राजु दाइ र सिला दिदी को दोहोरी सुन्दा र हेर्दा जस्तो आनद अरु को गित अरु लाग्दौन । मलाई चै उहाँको दोहोरी सुन्दा माया मा नै परेको को पो होकि जस्तो पनि लाग्छ । कैले कसो तपाईंहरुको दोहोरि सुनेर हामी पो त्यो दुनियाँमा पुगेयो जस्तो लाग्छ । एति राम्रो दोहोरि को लागी धन्यवाद छ दिदी दादा लाइ❤❤❤❤❤❤❤
Wow kati mitho thado vaka sarai man parxa malai tesai ta feri raju vai ra shila baini ko sor ma sansarma sabai vanda pyaro jodi yesari nai sadhai 2 tai le sat didai agadi badnu asirbat xa dubai lai ani sampurna pyaro vai bani haru ma dherai maya
Dai...tesai shore samrat diyeko kaha hora ......aja jindagi sara duniyalai esari varpura aananda manoranjan dinuvako xa tpy euta rastako thulo sampati ho....hjrprati naman xa dai....chiranjibi hunus hai
smr:धैर्य गर्नुस् जिन्दगीमा घाम लाग्न सक्छ मिल्किएको फालिएको काम लाग्न सक्छ। हरेश खानु हुन्न कति दु.ख कष्टहरु सँग सफलताको एक दिन जाम लाग्न सक्छ।गुरुमा🙏
शिलाजीको सायद आज भन्दा १८/२० वर्ष पहिले नै हुनुपर्छ नारायणी नदी किनारमा …..अनि राजु परियारजीको भरतपुर पारस बसपार्कमा प्रत्यक्ष रूपमा गीत सुनेको रती पनि बिर्सेको छैन नि मैले त ! हो त मलाई पहिले भन्दा झन् झन् मिठो सुनमा सुगन्ध ..झन् राम्रो पो लाउच त गाँठे..हार्दिक बधाई अनि शुभकामना …नमन
सारै राम्रो भाका🙏🙏 त्यसमाथी शिला दिदी को हासो👌👌🙏🙏
यो जोडि साच्चिकै लोक दोहोरीको सर्व उतकृष्ट जोडि हो हरेक बिषय भाकामा यसरी शब्द खेलाउने सायद लोक दोहोरीले अब पाउन गाह्रो छ । दुबै जनालाई उच्च सम्मान छ ।
कति राम्रो लाग्यो ठाडो भाकामा दोहोरी ❤️❤️❤️👌👌🙏🙏🙏
सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा र रानी शिला दिदि लाई
यस्तो ठाडो भाखा त मलाइ साह्रो मन पर्छ हो ! धन्यबाद ! राजु भाइ र बैनि शिलालाइ !
❤❤😂😢❤❤❤❤
😊😮 no
Aa
❤❤
@@ShreeBhadurRai1q2w
@@nischaldhunganachhetri2801I just by ft hi ft❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤7 use CT by
आहा कति राम्रो अर्को भाग नि हेर्न पाईयोस छिट्टै
गीतको बिच बिचमा बोल्दै हाँस्दै अति रमाईलो
हजुरहरुको छेउमा बसेर सुनेको जस्तो लाग्यो❤
हाल k.s.a. मरुभूमि बाट्🇳🇵🙏
होनि ❤❤
❤❤❤ धेरै राम्रो छ दुवै जनालाई धन्यवाद छ!!!!!
राजु दाइ र सिला दिदी को दोहोरी सुन्दा र हेर्दा जस्तो आनद अरु को गित अरु लाग्दौन । मलाई चै उहाँको दोहोरी सुन्दा माया मा नै परेको को पो होकि जस्तो पनि लाग्छ । कैले कसो तपाईंहरुको दोहोरि सुनेर हामी पो त्यो दुनियाँमा पुगेयो जस्तो लाग्छ । एति राम्रो दोहोरि को लागी धन्यवाद छ दिदी दादा लाइ❤❤❤❤❤❤❤
😊😊😊😊😊😊😊😊😊
😊😊😊
😊😊😊😊😊
😊😊😊😊😊😊
राजु दाइ नेपाल को सम्पती हो
क्या राम्रो सुनिरहु जस्तो लाग्नि❤❤
अबको पुस्तालाई ठाडोभाका हस्तान्तरण गर्ने महान कलाकार सम्मान छ।
यति राम्रो ठाडाे भाखा मिठो आवाज मा गाउनु भयो लोक दोहोरी को राजा रानी शिला बैनी राजु भाइ लाई लाखौ सम्मान 🙋🙋र सुभकामना ❤️🎉💋❤️🎉❤️🎉❤️🎉❤️
** 0:27 *iiuigigiaa
Pp😊 10:49
ग्फ्ह्घ्ग?rrhdiguyu,
Yr,e,!y!yy
@khimbc50rr28
कलाकर र खेलादि भनेको देसकै महङ्गो गहना हो ❤❤❤
म पुर्वेलि भए पनि याे ठाडाे भाखा अति नै मन पर्छ ❤❤❤
यो भाका मा दोहोरी सुन्दा अरु गित नराम्रो लाग्छ मलाई त❤❤❤❤
मरे पछि पनि विरसिन न सकिने येस्ता अजम्बरी गित र स्वर सलाम दुवै जना लाई!
पाँच चोटि हेरेर पनि धित मरेन क्या दामि समान छ हजुरलाई❤❤❤
सुन्न कती मजा आई रा थियो कती छिटई
सक्कियो अली एक दुइ घण्टा को हुनु पर्ने❤❤
Wow kati mitho thado vaka sarai man parxa malai tesai ta feri raju vai ra shila baini ko sor ma sansarma sabai vanda pyaro jodi yesari nai sadhai 2 tai le sat didai agadi badnu asirbat xa dubai lai ani sampurna pyaro vai bani haru ma dherai maya
आहा कति मिठो ठाडो भाकामा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। दुवै गायक गायिका लगायत सम्पूर्ण टिमलाई सम्मान छ।
Dai...tesai shore samrat diyeko kaha hora ......aja jindagi sara duniyalai esari varpura aananda manoranjan dinuvako xa tpy euta rastako thulo sampati ho....hjrprati naman xa dai....chiranjibi hunus hai
Aati ramro raju da and sila di❤❤❤❤
Wow अति सुन्दर भाका sabai lai सुभकमाना 🙏🙏🙏🙏🙏
धेरै आनन्द आयो ।राजु दाइ र शिला दिदिको दोहोरीले।
आहा कति राम्रो 😊😊
Sarai ramro prastuti raju dai sila dee dhanyabath tapaiharulai ❤❤
Wow katti mitho geet raju dada ra sila dijjuko 🙏🙏🙏😍😍😍
कति राम्रो गित अलि धेरै मिनेटको भएको भए।
याे गितले डिउटि जान बिर्सेछु धेरै राम्राे
लोक दोहोरी का बासषा राजु दाई को कति मिठो छ गाउने सैली 💞
आहा कति रमाइलो ठाडो भाका गित ।🍎🎉🎉🙏🙏🎋🇳🇵🇳🇵
एकदमै राम्रो र मीठो भाका सुसेली, मलाई असाध्यै मन पर्ने ठाडो भाका ❤❤
Jati sune pani sunum sunum Lagne man parne Jodi dohori k o Raja Ranii Raju Vai Sila sis👍👍❣️❣️
Sarai Mann parni Thado Bhaka 👍👍Shila Baini ❤Raju Vai🌿🌷🙏🙏🌷🌿👌👌
शिला दिदी हासेकै सारै मन पर्छ 🙏🏿
Jati sune pani sunu sunu lagne man parne jodiko dohori uchcha samman chha both of you🙏🙏👌👌❤❤
देबि आले र शर्मिला वि सि ले पनि ठाडाेभाकामा गितगाउन सिक्दै गाउँ दै गरे राम्राेहुन्छ ।
❤❤❤salam xa lamjunge thado vaka ka gayak Raju r gayika shila
आहा ठाडो भाका अझै मीठो लयात्मक तरिकाले गाउनु भो दिदी दाइ❤❤❤❤
Sor sarai mitho daju didi❤❤❤
Kasam damidami super yesto Maja aayo jati choti sunda Pani man bujen please part 2
Dohori king pyaro daju 😍😍
smr:धैर्य गर्नुस् जिन्दगीमा घाम लाग्न सक्छ
मिल्किएको फालिएको काम लाग्न सक्छ।
हरेश खानु हुन्न कति दु.ख कष्टहरु सँग
सफलताको एक दिन जाम लाग्न सक्छ।गुरुमा🙏
Shila aale Didi rw Raju dai oh my goodness ❤❤❤❤
Samman xa didi dai❤❤❤
हाम्रो भेडिखर्के साइला हाम्रो ठाडो भाका लम्जुङ्गेको
ठाडो भाका सारै मन पर्ने मान्छे हु।।।।😂😂❤❤❤❤❤❤
आहा कति मिठो आहा❤❤❤
Sarai mitho Ati mitho dherai mitho
😊😊😊😊
Veri Veri nice jodi ❤❤❤❤🎉🎉🎉🎉
शिलाजीको सायद आज भन्दा १८/२० वर्ष पहिले नै हुनुपर्छ नारायणी नदी किनारमा …..अनि राजु परियारजीको भरतपुर पारस बसपार्कमा प्रत्यक्ष रूपमा गीत सुनेको रती पनि बिर्सेको छैन नि मैले त ! हो त मलाई पहिले भन्दा झन् झन् मिठो सुनमा सुगन्ध ..झन् राम्रो पो लाउच त गाँठे..हार्दिक बधाई अनि शुभकामना …नमन
स्फ्र्फ्त्ग्ग्घ्ह,innvhhjjeho,ttgiiufdfuhfhiugyzyyyyt*uuu,त्युओय्वुउउयुउ? युईइह्ग्फ्ह्ज
Nepali man nepali vaaka kathi mitho sunirakham jhai ❤️🇳🇵
लोक दोहोरी को राजा भनेकै राजु परियार हो ❤❤❤❤❤
Aaha dami❤❤🎉🎉👑🎊🎊🎉🎉🤗🤗😍😍
Superb👍👍👍👍👌👌👌👌😀❤️❤️❤️❤️
राजु दाजु ❤❤❤❤आह कति मिठो ❤❤
बच्चै देखि सुनेर हुर्किएको ठाडो भाका 😍
ठाडो भाक दुई जोडिको रामरो हुनछ
Raju dada soro ko raja ❤❤ sabi Kura ko raja hunu hunxa ❤
raju n shila love you both
बज्दैन त गाँठे सुन कति हतार भा थियाे❤
Proud of you daju one of best lok song King hamro raju daie❤❤❤❤❤❤😮😮😮😮❤😊😊😊
Big respect ❤❤❤❤❤❤❤❤❤ no any words hai ta.
राजु को गित राम्रो लाग्छ ❤
Aati nai mitho ❤❤❤
Kati ramro geet hoke
Nice song I like very much from india ❤
Namasta daju dai❤❤❤
भनि हो भनि सबैको मन दुखछ कि शिता दिजु र राजु सर लाई गित लेखेर गायको होर राजु सर को हात मा के होनि ल बधाई छ सबैलाई सलाम छ ❤❤❤❤❤❤
हो स्कृप्टको गित गाउनु भएको हो
मादलले हरूले पुरानो ठाडो भाका हेरेर सुनेर मादल सिक्नु पर्छ जस्तो लायो
One of my favourite thado vaka and my favourite singer Raju ji and sila ji 👌🫡❤️🥰❤️🥰❤️
सारै राम्रो ❤
Oi Anita pane sor melaudixta miss u gaij haru❤❤
Aawja vnya hamro Raju dajai oni hamro didi jasto hunun parxa hoina ta gez🙏🏻🤞🏼😚🥰
Wow kasto ramro got gauni Jodi
ATI ramailo
raju dai ani duijanaa aale dd haru vayesi thado bhaaakaa bhane jasto ramro hunxa❤❤❤❤❤
So beautiful singing ❤️❤️
Babal jodi sada dekhn pauu haju rau
यो होनि गित आफ्नो सस्कार्😘😘
Wow super video hjur big fan me
यहि गित हातमा स्कृप्ट पढेको नदेखाए कस्तो खत्रा फिल हुन्थ्यो होला
यो भाकाको गित सार्है मन पर्छ❤तर यति लामो स्वर तानेर , घुमाएर गाउनु पर्ने गितलाई ठाडो भाकाको नाम कस्ले र किन दिएको होला।
❤❤
Dherai ramro lagyo 😊😊😊
❤❤🎉Wawa raju dada wawa
Ramro cha🙏🙏
❤❤❤❤❤ my fevourite
❤❤❤sarai mitho thado vaka hamro lamjung ko
Nice song
Sarai man parxathado vaka
राजु दाइ तपाईं को कला अरु लाई पनि दिनु होला पछिसम्म तपाइलाइ सम्जिन्छन
Ati ramro sunda sarai ananda lagne
Wow ❤
sarai man paryo very nice song 🎵
Raju ta babal king nai ho
Wow super duper song
Sundar❤❤❤❤❤❤❤❤❤❤❤
Best song
Waw🎉🎉🎉🎉🎉 kyaa daami