आधा शरीर जलेपछि आमाले निभाइन छोरीको चिता,झुपडीमा बस्नेलाई करोडौं ठगी मुद्दा । SidhaKura |Episode: 03

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • आधा शरीर जलेपछि आमाले निभाइन छोरीको चिता,झुपडीमा बस्नेलाई करोडौं ठगी मुद्दा । SidhaKura | Rabi Lamichhane | Episode: 03
    #sidhakura #galaxy4k #rabilamichhane
    Subscribe Us: www.youtube.co....
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    TikTok: / galaxy4k.tv
    ©2021 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 1.9K

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +447

    रबि सर ले बोल्नु भएको पाँच मिनेट को प्रस्तुति मन पर्ने जतिले हात उठाउँ साथीहरू ✋✋

    • @mahendramukhiya6927
      @mahendramukhiya6927 2 ปีที่แล้ว +3

      Ma

    • @dhansing6392
      @dhansing6392 2 ปีที่แล้ว +2

      Me

    • @ganeshjirel167
      @ganeshjirel167 2 ปีที่แล้ว +7

      पाँच मिनेट को मात्र होइन full भिडियो नै नछुटाई हेर्ने गरेको छु मैले

    • @latasamir6170
      @latasamir6170 2 ปีที่แล้ว +3

      Mee

    • @latasamir6170
      @latasamir6170 2 ปีที่แล้ว +3

      @@ganeshjirel167 ji add skip nagari herxu mt im with sidha kura

  • @sajankhanal2023
    @sajankhanal2023 2 ปีที่แล้ว +47

    बिदेश देखि सिघा कुरा हेर्ने जति यता ।।।
    ३ करोड नेपाली को सान
    रबि दाई लाई साथ सपोट
    गर्ने जति यता ।।।✋✋🙏🇳🇵🇳🇵

  • @gharaangan907
    @gharaangan907 2 ปีที่แล้ว +1

    आउदै गरेको बढ दसैँको लाखो लाखो सुभ-कमान दुर्गा माताले रक्षा गरुन सोजेको पुर होस् खुशीले मनमा सीताल छहोस अति सुन्दर भिडियो miss u rabi ji 💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖🙏

  • @tv7m605
    @tv7m605 2 ปีที่แล้ว +75

    साच्चिकै रबि दाईको कार्य शैली पत्रकारितामाअब्बल छ।

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +196

    रबि जि ले ग्यालेक्सी टेलिभिजन चलाउन थाले देखि नै दुख मा परेकोले सुख र सहयोग पाउन थालेको छ खुशि लाग्यो ।

  • @prakashchhetry8678
    @prakashchhetry8678 2 ปีที่แล้ว +359

    सिधाकुरा कार्यक्रम हेरेर बस्ने सम्पुर्ण दर्सकलाइ बिजया दसमिको अनगिन्ती सुभकामना 😍😍😍

    • @dhanbirtamang4780
      @dhanbirtamang4780 2 ปีที่แล้ว

      धन्यवाद हजुरलाई पनि विजय दसैको शुभकामना ।

    • @kanxavai2335
      @kanxavai2335 2 ปีที่แล้ว +1

      रबि लामीछाने न्यूज़ 24 देखी निस्केको पनि भाग बण्डा नमिलेर हो

    • @lokbahadurkhattri8667
      @lokbahadurkhattri8667 2 ปีที่แล้ว

      Veri good

    • @ganeshkarki1789
      @ganeshkarki1789 2 ปีที่แล้ว

      Sir hjr bolima sarai damage x

  • @chandradhami2837
    @chandradhami2837 2 ปีที่แล้ว +55

    गरीब दुखी जनताको कुरा बुझिदिने एक मात्र कार्यक्रम सिधा कुरा र रवि लामिछाने सर लाई सलाम छ 🙏🙏♥️🇳🇵

  • @sitapoudel2763
    @sitapoudel2763 2 ปีที่แล้ว +16

    अब जनताले आफ्ना पिडा बिसाउने चौतारी फेला पाइयो नमन् गर्दछु रवि सर लगाएत सम्पूर्ण टिमलाई🙏🙏🙏🙏

  • @gannubhai6727
    @gannubhai6727 2 ปีที่แล้ว +24

    साउदिको फलामे खाट बाट हेर्ने कोको हुनुन्छ सिधाकुरा 🙏 यो मेरो कमेन्ट हेर्नू हुने जति सबैलाई दशैको सुभकामना🙏❤️❤️❤️

  • @msnmatrika3258
    @msnmatrika3258 2 ปีที่แล้ว +122

    अब देश बिदेशीको नेपालीको एक मात्र गुनासो सुन्ने केन्द्र सिधा कुरा रवि लामिछने जनतासग
    जय नेपाल

    • @phulwarchaudhary6371
      @phulwarchaudhary6371 2 ปีที่แล้ว +3

      तपाईंले लेख्नु भएका केही शब्द गल्ती देखिन्छन् सिधा कुरा जनतासग होइन सिधा कुरा रबिलामेछाने हो

    • @mahendramukhiya6927
      @mahendramukhiya6927 2 ปีที่แล้ว +2

      सिधा कुरा मात्र हो

    • @bhaktirampaudel5660
      @bhaktirampaudel5660 2 ปีที่แล้ว +1

      सिधा कुरा with रबि लामिछाने 👈️👈️👌👌👌

    • @latasamir6170
      @latasamir6170 2 ปีที่แล้ว

      Good

    • @Ramanlama569
      @Ramanlama569 2 ปีที่แล้ว

      jay nepal

  • @sunitakc5440
    @sunitakc5440 2 ปีที่แล้ว +53

    सिधाकुरा जनता सगँ कार्यक्रम हेर्नि सबै दर्सक हरु लाई बिजया दस्मि को अनगिन्ती शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏💐💐💐💐

    • @akshaykumarkunwar2166
      @akshaykumarkunwar2166 2 ปีที่แล้ว

      Sidha Kura matra ho hjr .dasaiko hjrlai Pani suvakamana

    • @Simakajivlog
      @Simakajivlog 2 ปีที่แล้ว

      Sabai Nepali dajubhai Tatha Didi bahini haruma dasai ko darai derai subakamana

  • @tikarambhusal1810
    @tikarambhusal1810 2 ปีที่แล้ว +25

    सुन्दै बिरक्त्त लाग्ने कस्तो घट्ना हो,एक आमाले आफ्नो सन्तान गुमाउदाको पीडा,मृत आत्माप्रती हार्दिक श्रद्धाञ्जली !

  • @dashingkhatri3571
    @dashingkhatri3571 2 ปีที่แล้ว +26

    यति लामो जिन्दगीमा एउटा गतिलो मन्त्री नदेखी मर्नु हामी जनता जय होस रवि सर

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +143

    रबि दाइ हामी सबै को हाइ हाइ
    भाग तीन नछुटाइ हेर्नुहुने साथीहरू उपस्थित हौ है ✋

  • @alexdc7094
    @alexdc7094 2 ปีที่แล้ว

    हामी सबैको ठूलो आस rabi sir अब सबै नेपाली ले न्याय पाउने छन् जय नेपाल🇳🇵🙏❤️

  • @prashantxettry9760
    @prashantxettry9760 2 ปีที่แล้ว +7

    गरिब दूखी को भगवान आदरणीय श्री रबी लामीछाने सर लाई सधै मनदेखी नै उच्च सम्मान 🇳🇵🇳🇵🇳🇵

  • @narnathgautam5947
    @narnathgautam5947 2 ปีที่แล้ว +197

    आदरणीय रबि सर आउनु भयो अब रबि सर ज्युको सिधा कुरा कार्यक्रम आरामले हेरिन्छ रबि सर हजुरको जय होस् कल्याण होस् 🙏🙏🙏

  • @amitamit684
    @amitamit684 2 ปีที่แล้ว +76

    मन छुने कार्यक्रम रबि सर।🙏🌹🇳🇵रबि सर को समर्थक जति यता हाजिर हुम।🙏🙏🙏🙏🌷🌹♥️

  • @radharairai3673
    @radharairai3673 2 ปีที่แล้ว

    यो दसैमा रबि भाईले तीन पुसता को पनि हिसाब किताब खोजदा सबै पदमा बसे को मानछे हरु लाई निदरा नलागला सलाम छ सरबि भाई

  • @Rabindra729
    @Rabindra729 2 ปีที่แล้ว +18

    रवि सरक‍‍‍‍ो आगमन भएसँग‌ै मन बहुत खुसि भएको छ

  • @benukumar8028
    @benukumar8028 2 ปีที่แล้ว +47

    म साउदी बाट हेरन लागीराछु भरखर डिउटी बाट आकाे तर बरु आज खाना खाईन्न तर हामी खाडीमा हुनेहरुकाे मरम बुझ्ने कााय्रकरम चाहिँ छुटाईदैन।सबै टीम प्रती नमन।

    • @latasamir6170
      @latasamir6170 2 ปีที่แล้ว +1

      Good balla aayo manko pida

  • @msnmatrika3258
    @msnmatrika3258 2 ปีที่แล้ว +191

    सबै नेपाली मिलेर देशको सिमा साथै देश बिकास गर्नु पर्छ।
    जय युवाहरूलाई ।भ्रष्टाचार नेताकार्यकर्ता लाई डाडा कटौ

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 ปีที่แล้ว

    रबिमा पक्कै छ यो देशको फीतलो कानुन र मनपरि गर्नेहरू को पक्कै उठीबास हुन्छ जसरी पनि निर्दोष ले न्याय पाउछ र दोषी उम्कन पाउने छैन....यो देशमा रबि र अपील जस्ता पत्रकार लाई सम्मान छ।

  • @KarelaQueen088
    @KarelaQueen088 2 ปีที่แล้ว +6

    रबि दाइ नेपाली हरुको उज्यालो भबिस्य हुनु हुन्छ❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @NabingoleEntertainment2055
    @NabingoleEntertainment2055 2 ปีที่แล้ว +29

    रबिदाइको फ्यान जती हाजिर गरम त्✊😍🙏

  • @anitatamang7714
    @anitatamang7714 2 ปีที่แล้ว +30

    रबि लामिछाने सर हाम्रो देशको हिरो हो। जय नेपाल

  • @jitchongbang3478
    @jitchongbang3478 2 ปีที่แล้ว +6

    Rabi भाई यो कार्यक्रम आएपछि बिदेसी भूमिमा job गर्नेहरु को मन दरोभएको अवस्था आएको छ well done.

  • @ranjitlimbu6481
    @ranjitlimbu6481 2 ปีที่แล้ว +39

    रवि सरको आवाज सुन्दा मात्र पनि एक किसिमको उर्जा आउछ।

    • @himagautam3788
      @himagautam3788 2 ปีที่แล้ว

      यो होनि मलाइ यस्तै हुन्छ यो पो होत प्रत्रकारि त

  • @albertdevaka1588
    @albertdevaka1588 2 ปีที่แล้ว +117

    साउदीमा भएको दाजुभाइले तलब पाएछ्न खुसी लाग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khimrajbist2984
    @khimrajbist2984 2 ปีที่แล้ว +23

    नेपालकाे एक मात्र जनताको हिराे उहाँ हाे रबि लामिछाने हृदयदेखि नै साेलट छ👌🙏🙏

  • @harkab.air.9403
    @harkab.air.9403 2 ปีที่แล้ว +5

    रबि सर हजुरको कारणले सोझासाजा अन्यायमा परेका फसाइयका जनताले न्याय पाउने छन।हजुर लाई धेरै धेरै शुभकामना छ।

  • @lilamanipanday5037
    @lilamanipanday5037 2 ปีที่แล้ว

    सिधाकुराहेर्ने सबै फलोअपमित्रहरुलाइ बढादसैको सुभकामना लगाएत Galaxy4k को सम्पुर्ण टिमलाई हेप्पी दसैको सुभकामना 🙏🌹र रबिसर भनेको हामिबिदेसमा बस्ने र सोदेसमा भएका गरीब दुखी निमुखा न्याये नपाएका हरुको लागि अदालत भन्दापनी धेरै ठुलोअहोदाहो सबै मित्रहरूले साथर सपोट गरौ जयहो रबरको 🇳🇵🇳🇵🙏🙏🌹🌹🙏🙏

  • @pradipmagar1980
    @pradipmagar1980 2 ปีที่แล้ว +15

    म जस्तै आज महिनौ पछि 24 न्युजको हालबखर बुझ्न जानी को को हुनुहुन्छ।कठै कठै 24 न्युजको भ्युज र कमेन्ट देखेर दया जस्तो न हासो जस्तो लाग्यो।
    🤚जिन्दाबाद रवि लामिछाने❤️

  • @kisandarlami4774
    @kisandarlami4774 2 ปีที่แล้ว

    गरिब र अन्याय दुखिका भगवान बनेर सिधाकुरामा सत्य तथ्य सबै सामु पुर्याउनु हुने रविलामिछाने सरलाई बिजया दशमीको हार्दिक मंगलमय शुभकामना दुर्गाभवानी माताले असत्य संग लडेर सत्य संग साथ रहन सक्ने शक्ति प्रदान गरून्।

  • @mohansapkota657
    @mohansapkota657 2 ปีที่แล้ว +6

    कार्यक्रम दम्दार छ रबि सर हेर्दै छु साउदी अरब बात हजुर को कार्यक्रम अति मन पर्छ 1देखि नै हेर्दै आएको छु अब रेगुलर हेर्दै जाने छु ।

  • @rudrahari4208
    @rudrahari4208 2 ปีที่แล้ว +67

    रबिसरको सिधाकुरा कार्यक्रम आउन छोडेपछी youtube तिर भन्दा tiktok तिर ध्यान गयको मेरो अस्ति देखि फेरि youtube तिर फर्केको छु ग्यालक्सी 4K सम्पुर्ण तिमलाइ धेरैधेरै सफलताको सुभकामना

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 2 ปีที่แล้ว +67

    लौ सुरु गरियो अब दुबई बाट ... देश बिदेश मा रहेका सम्पूर्ण नेपाली हरुमा बिजया दशमी को धेरै धेरै शुभकामना ......

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 2 ปีที่แล้ว +29

    प्रहरी को मिलेमतो भएको हुनसक्छ ,,
    नेपाल प्रहरी ले किटाणी जाहेरी दर्ता गर्न मान्दैन,,, लाजमर्दो विषय हो यो नेपाल प्रहरी को ,,

  • @thapakamalkumar311
    @thapakamalkumar311 2 ปีที่แล้ว +4

    जता सुकै को जङ्गलमा गए पनि शेर शेर नै हो उ गर्जिन्छ गर्जिन्छ रबि जि को प्रश्न सोध्ने शैली मलाइ मन पर्छ यसरी नै अघि बढनु होला शुभकामना

  • @arjunshakya8712
    @arjunshakya8712 2 ปีที่แล้ว +40

    रबि लामिछाने काे कारेकरम हेर्न नपाउदा सारै दुखि भकाे थे जब रबि काे कारेकरम सुरु भय देखि सारै खुशि छु म

  • @manojgupta1552
    @manojgupta1552 2 ปีที่แล้ว +23

    देश को रिएल हिरो हाम्रो रबि जि को जय होस
    अब देश को नेतृत्व लिनु पर्छ है रबि जि

  • @bimalsingh6577
    @bimalsingh6577 2 ปีที่แล้ว

    rabisir तपाई जस्तो मान्छे देशलाइ खाचो छ जय होश rabisir

  • @sureshbbs3638
    @sureshbbs3638 2 ปีที่แล้ว

    रबि दाइको fans हाजिर गर्म त
    सबै जना लाई बिजया दसमिको सुभकामना

  • @birajmagar7363
    @birajmagar7363 2 ปีที่แล้ว +33

    आदरणीय रबि लामिछाने दाई तपाईं को भनाई सार्है मन पर्छ 👍👍

  • @sidharthapatel3334
    @sidharthapatel3334 2 ปีที่แล้ว +201

    देश बिदेशमा बस्नु भएका सम्पुर्ण नेपालीलाई बिजयादशमीको हार्दिकमंगलमय शुभकामना।🙏🙏

    • @gagandhami2494
      @gagandhami2494 2 ปีที่แล้ว +3

      देश बिदेशमा बस्नु भएका सम्पुर्ण नेपालीलाई बिजयादसमिको हर्दिक मंगलमय शुभकामना ।

    • @gangarampoudel7916
      @gangarampoudel7916 2 ปีที่แล้ว +1

      Sam to you

    • @dhukhimeena5880
      @dhukhimeena5880 2 ปีที่แล้ว +1

      अब दैनिक

  • @drghrjpkhrngmlcmpdrghrjpkh3100
    @drghrjpkhrngmlcmpdrghrjpkh3100 2 ปีที่แล้ว +1

    साचिकै रबि सर दिन दुखीको लागि भगवान भएर उदाएको छ।रबि सरको जय होस रबि बिनाको देश के देश!

  • @santoshpariyar9243
    @santoshpariyar9243 2 ปีที่แล้ว +36

    दिन दुखी भुई मान्छेका भगवान नै हुन रबी सर
    सलाम छ सर हजुर लगायत सम्पूर्ण टिमलाई।

  • @sukbahadurbhujel7902
    @sukbahadurbhujel7902 2 ปีที่แล้ว +17

    रबि दाइ साच्चिकै गरिब दिन दुखिहरुको भगवान हो कुनै दुई मतै छैन।

  • @amritgautam3357
    @amritgautam3357 2 ปีที่แล้ว +14

    जय होस रबि सरको❤️❤️❤️🇳🇵🙏🙏

  • @jillaptheeng3426
    @jillaptheeng3426 2 ปีที่แล้ว

    १००% सहि हो रबि लामिछाने जी भष्ट नेताहरुको यो बानी छ कहिले पनि फेरीदैन ।

  • @TaKToKJ
    @TaKToKJ 2 ปีที่แล้ว +29

    बिस्तार हुनुपर्ने मन्त्रीमण्डल बिस्तारै बैरहेको छ सहि भन्नुभयो रबि दाई 💚

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 2 ปีที่แล้ว +49

    रवि दाईकाे आवाज सुन्दा मन अति नै खुसि हुन्छ।

  • @parajulibishnu1430
    @parajulibishnu1430 2 ปีที่แล้ว

    नया सिधा कुराको अन्तिमको के भयोत हामिले उठाएको कुराको फलो भन्ने कुराले सबै जन्ताको मन जितेको छ

  • @chakrakhadka4331
    @chakrakhadka4331 2 ปีที่แล้ว +8

    साचै भन्नू पर्दा रवि दाइको कायक्रम हेरेर मन देखि नै हौसला बडेर आउछ्🤜🤘

  • @blinkbibash8287
    @blinkbibash8287 2 ปีที่แล้ว +35

    सिधाकुरा पहिले जस्तै फेसबुक अनि युट्युब हरु बाट लाइभ दिनुपर्यो। मेरो सानो सुझाब है। 9 बजे सधै टिभी अगाडि सबै हुँदैनन्।🙏

    • @tekrajgiri0
      @tekrajgiri0 2 ปีที่แล้ว +1

      सहि कुरा

  • @girizeegamingnepal9212
    @girizeegamingnepal9212 2 ปีที่แล้ว +42

    अब आउछ मजा अपरादि हरुलाइ सजाय जय रबि सर हामी नेपाली हजुरको साथमा छौ ।

  • @avishekregmi2847
    @avishekregmi2847 2 ปีที่แล้ว +5

    रबि दाई हाम्रो मुटु हो,जनताको मर्म बुझ्ने एक शक्ति हो।

  • @Cooldhankuta
    @Cooldhankuta 2 ปีที่แล้ว +11

    प्रतिक्रियावादीहरूको अब सातोजाने दिन आउदैछ जय रवि🤟🙏

  • @shankarlamichhane1479
    @shankarlamichhane1479 2 ปีที่แล้ว +22

    रबि दाइ!
    निरन्तर जनताको कुरा उठाउनु भएको छ।
    राजनीतिक एजेन्डा उठाउदा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणालीको निरन्तर आवाज उठाउनु।
    तपाईंलाई कार्यकारी प्रमुख बनाउने काम हाम्रो💪🙏

  • @sureshthapa8034
    @sureshthapa8034 2 ปีที่แล้ว +24

    सम्पुर्ण नेपाली को मन मुटु मा बस्नु भयको आदरणीय रबि दाजु नमस्कार ।दाजु यो mcc को बारेमा फेरि एक चोटि राम्रो सङ हामी जनता लाई सम्झाइ दिन पर्यो ।दाजु के हुदैछ अहिले यो ठिक छ कि छैन ।हामी जस्ता सोझा जन्तालाइ हजुर माथी ठूलो भरोसा राखेका छौ ।

  • @madankumarrai9735
    @madankumarrai9735 2 ปีที่แล้ว

    wow रबि जिउ सकुत सलुत 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @haridattda5358
    @haridattda5358 2 ปีที่แล้ว

    आमा आधा जलेको लास बोकेर काठमाडौं घुमाउनु न्याय को लागी लड्नु हाम्रो साथ छ

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 2 ปีที่แล้ว +55

    हामी दुखी गरिब को लागि बोल्नु हुने मात्रै रबि सर हो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🌺

    • @kalpanasubba2014
      @kalpanasubba2014 2 ปีที่แล้ว

      Yastai yasta police haru xa hamro Nepal ma salut xa rabi hi lai

  • @rajanianuragofficial7140
    @rajanianuragofficial7140 2 ปีที่แล้ว +9

    हामी प्रदेसि का लागि रबि दाइ एउटा भगवान हुनु हुन्छ सहमत हुने भरि एता हाजिर हउ

  • @tejjoshi3899
    @tejjoshi3899 2 ปีที่แล้ว

    सिदा कुरा जनता सङ्ग अब देखि नहेर्न्र र सिदाकुरा मात्र हेर्ने को को हुन्हुन्छ

  • @prasannaadhikari9917
    @prasannaadhikari9917 2 ปีที่แล้ว

    जय सिधा कुरा,जय रवि

  • @spsanchar
    @spsanchar 2 ปีที่แล้ว +15

    galaxy आयो अनि फेरि नेपाली जनताको आशा पलायो धन्यवाद galaxy 4k tv

  • @nabarajgautam6039
    @nabarajgautam6039 2 ปีที่แล้ว +6

    रबि दाइलाई माया गर्ने साथी हरु यता हाजिर हौ त

  • @ramsharanregmi3414
    @ramsharanregmi3414 2 ปีที่แล้ว +2

    गरिब दुखी जनताको कुरा बुझिदिने यक मात्र कार्यक्रम ग्यालेक्सी 4k सिधा कुरा रबि लामिछाने संग सम्मान छ रबि दाइ🙏🙏🙏🙏

  • @jhalak_adhikary
    @jhalak_adhikary 2 ปีที่แล้ว +14

    आहा कति मिठो Galaxy 4k को कार्यक्रम ,तराईका आवाजलाई पनि बुलन्द गर्नुभएको मा धन्यवाद छ💙

  • @premlamichhane968
    @premlamichhane968 2 ปีที่แล้ว +8

    रबि सरको प्रतिछ्या मा बसि रखेका छौ हामी बिदेसि भुमि बाट नमस्कार रबि सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dilbahadurkhadka4734
    @dilbahadurkhadka4734 2 ปีที่แล้ว +16

    रवि दाजुलाई नेताको टाङमुनि छिरियाे भन्ने पाटिका झाेले हरुले सुरुकाे सत्य डाईलक सुनेउ हाेलानि है

  • @bhattpuskar3248
    @bhattpuskar3248 2 ปีที่แล้ว

    नेपाली जनता ले कस्ता कस्ता प्रतिनिधि छानेका छ्न मलाइ त सुनेर हासो लग्दै छ रबि दाइ

  • @rajboharaofficial6974
    @rajboharaofficial6974 2 ปีที่แล้ว +17

    यदि रबि सर राजनीति मा आयो भने मेरो तर्फ बाट vote रेडि

  • @t.p703v4
    @t.p703v4 2 ปีที่แล้ว +19

    अब देश मा केही हूंछ किनकी रबी जी आई सके जय देश जय Nepal ❤️❤️

  • @gobindagiri404
    @gobindagiri404 2 ปีที่แล้ว +24

    रबि दाइ हजुरले बजायकाे समाचार मात्र हेर्न मन लाग्छ किन कि सत्य तथ्य छ।

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 2 ปีที่แล้ว

    मानव जाति काे यस्तो प्रबल बुद्धि लाई धन्यवाद छ अब बिचार गरौ देवता र भगवान भनेर मानिने जानिने बुद्धि र विवेकले के गर्दैन हाेला जयसचेत नेपाली जय नवयुवा
    नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @remember4ryou.928
    @remember4ryou.928 2 ปีที่แล้ว +1

    सर्वसाधारणको आशाको किरण रवि लामिछाने सल्युट छ💐💐💐💐

  • @gokulray5308
    @gokulray5308 2 ปีที่แล้ว +46

    नमस्कार रबि दाई सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना

  • @uneshchhetri7554
    @uneshchhetri7554 2 ปีที่แล้ว +73

    कार्यक्रम सफलता को शुभकामना

  • @Sagarsaud1
    @Sagarsaud1 2 ปีที่แล้ว +1

    भारत को सोनी tv जस्तै होस शुभ कामना ।।रवि सर

  • @jaya6453
    @jaya6453 2 ปีที่แล้ว

    रबिलामिछाने ज़िन्दाबाद।

  • @tekrajgiri0
    @tekrajgiri0 2 ปีที่แล้ว +6

    देशको युवा रबि दाइ जस्तो हुनुपर्छ

  • @jeewansubedijs
    @jeewansubedijs 2 ปีที่แล้ว +25

    अगाडि ६ मिनेट काे प्ररतुति चाहि सारै दमदार लाग्छ हाे मलाई ।

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 ปีที่แล้ว +2

    सिधा कुरा रबि लामिछाने सङ्ग 🙏 सफलताको शुभकामना 🌹

  • @subashkhadka3505
    @subashkhadka3505 2 ปีที่แล้ว +1

    Yes.Jay Rabi Sir

  • @ganeshbdrkhapung9341
    @ganeshbdrkhapung9341 2 ปีที่แล้ว +32

    सलाम छ रबि सर । बधाई र हार्दिक शुभकामना छ हजुरको टिमलाई । धेरै खुसी लाग्यो आज फेरि भेट्नु पाउँदा। उत्कृष्ट लाग्यो हजुरको कार्यक्रम ।। यसैगरी पीडितहरुको आवाज बनेर अगाडि बढी रहनु होला। धन्यवाद 🙏🌺💕🇳🇵

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 2 ปีที่แล้ว +45

    जय होस रबि दाइ र ग्यालेक्सी फोर केको सहयोग मिलोस आम नागरिकलाइ🙏🙏🙏

  • @sankamagar9099
    @sankamagar9099 2 ปีที่แล้ว +5

    बिजया दशमी बडा दशैको सम्पुर्ण नेपाली मनहरुलाइ शुभकामना ! जय नेपाल 🇳🇵💗

  • @user-ou9xt4lr5o
    @user-ou9xt4lr5o 2 ปีที่แล้ว +4

    backround मा युवराज कँडेलको आवाजमा पैलाको जस्तो दमदार आयन अझ दमदार र बुलन्द हुनुपर्यो 😍😍😍❤️❤️

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 2 ปีที่แล้ว +36

    सलाम छ रवि दाइको सम्पूर्ण टिम लाई

  • @Birendra_Sunuwar
    @Birendra_Sunuwar 2 ปีที่แล้ว +50

    हजुर को काम लाई हिर्दय देखि नै सम्मान गर्दछु 🙏🇳🇵🇳🇵💐💐

  • @bikramgc4999
    @bikramgc4999 2 ปีที่แล้ว +8

    रबि सर काे सिधा कुरा लाई 1 M पुराऊ न साथि हरु

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 ปีที่แล้ว

    जय रबि लामिछाने 🙏🙏🙏🙏

  • @nirdoshthapa9297
    @nirdoshthapa9297 2 ปีที่แล้ว +9

    साँच्चै सीधा कुरा नै हुन्छ,।
    हाम्रो सीधा कुरा टेलिभिजन मा 🙏
    जय रबि दाई ✊

  • @GlobelEntertianer
    @GlobelEntertianer 2 ปีที่แล้ว +16

    ध्यन्वाद सर अनि तपाइको टिमलाई।

  • @robinsyadav5780
    @robinsyadav5780 2 ปีที่แล้ว

    रवि दाई को सीधाकुरा अतिनै राम्रो छ।

  • @laxmanbk6373
    @laxmanbk6373 2 ปีที่แล้ว +20

    सलाम छ रबि जि लगायत सम्पूर्ण टिमलाई

  • @dipakkhatri2421
    @dipakkhatri2421 2 ปีที่แล้ว +18

    धेरै राम्रो रबि सर यो देशमा तपाईं जस्तो धेरै भए राम्रो हुने थियोे ।

  • @buddhisagar5778
    @buddhisagar5778 2 ปีที่แล้ว +1

    आदरणीय रबि लामिछाने हजुरले नेपाली जनतालाई दुःख पर्दा साथ र उद्धार गरिदिनु भएकोमा उच्च सम्मान सेलुट गर्दछु ॥