बालेनको घमण्डले वार्ता भंग, हिन्दी फिल्मको हिरो हुन खोजे’-ईःLIVE।सक्किन लागेको पार्टीमा १६ महासचिव!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024

ความคิดเห็น • 643

  • @HamiBalbalika
    @HamiBalbalika 11 หลายเดือนก่อน +92

    अरुको बोलीको तेत्ति भर लाग्दैन जति बालेन सरको लाग्छ
    सबैले बालेनजिको शुभ कार्यमा
    आ-आफ्नो तर्फबाट सहयोग गरौ l🙏❤️

    • @user-cj7hx7wc9c
      @user-cj7hx7wc9c 11 หลายเดือนก่อน

      Balen ko jhole aama balatkari

    • @hotheadsniper
      @hotheadsniper 11 หลายเดือนก่อน

      Balen chutiya ho.anka chimlera euta murk lai vote diye janta le.sala kunai pani authority kahile na samhaleko ra kahi lai pani kunai kaam na gare ko purva experience nai na vayeko buddhi ra bibek nai na vaye ko tyape lai kewal guff ko adhar ma hami haru le vote hali diyau.tyasai ko karan le yesto vaye ko ho.

    • @user-zc8ke8wr8e
      @user-zc8ke8wr8e 11 หลายเดือนก่อน +1

      तेसाे भए बालेन काे गु खा नत तेराे पनि बुद्धि आउँछ कि

    • @Bajrangabaan
      @Bajrangabaan 11 หลายเดือนก่อน

      ​@@user-zc8ke8wr8eyi dhoti ka jumra haru sadhai dhoti mai ta hunxan gu mut sabai kanxan ni....

  • @user-ir2xu3rv2j
    @user-ir2xu3rv2j 11 หลายเดือนก่อน +137

    उद्योग काँग्रेसले सक्यो बाँकि माओबादिले बम हानेर धोस्त पार्यो विदेशी ऋण एमाले ले बोकायो, गरिबि ई.ई तेरो बाउ बालेनले हटाउनु पर्ने ?

    • @thamangiri4364
      @thamangiri4364 11 หลายเดือนก่อน +1

      १००% सही कुरो

    • @raifamily199
      @raifamily199 11 หลายเดือนก่อน +1

      100% sahi

    • @madhavaryal4753
      @madhavaryal4753 11 หลายเดือนก่อน

      U right !!

    • @kalibahadur
      @kalibahadur 11 หลายเดือนก่อน

      👍👌point dhanewad 🙏

    • @mafia715
      @mafia715 11 หลายเดือนก่อน +13

      बालेनले जे गरे सोर्ह आना सहि छ। फुट्पाथमा होईन घर शटर टहरा बहालमा लिएर कर तिरेर ब्यवस्थित व्यापार गर्नुपर्छ। गरिबको बोल्दिने कोहि छैन भनेर ब्लाक्मेल गर्नेलाई हाम्रो साथ छैन। हाम्रो करले चल्ने शहर फुट्पाथेले कुरुप बनाउन पाउदैन। सस्तो ब्यापारको नाममा ठगी त्यतिकै छ।

  • @suraz555
    @suraz555 11 หลายเดือนก่อน +47

    बालेन हिरो हो यदि उभ्भिनिनै हो भने सिहदरबार बालुवाटार र संसद भबन जाउ ई हो कि पि हो

    • @hotheadsniper
      @hotheadsniper 11 หลายเดือนก่อน

      ta jasta andha bhakta le garda nai yesto vaye ko ho.street vendor lai kathmandu mahanagar palika le bhatkaye ko ho ani singhadurbaar kina jane?

  • @ramitkhatri
    @ramitkhatri 11 หลายเดือนก่อน +11

    रबि बिनाको यो कार्यक्रम कस्तो होला भनेर सोचेको थिए तर 100% खरो रैछ यस्तै रफतार चलिरहोस शुभकामना ❤❤

    • @wowbeautifulworld4312
      @wowbeautifulworld4312 11 หลายเดือนก่อน

      Rabi aaunu pahile nai news24 aru vanda best nai thiyo rabima pani kei khubi dekhdina bolne matrai ho

  • @shantathapa4715
    @shantathapa4715 11 หลายเดือนก่อน +11

    गणतन्त्र आको नै सबै नेता को परिवार मिलेर देश लुट्नु लाई हो

  • @sushanlimbu6051
    @sushanlimbu6051 11 หลายเดือนก่อน +17

    बालेन आउनु भन्दा पहिले फुटपाथमा व्यापार गर्नेहरूले हाम्रो टाउकोमा राखेर व्यापार गर्देला भन्ने पिर थियो। सलाम छ बालेनलाई । हाल खाड़ी मुलुक साउदी

    • @hotheadsniper
      @hotheadsniper 11 หลายเดือนก่อน

      ek raat bhokhai bas babu ani thaha huncha garibi ke ho.

    • @sushanlimbu6051
      @sushanlimbu6051 11 หลายเดือนก่อน

      म करोड़पति होईन ‌। डेढ साल काठमांडूको गल्ली गल्ली पैदल हीडेर अहीले साउदी अरब को चिसो हावा खादैछु।

    • @Bajrangabaan
      @Bajrangabaan 11 หลายเดือนก่อน

      ​@sushanlimbu6051 bhatuwa basera musale ko geda pakhalidaixa....yesta bhatuwa kulli haru chai kina vukxan hao....muji haru bhatuwa basera nepal chalauna khojxan kulli bhatuwa chutiya haru

  • @rudrahari4208
    @rudrahari4208 11 หลายเดือนก่อน +25

    चुनावमा बाचा गरेका कुरा हरु सेरबहादुर देउवाले पूरा गर्नुनपर्ने kp ओलि प्रचण्ड देखि मन्त्री देखि सबै साम्सदले पूरा गर्नुनपर्ने बाचा पूरा के वालेन र सुनिता डङ्गोल ले मात्र पूरा गर्नुपर्ने???? wawawawawawa यसैगरी चुनावमा झुट्टा आश्वासन दियर जनता झुक्याएर राजनिती गरेर देश खोक्रो पारेका मन्त्री हरुलाइ यसै गरि प्रश्न गरेर आन्दोलन गरे देशमा कस्तो हुन्थ्यो होला धन्यवाद

    • @puspakhanal6739
      @puspakhanal6739 11 หลายเดือนก่อน

      200%right

    • @maheshlama432
      @maheshlama432 11 หลายเดือนก่อน

      1000%

    • @rameshmaanmaharjan7926
      @rameshmaanmaharjan7926 11 หลายเดือนก่อน

      Yo jhole ho E deshma kandaikand xa khoi utatir dhyan gayako xain

    • @user-im7vm2io6p
      @user-im7vm2io6p 11 หลายเดือนก่อน

      th-cam.com/video/I343WZDZJSo/w-d-xo.html

  • @sotantrashah3798
    @sotantrashah3798 11 หลายเดือนก่อน

    उनी हिन्दी सिनेमाका हिराे त हाेईनन् तर नेपाली जनताका वास्तविक हिराे बालेन शाह नैं हुन् ।

  • @bhimchalaune7986
    @bhimchalaune7986 11 หลายเดือนก่อน +14

    जय बालेन✋✋

    • @hotheadsniper
      @hotheadsniper 11 หลายเดือนก่อน

      ghanta 😂😂

  • @narayankhadka4790
    @narayankhadka4790 11 หลายเดือนก่อน +7

    लामिछाने गए पनि बिरेन्द्र ले यो कार्यक्रम लाई उत्कृष्ट राखेको छन❤🎉

  • @milanmgr5756
    @milanmgr5756 11 หลายเดือนก่อน +16

    बिरेन्द्र सर प्रधानमन्त्री प्रचण्डे को चीन मै दुखद निदन भयो रे rip आतंककारी बल्ल अब देश बन्छ कि

    • @kalibahadur
      @kalibahadur 11 หลายเดือนก่อน +1

      🤣🤣🤣🤣👌👌🙏

  • @bhupenkoirala
    @bhupenkoirala 11 หลายเดือนก่อน +4

    रोड मा बेबसाय हुँदै हुदैन के किन नबुज्नु हो के जनता ले। गीत को कारण ले हुने के हि छैन । तिमी नहुने कुरा मा कहिले पनि पछि नलग्नु है। जबर्जस्ती कुनै कुराहुदैन। हे भाइ तिम्रो हुने वाला केहि हुन्न आफ्नु ज्यान बचाउ।

    • @nimeshghimire2210
      @nimeshghimire2210 11 หลายเดือนก่อน

      Kina hudaina mitra, tudikhel, tinkune, sallaghaari, yesta chauri haru khali chhan taw. Time diyera, thau tokera, paisa liyera bhayepani atleast solution taw dinu paryo ni. Kaam garera khanuchhu bhanne le kaam garna paunu paryo ni. Natra sabai chor daka bhaye bhane, police matrai jaagir khulchha 🙄🙄

  • @bhimrekha4895
    @bhimrekha4895 11 หลายเดือนก่อน +11

    बालेनले गुड गर्यो जय बालेन ❤❤

    • @hotheadsniper
      @hotheadsniper 11 หลายเดือนก่อน +1

      yetra good balen.sala ahankar le andho sakyo tyo manche.

  • @user-rz6bf3rj2f
    @user-rz6bf3rj2f 11 หลายเดือนก่อน +22

    बाहिर काे मान्छे आएर बालेन लाई नराम्रो भनिराकाे छ

  • @mohanthapa2255
    @mohanthapa2255 11 หลายเดือนก่อน +17

    🕉️नम:सिवाय हर हर माहादेब जय सम्भु जय सनातन 🙏❤️🇳🇵

  • @kavrelithito5968
    @kavrelithito5968 11 หลายเดือนก่อน

    याे ई फटा हाे बालेन सहि छ याे पाटिकाे झाेले यसले फेरि नेपाली जनतालाई भेडाबनाउन खाेजिदैछ नेपाली जनता सचेत हुन आवस्यक छ जय बालेन 🙏

  • @jitenshrestha3494
    @jitenshrestha3494 11 หลายเดือนก่อน +1

    दमदार प्रस्तुति बिरेन्द्र सर 🤟🙏🙏❤

  • @kashinathmainali9426
    @kashinathmainali9426 11 หลายเดือนก่อน +21

    जय बालेन

    • @hotheadsniper
      @hotheadsniper 11 หลายเดือนก่อน +1

      ghanta jay Balen 😂😂😂

  • @madanbista8875
    @madanbista8875 11 หลายเดือนก่อน +27

    यो देशमा राम्रो गनेै हुनन हरामि हरुलाई यति नराम्रो लागछ, के गनेँहोला ??

  • @ramesharyal4811
    @ramesharyal4811 11 หลายเดือนก่อน

    पत्रकारी जगत मा नेपाल कै नायक बिरेन्द जैरु जयहो जैरुजी,

  • @shivarimal8011
    @shivarimal8011 11 หลายเดือนก่อน +18

    राजतन्त्र जिन्दबाद जय राजा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️(परचनडे दलाल मुरदाबाद नलायक सरकार मुरदाबाद

  • @sjp421
    @sjp421 11 หลายเดือนก่อน +10

    आफ्नै वंश नाश गर्ने राजाको पछि लागिरहेका छन कुनै कुनै भेडाहरु बरु बालेन को पछि लागौं बालेन लाई राजा बनाउ जय बालेन जय रबि लामिछाने

    • @user-cj7hx7wc9c
      @user-cj7hx7wc9c 11 หลายเดือนก่อน

      Tero balen kukur balatkari ho .

    • @rajprasain9663
      @rajprasain9663 11 หลายเดือนก่อน +2

      अलि राम्रो अध्यन गरेर बोल्दा राम्रो हुन्छ होला

    • @Eyevision2023
      @Eyevision2023 11 หลายเดือนก่อน

      आफै भेडा रहेछौ। दरवार हत्याकाण्ड काे बारेमा जग जाहेर भै सक्यो भारत, अमेरिका, माओ बादी, एमाले, र अमेरिकी दलाल रवि लामिछाने हरुले मिलेर गरेका हुन पूर्व राजा ज्ञानेन्द्र शाहले होइन।

    • @kalibahadur
      @kalibahadur 11 หลายเดือนก่อน +1

      Teti bela janmeka thoyera ra bhai ini pati harule chhareko vram ma naparaubhai hai bhai राजसंस्था huda hudako belama kasto thiyo nepal vanera aama baba lai soda hai babu ak choti

  • @user-gh9ju6zr5z
    @user-gh9ju6zr5z 11 หลายเดือนก่อน +3

    मेयर बालेन ले चुनाव मा सडकमा पसल राखिदिने भनेको हो र

  • @susant81
    @susant81 11 หลายเดือนก่อน +1

    नेपालको प्राय तराईका शहर र राजधानीमा सडकनै जाम हुनेगरी सडकका पेटी तथा सडक किनारमा नेपाल र छिमेकी राष्ट्र भारत बाट समेत साना ब्यापारीहरू आई ब्यापार गर्दै आएका छन यसको दीर्घकालीन ब्यवस्थापन नेपाल सरकार बाट हुनु पर्छ। कुनै एक स्थान बिशेषको काम गरीरहेका जनपर्तिनिधीलाई अनावश्यक रूपमा दबाब दिनुभनेको राजनितिक प्रतिशोध हो । सबैले राम्रो संग बुझी आ आफ्नो ठाउ बाट देशको हित हुने पक्षमा काम गरौ । जय नेपाल। ।

  • @mohonmohon1057
    @mohonmohon1057 11 หลายเดือนก่อน +3

    उखान तुक्का मात्रै किन भनिरहेका छौ।।kp baa ।।।।❤❤❤

  • @nitaduwadi1345
    @nitaduwadi1345 11 หลายเดือนก่อน

    भ्रष्टाचार गरेको छ भने विरोध गर्ने हो हैन भने 5 वर्ष उसैको हो उसकै शैली ले काम गर्न पाउनु पर्छ।

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 11 หลายเดือนก่อน +1

    Tq so much sir 🙏🙏🌹🌹 Best of luck 👍👍🎉🎉

  • @arpanghale1641
    @arpanghale1641 11 หลายเดือนก่อน +22

    अत्यन्तै उत्कृष्ट बिरेन्द्र सर हजुरको यो लोकप्रिय कार्यक्रम 🙏🙏🙏🙏

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 11 หลายเดือนก่อน +3

    हजुर मिडया लाई भन्छु कुरा या गफ भन्दा पनि सहि समाचार भिडयो दिनुहोस धन्यवाद

  • @sangitashahi9919
    @sangitashahi9919 11 หลายเดือนก่อน +1

    अब फुटपाथमा बेपार गर्न दिन हुन्न हटाउन मद्दत गर्नुपर्छ

  • @laxmanprasad6341
    @laxmanprasad6341 11 หลายเดือนก่อน

    राम्रो संबोधन😊

  • @Rebanta_Thapa
    @Rebanta_Thapa 11 หลายเดือนก่อน +5

    good job sir

  • @aaasjuns82
    @aaasjuns82 11 หลายเดือนก่อน

    अर्को निडर पत्रकार❤❤❤

  • @Channelmy720
    @Channelmy720 11 หลายเดือนก่อน +3

    गणतन्त्र नेपाल को पहिलो उधोग (स्थानीय सरकार र जन श्रम ) बाट धरानमा माया धराने साबुन उधोगको काम सुरु भएको , सम्पूर्णलाइ सुभ कामना साथै मेयर हर्क साम्पंग लै धन्यवाद साथै रोजगार को काम सुरु गरेको मा !!🫡🫡

  • @sarojdulal2592
    @sarojdulal2592 11 หลายเดือนก่อน

    उभिएर केहि हुदैन दाजु ,बरु लागेहुन्छ परदेश तिर यो दुनियाँ तनाब र यस्तो लथालिङ्ग ब्यवस्था हेर्नू भन्दा😢

  • @SuryaBasel-jp9xx
    @SuryaBasel-jp9xx 11 หลายเดือนก่อน +4

    जय बलेन सर ज्यु🙏🙏🙏

    • @hotheadsniper
      @hotheadsniper 11 หลายเดือนก่อน

      ghanta 😂

  • @chandrabahadurbk3493
    @chandrabahadurbk3493 11 หลายเดือนก่อน +5

    Good job sir❤❤❤

  • @tarangsagar2096
    @tarangsagar2096 11 หลายเดือนก่อน +1

    अब को बिकल्प भनेकै स्वतन्त्र पार्टी हो भन्ने हरु कति हुनुहुन्छ होला।like गर्नु है त के था यिनिहरुलाइ ज्ञात होस न त झोले पार्टी लाई कि कसो

  • @dpsamansiwakoti
    @dpsamansiwakoti 11 หลายเดือนก่อน

    बालेनको विरोध गर्दै गर तर बालेन is great

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 11 หลายเดือนก่อน +2

    balen is balen.यस्ता चमेलि समूह ई समुहसँग अल्झिएर बस्नु हुन्न।यी सबै कुनै पार्टीले उचालेर उचालिएका हुन।good luck balen sir🎉🎉🎉

  • @narayanbasnet3777
    @narayanbasnet3777 11 หลายเดือนก่อน

    पापी प्रचण्ड लाई जेल हाल्नुपर्छ नत्र देश बर्बाद हुन्छ यो कुरा सत्ते हो

  • @balramgiri9222
    @balramgiri9222 11 หลายเดือนก่อน

    तिन दलका शीर्ष नेताहरुको तानाशाही प्रवृत्ति पछि एकजना अर्को तानाशाह बालेनको अभ्युदय।जय काठमाडौंका जनता।

  • @ramkhadka6653
    @ramkhadka6653 11 หลายเดือนก่อน +2

    ओली लाई आउदो चुनाउ लात हानेर हराउनु परछ जनता सजक हुनु परछ 😂😂😂😂😂

  • @ramesharyal4811
    @ramesharyal4811 11 หลายเดือนก่อน

    बालेन लाई सल्लाह कर्ताले बिगार्ने भए चिन्ताको बिषय,

  • @paudil1697
    @paudil1697 11 หลายเดือนก่อน +40

    Good luck Biren sir ❤

    • @abishekbanjade6290
      @abishekbanjade6290 11 หลายเดือนก่อน +1

      राम्रो मा बालेन लाई अधि बढ राम्रो हाे भन्ने हाे याे कुरा गहिरो छ उनकाे चुनावी एजेन्डा मा राखेका थिय तर अहिले गरिब लाई भगाई राखेका छन आर्को केपि,प्रचनडे,देउवा बनाउन नखमेजनुस सबै चिज मा राम्रो राम्रो भने र😢

    • @hotheadsniper
      @hotheadsniper 11 หลายเดือนก่อน +2

      Wah! timi haru jasta lai mannai parcha.ankha chimlera support garne timi haru jasta le garda nai neta haru matte ka hun.

    • @krishnakumarrai7248
      @krishnakumarrai7248 11 หลายเดือนก่อน +2

      दशैमा फुट्पात चालु गरे पछि सबै भेला हुन्छन अनि फेरि हटाउन सकिदैन तेसैले बन्द सदै भन्द हुनु पर्छ ।
      कानुन सधै एक नासको हुनु पर्छनै । लचिलो हुनु खतरा हुन्छ कडा हुनु नै कानुन हो।

  • @ashishrai208
    @ashishrai208 11 หลายเดือนก่อน +4

    ॐॐॐॐॐॐॐ

  • @sanjitchhetri2652
    @sanjitchhetri2652 11 หลายเดือนก่อน +7

    Whatever Balen Sir is doing, is great good luck Balen

    • @hotheadsniper
      @hotheadsniper 11 หลายเดือนก่อน +3

      yetra good work muji thukka timi haru jasta bhakta haru ko mathi.ankha chimlera support garne?

    • @user-dk7tx8sv9d
      @user-dk7tx8sv9d 11 หลายเดือนก่อน

      @@hotheadsniper lado koslai support garxas taile? kp lai ki shere lai?

  • @Ravipaudel
    @Ravipaudel 11 หลายเดือนก่อน +3

    जय बालेंन शाह
    ई भंन्ने मांन्छे झोले हो

  • @user-zu4qs5so5e
    @user-zu4qs5so5e 11 หลายเดือนก่อน +1

    याे ई भन्ने मान्छेले ई नै खाएर फर्किएको रहेछ।खुशी लाग्यो।ए ई घर गएर बस।तिम्रो माग नै गलत छ।देश दुब्न लागेको देखेनाै??????त्यतातिर नजर लगाउ सबैको साथ पाउछाैं।

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s 11 หลายเดือนก่อน

    रा स्व पा को सरकार न आउन्जेल सम्म यस्तै भद्रगोल हो देस मा जय घण्टी 🔔🔔🔔🔔👌

  • @yubrajgurung3620
    @yubrajgurung3620 11 หลายเดือนก่อน +2

    Appreciate you sir 👍👍👍🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️

  • @bishnugiri78
    @bishnugiri78 11 หลายเดือนก่อน

    बालेन्जी हजुरलेत गरीबलाई देख्नै चाहनु
    भयन।काठमाडौंलाई पर्खाल लगाएर राख बाहिरबाट कसैलाई पस्न न देऊ।

  • @user-rz6bf3rj2f
    @user-rz6bf3rj2f 11 หลายเดือนก่อน +3

    आफ्नो आफ्नोे गाउँ जाउ

    • @nimeshghimire2210
      @nimeshghimire2210 11 หลายเดือนก่อน

      Gau ma gayera kera garne ? Machhe sabai ki kathmandu ki bisesh. Gau ma gayera k garne ?

  • @sharada5383
    @sharada5383 11 หลายเดือนก่อน

    सिलेवरको थालमा खाएर हुर्केको प्र . मन्त्रिलाई भाँडाकुडा मात्र भए हुन्थ्यो होला।

  • @harisunar9314
    @harisunar9314 11 หลายเดือนก่อน +4

    Very nice 👌 👍

  • @dbkhadka7566
    @dbkhadka7566 11 หลายเดือนก่อน

    रबि दाइ को भन्दा पनि कडा आउन थाल्यो त बिरेन्द्र सर 🙏🙏🙏

  • @-Rr1990
    @-Rr1990 11 หลายเดือนก่อน +1

    यी पुराना पार्टीको नेताहरुको अन्त्य नहुदासम्म देश र जनतामा सकारात्मक परिवर्तन सम्भव छैन।

  • @subarnalimbu569
    @subarnalimbu569 11 หลายเดือนก่อน +10

    साच्चैको शक्तिशाली प्रस्तुति हजुर ,

    • @gangaprasadkoirala4102
      @gangaprasadkoirala4102 11 หลายเดือนก่อน

      सालेमुकुर बाठो रै छस

    • @khadkadinesh7845
      @khadkadinesh7845 11 หลายเดือนก่อน

      Ko lea uchilxa dalal lai😅😅😅😅😅

  • @rabindrakc2419
    @rabindrakc2419 11 หลายเดือนก่อน +12

    Well done balen ... u r the brand of Nepal........

  • @tambohang69
    @tambohang69 11 หลายเดือนก่อน

    फुटपाथमा दोकान खोलेर व्यापार गर्न पाऊँ भनेर आन्दोलन गर्ने यो कुन जमानाको हिरो हो, हैट। जो चोर उसकै ठूलो स्वर हाहा

  • @kamalkhadka1660
    @kamalkhadka1660 11 หลายเดือนก่อน

    यो इ हो कि इ इ हो। के खबरदारी बालेनलाइ मात्र हो अरु चोर नेताको अगाडी हुदैन मुला।

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 11 หลายเดือนก่อน +1

    यस्ता नालायकको समाचार पढेर के हुन्छ यो देश लाई नालायक लाई सामान्य सम्मान गर्यो चुप लागेर आयो नालायक देशका नालायक थुक्क तेरो जिन्दगी

  • @dhurbadevkota6918
    @dhurbadevkota6918 11 หลายเดือนก่อน

    तमासा त निकम्मा नेताहरू हुन ! देशका गॅाउ रित्तिय, शहर भरिए यो तिनीहरूको असक्ष्यमता पकाकाष्ट हो । तिमिहरूले बनायको फहर कति सफागरोस बलेनले । गॅाउ बिगारेउ, शहर बिगारेउ, मान्छेको बानी बेगारेउ, नियम र न्याय बिगारेउ! अब के बॅाकी छ र सिबाय केही जुधारू यूवाहरू !

  • @kishorchhantyal5790
    @kishorchhantyal5790 11 หลายเดือนก่อน

    Good बालेन सर , मान्छे मा अडान हुनु पर्छ , सडक भनेको ब्यापार गर्नु लाई होइन , सडक भनेको गाडी चलाऊन को लागि हो ! बालेन शाहा जस्तो नियममा अडान भएको ब्याक्ति नै देशको प्रधानमन्त्री चाहिएको छ ।

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 11 หลายเดือนก่อน

    ठिकै भएछ जय बालेन ।😊

  • @akbartamang3462
    @akbartamang3462 11 หลายเดือนก่อน

    ई ई नै हो बलेन राजा नै हो।

  • @rajprasain9663
    @rajprasain9663 11 หลายเดือนก่อน

    कुकुर भुक्दै गर्छन पिना सुक्दै गर्छ अघि बड बालेन यी गिद्द्द हरु सग हजकिनु हुन्न जय बालेन

  • @kanxo123
    @kanxo123 11 หลายเดือนก่อน +2

    जज मेन्ट तिमि यउटा ले गर्ने होर मुला .अनि बालेन ले फुटपाथ न हटाएको भय हटाउन सकेन भन्थेउ आज हटायो किन हटायो भन्दै रुदै छउ

    • @Santoshgaire111
      @Santoshgaire111 11 หลายเดือนก่อน

      काग कराउँदै गर्छ्न। पिनास सुखदै गर्छ।
      भर्खर अाएको छ। केही न केही त सोचेका होलान्।

  • @gitaadhikari2283
    @gitaadhikari2283 11 หลายเดือนก่อน

    सडक के को लागी नबुझ्नेहरुलाई धिक्कार

  • @manbhaktagurung1078
    @manbhaktagurung1078 11 หลายเดือนก่อน

    बहुला बुढा करायो भनेरा मख्ख नपर E le पनि केही ख्यास्दैन जय बालेन

  • @helloimkhim
    @helloimkhim 11 หลายเดือนก่อน

    Jai hos jairo sir usa bat

  • @SK-lx8qf
    @SK-lx8qf 11 หลายเดือนก่อน

    बालेनलाइ राम्रो भन्नेले होसको दबाइ खाउ

  • @hema951
    @hema951 11 หลายเดือนก่อน +2

    good job balen sir❤

  • @chalisemukunda9064
    @chalisemukunda9064 11 หลายเดือนก่อน

    पत्रकारभनेको स्वतन्त्र र तटस्थ हुनुपर्नेहो तर यहाँ पार्टीको झोलेजस्तै कुतर्की पत्रुकारहरुछन!

  • @khadkadinesh7845
    @khadkadinesh7845 11 หลายเดือนก่อน

    We want bilean shsha Jay grater Nepal ❤❤❤❤🎉

  • @chhunurajbhandari6094
    @chhunurajbhandari6094 11 หลายเดือนก่อน

    Sunita u are right

  • @user-kk9ev5yu5t
    @user-kk9ev5yu5t 11 หลายเดือนก่อน

    बालेन आएपछी फुटपातमा हिड्न धेरै सजिलो भएको छ!

  • @yogendraraghuvanshi5093
    @yogendraraghuvanshi5093 11 หลายเดือนก่อน

    यो सतिले सरापेको देश नेपाल।यहाँ पद र शक्तिको मोहले भगवान रामनै भएनी यस्तै गर्नुहुन्थ्यो होला। बालेनको दोष भन्दा नि यो सिस्टम नै यस्तै हो।यहाँ जो सुकैहोस सुरुमा हिरा अनि अन्तमा किरा भएर निस्कन्छ।

  • @subassharma3802
    @subassharma3802 11 หลายเดือนก่อน

    Hajur ko program ekdam man parx

  • @user-yt9ei6ny3w
    @user-yt9ei6ny3w 11 หลายเดือนก่อน

    यो ओलि जस्तै नेताको कारण ले यो फुटपाथ ब्यासायिक समस्या आएको हो

  • @AgnishKunwar
    @AgnishKunwar 11 หลายเดือนก่อน

    यो डा. आभास लाभ ले प्रश्न नै बुझेन प्रश्नको उत्तर राम्रो सँग भन्न जनेन् मूजिले साला धोती😡😡

  • @melakc9620
    @melakc9620 11 หลายเดือนก่อน +1

    गरीखाने काठमाण्डौका फुटपाथमा सुपारी खान नपाउनेहरु कॉहा जाने नी ? फुटपाथ हैन गाउका बॉझा खेतबारीमा गयर अन्न फलफुल खेती गर्न पठाउनुपर्छ । बालेन जी १००% सही हुन/छन/ रही रहनेछन ।

  • @dppuri1982
    @dppuri1982 11 หลายเดือนก่อน

    News २४ ले baalen को बारे के भ्रम छर्न खोजेको हो ?? यस्तै समाचारले नेपाली नेपाली बीच दोन्द बढाउन खोजिएको जस्तो देखिन्छ ❤❤के सडकमा व्यापार गर्न पाउनुपर्छ भनेर baalen लाई तर्साउन खोजेको हो ? जताततै भद्रगोल अवस्थामा ल्याउने प्रयास खोजेको हो? गर्न खोजेको के हो ?? के कुनै पाखण्डीले तर्सायको भरमा नझुक्न बालेण शाहलाइ अनुरोध गर्दछु ❤❤ जय वालेन

  • @prakeshmager4040
    @prakeshmager4040 11 หลายเดือนก่อน

    नेताहरूको काम हेर्दा पनि रगत उल्मेर आउँछ कस्ता बेकुफ मान्छेलाई नेता बनाएछ ।

  • @funpoint121
    @funpoint121 11 หลายเดือนก่อน

    बालेनले एैरे गैरेलाइ भेट्दै हिड्ने, कुरा सुन्दै हिड्ने हो भने अरु भन्दा फरक कसरी हुन्छ। काम कसरी गर्ने यो इसान भन्ने मान्छे पक्कै पनि कुनै दलबाट परिचालित छ भन्ने कुरामा कुनै शंका छैन ।

  • @gokulbastakoti7685
    @gokulbastakoti7685 11 หลายเดือนก่อน

    oom namha shivaya

  • @Sristy826
    @Sristy826 11 หลายเดือนก่อน

    ओलि बा यस्ता वाईयात कुरा नगर बालेन ले राम्रै काम गरेछ बिकास चाहन्छौ भने बालेन को सपोट गर यसैमा भलाई छ।

  • @prabindhamala7026
    @prabindhamala7026 11 หลายเดือนก่อน

    ❤❤❤❤

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 11 หลายเดือนก่อน

    पहिले फुट्फाये ब्याव्शाय लाई भुरकुटिमण्डप मा ब्यवस्थापन गरेको हो अबको फुटफाटे लाई टुडिखेल मा राखौ पछि आउने लाई रंगशाला मा राखौला बिस्तारै काठमाडौ को खाली ठाउँ भर्नु पर्छ

  • @manmayarai7069
    @manmayarai7069 11 หลายเดือนก่อน +5

    कठै हाम्रो देशको नेता हरु देख्दा के सरक्रार छर अब भष्टचारि सरक्रार चलिरहनछ तब सम्म देश मा राम्रो हुने छैन अब

  • @gyalekfighter9122
    @gyalekfighter9122 11 หลายเดือนก่อน +1

    Good balen sir

  • @DarmrajThakur-ls4xk
    @DarmrajThakur-ls4xk 11 หลายเดือนก่อน

    good job sir❤

  • @dilipdhital5211
    @dilipdhital5211 11 หลายเดือนก่อน

    ओलिले उपदेश दिएको पटक्कै सुहाउँदैन ।

  • @prakashpaudel8771
    @prakashpaudel8771 11 หลายเดือนก่อน

    इ सबै को ठेक्का लिएको रहेछौ आऊ हाम्रो पनि समस्या छन् अरु नेता ले गरेका बाचा संजाउन जाउ सिंहदरबार तिनीहरु का बाचा याद गर अनि सम्झाउन जाऊ

  • @walahangzetharai.8136
    @walahangzetharai.8136 11 หลายเดือนก่อน

    ई त ई नै हो। कुन पार्टीले उचालेछ हौ महोदय लाई। फुटपाथ हटाएर राम्रो गरेको बालेन-सुनिता टिमले।

  • @damodarpokhrel9254
    @damodarpokhrel9254 11 หลายเดือนก่อน

    गरीब लाई सयोग गर्नु भन्दैमा पुरै शहर अस्त वेस्ट पार्नु

  • @rajuthapa8790
    @rajuthapa8790 11 หลายเดือนก่อน

    लोसपा मा सबै ठूलठूला , टावर नेता रहेछन! कहिले न सकिन्ने युद्ध, संघर्ष गर्न येतीधेरै पदाधिकारी चाहेको रहेछ! देश सकिन्नलागीसक्यो संधै संघर्ष युद्ध आँदोलन, विरोध !!!

  • @Harharmahadev21222
    @Harharmahadev21222 11 หลายเดือนก่อน +2

    Balen❤❤❤❤

  • @punraja
    @punraja 11 หลายเดือนก่อน +2

    यो K P Oli जिउदो रहे सम्म यो देश ले गति लिदैन किनकि यो भ्रष्टाचारी को मतियार हो !! येसको बोली मा लगाम छैन !! पागल जस्तो जे पनि आफ्नो अनि आफ्नो पार्टी को मान्छे को Support गर्छ !! थुक्क तेरो जिन्दगी !!!

    • @somofficialmusic4024
      @somofficialmusic4024 11 หลายเดือนก่อน

      Kp matrai ki,
      Kp sere, prachanda madhab baburam ?

  • @prabinrana2423
    @prabinrana2423 11 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉सहि लाग्यो ।