Nepali Lok Dohori Song | Viraima Charyo Mali Gai - Khuman Adhikari and Devi Gharti
ฝัง
- เผยแพร่เมื่อ 26 ก.ย. 2024
- New Nepali Song "Viraima Charyo Mali Gai" By Khuman Adhikari and Devi Gharti only on Music Nepal official TH-cam channel.
Right for this video is provided by Sitara Music Pvt Ltd.
Nepali Song - Viraima Charyo Mali Gai
➤ Singer - Khuman Adhikari and Devi Gharti
➤ Album - Viraima Charyo Mali Gai
➤ Lyrics/Music - Eknarayan Bhandari
➤ Artists - Pradip Giri & Gita Shahi
➤ Director - Ujjwal Ji
#Musicnepal #viraimacharyomaligai #khumanadhikari
-----------------------------------------------------------------------------------------------------------
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
मेराे जिबनमा अत्यन्तै मेल खाएकाे गित सुन्दा अाँखाबाट अाँसु झरेकाे थाहाँनै भएन २0८० सालमा सुन्दानि।
❤❤❤ समालिनुस सथि यो दुनियाँ स्वाति छ
Vvv nnn@@Shankarpandey20
Mata aahile pani sundai xu❤😂😊
रुवाउदै रुवाउदै किन छुटाउछ दैबले
चोखो माया लाउनेहरुलाई.......
2066/67 सालतिर मेरो जिवनमा मेल खान पुगेको यो गाना अहिले सुन्दा पनि अतितको तितोमोठो क्षणहरु उल्टाएर भावनामा चुर्लुम्म डुबाईदिन्छ।
अति नै मीठो शब्द ,संगित र गायन,जति सुन्दा नि धित नै नमर्ने।
🎉🎉 Tyo samaya dekhi aaj samma pani sundaixu 🎉🎉
mero bhanja ko acting mn parx ❤❤
😅😮😮😢🎉🎉 mop 😊😅😅😅😊😊😊😅 0:23
😅😅 old 😊😊😅😅 0:37 0:37 😮😢😮 0:43 😊😅
2081 साल आजको दिन यो गित सुन्दा पनि अजै मन भरियन thanks for गायक गाइका र रचना कार ज्यु हरु लाई
धन्यवाद ।
I am also ma 11 bars huda sadha tvm 7:30 Bina ko karya karma aauthiyo i git haru aja mobile herdai xu old is gold 🪙🪙🪙 I like earthing ❤❤
आगनीमा तिम्रो बिहे हुदै थ्यो
यो आभाग्गी पिढीमा रूदै थ्यौ
मार्मिक शब्द रचामा
नभयेको माया न छुटेको प्रेम को पनि याद आउछ यो गीत सुन्दा🙂😂
धेरै राम्रो गीत्🌸❤️
Ok
मैं राजस्थान इंडिया से मेरे को नेपाली गाने बहुत अच्छे लगते हैं💃💃
thanks bro
ौक्षक्षक्षऔुत्रुौुौयौयौह
Rajasthan konsa jaga se hai aap?
❤
जोधपुर ❤@@rajugurung1004
यो गित ले त मेरो साह्रै मन छोयो किन कि मैले पहीलो लब गरेर छुतेको त्यो दिन सारै याद आयो कहासकिदो रहेछ र छुते पनि ।❤️❤️❤️❤️❤️💔💔💔💕💕💞💌👍👍👍👌👌 सो नाईस गित
२०८० सालको असोजमा सुन्दैछु। जिवनमा नचाहादा नचाहादै पनि मेरो जिवनमा यस्तो घटना घटेको छ। निर्मोही साइलि तिमि जता रहे पनि खुसी रहनु। म त जिवन भर जस्तो छोडेर हिड्यौ, त्यस्तै रहनेछु बस्!
2021 Ma pani yo song sunni koko hununxa hajir garam ta 🤟🤟
Me😥 my fvrt song ever
फेरि हेरियो2076/6 मा
बाध्यता ले बाधिय म किन
नरोउ माया भन्ननि सकिन.......वावा
अहिला को जमानामा केसाट हुन्थ्यो यति धेरै सुन्थे म यो गित आज 2080 मा मोबाइल मै भिडियो हेर्न पाउदा अत्यधिक खुसी छु मेरो हरेक कुरामा मेला खाने यो गित ❤❤❤
मेरो जीवनमा मेल खाएको गीत हो । यो गीत मलाई धेरै राम्रो छ ........
Euta gita thiyoni bhagara ra gagiriko...
@@josanrai7989 ❤93aßa❤😢wweqqr🎉?😂😅😊😅😅
Mero jibanako git ❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢aaj pani yo git sunne garchu😢😢😢😢 2080❤❤❤
Paraya ma puranai song sunne garxu ❤
धन्यवाद ।
एक दमैइ राम्रो छ यो गित मनै छोयो मेरो त
जिवन्त गित 💓
Kasto yaad aayo tyo beela ko miss you jaha vayeni 😘😍😍😍😍😍😍
2021 मा हरने कोहि छ
❤️❤️❤️❤️❤️❤️❤️
यो गीत जति सुनेनी सुनिरहन मन लाउने २०८०
छाडेर जाने तिमि थियौ अनि रुदै बस्ने म थिए त्यसैले त यो गित मेरो जिन्दगी भको छ, उसको याद आउँदा सधै सुन्ने गर्छु miss you
घर बाट निस्केर शहर जादा बस मा यो गीत को आनन्द लिँदै यात्र गरेकोे याद अनबरत आइरहन्छ।
Sryy
Same
यो पुरानो अत्यन्तै मार्मिक गित 2081 बैशाख 4 गते को को ले सुन्दै हुनुहुन्छ ?
बच्चा बेलामा यति धेरै सुन्थेकी यो गित
सारै नि राम्रो मन छुने गित खुमन अधिकरी र देबि घर्ती मगर अल्द बेस्ट्😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
१० बर्ष को याद ताजा बनायो आजा दाइ खुमन अधिकारी 🙏
एकदम राम्रो गीत मलाइ नि पुरानो दिनको याद आउँछ यो गीत सुनेर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
२०८० साल मा सुन्ने जति हजिर हुम है❤😊
...👇️
Very nice song
Badhyeta le badhiye ma kina
Narou maya vanna ni sakina
Heart touching
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
मेरो जिवनम मेल खाको गित त्यसैले मलाई यो गीत धेरै मन पर्छ
atyantai itho git wawoo sarai man xune songs
आज २०७६ सम्म यो गित सुन्नी साथीहरू येता हाजिर
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
जति सुने पनि उति नै सुनी रहुँ झैँ लाग्ने यो गित ।अाहा जती पुरानो उती उत्कृष्ट ।#Namaste Gorkha
२०७६ मंसिर को महिना ले छुटाउने जोडी हरु🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️😂
आज २०७८/०७/३० गते पनि गित सुन्दा उत्तिकै मन रसायो।
मनपराई दिनु भएको मा धन्यबाद ।
जति सुने पनि धित नमर्ने गित,
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Kasto man choyo kasam❤❤❤❤
Thanks
अाज पनि याे गीत सुन्दा अाँखाबाट अाँसु अाउछ । यस्ता मनछुने सृजना श्रिजित गर्ने हामी सबैकाे मनमुटुकाे ढुकढुकी एकनारायण भण्डारी सरलाई सादुबाद ।
Yo geet ko model दामी लयो य्र्
Hamro palako gana very very nice song
मनपराई दिनु भएको मा धन्यबाद ।
म सानो हुदा सुनेको गित अहिले 2079 सालमा 2022 मा पनि सुनिराछु
nice song सारैईनि मन छुने लोक दोहोरि गित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
मेरो जिन्दगीमा मेल खाने गित,। सधै सुन्न मन लाग्छ 💔💔
Nice song please reply
@@bikashgaire9342 ❤️❤️❤️❤️❤️❤️❤️
@@radhikakuinkel6042 💝
@@bikashgaire9342 ❤️❤️
मनपराई दिनु भएको मा धन्यबाद ।
निलिरहेछ
२0८१/३/७ सम्म यो गित सुन्दै छु
मेरो जिबनमा मेल खायको हुदा😂😂😂
Ma rada phuyalpani ruy😢😢😢😢😢😢😢
२०८०/९/२५ मा हेर्दै
सारै राम्रो छ सानै मा सुनेको अनि अचाल पनि
❤
I love you neval i from indonesia
Niec.song.maro.pane
2066 ma class 9 ma padhda pahilo choti suneko ekdm man pareko geet thiyo
2066Ma kup suntheya
❤❤❤❤❤
धेरै राम्रो गित 2078/2/19
2064/11/5 /गते काे दिन गाउँ बाट काठमाडौं भागेरा अायकाे बेला याे गितले मेरो मन कति समा खुसि भाकाे तर अहिले याे गित सुन्दा आँसु अाउछ
Lovely song
Thanks
यस्तै यस्तै गितहरू थिए पहिला साह्रै मन पर्ने । यो गित पनि मेरो मन छुने गित हो
मनपराई दिनु भएको मा धन्यबाद ।
2020 lock downma khojdai herni koko xam yata ✋
Khuman adhikari is best singer and bishnu majhi
मेरो जिबन सङ मिल्ने गित
Ahile Sunda ni goosebumps aaux yo song
2019 ma aayer frei yo geet herne jati yata hajir grum hai
A
Aaaa
Aaaaaa
2020 ma ni herdai xau
@@thapabinaya6794 7uuuutrwazf
Old is glod❤❤
धन्यवाद ।
Git vaneko yo ho look great
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice song
Thanks
पुरानो सुपर हिट गित.
2021 childhood fav song ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Me
Mine too😍😍😍
@@ambikasharma9329 same too you
2078 salma ni yehi geet Mann parxa 🥰🥰❤️ahile sunni kohi hununxa rw
❤️❤️❤️❤️❤️❤️
कति मिठो गीत र विडियो पनि मोडल केटो कति राम्रो हो सोल्टी बाबा
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
@@MusicNepalPvtLtd होलो सोल्टी
२०७८ मा फेरि हेरियो यो गित
I am listening this song from 10 🦋🥀Now I'm 18 years old believe me regularly I am listening this song every day.
10yrs agadi suneko songahile ni sundae xu old is gold songg
Ma Aja Sundai chu 🥺🥺
Aqq.
यो गित अनि त्यो स्कुल ८±९ पढाको मीठो सम्झना अनि ती साथी संगहरु धेरै सम्झना आउछ
2020 ma sunne jate yeta hajir humata
Ma pani
Really heart touching n dherai jana ko ghatanama mel khane geet
2021🤘🏻
अतिनै मारमिक गित जिवनमा रूवाउदै किन छुटाउछ खै
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Music Nepal good
Super hit song khuman adhikari dada 😍 😎
अाहा कति राम्रो छ
मन परेको मायालुको याद आउँछ यस्तो पुरानो गित सुने पछि ??
2021 Ma Herna aaiyoo
अति सुन्दर मधुर गीत best of luck
Thanks
20/20 sunne jati eta aaunuhola
This song made for sisan baniya specially .❤️😆
Yo git ajhai pani sunirahanxu
धन्यवाद ।
मेरो अङालोमा निदाउने ती आखाहरु
आज पराईको अङालोमा निद पूरा होला त
बिस्नु माझी पछि को देबि घर्ती मगर हो❤
Wowo very nice songs n video ❤❤❤❤❤❤❤❤❤❤❤❤
Many many thanks
Man xuna git
2079 मा सुन्ने कोको हुनुहुन्छ
मेरो जीवन मा मेल खायेको गित
रुवाउदै रुवाउदै साचै किन छुटिन्छन होला है मेरो पनि सेम एस्तै भोइ राको छ काहा सकिदो रहेछर माया बिना बाच्ना राम्रो छ यो गित
Sandesh Rai and
हो रयचा
हो मलाइ पनि तेस्तेइ लाग्छ
Ho ni right
Sarai ramro xa geet....pahela ko geet dherai ramro lagthyo
Im also listening this song still2021
Me too
2076 मा हेर्ने म मात्रै हो कि अरु पनि छन।
ho la ni
Aaja dherai samaya paxi purano song suna man layo 😭😭
Wow babal