THADO BHAKA ठाडो भाका | राजु र शिलाको यथार्थ जिबन कहानीको पहिलो ठाडो भाका New Thado Bhaka 2081
ฝัง
- เผยแพร่เมื่อ 12 เม.ย. 2024
- Present :- THADO BHAKA ठाडो भाका | राजु र शिलाको यथार्थ जिबन कहानीको पहिलो ठाडो भाका New Thado Bhaka 2081
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Shakti Kumar Godar
balchandra baral
shyam rana
sagar bc
Raju Pariyar
suman pariyar
nabraj kapri
prakash dura
🎙गायिका/Singer
Asmita Dallakoti
renuka bhattarai
Shila ALe
sanu surkhali
sanju lama
suman thapa
tara thapa
kalika roka
sabita pariyar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
रामु एस के / Ramu Sk
ढोलक / Dholok
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Bilak Gurung
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . - บันเทิง
पार्ट 2 पनि चाइयो भन्ने जति यता है ❤❤
bnbnbnbnnnnbmbnbmbmbbmbnvnbbmbmbmmnmmbnmnbbmbnbmbnbvnnnbbbmbmbnnnbnbnnmmbnmmbmmnnbnbbbnbnbnbnnbnnbnbmbnbnbnnnbnbmnbnbnbnbnvbmvnvnnnnbnvnbnbbnnbnmmbmbmbmnbmnmnbnbnbmbnnbnbbbnbnnnbmbmmmbbbnbnbnnnbnmnbncnbbbbnbnvnbnbnbmmmbnbnmnbnbnbmbnvbbnmmmnbmbnmnbnvnbnbnbbmnbmbnbbbnbbnbnbnbnbnbnbnbnbnmbbmbnbnnbmbbmmnbmbnbbmnbnbnvnbnbbbnbnbnbnbnbbnbnbbbbbnnbnnnnbbmnnnnbnbnbmbnnnbnbnbnmnbnbmbnbnbbnbmbvbnnnbbnbmmnbnbnbmbnbm 19:25
अहा सारै राम्रो पार्ट 2 पनि ल्याउनु है 👌👌👌👍️👍️👍️👍️
पार्ट 2 पनि चाइयो अर्गानिक लोक ठाडो भाका ❤❤जय गित सङ्गित
लोक स्वर सम्राट् राजु जि र वरिष्ठ गायिका शिला जि लाई मनै देखि सम्मान छ निकै उत्कृष्ट प्रस्तुति सुनिरम लागि रहने
राजुको यो ठाडो भाका एक दम राम्रो लाग्छ 👍👍👍। नंया नंया एपिसोड सुन्न पाऊ 🙏
दोहोरी भनेको त येस्तो पो हुनुपर्छ ❤❤❤wow 🎉🎉🎉
❤❤❤❤❤
फेरि अर्को पनि ठाडाे भाकामा राजु दाईसग गित गाउनुन शिला दिदी हजुरहरु काे गित राम्रो लाग्छ दि ❤❤
क्या आनन्द लाग्नी ठाडो भाका दोहोरी गाउनु भयो राजु परियार दाजु शिला दिज्जु🙏🙏🙏🙏फेरि पनि यस्तै भिडियो हेर्न पाउ आशा छ्😘😘💖
आहा निकै मिठो मनमोहित जायजुम स्वर मा मिठो मौलिक ठाडो भाका। निकै उत्कृष्ट सब्द प्रहार संगै मोहित मुस्कान। सुनमा सुगन्ध छ प्रस्तुति। दाजु र दिदी को सहकार्य सृजना प्रस्तुती सधै हेरिरहन सुनिरहन पाउँ 🙏👍❤️।
आहा सारै मीठो गित सबै लाई सन्मानछ❣️❣️
happy new year ❤🎉🎉शिला बैनी राजु भाइ र सबै teem लाई ❤🎉कति मजा लाग्गै छिटो सकियो जस्तो लाग्यो नि ठाडाे भाका को दोहोरी दोहोरिको 2 दुई खम्बा भयसी हामिलाइ केइ चाइयन झैं लाउछ ।❤र जैले सुन्न पाउ ❤🎉❤❤❤
एस्तो पो त दोहोरी ❤❤❤
सबै जनालाई नमस्कार है ❤ हजुर हरु ले साच्चै यो पुराना भाका जोगाउनु भाको ❤ छ खुसी लाग्छ ❤❤❤ अनि सबै जनालाई हप्पि निवर ❤❤ जय गीत जय सङ्गीत ❤❤
महिनामा एक चोटि यस्तै ठाडो गीत राख्नुपर्यो शिला दिदि🙏🙏🙏
आहा कति रमाइलो ठाडो भाका गित सम्पूर्ण टिमहरुलाई नयाँ बर्षको सफलताको शुभकामना ।🇳🇵🇳🇵🍒🍒🍒🙏🎋🎋🎋
धेरै राम्रो छ...❤❤❤
राजु दाई र आदरणीय दिदी प्रति उच्च संमान छ ..🎉🎉🎉
सम्मान गरौ हाम्रा रास्टिय गहना लाई सारै राम्राे टुक्का र भाका पनि
आहा सारै राम्रो ठाडो भाका दाजु दिजु नमन
उच्च सम्मान राजु दाइ अनि शिला दिदि🎉
साच्चिकै यो जोडि दोहोरीको समुन्द्र नै हो भन्या
दोश्रो भाग पनि पस्किनु होला दिज्यु
जति सुनेनी सुनौ लाग्ने यो दाइको आवाज अझ सुमधुर हुँदै जाओस
Hirdaya dekhi Naman xa ❤️🙏🙏. Dherai Ramro thado vakhama Dohori 👌👌
लाेक दाेहाेरिका राजा रानी। अाहा सुनिरहुँ लाग्ने ठाडाे भाका❤❤❤ सम्मान छ दुवै जनालाई ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यी र यस्ता ठाडो भाकाहरूलाई अझ ससक्त ढँगबाट प्रस्तुत गर्नलाई राजु दाइ, मन्जु बिक, शीला दिदी लगायतका सबै लागिरहनुहोस, नया बर्ष २०८१को शुभकामना छ । स्वर्गीय ठाडो भाकाको गुरू भेडीखाल्टे साईला प्रति उच्च सम्मान छ । जय सापकोटा, पोर्चुगल
Kasam real jodi hunu parne rastrakai yak udaharaniya jodi hunethiyo🙏🙏❤️❤️
Wow dharaai pachi thodo bhaka suna paiyo mero daju & didi ko♥️♥️❤️🙏🙏Congratulations. ❤️❤️❤️👍👌👏🙏
आहा👌👌दस उम्ला जोडि नमस्कार सबै कलाकार लाई🙏🙏🌹🌺🌹
भावनात्मक , प्रेमिल जादुमय शब्दहरु सुन्दै जांदा अन्तिममा आँसु नै आयाे । धितै पुगेन मेराे त 🎉🎉❤❤🎉🎉
धेरै मिठो कडा दोहोरी । जत्ति सुने पनि धित नमर्ने । यहाँको दिनहरु सधैं जय होस् । भागवानले सधैं भलो गरुन् ।
♥️♥️♥️💗🙏♥️♥️♥️
❤❤❤@ आहा अग्रज कलाकारहरूको दोहोरी सुन्न पाइयो।
लाेक दाेहाेरीकाे राजा रानी 🙏🙏next part plz
dherae ramaelo dohori suner mazza aayo
Happy new yeears daju dd
धेरै राम्रो छ 🎉सबै टिमलाइ धन्यवाद ❤️🎉🙏
भगवान सधै दाहिने हौउन राजु दाइ तपाइ दुबैजनाको अझै सफलताको सुभ कामना❤❤❤
ठाडाे भाकाकाे याे अनुपम लाेकसाहित्यलाई कुन शब्दले बयान गराै ! यस लाेक भाकाकाे शब्द शब्दले मन छाेयाे, अति नै सुमधुर माैलिक परिवेश उजागर भएकाे छ । मिठासै मिठासले छताछुल्ल भएकाे याे लाेकदाेहाेरी सुनेर मनै आनन्दित भयाे । सम्मानका छालहरू उर्लिरहे ! दुबै आदरणीय श्रष्टालाई हार्दिक नमन्, सम्मान तथा अनगिन्ती शुभकामना ।
What a comment ❤❤❤
Aha love love love uuuu❤soooo much shila baini Raju Vai ❤❤❤❤❤❤
आहा कति सुन्दर ठाडो भाका सारै मन पर्यो
मनछुनेथाडाेभाका❤❤❤
Yo honi ta real dohori vaneko Sarai ramro xa
यति धेरै मौलिकताले भरिएको ठाडो भाका का गायक गायिका आदरणीय दाइ राजु परियार र आदरणीय दिदि शिला आले ज्यु प्रति उच्च सम्मान छ।
Wow Kati ramro sabda yesto po ho ta dohori sabai family saga basera herna milni
❤❤❤❤aaha❤❤❤❤kasto ramro❤❤❤❤❤
Raju dai ❤️🥰❤️ garba lagxa k hajur ko name Lida ni Sila dd ni waoooo
लोक दोहोरी छेत्र मा सबै भन्दा धेरै मलाई मन पर्न जोडी राजु दाई र सिला आले दिदी मत्रै हुन
आहा कति रमाइलो गित ❤❤❤
पैलो पल्ट सुन्दै छु यो भाकाको गित कति राम्रो लाग्यो ❣️❣️❣️🙏
Jati sunyo UTI sunam lagne ❤❤❤
wow ❤❤❤
लोक दोहोरिका दुई नायक राजु परियार र शिला आलेमा अद्भुत कला छ यहि कलाले संसार चलाछ❤❤❤
Aahaa kasto yathartha maya ko vabana ma dubera gaunu vayo raju vai ra shila bahani 2 bai jana lai❤❤❤❤❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
आहा ! कति सुन्दर दाेहाेरी ठाडाे भाकामा।
आहा कति मिठो गीत सुन्न पाइयो। सुनिरहन पाउँ यो जोडीको यस्तै भाका।
मन छोयो। दुर्लभ भाका अनि उत्कृष्ट शब्द चयन।
अहा ! कति उत्कृष्ट ठाडो भाका ,कृपया भाग 2 ल्याउनु परेउ।यस्तो पो त ठाडो भाका भनेको ।दुबै जाना लाई धेरै धेरै शुभकामना छ ।
Nice song
Namasta nice song❤❤
आहा सारै राम्रो ठाडो भाका🙏🙏
अति आनंद लाउछ यो भाका सुन्दा 👌
नदि झै सल ल बग्ने मौलीक शब्दको खानी राजु दाइ अति घतलाग्दा शब्द 🙏💐
आहा कति मिठो गीत सबैलाई मनपर्छ। ❤️❤️❤️🙏🙏🙏
Wow re wow katti mottho gita gaunu vo lok sor samrata Raju daju Ani sila dijju yakdam sammana xa hajura haru lai ajai pargati ko suvakamana xa❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍🫶🫶🫶🫶🫶👌👌👌👌👌👌👍👍👍👍👍🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣❣️❣️❣️❣️❣️❣️❣️❣️
यहाँहरुकाे जुनसुकै गित जतिसुकै सुने पनि हेरे पनि पुग्दैन हामीलाई ❤❤❤❤❤❤❤❤❤
Very nice
सारै मन पर्छ ठाडो मौलिक दोहोरी
आहा कति मिठो शब्द अनि रमाइलो ठाडो भाका मा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो।
धेरै धेरै बधाई छ
हा हो सदा बाहार गायक गाईका 🎉🎉🎉
❤❤❤❤❤best couple ❤
सबै लाई 🙏🙏 🙏आहा कति रमाइलो
आहा ...निकै आनन्द लाग्यो यो गितका शब्दहरु सुनेर त्यस्तै मिठो आवाज पनि जोडि मलाइ मन पर्ने जोडि❤❤
आज को युवा पिँढी लाई पौराणिक र लोक संस्कृति को परिचय गराउने क्रम मा राजु परियार र शीला आले ज्यू को उत्कृष्ठ योगदान रहेको छ। खास गरी हामी इंडिया समेत भिन्न देश मा बसेका नेपाली समाजलाई आफ्नो संस्कृति, भाका,र मौलिकता को परिचय गराइदिएको मा आभार व्यक्त गर्दै छु। हजुर दुवै सम्मानित कलाकार मा सम्मान व्यक्त गर्दछु। 🎉🎉🎉❤❤❤❤❤
20 choti sunda ni sunirahu jasto sarai ramro dohori
अाहा कति राम्रा सोर तेस्तै मान्छे
Pat2 kahile aaux❤❤
आहा धेरै राम्रो लाग्यो ठाडोभाका
Raju pariyar shila ale ko salaijo bhaka ati ramro sang gaunu bho salam chha
आहा लोकदोहोरिका राजा रानी ❤❤🎉🎉❤❤
आहा कति मिठो 🎉प्रतीक्षामा थिए यो भाकामा हजुर दुइको गीत सुन्ने❤
❤❤❤❤❤❤❤❤
लास्टै मन पर्यो मलाई १०० पटक भन्दा बढि हेरिसके ।।
Lokgit ka Raja Rani kati aananda Ayo yo thado bhaka sunda arko vag ma Pani xittai liyera aaunu hola 🙏🙏🙏
Aaahhhaa kati ramro git kati ramro gitko bhaka❤❤❤
दाजु दिदिको सारै राम्रो गला अनि कला❤❤❤❤❤❤❤
Nice
म पश्चिमको भएनि मलाई हजुरहरुको ठाडो भाका सारै मन पर्छ ।। मलाई सारै आनन्द लाग्छ ।।।❤❤❤❤
King of dohori rajh pariyar
नाइस जाेडी अनि शब्द झनै मिठास अति उत्तम धेरै मिस गरे अनि आन्नदा पनि
❤❤shila d ra raju pariyarko matra thado vaka ramro lagxa aruko thikai lagxa😊😊😊😊
Dherai ramro chha
Sila dd ko haso Ani vokal omy God ❤❤❤dd naman gare
Mero favourite thado vaka ani favourite person❤❤❤❤❤❤
निकै रमाइलो भयो नि हो
स्वर सम्राट दुबै जना लाई बधाई यति राम्रो गित दर्शक माझ लियकाे मा
मैले आज सम्म धेरै पटक हेरेको गीत यही होला कति राम्रो हो जति सुन्यो उति सुनम सुनम लग्नि ❤❤❤❤❤
साह्रै राम्रो गित❤
ati mitho
अति राम्रो छ है सिला दिदी अति राम्री बै नमस्कार सबै मा 🌷🌷🌷🌷
Very nice happy new year 2081ko dhari dhari suvakamana ❤️❤️❤️🙏🙏🙏🌹🌹🌹
Happy new year shila baini Raju Vai rejina baini sarmila baini n Sabai Vai baini haru Lai ❤❤❤❤❤❤❤❤
Shila ji hajur group ma vayna vane ta git suna man lagdaina hajur KO haso mitho ani song pani ekdam mitho
नमन🙏 शिला दिज्यु & राजु दाजु भाग 2 पनि ल्याउनु होला ,❤❤❤