बसन्त थापा मौलिक सब्द ,संगीत र आवाजको धनि ,फेरी आर्को मौलिक कोसेलीको लागि धन्यबाद बसन्त सर ! खीमाले पनि न्याय गर्नु भको छ यो गितमा बदाई छ दुवै जनालाई !
Basanta thapa dada I have alreay listen almost every song of yours. And Baglung bajarama named Panche Baja is mine favourite . Hope in my entire life l will get a chance to meet you . Lots of love ...
दाइ हजुर को गित त जति सुनेनी कैल्लेनी रहर पौग्दैन सफल्ता ले शिखर चुम्नु हजुर को यात्रा सधैं सफल होस जिन्दगी नै हामीलाई मनरन्जन को लागि बिताउनु हुन्छ कलाकार हरु तर हामी गित सुन्नी मात्र हो दाइ हजुर
आहा कति रमाइलो पन्चेबाचा दोहोरी गीत? तपाईहरुको जिबन सधै यस्तै रमाइलो र शुख शान्ति मिलोस।खिमा रोका र बसन्त थापाको स्वरले सम्पूर्ण देश प्रदेशबाट सम्मानित मिलोस।
एउटा कलाकारले आफ्नो नाम गामलाइ यसरी गित संगित मार्फत चिनाउनु अजम्बरी राख्नु खुसिको कुरा हो, सान पनि हो, आखिर के नै जिन्दगी हॉसौ बोलौ ,गरम रमाईलो यहि हो जिन्दगी बसन्त दाई बाग्लुंगको म बझांगको तैपनि गौरब लाग्छ आफ्नो नेपाली सान हुन बसन्त दाई , यो सपुत जनमाउने आमालाई सलुट 🙏🙏🙏🙏🙏🙏
धन्यवाद इन्द्रेणी ...😍खिमा रोक्का चेलिको यति मिठो स्वर हामिसम्म चिनाइदिनु भयो अरु कलाकाररहरु भन्दा भिन्न स्वरकी धनि खिमा बहिनिको कत्ति राम्रो स्वर मेरि 5 वर्षको नानिको याद अाउँदा यहि गित सुन्छु 😘😘😘
beautiful song purba paschim sabai lai mon chune giet lovely song khima baeni best of luak basanta jii badhai xa nikai mitho gaunu hudo rahexa best of luak
यो फरक शैलीको पञ्चेबाजाको गीतले बसन्त भाइको उचाइलाइ अझै बढाइदिएको छ तर ड्रोन टेक्निसिएन भने नराम्ररी चुक्नु भएछ । दुईचार वटा घर र आठदस वटा बारीको गह्रालाई मात्रै फोकस नगरेर पुरै गाउँको दृश्य लिएको भए कस्तो राम्रो हुन्थ्यो होला यो भिडियो...त्यही ड्रोनको दृश्यले नै भिडियोलाई कुरुप बनाइदिए छ ।
धन हुनेले कस्ले किन्यो स्वर्गमा घडेरी
मन हुनेले खपिरयो वर्खा मै खडेरी
आलु मिठो तारा खोलाको......😍❤️
📯📯📯📯📯📯🥁🥁🥁🥁🥁🥁🎷🎷🎷🎷🎷🎷🎺🎺🎺🎺🎺
हो है म नि गाको छु नि ताराखोला love it Baglung tarakhola नाइस ...
ताराखोला म्युजिक प्रा.लि. बाग्लुङ्ग 😁😁😁 ला किन न जानू तराखोला रम्बा खोलाखर्क फोर्सा कितिनी पुरानगाउ हतिया गल्कोत त्यतै तिर खाइ खेलेको हो नि ....
मेरो घर पनि बुर्तिबाङ हो आज सात समुन्द्र पारी बाट मेरो गाउँ थाउ हेर्न पाउँदा देरै खुसी लाग्यो thanks u basanta daju love u Baglung
Nice song
अत्यन्तै मार्मिक पञ्चे बाजा गीत मन छोयो गाउँ घरको याद दिलाइ दियो बधाई छ र best of luck बसन्त भाइ र खिमा बहिनलाई अझै प्रगतिको शुभकामना !!!
Ati ramro mahulik git🌹
आहा बधाई छ सम्पुर्ण टिम लाई गीत धेरै राम्रो छ खिमा दिदि अनि बसन्त दादा को सोवर्मा रहेको गीत
बसन्त थापा मौलिक सब्द ,संगीत र आवाजको धनि ,फेरी आर्को मौलिक कोसेलीको लागि धन्यबाद बसन्त सर !
खीमाले पनि न्याय गर्नु भको छ यो गितमा बदाई छ दुवै जनालाई !
Basanta thapa dada I have alreay listen almost every song of yours. And Baglung bajarama named Panche Baja is mine favourite . Hope in my entire life l will get a chance to meet you . Lots of love ...
damii
उत्कृष्ट ,सर्वोत्कृष्ट र सर्वश्रेष्ठ छ दादा हजुर को गीत हामी यस्तै मौलिक सु
सङीत को पक्षमा छौ
❤
बधाई छ वसन्त भाइ र खिमा बैनिलाई, उच्च्तम सर्बोच्च ✋✋✋
धेरै धेरै धन्यवाद मेरो दिदी हजुरलाई
Dherai ramro panchebaja saphaltako subha kamna khima D.D.and basanta thapa Dai Lai aauda dinharuma pani yastai yastai video herna Pam ?
thank you agraj dijju nita pun and mina garbuja
Khima Roka Magar aaha kati mitho geet
Nita Pun Magar/Mina Garbuja
बधाइ छ वसन्त थापा अनि खिमा रोका लाई मीठो प्रस्तुति को लागि ।।।।।
धेरै राम्रा शब्दहरुले सजिएको गित मिठो छ।
kaollllle xain vaonya x ra haha
Sarai mitho swor xa
P
@@nareshpun8175 eerr
@@nareshpun8175; r to
दाइ हजुर को गित त जति सुनेनी कैल्लेनी रहर पौग्दैन सफल्ता ले शिखर चुम्नु हजुर को यात्रा सधैं सफल होस जिन्दगी नै हामीलाई मनरन्जन को लागि बिताउनु हुन्छ कलाकार हरु तर हामी गित सुन्नी मात्र हो दाइ हजुर
nikai ramro x banasta dada best off lock .. aaudo din maa ajai astai geet sunna pam ai x kaamanaa
वसन्त दाइ यो बर्स मा आलु मिथो तारा खोलाको अर्को बर्स आलु मिथो तमान खोलाको बनाउनु पर्छ दाइ बाग्लुङ को सान वसन्त दाइ ।।।।।।
madan koushal la hai daju tes paxi alu mitho Dhorpatan ko palo haita ha ha ha ha ha🥰
सारै राम्रो गीत खिमा दि दि र वसन्त g best off luck uae
सार्है राम्रो लाग्यो सफल्ताको शुभ कामना यो टीम लाई
🔥
Badhai x basanta daju rw khima dd yekdam mn paryo pamche baja geet sabd mitho laye jhan mitho very nice song
कति मीठो रमाइलो भएको हुर्र्र्र्र्र्र्र्र्र्र्र्र सररररररर partita ko suvakana xa ...
🎺🎺🎺🎺🎺🎺🎷🎷🎷🎷🎷🥁🥁🥁🥁📯📯📯📯🎷🎷🎷🎷📯🎺🎺🎺
🎺🎺🎺🎺🎺🎺🎺📯📯📯📯📯📯🎷🎷🎷🥁🥁🥁🥁🥁🥁🎺🎺🎺🎺 4
सारै मिथो छ है बधाई छ खिमा र बसन्त ब्रो
ताराखोले परियो गित त सुन्न मनपरिहाल्छनी हो
बसन्त थापा लोक दोहोरी र पन्छे बाजा को राजा हुन सबै गित राम्रा हुन्छ
Wow kati ramro ho saharai man paryo
एकदम मार्मिक लाग्यो गीत अनि दृश्य रमाइलो गाउघरको झल्को दिलायो यो प्रदेशिलाइ बधाई तथा सफलताको शुभकामना
बाग्लुङेलाई पञ्चेबाजा सालैजो र यानीमाया भनेपछि कुरै नगरुम।।गाऊँघरे परिवेसमा भिज्युल निर्माण भएको रहेछ।अती राम्रो।सफलताको शुभकामना खिमा सिस
k5koo5kK555o5mpķ
सारै मिठो
मलाई पनि मौलिक गीत मा दाई संग सहकार्य गर्ने मन छ !!
hunxa ni
आहा कति रमाइलो पन्चेबाचा दोहोरी गीत? तपाईहरुको जिबन सधै यस्तै रमाइलो र शुख शान्ति मिलोस।खिमा रोका र बसन्त थापाको स्वरले सम्पूर्ण देश प्रदेशबाट सम्मानित मिलोस।
सारै राम्रो लाग्यो प्रगति होस
माछा मिठाे असला दरम खाेलाकाे ,,फुल अडियाे मा हाल्नुपर्याे सर 🙏🙏🙏
Good
ek dami cha basnta g
राम्रो छ।।खिमा रोका मगर अनि वसन्त थापा ज्यु
Hi
Wowow so nice song best of luck khima bahini
धेरै राम्रो वसन्त दाजु र दिदी खेमा रोका।।।।
Damiii xa mero dai didi Ko son fare ne aarko son nekalanu parxa
बसन्त ज्यू र खिमा नानीको गीत सधै सुनी रहन पाइयोस।
उत्कृष्ट छ दाजै ,
Drone को प्रयोग आकर्षक छ ।
धेरै राम्रो लाग्यो पन्चे बाजा गित ।
एउटा कलाकारले आफ्नो नाम गामलाइ यसरी गित संगित मार्फत चिनाउनु अजम्बरी राख्नु खुसिको कुरा हो, सान पनि हो, आखिर के नै जिन्दगी हॉसौ बोलौ ,गरम रमाईलो यहि हो जिन्दगी बसन्त दाई बाग्लुंगको म बझांगको तैपनि गौरब लाग्छ आफ्नो नेपाली सान हुन बसन्त दाई , यो सपुत जनमाउने आमालाई सलुट 🙏🙏🙏🙏🙏🙏
🎺🎺🎺🎺🎺🎺🎺🥁🥁🥁🥁🥁🥁🎷🎷🎷🎷📯📯👰♀️🤵
बसन्त दाइ को नाम नै काफि छ भिडियो हेर्न । मजा आयो।
एक्दमै राम्रो छ बशन्त हजुर को सबै गित हरु लौ हजुर अजै पनि एस्तै गित हरु सुनि राक्न पाउ बधाई छ 👍👍👍👌👌👌👏👏👏💕💖
thank you hajur
धौलागिरि को किङ बसन्त को geet yekdam derai sunne koko hunuhunxa
गित भनेको यस्तो मार्मिक हुनुपर्छ ।
लोक दोहोरी को हिरो दादा वसन्त थापा
Singer Lok Bishowkarma LKG
धन्यवाद इन्द्रेणी ...😍खिमा रोक्का चेलिको यति मिठो स्वर हामिसम्म चिनाइदिनु भयो अरु कलाकाररहरु भन्दा भिन्न स्वरकी धनि खिमा बहिनिको कत्ति राम्रो स्वर मेरि 5 वर्षको नानिको याद अाउँदा यहि गित सुन्छु 😘😘😘
Badhai xa hajur harulai ajhai ramro pargati gardai januhola basanta da & khima di?
वसन्त दाइ को गितले मन छोयो साथि बन्न सकिन्छ होला ॥
kina nasaknu ni sakinxa
+Basanta Thapa dai yati mitho gett gaunu hunxa hajur la hajur ko geet sunna painxa khusi lagxa
lok kathe matra sunni bani mero but basanta thapako git sune pachhi aru vakanai birsiyo.thanks a lot basanta sir
Dherai dinko pratixyama aaja balla manle kya Aananda liyo.... super daji
1000 पटक सुन्न हेर्न मन लाग्छ नाइस
लौ आयो बाग्लुङे बाजा मनै फुरुङ्ग भयो बधाई छ दाइ बसन्त लगायत सबै लाइ
Anjan Music Entertainment लं
बसंत थापाको न्यू song भनेर notification आउदा मोबाइल माँ ख़ूसि लाग्छ । very nice song 🙏
ho ra khusi lagyo
❤❤❤@@basantathapa
Dammmiiii xa hajur haru badai xa maro tarpha bata
badhai x basanta sir ramro x geet
wow nice song n video khima de n basanta dada
राम्रो लाग्यो
nice song n video ....khima rokaa diju
बसान्त थापा जस्तो सङ्गीत कार अरु कोहि पनि छैन जन्मिन पनि गारो छ आहा कती मीठो गित तर महिला आवज खासै राम्रो छैन गित अनुसार को 🙏🇳🇵🇳🇵🙏🙏🙏
धेरै राम्रो छ सफलता को शुभकामना
What a unique & best panche baja song aalu mitho tara kholako.....
Sarai ramro geet xa khima dide hajur ko geet jastai hajur ko muskan ni ramro xa la
यक दाम बबाल सफलता को अग्रिम शुभकामना
2019 लागेपछि को को ले हेर्दैछौँ?
Dhari Ramro xa dai panchabaja video song ....
Best of luck
Derai ramro xa sang
कडक छ।
मौलिकपन को प्रयाय वसन्त थापा भनेको धेरै भयो मैले ।झन यस्ता रचना आइदिन्छ्न अनि छाती फुलेर आउँछ ।कसरी बयान गरौ दाइ,मैले यो समय दुनियाँ बिर्सेर हेरेँ।
thank you hajur jastai subhachintak ko maya paya urja milxa
एक दम दामीछ गित खिमा दिदी
wow supp. Song khima didi
wow बबालै छ हौ😍😍😍
Dami songs daju
Basanta thapa ka sabai song excellent xan
Dari ramro phanche bjako song khima dd &basnt dai ko sor pani
धेरै राम्रो लाग्यो।बेस्ट गीत लः...
Good
बधाई छ ह्जुर हरु अझै अगादी बध्नु होस
राम्रो मौलिक पन्चेबाजा गित
आहा कति मीठो गित यो पन्चेबाजा गित मा शब्द नै राम्रो धेरै लाग्यो
सारै मीठो गीत ।
सारै राम्रो गीत गाउँ घर को याद दिला यो?
Sweet song safalta ko kamana bro
beautiful song purba paschim sabai lai mon chune giet lovely song khima baeni best of luak basanta jii badhai xa nikai mitho gaunu hudo rahexa best of luak
Nachnu nachieo dada ani didi ko geet ma congratulations dada anii didi lai...
फेरि आईयो है पञ्चेबाजा हेर्नलाई।।दाम्मी छ खिमा बैनी।।
यो फरक शैलीको पञ्चेबाजाको गीतले बसन्त भाइको उचाइलाइ अझै बढाइदिएको छ तर ड्रोन टेक्निसिएन भने नराम्ररी चुक्नु भएछ । दुईचार वटा घर र आठदस वटा बारीको गह्रालाई मात्रै फोकस नगरेर पुरै गाउँको दृश्य लिएको भए कस्तो राम्रो हुन्थ्यो होला यो भिडियो...त्यही ड्रोनको दृश्यले नै भिडियोलाई कुरुप बनाइदिए छ ।
ho ni hoi jaya dijju
Jaya Laxmi Chhantyal Pun
Ekdam sahi kura hajur ko
Jaya Laxmi Chhantyal Pun
thorai ghar rai6 jasto vo
अति मीठो मौलिक गित दाजु।बधाई तथा शुभकामना बसन्त दाजु खिमा दिज्जु।
Ramro xa bashanta dai and khima sis
बधाई छ सम्पुर्ण टिम लाई
बसन्त दाइ हजुरका सबै गितले मौलिकता बोकेका छन हेर्दै सुन्दै रमाइलो बधाई छ दाजु .,,
ati ramro , basanta dai ko fan nai ho ma .
मौलिक राजा को अर्को मौलिकपन ,,
Panche baja ko geet ta bashanta g le nai man xune gari ghaune best of luck
Wa wa Kya dammi
very nice song aja ta malai gaun ma bhayeko mahsus bhayo thank u jwai sahab
बसन्त थापा र खिमा बैनी लाई धेरै धेरै धन्यवाद छ अरु त के दिन सकिन्छ र
बधाई छ धेरै मन पर्ये यो गित सुन्दा
Best of luck bhai...
Malai man paryo sahrai keep it up khima nanu...
Wow Very nice song ✌👌👌❤
Nice pic hjr
Good wood 👍👍👌👌👌👍👍👍👍👌👌👍❤
आहा 👍️👌👌👌🤘🤘
Dammi xa geet man pareyo badhaixa khima roka magar dd rw basanta daju lai
basanta daiko sworai mithox
ramro xa
राम्रो दाजु
निकै नै राम्रो मौलिकगीत मेरो मनपर्ने कलाकार बसन्त थापालाई हृदयदेखिनै सलामछ!2077/5/6 गते लकडाउनमा हेरीयो
मौलिक संस्किृति लाई जोगाउनु भाको छ सर्जक बसन्त थापा लाई बिषेस धन्यबाद ।