सहकारी ठगमाथि खनिए माओवादी र रास्वपा, ज्ञानेन्द्र शाहीले ओली र देउवालाई दिए चेतावनी संसदमा खैलाबैला

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #gyanendrashahi #santoshpariyar #dhanarajgurung #debendrapoudel #indiraranamagar #suhangnembang #padamgiri #kp_oli #sunaulonepaltv #sunaulonepal

ความคิดเห็น • 159

  • @JivanBhusal-gn1gb
    @JivanBhusal-gn1gb 6 วันที่ผ่านมา +9

    ज्ञानेन्द्र शाहीको कुरा एकदम 💯💯💯सहि हौ यो छिटो लागुहुन्छ

  • @GovindaRajChand
    @GovindaRajChand 6 วันที่ผ่านมา +11

    मा ज्ञानेन्द्र को कुरा १००% सही छ❤

  • @gurungyuba
    @gurungyuba 6 วันที่ผ่านมา +24

    ज्ञानेन्द्र शाहिको कुरा एकदम सहि गरे।

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 6 วันที่ผ่านมา +16

    Wau gyanendra shahi is great leder🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏♥️♥️♥️♥️

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 6 วันที่ผ่านมา

      साथीहरु यो भेडा च्याङ्ग्रा जनताहरू तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण बनाएको छ। यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ यो भेडा जनताहरू नेपाली कांग्रेसको झोले कार्यकर्ताहरू एमाले पार्टीको झोले कार्यकर्ताहरू हो। ए झोले कार्यकर्ताहरू शेरे र केपी बाले 24 खर्ब 72 अर्ब ऋण छ। यसको ब्याज कति हुन्छ याद गर भेडा च्याङ्ग्रा जनताहरू

  • @bihunkotesailo
    @bihunkotesailo 6 วันที่ผ่านมา +11

    राम्रो बोले ज्ञानेन्द्र शाहि ले।

  • @birukc4726
    @birukc4726 6 วันที่ผ่านมา +8

    सम्मान छ ज्ञानेन्द्र शाहीज्यू, कम्तीमा सत्य त बोल्नुहुन्छ

  • @rajubhatta5924
    @rajubhatta5924 6 วันที่ผ่านมา +7

    प्रस्न आउँदा राजिनामा दिने हो भने केपी ओली र आरजु देउवा ले राजिनामा दिन पर्छ की पर्दैन गोकुल जी

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 4 วันที่ผ่านมา +1

      Parxa Tara suchana bechni vanni dalal rabi ka garyo upa sabamukh lai ke an xa yo rabi dalal aru lai ta vanxa afno parxa tha xaina vandai aako xa

  • @gurungyuba
    @gurungyuba 6 วันที่ผ่านมา +16

    रास्वपा,माओबादी र राप्रपा ले युवाहरूको आन्दोलनलाइ मद्दत गरि यी लुटेराहरूलाइ देशबाट लखेट्न जरूरी छ।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 6 วันที่ผ่านมา

      साथीहरु यो भेडा च्याङ्ग्रा जनताहरू तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण बनाएको छ। यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ यो भेडा जनताहरू नेपाली कांग्रेसको झोले कार्यकर्ताहरू एमाले पार्टीको झोले कार्यकर्ताहरू हो। ए झोले कार्यकर्ताहरू शेरे र केपी बाले 24 खर्ब 72 अर्ब ऋण छ। यसको ब्याज कति हुन्छ याद गर भेडा च्याङ्ग्रा जनताहरू

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 4 วันที่ผ่านมา

      Rasopa dalal hudaina ra p .p ko pradasan ma giry kukur rabi le lathi haneko xa rasopa dalal lai kursi din kin lyauni gafadi 2 paspot wala rasopa dalal haru rabi ko bare ma parti ma pani bol dainan baru R PP le parti ma bolyo prasna utheko lai prasna garyo Tara rasopa ka dalal ko parti raxa dhak xop garxa ani van xa lok tantra rakxya garxare aafai hami ramro vanxa dalal haru

  • @krishnastha532
    @krishnastha532 6 วันที่ผ่านมา +6

    अरु कुरा ठिकै छ अम्रेश कुमारकाे तर मदन भण्डारी राजमार्ग र मध्य पहाडि राजमार्गकाे अाबश्यकता छैन भन्नू गलत छ

  • @ChandanChaudhary-q5r
    @ChandanChaudhary-q5r 6 วันที่ผ่านมา +8

    १००% सहि कुरा राखनु भएनु भयो ज्ञानेन्द्र साही जि

  • @ManSinghMahato-m2i
    @ManSinghMahato-m2i 6 วันที่ผ่านมา +12

    बास्कोटा 70करोड खै राजिनामा दिय भ्यो

  • @gopalkrishnabasnet5642
    @gopalkrishnabasnet5642 วันที่ผ่านมา

    100%Right ,great Saluite to you

  • @badripyakurel146
    @badripyakurel146 6 วันที่ผ่านมา +3

    एकजान नेपाल को छोरा रहेछु धन्यवाद ज्ञानेन्द्र जी

    • @zxzxzx251
      @zxzxzx251 6 วันที่ผ่านมา

      Tero bau ho
      SalA
      Khokna ta tero bau maobadi le pani khokey ho ta,k garyo

  • @magarhomagar7422
    @magarhomagar7422 6 วันที่ผ่านมา +8

    ७० करोड चोर चोरेको पैसा पार्टी प्याललेसमा लगानि गर्ने पर्वतको चोर गिरि राजिनामा दे

  • @ISHWORGHIMIRE-1989
    @ISHWORGHIMIRE-1989 6 วันที่ผ่านมา +1

    गरिब , निमुखाको पैसा जेसुकै होस जस्ले खाए पनि खाओस भस्टचारि र माफियाको पैसा सुरक्षित गर्देउ सरकार

  • @Sisokatwal
    @Sisokatwal 6 วันที่ผ่านมา +8

    Good घन्टी माओबादी रा प्र पा जय देश जय घन्टि

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 6 วันที่ผ่านมา +6

    Excellent Gyanendraji….

  • @user-ee7xj7ol9f
    @user-ee7xj7ol9f 6 วันที่ผ่านมา +3

    ऋण लिने साक्षी बस्ने।त्यसबेला डिभोर्स भएको छैन होलानी।ऋण तिर्ने बेलामा डिभोर्स भयो भन्ने जनतालाई मूर्ख बनाएको छ।

    • @khadgakarki5948
      @khadgakarki5948 6 วันที่ผ่านมา

      लामिछने जस्तो छानबिन हुनुहुदैन भनेको त छैन त गुरुङ ले । लामिछाने लाइ अध्यक्ष बनाएर छानबिन गर्दा हुन्छ।

  • @user-fc2vu3ov1q
    @user-fc2vu3ov1q 6 วันที่ผ่านมา +2

    हिसा हाे ज्ञानेन्द्र सहिइ

  • @RamdularMahato-ll6zo
    @RamdularMahato-ll6zo 2 วันที่ผ่านมา

    Right 👍

  • @hemkhadka6291
    @hemkhadka6291 6 วันที่ผ่านมา +2

    साहि कुरा हो

  • @DibyaKandel-p9h
    @DibyaKandel-p9h 6 วันที่ผ่านมา

    नेलसन मन्डेला जिउंदो भएको भए नैतिकता र सत्यनिष्ठाको उदाहरण दिन परे धनराज र गोकुल रबी लामीछानेको नाम लिन्थे होला बिचरा यिनीहरुले बुद्धत्व प्राप्त नगर्दै मरेर गए!!

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 6 วันที่ผ่านมา +1

    धन्यबाद❤पथरि मोरङ्गबाट❤

  • @ganeshprakasholi4796
    @ganeshprakasholi4796 6 วันที่ผ่านมา +1

    हामी नेपाली जनता मरेको भएर देश सकियको हो. यिनै चोरहरूलाई जितायर देश रिन मा डुबाय.

  • @BalchandraChaudhary-e2p
    @BalchandraChaudhary-e2p 6 วันที่ผ่านมา +1

    Gyanedra shahi good news

  • @sahadevshahi4446
    @sahadevshahi4446 3 วันที่ผ่านมา

    माननीय श्री ज्ञानेन्द्र शाही ज्यु लाई हाम्रो हिर्दय देखि नमन् गर्दछु जय राष्ट्रवाद, र यो पछि बोल्ने माले गोरु बनमा वढ्दै छ के हो बुझ्न सकिएन यो त केवल घुसखोरी को बेटा रहेछ के हो

  • @panthaamrit7517
    @panthaamrit7517 6 วันที่ผ่านมา +1

    मासु भात र 500 लियेर भोट हाल्ने सबै झोले हरुले आफ्नो छोरा छोरी को भविस्य के हुन्छ यो सोच्न जरुरी छ।

  • @PoojaBhatta-uy5mc
    @PoojaBhatta-uy5mc 20 ชั่วโมงที่ผ่านมา

    30 बाट प्रगती गर्दै छन त? नेवाङ जि

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 6 วันที่ผ่านมา +1

    बाउकेा गुनगान नगाउ केटा, आफ्नेा क्षेमता देखाउ!!

  • @manojpoonmagar4021
    @manojpoonmagar4021 2 วันที่ผ่านมา

    Good ganti

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 วันที่ผ่านมา

    रोजगारी शिक्षा स्वास्थ्य अन्यायका बिसयमा बहस कहिले गर्छौ घन्टाहरु गल्ती गरेपछि दन्डितपनि हुनुपर्छ तपनि चोर मपनि चोर भनेर हिसाब मिलाउन खोज्छस घन्टेहरु चोर हरु

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 6 วันที่ผ่านมา +3

    Gyanendraji you’re coming to the right tracks.You have a support from public if you return to your nature .
    In the past you were with other parties supporting them to Prove Ravi a sahakari dhagi …you too did your best to convict Ravi in a false accusation without making second thought .The person who was a good friend of yours,you attacked him without any evidences making your popularity go down….

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc 6 วันที่ผ่านมา +1

    Good 👍

  • @newdailekhionlinemidiaa2582
    @newdailekhionlinemidiaa2582 6 วันที่ผ่านมา

    शाही ❤❤❤

  • @HEMRAJGAUTAMGautam
    @HEMRAJGAUTAMGautam 6 วันที่ผ่านมา

    आइ फीरि दुर्गा प्रसाईं ले खेद्ला फ़ेरि

  • @madhuban4886
    @madhuban4886 2 วันที่ผ่านมา +1

    यो रतोपास्पोट वाला मंन्डेला को उद्दारण पो दिदैछत खुख्खार भष्टचारी कु😮😮😮

  • @Pawan-26SS
    @Pawan-26SS 6 วันที่ผ่านมา

    धनराज गुरुङ सहकारी ठग।

  • @RajShakya-c2y
    @RajShakya-c2y 6 วันที่ผ่านมา

    सहि हो ।

  • @rajkapri7167
    @rajkapri7167 6 วันที่ผ่านมา +1

    शाही सङ जोस चै छ है ।

  • @aashikakhadka1209
    @aashikakhadka1209 6 วันที่ผ่านมา

    Good shahi sir man ko kuro

  • @sahabirnath912
    @sahabirnath912 6 วันที่ผ่านมา +1

    नेपारिस सुहाङ बाउको नाममा ब बन्न नसक्ने भईश के आस गर्नु

  • @ThanesworKafle
    @ThanesworKafle 6 วันที่ผ่านมา

    Absolutely right

  • @RamjiDhungana-o2k
    @RamjiDhungana-o2k 6 วันที่ผ่านมา

    गाेकुल बस्काेटा पेटि काेट फगर हिन्न यस्लाई किन टायम दिन्छ चार लाई कपाल मुन्डार लखट साथिहाे

  • @purushottamaryal6751
    @purushottamaryal6751 6 วันที่ผ่านมา

    संसद भनेकोमात्र आरोप प्रत्यारोप संसद अवरुद्ध जुनसुकै पार्टीको सरकार भएपनि प्रतिपक्ष को काम विरोध गर्ने सरकारले जनताका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्न नसक्नुले राजनीति दल प्रति जनताको विश्वास दिनानुदिन घट्दो छ वितृष्णा छ है।

  • @wagleraghu1993
    @wagleraghu1993 6 วันที่ผ่านมา +1

    ज्ञानेन्द्र शाही छ र पो संसदमा भण्डाफोर गर्छ

  • @baburamdahal4047
    @baburamdahal4047 6 วันที่ผ่านมา

    जुका हुन् । जुका रगत नचुसि अब सुध्रि बनेर हुन्छ । कार्यकारी प्रमुख र नाे भाेट राखे सबै बडारिन्छन ।

  • @bharatbasnet2810
    @bharatbasnet2810 2 วันที่ผ่านมา

    ए सुभास पुत्त्रो सधै नै तिम्रो
    बाउलाइ मात्त्र सम्झेर बरबराउने मात्त्र होइन देस्मा भएका दुखी पिदित जनताको
    पिडालाइ पनि लिएर बर्बराउने गर!

  • @bhuwandangi4370
    @bhuwandangi4370 6 วันที่ผ่านมา +1

    Gan bdr sir ❤❤❤❤

  • @rupaadhikari4886
    @rupaadhikari4886 6 วันที่ผ่านมา +1

    यो सत्तरी करोड कती भुक्न सकेको 😡😡

  • @lbrana6223
    @lbrana6223 6 วันที่ผ่านมา +3

    वलीको जागिरे हो बाबू धेरै नाखोदा हुन्छ ।

    • @Harshamana
      @Harshamana 6 วันที่ผ่านมา

      Olilai ghokre thak parera desh nikala garnuparchha yo choor vrastachari gafadi loootera kaamaunistlai Mangshir 7 ma sadakma layaera jantako saamu pacharnuparchha jaya Durga Jaya Gayendra Jaya Balen

  • @razatkarki430
    @razatkarki430 6 วันที่ผ่านมา

    आज चाई सही कुरा गरे शाही ले

  • @nepaliman7731
    @nepaliman7731 6 วันที่ผ่านมา

    excellent speech.🇳🇵🇳🇵

  • @Eventpokhara44
    @Eventpokhara44 6 วันที่ผ่านมา

    नेपाल कस्तो देश थियो कस्तो बनाए देश बनाउनु जनता को रोजगारी को कुरा गर्नु विकास काे योजना बनाउनु केइ छैन एउटा पार्टी ले अर्को को पार्टी काे खैरो खन्यो र अर्को पार्टी काे नेता ले अर्को पार्टी काे नेता लाई खैरो खन्यो 5वर्ष आफ्नै रन्थमैलो मै सकिनी भयो कोई गतिलो छैन जो बोलेनी केइ हुनी हैन 😢

  • @DibyaKandel-p9h
    @DibyaKandel-p9h 6 วันที่ผ่านมา

    एमालेवाला फन्टुसले एक्लै ल्याएपनि ब्यबस्था त सैको लागी हला नि कि त्यसको बा लाई मात्रै हो!?

  • @sumangiri4090
    @sumangiri4090 6 วันที่ผ่านมา

    Ganendra shai good lecturer 💯

  • @SanubabuPanta
    @SanubabuPanta 3 วันที่ผ่านมา

    Royers safai oaideena

  • @zoomnepal3913
    @zoomnepal3913 6 วันที่ผ่านมา +1

    छि कस्तो घिन लाग्दो बनाए सम्सद लाई लुटेरा भ्रष्ट हरु ले ।

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 6 วันที่ผ่านมา

    जनताकाे पक्षमा बाेल्ने भनेकाे ज्ञानेन्द्र शाहिमात्र हुन।

  • @ShibnathRay-v3t
    @ShibnathRay-v3t 6 วันที่ผ่านมา

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-td8uj8ke2g
    @user-td8uj8ke2g 6 วันที่ผ่านมา

    नेपाल का जनता उलुबनायर देस लुटने भयका कलकारखाना नदी नाला सरकारि जगा वोइटबणि पुगेन भनेर जनता सरणाथिभोटानि बनायर बेचो काग्रेस एमाले मा जोइ चोर उनेता सङसदहलमा फुर फुर उफरदैइछ लाजैइछैइनकिकेहो आफनो मुखनधोने अरुलाइ मुखधुनलगाउन लाजलागदैन देस लुटने राम्रो लाइ नराम्रो बनायर जनता भोलायर देसलुटोवो काग्रेस एमाले हुन अब जनता सचितभयर चोर लाइ भोटहालछोडनो हो नेपाल जनता ले

  • @dharmathapa3427
    @dharmathapa3427 6 วันที่ผ่านมา

    Gandara shai gearat❤❤❤

  • @binrai1826
    @binrai1826 6 วันที่ผ่านมา

    एमाले र काङ्ग्रेसले अरु माथी नैतिकता प्रस्न गर्नु नैतिकता नै लजाउछ।

  • @SuryaKshetri123
    @SuryaKshetri123 6 วันที่ผ่านมา

    सब रणी का बान भए😢

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 6 วันที่ผ่านมา

    ईडाकाहरूलाइ भेन्न राज्यमन्त्री आउलान ।

  • @rameshdahal-pl1hd
    @rameshdahal-pl1hd 6 วันที่ผ่านมา

    होइन हौ कुर्सी त भरी छ मान्छे त देखिदैन यो कस्लाइ सुनायको हो कुर्सिलाइ हो कि सम्सद लाई हो मान्छे बिनाको हल मा ठूलो ठूलो कुरा गरेको छ्न

  • @crowszerogamer8319
    @crowszerogamer8319 6 วันที่ผ่านมา

    Gyanendra shahi le vaneko Sahi ho

  • @ramnathdhungana2040
    @ramnathdhungana2040 6 วันที่ผ่านมา +1

    माहाकालि बेच्ने निर्णायक मत दिनेलाई सभामुख बनाउने अझै नैतिकता काे कुरा गर्ने गाेकुले ।

  • @khagendrapoudel1995
    @khagendrapoudel1995 6 วันที่ผ่านมา

    ग्याने पङ्गु ताइनतुइ का कुरा हल्ला गर्ने मात्रै काम केही गर्ने होइन !!

  • @yagyapratapoli8621
    @yagyapratapoli8621 7 ชั่วโมงที่ผ่านมา +1

    Inlai.vagau.npal.bachu.chwor.le.des.khayo.amalelenepalal.sacau.vaneko

  • @lalmanidahal4735
    @lalmanidahal4735 6 วันที่ผ่านมา

    सबै तिमीहरूले चुसेर खाको हो

  • @Pawan-26SS
    @Pawan-26SS 6 วันที่ผ่านมา

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 6 วันที่ผ่านมา

    अब बाकी भऐकाे शंथान पनिबेचेर खाऐभैगाेनि ।

  • @prasiddhadahal6461
    @prasiddhadahal6461 6 วันที่ผ่านมา

    Aam bidhuwa Purus mahapurus sikhar Purus , tejasbi Purus hamra jantaharu k vannu hunxa Mata vanxau e dalal harule bisthapit gareko rajtantra sigharati sighra esthapit garau vanne athot gareko xu jay Nepal ❤❤❤❤❤

  • @KishanKhadka-rb6hw
    @KishanKhadka-rb6hw 6 วันที่ผ่านมา

    Kp lai van pahila giribandhuko arop ma

  • @kalabashyal2454
    @kalabashyal2454 5 ชั่วโมงที่ผ่านมา

    Gyandra Sahi jAsto neeta Nepal ko pm hunu parcha balla desh bikas hunchha gokule lee janta ko lagi ke ramro Kam gareko chha kul man sir sanga gakulee lee compair garnu hudaina kina vanee kul man ko nepali janta ko lagi thulo haat chha nepali janta lai ujaLo deyo tasai lee kul man sir lai Bhawan manchan nepali janta harulee

  • @AndyHeart-l4q
    @AndyHeart-l4q 5 วันที่ผ่านมา

    Upasavamukh le thik garena.yo Sahi hoina

  • @TekbahadurThapaKshetri
    @TekbahadurThapaKshetri 2 วันที่ผ่านมา

    तेराे बाउहरुलाई भन्न पत्छडने भनेर तेरिमा चार

  • @BijayaJungsunar
    @BijayaJungsunar 5 วันที่ผ่านมา

    Arule nai lekhidiyako Patra Vaya Pani ramrosanga padyo keto suhang nemang le ...keto padelekheko raixa😅

  • @niransubhaya2030
    @niransubhaya2030 6 วันที่ผ่านมา

    Arko chor jail janu parne rajinama diyera deuta banxa...bhrastachari haru

  • @prakashadhikari1631
    @prakashadhikari1631 6 วันที่ผ่านมา

    साला चोर हरुको रोईलो पनि कति हेर्न हो अब सकीयो पुरानो चोर हरुको दीन ।।।

  • @bihunkotesailo
    @bihunkotesailo 6 วันที่ผ่านมา

    नछोड जो भएपनि ठ्गहरुलाई

  • @niranjanshahi7100
    @niranjanshahi7100 6 วันที่ผ่านมา

    Yo gurung nislamanla ko gu vanpani suwayan

  • @kasmerbohora7308
    @kasmerbohora7308 6 วันที่ผ่านมา

    Oliko hali k vanxa

  • @yagyapratapoli8621
    @yagyapratapoli8621 6 ชั่วโมงที่ผ่านมา

    Varasta..dalal.huna.inlalai.banlades.nabanai.hudaina

  • @buddhirambalami3264
    @buddhirambalami3264 6 วันที่ผ่านมา

    jun jogi ayo kanai chireko aaya.. yuba bahnne haru pani ue afu janminu bhanda aghiko katha bachan gardai chan. jaba samma purano parti haru lai complete swipe up gardaina taba samma kei hunna

  • @yagyapratapoli8621
    @yagyapratapoli8621 7 ชั่วโมงที่ผ่านมา

    Mara.ayamres.varastalai.na.xwoda

  • @Badrigautam-s4e
    @Badrigautam-s4e 6 วันที่ผ่านมา +1

    Xanbin hunx dhanraj ji na aattinus kalo congres ko kartut khuldaix bistarai saha kari pidit le ghar ghar ma gayera aago lagaune din najikidaix chinta garnu pardaina janta ko ragat chusera dhadiyeka xau timi haru tesko parinam pauxau timi harule

  • @SandeepParajuli-x9n
    @SandeepParajuli-x9n 6 วันที่ผ่านมา

    Yo hawa sab garne kasile hoina

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 6 วันที่ผ่านมา

    एमाले का चोत तस्करहरुाई छामी छानी ठोक्नु पर्छ

  • @SuryaRawat-li8he
    @SuryaRawat-li8he 6 วันที่ผ่านมา

    70 ka

  • @TulaGiri-t9y
    @TulaGiri-t9y 6 วันที่ผ่านมา

    Mareko manxe le jitako ho gurung lai

  • @BijayaJungsunar
    @BijayaJungsunar 5 วันที่ผ่านมา

    Aafno buwale vaneka kuraharu arule lekhidiyako Patra hererw padne mananiya jiu batw k aas gareholan ilameli janatale

  • @NhuchheBalami
    @NhuchheBalami 6 วันที่ผ่านมา +1

    Ghu.khane.gokul.baskota.je.payo.te.hi.nabolan..anrod.gardachhu

  • @surendrapro5570
    @surendrapro5570 3 วันที่ผ่านมา

    Bhutani.giribàndhu.barepani
    Boln uparo

  • @SudipNepali-mj6kg
    @SudipNepali-mj6kg 6 วันที่ผ่านมา

    Gokule k bolis ?

  • @giripokhrel2761
    @giripokhrel2761 6 วันที่ผ่านมา

    याेगाेकुले चाेर भरष्ट लाई बाेरामाहनलेर सुनकाेसिमा खसाल्न ढिलाेभईसकेनर?

  • @chandrapun5325
    @chandrapun5325 6 วันที่ผ่านมา

    Rastra bank lai
    Linu porxa claim

  • @uttambasnet8739
    @uttambasnet8739 5 วันที่ผ่านมา

    12 bude dilli samjhouta ka bidesi yejentharu r uropian unian ka bidesi yejent harule des luti sake jay hindurastra yo bidesi yejent haru ko jhund ho

  • @kiranbhattarai6253
    @kiranbhattarai6253 6 วันที่ผ่านมา

    Garis amale 40 barsha kera heri rathis

  • @premthapa8988
    @premthapa8988 6 วันที่ผ่านมา

    Kangress ra Amale bhrasta haruko kira thukka thukka thukka