी दिनमा पनि यस्तै रमाइलो हेर्न पाइयोस सबै लाइ धेरै धेरै शुभकामना 🙏🏻

  • @ritaacharya7911
    @ritaacharya7911 ปีที่แล้ว +1

    Wow sarai ramro haserai mori moh t😂😂

  • @binubinu4025
    @binubinu4025 ปีที่แล้ว +2

    आहा आहा कति सुन्दर कति रमाइलो सम्धी सम्धिनी सधै हेर्छु भाग ३५को प्रतीक्षामा छु । सम्पुर्ण टिम लाई सफलताको शुभकामना 🙏❤❤❤

  • @dilipb1735
    @dilipb1735 ปีที่แล้ว +3

    Wow my favrioute team dohori 😘😘❣️❣️❣️❣️👍️👍️👍️

  • @sijanmagar9316
    @sijanmagar9316 ปีที่แล้ว +7

    आहा कति मिठो दोहोरी सम्पुर्ण कलाकार लाई बधाई टक्र्याउँदछु ❤❤❤❤

  • @esmritiyogi910
    @esmritiyogi910 ปีที่แล้ว +1

    सबै भन्दा मन पर्ने भाग आज को रहेछ्❤️

  • @shaktighimire3214
    @shaktighimire3214 ปีที่แล้ว +1

    सारै रमाइलो । सबै भाग हेरियो।सबै कलाकार हरु लाई धन्य बाद। फेरि अर्को भाग छिट्टै आओस्।

  • @bhumikasapkota1433
    @bhumikasapkota1433 ปีที่แล้ว +2

    सम्धी सम्धिना पुरै भाग हेरि सकेको छु । यो भाग झन राम्रो लाग्यो ।।सम्पुर्ण टिम लाई धन्यवाद छ ।

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 ปีที่แล้ว +3

    Wow sarai ramialo dohori best of luck All team lai👌👌❤️❤️❤️❤️💐💐🌹🌹🌹

  • @basantavaipunarjibet4608
    @basantavaipunarjibet4608 ปีที่แล้ว +1

    Babal xa

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z ปีที่แล้ว +3

    गितको भाका पनि राम्रो शब्द पनि राम्रो कलाकार पनि सब्बै राम्रो कहि कतै खोट लाउने ठाउँ छैन अर्को भाग छिट्टै आयोस धन्यवाद सम्पुर्ण टिमलाई

  • @amritabudha3078
    @amritabudha3078 ปีที่แล้ว +3

    सबै लाई धेरै धेरै धन्यवाद छ सबै लाई बधाई छ शिला आले दिदी मेरा त हाँसि हासी खुशी लाग्यो दिदी मलाई रमाइलो दोहोरि भाग कति हो शिला आले दिदी भुनु त धेरै धेरै हाँसे कला कार टोली

  • @user-cj5ir3be1k
    @user-cj5ir3be1k ปีที่แล้ว +1

    बबाल छ सबै को बेस्ट सागर दाजु सुमन श्याम बाले भाले राजु दाजु इन्द्र सिला दिजु मा धेरै सम्मान

  • @user-wp7te9hk4k
    @user-wp7te9hk4k ปีที่แล้ว +1

    Kati ramailo ho

  • @anushaghale3494
    @anushaghale3494 ปีที่แล้ว +6

    निरन्तर 33 भागसम्म हेर्दा आज बढी हासियो😂😂😂 विशेष लाग्छ यो दोहोरी को स्याम राना जि❤

  • @shilpabaral8448
    @shilpabaral8448 ปีที่แล้ว +4

    Best wish all टीम

  • @sonamthapa7403
    @sonamthapa7403 ปีที่แล้ว

    Malai yo samdi samdini episodes haru ekdam mann parcha 👍

  • @vesrajbelbase446
    @vesrajbelbase446 ปีที่แล้ว +1

    बधाई सबै जना लाई धेरै राम्रो छ ❤❤❤

  • @Narendrasaud2053
    @Narendrasaud2053 ปีที่แล้ว +3

    दोहोरीको बादसाह श्याम राना❤❤❤