Tilicho Lake Manang हिमाल पारीको जिल्ला || सबैभन्दा उचाईको ताल तिलिचो || Extreme Trail to Tilicho

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2025

ความคิดเห็น • 550

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 2 ปีที่แล้ว +44

    हेर्न आतुर थियो धन्यवाद सर यतिराम्रो भिडियो को लागि 🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @kulungkrishak6183
      @kulungkrishak6183 ปีที่แล้ว

      धन्यवाद पुरा हुने भाे

  • @chandrashirishofficial
    @chandrashirishofficial 2 ปีที่แล้ว +28

    यस्तो देख्दा लाग्छ स्वर्ग खोज्न कहि
    जानू पर्दैन अनि गर्ब पनि लाग्छ म यहि
    स्वर्णिम देश मा छु धन्यवाद छ सचिन सर
    र पुर्भी ब्लस टिम लाई यो अवसर जुराइदिनु
    भयो ❤️

    • @kabirajsubedi3631
      @kabirajsubedi3631 ปีที่แล้ว +1

      खाङ्सारबाट हिडेर सिधै तिलिचो पुगिन्छ वा बेसक्याम्पमा बसेर पुन: अर्को दिन हिड्दा राम्रो,सर?

    • @PURVIBLUES
      @PURVIBLUES  ปีที่แล้ว

      Base camp basera arko din janu ramro

  • @mixcelebrityworld
    @mixcelebrityworld 2 ปีที่แล้ว +2

    यति राम्रो video को लागि धेरै धेरै धन्यवाद 🙏💝🌹

  • @suryanepali8949
    @suryanepali8949 2 ปีที่แล้ว +3

    धन्यवाद छ सम्पुर्ण purvi blues टिमलाइ बिदेसको दुइ तले खाट मा सुति सुति नेपालको यति राम्रो ठाउहरु घुम्न पाइएको छ । साची हाम्रो देस नेपाल प्राकृतिक सुन्दरताले भरिपुर्ण स्वर्ग को एक टुक्रा हो ।

  • @kailashkhadka7320
    @kailashkhadka7320 2 ปีที่แล้ว +4

    अत्यन्तै सुन्दर ताल अनि मनमोहन बनाउने ति हिमाली सुन्दर दंन्ते लहरहरु हेरिरहुम्म लाग्ने यति कस्ट गरेर यति धेरै राम्रो भिडियो प्रस्तुत गर्नु हुने सचिन सर को सम्पूर्ण टिम लाई धेरै धेरै बधाई अनि शुभकामना पनि

  • @buddhipathak8992
    @buddhipathak8992 2 ปีที่แล้ว +3

    हजुरहरु को पुरै टिमलाई धेरै धेरै बधाई छ❤️🙏🙏🙏👍️💪💪सारै राम्रो ठाउँ बहराईनबाट हेर्दैछु सधै भ।रि यस्तै राम्रा राम्रा भिडियोहरु हेर्न पाउ,स्थायि घर मोरङ पथरी 🌷🌷🌷🙏👍️

  • @kumarthapa6871
    @kumarthapa6871 2 ปีที่แล้ว +1

    ल है हेर्न सुरु गरियो है कतारबाट , मेरो शुन्दर ,शान्त र स्वच्छ नेपालका अति नै मनमोहक दृश्यहरु । सायद देवताहरुले स्वर्गको स्वरुप नेपाल हो है भनेर चिनाउँका लागि नेपालको निर्माण गरेका थिय होला । धन्यवाद सचिन सर यो मरुभुँमीमा बसेर शुन्दर नेपाल घुमाईदिनु भएकोमा ।

  • @bhojarajpoudyal7104
    @bhojarajpoudyal7104 ปีที่แล้ว +2

    सारै रमाइलो र exciting अनुभूति गराउनु हुन्छ । धन्यवाद ।

  • @sabeen3303
    @sabeen3303 2 ปีที่แล้ว +39

    येती धेरै हिडेर मिहेनत लगायेर Video बनाउनु भाको छ हजुरको यो काम लाई सम्मान गर्दै Video हेरर रमाइलो लिदै छु😘

  • @kabirajkalikote7507
    @kabirajkalikote7507 2 ปีที่แล้ว +3

    तपाई को कष्टकर यात्र देख्दा देख्दै पनि यति रमणीय भएर होला धेरै खुशी छु ।।सचिन सर सलाम छ ।।

  • @sushilasapkota9489
    @sushilasapkota9489 2 ปีที่แล้ว

    अती जोखीमको बाटो भएपनी धेरै रमाइलो र रोचक ठाउ हेर्न पाइयो भाइलाई धेरैधेरै धन्यवाद।

  • @rsg_ramkrishnadong1649
    @rsg_ramkrishnadong1649 2 ปีที่แล้ว +2

    कति सुनदर ठाउँ👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️💙💙💙💚💚💚💛💛💛🧡🧡💜💜💜😞😞😞🎆🎆🎆🎇🎇🎇✨✨✨ विडियाे काे लागि धेरै धेरै धान्यवाद sir

  • @krishnakunwar6200
    @krishnakunwar6200 ปีที่แล้ว +1

    प्रकृतिको अनुपम सुन्दर डाडाकाडा अनि सेताम्य हिउँले ढाकिएको दृश्यहरु देख्दा एक पटक तिलिचो तालको अवलोकन गर्न मन लाग्यो।

  • @sushmasubba4535
    @sushmasubba4535 2 ปีที่แล้ว +2

    आफू जान नसके पनि यो social media र हजूर को team"Purvi Blues" मार्फत यस्तो सुन्दर दृश्य घरै बसी हेर्न पाउँदा मन लाई धेरै आनन्द आउँछ...Purvi Blues ko Team lai mero taraf bata big thanks and salute 👍👍👍👍🙏

  • @subindranagarkoti9194
    @subindranagarkoti9194 2 ปีที่แล้ว +1

    निकै ने सुन्दर रहेछ कठिनाई पनि रहेछ!!भिदिओ हाल्दिनुभाको मा धन्यवाद छ पुर्बी तिमलाइ

  • @Mathminded1
    @Mathminded1 ปีที่แล้ว +2

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES❤🥰

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 2 ปีที่แล้ว +1

    पहिलो पटक तिलिचोको सुन्दरता हेर्न पाइयो।।एकदमै सु्न्दर लाग्यो।।धन्यवाद सचिन दाइ र पुर्बि ब्लुज परिवारलाई ।।

  • @higherlimitstrek_official
    @higherlimitstrek_official 3 หลายเดือนก่อน +5

    युरोप अमेरिका tour भन्दै भिडियो वनाउने र जान प्रोत्साहित गर्ने त्यस्ता नेपालीहरुलाइ दरो झापड हो यो हेर त कति राम्रो स्वर्ग जस्तो दृश्य छ नेपालमा।।दुबई सिङ्गापुर मानिसले बनाएर राम्रो देखिएको हो तर नेपाल प्रकृतिले नै निशुल्क उपहार दिएको छ।।।आर्टिफिसिएल छन पुरा दुनिया तर नेपाल प्राकृतिक र अलौकिक छ जय होस नेपाल

    • @newchamp6513
      @newchamp6513 หลายเดือนก่อน

      आफ्नो - आफ्नो रहर विचार को कुरो आउँछ कता कता जाने भन्ने विषयमा!

  • @manishatamang125
    @manishatamang125 2 ปีที่แล้ว +7

    स्वर्ग भन्दा प्यारो अनि राम्रो हाम्रो देश नेपाल ध्यन्यवाद हजुरहरुको सम्पुर्ण तिमलाइ❤️❤️❤️💜💜💜💚💚💚

  • @jyotirai2081
    @jyotirai2081 2 ปีที่แล้ว +1

    अति सुन्दर भिडियो अनि निकै राम्रो जानकारी दिनु भएको मा सचीन सरलाइ धन्यवाद

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 2 ปีที่แล้ว +7

    बिहिबारको पर्खाई नयाँ स्थानको भ्रमण गर्नको लागि गरिएको प्रतीक्षा
    धेरै धन्यवाद सचिन सर तथा सम्पुर्ण टिमलाई❤️❤️🙏🙏

  • @zollyrai481
    @zollyrai481 2 ปีที่แล้ว +11

    धन्यबाद सचिन सर घरमै बसेर पनि पुरा नेपाल देखाउनुभएकोमा 🙏🙏
    Love from okhaldhunga ❤️

  • @yoginJugjali
    @yoginJugjali 4 หลายเดือนก่อน +2

    vlog भनेको एस्तो पो हुनुपर्छ धन्यवाद हजुर लाई

  • @urmilatimsina7092
    @urmilatimsina7092 ปีที่แล้ว +2

    मेरो नेपाल हेरि रहु जस्तो ,,सबै दृष्य देखाउने बाबुहरुलाइ मुरि मुरि धन्यवाद ज्ञापन गर्दछु ,, जय राधे श्याम हरि हर ॐॐॐ।

  • @Prabal347
    @Prabal347 2 ปีที่แล้ว +1

    सार्है सुन्दर प्रस्तुती !! धन्यवाद 👏👏👏👏

  • @sushilchaudhary4925
    @sushilchaudhary4925 2 ปีที่แล้ว +1

    अब म पनि तिलिचो ताल को यात्रा सुरु गर्दैछु।
    यो video हेरेर अली सहज भयो। Thank you
    अत्तरिया कैलाली to तिलिचो ताल l

  • @karmalamu7642
    @karmalamu7642 2 ปีที่แล้ว +1

    OMG awesome wonderful beautiful . afai rouge jhai anubhav vyo yati sunder thau dekhi pauda dherai2 khusi lagyo thanks to oll team

  • @BANTAWAABIR
    @BANTAWAABIR 2 ปีที่แล้ว +1

    हजुर को सबै भलक हेर्छु त्यास मध्ये यो अति राम्रो लागेयो अझै पनि यस्तै यस्तै भिडियो ल्याउनु होला

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 ปีที่แล้ว

    आहा सुन्दर दृश्य आफै हिड्दै जस्तो अनुभुति भैरहेकोछ !

  • @sudinachaulagainsvt
    @sudinachaulagainsvt 2 ปีที่แล้ว +1

    आहा दूबै भीडीयो आखा नझीम्काई हेरे मैले आफै तेह्या पुगेको महसूस गर्न सके अप्ठेरो ठाउँ आइपुग्दा आफै तेही भय जस्तो भयर आतीने र रमाईलो ठाऊ आईपूग्दा मन प्रफूल्लीतहूने आहा धन्यवाद हजूर

  • @nikchentamanh4318
    @nikchentamanh4318 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद हजुर लाई नेपाल को शुनदर शुनदर ठाउँ घुमाउनु भएको मा from darjeeling mirik 🙏🙏

  • @rohittotal7679
    @rohittotal7679 2 ปีที่แล้ว +8

    creator भनेको यस्तो हुनुपर्छ हाम्रो नेपाल लाइ बिस्वमा चिनाउने यहाँ त को पोइला गयो कस्ले कस्को बुढी लग्यो भेलु बाजेको छाडा बोलि लाइ कैद गर्न लाग्छन मत के भन्छु भने तिनि हरुका camera नि यता तिर कैद गर्न सकुन हजुर लाइ धन्यवाद सचिन सर लगाएत सम्पुर्ण team लाइ दुबई बाट हेर्दैछु

  • @NPJCBVLOG
    @NPJCBVLOG 2 ปีที่แล้ว +2

    अतिसुन्दर राम्रो प्रस्तुति कोलागी सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhushanrmagar
    @bhushanrmagar 2 ปีที่แล้ว +1

    आहा कति सुन्दर ठाउँ धेरै धेरै धन्यवाद सर एती राम्राे भिडियो बनाएकोमा ❤️❤️❤️👍👍👍🙏🙏

  • @govindashrestha4958
    @govindashrestha4958 3 หลายเดือนก่อน +1

    यति राम्रो भिडियो पस्किनु भएकोमा यहालाई धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 2 ปีที่แล้ว +1

    यति राम्रो भिडियो लागि धन्यवाद हजुर सरलाई हाम्रो नेपाल कति राम्रो छ

  • @krishnakris4196
    @krishnakris4196 2 ปีที่แล้ว +2

    गर्ब महसूस भयो🙏 धन्नेबाद पूर्बी टीम लाई तेसतो जोखिम को बाबजुत पनी video बनाउनू भयो 🙏🙏👌👍🤘🙏

  • @rufinarana-bp5hf
    @rufinarana-bp5hf 2 หลายเดือนก่อน +1

    Yati dherai jokhim ko yatra garera ramro video paskinu bhayo, dhanyabad hajur haru lai 👌🙏

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 ปีที่แล้ว +1

    धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!!
    मनैलोभ्याउने मनमोहक सुन्दर घरमै बसेर हेर्न देख्न पाइयो!!!
    धेरैमा धेरै धन्यवाद सचीन न्यौपाने सर्❤️❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @daffohyolmo6917
    @daffohyolmo6917 3 หลายเดือนก่อน +1

    धन्यवाद सरलाई आफू पुग्न नसकेपनि मेरो मनको इच्छा पूरा गर्दिनुभयो हजुरले भिडियोबाटै धन्यवाद यहाँलाई।

  • @saralmagar5195
    @saralmagar5195 2 ปีที่แล้ว +2

    यति राम्रो भिडियो हेर्दा साच्चै मन धेरै खुसि छ अझै यस्तै भिडियो हेर्न पाउनेछु भन्ने आशा छ सभै टीम लाई सुभकामना Lots of love from banke Nepal 🇳🇵🥀💓

  • @sudhanrimal7370
    @sudhanrimal7370 2 ปีที่แล้ว +1

    खुसी लाग्यो यति सुन्दर दृश्य हेर्नपाउँदा साच्चै स्वर्ग यस्तैहुन्छ होला । 🇳🇵🇳🇵🇳🇵

  • @Brokenheart943
    @Brokenheart943 2 ปีที่แล้ว +1

    धेरै राम्रो सर सचिन सर तपाइँ घुम्दै गर्नु नेपाल का नयाँ नया गाउँ ठाउ रितिरिवाज खोला नाला नदि नाला देखाउदै गर्नुहोला धन्यवाद जय नेपाल् 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dilgurung9256
    @dilgurung9256 4 หลายเดือนก่อน +1

    वाउ कस्तो सान्दार भिडिओ बनाउनु भाको धेरै धन्यवाद भाइ हरुरको मेहनेत र लगन जुनुन लाई सारै राम्रो कामगर्नु भयो फेरिपनी धन्यवाद ।
    इस्वरले तपाईलाई धेरै सफल्ताहरु दिउन।❤❤❤🎉🎉🎉

  • @UmeshRai-e9n
    @UmeshRai-e9n ปีที่แล้ว +1

    सलाम छ ह्जुरहरुको टिमलाई लुकेको सोर्ग जस्तो नेपाल देखाउनुहुन्छ सलाम छ

  • @Sejongxotuvloger1234
    @Sejongxotuvloger1234 2 ปีที่แล้ว +1

    Bro ! hajur haru le yesari hami harulai नेपालमै भएका विभिन्न राम्रा राम्रा ठाउँहरू video batai हामीहरूलाई राम्ररी भ्रमण गराई दिनु भयो त्यसको लागि हजुरहरुलाई धेरै धेरै धन्यबाद छ।साथै हजुरहरुको आगामी यात्राहरु को लागी धेरै धेरै शुभकामना छ। धन्देबात।

  • @raghaveshgyanwali2220
    @raghaveshgyanwali2220 2 หลายเดือนก่อน +1

    धन्यवाद सर यतिराम्रो भिडियो को लागि 🙏

  • @debendrabhandari7320
    @debendrabhandari7320 2 ปีที่แล้ว +1

    अति सुन्दर दृष्य मनाङ मुस्ताङ कति दुःख का साथ अवलोकन गराउनु भयो धन्यबाद सम्पूर्ण टिमलाई र म आफै घुम्न गएको महसुस गराइ दिनु भो ।

  • @jhamakbk6010
    @jhamakbk6010 2 ปีที่แล้ว

    आहा🤗 भिडियो हेरि रहदा यस्तो अनुभूति हुन्छ कि झट्टै त्यो ठाउँ पुगि हालु जस्तो🌷🌹 बर्णन गर्ने शब्द नै भेटिन 😊 यति मीठो अनुभूति हुन्छ नि कति चाडै सकिएको अझै हेरिरहु जस्तो 🤗🤗🤗🤗

  • @sandipgiri9075
    @sandipgiri9075 2 ปีที่แล้ว +1

    Dherai paila Dekhi hjr ko vdo herdai xu akdam dherai aananda aauxa hjr ko vdo herna duty Batw aayra gleko bela hjr ko vdo herda gleko sabai birsinxu aafnai Des ma vyeko feel hunxa
    Hal Romaniya batw

  • @bindarai4896
    @bindarai4896 2 ปีที่แล้ว +1

    Sachin . G . Tapai haruko sathma mapani hindai chhu!!! Badhai chha . Ati ramro bhidiyo .

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 ปีที่แล้ว

    Good job purvi bluj pariwar thanks 4 video Nepal.

  • @jibanwaiba4346
    @jibanwaiba4346 2 ปีที่แล้ว +1

    तिलिचो नपुगे पनि हेर्न पाएरै पुगेजस्तो अनुभव भयो ! धन्यवाद सचिन सर हजुरको टिम सहितको भिडियोलाई !!!

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl 6 หลายเดือนก่อน +1

    अत्यधिक जोखिम मोलेर कठिनाई का साथ गरिने यो यात्रा त कमकम मुटु हुने रआतिने हरुका लागि भिडियो मा सिमीत हुनेरहेछ। जय होस।

  • @lamasunil4377
    @lamasunil4377 ปีที่แล้ว +1

    sachin sir hajur le afnai nepalma vayeko yeti ramro sundar sorga jasto thau haruko video banaunu vako xa dhanyabad sampurna team lai 🙏🙏🙏

  • @indrathagunna1016
    @indrathagunna1016 2 ปีที่แล้ว

    धन्यवाद सर अती नै मन मोहक भिडियोको लागि

  • @kamalbudhamagar9326
    @kamalbudhamagar9326 2 ปีที่แล้ว +1

    जिन्दगीको असली मजा त तपाईंले लि रहनुभएको छ sir

  • @pembhutia1261
    @pembhutia1261 2 ปีที่แล้ว +1

    Purvis vlog is the best n courageous vlog. I have been enjoying this vlog for the last many years, n so far I have enjoyed more than 100 serials. This is the best vlog so far.

  • @devtamu2175
    @devtamu2175 2 ปีที่แล้ว +3

    Really I m big fan sir. God bless you. Sundar tau dekaunu hun6 khusi lakcha mero desh Nepal. Jay desh nepal❤️🇳🇵💪

  • @premapradhan6195
    @premapradhan6195 2 ปีที่แล้ว

    आहा!!!कति सुन्दर दृश्यावलोकन गर्न पाइयो,

  • @nurbahadurthapa9404
    @nurbahadurthapa9404 2 ปีที่แล้ว +1

    Sachin sir and laxmi sir lai dherai dhannebad !! tapainle dekhaunu vayeko janawar ta GHORAL VANINXA KI KYAHO !!! TQ

  • @kamalamainalipoudyal9074
    @kamalamainalipoudyal9074 9 หลายเดือนก่อน +1

    अति सुन्दर ठाउँआहा🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @SBLIMBU22
    @SBLIMBU22 2 ปีที่แล้ว

    सधैं बिहिबारकाे व्यग्र पर्खाईमा हुन्छु। सचिन सरले कति बेला भिडियाे अपलाेड गर्नुहाेला र हेर्न पाइन्छ भनेर। धेरै धन्यबाद सम्पुर्ण टिमलाई ।

  • @manjuvishowkarma1800
    @manjuvishowkarma1800 4 หลายเดือนก่อน +1

    अति नै सुन्दर हाम्रो नेपाल❤❤❤

  • @gangatandan6850
    @gangatandan6850 ปีที่แล้ว +1

    धन्यवाद धेरै मिहिनेत गरेर यति राम्रो भिडियो देखाउनु भएकोमा ।

  • @gamgurung7415
    @gamgurung7415 2 ปีที่แล้ว

    अहिलेसम्म विभिन्न युट्युबर हरुले देखाएको भन्दा तिलिचो तालको extreme यात्रा Purvi blues channel rock on 🤟।
    पोखरा❤️

  • @laxmigautamgyawali5571
    @laxmigautamgyawali5571 2 ปีที่แล้ว

    घरको सोफामा बसेर सारा नेपाल हेर्न पाउने हुनाले यो च्यानल मलाई साह्रै मन पर्छ।तपाईं पनि हेरेर उहाँहरूलाई नयाँ नयाँ ठाउँमा घुम्ने हौसला प्रदान गरौँ ल।

  • @HemantKumar-gh5fb
    @HemantKumar-gh5fb 2 ปีที่แล้ว +1

    सम्पूर्ण पुर्बी बुलुजको साथमा रहनु भएको सरहरुलाइ नमन गर्दछु 🙏🙏🙏। हजुरहरुको हरेक भ्रमण सफल रहोस यसै गरी अरु भिडियोहरु पनि हेर्न पाउ🙏🙏😘💕💕

  • @magarhem9066
    @magarhem9066 2 ปีที่แล้ว +1

    Yo vlog ma jasto rochak janakari ani gyan aru kunai vlog ma paudaina....ati sundar video Sachin sir....

  • @AmarPandey-v6p
    @AmarPandey-v6p 6 หลายเดือนก่อน

    amazing ,
    प्रकृतिले कत्ति श्रृङ्गार गरेको छ हाम्रो देशलाई 🇳🇵

  • @binamagar14
    @binamagar14 2 ปีที่แล้ว +1

    I like it bcz i saw Tilicho lake by ur video and words sellection also nice.

  • @utshavpoudel2191
    @utshavpoudel2191 2 ปีที่แล้ว +2

    The only channel that deserves millions of subscribers! Last ramailo laagcha tapaiko presentation!!! Ajha badi safaltako subhakamana!!!!

  • @suridpaudyal8908
    @suridpaudyal8908 2 ปีที่แล้ว +1

    Dherei3 dhanyadab ko patra yaha haru ko entire team.1dam gharai baser swarg ko anuvuri garai dinu vo!!lots of thank you.

  • @sudeeptirana5687
    @sudeeptirana5687 2 ปีที่แล้ว +1

    Buiii k dar lagdo hai ani ramro ni aati nai fari.. Sachin sir thanku so much for this video ❤🙏❤❤❤❤

  • @Pratimarumba-bc6uy
    @Pratimarumba-bc6uy ปีที่แล้ว +1

    आफ्नो देश मा सोर्ग हुँदापनि घुम्न सक्दैन अजा हजुरको भिडियो बाट नई घुम्ने र हेर्ने मौका पयो हजुरलाई धेरै धेरै धन्यबाद , हाल कुबेत देखि हेरदै छु।

  • @abinadhikari7907
    @abinadhikari7907 2 ปีที่แล้ว +1

    Yo sagai 200 bhag pugexa badai xa purbi blues team lai sathai yo aatyanta ramro video ko lagi❤️🤘

  • @prk-entertainment6581
    @prk-entertainment6581 2 ปีที่แล้ว +1

    अहिलेसम्म विभिन्न युट्युबर हरुले देखाएको भन्दा तिलिचो तालको extreme यात्रा Purvi blues channel rock on , घरमै बसेर अत्यन्तै मन पर्ने दृश्य हेर्न पाईयो हजुरहरुलाई हृदय देखिनै धेरै धेरै धन्यवाद

  • @lamubhutia9021
    @lamubhutia9021 2 ปีที่แล้ว +1

    dherai2 Ananda r khusi ko anuvaw vyo afai nai taha puge jasto lagyo. sabii team lai bdhai xa Sachin bhai ko vlog dwara nepal ko suder2 thau harru ghumna payo sabii jna stay safe stay healthy

  • @sujatasujata2282
    @sujatasujata2282 2 ปีที่แล้ว +1

    अति सुन्दर म चै लक्ष्मी सरको Fan है✊❣️

  • @senpai_ka69
    @senpai_ka69 2 ปีที่แล้ว +3

    First view love from lamjung.

  • @jackmilan6750
    @jackmilan6750 2 ปีที่แล้ว +3

    साँच्चै अद्भुत दृश्य !!! Jai Nepal 🤩🤩

  • @ashmanirai5367
    @ashmanirai5367 2 ปีที่แล้ว

    हजुर हरुको विदियो पहिलो चोती हेर्दै छु साह्रै रमाइलो लाग्यो 🙂🙂🙂

  • @foodloverwow393
    @foodloverwow393 2 ปีที่แล้ว +1

    Maja aayo ek din pugxu Mani Dami thau lagyo ❤️❤️❤️❤️❤️

  • @saritakhadka7979
    @saritakhadka7979 2 ปีที่แล้ว

    धन्यवाद सर हजुरहरू ले हिउ खेलेको देखेर सारै खुसि लाग्यो

  • @kumark.ck.ckumar3340
    @kumark.ck.ckumar3340 2 ปีที่แล้ว

    नेपालको स्वोर्ग। धेरै राम्रो ।धन्यवाद ।

  • @Tej-kumar1magar8di8pvlogs
    @Tej-kumar1magar8di8pvlogs 9 หลายเดือนก่อน +1

    सारो मजा आयो हजुर भिडियो हेरेर
    मजा लागो

  • @tejmagar2820
    @tejmagar2820 2 ปีที่แล้ว +1

    धेरै नै राम्रो ठाउँ रहेछ

  • @hemrai635
    @hemrai635 2 ปีที่แล้ว +1

    Hau sarai beautiful tilicho tal thanks purvi blues team lai

  • @rajakorani7772
    @rajakorani7772 2 ปีที่แล้ว +1

    Akdamoii Ramro video ❤️❤️ Aakha chim nagarii heriyo.... Dhanyabadd purbi blues 💙💙💙

  • @जिबनचाम्लिङ्गराई
    @जिबनचाम्लिङ्गराई 2 ปีที่แล้ว +1

    आहा पुगे सरह भो❤️😃सुन्दर हाम्रो देश नेपाल ❤️🇳🇵

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 2 ปีที่แล้ว +1

    सारै मनमोहक , भिडियो ।

  • @sunasubedi
    @sunasubedi 2 ปีที่แล้ว +1

    अाहा कति सुन्दर ठाउँ हार्दिक धन्यवाद सचिन सर

  • @mbtamang-t2i
    @mbtamang-t2i 2 ปีที่แล้ว +1

    Nice place घुम्न जाउँ जाउँ लाग्ने 👌👍🇳🇵

  • @Brakte
    @Brakte 2 ปีที่แล้ว +3

    My pride my manang my village .. Thanks for making such a beautiful vlog.. Never seen such a best vlog like this..

  • @nirbista2982
    @nirbista2982 2 ปีที่แล้ว +1

    Sanchai sansar Kai ek Matra Sundar desh hamro desh Nepal thank you Sachina sir sabai team lai yati ramro Yatra Ani video ko lagi jay Nepal..

  • @imehang2.0
    @imehang2.0 2 ปีที่แล้ว +1

    Aafai gaye jasto feel vayo.
    Dhanyabad eti ramro video ko lagi🥰

  • @News-MediaChannel
    @News-MediaChannel 2 ปีที่แล้ว

    भिडियो र प्रस्तुति दुवै उत्कृष्ट ।

  • @saritashrestha129
    @saritashrestha129 2 ปีที่แล้ว +1

    dhannebad ......... yeti ramro hamro desh ghumai dinu vaye ko ma .......
    yo dhekhi ye ko animal himali vekh ma paieine chayangra ho

  • @tikamayarai5172
    @tikamayarai5172 2 ปีที่แล้ว +1

    सुन्दर मनाङ👌👌👌👌👌👌

  • @Dawasunita.official
    @Dawasunita.official 2 หลายเดือนก่อน +1

    Wow साचै अत्ति सुन्दार ठाउँ म नि पुगे आजा