मान्छे तर्साउने ताल || छोरोल्पा तालका रहस्यहरू || The hidden Truths of Tso Rolpa Lake

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 เม.ย. 2023
  • Tso Rolpa Lake is the Largest Glacial Lake of Nepal situated at the altitude of 4580m above sea level. Our Trip to Tso Rolpa - Cho rolpa lake of 5 days
    Please watch our other videos
    Part 1 of this video
    • मासु नखाने हिमाल || छो...
    Sailung Vlog
    • Sailung Vlog शैलुङ यात...
    Ramechhap Vlog
    • सहिदको घर गाउँ || जुना...
    Bamti Bhandar Tour
    • रङ्ग बदल्ने ठाउँ ॥ माथ...
    Jiri Vlog
    • Jiri Dolakha Vlog || S...

ความคิดเห็น • 677

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +21

    नेपाललाई प्रकृतिले सबै चिज दियो तर एउटा
    असल देशभक्त नेता दिएनन् 🤔 जय घण्टी✊🔔

  • @Mr.Ironvlogs
    @Mr.Ironvlogs 4 หลายเดือนก่อน +6

    लोकसेवा तयारीका लागि सुपर दुपर राम्रो याद गर्नु नि पर्दैन big fan sir 🙏🥰😊
    Take care for coming day ☺️❤️🙏

    • @ManuLama-zx9bo
      @ManuLama-zx9bo 3 หลายเดือนก่อน

      Batoko sabai gharna KO name tha PAYE jhan Kati ramro hunthyo😊

  • @kcraj4767
    @kcraj4767 3 หลายเดือนก่อน +5

    ओहो हाम्रो दोलखा नि पुग्नु भएछ खुशी लाग्यो दाजि❤🙏

  • @dj010
    @dj010 ปีที่แล้ว +3

    मर्नुभन्दा पहिले एकचोटी जानै पर्ने ठाउँ रहेछ
    तर क्यार्नु अभावै अभावमा जीवनको लिला समाप्त हुने हो कि भन्ने पिर😢❤❤❤😊😊❤❤

  • @sarusilwal6699
    @sarusilwal6699 11 หลายเดือนก่อน +2

    पैसा कमउन मात्र बिदस हाे यदि प्रकृतिकाे मज्जालिने हाे भने हाम्रो देश नेपाल नै सर्वश्रेष्ठ लाग्छ मलाई म आफै स्वयम् यात्रा गरेकाे अनुभव भयाे मलाई राम्रो छ keep it up

  • @gobindatmg
    @gobindatmg ปีที่แล้ว +11

    घरमै बसेर रमाइलो सुन्दर दृश्य हेर्न पाईन्छ हजुरहरुलाई लाखौ लाख धन्यवाद ❤

  • @ramkarki6961
    @ramkarki6961 ปีที่แล้ว +9

    आफ्नै जन्मभूमि दोलखाको यति राम्रो दृश्यहरू हेर्दा सार्है खुशी लाग्छ उहीँ पुगेको अनुभुती हुन्छ । धेरै धन्यवाद सर यति राम्रो video upload गर्दिनु भयो

  • @gorkhatamang5366
    @gorkhatamang5366 ปีที่แล้ว +3

    सचीन भाई लाई यो ठाउमा पुग्ने सहासीलाई सल्युट छ ।
    २५ बर्ष पहिले पुगोको थीयो त्यो भेलमा हीऊ थीएन । 👏👏👏👏🤝👍🙏

  • @deepaksuncheury4299
    @deepaksuncheury4299 10 หลายเดือนก่อน +5

    आहा ❤❤❤ लक्ष्मी सरको थेगो मिसाएरै भनौ ... जीन्दगीमा पुगिएला नपुगिएला तर सचिन सरको क्रिपाले घर कोठा मै बसेर नेपाल घुम्न पाइएको छ 🙏🙏🙏

  • @ambikagurung4936
    @ambikagurung4936 11 หลายเดือนก่อน +1

    नमस्ते, म गीतकार अम्बिका गुरुङ,म अमेरिका बाट हेर्दै छु हाम्रो नेपालमा धेरै सुन्दर ठाउँहरू छन्, आफु जान नसकेर पनि भिडियो हेरेर मेरो चाहना पूरा गरे, धेरै धेरै धन्यवाद दाजुभाइहरुलाइ , नेपालका सबै सुन्दर र प्रख्यात ठाउँको भिडियो बनाएर अपलोड गरिरहनु होला ।

  • @sharbanchaudhary294
    @sharbanchaudhary294 8 หลายเดือนก่อน +3

    मलाई भिडियो त मन पर्छ पर्छ अनि यो बोलेको स्वर त बोल्ने तरिका साह्रै मन पर्छ मन धेरै ठाउँमा तारिफ गर्छु यो च्यानलको

  • @shantithapa608
    @shantithapa608 ปีที่แล้ว +2

    हिमालि भेगहरुमा घुम्न सारै रमाइलो लाग्छ तर त्याहा सम्म पुग्न नपायनि हजुरकाे भिडियाे हरेर अान्नद लिन पाईयकाे छ हजुरलाई धेरै धेरै धन्यवाद अाशा छ यस्तै यन्य भिडियाे फेरि फेरि हेर्न पाउनेछौ❤

  • @renurai8653
    @renurai8653 2 หลายเดือนก่อน +2

    जिन्दगिमा पुग्ननसके पनि हेर्नपाइन्छ धन्यवात छ भाइहरुलाई,यात्रा सफल रहाेस❤❤❤

  • @nischalthapa6632
    @nischalthapa6632 ปีที่แล้ว +2

    एकदमै सुन्दर एवम् मनमोहक दृश्य।
    साच्चिकै यो पर्यटकिय क्षेत्र देखेर म पनि निशब्द र चकित छु।यसरी नै राम्रो र सुन्दर ठाउँको दृश्यअवलोकनलाई हामीमाझ जस्ताको त्यस्तै शर्लकै क्यामरामा कैद गरेर देखाउनु भएकोमा म पुर्बी ब्लुज टिमलाई धन्यवाद तथा सलाम भन्न चाहन्छु।💕🙏💕

  • @royez566
    @royez566 ปีที่แล้ว +194

    छोरोल्पा तालको बाँकी अंश हेर्नलाई आतुर को-को हुनुहुन्थ्यो नि😊म जस्तै पूर्वी ब्लुजलाई मन पराउने र कुनै पनि भाग नछुटाई हेर्ने को-को हुनुहुन्छ हौ😊

    • @tulasiupreti4546
      @tulasiupreti4546 ปีที่แล้ว +6

      म रेगुलर हेर्छु।याे भाईकाे भिडियाे मन पर्छ।इडिट नगरि अरग्यानिक भए राम्राे

    • @kabitamahara8837
      @kabitamahara8837 ปีที่แล้ว +5

      M

    • @Thetow1t
      @Thetow1t ปีที่แล้ว +4

      Ma pani ho ❤

    • @BiBekBiswashvlog
      @BiBekBiswashvlog ปีที่แล้ว +4

      Ma xu daii

    • @sushmasubba4535
      @sushmasubba4535 ปีที่แล้ว +3

      म पनि है 'Purvi Blues ' को fan🙋‍♀️

  • @sastikaregmi8065
    @sastikaregmi8065 10 หลายเดือนก่อน +1

    Wow amzing,झापाली हो नि मान्नुपर्छ सलाम छ🙏हिमाल तल तपाईं हरु माथी खुशिको सिमानै छैन आफू पुगे जतिकै लाग्यो ❤❤

  • @sabitrigurung2668
    @sabitrigurung2668 8 หลายเดือนก่อน +1

    यी अकल्पनीय प्राकृतिक दृश्य हरू र तपाई हरू लाई हेरेर आफ्नै शब्द हरू आफैलाई कमती भये झै छ ,र के भनौ तपाई हर लाई ,बस धन्यवाद ❤❤❤

  • @gaurishankarotv3757
    @gaurishankarotv3757 ปีที่แล้ว +1

    हाम्रो ठाँउ एतिधेरै सुन्दर तर धेरैलाई थाहा छैन सुन्दर प्राकृतिक दृश्य देखाउनु भएको मा विषेश धन्यवाद । अझै दोलखाका चिनारि ठाउँहरु देखाउनु होला आगमि दिन शुभरहोस धन्यवाद

  • @Sunilkvlog2
    @Sunilkvlog2 ปีที่แล้ว +3

    साचिकै सराहनिय काम छ
    नेपाल भित्र को नेपाल चिनाउने काम
    ❤❤❤❤❤❤❤❤❤

  • @romnrai8141
    @romnrai8141 ปีที่แล้ว +1

    धुन कति राम्रो स्थान अनुसार ठ्याक्कै मिल्ने भिदियो हेर्दै मज्ज आयो तपाईंहरुलाइ झन कति रमाइलो भयो होला धेरै धेरै धन्यवाद यति भिदियो देखाउनु भएकोमा

  • @damodarbaral7854
    @damodarbaral7854 10 หลายเดือนก่อน +1

    भिडिओ उत्तम छ।दृष्य अनि प्रस्तुति उदाहरणिय छ ।भिडिओको लागि हार्दिक शन्यबाद।

  • @manojshrestha7721
    @manojshrestha7721 ปีที่แล้ว +2

    एकदमै राम्रो कुरा गर्नु भयो सचिन जी .हामी नेपाली घुम्न विदेश जान्छौ.पहिला नेपाल घुमौ. स्वर्ग नै येही छ .सबै प्राकृतिक not yet made

  • @mahendrakhati8765
    @mahendrakhati8765 ปีที่แล้ว +1

    सचिन सर लगायत सचिन को टिम लाई धेरै धेरै धन्यवाद हाम्रो दोलखा जिल्लाको मनमोहक दृश्य आफ्नो केमरामा कैद गरेर संसार भरि पुर्याउनु भयो र साथै पर्यटन प्रवद्र्धन का लागि पनि निकै टेवा पुर्याउने छ।म जिल्ला वासी को नाताले भन्छु फेरि पनि धेरै धेरै धन्यबाद।

  • @sajgautam
    @sajgautam 5 หลายเดือนก่อน +1

    अति सुन्दर प्रस्तुति ...जानकारी मुलुक , धेरै मेहेनत गरेर बनाउनु भएछ 🙏🕉️

  • @wangdupgamer6455
    @wangdupgamer6455 ปีที่แล้ว +1

    हजुर को सबै भिडियो नछुटाई हेर्ने गर्छु हजुरलाई धेरै धेरै धन्यवाद यस्तो मनोरम दृश्यहरु देख्न पाएको मा 🙏🙏🙏

  • @sushilagiri5671
    @sushilagiri5671 10 หลายเดือนก่อน +2

    🙏🙏❣️❣️🇳🇵🇳🇵🇳🇵 सबै हेरियो हजुराहरुको यात्राको दृश्य । भौगोलिक बिबिधताले भरिएको हाम्रो देश रमाइलो छ।

    • @SMN_44
      @SMN_44 3 หลายเดือนก่อน +1

      घुम्नलाई आउनु होला बन्धु हाम्रो दोलखामा हार्दिक निमन्त्रण🥰😜

    • @sushilagiri5671
      @sushilagiri5671 3 หลายเดือนก่อน

      @@SMN_44 धन्यवाद!! हजुर मौका मिले पक्का पनि आउछु🙏❣️

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh 9 หลายเดือนก่อน +2

    साउदिमा बसेर नेपालकाे भुगाेल देख्नपाउदा साेरगनै गाेईयाे 🙏♥️♥️♥️♥️♥️♥️♥️

  • @dipeshgurung648
    @dipeshgurung648 2 หลายเดือนก่อน +1

    आहा बयान गरेर गरिनस्क्नु छ सर आहा कति सुन्दर ठाउँ जति हेर्यो उति राम्रो धेरै धेरै धन्यबाद सर तपाई को टीम लाइ

  • @kalyanthapaliya9662
    @kalyanthapaliya9662 ปีที่แล้ว +1

    मेरो दोलखा प्यारो दोलखा पुरै देश भरी मा पाउने प्रकृति यहि छ स्वोर्ग झै सुन्दर दोलखा परदेश देखि खुबै सम्झिराको छु

  • @jibrajkarki
    @jibrajkarki ปีที่แล้ว +14

    Wow Our Dolakha❤
    Thank you Sachin Sir for promote our place.🎉

  • @himghale6332
    @himghale6332 ปีที่แล้ว +2

    अति सुन्दर स्थान हाम्रो देश जस्तो अरु कुनै ठाँउ छैनन् हाम्रो आफ्नो देशलाई माया गरौं

  • @bhaktabahadurchhetry6539
    @bhaktabahadurchhetry6539 ปีที่แล้ว

    घर बसी बसी यस्तो अकल्पनीय दृश्य र नेपाल का विभिन्न स्थल हरुका बारे मा रोचक र मनमोहक, ज्ञानवर्धक जानकारी उपलब्ध गरी दिनु भयेलो मा सचिन जिऊ लगायेत साथी हरु मत कोटी कोटी धन्यवाद।

  • @rijanmagar4932
    @rijanmagar4932 ปีที่แล้ว +1

    घरमै बसेर यो संसार घुम्नु भनेको हामी सायद भाग्यमानी नै छौ धन्यवाद छ पुर्बी ब्लुज लाई 🙏🙏

  • @dumirai730
    @dumirai730 ปีที่แล้ว +1

    धन्यवाद सचिन दाजु।हजुरले म र हामि मद्ये धेरै जना नपुगेको ठाउहरु तपाइले आफ्नो भिडियो मार्फत रमाइलो र मनोमोहक ठाउहरु घुमाइदिनु हुन्छ।

  • @subasharyal684
    @subasharyal684 ปีที่แล้ว +1

    ओछ्यानमा सुतेर हेर्दा पनि त्यहि पुगेको अनुभव भइ रहेको छ।।। कति राम्रो ठाउँ 10:27 आहा अनि दाजुको प्रस्तुति दिने र वयान गर्न कला पनि पाएकै हुन लौ

  • @mangalbahadur3988
    @mangalbahadur3988 ปีที่แล้ว +1

    जय होस् सबैको हिमालि भेगमा रहेका हाम्रो नेपालका बिश्व सम्पदाका दृश्य हरु देखाउनु भएकोमा यहाँ हरु सम्पूर्ण टिम लाई धन्यवाद छ् 🙏🙏

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 ปีที่แล้ว

    अति अतिनै सुन्दर राम्रो धेरै धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य हेर्दाहेर्दै नथाक्ने घरमै बसेर हेर्दा पनि आफैंले गर्‍ प्रत्क्षय देखेको जस्तो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵

  • @purushottambhattarai1212
    @purushottambhattarai1212 ปีที่แล้ว +1

    धेरै रमाइलो छ यो ठाउँ अझै रमाइलो त पैदल यात्रा वाउ 😊
    म पुगेको छु २ पटक यो तालमा र १ पटक जाँदा चाहिँ २ -३रात त्यहि तालको किनारमा रहेको भवनमा बिताएको छु ।
    धेरै रमाइलो ठाउँ छ 😊

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 ปีที่แล้ว +1

    अति अतिनै सुन्दर प्राकृतिक दृश्यलाई मनै लोभ्याउने मनै मन्त्रमुग्ध बनाउने
    धेरैमा धेरै धन्यवाद सचीन न्यौपाने सर्💝💝💝❤️❤️❤️💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 ปีที่แล้ว +1

    ओ धेरै राम्रो । हो नेपालमै छ सबै नै सो त्यसैले बिदेश होईन नेपाल् मै भ्रमण गरौ ।धन्यवाद छ यो टिमलाई ।

  • @khagendragm2262
    @khagendragm2262 ปีที่แล้ว +1

    रोचक रोचक कहिले हिमाल कहिले पहाड india का विभिन्न भागका मन्दिर दर्शन जस्ता video हेर्नु को मज्जा छुट्टै छ ।।

  • @khempanth3388
    @khempanth3388 8 หลายเดือนก่อน +1

    ज़िन्दगी मा नपुग्न सक्ने ठाउ देखाउनो भो हजुर को युटुब चेनल लाई धेरै धेरै धन्यवाद छ हजुर राम्रो प्रगति को कामना

  • @Entertainments.506
    @Entertainments.506 ปีที่แล้ว +1

    एकदमै सुन्दर र सबै नेपाली हरूले हेर्ने पर्ने भिडियो सामग्री छ है सर।❤😊

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 11 หลายเดือนก่อน +1

    नेपाल धर्तिको स्वर्ग अनि छ्योरोल्पा बगैंचा ,भिडियोका लागी मित्रहरुलाइ साधुवाद,

  • @ChhumanTamang
    @ChhumanTamang ปีที่แล้ว +2

    Proud Be Dolakhali ❤😊 Kahily aaunu Vyo ma Hazur Haru Lai Veththe Ni yar 🥲

  • @anjugurung6807
    @anjugurung6807 ปีที่แล้ว +1

    हामी आफू जान नपाएनि तपाईहरुको माध्याम बाट भएनि छोरल्पा हिमताल भिजिट गर्न पाइयो एकदमै खुशि लायो keep work good luck

  • @lekhnathshrestha
    @lekhnathshrestha ปีที่แล้ว +1

    पुर्वी ब्लुज को भिडियो हेर्दा मनै आनन्द आउँछ । साथ साथै घुमेको अनुभूति हुने

  • @KalpanaRai-uy3yu
    @KalpanaRai-uy3yu ปีที่แล้ว +1

    अति सुन्दर ठाउँ रहेछ छौरोलपाताल

  • @bicharighale1061
    @bicharighale1061 7 หลายเดือนก่อน +1

    आफ्नै सुन्दर देशको कुना कुनामा र चूचूरोहरुमा पुग्न नसकेपनी हजुरहरुले पुगेर देखाई दिनु भो मनको स्वर्ग देख्न पाउदा खुशी लाग्यो ।
    हजुरहरुलाई ह्रुदय देखि नै धन्यवाद छ
    🙏🌹🇳🇵🌹🙏

  • @rajgurung84
    @rajgurung84 ปีที่แล้ว +1

    sachin sir...हजुरको blog हरुमा मलाई मनपर्ने भनेको नै treking video हरु हो।।हेर्न त म सबै blog हरु हेर्छु तर यो हिमालय हरुको video ले मलाई गर्व लाग्छ।।।thank u so much...keep it up...अझै राम्रो blog को पर्खाइमा ।।।

  • @birendrathakuri7525
    @birendrathakuri7525 ปีที่แล้ว +1

    अति सुन्दर, मनमोहक अति आन्नद आउने। छाती फराकिलो भयेर आउँछ । नेपाली हुनुमा! हाम्रो देश स्वर्गको एक अंश नै हो। purvi blues को प्रतेक भाग नछुटाइ हेर्ने गर्छु । Thank you sachin sir.

  • @manbahadurtamang3995
    @manbahadurtamang3995 ปีที่แล้ว +1

    नमस्कार। सचिन न्यौपाने सर र सम्पूर्ण टिमलाई। म हजूरहरूको भिडियो भरसक नछुटाई हेर्ने गर्छु। असाध्यै रमाईलो र आनन्द लाग्छ। अरू धेरै नया स्थानहरूको भिडियो बनाउन थप ऊर्जा मिलोस्।

  • @sushmasubba4535
    @sushmasubba4535 ปีที่แล้ว +1

    'Purvi Blues ' ko sab videos herda sarai ananda awnxa tesmathi yo background music le ta jhanai man नै सन्तुष्ट hunxa ओ हो हो हो👌👌lots of love from India 🇮🇳♥

  • @DELIGHT10152
    @DELIGHT10152 ปีที่แล้ว +1

    दोलखा बाट हेर्दै छु है दाइ।
    आफै न घुमेको ठाउँ अति नै सुन्दर

  • @balapun3990
    @balapun3990 11 หลายเดือนก่อน +1

    धेरै राम्रो छ, laxmi भाई ले बिच बिच मा हँसाऊ 😂 😂😂 दई यात्रा झन रमाइलो बनेछ। Jindagima।😂😂

  • @user-lp8sh3bn9r
    @user-lp8sh3bn9r 9 หลายเดือนก่อน +1

    हेर्दा अति रमाइलो लाग्यो त्यो ठाँउ पुग्न पाय धन्यवाद हजुर हरुलाई

  • @harikhanal4849
    @harikhanal4849 6 หลายเดือนก่อน +1

    आहा मन मोहक ठाउँ दुई चोटि हेरे ।

  • @narjeetrai505
    @narjeetrai505 ปีที่แล้ว +1

    अति लोभलाग्दो मनमोहक दृस्ये

  • @uttambaburegmi3262
    @uttambaburegmi3262 ปีที่แล้ว +1

    बेदिङ र ना गाउँ पुग्ने रहर भयो। अतिनै सुन्दर!

  • @chandragurung2429
    @chandragurung2429 ปีที่แล้ว

    वाउ आज छोरोल्पा ताल जाने रमणीय स्थल बाटो हिमाल अनि ताल देख्न पाउँदा आफै पुगेको महसुस गरे धन्यवाद छ।सर 🙏🙏🙏

  • @user-oz1tl2oh4y
    @user-oz1tl2oh4y ปีที่แล้ว +1

    आहा सारै राम्रो अनी रमाईलो ठाउँ 😃

  • @sanjusharma84273
    @sanjusharma84273 5 หลายเดือนก่อน +2

    तपाईंको विडियो मेरो मनलाई लोभ्यायो है हजुर ❤❤❤❤❤❤❤😍😘😍🌄

  • @ayushranabhat8991
    @ayushranabhat8991 ปีที่แล้ว +1

    सचिन बाबु म हजुर्लाइ धेरै धेरै नमन र सलाम टक्राउछु हजुर ले गर्दा नेपाल हेर्न पाइएको छ

  • @manakamanakoserophero
    @manakamanakoserophero ปีที่แล้ว +1

    जिन्दगीमा -लक्ष्मी सरको थेगो 🤘जिन्दगीमा एकपटक पुग्ने पर्ने ठाउ रचेछ नि

  • @dirjdirj3854
    @dirjdirj3854 หลายเดือนก่อน +1

    यति सुन्दर रहिछ रोल्पा

  • @dinesh_dayar0776
    @dinesh_dayar0776 ปีที่แล้ว +4

    Wow good job all team of Pruvi blues❤❤❤❤
    अनि धेरै धेरै धन्यवाद कतै नगई धेरै ठाउँको भ्रमण गराएकोमा ❤❤❤❤❤❤❤❤

  • @wearelocals_Crew
    @wearelocals_Crew ปีที่แล้ว +2

    बिना Guide को पूरा गरेर आयौ है हामि नि ❤ VIDEO NI छ

  • @bikkylama3906
    @bikkylama3906 ปีที่แล้ว +1

    साह्रै सुन्दर भिडियाे हेर्न पाइयो। भाइको टिम लाई मुरीमुरी धन्यवाद ...

  • @sudarshanregmi1036
    @sudarshanregmi1036 10 หลายเดือนก่อน +2

    Wae so beautiful place
    Hardai Kaila hola jana jasto Lago
    Nice video proude of Nepal

  • @narendrabahadurbudhathoki3122
    @narendrabahadurbudhathoki3122 ปีที่แล้ว +1

    साच्चिकै कति सुन्दर छ है हाम्रो देश नेपाल् प्राकृतिक को धनी ❤❤❤❤❤❤

  • @laxmieppler7079
    @laxmieppler7079 ปีที่แล้ว +1

    आहा कति सुन्दर हाम्रो नेपाल धेरै धेरै धन्यवात हजुर हरु सबैलाई हामी घर माइ बसी बसी हेर्नपाउनी बनाई दीनु भयकोमा 🙏❤❤

  • @shauravkhadka6026
    @shauravkhadka6026 ปีที่แล้ว +1

    अाहा कति राम्राे मनमाेहक दृश्य साह्रै रमाईलाे 😍😍🎉🎉🎉❤️❤️❤️

  • @bicharighale1061
    @bicharighale1061 7 หลายเดือนก่อน +1

    आहा ! हाम्रो देश कति सुन्दर छ नी ❤️👌
    यात्रा गर्दा गर्दै जीवनले मृत्यु मागेपनी हासी हासी सास जान्छ होलानी
    🌹❤️❤️🌹हे भगवान कहिले पुग्ने होला 😘❤

  • @gitagurung3122
    @gitagurung3122 ปีที่แล้ว +1

    Good evening Purvi Blues channel को सबै सदस्यहरूलाई साह्रै राम्रो भिडियो देखाउनु भयो हजुर हरुले यात्रा गरेर हिउँ मा हिँडेर साथै छोरोल्पा ताल र वरिपरिको क्षेत्रको प्राकृतिक दृश्यहरुको म दार्जीलिङ्ग देखि हो।

  • @tekbdr8787
    @tekbdr8787 ปีที่แล้ว +1

    अति रमाईलो छोरोल्पा ताल रहेछ

  • @arjunlimbu2507
    @arjunlimbu2507 ปีที่แล้ว +1

    वाह कति सुन्दर ठाउँ सचिन र अर्को चुलबुले सरलाइ धेरै धेरै धन्यवाद छ

  • @indrathapa3955
    @indrathapa3955 ปีที่แล้ว +1

    अती सुन्दर ठाऊ देखन पाईयो हजूर हरू लाई धन्यवाद 🌹🌹💕💞💕👌👌👍👍

  • @topthapamagar2476
    @topthapamagar2476 10 หลายเดือนก่อน +1

    आनन्द आउँछ सर को भल्ग हेर्न पाउदा

  • @basantbhusal8280
    @basantbhusal8280 ปีที่แล้ว

    सचीन सरकाे टीम लाई धन्यवाद , नेपालीको हरेक ठाउँ घुमाउनु भऐकाे छ video मार्फत भऐपनी हामीहरु लाई , अहिले UAE काे Dubai बाट हेर्दै सर म नीयमीत दर्शक हु, तपाईंको मेहनत कुन युगले सम्मान गर्ने छ

  • @rairam6851
    @rairam6851 ปีที่แล้ว +1

    जे होस् म जना नसक्दा पनि हजुरको भिडियो म हेरै चित्त बुझायो हो अति सुन्दर लाग्छ हजुर को भिडियो

  • @rbbogati6236
    @rbbogati6236 ปีที่แล้ว

    पैला नेपाल घुमौ पछि बिदेश घुमौ यो भनाई एकदमै जायज लाग्यो सचिन सर

  • @devalsinghthapa3227
    @devalsinghthapa3227 ปีที่แล้ว +1

    वाउ धन्यवाद छ 🙏🏻 हजुर लाई सुन्दर भिडियो मार्फत स्वर्गको दर्शन गराउनु भयो।

  • @user-ml7il5kr1r
    @user-ml7il5kr1r 10 หลายเดือนก่อน

    घरमा बसिबसि यति राम्रो ठाउँ हेर्न पाउँदा अति खुशी लागा्े😊😊

  • @sachendrakathayat8717
    @sachendrakathayat8717 ปีที่แล้ว +1

    अत्यन्तै सुन्दर प्राकृति 🙏❤
    धन्यवाद भ्रमण टोलि लाइ💐

  • @anitathapa6297
    @anitathapa6297 ปีที่แล้ว

    पूर्वी ब्लूज को नियमित दर्शक पनि हु आफू ले त हेर्छु नै तर म अफलाइन डाउनलोड गरेर गाउँ मा समेत देखाउछु ताकि नेपाल यति सुन्दर छ भनेर सब्बै ले देख्न सक्नुहोस्,म पनि यसरी एउटा मात्र भए पनि हजुर हरु संग यात्रा गर्ने ठूलो सपना छ पूरा हुन सक्ला नसक्ला जब सम्म पूर्वी ब्लुज आइरहन्छ तब सम्म म नियमित हेर्ने छु ।सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद तथा प्रगति को शुभकामना ❤❤❤

  • @RameshBt-cw1fo
    @RameshBt-cw1fo ปีที่แล้ว +1

    जुम्ला पनि एऊटा अदभुत ऐतिहासिक जिल्ला हो
    यता पनि आखा जाओस सर।

  • @tejkumardangitej6637
    @tejkumardangitej6637 ปีที่แล้ว

    छोरोल्पा ताल हेर्न सारै आतुर थियो आज हेर्न पाईयो अब 2 तले फलाम को बेड मा पल्टिएर बिदेश को सबै पीडा बिर्सिएर आन्द ले हेरिन्छ छोरोल्पा ताल र म जातै बिदेश को दुख पीडा बिर्सिएर हेर्ने जति ले लाईक कमेन्ट ठोक्म साथी हो

  • @ritamainali6319
    @ritamainali6319 ปีที่แล้ว +1

    सारै राम्रो तपाईं को भीडीयो❤

  • @sudhirdajurai
    @sudhirdajurai ปีที่แล้ว +1

    एकदम खोजमुलुक राम्रो लाग्यो

  • @user-ci2hs8pr1e
    @user-ci2hs8pr1e หลายเดือนก่อน +1

    Malai chahi Canada KO jesfer bhane area ma pugeko jasto bhan bhayo.
    Yo team lai dherai 2 dhanyabad❤❤❤❤❤❤

  • @madhavkc3007
    @madhavkc3007 ปีที่แล้ว +1

    आहा सचिन दाजु तपाई हुनुहुन्छ र सुन्दर प्रकृतिको बसेरै भए पनि आन्ननद लिन पाइएकोछ ।

  • @m.bastola1274
    @m.bastola1274 ปีที่แล้ว

    सचिन सर तपाईंको टीम काे अदम्य साहस काे लागि एक चोटि स्यालुट छ। तर अलिकति के नपुगेको जस्तो भने त्यति ठूलो ताल को छेऊ मात्रै देख्दा खल्लो चाहिँ लाग्यो। तर पनि जुन साहसिलो उदाहरण तपाईंहरूले दिनु भयो त्यसको मूल्याङकन गर्नै सकिँदैन। जिन्दगीमा 😂
    यो भाग हेर्नको लागि बिहीबार कहिले आउँछ जस्तो मात्र भएको थियो। आज यो भाग हेरेर निकै खुशी लाग्यो। फेरि पनि स्यालुट छ तपाईंलाई अनि यो टीम लाई

  • @user-tv1ho8lb9s
    @user-tv1ho8lb9s 3 หลายเดือนก่อน +1

    Aha … dherai sunder man mahak derissai thankyou so much bhai haru .. regular watching from USA

  • @dronagaule7739
    @dronagaule7739 ปีที่แล้ว

    आफ्नै जन्मभूमि दोलखाको यति राम्रो दृश्यहरू हेर्दा सार्है खुशी लाग्छ उहीँ पुगेको अनुभुती हुन्छ । धेरै धन्यवाद सर
    Reply

  • @madhab-bhandariofficial
    @madhab-bhandariofficial ปีที่แล้ว +1

    जिन्दगीमा छोरोल्पा जाने नि सपना मात्रै हुने भो 😢😢😢

  • @jinitagurung3576
    @jinitagurung3576 ปีที่แล้ว

    🙏🙏🙏🙏Hjr haru Kati dherai bhagyamani prakriti ko sunderta ma sada ramaunu paunu hunxa

  • @bikashrai782
    @bikashrai782 ปีที่แล้ว +1

    प्रकृतीले मन खुलेर बरदान दिएँ देश नेपाल

  • @ratnalama9725
    @ratnalama9725 ปีที่แล้ว +1

    अति सुन्द्रर हामो देश नेपाल जय नेपाल हजुर हरूलाई पनि येतिराम्रो दृसेदेखाई दिनुभाको मा पुर्बि निउज लाई 💜💜🙏🙏🙏🙏🙏🙏💜💜💜

  • @sushilasapkota9489
    @sushilasapkota9489 ปีที่แล้ว +1

    अती रमाइलो आफै गएजस्तो लाग्यो।

  • @samserchhetri8691
    @samserchhetri8691 ปีที่แล้ว

    लगभग 5 महिना देखि पुर्बी ब्लुज को नयाँ पुराना भिडियो हेर्दै आको छु! म UAE देखि हेर्दै छु! घर परिवार लाई हल्का टाइम अनि बाकी बचेको हजुर हरुको भिडियो ! नेपाल को हरेक ठाउँ लाई चिनाउदै जानू होला ! धन्यवाद 🙏