प्रधानमन्त्री सँग झुकेनन् बालेन, इन्द्रजात्रा भब्य तयारी जनताहरुको घुइँचो - IndraJatra 2081 Balen

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • प्रधानमन्त्री सँग झुकेनन् बालेन, इन्द्रजात्रा भब्य तयारी जनताहरुको लाग्यो घुइँचो - Indra Jatra 2081 Balen
    Your quries :-
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    baen newroad work
    balen shah today newroad work
    Balen dojar in newroad
    Balen in indrajatra
    Indrajatra balen
    Indrajatra balen craze
    Indrajantra 2081
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    TH-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...

ความคิดเห็น • 215

  • @MohanPoudel-d5z
    @MohanPoudel-d5z วันที่ผ่านมา +46

    सलाम छ बालेन टिमलाइ नेतृत्व सहि भए सबैमा यति धेरै उत्साहा र उर्जा प्राप्त हुने रहेछ जनता लाई यति धेरै कुन्ठित पारेका रहेछ्न यी दलका नेताले बालेनले सबैमा आसा जगाएका छ्न

  • @ivanpratap-h1n
    @ivanpratap-h1n วันที่ผ่านมา +16

    बालेन शर जय जय होश 🇳🇵🇳🇵🇳🇵

  • @hiratamang-v7z
    @hiratamang-v7z วันที่ผ่านมา +29

    किन झुक्ने खाते दलाल भतुवा देश द्रोही नेता हरुको लागि ❤❤❤❤❤❤❤❤❤❤जय मेयर बालेन ज्यु❤❤❤❤❤

  • @sunitakhanal4666
    @sunitakhanal4666 วันที่ผ่านมา +21

    बाले देश र जनताको बहुमुल्य गहना हो। आज उहाको अनुपस्थितिमा जनतालाइ नुन नहालेको तरकारी नै हुनेछ।जय बालेन।

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 วันที่ผ่านมา +30

    जहाँ व्होर देशद्रोही भ्रष्टाचारि हरु सलबालाउछन त्यो ठाउमा जनताको मन मुटुमा बसेको देशको असल सच्चा सपूत यानकी बालेन नगयकै धेरै राम्रो भयो जय बालेन यी चोर नेताहरु सङ्ग कहिलै झुक्न हुदैन पनि❤

  • @sujitdhakal5571
    @sujitdhakal5571 วันที่ผ่านมา +22

    सम्पुर्ण बालेन सहयाेयी टिमलाई सलामछ❤❤

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n วันที่ผ่านมา +22

    जय बालेन शाह 💕

  • @sumansapkota9613
    @sumansapkota9613 วันที่ผ่านมา +30

    केपि जस्तो देस लुट्न सिकाउने भ्रष्टाचारिको नाइके लाई सम्मान गर्नुपर्ने यो नेपालकै गुर्भाग्ये रैछ

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z วันที่ผ่านมา +1

      जहाँ अाफ्नाे सन्मान् हुंदैन,त्हां जानू हुदैन भन्ने विदुर नितिकाे विरुद्ध वली र रामचन्द्र किन इन्द्रजात्रामा जवरजस्त सन्मान् खाेज्न जाने हाेला।देख्नेहरुलाई लाज।

  • @tektamang3436
    @tektamang3436 วันที่ผ่านมา +16

    बालेन आउनु भनदा अघि काठमाडौं मा जता सुकै फ़ोहोर को डङुर मान्छे हिड्न नसक्ने ठियो अहिले कस्तो छ ।।बालेन जिन्दावाद ।।

  • @santoshjaiswalgaur9955
    @santoshjaiswalgaur9955 วันที่ผ่านมา +10

    देश प्रति जो जो इमान्दार छ ति सबै बालेन हुन सलाम छ बालेन दाई लाई

  • @Jhagupokhrel
    @Jhagupokhrel วันที่ผ่านมา +14

    अबबालेन्लाइ पर्धान्मन्तिरिबनायेर भर्स्टजतिछन्सबैलाइ थुनामापठाउनुपर्छ

  • @DipsanKarki-o5n
    @DipsanKarki-o5n วันที่ผ่านมา +27

    बालेन मात्र होइन जनता हरुु पनि न जम यस्ता पाङ्दुरे नेताहरू आउने ठाउँमा

  • @layamainali1712
    @layamainali1712 วันที่ผ่านมา +29

    बालेन जि आउनु पर्थ्यो क्या।ती भ्रष्टाचारी तस्करी को अगाडि बालेन,बालेन,बालेन भन्दा ङिच्च दात देखाएको हेर्ने ठूलो सपना थियो बरबाद भयो नि यार।😎

  • @RamShresthaShrestha
    @RamShresthaShrestha วันที่ผ่านมา +15

    बालेन दाइ जिन्दावाद ❤❤❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm วันที่ผ่านมา +17

    अबको दिन राष्ट्रपति र केपि को पछाडि लाग्ने जनता भेडा हुन। राम्रो काम गरे सम्मान गर्ने हो ।जुन एउटा ब्यक्ति हो रबि बालेन

  • @tekkhatri9875
    @tekkhatri9875 วันที่ผ่านมา +8

    जय बालेन शाह

  • @purnakandel8734
    @purnakandel8734 วันที่ผ่านมา +13

    आहा!सुन्दर न्युरोड जय बालेन्♥️

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 วันที่ผ่านมา +12

    के पी ओली को पसुपती आर्यघाटमा अन्त्येष्टि हुने बेला भैसकेको छ तेसको कुरा नगरे पनि हुन्छ दुनिया भरको आरोप लागिरहेको छ चुचोमुचो मिलाइ मिलाइ प्रधानमन्त्री बनेका हरुको व्याख्या नगेरे पनि हुन्थ्यो

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 วันที่ผ่านมา +12

    बालेन जिन्दावाद 🏵️💐🌹🇳🇵

  • @hiratamang-v7z
    @hiratamang-v7z วันที่ผ่านมา +6

    धेरै राम्रो गर्नु भयो अझै कोहि जनता नै त्याहा नहुनु पर्नी हो खाते नेता भतुवा दलाल चोर नेता हरु म मेयर बालेन ज्युको निर्णयामा म सहमत छु जय मेउअर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @जगत
    @जगत วันที่ผ่านมา +6

    मेयर बालेन शाहाकोजयहोस जन्ताहरु पनि बिस्तारै राम्रोकाम गर्नेलाई सपोट गर्दैजानुहुनेछ सचेत जन्ताको जयहोस

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b วันที่ผ่านมา +14

    राबणको मुखहेर्न रामजानु ठिचछैन

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq วันที่ผ่านมา +13

    त्यो कागती बाजे र उखाने लाई हेर्न को आउँछ जस्को अनुहार देख्दा मुख्मै थुक्न मन लाग्छ तेस्ता मानिस आउदा कोहि खुशी हुदैन तर बालेन साह चाहिँ आउनु पर्थ्यो

  • @Raju-p7s6d
    @Raju-p7s6d วันที่ผ่านมา +8

    Balen is great

  • @birendrarai8553
    @birendrarai8553 วันที่ผ่านมา +3

    बालेन जिन्दाबाद

  • @user-oi1xl1qn6f
    @user-oi1xl1qn6f วันที่ผ่านมา +5

    Balen jindabad

  • @sawitritamang8230
    @sawitritamang8230 วันที่ผ่านมา +8

    Jai balen sar jai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajugurung677
    @rajugurung677 วันที่ผ่านมา +7

    "मेयर बालेन आउनु हुन्छ"
    मुख्य जात्रा राती को समयमा हुने भएको ले राती आउनु हुन्छ, हामी पनि आएर जात्रा मनाउँ, रमाईलो गरौं।

  • @Okhorgotekonati
    @Okhorgotekonati วันที่ผ่านมา +6

    बालेन जि आउनु पर्थ्यो क्या।ती भ्रष्टाचारी तस्करी को अगाडि बालेन,बालेन,बालेन भन्दा ङिच्च दात देखाएको हेर्ने ठूलो सपना थियो बरबाद भयो नि यार।

  • @user-gt9is7cz4e
    @user-gt9is7cz4e วันที่ผ่านมา +3

    बालेन शाहाले इन्द्र जात्रा लइ सुइकार गर्नु भएको छ ,मात्र भ्रटचारिलाइ स्वागत नगर्ने बालेन को सोच हो ।

  • @gyanbahak1771
    @gyanbahak1771 วันที่ผ่านมา +3

    बलेन जिन्दावाद

  • @prempariyar9420
    @prempariyar9420 วันที่ผ่านมา +8

    सम्पुर्ण युवा पत्रकार हरुले पनि बुडा पाटिलाइ बहिष्कार गर्ने महोल बनाउन पर्यो

  • @rishinarayanshrestha9025
    @rishinarayanshrestha9025 วันที่ผ่านมา +6

    पहिलो दिन नै बालेन लाई बोलाउनु पर्ने थियो । आफ्नो इज्जत भन्दा भ्रष्टाचारको इज्जत ठूलो र जसले इन्द्र जात्रालाई सजायो । र त्येस ठाउँमा दिन रात लगायर सजायो उसैलाई ओलि सङ्ग जोडेर बोलाउदा नआउनु स्वभाविक हो ।

  • @user-fm5ff3gg7r
    @user-fm5ff3gg7r วันที่ผ่านมา +4

    जय बालेन

  • @yubakc3529
    @yubakc3529 วันที่ผ่านมา +4

    Jay Balen Shah

  • @ghuranshah4805
    @ghuranshah4805 วันที่ผ่านมา +4

    मेयर वालेनको नेतृत्वमा महा नगरको विकास सृंगारीएका काठमाण्डौ र यहाँका प्रकृति सम्पदावाट अहम्तावादी प्र.म.ओलीलाइ सिख मिलोस् ।
    जय देश, जय नेपाल ।

  • @rameshbudhathoki4692
    @rameshbudhathoki4692 วันที่ผ่านมา +3

    जनताले बालेनलाई मन पराउनु स्वोभाभिन हो किन भने राम्रो काम गरेका छन🎉🎉

  • @krishnasoti7434
    @krishnasoti7434 วันที่ผ่านมา +5

    काण्डै काण्ड ले गर्दा के पी ओली, शेरबहादुर देउवा र प्रचण्डको काम गरेको देखेर र तिरस्कार गर्दै जनताहरू।

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 วันที่ผ่านมา +2

    🌹🇳🇵बालेन🌹🇳🇵

  • @sujayankarmacharya6503
    @sujayankarmacharya6503 วันที่ผ่านมา +5

    Jay balen sir

  • @shadowknight1370
    @shadowknight1370 วันที่ผ่านมา +6

    Good job balen

  • @padmaamatya8953
    @padmaamatya8953 วันที่ผ่านมา +2

    आजको इन्द्रजात्रामा मेयर बालेन नभएर मज्जा आएन।

  • @Kastokura
    @Kastokura วันที่ผ่านมา +10

    यो उखाने हुन्जेल बालेन आउदैन| अलछिनाको अनुहार हेर्यो भने देशलाई दशा लागेको जस्तै आफैलाई पनि दशा लाग्छ भन्ने बालेनलाई राम्रो सँग थाहा छ|

  • @BinodKarki-w1q
    @BinodKarki-w1q วันที่ผ่านมา +3

    Bale jindabad jindabad

  • @DilbahadurThapa-f2e
    @DilbahadurThapa-f2e วันที่ผ่านมา +2

    Ram.chandre.oli.sere.more.hunthyo.balen.jindabat

  • @chandrakantaneupane4999
    @chandrakantaneupane4999 วันที่ผ่านมา +3

    बालेन ईन्द्र जात्रा मा ़उपस्थिति हुदा जनताले बालेनको मात्र नारा लगाने हुदा देश को प्रधानमंत्री को जलन हुने र जनताले उपहास उडाउने भाएको देखिदा मेयर ऩआउनु चाहि प्र म को लागि वेश नै हुन्छ /तर युवाहरू उपर प्र म ले धैर्यता राख्नु हुनेछ नै !

  • @prakashshah5370
    @prakashshah5370 วันที่ผ่านมา +4

    प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली भयो भने बालेनले झरेको मतमा ८५% भोट लिएर जित्छन्।

  • @LilaKhadka-t1f
    @LilaKhadka-t1f วันที่ผ่านมา +3

    Balayan is herow

  • @user-xr2cl6fq2f
    @user-xr2cl6fq2f วันที่ผ่านมา +3

    बालेन देसकाे सचानेता अुन बालेनजसताेेे सबैभय देस काहाँपुगनेथियाे

  • @Jantakoaawaj2024
    @Jantakoaawaj2024 วันที่ผ่านมา +4

    बिर्तामोड को ठग मनु राम चिमरीया , Hd hair & derma को मालीक लाई खोजी दिनु परो दुर्गा दाई । धेरै को घर जग्गा बैंक ले लिलाम गर्नु लागो। पैसा ठगेर भागेको छ। कसैले खोज्नु सकेनन् न त कुनै पार्टी को नेता वा कर्याकर्ता , न त कुनै पुलिस प्रशासन , न कुनै कानुन अदालत ले । चिमरीय को कारण ले धेरै ठगिएको छन् ।

  • @Khumbahadur-xf7xo
    @Khumbahadur-xf7xo วันที่ผ่านมา +4

    जय बारेन

  • @MotivationbyNabin
    @MotivationbyNabin วันที่ผ่านมา +5

    मर्ने बेलाको बुढा सँग किन झुक्ने त? बालेन बिनाको ईन्द्रजात्रा 😭

  • @PurushotamShrestha-p3u
    @PurushotamShrestha-p3u วันที่ผ่านมา +2

    बालेन आजको जात्रामा माआउनु पर्थ्यो उनी आउदा काठमाडौं बासी लगाएत सहभागिहरुले बालेनको स्वागत र ओलिको स्वागत को भिन्नता देशवासी ले देखने थियो।पक्कै पनि आज ओलिको भारी बेइजती हुनेथियो ।

  • @sakarkhadka3332
    @sakarkhadka3332 วันที่ผ่านมา +2

    जय देश जय बालेन्

  • @SatyaNarayanRajbanshi-o2y
    @SatyaNarayanRajbanshi-o2y วันที่ผ่านมา +3

    Balen Hai Hai

  • @nurbusherpa2325
    @nurbusherpa2325 วันที่ผ่านมา +2

    Balen saha 👍🇳🇵

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e วันที่ผ่านมา +3

    Good news❤❤❤❤❤

  • @user-sw9wb1xt1u
    @user-sw9wb1xt1u วันที่ผ่านมา +2

    Jaya balen jaya balen

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b วันที่ผ่านมา +3

    जोआयपनी चोरैआउनेहो बालेन जिन्दाबाद

  • @jawansinghtamang
    @jawansinghtamang วันที่ผ่านมา +2

    Balen is Balen always rock.

  • @kailashjha1086
    @kailashjha1086 วันที่ผ่านมา +2

    Janakpur bat jay ho balen sah

  • @sushilatamang7474
    @sushilatamang7474 วันที่ผ่านมา +2

    जय बालेन 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhaktarokka5271
    @bhaktarokka5271 วันที่ผ่านมา +4

    त्यो ठाउँ आज अ पवित्र भयो

  • @Obito2867
    @Obito2867 วันที่ผ่านมา +2

    भ्रष्टाचारिको मुख हेर्दिन भनेर केपिले उदघोष गरे बालेनले कार्वनयन गरे । ठिक लाग्यो

  • @krishnapaneru5066
    @krishnapaneru5066 วันที่ผ่านมา +3

    Balen ❤️

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 วันที่ผ่านมา +1

    Jay Hos Indra Jatra team lai . Nepal ko Ganatantra ma ganayeka Neta haru le garda Nepali janata lai udas niras banayeka chhan.
    Jay Balendra team. Jay sachet Yuba Neta haru.

  • @mayarai3565
    @mayarai3565 วันที่ผ่านมา +2

    सुन्दर काठमाडौं बनाउने बालेन तमसा देखाउने उखाने बहादुर

  • @chitramagar9295
    @chitramagar9295 วันที่ผ่านมา +3

    Jay balen

  • @NabarajRai-
    @NabarajRai- วันที่ผ่านมา +2

    balen balen only 😎balen balen only 😎balen balen only 😎

  • @YalamberHangRai
    @YalamberHangRai วันที่ผ่านมา +1

    जय बालेन जय हर्क सम्पाङ जय नेपाल✊🇳🇵🇳🇵

  • @ShankarPoudel-vo1pw
    @ShankarPoudel-vo1pw วันที่ผ่านมา +2

    Balan shah ❤❤😊😊😊

  • @bimalthapa4093
    @bimalthapa4093 วันที่ผ่านมา +3

    balen 👏👋🏻

  • @Gghggfghnhhjn
    @Gghggfghnhhjn วันที่ผ่านมา +2

    Good luck balen

  • @radheshyamshrestha2596
    @radheshyamshrestha2596 วันที่ผ่านมา +2

    Jay rast Jay balen

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 วันที่ผ่านมา +2

    प्रतक्ष्य निर्वाचित प्रणाली बाट कार्यकारी प्रमुखको चुनाव हुने गर्नै पर्छ

  • @lopsanglama1104
    @lopsanglama1104 วันที่ผ่านมา +2

    Please supports 🙏 Blen Hero ❤🎉

  • @jitbahadurlamichhane9405
    @jitbahadurlamichhane9405 วันที่ผ่านมา +2

    कसैको रीसले उक्त कार्यक्रम बहिस्कार गर्दा समुदायमा त्यति राम्रो सन्देश जादैन । मेयर जि त्यहा जसरी पनि जादा राम्रो हुन्छ ।

  • @TourNepal
    @TourNepal วันที่ผ่านมา +2

    तर आउनु पर्ने हो बालेन सर चोर नेता को अगाडि हजुरको नामले जय जयकार गरेको सुन्ने मन थियो

  • @rajeshshrestha7826
    @rajeshshrestha7826 วันที่ผ่านมา +2

    Ha ya balen

  • @harigovindmaharjan2882
    @harigovindmaharjan2882 วันที่ผ่านมา +1

    जय बालेन हैन जय नेवारी संस्कृति।

  • @ganeshlohar6628
    @ganeshlohar6628 วันที่ผ่านมา +2

    ❤❤balen sah,manmutuma 77jilla bat lakh tarif chh. labstra des chbiy chhyia garaune bhut buda neta lam chhain.

  • @amarghising8421
    @amarghising8421 วันที่ผ่านมา +1

  • @b.mpradhan4129
    @b.mpradhan4129 วันที่ผ่านมา +1

    ❤ Jay balen ji 🙏 jindabat jindabat Yuba sakti jindabat jindabat ❤

  • @pradeshlimbu5151
    @pradeshlimbu5151 วันที่ผ่านมา +2

    Jay Balen 🙏

  • @devrana7259
    @devrana7259 วันที่ผ่านมา +1

    प्रधानमन्त्री भन्दा मेयरको महत्वा बढी !

  • @Syangdan136
    @Syangdan136 วันที่ผ่านมา +1

    Jay Balen Dai 🙏

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q วันที่ผ่านมา +2

    MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 วันที่ผ่านมา +2

    Salam cha balen

  • @kesharchahar2051
    @kesharchahar2051 วันที่ผ่านมา +2

    Right 👍👍 मुख्ले होईन काम गरेर देखाऊ। केपी बा। खै पानी जहाज, खै ट्रेन।। मुख मात्र ट्याऊ ट्याऊ होईन केपी बा!!!

    • @deomanlimbu5852
      @deomanlimbu5852 วันที่ผ่านมา

      कुरा सहि हो 💪💪🇳🇵🇳🇵

  • @DambarRimal
    @DambarRimal วันที่ผ่านมา +1

    बालेन शाह राष्ट्र निर्माता हुन देश बिकासबादी हुन, भने थोत्रे केपि लगायतका सबै भ्रष्ट नेताहरू चोरहरू हुन ।

  • @thundersubedi
    @thundersubedi วันที่ผ่านมา +3

    अरु सबै आय पनि मेयर साप त नआइ हुँदैन है ! citizens are waiting to see the mayor.

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 วันที่ผ่านมา

    इन्द्र जात्रा को सम्पूर्ण लांई शुभकामना

  • @bimalakc9870
    @bimalakc9870 วันที่ผ่านมา +1

    Jay Balen

  • @shreedharpaudel-lx2wj
    @shreedharpaudel-lx2wj วันที่ผ่านมา +2

    यसलाइ भन्छन्,गणतन्त्र बहिष्कार,, भ्रष्ट राष्ट्रपति, प्रम बहिष्कार ।सक्यो गणतन्त्र ।

  • @kameshwaryadav2040
    @kameshwaryadav2040 วันที่ผ่านมา +2

    TPaiko niranay thik x jay balen sir

  • @pawanrai9280
    @pawanrai9280 วันที่ผ่านมา

    जय होस बालेन सरको🙏🙏

  • @BinitaOli-9825
    @BinitaOli-9825 วันที่ผ่านมา +2

    BAlen

  • @liladhar6394
    @liladhar6394 วันที่ผ่านมา +1

    Go head balen.

  • @ManbadhurBasnet-d4b
    @ManbadhurBasnet-d4b วันที่ผ่านมา

    Hundred percent sahi kura garnu vyo sir hjr Lai thank you jya desh jya balen

  • @Hepsiba-x8f
    @Hepsiba-x8f วันที่ผ่านมา +1

    लिनो जानोस बालेन मयोर साहब लाई खोजेर इन्द्र यात्रा मा लिएर लियाउनुस ❤❤🔯🔯👁️💩👁️