Tyo Man Runna Hola Ra -Nepali Hit Lok Dohori Song - Bishnu Majhi | kmunan | sundar mani |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ม.ค. 2025

ความคิดเห็น • 390

  • @ganeahmausami1326
    @ganeahmausami1326 2 ปีที่แล้ว +39

    यो गित मेरो जीवन मात कुनै मेल खान गएको छैन तर मेरो बालापन हरु एस्तै अनि यो गित सुन्दै बितेर होला खुब बाल पनको याद आउँछ अनि फेरि तेहि आबस्था मा पुग्न पाए हुन्थ्यो जस्तो लाग्छ

  • @sundarb.k1012
    @sundarb.k1012 6 หลายเดือนก่อน +37

    2081 मा हेर्ने को को हुनुहुन्छ 🤗🙏

  • @sabin123-x7w
    @sabin123-x7w 11 หลายเดือนก่อน +50

    2024 ma sunnni jati yeta🙌🙆‍♂️

    • @paraschettri8108
      @paraschettri8108 5 หลายเดือนก่อน +1

      Ma pani xu

    • @Rambabukhadka-222
      @Rambabukhadka-222 5 หลายเดือนก่อน +1

      म आदरणीय खुमन अधिका दाजुको बिग फ्यान हुं म त उहाँकै गीतहरू सुनिरहेको हुन्छु गाइरहेको हुन्छ मेरो best गायक उहाँ हो

  • @govindaparajuli9105
    @govindaparajuli9105 2 ปีที่แล้ว +35

    यो गित 2065-66 साल तिरको हो, मेरो पहिलो पटक लब परेको थियो। अहिले बिहे भयको पनि ४ बर्श भयो, यो गित सुन्दा ती रमाइला क्षणहरु याद आउँछ। 💓💓💓💔

    • @krish_bart
      @krish_bart ปีที่แล้ว +1

      Same here 😢

    • @gunakharnyaupane5404
      @gunakharnyaupane5404 3 หลายเดือนก่อน +2

      me to brother ❣️❣️🙏🙏

    • @shantadarji5024
      @shantadarji5024 2 หลายเดือนก่อน +1

      L​lll😢😮😢

    • @yashodaghale3432
      @yashodaghale3432 25 วันที่ผ่านมา

      Same😢 but Maro chahi bihe vako 15 Saal vayo ajhai yad aux tyo pal haru

  • @asmitaguring3996
    @asmitaguring3996 ปีที่แล้ว +12

    आहा हजारौं कमेन्ट काे भिडमा मेरो याे कमेन्ट काे मुल्य त नहोला तरपनि हजुरको सुन्दर कला अनि अभिनयलाई अञ्जुली भरिको माया दिदै उत्कृष्ट कलालाई सम्मान छ🙏

  • @binodbinu9596
    @binodbinu9596 9 หลายเดือนก่อน +11

    यो गित मा कमेन्ट गर्नेहरु कति प्रेमी छन् भन्ने थाहा भो
    यो गित आउदा म १४ बर्ष को थिए मेरो love को सुरु यहि गित सुनेर भाको थियो

  • @razanmagar
    @razanmagar 9 หลายเดือนก่อน +8

    यो गीत ६६ सालमा आको अहो म काम को सिलसिलामा दैलेख पुग्दा यो गित बजेको थियो पहिले पटक अनि क्यासेट रिल चक्काकिनेर गाडिमा खुब सुनियो धेरै मन परेको थियो तर मेरो चै लब परेको थेन

  • @narayanbhattarai1661
    @narayanbhattarai1661 ปีที่แล้ว +22

    जति पुराना लोकदोहोरी गित सुन्यो त्यति नै मन आन्नदित हुन्छ ❤❤❤

  • @sureshbudha7491
    @sureshbudha7491 ปีที่แล้ว +7

    यो गित आको बेला मेरो त मोबाइल पनि थियन अन्कलको मोबाइल चोरेर सुनेको कति रमाइलो हुन्थ्यो त्यो बेला❤️❤️❤️

  • @lalchetry3786
    @lalchetry3786 4 ปีที่แล้ว +13

    2020 मा म साउदी अरब बाट फेरि पनि सुन्दैछु कुनै दिन यो गितले सारै मन चसक्क चसक्क घोच्ने गर्थ्यो आज फेरि मध्य रात मा सुन्दैछु आखा बाट आसुको भेल फेरि पनि नदि सरि बग्दैछ सायद मेरो जीवन मा मेल खायर होला सलुट छ यो गित गाउने कलाकार लाई अझै एस्तै एस्तै गित सुन्न पाउ!!!!!

    • @tikaramrijal3329
      @tikaramrijal3329 3 ปีที่แล้ว

      म चाहि 2021 मा फेरि सुन्दैछु साउदी अरब बाट

  • @manojauji2236
    @manojauji2236 3 ปีที่แล้ว +167

    आज भन्दा 12/13 वर्ष अगाडि यस गीतले तहल्का नै मचाएको थियो कति पय गीतहरू वास्तविक जिन्दगी सँग मेल खान्छन् मेरो लागि एउटा हो

  • @maheshdeuba2393
    @maheshdeuba2393 2 ปีที่แล้ว +16

    जिन्दगि सँग मेल खाने गितहरु जजि सुन्दा पनि धित मर्दों रैनछ् ❣️❣️❣️🤟🌞

  • @MadhavOli-hf2oy
    @MadhavOli-hf2oy 4 วันที่ผ่านมา +1

    euta nepali lok sangit ma kahile namarnre gitma yo git pani parxa!

  • @RockPokhrale-pi8xo
    @RockPokhrale-pi8xo ปีที่แล้ว +10

    एकान्तमा सुन्न मन पर्छ बिगत का यादहरु आउँछ अनि आँसु झार्दै बस्नि होनि 🥲🙏

  • @sumanlaxmi5220
    @sumanlaxmi5220 7 หลายเดือนก่อน +9

    2066साल तिर स्कुले जीवन पढ्दै गर्दा लभ पर्दा खुब सुनिन्थ्यो । त्यो बेलाको लभ 2066 लास्टतिर बिदेश हिडेसी छुट्यो । अहिले उनिको नि परिबार छ मेरोनी परिबार छ अहिले नि हाम्रो प्रेम उत्तिकै छ😂😂

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 6 หลายเดือนก่อน +5

    असाध्यै मीठाे र मन छुने कालजयी सिर्जना । याे अनुपम लाेकदाेहाेरीकाे लागि श्रष्टा सर्जकलाई हार्दिक नमन्, बधाई तथा शुभकामना ।

  • @ManBhadur-pb3td
    @ManBhadur-pb3td 20 วันที่ผ่านมา

    यो गीत मैले रेडियोमा सुनेर यहि गीत सिसाकलमले कापीमा लेखेर गाउदै बाख्रा चराउन गएको याद आउछ । लाग्छ यो गीत सधैभरी अमर रहिरहने छ रहोस पनि ❤❤❤❤❤❤

  • @pratimarokaya5719
    @pratimarokaya5719 8 หลายเดือนก่อน +5

    2065 sal tira ko git ho tyo time ma Mero Shati ko love paryo ko thyo Jun kura usko aam baba lai man parya na tyo kura le Sahana na sakyara usle susiet garyo yo song lasati suntyo aja fari tyo din ko yaad aayo😢😢 miss you Shati

  • @premsijapati4352
    @premsijapati4352 2 ปีที่แล้ว +16

    जय गीत जय सङ्गीत,,, लोकदोहोरी गित जुन ईतिहासमा निकै चर्चित र लोकप्रियता भएको सम्झनामा अझै आउछ,जुन यहि गित सुन्दै मेलापात, गोठालो जाँदा सुन्ने गरिन्थ्यो सङ्गि साथिहरु सँग😢😢😢।

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 5 หลายเดือนก่อน +4

    हाम्रो जवानी को गित रेडियोमा सुनिन्थियो अनि साथीहरू संग रमाइलो गरिन्थ्यो यो गित सुन्दा बितेका ती रमाइला पल याद आउँछ अनि रुन मन लाग्छ समय लाई फर्काउन कसैले पनि सक्दैन 😢😢

  • @Diyadibya17
    @Diyadibya17 6 หลายเดือนก่อน +5

    त्यतिबेला crbt/prbt पनि नपाएको यो गित।
    Wow❤❤

  • @kammudhami2302
    @kammudhami2302 11 หลายเดือนก่อน +4

    Yo get Sunda Purana din haru jhal khali aakha maa aauxan😢😢

  • @Rajeshbist-y5y
    @Rajeshbist-y5y 9 หลายเดือนก่อน +4

    जति पुराना लाेक दाेहाेरिगित सुन्यो तेति आनन्द आउँछ।

  • @basantakhadka2646
    @basantakhadka2646 3 ปีที่แล้ว +142

    २०६५ साल तिर को गित हो मेरो त धेरै सम्झना जोडिएको छ ।यो गीत सङ म जागिरमा भर्खेर प्रबेश गरेको थे आज १४ बर्स भै सके छ। आँसु आउछ यो गीत सुन्दा ।।धेरै सुन्छु ।।

  • @premsinghsaud2790
    @premsinghsaud2790 3 หลายเดือนก่อน +2

    good song ❤❤❤❤❤

  • @rabindrapudasaini5597
    @rabindrapudasaini5597 2 ปีที่แล้ว +9

    श्रीमान को पर्खाइमा १३ बर्स कटाउदा जिन्दगिको अर्थ नै भुलिसके झै लाग्थ्यो यिनै लोकगित सगै सिरानिमा आसुको धारा बगाउदै कुन बेला निदाइन्थ्यो , धन्यवाद सम्पुर्ण टिमलाई

  • @lalumayabohora
    @lalumayabohora 8 หลายเดือนก่อน +3

    यो गित आउदा म नौ कलासमा पढ्थ्ये सारै मन पर्छ यो गित धेरै एइ गितमा दोहोरि पनि गाएको छू 🎉🎉🎉

  • @bhimlalgyawali1558
    @bhimlalgyawali1558 4 หลายเดือนก่อน +6

    2081 सालमा यो गीत सुन्ने कोको हुनुहुन्छ???

  • @dipendrathapa2592
    @dipendrathapa2592 3 หลายเดือนก่อน +1

    गित होस त यस्तो ❤❤
    यो गित अहिले सुन्दा खेरी बालापनको याद आउँछ
    सकियो उमेर पनि अब
    उहिले कै समय ठिक थियो ❤❤

  • @bigyanmudbari6054
    @bigyanmudbari6054 ปีที่แล้ว +6

    कति राम्रो गित वास्तविक जीबनमा मेल खाने❤❤

  • @gopalthapa3325
    @gopalthapa3325 5 หลายเดือนก่อน +1

    पहिले को जस्तो मार्मिक लोक दोहोरी गीत सुन्दै शरीर जिरिङ्ग भयर आउँछ शब्द मुटु फुताउने आहा खुशी का आँसु हरु झरेका थाहै हुदैन कति याद हरु जोडिएको छन त्यो पल ती दिन हरु 😒💐💐💖💖

  • @deepudayalu7586
    @deepudayalu7586 5 หลายเดือนก่อน +2

    Ohh my favorite songs I'm from Baitadi Nepal

  • @VivoY16-ii4jy
    @VivoY16-ii4jy 6 หลายเดือนก่อน +2

    Moile tw balla 2081 ma sune yo Geet first time 🤭🤭🤭🤭

    • @gunakharnyaupane5404
      @gunakharnyaupane5404 3 หลายเดือนก่อน

      हजुर नया हाेला लाेकदाेहारि पारखि सायद

  • @MadhavDotel-pp5rq
    @MadhavDotel-pp5rq 7 หลายเดือนก่อน +1

    टिकटकमा यो गित सुनेर आउने जति यता आउनु है 🙏🙏🙏

  • @ravibhusal07
    @ravibhusal07 2 ปีที่แล้ว +12

    आज आएर फेॠ यो गितले पुनः मुटुमा बास गर्यो! 🤨❣️💔

  • @nayanlimbu4558
    @nayanlimbu4558 4 หลายเดือนก่อน +1

    साचै राम्री सन्चिता गुरुङ एकतर्फि म love परेको थिए सन्चिता सङ्ग

  • @puzamahara7540
    @puzamahara7540 ปีที่แล้ว +5

    Who still listen in 2023

  • @sharmahari5022
    @sharmahari5022 2 ปีที่แล้ว +7

    उनको सम्झना अाउछ अनि सुन्ने गर्छु यो गित 😙

  • @bhimbahadur5298
    @bhimbahadur5298 2 ปีที่แล้ว +19

    Kunai din ko yaad aayo ❤️ love you khuman adhikari sir

  • @Sushil-300k
    @Sushil-300k 18 วันที่ผ่านมา

    0:07 मलै त यो गिअट लास्तै मन पर्छ है ❤❤❤❤❤

  • @Bskfunnyshorts
    @Bskfunnyshorts ปีที่แล้ว +5

    Kon kon 2023 mein is gane ko sun raha hai

  • @SarojPoudel-g7y
    @SarojPoudel-g7y 7 หลายเดือนก่อน +2

    Tyo man runa Hola Ra aaja aayara tik tok Bata TH-cam samba aayako mah ❤👀💋💘💘 Heart touching song 🔥🔥

  • @DhanrajB.k-b5g
    @DhanrajB.k-b5g 7 หลายเดือนก่อน +1

    2081 yo gita sunay manxay ma matrai ho k ho ❤sunay haru atha hajira humm tw 😊😊 jay lok git 😊

  • @durgachettri1873
    @durgachettri1873 3 หลายเดือนก่อน +1

    Jibanmaa mela khane git ani jati suno uti usako yad aune 😂tinkai yadmaa sunuko moja feri kati maja😂❤

  • @technicalpukuli525
    @technicalpukuli525 6 หลายเดือนก่อน +1

    Yo geet pani aachama ko xa yaad aaye pachi search gari halera suni halne ❤😅❤❤❤❤

  • @pritikathakuri3025
    @pritikathakuri3025 8 หลายเดือนก่อน +2

    पुरानो गीत जति सुन्यो त्यति आनन्द आउँछ😊2065/66 तिरको गीत हो रेडियोमा खुब सुनिन्थियो घास दाउरा जादा जंगलमा खुब गाइन्थियो❤❤❤❤🎉🎉

  • @prasiddhabista9885
    @prasiddhabista9885 4 หลายเดือนก่อน +1

    Bisnu majhi queen of nepali music industry ❤❤

  • @KanxiGurung-np9hx
    @KanxiGurung-np9hx 5 หลายเดือนก่อน +1

    Yastahi git harule hajurharuko sadahi ramro pargati hos sabahiko man chune yo gitle o k thenk you

  • @SubashBogati-i6x
    @SubashBogati-i6x 9 วันที่ผ่านมา

    पुरानाे याद आयो यहि गित सुनेर बस्थेउ उनि र म पछेउरि वडेर गाउँ घर काे चिसाे मा अहिले उनी का म का 😢😢

  • @mdsohelrana2192
    @mdsohelrana2192 ปีที่แล้ว +1

    Mero jibanko yak dam man parne geet ho purano yad banayo yo geet le ma vabuk vya ?tyo samya feri kahile aaular farker ❤❤❤❤❤😢

  • @laxmigharti1807
    @laxmigharti1807 2 ปีที่แล้ว +5

    मेरो जिन्दगी मा मेल खाएको हो यो गित ले🌹🌺🌺🌺

  • @Shivabk993
    @Shivabk993 ปีที่แล้ว +3

    पुराना दिन को याद आयो ❤❤❤

  • @karnahamal4680
    @karnahamal4680 4 หลายเดือนก่อน +2

    Hirdaya chhune geet

  • @dankarki3557
    @dankarki3557 2 ปีที่แล้ว +6

    Listen from UAE ,heart touching song,my childhood

  • @guruduttrajpoot5235
    @guruduttrajpoot5235 23 วันที่ผ่านมา +1

    This song was listen in 2065

  • @trinksprishila007
    @trinksprishila007 ปีที่แล้ว +4

    Ye song maine tb suna tha jb mai 8 sal ki thi . Aur aaj sun rhi hu 16 sal baad India se Miss hu Nepal 😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @Saudimanepalii
      @Saudimanepalii ปีที่แล้ว

      To tum 24 salki ho gai ho me 27 saalka huwa hu mujhe Vi atitaka din bahut yad aati hai

  • @punaramneupane7989
    @punaramneupane7989 2 ปีที่แล้ว +4

    २०७८ मा हेर्ने म मात्रै हो कि अरु कोही हुनुन्छ

    • @krish_bart
      @krish_bart 7 หลายเดือนก่อน

      म पनि छु है।

  • @Bijayabhulun-wd1fd
    @Bijayabhulun-wd1fd 8 หลายเดือนก่อน +3

    यो गित गुन्जिदा म ६ कक्षा पढ्दै थिए, समय बित्दै गयो अहिले बिहे गरेर छोरो २ बर्श पुग्न लाग्यो गित अझै ताजै छ यार म बूढो भको कि गित बूढो भको😂

  • @rajabista8430
    @rajabista8430 2 ปีที่แล้ว +2

    कति मीठो गित साच्चिकै रुने,😰😰म त रुन्छु होला

  • @githubai
    @githubai ปีที่แล้ว +3

    2065 तिर घरमा एहि गित बज्थ्यो रेडियोमा , हामि लुकामारी खेल्थ्यौ * त्यो पनि क्या समय थियो ।

  • @KAMALAROKA-il8fv
    @KAMALAROKA-il8fv ปีที่แล้ว +3

    यो गित सुन्दा बिगतका हरेक पाना पाना को यादमा तड्पिएर बसेको सायद म मात्र होला ❤❤❤❤❤😂😂😂😂😂

  • @BharatSingh-xf6li
    @BharatSingh-xf6li 3 หลายเดือนก่อน +1

    ❤love 2024 ❤❤

  • @petrouro3448
    @petrouro3448 5 หลายเดือนก่อน +1

    २०६५-६६ मा म त्रिसुली मा सैन्य तालिम गर्दै थे अहिले पेन्सन हुन लाग्यो , तर सम्झना अझै ताजा २०६५ देखि २०८१ सम्म

  • @BabuRaja123-op8ce
    @BabuRaja123-op8ce ปีที่แล้ว +2

    2024 यो गित को को सुन्दै छौ❤️

  • @welcomenepal9762
    @welcomenepal9762 2 ปีที่แล้ว +1

    अजा सम्म पनि उत्तिकै रोजाइ मा परेको छ।

  • @taramayatamang-v7w
    @taramayatamang-v7w ปีที่แล้ว +1

    त्यो बेलामस 5रुपैयाँ तिरेर हेरेको गित आज पनि हेर्दै छु🎉🎉🎉🎉🎉🎉🎉2080

  • @Saudimanepalii
    @Saudimanepalii ปีที่แล้ว +2

    ऊ दिनका लोक गितहरु सुन्दा पनि शरीर भरिर काँडा उम्रन्छ

  • @bilashtirkey9090
    @bilashtirkey9090 6 หลายเดือนก่อน +1

    Mai jharkhand se hun mujhe samjh me nahi aati but song bahut achhi lagti hai

  • @SuresParavali
    @SuresParavali 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤

  • @purnbahadurchand35
    @purnbahadurchand35 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ehdgdf7165
    @ehdgdf7165 ปีที่แล้ว +1

    SAYAR.KATHAT. 💃💃💃👌👌❤️❤️❤️👌

    • @ehdgdf7165
      @ehdgdf7165 ปีที่แล้ว +1

      S.k. ❤❤❤❤❤💃💃💃💃🌹🌹🌹🌹👌

  • @NawarajKhadkaofficial
    @NawarajKhadkaofficial ปีที่แล้ว +1

    सुरुमा सुनेको लोकगित wow

  • @preeyabistachhetri2619
    @preeyabistachhetri2619 7 ปีที่แล้ว +6

    Wow nice song. Mero ta mana xunxa

  • @janardanneupane6230
    @janardanneupane6230 3 ปีที่แล้ว +3

    Bishnu majhi lok dohoriki rani jati sunepani man nabharini voice

  • @KhadkasumanKhadkasuman
    @KhadkasumanKhadkasuman 5 หลายเดือนก่อน +3

    Any one 2024..

  • @zonambhandari6365
    @zonambhandari6365 ปีที่แล้ว +2

    यो गित दिनम एकचोटी न गाय सम्म दिन जादैन मेरो 😢

  • @भरतनेपाली-ड7ढ
    @भरतनेपाली-ड7ढ 10 หลายเดือนก่อน +1

    यो गित आउदा मेरो लभ पछि बिछोड भएको थियो तेशै ले यो गित सुन्दा रुन मन लाग्छ

  • @rajubhandari8406
    @rajubhandari8406 ปีที่แล้ว +1

    Listening 2023😊

  • @DARKGAMINGPRO-123
    @DARKGAMINGPRO-123 หลายเดือนก่อน

    Sarai ramro xa yo geet

  • @SurprisedGreenHat-jl1gp
    @SurprisedGreenHat-jl1gp 8 หลายเดือนก่อน +1

    Ramro.purano.smjnaaaucha

  • @messifan5035
    @messifan5035 2 ปีที่แล้ว +5

    2022 ma herni MOH matra hola

  • @Ramprasad.pokharel
    @Ramprasad.pokharel ปีที่แล้ว +1

    २०८० सालमा हेर्दै छु!!

  • @suryasunar4599
    @suryasunar4599 3 ปีที่แล้ว +2

    Kati ramro geet sor sabda ati man paryo avinaye dubai Jana kalarko dhamakay chha dhannebad

  • @sumanmagarvlogs78
    @sumanmagarvlogs78 2 ปีที่แล้ว +1

    Jamana ma yo geet ma dherai nacheko dherai yad aauxa yo geet ma dherai pratis pradha hunthe tyo bela

  • @Your.changer
    @Your.changer 2 ปีที่แล้ว +1

    Old song khojdai jada purano geet jun mailey sano ma radio ma sunthye😓😓😭really sad song

  • @gangasagarkhadka7742
    @gangasagarkhadka7742 2 ปีที่แล้ว +1

    कुनै जमाना थियो यी र एस्तै गित सुन्न कम्ता मजा आउँथ्यो ।

  • @bharatmayal3715
    @bharatmayal3715 5 ปีที่แล้ว +6

    Wow supop purano geet jasto dam aile ko new song ma ka xara

  • @UdayabahadurKarkee
    @UdayabahadurKarkee หลายเดือนก่อน

    Ma xu Herne yo git man parxa❤️❤️

  • @keshavthapa4933
    @keshavthapa4933 2 ปีที่แล้ว +1

    म पनि कसैको बाटो कुर्दा कुर्दै थाकेको छु यो गित उहाले हेर्नू भयो भने अबस्य पनि मलाई याद गर्नु हुनेछ म थापा मुस्कान

  • @surendrabista1256
    @surendrabista1256 หลายเดือนก่อน

    आनन्दमय ❤❤❤ सुन्दा

  • @sombahadurgurung9542
    @sombahadurgurung9542 หลายเดือนก่อน

    Ramro get sanget sunda majhanai aarkai hunchha !

  • @abhijitlamsal
    @abhijitlamsal 2 ปีที่แล้ว +21

    I still remember this song playing on radio every morning. Missing old days. ❤

  • @kshetrabahadur7106
    @kshetrabahadur7106 7 หลายเดือนก่อน

    Bishnu maji aii singer very nice

  • @shankarkhadka2952
    @shankarkhadka2952 2 ปีที่แล้ว +1

    नमस्कार म मनिषा खत्री यो गीत तेतिबेलात मेरो जिन्दगी संग मेल खाएकोत थिएन तर SLC पछिको खाली समयमा यो गीतले मेरा दिनहरुलाइ तहल्का मच्चाउन सकेको थियो रेडियो बोकेर कैले टारी खेत कैले खोला खेत अनि बनपाखा उकाली ओराली टाकुरामा गोरु मालेर र तारे संगै कटाएका ती दिन हरुको याद आयो

  • @TalindraMagar
    @TalindraMagar 2 หลายเดือนก่อน

    Deray rmro xa yogit

  • @yubarajbc20
    @yubarajbc20 3 ปีที่แล้ว +8

    जति सुने पनि धित नमर्ने गितहरु

  • @Achhamitadka
    @Achhamitadka หลายเดือนก่อน

    2024 /8 november मा को को सुन्दै हुनुहुन्छ यो गीत ❤

  • @गाउँलेभाई-न5भ
    @गाउँलेभाई-न5भ 3 ปีที่แล้ว +7

    आजभोली आईदेका भय करोडौं club मा प्रबेश गर्ने गित हुन

  • @umesharjun1034
    @umesharjun1034 2 ปีที่แล้ว +1

    यो गित मेरो लागि जीबनमा धेरै अविष्मरणी छ।

  • @pujasagar608
    @pujasagar608 ปีที่แล้ว +1

    Purana song sunnu ko majjai beglai xa❤