पैसा सकियो त प्राण सकियो, साउदीमा भोकै नेपाली, एम्बुलेन्स किन्ने पैसा वडा अध्यक्षले खाए । Sidha Kura

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • पैसा सकियो त प्राण सकियो, साउदीमा भोकै नेपाली,एम्बुलेन्स किन्ने पैसा वडा अध्यक्षले खाए | Sidha Kura | Rabi Lamichhane | Episode: 02
    #sidhakura #galaxy4k #rabilamichhane
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    TikTok: / galaxy4k.tv
    ©2021 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 2.4K

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +1307

    रबि सर लाई माया साथ दिने फ्यानहरु कति हुनुहुन्छ हाजिर गरौ है हजुर 🙏

  • @avishekregmi2847
    @avishekregmi2847 2 ปีที่แล้ว +274

    रबि दाई हाम्रो मुटु हो,जनताको मर्म बुझ्ने एक शक्ति हो।

  • @kumarikumaran9336
    @kumarikumaran9336 2 ปีที่แล้ว

    हो रबी दाईलाई सबैले सात दिने छौ धन्यवाद छ ‌🙏🙏🙏🙏 सबै तिमलाई साउदी बाट हेर्दै छु

  • @4GRGaMINGYT_NP
    @4GRGaMINGYT_NP 2 ปีที่แล้ว

    रबी सर् को टेबलमा नेपालको झन्डा देख्न पाए खुसी लाग्थयो । 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kumarbogati4516
    @kumarbogati4516 2 ปีที่แล้ว +118

    सुरुकै भनाई कडा यथार्थ आम जनताको आवाज हो।👍️♥️

  • @pujathingthamang2382
    @pujathingthamang2382 2 ปีที่แล้ว +59

    साउदी को दुखा हेरेर 😭 रबि दादा भागवना हो ❤️❤️🙏🙏

  • @rajanoli9031
    @rajanoli9031 2 ปีที่แล้ว +1

    म धेरै खुशी छु रबि सर को कार्यक्रम र रबि सर को आवज सुन्ना पाउदा

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs3102 2 ปีที่แล้ว

    3 करोड नेपाली जनताका मानबरुपि भगवानको नाम हो रबि लामिछाने हुन love you.....

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +97

    खाडि मुलुक देखि हेर्नुहुने जतिले सहभागी जनाउ है साथीहरू ✋✋

  • @subaswaiba5142
    @subaswaiba5142 2 ปีที่แล้ว +158

    सिधा कुरा 👉️रबिलामिछाने साथै Galaxy_4K news आउदा कोको खुसी जस्तै 👉️म

  • @shyamlalshrestha9406
    @shyamlalshrestha9406 2 ปีที่แล้ว +96

    नेपाल आमा को असल सपुत दुःखि गरीब र पिडित हरूको बुलन्द आवाज रबि सर🙏🙏❤️❤️

  • @raibibinrai7238
    @raibibinrai7238 2 ปีที่แล้ว

    रबि सरलाई हामीहरु सम्पुर्ण नेपालि जनतामिलि साथ र सपोर्ट दिउ जय नेपाल नय रबि सर🇳🇵🇳🇵🇳🇵

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +8

    Galaxy 4K भाग २ हेर्नुहुने साथीहरू कोको हुनुहुन्छ सहभागी जनाउ है साथीहरू 🙏🙏

  • @sunitapaudel164
    @sunitapaudel164 2 ปีที่แล้ว +114

    जय हाेस् रबि लामिछाने सर काे र सम्पूर्ण टिमकाे❤️🙏

  • @b-onedkofficial
    @b-onedkofficial 2 ปีที่แล้ว

    रबि दाइका फ्यान हरु कति जना हुनुहुन्छ एता हाजिर गरम त सलुट रबि दाई

  • @entatenment1917
    @entatenment1917 2 ปีที่แล้ว

    म रबि काे बिराेधि हाे कसैलाई कहि भन्नू छ
    मसंग काम गर्ने रबि भने काे हउ रबि लामिछाने is🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️✊✊✊✊✊✊✊✊✊✊

  • @princesamirlakandri373
    @princesamirlakandri373 2 ปีที่แล้ว +402

    जनताको चासो गुनासो र प्रश्न सहित फेरि उपस्थिति हुनुभएकोमा रवि सरलाइ welcome🙏🙏🙏🙏🙏म हाल बहराइन बाट हेर्दै छु

  • @ilamkobhai9137
    @ilamkobhai9137 2 ปีที่แล้ว +20

    मलासिया बाट रबि sir लाई सपोर्ट गर्ने हरु 🙏🙏

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 2 ปีที่แล้ว

    रबि सरको फ्यान जति यता हाजिर

  • @Prathaml.c._official
    @Prathaml.c._official 2 ปีที่แล้ว +1

    रवि sir ko जय जय होस्।

  • @shauravkhadka6026
    @shauravkhadka6026 2 ปีที่แล้ว +173

    जब सम्म रबि दाई हुनुहुन्छ तब सम्म गरिब र दिन दुखीकाे आवाज सधैं अगाडि हुनेछ। जय स्वाभिमान 🙏🙏🇳🇵🇳🇵

  • @ramprasadwagle8713
    @ramprasadwagle8713 2 ปีที่แล้ว +73

    सबैभन्दा राम्रो कार्यक्रम सिधा कुरा with रबिलामिछाने

  • @aarifnepal1122
    @aarifnepal1122 2 ปีที่แล้ว

    मेरो दाइ रबिलामिछाने। तपाइ नेपाल जनाता को राजा हो ।

  • @indrakumarrai2295
    @indrakumarrai2295 2 ปีที่แล้ว

    रबि दाइको जय होस🙏🙏🙏🙏

  • @kumarbogati4516
    @kumarbogati4516 2 ปีที่แล้ว +119

    जनताको मनमुटुमा बस्ने मान्छे रवि जि लगायत Gala4k लाई सलाम छ ।👍️👍️🙏🙏♥️♥️🇳🇵🇳🇵

    • @paropakartv
      @paropakartv 2 ปีที่แล้ว

      यो हाम्रो धार्मिक युटुब सस्क्राइब गरिदिनुस न है

  • @sumanadhikari3944
    @sumanadhikari3944 2 ปีที่แล้ว +282

    दोस्रो एपिसोडमा पनि उपस्तिथित सम्पुर्णमा हृदय देखि नै स्वागत🙏🇳🇵❣️

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 ปีที่แล้ว

    रबि लामिछाने सर लगायत सम्पूर्ण टिमप्रति हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना।।।
    साथै विजया दशमी २०७८ को हार्दिक मंगलमय शुभकामना ।।।। प्रदेशी भूमि ओमानबाट।।।🙏🙏🙏

  • @palpalidonsubedi2216
    @palpalidonsubedi2216 2 ปีที่แล้ว

    सिधा कुरा जनतासंग छोडेर सिधा कुरा हेर्ने मात्रै एता हाजिर गरौ मलाई मन पर्ने कार्यक्रम हो यो

  • @msnmatrika3258
    @msnmatrika3258 2 ปีที่แล้ว +144

    अब देश र जनताको उज्यालो
    मुहार हामी युवकहरुले नै गर्नु पर्छ।
    सबै युवा एक हौँ

    • @bhimsts4908
      @bhimsts4908 2 ปีที่แล้ว

      pp त राजेश दाइ सङ को छ 😜😜दाल मे कुच काला त छैन दिदि😆lotsof love❣️

    • @raibibinrai7238
      @raibibinrai7238 2 ปีที่แล้ว

      100% tirshana sis हामी एकजुट हुनै पर्छ।।🇳🇵🇳🇵

  • @kumargurung7686
    @kumargurung7686 2 ปีที่แล้ว +16

    जतिसुकै बि जि भए पनि *सिधा कुरा With Rabi lamixhhane* कार्यक्रम चाहिँ हेरिन्छ हेरिन्छ ।

  • @bishnukc3241
    @bishnukc3241 2 ปีที่แล้ว +1

    रबी को उल्टा 'बीर'

  • @biplovepoudel70
    @biplovepoudel70 2 ปีที่แล้ว

    जय रबि, पावरफुल आवाज

  • @ratnamaninath
    @ratnamaninath 2 ปีที่แล้ว +57

    सर्वप्रथम रवी सर लाई धेरै धेरै धन्यवाद तथा सम्पूर्ण दुखी गरीब असाहय र वेवासेका अभिभावक बन्नु भएको मा हार्दिक कृतज्ञता व्यक्त गर्द्छु।

  • @krishnakhadka3087
    @krishnakhadka3087 2 ปีที่แล้ว +57

    रवि सर सबैको भगवान रुपमा हुनुहुन्छ, सलाम छ। अब छिट्टै प्रधानमन्त्री रूपमा हेर्न चाहन्छौ।🥰❤️

  • @bishnubelbase9921
    @bishnubelbase9921 2 ปีที่แล้ว

    जये जये जये रबी सर

  • @ramkajiadhikary2942
    @ramkajiadhikary2942 2 ปีที่แล้ว +3

    गरिब निमुखा जनताको बुलन्दा आवाज उठाउने यकमात्र यो देसको छोरो रबि लामिछाने आगामी दिनहरुको सुभकामना जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @t.p703v4
    @t.p703v4 2 ปีที่แล้ว +69

    रबी सर ले जनता को दुःख सुख़ कुरा लियर आयेको मा धेरै धेरै बधाई म इंडिया देखी ❤️❤️❤️

    • @paropakartv
      @paropakartv 2 ปีที่แล้ว

      यो हाम्रो धार्मिक युटुब सस्क्राइब गरिदिनुस न है

  • @sarugagan1073
    @sarugagan1073 2 ปีที่แล้ว +49

    हरे भगवान 😭😭😭😭 साऊदी मा दुख्ख पायर बस्नु भको दाजु भाई हरु को दुख्ख सुनेर मेरो आँसु रोकियन 😭😭😭

  • @badrisunar8709
    @badrisunar8709 2 ปีที่แล้ว

    रबि सर जय हाेस हजुर काे जय नेपाल

  • @mamatabasnet2775
    @mamatabasnet2775 2 ปีที่แล้ว

    धन तिमी आयो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵बधाई छ हजुर 🙏🙏🙏❣❣❣🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sunitakc5440
    @sunitakc5440 2 ปีที่แล้ว +99

    रबि सर को अावाज सुनुको म्मजानै बेक्लै छ जन्ता अावाज बिन को अावाज हुनुहुन्छ उहाँ कारिक्रम मा धेरै धेरै शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐

  • @omkawor164
    @omkawor164 2 ปีที่แล้ว +5

    धेरै महिना पछि रबि सर को आवाज बल्ल सुन्नु पाईयो ॥जय रबि सर🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajibsunar4542
    @rajibsunar4542 2 ปีที่แล้ว

    रबि सर,,,, हजुरलाइ सदैव सम्मान यसरिनै निस्वार्थ सकारात्मक भावले उर्जाशिल तवरले असहाय निमुखा बेसहारा कम्जोर मानिसहरूका न्याय र सद्भावका लागि कार्य गरिरहेको र सबैको मनमा यसरिनै खुशी भरेको देख्न पाइयोस्।

  • @jugariionlinetv8517
    @jugariionlinetv8517 2 ปีที่แล้ว

    रबि लामिछाने दाइ को कुरा सुन्दा धेरै चित्त बुझयो

  • @k.r.k3man92
    @k.r.k3man92 2 ปีที่แล้ว +4

    जेभएनि हामी जनताकोआवाजनै प्रीय रबि दाइ हो।🙏💕💕

  • @premlamichhane968
    @premlamichhane968 2 ปีที่แล้ว +51

    रबि सरको येपिसोड कति बेला आउँछ भनेर प्रखाईमा छु।जये रबि सर जये नेपाल अब सुनाउनुस अन्न नखानि जाति नेताको कुरा हरु।

  • @bbkarki6274
    @bbkarki6274 2 ปีที่แล้ว

    रबि सर लाई मुरी मुरी धदेबाद छ

  • @tshireengbamjan9707
    @tshireengbamjan9707 2 ปีที่แล้ว

    रबि सर लाई हृदय देखि धन्यवाद !!

  • @rabinrasaili6496
    @rabinrasaili6496 2 ปีที่แล้ว +7

    यो दमदार बोली सुन्न पाउँदा धेरै खुशी 🥳🥳🥳🥳🥳🥰🥰🥰🥰🥰🥳🥳🥳❤️❤️❤️❤️❤️

  • @jayarana1064
    @jayarana1064 2 ปีที่แล้ว +27

    समाचार जस्तो सुकै होस् रबि दाइको आवाज सुन्दा नै न्याय पाइसकेको आभास हुन्छ ।
    #KARMA SAYS ❤️❤️

    • @paropakartv
      @paropakartv 2 ปีที่แล้ว

      यो हाम्रो धार्मिक युटुब सस्क्राइब गरिदिनुस न है

  • @bhimtamang3818
    @bhimtamang3818 2 ปีที่แล้ว

    जय रबि सर

  • @user-go4ln8sz6x
    @user-go4ln8sz6x 2 ปีที่แล้ว

    बधाई छ रबि लामिछाने सर हजुरलाई

  • @mankosathi9683
    @mankosathi9683 2 ปีที่แล้ว +29

    जुन जोगी आएपनि कानै चिरेको भनेको यहि हो रबि सर । सबै आलोपालो गरेर खान पल्केका ब्वाँसोहरु हुन् । तिनीहरु बाट जनताहरुको लागी कहिल्यै सुखद पल आउदैन ।

  • @mohansapkota657
    @mohansapkota657 2 ปีที่แล้ว +6

    अब देखि रेगुलर चली रहयोस सिधा कुरा उइड रबि लामिछाने कार्यक्रम। रबि सर को आवा सुन्न आतुर थिए अब सुन्न पाइने भयो म धेरै खुसी छु। धन्यवाद ग्यालिसी फोर टि भि होल तिम लाई ।

  • @amarchhetri9944
    @amarchhetri9944 2 ปีที่แล้ว

    धेरै दिन को पर्खाइमा बल्ल सुन्न र हेर्न पाईयो 👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @umeshshrestha5805
    @umeshshrestha5805 2 ปีที่แล้ว

    नेपाल आमाको छोराछोरीलाई साथ दिने रबि सर🌏️🏡🚥

  • @mekhamagar9158
    @mekhamagar9158 2 ปีที่แล้ว +4

    यो आवाज नहुँदा हामी जनता टुहुरा बनेका थिएउ सलुट छ रबि सर🙏❤️🇳🇵

  • @chandralamsal9225
    @chandralamsal9225 2 ปีที่แล้ว

    नमस्कार रबि दाइ सम्पुर्ण सिधा कुरा टिम लाई हृदय देखि मन galaxy 4k लाई उतर उतर प्रगतिको कामना

  • @shishirkumarbista4351
    @shishirkumarbista4351 2 ปีที่แล้ว

    जय रबि सर #जय_चन्द्र_सुर्य

  • @diwakrsubedi5426
    @diwakrsubedi5426 2 ปีที่แล้ว +41

    रबि सर को आवाज सुन्दा मात्र पनि कानमा अमृत परेजस्तो हुन्छ मलाइ त... अनि तपाईहरुलाई नि???

  • @k.b.cmasti1267
    @k.b.cmasti1267 2 ปีที่แล้ว +25

    रवि सर सलाम छ।हजुर को प्रतिबद्धता र साहस र सम्पुर्ण टिम लाई धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @surechsharma6316
    @surechsharma6316 2 ปีที่แล้ว

    मलाइ भरोसा थियो रबिजी तपाईं आउनुहुनेछ 🙏🙏🙏🙏 अन्याय र अत्याचार ले सिमा नाघेको देस मा योदेस लाई चुसी चुसी खोक्रो पारेका हरुलाइ चिर फार गर्ने अरु तपाईं को जत्तिको हिम्मत भाको सच्चा नेपाली छोरो अरु कोइ छैन रबिजी 🌷🌷🌷🌷 हामी भित्री मन देखि सास रहे सम्म साथ मा छौं रबि जि

  • @nepalgorkha8665
    @nepalgorkha8665 2 ปีที่แล้ว

    अब पनि रबि जस्ता मान्छे हरु लाई सहयोग नगरे यो देश बन्दैन |

  • @ashishromabrand7929
    @ashishromabrand7929 2 ปีที่แล้ว +88

    wow एस कार्यक्रम ले जनता का समस्या को धेरै नै समाधान भएको छ good work rabi dai we are fully support you💕💕

  • @buddhisagar5778
    @buddhisagar5778 2 ปีที่แล้ว +9

    आदरणीय रबि लामिछाने दाई प्रति उच्च सम्मान सेलुट गर्दछु॥ नेपाली जनता काे आशा भराेस रबि दाई नै हाे॥

  • @ramadhikari1199
    @ramadhikari1199 2 ปีที่แล้ว

    रबि दाइको बोली सुन्दा पनि धेरै खुसी लाग्छ

  • @user-hy9bh1or2x
    @user-hy9bh1or2x 2 ปีที่แล้ว

    जनता को हरेक समस्या को समाधान हो रवि लामिछने

  • @shovaadhikari9012
    @shovaadhikari9012 2 ปีที่แล้ว +181

    यो आवाज सुन्न पाइनेभो , धेरै खुशी लागेकोछ

    • @safalyoutubechannel2201
      @safalyoutubechannel2201 2 ปีที่แล้ว +1

      हजुर बैनि सहि कुरा

    • @paropakartv
      @paropakartv 2 ปีที่แล้ว

      यो हाम्रो धार्मिक युटुब सस्क्राइब गरिदिनुस न है

  • @hancyboy2063
    @hancyboy2063 2 ปีที่แล้ว +85

    रबि दाइ भनेको आगो लाग्दै गर्दा आगो निभाउन हिडेको दम्कल हो तेसै ले कसै ले पनि उहाको बाटो रोकेर सएउ घर जल्न नदिउ धन्यबाद

    • @raiapsana195
      @raiapsana195 2 ปีที่แล้ว +1

      mero pani 5 lakh ko sahamat xa

  • @yainkalamalla193
    @yainkalamalla193 2 ปีที่แล้ว

    हजुर हुनु भनेको भगवान हुनु हो
    जय देश

  • @lokeshbista558
    @lokeshbista558 2 ปีที่แล้ว

    धन्य बाद रबि सर

  • @himalkhadka8001
    @himalkhadka8001 2 ปีที่แล้ว +7

    धेरै पछि रबि को आवाज - सहित सहयोगी साथ आम नेपाली ले पाउनेमा आशावादी छौ

  • @poonamthapa6882
    @poonamthapa6882 2 ปีที่แล้ว +8

    धेरै पछि रबि सरको सिधा कुरा जनता संग हेनु पाईयो खुशी लायो

    • @paropakartv
      @paropakartv 2 ปีที่แล้ว

      यो हाम्रो धार्मिक युटुब सस्क्राइब गरिदिनुस न है

  • @rajukancha9930
    @rajukancha9930 2 ปีที่แล้ว

    म नि आए सस्कारप गरेर जय नेपाल जय रबि सर दुखी गरिब को साराथी भन्न चाहाछु म त

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 ปีที่แล้ว

    जय रवि लामिछाने !!!

  • @amitbudhathoki15
    @amitbudhathoki15 2 ปีที่แล้ว +13

    जब जब रबि दाइको आवाज सुन्छु तब गर्वले छाती चौडा हुन्छ। जय चन्द्र सुर्य ❤️🙏

  • @ramkrishnaghimire7943
    @ramkrishnaghimire7943 2 ปีที่แล้ว +8

    धेरै पछि हामी भुँइमान्छेले खोजेको आवाज सुन्न पाइयो, सम्पुर्ण galaxy teem लाई शुभकामना ,यो कार्यक्रम शदैब दुखी गरिबको आवाज बनिरहने अपेक्षा राखेको छु।🙏🙏

  • @bishosagarpariyar1579
    @bishosagarpariyar1579 2 ปีที่แล้ว

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 मेरो आइडल रबि सर 👋👋👋👋👋👋👋

  • @laxmankunwar244
    @laxmankunwar244 2 ปีที่แล้ว

    सलाम छ रबि दाइ

  • @jibankchetri8763
    @jibankchetri8763 2 ปีที่แล้ว +95

    आज धेरै दिन पछि रबि दाइ को बोली सुनेर मत धेरै खुसी छु हजुर हरु ni💖❣️❣️🇳🇵🇳🇵🇳🇵love you so much🌍️💖

  • @punbirman166
    @punbirman166 2 ปีที่แล้ว +44

    यस कार्क्रमले पहिला झै सफल्ताको शिखरमा पुगोस् र आवाज बिहीनहरूको मनमुटुमा बस्न सकोस्, शुभकामना रवि सर अनि टिमलाई

    • @paropakartv
      @paropakartv 2 ปีที่แล้ว

      यो हाम्रो धार्मिक युटुब सस्क्राइब गरिदिनुस न है

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 2 ปีที่แล้ว +1

    राबी सर जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @baburamaryal4742
    @baburamaryal4742 2 ปีที่แล้ว

    Jaya ho rabi sir ko

  • @amritthapa809
    @amritthapa809 2 ปีที่แล้ว +4

    जनताको पृय ढुकढुकि बन्न सफल रवि लामिछाने 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @chatgpt2023.
    @chatgpt2023. 2 ปีที่แล้ว +109

    कार्यक्रम धमाकेदार छ। सर्वहारा वर्गको आवाजलाई बुलन्द उठाईदिनु भएकोमा धन्यवाद #sidhakura टीमलाई।

    • @dilipkumarrai2369
      @dilipkumarrai2369 2 ปีที่แล้ว

      😚😙😗😘😍

    • @ishworrayachhetri3204
      @ishworrayachhetri3204 2 ปีที่แล้ว

      🙏🙏🙏

    • @blackjack6421
      @blackjack6421 2 ปีที่แล้ว

      अर्को ब्यक्तीको Fake ID बनाऊनु अपराध हो। धेरै बाठो नभ 🔥🤣

  • @dbdxnlife2018
    @dbdxnlife2018 2 ปีที่แล้ว

    आहा खत्रा आगमन रबि दाइ को

  • @udayathapa7850
    @udayathapa7850 2 ปีที่แล้ว

    Jaya Nepal jaya rabi.

  • @nirajbohara140
    @nirajbohara140 2 ปีที่แล้ว +3

    रवि दाइ जस्तो ठुलाे मन हाम्रो नेपाली नेताको भाकाे भय सायद हामी नेपाली बिदेशीनु पर्ने बाध्यता हुनेथियन

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 2 ปีที่แล้ว +55

    जनताको हिर‍ो बिर दाईको टिमलाई धेरै बधाई छ म कुवेत बाट हेर्दैछु 🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖💖💖❣️❣️❣️❣️

    • @rajusunar9589
      @rajusunar9589 2 ปีที่แล้ว

      Hor

    • @uttamsansar
      @uttamsansar 2 ปีที่แล้ว +1

      रबि उल्टो लेख्नु भएछ बिर भएछ

  • @sujansony9326
    @sujansony9326 2 ปีที่แล้ว

    Jay jay rabi sir

  • @user-mgr.s
    @user-mgr.s 2 ปีที่แล้ว

    सिधाकुरा हेर्न बल्ल मज्जा आयो

  • @debdebkota8516
    @debdebkota8516 2 ปีที่แล้ว +53

    धन्यवाद रबि सर! हाम्रो नेपालि जिउँदो बाघले चालेका हरेक पाइला हरुले सगरमाथा को सिखर चुम्न पुगुन सुभकामना हजुरलाइ मेरो!

    • @paropakartv
      @paropakartv 2 ปีที่แล้ว

      यो हाम्रो धार्मिक युटुब सस्क्राइब गरिदिनुस न है

    • @paropakartv
      @paropakartv 2 ปีที่แล้ว

      हाम्रो धार्मिक युटुब सस्क्राइब गरिदिनुस न है
      🙏बिनम्र अनुरोध 🙏

  • @manusayatri5455
    @manusayatri5455 2 ปีที่แล้ว +7

    सेर जहिले पनि सेर नै हुन्छ भने कुरा आज रबि सरले सबित गरिदिनु भयो गेलेशिक4के का सम्पूर्ण टिम लाई हिर्दया देखी नमन छ मेरो तर्फ देखि ।

  • @pramodpal9153
    @pramodpal9153 2 ปีที่แล้ว

    Jai nepal rabi sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @pratiksharegmi7485
    @pratiksharegmi7485 2 ปีที่แล้ว

    रबि दाइ हजुर को जय

  • @raiyogendra899
    @raiyogendra899 2 ปีที่แล้ว +14

    मेरो देशको एकतिहाई बजेटको हिस्सा ओगटेको रेमिट्यान्स भित्राउने हामी बिदेशी भुमिमा दुखगरिरहेकोलाई यस्तो समस्या हेर्दा कस्स्म यती मन दुखेर आउछ्😭😭😭😭😭😭

  • @ranjeetabhanurai8380
    @ranjeetabhanurai8380 2 ปีที่แล้ว +25

    रवि सरको इन्ट्री भयो।good luck rabi sir

  • @sashirokka9519
    @sashirokka9519 2 ปีที่แล้ว

    रबि दाइ लाई देखन पाइयो खुसी लाग्यो

  • @pradepmagar8097
    @pradepmagar8097 2 ปีที่แล้ว

    आबो रबि सर आउनु भो हामी गरिब जन्ताले न्याय पाउछौ

  • @Subscribe_to_TangXD
    @Subscribe_to_TangXD 2 ปีที่แล้ว +7

    धेरै पोछी रबि सर को बोली सुन्दा मनै देखि खुसी लाग्यो 🙏🙏🙏🙏🙏