असाध्यै सुन्दर रहेछ, ढोरपाटन। म जन्मेको गल्कोट,हटिया। सायद ढोरपाटन बिश्वकै एउटा सुन्दर ठाउँ हुन बेर छैन। पहाड को बिशाल मैदान, पानी बगिरहेको खोला,, वरिपरि वस्ति युक्त खेती योग्य पहाडी भुभागको माझ को मैदान अत्यन्त सुन्दर छ। मिठो स्वरले भरिपूर्ण छ गित।
wawa yeti mitho geet last mn paryo dinko 5 choti sune pni sunau sunau lagne aj krishna kandel daju lai dekhepxi tw jhan ramailo lagyo malai sampurn tim lai badhai ani subhakamana💗👌💖🤗💝🙏🙏🙏
उकाली- अाेराली, डाडाँ- पाखा , भञ्ज्याङ- चाैतारीका मात्र नभई दुख अनि पिडा तथा सामाजिक यथार्थलाई गित काे माध्यमबाट अाफ्नाे कर्णप्रिय अावज मार्फत प्रस्तुत गर्ने सफल गायक बिष्णु खत्री दाजुकाे उज्जवल साङ्गितिक भविष्यकाे शुभकामना🌹🌹🌹
पक्षिमी भाका लाई माया गरि उसको जगेर्ना गर्ने एउटै नाम हो बिष्णु खत्री गर्व छ मलाइ पक्षिमी पहाडी हुनु मा जो बिष्णु खत्री जस्ता सृष्टा जन्माएको छ हामी पक्षिमी तथा लोक सङ्गित का सान बिष्णु खत्री 🙏🙏🙏 🙋🙋🙋🙋🙋
छोरि मान्छेलाई खुल्ला रुपमा डुल्न घुम्नलाइ अनुमति दिन नचाहने हाम्रो नेपाली समाजको मुख्य समस्यालाई न्युनिकरण गर्न तर्फ प्रोत्साहन एकातर्फ सन्देश छोडिएको अर्कोतर्फ बागलुङको पर्यटन प्रवर्द्धनका लागि हरेक शब्दमा ढोरपाटन घुम्न अाउनुस भन्ने अनुरोध अनि यि मनै लोभाउने प्राकृतिक दृश्यले हर कशैको मनमा इच्छाशक्ति बढाउनेछ एक चोटित बाग्लुङ घुम्टे ,गल्कोट हुदै ढोरपाटन जानै पर्छ भनेर हजुरका अागामि सृजना पनि सफल रहुन शुभकामना
जाउला ढोरपाटन पनि दुई मिलेन पुगेछ धेरै खुसी लागियो सफलताको सुभकामना बिष्णु दाइलाइ आफुत बाग्लुङे भएर होकि पन्चे बाजा भनेसी हुरुकै हुने बा त्यही माथी जन्म भुमी बाग्लुङ ढोरपाटन
दाई हजुरका गितहरु सुनेर सार्है आनन्द आउँछ गाउघर सबै समेटेर बनाउनुहुन्छ हामी परदेशी हरुको अँखा रसाउछ र सार्है आनन्द आउँछ दाई हजुरलाई मन मुटु देखि नै धेरै धन्यवाद अनि सफलताको शुभकामना
सानो हुँदा कहिले विष्णु खत्री दाइको अडियो क्यासेट नयाँ कहिले आउला भन्दै बजार खुब धाउने गरिन्थ्यो । अझै भन्नुपर्दा प्रत्येक दशैँ तिहारमा बिष्णु दाइको गीतले कति मन रुन्थ्यो । सदा चम्किला ध्रुव तारा जस्तै हुन् विष्णु दाइ ।
यो गित आको 4 बर्ष भैसक्यो तर 100औ पट्क सुने अझै धित मर्दैन कस्तो गित बनाउनु भा को बिष्णु दाजु ।दाजु लाई अझै सफलता को शुभकामना छ।।
Basanht poudel 👰🤵♂️
अत्यन्तै राम्रो पन्चेबाजामा आधारीत यो गीत रुपा बस्नेत र बिष्णु खत्री दाइको सुमधुर आवाज ।बऱ्धाइ छ।
Kati mitho panche Baja geet bishnu daju ko
🚭🚭🚭🚭🚭
🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🍺🚭🚭🚭🚭🚭🚭🚭🚭🚭🚭
Aaha kya ramro tukka tesai mathi sumadhur sor kati maych like it
मोडेल केटो भयन यार अल्लि !!यति मीठो गित्मा
um k
My borne place dhorpatan ko songs wow dammi layo❣
असाध्यै सुन्दर रहेछ, ढोरपाटन। म जन्मेको गल्कोट,हटिया। सायद ढोरपाटन बिश्वकै एउटा सुन्दर ठाउँ हुन बेर छैन। पहाड को बिशाल मैदान, पानी बगिरहेको खोला,, वरिपरि वस्ति युक्त खेती योग्य पहाडी भुभागको माझ को मैदान अत्यन्त सुन्दर छ।
मिठो स्वरले भरिपूर्ण छ गित।
यो भिडियो भारत को नई दिल्ली बाट हेरेका छौ ।
आहा कति मीठो गित बिदेश मा सुन्दा मनै रनफनियो धन्ने बिष्णु दाइ म कैलालीको हो हाल ब्याङ्लोरबाट
wawa yeti mitho geet last mn paryo dinko 5 choti sune pni sunau sunau lagne aj krishna kandel daju lai dekhepxi tw jhan ramailo lagyo malai sampurn tim lai badhai ani subhakamana💗👌💖🤗💝🙏🙏🙏
उकाली- अाेराली, डाडाँ- पाखा , भञ्ज्याङ- चाैतारीका मात्र नभई दुख अनि पिडा तथा सामाजिक यथार्थलाई गित काे माध्यमबाट अाफ्नाे कर्णप्रिय अावज मार्फत प्रस्तुत गर्ने सफल गायक बिष्णु खत्री दाजुकाे उज्जवल साङ्गितिक भविष्यकाे शुभकामना🌹🌹🌹
Ooooo5ooo
आहा कति राम्राे पन्चेबाजा गित 😍😍
मान्छे म सुदुरपश्चिमेली भए पनि पन्चेबाजा गितहरु मलाई सार्ह्रै मन पर्छन!!
केहि समयको प्रतिक्षा पछि दाजुको दर्शन पाईयो सार्है राम्रो छ गित Best of luck...
P
Bishanu sir malai chinn hunza ki nai ma ramu khatri ho
रेकर्डडेड गायक बिष्णु खत्री ऐले सम्म सबै गित चर्चित छन , शुभकामना !
निकै राम्रो गीत, प्राकृतिक सुन्दरता सहित छायांकन गरिएको भिडियो निकै राम्रो छ
Nice one lovely enjoy your self with every body
पक्षिमी भाका लाई माया गरि उसको जगेर्ना गर्ने एउटै नाम हो बिष्णु खत्री गर्व छ मलाइ पक्षिमी पहाडी हुनु मा जो बिष्णु खत्री जस्ता सृष्टा जन्माएको छ
हामी पक्षिमी तथा लोक सङ्गित का सान
बिष्णु खत्री 🙏🙏🙏
🙋🙋🙋🙋🙋
very nice panche baja song bishnu bro mero ghar gau ko dherai yada aayo aaja i love you song
असाध्यै मन पर्यो
Basanht poudel
Najam bho dhorpatan k xa teha?
आहा अति मिठो छ। बधाई छ सर।
अहा कति मिठो बाजा गीत कति राम्रो ढोरपातन सम्मान छ बिष्णु खत्री ज्यु जि लाई प्रगती कामना ।
अति नै राम्रो भिडियाे💐🌹🇳🇵🙏🇳🇵🌹💐सबैलाई बधाई छ sweet song
छोरि मान्छेलाई खुल्ला रुपमा डुल्न घुम्नलाइ अनुमति दिन नचाहने हाम्रो नेपाली समाजको मुख्य समस्यालाई न्युनिकरण गर्न तर्फ प्रोत्साहन एकातर्फ सन्देश छोडिएको अर्कोतर्फ बागलुङको पर्यटन प्रवर्द्धनका लागि हरेक शब्दमा ढोरपाटन घुम्न अाउनुस भन्ने अनुरोध अनि यि मनै लोभाउने प्राकृतिक दृश्यले हर कशैको मनमा इच्छाशक्ति बढाउनेछ एक चोटित बाग्लुङ घुम्टे ,गल्कोट हुदै ढोरपाटन जानै पर्छ भनेर हजुरका अागामि सृजना पनि सफल रहुन शुभकामना
Basanht poudel 👰🤵♂️
वा दामी गित सफलताको शुभकामना दाई
❤
Basanht poudel
अति मर्मस्पर्शी शब्दमा सजिएको साथै दृश्य र अभिनय पनि त्यतिनै दामी बधाई छ सम्पुर्ण तिम लाई,
Sarai khusi lagxa jaba aafnai gau ko model dekhinxa
कति राम्रो गीत बिष्नु खत्रीको मलाई मनपर्ने गायक !सुदूर पश्चिमको दार्चुलाबाट हेर्दै छु हजूर
Gggggggg
@@rakeshhfernandes2561 th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share
दामी छ
waw dami panche baja model pani ramri
विस्णु खत्री को हरेक लोकगित ,पन्चेबाजा लोकप्रिय छ।सबै गित मलाई मन पर्छ।यो पन्चेबाजा गित पनि निकै मीठो स्वर शब्द छ।बधाई तथा सफलताको शुभकामना छ।
Ŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕ
Hajur Baharain bata hardai xiu mitho sor ka Bishnu ji
मलाई बिष्णु दाजुको गित असाध्यै मन पर्छन यो पटक ढोरपाटन लाई गित मार्फत चिनाउन सहयोग गर्नु भएको छ ।मेरो लागि गौरवको कुरो हो Love you daju 😍😍😍
Ati marmeek geet sunna paiyo bishnu daju ko ati ramro xa nawal khadka Hal Doha Qatar dekhi
आहा निकै राम्रो 🌷💞🙏
माैलिक सस्कार लाई टेवा पनि पुगेको छ याे अति सुन्दर गितले जय हाेस दाजु
Bishun khatri sir salam 🇳🇵🇳🇵
बिष्णु खत्री दाइको गीत सुन्दा छुट्टै खालको आनन्द आउँछ, कति मार्मिक गीत।
धेरै सालपछि सुन्न पाइयो बिष्णु दाजुको आबाज बेस्ट लक सुपर साउन्द
Wow 😍मन छुने गित बिष्नु खत्री को जाउला ढोरपाटन
Aaha kati mitoo panchebaja song
Bishnu khatri dajai,😍
Karib 20 barsa dekhi hajurko geet lai manparai raheko chu.😊
माने है बिषणु दादालाई आफ्नै आगनमा यस्तो राम्रो सुटिङ ।हेरी रहु जस्तो लागछ
Bisnu khatri sir Kai Ghar ma vako suting rahix wawa dami
अाहा कति राम्रो पञ्चेबाजा गित बिष्णु खत्री र रुपा बस्नेत लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ 🔥🔥💘💘💘💔💔❤️❤️❤️🌿🌿🌿💘💘
Hait kati mitho git ma ta gau jana man lageyo
Nice song tehi mathi ta jhanai bishnu daiko sowar ma sajhiyako songs .....
Hait daju geet to ho mana daji
विष्णु खत्रीका सबै गितहरु निकै मनपर्छ ,प्राय गितहरु धेरै पहिले देखी सुन्दै आएको छु । हजुरको बहूतै सुन्दर आवाज छ ।
bisanu
अाहा ईन्द्रेणी ग्रुपको समेतको उपस्थितिले कार्यक्रम तथा गीत नाच अति उत्कृष्ट छ है बिष्णु खत्री रूपा जी समेतलाई धन्यवाद छ ।
नमस्ते दाई धेरै राम्रो गित हजुर्का गित सारै मन पर्छ दाई एक चोटि दाईलाई भेट्ने ठुलो रहर छ ❤मिस यु दाई मिस यु
धेरै राम्रो टिपिकल गित,मलाइ मन पर्ने सर्जक तथा गाएक बिष्णु खत्री ♥️♥️♥️♥️सफलताको शुभकामना ।
धननेबादछनाचननेहरुलाइ
Bishnu khattri ji namaskar🙏
Tapae ko Dhabalagiri ko (bajako) vanne geet upload garnuss lastai raamro thiyo tyo geet ni.
Sarai gauo ghar ko yad ayo bisnu dai
Bishnu dada hamro palo pani aauxa ki gayak banni palo
जाउला ढोरपाटन पनि दुई मिलेन पुगेछ धेरै खुसी लागियो सफलताको सुभकामना बिष्णु दाइलाइ आफुत बाग्लुङे भएर होकि पन्चे बाजा भनेसी हुरुकै हुने बा त्यही माथी जन्म भुमी बाग्लुङ ढोरपाटन
दाई हजुरका गितहरु सुनेर सार्है आनन्द आउँछ गाउघर सबै समेटेर बनाउनुहुन्छ हामी परदेशी हरुको अँखा रसाउछ र सार्है आनन्द आउँछ दाई हजुरलाई मन मुटु देखि नै धेरै धन्यवाद अनि सफलताको शुभकामना
Ati dherai man pareo Hajur ko song bishnu dai
bishnu dai ko yo maulikta suner dherai khushi lagyo ghar mero dhorpatan hal france dekhi👍😍👍
dami xa dance ani baja 👏👏🙌🙌🙌ani indreniko kalakar harulai pani dekhe krishna daju r moti waiba sislai
साया कति राम्री हुन .👌👌👌
wawawA kti khatra geet ho badhai all timlai
wow ati ramailo jhan thau ati sundar ani tehi ma bhandari kanxi kati beautiful ho
nice song dhorapatan janu parxa 2020 visitnepal permot..
Sari meeto voice di bishnu ko atini man parxa
Suvkamana whole teamlai
Nice. Viodo. Ramro.lago
बबाल छ हो
गित साहै राम्रो छ ढोरपाटन शिकार आरक्ष लाई समेटियको बागलुङे गित
मेरो मन पर्ने बिष्णु खत्री wow wow kya dami panche baja
th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍🙏
So nice song and what a cute grill saya ji
केही समयको पर्खाइ पछि हेर्न र सुन्न पाइयो बधाई छ सर ज्यु र सबैलाई शुभकामना
Yo geet le Rupa Basnet lai samjhauchha , missing you 😢 Rupa Basnet
बिस्नु सर को गित सबै उतिकै उतकृस्ट छ म आज भन्दा १० १२ बर्ष देखि सुनी आएको छु घर मेरो पाल्पा हाल मलेसिया बाट
Wow nice
अति राम्रो छ गित धन्नेबाद सबै टिम लाई म त बिष्णु दाइ को १५ बर्ष देखि को फेन हु
बागलुङ जिल्ला काे प्रसङसा गनु भएकाे मा कलाकार भाइ बैनिहरुलाइ धेरै धेरै शुभकामना धन्यबाद छ ।
😊😊1😂😮😢😢
😊10 my i88d,gvvv, to.
मौलिकता जोगाउने खालका गीत भनेको नै बिष्णु खत्रीका गीत हुन
धेरै पटक दोहोराएर हेरेँ।जति पटक हेरियो रमाइलो लाग्यो। चितवन।
NICE SONG ❤❤❤❤❤🎵
नेपालकाे शान विष्नु दाई सलाम 🇳🇵🇦🇺
Nice bishnu sir soong
मलाई मन पर्ने गाएक बिस्नु खत्री दाई को गित जति सुकै सुने पनि मन मर्दैन 💝💝💝💝💝💝💝💝
यस्ता गित पो सुन्न मजा आउछ ।।
जहा मौलिक्ता को वास्ना आउछ ।।।
जहा बिष्णु खत्रिले गाउछ ।।।
गाउ र घरको याद ठ्याक्कै दिलाउछ ।।।
Aaha kati mitho panche baja song ...best of lock bisnu sir
बिष्णु दाइ को गायकी स्टाइल नै छुट्टै छ ....😎😎
Atripta Kshetri kvvxbksn
Atripta Kshetri skghrmepb
बिष्णु खत्री दाइको एल्बम सुन्द सुन्दै 31 बर्षको हुन पुग्यो तर अझै दाइको एल्बम बजारमा आउँदा बित्तिकै सुनौ सुनौ लाग्छ।
Wao daju 👏👏👏
Kasto ramro geet.
दुनाटपरी, धरोधर्म जस्तो छड्काउदा अलि ताल नमिलेजस्तो लाग्यो दाजु, सफलताको शुभकामना दाजु 😍😍
Sabai banda (Dhaulagiriko -panchebaja song )khatraa ho hai
यो झन् राम्रो छ!उ अल्लि सजिलो भाका सबैले टिप्न सक्नी भयर मात्रै हो!यस्मा जत्तिको मिठास!अरु पन्चेबाजामा छैन!!!!!
Sarai man xu yo
फेरि पनि निकै सुमधुर आवाजमा बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री र रुपा बस्नेतको जाउँला ढोरपाटन ।
Basanht poudel 🤵♂️👰
Basanht poudel 👰🤵♂️
Basanht poudel 🤵♂️👰
सानो हुँदा कहिले विष्णु खत्री दाइको अडियो क्यासेट नयाँ कहिले आउला भन्दै बजार खुब धाउने गरिन्थ्यो । अझै भन्नुपर्दा प्रत्येक दशैँ तिहारमा बिष्णु दाइको गीतले कति मन रुन्थ्यो । सदा चम्किला ध्रुव तारा जस्तै हुन् विष्णु दाइ ।
bishnu khatri sir ko sirjana dammi xa
शब्द वा दामि
wow nice song
धेरै राम्रो गाना धोर पाटन वाला
अति राम्रो गीत दाई ,यसरी नै गाउदै जानु हाेला है।शुभकामना।😊😊💕💕🙏
Basanht poudel 🤵♂️👰
Bishnu khatri baglung ko lok dohori ko raja ho