New Panchebaja Song | बाग्लुङ बजार आउका मायालु | Baglung Bazar Aauka Mayalu | Surya Khadka & Jyoti

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ม.ค. 2025

ความคิดเห็น • 1K

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +489

    नमस्कार म परदेशी केटो सुर्य खड्का हजुरहरुकै साथ सपोर्ट र मायाँले परदेश बाटै गीत संगीतमा निरन्तर्ता दिदै आएको छु। यसपलि पनि लगनको महिना संगै बिशेष बाग्लुङ तिर बोलिने भाषा मिसाएर गाईएको पन्चेबाजा गीत लिएर आएको छु पक्कै पनि सल्ला सुझाब दिनुहुनेछ र सियर पनि गरेर सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु।।
    Lop U All

    • @nishaghartimagar8289
      @nishaghartimagar8289 5 ปีที่แล้ว +12

      Dherai ramrox daju safalta ko subhakamana hjrlai hamro baglung waw

    • @paudelbabu5868
      @paudelbabu5868 5 ปีที่แล้ว +9

      आहा! कति मीठो स्वार हो क्या सुर्य भाइ को यत्तिको मीठो स्वर कुनै कलाकार को लाग्दैन । तपाईं को यति मीठो स्वर हुनु माइ इश्वरिय बरदान नै भन्नू पर्दछ । all the best . लोक सङ्गीत लाई यसरी अगाडि बढाउदै जानू होला । हामी दर्सक बाट साथ सहयोग केही चाइएमा निर्धक्क बताउनु होला।

    • @kashabxittry353
      @kashabxittry353 5 ปีที่แล้ว +2

      Ramro layo daju bhadai xa

    • @khagarajpoudel9713
      @khagarajpoudel9713 5 ปีที่แล้ว +5

      अत्यन्तै राम्रो मन छोयो बधाई तथा सफलताको सुभकामना हजुर लाई।।

    • @teksharma839
      @teksharma839 5 ปีที่แล้ว +5

      अरु त सबै ठिकै छ
      तर बाजाताल अलि मिलेन
      गाउले रौनकमा हुनु पर्ने थियो
      ननाचे पनि नाचु नाचु हुने जस्तै गरि
      anyway best of luck

  • @jagannathpaudel2511
    @jagannathpaudel2511 3 ปีที่แล้ว +11

    धम्जाली सुर्य भाइको बाग्लुङ्ग बजार आउका मायालु साह्रै मिठो पन्चे बाजा ।

  • @chochangejetha9873
    @chochangejetha9873 2 ปีที่แล้ว +6

    बाग्लुङ्गे ठेत लवाज मा गाइयको गित दामी लाग्यो । बधाइ छ भाइ

  • @WRR-VEXO
    @WRR-VEXO ปีที่แล้ว +5

    यो हाम्रो परमपरा विनास भएर जानु लागेको छ। तपाई गायक श्रीमान सुर्य खड्का ज्यु ले विनास हुन लागेको समय मा तेल सकिएर निभ्न लागेको दियो मा तेल थप गरेर निभ्न लागेको दियो लाई वचाए झै गरेर, हाम्रो कला,सस्क्रीति लाई वचाउनु भएको मा ह्रिदय देखी नै धन्यवाद दिन चाहे सर। भगवान सधै हजुर को दाया परुन। रोग, कस्ठ हरण होस।❤❤❤❤❤❤❤❤❤❤

  • @samirsharma2897
    @samirsharma2897 5 ปีที่แล้ว +91

    बाग्लुङ बजार आऊका मायालु
    जीवन काट्ने तिम्ले र मैले हो
    छोडदेउ कुरा गाउँ का मायालु
    सारै मिठो शब्द अनि लय राख्नु भैईच मलाई त कस्तो मन् परिच्च का बाई

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +3

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @mayakuwait7324
      @mayakuwait7324 5 ปีที่แล้ว +1

      Samir sr vaecha vneko k ho ni?

    • @samirsharma2897
      @samirsharma2897 5 ปีที่แล้ว +1

      @@mayakuwait7324
      यो बाग्लुङग सङ्जा म्याग्दि तिर बोलिने भाषा को हो (भयको छ)

    • @mayakuwait7324
      @mayakuwait7324 5 ปีที่แล้ว +1

      @@samirsharma2897 haha samir sr🤔🤔

    • @samirsharma2897
      @samirsharma2897 5 ปีที่แล้ว +1

      @@mayakuwait7324 😂😂

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur6600 5 ปีที่แล้ว +26

    हुन त म पूर्ब भोजपुर बासी हो तर पञ्चे बाजा को गीत धेरै राम्रो लाग्यो हाल malaysia बाट हेर्दै छु बधाई छ सूर्य खड़का साथै गायिका लाई पनि।

  • @shashankthapa3214
    @shashankthapa3214 ปีที่แล้ว +2

    सारै मार्मिक शब्दहरू❤

  • @vaskarpoudel5253
    @vaskarpoudel5253 2 ปีที่แล้ว +10

    मेरो घर त स्याङ्जा हो तर बाग्लुङका पन्चेबाजा भने पछी औधी मनपर्छ र बाग्लुङका हरेक ठाउहरु रमडिय रहेका छन तेहाका मानीसहरु सबैजना सहयोगि भाबना भएको पाईयो मलाई त मोहनी नै लगायो त्यो ठाउले नगएनि जाउ जाउ बनायो बाग्लुङका प्राय धेरै ठाउहरुमा पुगिसके ।सबैजना जानुहोला🙏🙏

  • @mayapun3709
    @mayapun3709 3 ปีที่แล้ว +1

    यो बाजा म लाई कति मन परेको हो के कति राम्रो म त दिनमै कति सुन्छु सुन्छु म चाहि tiktok बाट सुनेर आको हेर्न

  • @dhankhatrikhatri3374
    @dhankhatrikhatri3374 5 ปีที่แล้ว +12

    गाउँ को याद आयो पुरानोअथित्ले झस्कायो सुर्य सर सबै टिम्लाईमुरिमुरी धन्नेबाद आभरित छु

  • @ajishakshetri5732
    @ajishakshetri5732 ปีที่แล้ว +2

    हाम्रो बाग्लुङ राम्रो बाग्लुङ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @laxmisingh4809
    @laxmisingh4809 5 ปีที่แล้ว +34

    यो गीत को बोल ले नै मुटु छोयो सुभकामना हाम्रो बागलुङ।

    • @dipsanofficial4351
      @dipsanofficial4351 ปีที่แล้ว

      धेरै राम्रो गीत छ जति सुन्दा नि झन सुन मन लाग्छ

  • @RamBabu-h1s
    @RamBabu-h1s 15 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤ मन छुने गित

  • @mahendraregmi6930
    @mahendraregmi6930 5 ปีที่แล้ว +25

    श्पेशल धौलागीरीको भाकाको साथै नुन अमिलो जिरो र पिरो सबै मिलेको अचार जस्तो सुमधुर गीतका सम्पुर्ण टिमलाई सलाम छ ।

  • @premkunwar2031
    @premkunwar2031 2 ปีที่แล้ว +2

    गल्कोट को हटिया बजार आउका मायालु ❤️❤️

  • @simantaudash172
    @simantaudash172 5 ปีที่แล้ว +15

    बाग्लुङे शैलीमा ,,
    बाग्लुङ बजार आउका मायालु,,
    जिवन काट्ने तीम्ले मैले हो,, गाउँ का कुरा छाडा मायालु,,,,
    कति मिठासपूर्ण भाषाशैलीको प्रस्तुति,,
    जय गित जय संगित,,,

  • @jeevankunwar3314
    @jeevankunwar3314 5 ปีที่แล้ว +35

    बाग्लुङ बजार आउका मायालु
    जिबन काट्ने तिम्लेर मैले हो
    छोडिदेउ कुरा गाउँ का मायालु
    अति नै मिठो आवाज अति नै सुन्दर गित
    अहहै सररररररर चैट चैट साबाश
    मिठो छ
    सबै टिम लाई हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु साथै सफलता प्राप्त होस् मेरो तर्फबाट हिर्दय देखि नै शुभकामना व्यक्त गर्दछु

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Basanht pudel jeeuan kunwar ago

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Basanht pudel

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Basanht pudel jeenwan kunwar ago

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Basanht pudel jeeuan kunwar ago
      Basanht pudel jeeuan kunwar ago
      Basanht pudel jeeuan kunwar ago

  • @sharmaramkrishn4077
    @sharmaramkrishn4077 5 ปีที่แล้ว +4

    धौलागिरी को अन्तरास्ट्रिय हिरो सुर्य दाजु होका मायालु

  • @तेजीन्द्रतेज-प9स
    @तेजीन्द्रतेज-प9स 5 ปีที่แล้ว +48

    बाग्लुङ को सान हाम्रो पहिचान पन्छे बाजा सफलताको शुभकामना दाजु

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +3

      Tejeendra Bahadur
      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @npgamer1702
    @npgamer1702 26 วันที่ผ่านมา +2

    मैले नि भिढीऊ हेरदै छु है धेरै मन् पर्छ ❤👍

  • @chhavimagar7468
    @chhavimagar7468 5 ปีที่แล้ว +3

    मलाई मन पर्ने कलाकार भरिमा सबै भन्दा राम्री जोति लोहोनी र सुर्या खद्का को त के कुरा गरम र बबाल छ बाजाताल धेरै राम्रो सुभकामना दुबै जनालाई species love you jyoti lohoni

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @sabitalamichhane793
    @sabitalamichhane793 2 ปีที่แล้ว +3

    आहा कति दामि

  • @purushothamrijal5843
    @purushothamrijal5843 5 ปีที่แล้ว +9

    कहिले धार्मिक ,कहिले समाजमा घट्ने यथार्थपरक घटना त कहिले यस्ता पञ्चेबाजामा बज्ने रमाईला गित गाउने वहुप्रतिभाको धनी सुर्य जि लाई धन्यवाद ।।

  • @rajendrabc2568
    @rajendrabc2568 4 ปีที่แล้ว +22

    बाग्लुङ बजार अाउका मायालु
    जिबान काट्ने तिम्लेरा मैले हाे
    छाेड्देउ कुरा गाउका मायालु
    सफालताकाे शुभकामना

  • @bhugolsijapatiofficial9577
    @bhugolsijapatiofficial9577 5 ปีที่แล้ว +17

    एति राम्रो गीत लाई भ्युज चाइ किन धेरै जादैन का मायालु😍😍😍😍

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @sanjay-bz8mh
      @sanjay-bz8mh 5 ปีที่แล้ว

      Khai mayalu

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 5 ปีที่แล้ว +31

    सूर्य भाई बगलूँग मात्र नभयर
    पूरा नेपाल को सान हो थैंक्स भाई
    यति राम्रो पस्तुती को लाई
    जहा सम्म यो सालको पंचे बजा गीत
    माँ यसलाई टक्कर दिन नसकलान
    We love यू भाई।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @Raju-zw2zp
      @Raju-zw2zp 2 ปีที่แล้ว

      धाैलागिरी अञ्चलकाे बेस्ट पञ्चे बाजा अनि सुर्य खड्गा भाईकाे मिठाे स्वर गीत ल बधाई भाइ तिम्राे गीत लाखाै दर्शकले सुनेकाेमा god bless you bro.

  • @igredy4119
    @igredy4119 5 ปีที่แล้ว +3

    सारै मीठो गित शुभकामना ज्वाइँ राजा लाई अझै राम्रा राम्रा मिठा गित सुन्न पाइयोस

  • @premnathdhakal9647
    @premnathdhakal9647 3 ปีที่แล้ว +3

    हामी बागलुंगे लोक गीत नेपाल अधिराजय भरी मा सबै भनदा १नमवर छ साथै सुरय खडका जी लाई धनयबाद रामरो गीत ले हृदय खुशी बनाउनु भएको मा र आईनदा पनि येसतै रामरा रामरा लोक गीतहरु सुनन पाईयोस ।

  • @sunilparajuli3522
    @sunilparajuli3522 ปีที่แล้ว +3

    कति मीठो भाका हो का।

  • @amritpoubel6395
    @amritpoubel6395 5 ปีที่แล้ว +38

    गर्व लाग्छ बाग्लुङे हुनुमा बधाई छ सुर्य दाइ from usa😍😍😍

    • @nayanpanthi8517
      @nayanpanthi8517 2 ปีที่แล้ว

      ❤️ Nice song alll the best both of you 💓

  • @pushpaghimire4993
    @pushpaghimire4993 2 ปีที่แล้ว +8

    कहिले पनि पुरानो नहुने अजम्बरी पञ्चे बाजाको गीत ❤️🇳🇵🇳🇵❤️

  • @devrajneupane5566
    @devrajneupane5566 5 หลายเดือนก่อน +4

    दिन को 1 पटक सुन्ने जति यता 😅

  • @suminashrestha447
    @suminashrestha447 2 ปีที่แล้ว +2

    Surye vai kota jun gee heryo tei ramro xa kunai pani naxodi herau jasto badhaixa hai vai

  • @roshanhamal7428
    @roshanhamal7428 5 ปีที่แล้ว +25

    हाम्रै कुरा गाउँले गरेछ
    भन्छौ सदै मन मा पिर परेछ ।
    बागलुङ बजार मा आउका मायालु ।
    मलाई त मन परो हजुरहरू लाई नि

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +1

      Roshan Hamal
      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @बासुदेवसाप्कोटा
    @बासुदेवसाप्कोटा 4 ปีที่แล้ว +3

    सारै राम्रो गित जति सुनेपनि अझै सुनौ सुनौ लाग्ने #हाम्रो बागलुङ हामी बाग्लुङगे

  • @gangatamang8542
    @gangatamang8542 5 ปีที่แล้ว +13

    सुर्य दादाको आवाजमा उत्कृष्ट शब्द लय पन्चेबाचा सुनेर धित मरेन मेरो त

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @motirai3089
    @motirai3089 5 ปีที่แล้ว +27

    नेपाली मौलिकता पन्चे बाजाको साथमा मोठो लोक गीत !! congratulations and best wishes to all of entire team.

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +2

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @Suryavlogs.122
    @Suryavlogs.122 10 หลายเดือนก่อน +3

    Yesto sorma views kina jannna ka mayalu 😍🥰

  • @timtim4335
    @timtim4335 5 ปีที่แล้ว +14

    धेरै राम्रो छ गित सुर्य सर सफलताको शुभकामना

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @hariaryal137
    @hariaryal137 3 ปีที่แล้ว +6

    प्रदेशमा बसेर पनि आफ्नो गाउँ घर को मौ लिक्ता लाई समेटेर सिर्जना गरेको गीतले मन छूने शब्द मा संकलन गरिएको यो पञ्चेबाजा अतिनै मनमोहक छ।सबै टीमलाई हार्दिक मंगलमय सुभकामना छ।

  • @lovemay430
    @lovemay430 2 ปีที่แล้ว +3

    सारै राम्रो लागो गीत दुबै जाना लाई बधाछ संपूर्ण टिम लाई सफताको शुभकामना

  • @rajamagar6213
    @rajamagar6213 2 ปีที่แล้ว +1

    Wow. Surya khadaka daju hjrko voice song Sarai man parxa mali

  • @topraj9593
    @topraj9593 5 ปีที่แล้ว +3

    धन्यवाद सुर्य एन्ड अल टिम लाई,,,

  • @VViral-NNepall
    @VViral-NNepall 5 ปีที่แล้ว +12

    जात्रै राम्रो रच का भर्खर हेरिचु ।आम्का सबै ।यता😘😘😘😘😍😍😍😍

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Basanht pudel👫🕺🕺🕺🕺💃💃💃🕺🕺💃💃

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Basanht pudel🙍‍♂️🙍‍♀️🙍‍♂️🙍‍♀️🍺🍺🎷📯🎺🥁

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Basanht pudel🤵‍♀️🤵🤵‍♀️🤵🤵‍♀️🤵🍺🍺🍺🍺🍺

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Basanht pudel🍺🍺🍺🍺🍺🙎‍♂️🙎‍♀️🙍‍♂️🙍‍♀️🙎‍♂️🙎‍♀️🙍‍♂️🙍‍♀️

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Basanht pudel👨‍💼👩‍💼👨‍💼👩‍💼👨‍💼👩‍💼👨‍💼👩‍💼🥁🎺🎷🥁🎷🎺

  • @Itspramisha
    @Itspramisha 5 ปีที่แล้ว +27

    आहा बाग्लुङ तिर को भाषा मिसाएर सार्है मिठो सुनियो गित ❤🙏

  • @himalsalamimagar1283
    @himalsalamimagar1283 5 ปีที่แล้ว +5

    धेरै राम्रो छ सुर्य दादा पन्चेबाजा गित धन्यवाद हजुर लाई छिटै अाउछु का लेउन लाई

  • @ccrvlogs9524
    @ccrvlogs9524 5 ปีที่แล้ว +7

    हाम्रो बाग्लुङ राम्रो बाग्लुङ बाग्लुङ को सान हाम्रो पहिचान गजब छ दाजु सफलता को सुभकामना

  • @kumarsamundriya1471
    @kumarsamundriya1471 ปีที่แล้ว +3

    मेरो बाग्लुङको सान miss you सुर्य जि

  • @khagarajpoudel9713
    @khagarajpoudel9713 5 ปีที่แล้ว +35

    प्रदेश बाट भए पनि आफ्नो गाउँ घरको मौलिकता झल्काउने गितले अतिनै मन छोयो ।। हजुरको साङ्गितिक यात्रा सफल बनोस् ।। आगामी दिनहरूमा अझै मिठा मिठा गित सुन्न पाईयोस ।। बधाई तथा सुभ कामना छ।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @karanbhai6605
    @karanbhai6605 5 ปีที่แล้ว +9

    परदेस बाट भय पनि नेपाली गीत संगीत मा यसरी नै साथ दिनु दाजु म हजुर को ठुलो फ्यान हु आसाध्य मिठो शब्द मा छ।

  • @amitpariyar3894
    @amitpariyar3894 3 ปีที่แล้ว +5

    धेरै राम्रो छ गित साथै हाम्रो बाग्लुङ 😍

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 5 ปีที่แล้ว +10

    बाग्लुङ बजार आउका मायालु साह्रै मीठो बाजा ताल बधाइ छ दाजुलाइ ।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @golketabhuwanchenal3397
      @golketabhuwanchenal3397 5 ปีที่แล้ว

      हस दाजु सेयर गरिसकियो प्रगतिको शुभकामना दाजुलाइ ।

    • @Krishna-yl1bh
      @Krishna-yl1bh ปีที่แล้ว +1

      ​@@SuryaKhadkaOfficialत्र सुर्य खड्का जि यो भाका!म्याग्दिकी पुरानी गाइका धनकुमारी थापाको !पर्खिबसे बेनि बजार खेत !निष्ठुरीको मनमा नहुदा!आजभोली हुनै छोड्यो भेट!संग मिल्दोजुल्दो छ है!

  • @devrashali3257
    @devrashali3257 3 ปีที่แล้ว +2

    atinai ramro git sabda xan badai xa hajurlai

  • @mohanpathakmohanpathak2369
    @mohanpathakmohanpathak2369 2 ปีที่แล้ว +2

    Baglung tira ko pancha Baja super

  • @dipendrapaudel7385
    @dipendrapaudel7385 5 ปีที่แล้ว +10

    पन्चेबाजा गित भनेको यस्तो पोहो त सबै टिम्लाइ सुभकाम्ना

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @pabitrachaudhary813
      @pabitrachaudhary813 5 ปีที่แล้ว

      Nice

  • @magarkoxoromo3089
    @magarkoxoromo3089 5 ปีที่แล้ว +15

    waooo दामी छ पन्छे बाजा गित बधाई छ सम्पुर्ण टिमलाई ज्योति दिज्यु अल्लि सिलिम हुनु पर्यो क्य

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @mogaranani6709
      @mogaranani6709 5 ปีที่แล้ว +1

      Hehe

    • @magarkoxoromo3089
      @magarkoxoromo3089 5 ปีที่แล้ว

      @@mogaranani6709 hihi 😁😁

  • @tikasapkota8553
    @tikasapkota8553 5 ปีที่แล้ว +20

    बाग्लुङ्ग बजार आउका मायालु
    जीवन काट्ने तिम्ले र मैले हो
    छोड्देउ कुरा गाउँका मायालु।
    Wow दामी छ।Keep it up continue.

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +1

      Tika Sapkota Akela
      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @baglungbaglung9729
      @baglungbaglung9729 4 ปีที่แล้ว

      धेरै राम्राे छ ढाढा

  • @khumrajpaudel3775
    @khumrajpaudel3775 5 ปีที่แล้ว +47

    बाग्लुङे भाषा मा समेटिएको गित अति सुपर हिट छ का

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @thamansunar8370
      @thamansunar8370 4 ปีที่แล้ว +1

      Honi hazur bahut dami xa congratulations surya dai lai Jaya baglung

    • @sdrrupakentertainmentnepal8792
      @sdrrupakentertainmentnepal8792 ปีที่แล้ว

      म पनि पर्वत की हुम् का😀😀

    • @baburamkharel4451
      @baburamkharel4451 11 หลายเดือนก่อน

      Ho kaa

  • @bigyanpun8979
    @bigyanpun8979 5 ปีที่แล้ว +2

    दामी छ दाजु योहोनी song and panche baja

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @jiwankumar7159
    @jiwankumar7159 5 ปีที่แล้ว +15

    सार्है राम्रो गित सर्य खडका जि बधाई छ

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +1

      jiwan kumar
      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @jiwankumar7159
      @jiwankumar7159 5 ปีที่แล้ว

      @@SuryaKhadkaOfficial बेलकुल सर सेयर पनि गरिन्छ

  • @shaghimire1051
    @shaghimire1051 5 ปีที่แล้ว +8

    सुर्य खड्का जि आसाधै राम्रो झरा नेपाली मौलिक शब्दमा र छर्लङ्ग पारिएको छ मलाई राम्रो लागाे ।

    • @shaghimire1051
      @shaghimire1051 5 ปีที่แล้ว +1

      🚿

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @deepakbhusal1166
    @deepakbhusal1166 5 ปีที่แล้ว +7

    सार्है मन पर्यो मेरै गाउँमा बज्ने पञ्चेबाजा

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @sanjay-bz8mh
      @sanjay-bz8mh 5 ปีที่แล้ว

      Ho rw hjr

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs3102 5 ปีที่แล้ว +1

    म पुर्बेली हु हाम्रो तिरको पन्चेबाजा त अर्कै खाल्को हुन्छ तर बिदेशमा सबै पश्चिम तिरका साथीहरु छन तेसैले पस्चिमी पन्चेबाजामा मोहनी लागेको छ मलाई नि धन्यवाद सुर्य दाइ खुसी लाग्यो

  • @chandarmagar511
    @chandarmagar511 5 ปีที่แล้ว +7

    आहा बाग्लुङ बजारआउका मायालु बधाई तथा शुभकामना सुर्य जि अझै यस्तै यस्तै नयाँ कोसेली लियर आउनु होला जयसंगीत(हाल KSA)

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @santoshsharma9840
    @santoshsharma9840 4 ปีที่แล้ว +2

    Kate mitho ho kaa hamro dai ko sor

  • @karishmaacharya1434
    @karishmaacharya1434 5 หลายเดือนก่อน +8

    2081 मा हाम्रो बागलुङ्ग को पच्चे बाजा सुन्ने कोको हुनुहुन्छ आउका ल माया 😅

  • @premprasadrijal849
    @premprasadrijal849 4 ปีที่แล้ว +4

    बाग्लुगे हुनुमा गर्व छ बधाई छ सुर्य भाइ र ज्योति जि लाई ।

  • @krishnakarki8890
    @krishnakarki8890 5 ปีที่แล้ว +1

    शब्द र लय धेरैइ राम्रो रैइचा । गाउघरको याद आयो।।

  • @chandraranamagar4222
    @chandraranamagar4222 2 ปีที่แล้ว +3

    Kati राम्रो गीत सूर्य सर हजुरलाई धेरै धेरै dhany बाद 🙏🙏

  • @janaktiwari7247
    @janaktiwari7247 4 ปีที่แล้ว +4

    आउ का मयालु / का र च हाम्रो मौलिक शब्द जस्तो भाको च

  • @namastebirgorkhali4660
    @namastebirgorkhali4660 2 ปีที่แล้ว +5

    जय सत गुरु गोरखनाथ । अंम्रित सुने सरि भयो । गर्वले मुटु चौडा हुन्छ बागलुङे नेपाली गोर्खाली हुनुमा।सलाम छ सबै तिम लाई।

  • @madankunwar4597
    @madankunwar4597 5 ปีที่แล้ว +2

    उमेर भयो १७ पुगि अठार गर्दै छन बिहेको कुरा घर मायालु
    लगन महिना पारेर छिटो मेरो गाउँमा झर मायालु।।
    आहा गीत अती मार्मिक

  • @yamanpun
    @yamanpun 5 ปีที่แล้ว +12

    सब्द लय सारै मिठो लाग्यो सुर्य जि बङ्लुङे गीत भनेर नाम दिए पनि फरक नपर्ने भयो गाउँघरमा बोलिने ठेट सैलिलाई गीत मा उतार्नु भएछ बधाई साथै सफलताको धेरै सुभकामना सर्🌹🌹🌹

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @sanjay-bz8mh
      @sanjay-bz8mh 5 ปีที่แล้ว

      Hai

  • @sarojgautam-vi4rn
    @sarojgautam-vi4rn 11 หลายเดือนก่อน +1

    Ek dam ramro ❤️

  • @halakuwait5947
    @halakuwait5947 5 ปีที่แล้ว +5

    धेरै खुशी लाग्यो कति चोटि हेरे म त जति हेर्यो उति राम्रो लाग्यो अग्रिम सुभकामना सम्पूर्ण तिम लाई 🤝🙏🙏🙏

  • @jagatlama6392
    @jagatlama6392 5 ปีที่แล้ว +1

    तथा [ Surya Khadka]मेराे दादा सांगीतिक क्षेत्रकी सुन्दर गायक मा पर्छिन् । चकलेटी गोरो अनुहार र सुमधुर स्वर र अब्बल अभिनय क्षमताका कारण उनको धेरैतिर प्रशंशा हुने गरेको छ
    [कलाकाे सम्मान हाम्रो पहिचान] बधाई छ दादा हजुरलाई लोकदोहोरी क्षेत्र मा यसरी नै पाईला बढि रहुनु यही छ हामि संगीत प्रेमि हरु को शुभकामना छ।।। प्रदेशमा अर्काको गुलामी गरिरहदा खुन् पसिना बगाईरहदा अति मन् फाटेर आऊँछ तेसैमाथी एस्तो गित सुन्दा नि आँशु झर्ने गित सुन्दा त झन् मुटु भक्कानिएर आऊँछ दिदिलाई धेरै धेरै धन्यवाद यो गितले सफलता पाऊस् सुभकामना।।।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @chandratamang8195
    @chandratamang8195 5 ปีที่แล้ว +11

    सारै राम्रो गित अंयाे दाइ हजुर🌹🌹

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +1

      Chandra Tamang
      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @madhabsubedi4661
    @madhabsubedi4661 5 ปีที่แล้ว +4

    धौलागिरी अञ्चल मा बजाइने पन्चेबाजाअझै बाग्लुङ मा बोलिने भाषा झनै सुर्य भाइको सब्द लय शोर गीत सुन्दा अरु को फिका फिका लाग्छ सफलता को सुभकामना भाइ

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @KamalKumarBK
    @KamalKumarBK 5 ปีที่แล้ว +1

    निकै मिठाे गित सुनेर हेरेर मजा लियाे । सफलताकाे शुभकामना ।हार्दिक बधाई छ सुर्य जि ।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @pappun.7860
    @pappun.7860 5 ปีที่แล้ว +9

    वाह वाह सुर्य सर सार्है मिठो कोसेली लिएर आउनु भो एकदम राम्रो छ सफलताको शुभकामना हजुर लगायत सम्पुर्ण टिमलाई ,🕺🕺🕺

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Basanht pudel💃💃💃

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Basanht pudel🕺🕺🕺🕺🕺

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Basanht pudel🕺🕺🕺🕺🕺

    • @basantpaudel2293
      @basantpaudel2293 2 ปีที่แล้ว +1

      Basanht pudel🕺🕺🕺🕺

  • @amark.c8395
    @amark.c8395 2 ปีที่แล้ว +1

    धेरै उत्कृष्ट गीत छ भाई सूर्य । बधाई सम्पूर्ण टिमलाई

  • @Mayalukc9999
    @Mayalukc9999 2 ปีที่แล้ว +4

    हार्दिक बधाई छ सुर्य जि

  • @ganeshbahadur52
    @ganeshbahadur52 4 หลายเดือนก่อน +1

    रमाइलो पन्चे बाजा सहित को भाका मन लोभ्याउनछ 🎉🎉🎉❤❤❤

  • @chhetri.mahendragyawali2740
    @chhetri.mahendragyawali2740 5 ปีที่แล้ว +3

    राम्रो रहेछ दाजु

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @chiranjivichhetri
    @chiranjivichhetri 5 ปีที่แล้ว +2

    ओहै जालास बबाल हजारौं लाई सेयर गरे अब सबैले सेयर गरौ है

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @kaliprasad640
    @kaliprasad640 5 ปีที่แล้ว +3

    रमाइलो छ

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @Raju-zw2zp
    @Raju-zw2zp 2 ปีที่แล้ว +4

    याे गीतकाे रचकार गायक भाइ सुर्य खड्का बाग्लुङ्ग नेपाल हाल अमेरिका भाईलाई मेराे सलाम छ। भाईकाे शुभचिन्तक दाई राजु थापा मगर म्याग्दी नेपाल हाल यमन देश र साउदी अरब बाेर्डरकाे अल किया कम्पनी नजरान देखि भाइ सुर्य ज्यु यस्तै यस्तै मन छुने गीत फेरि पनि भाइकाे खुद्द रचकारमा लाखाै दर्शन सामु अाअाैंस भन्दै अाउदाे दिनलाई शुभ अाशिर्वाद अनि धन्यवाद दिन्छु।🙏👍️👌👏✌️

  • @arjunpangeni2495
    @arjunpangeni2495 5 ปีที่แล้ว +5

    अरे वा हरियाली अनि शब्द नि यो गित गाउने कला दामी लागो अगाडि बदै गरेको देखन पहियोस

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @yourloose8931
    @yourloose8931 5 ปีที่แล้ว +3

    ओहोई ओहोई बल्ल मजा आयो अहिलेसम्म कहाँ थिईस का त

  • @purnatituku5585
    @purnatituku5585 5 ปีที่แล้ว +1

    सारैनै दामी छ है गित र सबै जानालाइ बधाई छ

  • @pramilabasnet502
    @pramilabasnet502 2 ปีที่แล้ว +4

    सुर्य खड्काको उत्कृष्ट श्वर लाई सधै सम्मान छ🙏❤

  • @bimalkumar8141
    @bimalkumar8141 5 ปีที่แล้ว +1

    आह कति मिठो पन्चेबाज

  • @kamalchand5721
    @kamalchand5721 5 ปีที่แล้ว +2

    परदेश मा छु मन थाम्न सकिन 😅😪😪😢😭यो गित ले यो months मा घर जाम जाम po लायो 💕💕#जय नेपाल 👈️

  • @GTmvlog322
    @GTmvlog322 5 ปีที่แล้ว +4

    Ati marmik best off luck

  • @डम्बर_बिश्वकर्मा
    @डम्बर_बिश्वकर्मा 5 ปีที่แล้ว +5

    याे गितले 😭मेराे जिवनन सँग मेल खायाे 😥🙏🌺🌹

  • @gomaniure6222
    @gomaniure6222 5 ปีที่แล้ว +3

    लास्टमा बुडा बा को नाच खतरा।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @churamaniaryal8089
    @churamaniaryal8089 4 ปีที่แล้ว +1

    आउ का जाऊ का माया लाउ का अरु पनि यस्तै गीत गाउ का मायालु ,,हाम्रो गाउ घर तीर को ठेट भासा हो , अति सुन्दर शोर मा सजीएको मौलिक लोक पन्चे बाजा सफ़लताको सुव कामना सूर्य खड़का brother लाई

  • @krishnabastola8054
    @krishnabastola8054 5 ปีที่แล้ว +4

    साह्रै मिठाे गित जति सुन्याे उतिनै सुनि रहु जस्तो लाग्ने।मन छुने सब्द बनाउनु भएको रहेछ।धन्यवाद।सफलताको शुभकामना छ है सबैलाई।👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @khatriarjun9700
    @khatriarjun9700 5 ปีที่แล้ว +1

    आहा कति मिठो गित मौलिक गित छिटै लिन पाउका मायाले 👍👍🎤🎶🎶

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @gopalfoudar1988
    @gopalfoudar1988 4 ปีที่แล้ว +9

    दिन रात गोली र बारुद सगँ खेल्दा कम्ता थकाई लाइच तर यो गीत सुनेपछि थकान कम हुन्च क