५ मिनेट भित्र ओमानमा नेपाली चलीको उद्धार, एक्लै खाल्डो पुर्ने यि ट्राफिकलाई सलाम !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024
  • ५ मिनेट भित्र ओमानमा नेपाली चलीको उद्धार, एक्लै खाल्डो पुर्ने यि ट्राफिकलाई सलाम - SIDHA KURA JANATA SANGA !! EPISODE 77
    Contact Us :
    Toll Free Number: 16600112424
    Skype id:- sidhakurajantasanga24@gmail.com
    email id: sidhakura@news24nepal.tv
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV

ความคิดเห็น • 717

  • @kanxotamang43
    @kanxotamang43 7 ปีที่แล้ว +69

    पत्रकार भनेको रबि सर जस्तो होस्
    मेरो हिर्दाय देखि सलाम छ

  • @santostakury9178
    @santostakury9178 7 ปีที่แล้ว +119

    अब यो देसको प्रधानमन्त्री रबि सर लाई बनाउनु पर्छ ।किनकि रबि सर ले ३ करोड जन्ताको मन जित्न सक्नु हुने छ ।

    • @sangitasyangtan104
      @sangitasyangtan104 7 ปีที่แล้ว +2

      sir

    • @aarohit0mang496
      @aarohit0mang496 7 ปีที่แล้ว +2

      Santos Takury ho tapai le aba desh chalaunu parxa.tapai jasto honest young gentleman ko important xa sir

    • @ronishghale3738
      @ronishghale3738 7 ปีที่แล้ว +2

      Santos Takury एक दम सहि भन्नू भो तँपाईले

    • @ronishghale3738
      @ronishghale3738 7 ปีที่แล้ว +2

      रबि सरले राजनिती पटि चासो लगाउँने हो भने जन्ताले सिधै प्रधान मन्त्री बनौँथे

    • @aarohit0mang496
      @aarohit0mang496 7 ปีที่แล้ว +2

      ronish ghale thank you

  • @youtibeboy1351
    @youtibeboy1351 7 ปีที่แล้ว +95

    रबि दाइ तपाईलाई मुरि मुरि धन्यवाद दिन चाहान्छु। साच्चै नै यो कार्यक्रमले धेरैको उद्दार गरेको छ भगवान नै मान्न पर्छ। MBC भनेको यस्तो पो हुनु पर्छ.

    • @shreenath9222
      @shreenath9222 7 ปีที่แล้ว +13

      सलम छ मेरो रबि सर

    • @sirjanabhandari12sirjanabh70
      @sirjanabhandari12sirjanabh70 7 ปีที่แล้ว +4

      Sushma Shrestha hi

    • @deepaprajamagar7734
      @deepaprajamagar7734 7 ปีที่แล้ว

      रबि दाजु हजुर ले धेरै धेरै राम्रो काम गरनु भयकाे छ

    • @minadevi9837
      @minadevi9837 6 ปีที่แล้ว

      Youtibe boy in

  • @dharmendraneupane5937
    @dharmendraneupane5937 7 ปีที่แล้ว +42

    नेपालमा यस्ता प्रहरी पनि छन् जो आफ्नो कर्तव्य पूरा गर्छन् साथै एकदमै खुशी लाग्यो एक जना नेपाली चेलिले आफ्नो जन्मभुमिमा फेरि नर्कबाट फेर्किने मौका पाइन र रबिसरलाई हृदयबाट सलाम साथै नेपाल सरकार भन्दा अब जनताहरुलाई हजुरको बिश्वास लाग्न थालेको छ।

  • @diwakarambika4305
    @diwakarambika4305 7 ปีที่แล้ว +16

    खुशी लाग्छ एउटा कार्यक्रमले यति राम्रो कार्य गरिरहेछ बेचिएका नेपाली चेलिहरुको उद्दार गरिरहेछ । धन्यवाद सम्पुर्ण news 24 टिमलाइ ।

  • @rajandhakal555
    @rajandhakal555 7 ปีที่แล้ว +19

    नेपालमा राम्रा मान्छे छैनन् नभनम
    रबि लामिछाने धुर्मुस-सुन्तली
    दिनेश तामाङ कुलमान घिसिङ आजकै कार्यक्रममा सहभागी हुनु भएका सुमन थापा असै सर कृष्ण काफ्ले सर जस्ता धेरै व्यक्ति लाई दस औंला जोडेर नमन✋✋
    नमुना नेपाल नेपाल भित्रको नेपाल
    घोषणा गर्नु भएको छ धुर्मुससुन्तली ले उहाँ लाई साथ दिउँ यस्लाइ सफल बनाउन सहयोग गरौं
    मेरो तर्फबाट 5000 दिने प्रतिबद्धता गरे ✋✋

  • @niruraee688
    @niruraee688 7 ปีที่แล้ว +16

    नमस्ते रबि सर salute छ हजुर को holl teamlai तपाईंहरुको यो प्रोग्राम जनता सङ सिधा कुरा ले बिदेश मा बेचिएको चेलीहरुको उदार गरिरहनु भएको छ धेरै राम्रो काम गर्नु भएको छ रबि सर बिदेश मा मात्र नभएर नेपाल मा रहनु हुने जति पनि पीडितहरु हुनुहुन्छ उहाँहरुको लागि धेरै सहयोग गरिरहनु भएको छ salute छ रबि सर

  • @SahayatraTV
    @SahayatraTV 7 ปีที่แล้ว +10

    ट्राफिक प्रहरीका असई सुमन राना मगरलाई सलाम ... ! प्युठानको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरे प्रति खेद प्रकट गर्दछु र उहाँले माफी मागेर उम्किन पाउदिनन ... कुनै अशिक्षित व्यक्तिले त्यस्तो लेखेको भए छुट हुन्थ्यो होला तर उनीलाई कानुनी कार्वाही हुनु जरुरि छ !

  • @RameshExportChanal
    @RameshExportChanal 7 ปีที่แล้ว +6

    ट्राफिक सर लाई मेर धेरेे धेरै सलाछ तपाईं छस्तो मान्छे यो देस को लागि धेर खाचो छ । सलाम छ रमेस तिवार अपर्बासि अबुधाबि

  • @shukraraj3055
    @shukraraj3055 7 ปีที่แล้ว +6

    एक मात्र मानव उद्दारबादी नेपाल टेलिभिजन सिधा कुरा जनता सङ्ग को टिमलाई हृदयदेखी नै बधाई अनि रबि सर जस्तो निडर बहादुर लाई सलाम । जुन ओमन बाट नेपाली नारीको उद्दार गर्नु भयो त्यो हेर्दा मेरो खुसीको सिमाना रहेन लाखौं लाख धन्यवाद हजुरलाइ।

  • @gopalthapachhetry2702
    @gopalthapachhetry2702 7 ปีที่แล้ว +28

    नमस्ते नियमित हेर्ने साथि हरु लाई
    अनि देश कै हिरो रबि सर लाई
    सलाम छ मेरो

  • @shramtharu8753
    @shramtharu8753 7 ปีที่แล้ว +49

    यति राम्रो प्रोग्रामलाइ अन्लाइक गर्ने ।।।।।।।।।।।।।।
    यस्तै मान्छे हो देश बिगार्ने ।।

    • @Lumbiniupdate.
      @Lumbiniupdate. 7 ปีที่แล้ว +3

      Shram Tharu sahi kuro garnu vo ..

    • @amitgaming3587
      @amitgaming3587 7 ปีที่แล้ว +5

      Shram Tharu ऐले सम्म 101 जान मरेछ्न

    • @gitagurung7530
      @gitagurung7530 7 ปีที่แล้ว +2

      Shram Tharu yo ta deshko thulow dusman jasle deshlei pa6adi dhakelne ra afnu goji varne kham gareko 6 sayed tesale dislike gareko hun6

  • @deepakshrestha3820
    @deepakshrestha3820 7 ปีที่แล้ว +29

    सबै झाेले झाले मन्त्री भय फेरि देस खत्तम बनाउने भय रबि दाई 😐😐

  • @kumarmagar3379
    @kumarmagar3379 7 ปีที่แล้ว +5

    सलाम छ रबि सर यहा लाई
    अझै रामो् गर्दै जानु यहालाई सबैको साथ छ !!

  • @कल्पनाअधिकारी
    @कल्पनाअधिकारी 7 ปีที่แล้ว +3

    रबि सर हजुर हरूले चलाउनु भएको यो कार्यक्रम सधै हेर्ने गर्छु । धेरै राम्रो लाग्छ र हजुर लाई धेरै धेरै धन्यवाद ।

  • @malinmagarmagar1504
    @malinmagarmagar1504 7 ปีที่แล้ว +7

    प्रतेक दिन फरक फरक कार्यक्रम सुरु हुनु भन्दा अगाडी को प्रस्तुति अति मन पर्छ...

  • @sagarbasnet5525
    @sagarbasnet5525 7 ปีที่แล้ว +3

    देश मा भइ रहेको अनैतिक गतिविधि लाई जन्ता सामु उजागर गर्नु हुने रबि सर साथै सम्पुर्ण टिमलाइ हृदय देखिनै नमन गर्दछु ।

  • @बलरामभट्टराईमिर्मी

    रवि लामिछाने ज्यु तपाईं नेपालको हिरो ।

  • @समाजसम्भारराज
    @समाजसम्भारराज 7 ปีที่แล้ว +11

    नमस्कार रबि दाइ
    लगायत सम्पुर्ण टिमलाई
    रबि दाइ यो कार्यक्रमलाई
    अझै धेरै समय दिनुना
    समय कम भयो धेरै गुनासा छन समय कम भयो
    तपाईहरुको के छ बिचार

  • @HamroMadi
    @HamroMadi 7 ปีที่แล้ว +75

    साउदी बाट को को हुनु हुन्छ विवेकशील कार्यक्रम हेर्नू हुने सिधाकुर जनता सङ्ग..

  • @suman4809
    @suman4809 7 ปีที่แล้ว +9

    यो एक TV प्रोग्राम मात्र नभई साच्चिकै दुखि दबियेर गुम्सियेर ठगीएर रहेका देस बिदेसमा रहेका नेपाली जनताका बुलन्द आवाज को प्रत्यक्षरूपमा निस्पक्ष सुनुवाइ हुने एक प्रभाबकारि माध्यम हो र रहेको छ रहिरहोस यो पुन्या को काम मा रबि सर अनि उहको टिम लाई हामी सबै नेपाली ले भर्पुर हौसला सहयोग गर्नुपर्छ ।सलाम.... छ रबि सर अनि हजुर को सम्पुर्ण टिम लाई !!!!!

  • @bhaa-nughartti3466
    @bhaa-nughartti3466 7 ปีที่แล้ว +22

    अन्यायलाई न्याय दिने तपाईं पहिलो हाम्रो देश नेपाल आमाको छोरा त्यो पनि पत्रकार भएर,सायद सबै ब्यक्ति बिशेश त नेपाल सरकार संग सम्बन्धितहरु तपाईं जस्तो भए यो दिन देख्नु पर्थेन होला, हृदय देखि नै #नमस्ते रबि सर

  • @buddhawasborninnepalnotain9753
    @buddhawasborninnepalnotain9753 7 ปีที่แล้ว +48

    धेरै धेरै धन्यवाद हजुर अनि हजुरको टीमलाई
    आज फेरी अर्कि चेलिको उद्धार गर्न सफल हुनुभो
    अब छिटै अर्कि दीदी जो Syria मा दुख पाउनु भको छ छीटै उद्धार भयो भन्ने सुन्न पाऊ।।

    • @yakinpyuthani7893
      @yakinpyuthani7893 7 ปีที่แล้ว +2

      प्रबिन Hudaixa uhako pani

    • @gangamonger2993
      @gangamonger2993 7 ปีที่แล้ว +3

      nice program good job all the best rabi sir from usa

  • @hirumiya3358
    @hirumiya3358 7 ปีที่แล้ว +3

    रबि दादा तपाईं अनि तपाइका सम्पुर्ण टिमलाइ लाई सर्बप्रथम त सलाम ठोक्न चाहान्छु हामी 3 करोड जनताको मन जित्न सक्नु भएको छ आगमी दिनहरु मा पनि यसै गरि अगाडी बढी रहनु हुने छ भन्ने बिस्वास राखेका छौ ।

  • @manjudn33
    @manjudn33 7 ปีที่แล้ว +17

    मेरो पनि देशमा राम्रो अभिभावक छ !! लाग्छ कताकता भित्रैदेखी !!

  • @emejnepal1986
    @emejnepal1986 7 ปีที่แล้ว +7

    रबि सर लाई मुरि मुरि धन्यवाद। र हाम्रो टार्फिक प्रहरी सुमन राना मगर लाई मेरो विशेष धन्यवाद ।

  • @panchagole4689
    @panchagole4689 7 ปีที่แล้ว +7

    मलेसिया देखि हेर्दै छु

  • @cyprusnepalitsmejyoti7807
    @cyprusnepalitsmejyoti7807 7 ปีที่แล้ว +5

    यो कार्येक्रम हप्ता को सात दिनै चलाउनु पर्यो रवि सर हामी कति वैट गरेर बस्नु हौ न्यूज़ हेर्न thank u rabi sir hajur lai salamm xa

  • @laxmanghartimagar4072
    @laxmanghartimagar4072 7 ปีที่แล้ว +19

    सलाम छ सम्पुर्ण नेपाली को रबि सरलाइ

  • @arjungautam3098
    @arjungautam3098 7 ปีที่แล้ว +6

    होइन.........! येति राम्रो कार्यक्रम लाई नि dislike गर्ने दुखी आत्मा हरुको अनुहार हेर्न पाये हुन्थ्यो

  • @bharatkammumagar2165
    @bharatkammumagar2165 7 ปีที่แล้ว +7

    रबि सर pm हुनु पर्ने सलाम छ रबि सर

  • @purnashrestha6393
    @purnashrestha6393 7 ปีที่แล้ว +3

    तपाईं नै हो एक नेपाली निडर पत्रकार

  • @minasherba3841
    @minasherba3841 7 ปีที่แล้ว +3

    good job n derai derai
    derai dhene bat cha rabi sir tapai lai 🙏🌷😻..

  • @ramkrishnakarki1112
    @ramkrishnakarki1112 7 ปีที่แล้ว +3

    ravi sir hajur lai mero salam xa hajur jasto saput nepal aama le paunu hami sabai nepali ko lagi garba ko kuro ho I feri pani hajur lai salam garna man lagyo salam ravi sir hajur lai you are a real hero in the world god bless you .

  • @bimalchhetri9546
    @bimalchhetri9546 7 ปีที่แล้ว +16

    रबि सर नमस्कार Dubai बाट हेदैछु

    • @abilalneupane2681
      @abilalneupane2681 4 ปีที่แล้ว

      सलामा। छ। रबिसर

  • @kecram1398
    @kecram1398 7 ปีที่แล้ว +6

    अगी बड्दै जानु हामी तपाई साथमा छौ ।.........................

  • @nepalivillagelife3503
    @nepalivillagelife3503 7 ปีที่แล้ว +2

    ओमान बाट नेपाली चेली को उदार भयछ खुसी लागो । न्युज 24 ( सिधा कुरा.... ) अनि ओमान mbc लाई धेरै धेरै धन्ने वाद ।

  • @Nepalikomaya7
    @Nepalikomaya7 7 ปีที่แล้ว +1

    News24 Nepal & सच्चा पत्रकार सलाम छ ...

  • @shivaphuyal9320
    @shivaphuyal9320 7 ปีที่แล้ว +7

    विजय कुमार गच्छेदार , गच्छे भएरै मन्त्री भएका हुन् ।😁😁😁😁

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 7 ปีที่แล้ว +7

    बधाई अनि सोलूट छ रबी सर लाइ!

  • @sitarai4009
    @sitarai4009 7 ปีที่แล้ว +6

    tapai lai salam xa rabi sar

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 7 ปีที่แล้ว +4

    सर्बसाधरन को अदालत को न्याधीस my hiro rabi daaju

  • @opanbabu8055
    @opanbabu8055 7 ปีที่แล้ว +1

    जनताको मन जित्न सफल कार्यक्रम,, म नछुटाइ हेर्ने गर्दछु,, रबि सर हजुरको युनिटलाई सलाम ठोक्नमन लाग्छ हाल साउदी बाट।

  • @ranamagar5706
    @ranamagar5706 7 ปีที่แล้ว +5

    ओमन कि राजदुत लाई बधाई छ

  • @manbahadur5991
    @manbahadur5991 7 ปีที่แล้ว +7

    मलाइ लाक्छ अब अदालतको मुद्धा कम भयेर जान्छ रबि सरको प्रोग्राम्को कारन अदालत छोदेर अब नया अदालत सुरु भयेकोछ त्योहो रबि अदालत 24नुज

  • @absroz1
    @absroz1 7 ปีที่แล้ว +3

    "महामहिम श्री रवि सरकार को जय होस्।"

  • @imanthapa5291
    @imanthapa5291 7 ปีที่แล้ว

    सलाम छ यो news24 hol unit लाई, रबी सर को त गुणगान गाऐरै सकियन । मुरी मुरी धन्यबाद सम्पुणमा

  • @sarojsubedi8676
    @sarojsubedi8676 7 ปีที่แล้ว +1

    सलाम छ रबि सर यस्तो राम्रो काम गर्नु भयको छ ।।
    सबै यपिसियोट नछुटाई हेर्छु हाल बानेस्वर सन्खमुल ।।

  • @thirbahadur5835
    @thirbahadur5835 7 ปีที่แล้ว

    नेपाली चेलिको उदार गर्नु भएकोमा हार्दिक हार्दिक बधाइ छ।

  • @soniyasyangbo1672
    @soniyasyangbo1672 7 ปีที่แล้ว

    मेरो मन देखिकै सलाम!एउटा सच्चा राष्ट्रभक्त मन को लागि

  • @raiparmila1859
    @raiparmila1859 7 ปีที่แล้ว +2

    नमस्कार रबि सर हजुर लाई धेरै धेरै धन्यवाद

  • @manbahadur5991
    @manbahadur5991 7 ปีที่แล้ว +3

    love your team

  • @raimaila3714
    @raimaila3714 7 ปีที่แล้ว

    सलाम रबि हजुर जस्तै मान्छेको खाचो छ news24 जस्तो मिडिया नेपालिलाई खाचो छ।।

  • @kumarnagarkoti368
    @kumarnagarkoti368 7 ปีที่แล้ว +1

    रबि सर तपाई जस्तो सपुतलाई धेरै धेरै धन्यवाद।

  • @binodneupane6470
    @binodneupane6470 7 ปีที่แล้ว

    सलाम रविसर समग्र नेपालीको अावाज वोल्नुहुन्छ यसमा म सन्तुष्ट छु ।।

  • @devikunwar3306
    @devikunwar3306 7 ปีที่แล้ว +9

    very good job Ravi Sir

  • @playstorr5381
    @playstorr5381 7 ปีที่แล้ว +1

    रबि सर हजुरलाई कुन सब्दले समान गरुम आस छ अजै नेपालको बिकास गर्नु हुन्छ र दुखमा पर्ने हरुलाई हजुरले हेर्नू हुने छ I love you Rabi sir best of luck

  • @purbelikanchhi7265
    @purbelikanchhi7265 7 ปีที่แล้ว +1

    रबि सर तपाईं लगायत सम्पुर्ण टिम लाई धेरै धेरै धन्यबाद तथा सलाम गर्न चाहन्छु , अब तपाईं हामी मिलेर देस बनाउने हो समाज मा हुने गरेका विभिन्न समस्या तथा अनियमितता को खबरदारी साथै समाज सुधार मा तपाईं जस्ता सपूत हरु को खाचो छ हामी सधै तपाईं लाई साथ र सहयोग गरिरहने छौ ।।

  • @rajsapkota9590
    @rajsapkota9590 7 ปีที่แล้ว

    असली देश भक्ती त यो पो हो त म कसरी धन्यवाद भनु सर लाई लाखौं लाख ,मुरि मुरि धन्यवाद

  • @mirarai5492
    @mirarai5492 7 ปีที่แล้ว

    यस्तो साहसिक पत्रकार रबि लामिछाने हजुरलाई मेरो सलाम !

  • @mohankumarbist8005
    @mohankumarbist8005 7 ปีที่แล้ว

    पत्रकार भनेको यस्तो हुनुपर्यो !! सलाम छ रवि सर

  • @ronishghale3738
    @ronishghale3738 7 ปีที่แล้ว +1

    दर्शन रबि सर!
    म कुवेत बाट हजुरको कार्याक्रम एक दमै संन्सनी पुर्ण छ यस्लाई निरन्तता दिराख्नु होला !सदैब हजुरको साथमा छौँ हामी!

  • @lokendrakhadka1608
    @lokendrakhadka1608 7 ปีที่แล้ว

    कुसंस्कार कुरिती बिकृती भ्रस्टाचार र तस्करहरुको मुटु हल्लाउने एउटा नाम हो रबि लामिछाने। रबिको सुरक्षामा सरकार तथा सबै पक्षबाट कुनै कसुर बाकी राख्ने छैनन् । परोपकारी उद्दारबादी पत्रकारीता तथा रबि लामिछानेको साहस र आँटलाई सधै सलाम ।

  • @premtimalsina3
    @premtimalsina3 7 ปีที่แล้ว

    सलाम रबि दाइ धेरै दिन पछि हेर्नी मौका पाई खुसी छु ।सलाम ट्राफिक सर लाई पनि।

  • @prabinkhatri7797
    @prabinkhatri7797 7 ปีที่แล้ว +1

    पत्रकार होस त रवि सर जस्तो सलाम छ सर हजुरलाई अनि हजुरको बसै टिमलाइ

  • @kashiramkc5227
    @kashiramkc5227 7 ปีที่แล้ว

    छक्षा नेपालिको कदर गरदै रबि दाई महाराट देखी हेरदै छू जय नेपाल

  • @बिछोडिएकोयात्रि
    @बिछोडिएकोयात्रि 7 ปีที่แล้ว

    very good rabi sir सलाम छ हजुर लाई यो कार्यक्रम सचालक ज्यु हरु लाई पनि लाखौं लाख सलाम छ रबि सर

  • @pranishtamang7980
    @pranishtamang7980 7 ปีที่แล้ว +2

    मेरो नि लाखौं लाख सुभकामाना ब्रो

  • @TheAlliwanizu
    @TheAlliwanizu 7 ปีที่แล้ว

    देश बनाउन केहि गर्नै पर्दैन सबै आ-आफ्नो ठाउमा जिम्मेवार मात्र भए पुग्छ, सलाम रबि सर तपाइलाई!

  • @suryabc9484
    @suryabc9484 7 ปีที่แล้ว

    पहिलो प्रथम त रबि सर लगाएत सम्पूर्ण तिम लाई मनै बात धन्यवाद लाखौं लाख फुल का गुच्छा ट्क्याउन चाहान्छु म जस्ता लाखौं नेपाली को तर्फबाट ।
    अनि कतार बासी को को ले हेर्नू भएको छ यता हाजिर हुनु होला है

  • @rabindrabahadurshahi4400
    @rabindrabahadurshahi4400 7 ปีที่แล้ว +3

    rabi dai hjr li salam ra badi x dada

  • @हाम्रोनेपाल-ब3ग
    @हाम्रोनेपाल-ब3ग 7 ปีที่แล้ว

    रबि सर तपाइले उठाउनु भएको कुरा मिती समाप्त भएको सामान नेपाल भरी पाइन्छ। यस लाइ देश भरी सचेतक बनाउनु पर्छ।

  • @RanjuKhatri-nd6jj
    @RanjuKhatri-nd6jj 7 ปีที่แล้ว +8

    salma xa rabi sir lagayada sampud Nepal lai

  • @indrabahadur3257
    @indrabahadur3257 7 ปีที่แล้ว

    लाखौं लाख सलाम दिन चान्छु हाम्रो सुखदुःख को साथी रबि सर लाई,

  • @santoshmagar703
    @santoshmagar703 7 ปีที่แล้ว +3

    wow rabi sir slm xah hjur lai

  • @bhaa-nughartti3466
    @bhaa-nughartti3466 7 ปีที่แล้ว

    अन्तिम मा ओमन का राजदुतावास र सुमन जस्ता राष्ट्रसेवकलाई म र सम्पुर्ण को तर्फबाट धन्यवाद अनि सलाम ।

  • @rishiacharya7252
    @rishiacharya7252 7 ปีที่แล้ว

    सलाम रबि सर !!सलाम रबि सर !!सलाम रबि सर !!सलाम रबि सर !!पत्रकार भनेको रबि सर जस्तो होस्
    मेरो हिर्दाय देखि सलाम छ

  • @tirthapun5780
    @tirthapun5780 7 ปีที่แล้ว

    चितवन बाट कल गर्नु हुने महान व्यक्ती साथै रवि सरलाई यहि लेख बाट लाखौंलाख सलाम छ साथै रास्ट्र सेवक सुमन मगरलाई पनि उहाँ जस्तो देश भक्त रास्ट्र सेवकको यो देशलाई धेरै खाँचो छ

  • @prakashrai6878
    @prakashrai6878 7 ปีที่แล้ว

    गर्व लाग्छ रबि सर तपाईंको अाबज लाई कदम सुन्दा र हैर्दा।।

  • @sagarrai3019
    @sagarrai3019 7 ปีที่แล้ว +21

    ६०१ जना लाइ खारेज गर्नु पर्छ ।। ।

  • @mukundarealasticsapkota2540
    @mukundarealasticsapkota2540 7 ปีที่แล้ว

    नेपाली जनताका यक्मात्र आसाका केन्द्र सलाम रबि दाजु

  • @ramthapa2710
    @ramthapa2710 7 ปีที่แล้ว

    रबिदाई हजुर धेरै धेरै धेरै सामल छ हजुर हामीनेपालीको भगबान नै हाे

  • @samrikarai6189
    @samrikarai6189 7 ปีที่แล้ว +13

    namaste rabi bhai mo isreal bata😗😗😗😗

    • @sagarchhetri573
      @sagarchhetri573 7 ปีที่แล้ว +1

      Samrika Rai Great job rabi sir

  • @kajishrestha7485
    @kajishrestha7485 7 ปีที่แล้ว

    सलाम रबि सर ✌ आजको हेडलाईन एकदमै बबाल छ । जे होस बिजय कुमारले गिनिज बूकमा नै नाम लेखाउने धोको होला जस्तो लाग्यो । मन्त्री हुने पैसा कमाउने देश लुट्ने अनि देशको लागि केहि पनि उन्नति त र प्रगतिको काम नगर्ने मन्त्री हो भन्दा फरक नपर्ला अनि मन्त्री चै तेहि देश बिकाशको लिनेे ??? जुन मन्त्रालयमा कमाई धेरै हुन्छ तेहि मात्रै ताक्ने ?? अनि धेरै धेरै धन्यवाद ओमन दूतावासलाई एउटि चेलिको उद्दार गर्नु भएकोमा ✌। नेपाल डेरी उद्योगले आफू बच्नुको लागि राम्रो सङग सोच बिचार गरेर बोलेको जस्तो लाग्छ । सलाम छ बाटो बनाउने ट्राफिक सरलाई 🌹 । कृषि बिकास बैंकका कर्मचारीले घुस खानु नपाएर काम नगरेको होला जस्तो मलाई लाग्यो तर अब काम बन्छ भन्ने लाग्यो। अनि कतारबाट स्काइपमा बोल्नु हुने रबिन्द्र सरले भोलिको दिन मा हुन सक्ने अफ्ठयरो परिस्थितिको बारेमा कुरा राख्नु भएकोमा धेरै धेरै धन्यवाद तर मलाई लाग्छ तेस्तो भयानक परिस्थिति आउदैन होला र न आओस् पनि म पनि ११ बर्ष देखि यहीँ कतारमा नै छु। अहिले मैले त नर्मल नै देखिरहेको छु पहिलेको जस्तै । anyway thank u for everyone watching सिधा कुरा जन्ता सङग । कतार बाट ✌✌✌

  • @subashgurung1144
    @subashgurung1144 7 ปีที่แล้ว

    सलाम छ रबि सर लाई एति राम्रो कार्यक्रम युगौ युग सम्म नरोकियोस सधै रहिरहौ यो कार्यक्रम फेरि पनि सलाम सलाम सलाम रबिसर हजुरलाई

  • @bhimnaku4209
    @bhimnaku4209 7 ปีที่แล้ว

    नेपाल् पुगेपछि रबि सर को ईस्टुडियोमा पुगेर रबि रबि सर लाई सलाम ठोक्न मन लागेको छ सारै नै /?

  • @ramaparajuli9582
    @ramaparajuli9582 7 ปีที่แล้ว +5

    Des ko bagdor hajur le samalidinus sir aj Nepal r Nepali ko chahana ho pura gardinus

  • @manojlove6385
    @manojlove6385 7 ปีที่แล้ว +3

    Salam ma rabi sir

  • @sapanaadhikari663
    @sapanaadhikari663 7 ปีที่แล้ว

    24 news ko all membee, units lai dherai dherai dhanyabad.... keep it up

  • @rajlimbu3826
    @rajlimbu3826 7 ปีที่แล้ว

    सलाम छ रबि दा दा म अहिले हाल मलेसिया देखि हेर्दाइ छु सिदा कुरा जन्ता सङ्गा को कर्य क्रम अत्यन ताइ राम्रो छ

  • @gyantimsina2060
    @gyantimsina2060 7 ปีที่แล้ว +9

    पुलीस CASE : रबी
    अस्पतालमा PROBLEM भो: रबी
    अन्याय भो: रबी
    RESCUE गर्न: रबी
    POLUTION VO: रबी
    दलालले पैसा खायो: रबी
    CORRUPTION VO: रबी
    हे राम! यी सरकार मा बस्नेलाइ अनी करमचारीहरूलाइ अलीकता लाज हुन्नकी के हो? सब कुरो रबीले गरनु पर्ने भऍे तिमीहरु कीन चाहियो?

  • @roshandhamala5986
    @roshandhamala5986 7 ปีที่แล้ว

    धेरै धेरै धदेवाद रबि सर लगायत सम्पन्न taem लाई

  • @lileedarai9633
    @lileedarai9633 7 ปีที่แล้ว +1

    dherai dherai salam chha rabi sir hajur lai hajur le garda dherai cheli ko udhar bhako chha sir dil dekhi thanku so much sir

  • @nimalamahyolmo343
    @nimalamahyolmo343 7 ปีที่แล้ว +5

    salam xa yo program lai

  • @lamaamir4535
    @lamaamir4535 7 ปีที่แล้ว

    रवि सर तपाईं लाइ धेरै धेरै धन्यवाद सरकारले नगरेको काम आज तपाईंले गरेर देखाएको मा देश को लगि तपाई हरु जस्तो महान ब्याक्ती को धेरै खाचो छ अझै धेरै को जन्म होस भनि कामना गर्दाछौ

  • @karnayonjan516
    @karnayonjan516 6 ปีที่แล้ว

    Your Really Great Rabi sir And Al of janata sanga sidha kura Television Teams God Bless Al of u specially Rabi sir my god bless u Always

  • @ashrinaadhikariashrina9439
    @ashrinaadhikariashrina9439 7 ปีที่แล้ว

    जनताकाे सेवामा सधैं लागि रहन र
    जनताकाे सधैं हकहितकाे निमित
    अगस्त रहन
    म रवि लामिछाने लाई १००%
    समथर्न गद्छु ॥॥।

  • @purnagaha6727
    @purnagaha6727 7 ปีที่แล้ว

    सलाम छ रबि सर हजुर लगाएत हजुरको सम्पूर्ण टिमलाई । अनि जुन अोमन बाट एक चेलीलाई सकुसल उद्धार गरिएकोमा र राजदुता बासका ती महिलाई सलाम छ । अनि जुन प्रहरी मगर जवानले आफ्नो कर्तब्य बाहिरको सारबजिनक काम गर्नु भएको छ मगरको छोरा हो कुनै पनि काम गर्नमा पछि हट्दैन र काम मा चुक्दैन । सलाम छ हजुरलाई ड्युटी समयमा आफै एक्लै यसरी खटिनु भएको छ वा फेरि नि सलुट गर्छु । यो काम देखेर हजुरको परिवार लगायत आफन्तहरु खुसीले गदगद हुनु भएको छ पक्कै पनि ।

  • @BeautifulVdo
    @BeautifulVdo 7 ปีที่แล้ว

    सुमन राना मगर सर लाई सलाम छ है !!
    वरिपरि को मान्छे हरु के ####हेरेर बसेको हो ।।।

  • @footballa2z839
    @footballa2z839 7 ปีที่แล้ว

    नेपाल आमाकी सच्चा सपूत रबि सरलाई म सलाम गर्दछु