अस्मिताले बिहे अर्कै संग गरे पछि चिज रिसले आगो,गरे दोहोरीमै झगडा | Asmita Dallakoti VS Chij Gurung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ธ.ค. 2024
  • अस्मिताले बिहे अर्कै संग गरे पछि चिज रिसले आगो,गरे दोहोरीमै झगडा | Asmita Dallakoti VS Chij Gurung | New Live Dohori 2023
    _____________________________________________________________________
    ➤ Song: Runchha Ni Man Kin Rudain
    ➤ Vocal: Purushottam Neupane and Laxmi Neupane
    ➤ Lyrics: Ramesh BG
    _____________________________________________________________________
    Live Dohori Singer
    ★ Asmita Dallakoti
    ★ Chij Gurung
    _____________________________________________________________________
    Camera
    ♬ Mahesh Mahara
    ♬ Krishna BC
    ♬ Harish Mahara
    _______________________________________________________________
    Edit
    Bishal Nath Yogi बिशाल नाथ योगी
    _____________________________________________________________________
    ♬ Recordist : Hemraj dangi
    _____________________________________________________________________
    ♬ Mix : Hemraj dangi
    _____________________________________________________________________
    Studio
    Bishal Padheri Rodhi Ghar
    gongabu Chwok
    _____________________________________________________________________
    Managment- Nabaraj Basnet - 9861082363
    _____________________________________________________________________
    © Malika Rodhi Ghar-2023
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    Malika Rodhi Ghar 2023/2080
    #asmitadallakoti #chij_gurung_live_dohori #newlivedohori2023 #malikarodhighar #asmitavschij #dohorinepal
  • บันเทิง

ความคิดเห็น • 249

  • @purnakhatri5356
    @purnakhatri5356 ปีที่แล้ว +8

    पहिला अस्मिता को माया अनुहारमा देखिन्यो चिज प्रतिको अस्मिता बाट चिज लाई धोुका भयकै हो ।

  • @achhetri367
    @achhetri367 ปีที่แล้ว +22

    अहिलेका चर्चित लोकप्रिय तथा सबभन्दा धेरै फ्यान फलोर्स भएका दोहरीका राजारानी चिज भाई अस्मीता बहिनलाई अझ प्रगतिको कामना साङ्गेतिक जोडी मिलेर अगाडि बडनु होला।

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +2

    चिज र अस्मिता को दोहोरी भिडियो कल मा आउछकी भन्ने आसा छ चिज को यु के बसाई को क्रम मा 👍👍💕💕

  • @damuneupane3631
    @damuneupane3631 ปีที่แล้ว +6

    वास्तविकता माथि गाएको दोहोरी साचचिकै मन छूने खालको छ।चिजजि लाइ धोका दिए जस्तै, आयो।शब्द मा डुबेर सूनियो।

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +2

    लन्ठु को यु के आगमन पछी अब कती महिना सम्म मुसी सित को दोहोरी सुनेर मज्जा लिन नपाईने भयो भने लन्ठु को यु के को बसाई सुखमय होस 💕💕

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +3

    अब चिज लन्ठु ले पनी बिबाह गरेर अस्मिता मुसी र चिज लन्ठु दुबै को १२/१२ सन्तान हुदै सम्म निरन्तरता छाम्नु पर्छ है चिज र अस्मिता 😍💕

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +3

    चिज र अस्मिता को दोहरी त दिनहु आउनु पर्छ भनेर भन्छु म 😍😍♥️♥️💕💕💓💓❤️❤️👨‍❤️‍👨

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +1

    चिज लन्ठु र अस्मिता मुसी को दोहोरी जती सुन्यो उती सुनौ सुनौ लाग्ने 😍😍💓💓♥️♥️💕💕❤️❤️👨‍❤️‍👨

  • @balbahadurrai3109
    @balbahadurrai3109 ปีที่แล้ว +1

    द्धेरै मन पर्ने जोरि दोहोरिको चिज र अस्मिता सोझो मान्छे गुरुङ प्रस्ताप गर्न नसके को जस्तो लाग्छ |

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +2

    कथा ले मॉगे को भय पनी चिज र अस्मिता ले गाय पछित यथार्थ होला जस्तो लाग्छ तनी 👍👍👌👌✅✅✔️✔️💕💕❤️❤️💓💓♥️♥️👨‍❤️‍👨

  • @JunRodhiGhar
    @JunRodhiGhar ปีที่แล้ว +5

    कस्तो मीठो दोहोरी, मालीका रोधीलाइ बधाइ ❣️

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 ปีที่แล้ว +5

    Dhannebad ashmita d cdhereemitho dohoshunaonu bhaao

  • @Saraswati952
    @Saraswati952 ปีที่แล้ว +19

    हामी दशर्क लाई झुटो बनाउन खोजेको हो अस्मिता ले धोका दिएको हो हामि पागल हो हाम्रा रापनि कलाकार छन् थाहा थियो चिज भाई को अनुहार कस्तो थियो अस्मिता बिबाह मा

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +2

    मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता अर्थात लन्ठु र मुसी 💕💕

  • @samirkanchha448
    @samirkanchha448 ปีที่แล้ว +16

    भगवान कति मिठाे शब्द दुबै,,भाइ बहिनी काे❤❤❤

  • @krishnanepali9789
    @krishnanepali9789 ปีที่แล้ว +9

    बिछोडको पीडा कस्तो हुन्छ त्यो मलाई राम्रोसँग थाहा छ। यस्तै हो चिज सर रियल जोडि भैई जिन्दगी बिताउन नपाए पनि सांगीतिक जोडि कहिल्यै नछुटोस शुभकामना ।

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +4

    चिज र अस्मिता को दोहरी सुन्दा मज्जा मात्र होईन आनन्द पनी आउछ 😍😍💕💕❤️❤️💓💓♥️♥️👨‍❤️‍👨

  • @romshrestha
    @romshrestha ปีที่แล้ว +23

    धोका देकै हो त अस्मिताले

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +1

    कहिले हो फेरी मलाई साह्रै मन पर्ने जोडी चिज र अस्मिता को दोहोरी आउने 💕💕♥️♥️❤️❤️💓💓👨‍❤️‍👨

  • @yamunakandel5066
    @yamunakandel5066 ปีที่แล้ว +32

    गित गितै हाे जे भएनि दुई जनाकाे मित्रता कहिले नटुटाेस। मेराे मनपर्ने कलाकार अस्मिता र चिजlove u all🎉🎉❤❤❤❤🎉🎉😮😮😮😮😮 best of luck of yours every step!!!!!

    • @aartipun2471
      @aartipun2471 ปีที่แล้ว

      धेरै दिन पछि चिज सर असमित। जि को गित सुन प।यो❤❤❤❤🎉🎉🎉🎉

    • @khimbahadurgurung5840
      @khimbahadurgurung5840 ปีที่แล้ว

      Chij Tamu is one of the Very Top folk Singer I liked So much but love is loved doesn't matter
      Nirjala Tamusyo is better than Asmita Dallakoti my point of view best of luck all Asmita Dallakoti Chij Grg and Nirjala Tamusyo

  • @manbahadur5487
    @manbahadur5487 ปีที่แล้ว +2

    चिज र अस्मिताकाे अाम दर्शकले खाजेकाे दाेहाेरि अझै सुन्न मन छ।

  • @ankalabaram2455
    @ankalabaram2455 ปีที่แล้ว +20

    यस्तो गीत सुन्दा अस्मिता काे बुढा लाई कस्तो कस्तो लाग्दो होकी नलाग्दो हो तर राम्रो छ अर्को भाग पनि छिट्टै हेर्न पाउँ।

  • @hitgurung5840
    @hitgurung5840 ปีที่แล้ว +10

    घेरै घेरै धन्यवाद मलिका रोदी घरलाई जे होस् चिज र अस्मिताले गितबाट clarify गरदियो बिगदलाई तपाई दुबैलाई हेर्दा भाबुका भएको देखे body language बाट अनि अस्मिताले धेरै गुनसो पोख्नु भयो स्रोतबाट गालि आयो भनेर किन की तपाई दुबैले स्रोतलाई भ्रम म परेकै हो नि। दुबैजना समजी संजाल म आएर हामी दुई म त्यस्तो केहि छैन भनेर defend गरेकै हो । स्रोत को प्रतिक्रय यो हो है ढाट्यो भनेर मेरो advise अब यस्त गित नगाउनु है किन कि तपाईहरुकै future म असार पर्छ !!!!!! हामीले एक दमै समन्न गरै हो both of you guys look forward next future best of loke both you गित एकदमै राम्रो थियो । हामीलाई नी सुन्दै जदा भाबुकनै भयो अनि all supporting team लाई एक मुस्टम धन्यवाद छ

  • @SitaChetri-bs1vw
    @SitaChetri-bs1vw ปีที่แล้ว +5

    सारै राम्रो दाेहाेरी भाइ बैनी काे

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa ปีที่แล้ว +3

    नेपालको राजनीति र लाेक दाेहाेरि मा धोकेबाज रिस राग भन्ने हुँदैन चिज

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +1

    चिज र अस्मिता को जोडी 👌👌👍👍✅✅✔️✔️💕💕♥️♥️❤️❤️💓💓🇳🇵🇳🇵👨‍❤️‍👨

  • @tekgurung3238
    @tekgurung3238 ปีที่แล้ว +2

    लोक दोहोरी को किङ चिज ब्रो राजु परियार दाइ पछि को ❤❤

  • @meghbhattarai8984
    @meghbhattarai8984 ปีที่แล้ว +4

    asmita bahini and chij vai sangeti jodi manparchha

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa ปีที่แล้ว +4

    राजनीति र लोकदोहोरीमा धोकेबाज रिस राग भन्ने हुँदैन के हो चिज हामी साेजाे शुभचिन्तक पर्याे कि के हो चिज लाइ सुनौलो अवसर दिएकोमा धन्यवाद

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +2

    आख़िर दोहरी मा अभिनय नै हो किन भन्दा मुसी दुलो भित्र पसि सकेको हुन तर चिज र अस्मिता ले जुनै भाका र बिषय बस्तु मा गाय पनी सॉच्चिकै हो जस्तो लाग्ने के भयको होला गॉठे 😍😍💕💕♥️♥️❤️❤️💓💓👨‍❤️‍👨

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +2

    Welcome back मेरो उत्कृष्ट दोहरी जोडी चिज लन्ठु र अस्मिता मुसी 😍💕

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 ปีที่แล้ว +21

    बन डडेको सबैले देख्छ मन डडेको कसैले देख्दैन भन्छन् । यो गित नभई बास्तबिकता प्रकट भए जस्तो लाग्यो बास्तबिकता के थियो यो उनिहरुलाई नै जिम्मा दिया! समयले कसैलाई पर्खदैन दुबै जनालाई सफलताको अग्रिम शुभकामना ❤🎉

    • @HariChhetri-o3m
      @HariChhetri-o3m ปีที่แล้ว +1

      रबि कलियुग का श्रीकृष्ण हुन्!! हरेक गरीब दुखी पिडीत बर्ग का हिर्दय का ढुक ढुकी हुन्!! आशा का किरण हुन्!! खुशी र उमङ्गका सागर हुन्!! २०८४ मा बहुमतकाे सरकार निर्माण गर्ने प्रधान मन्त्री हुन!! आउरे बाहुरे जति उफ्रिय पनि केहि फरक पर्दैन!!!

    • @SupriyaKc-ki5xi
      @SupriyaKc-ki5xi ปีที่แล้ว

      A

    • @nilkrishnatutmetamunayagha3307
      @nilkrishnatutmetamunayagha3307 4 หลายเดือนก่อน

      ❤धन्यवाद

  • @kamalrajbam2830
    @kamalrajbam2830 7 หลายเดือนก่อน +1

    चिज ले यसमा हरेक तरहले प्रश्न तेर्स्याइ रहेका थिए तर अस्मिता बाट खाली थम्याउने पत्याउने जबाफ मात्र भए ठोस रूपमा भएन या त मेरो पनि कमजोरी रयो भनेर स्वीकार युक्त जबाफ दिएको भए यो दोहोरी सुनमाथी सुगन्ध हुन्थ्यो ।

  • @GitaBudha-nw8zi
    @GitaBudha-nw8zi ปีที่แล้ว +5

    मायालै लत्या पछि मन भित्र काे कुरा 💓💛🌹

  • @mydecx3309
    @mydecx3309 ปีที่แล้ว +5

    बिबाह पछि पहिलो दोहोरी होकि ❤❤❤ दुबैको

  • @DineshNepali-y9k
    @DineshNepali-y9k ปีที่แล้ว +2

    अति सुन्दर जोडि थियो सधै रै रहोस

  • @madhukalashrestha1393
    @madhukalashrestha1393 ปีที่แล้ว +20

    अस्मिता बहिनी लाई मात्र गाली नगर्नुहोस् चिज भाइले पनि ठीक्क पारेर राख्नुभएको छ

  • @SportNepal..2M
    @SportNepal..2M ปีที่แล้ว +9

    अब अगामी दिनहरुमा कहिलेनै नटुटोस यो सम्बन्ध यसै गरि मीठो मीठो कोसेली हरु ल्यौदै गर्नु होला

  • @bharatdhital5680
    @bharatdhital5680 ปีที่แล้ว +3

    सकस हुन्छ मायाको खेलामा भित्रि कुरा बुझ्न र बुझाउन नसकेसी दुबैले बेलामा,......मिठो गीतलाई धन्यबाद र प्रगतिको सुभकामना.

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว

    मेरो उत्कृष्ट दोहरी जोडी चिज लन्ठु र अस्मिता मुसी को 😍💕

  • @deepnicesong8875
    @deepnicesong8875 ปีที่แล้ว +9

    आज चिज र अस्मिता को डेस कालो कालो मिलेको छ ❤❤❤

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +2

    कहिले हो फेरी चिज र अस्मिता को दोहरी को भिडन्त ? नअत्त्ताउनुत ? 😍😍💕💕

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +2

    लन्ठु र मुसी ले १२ नाती १२ नातिनी हुदै सम्म निरन्तर गॉउनु पर्छ है 😍😍

  • @udimserrai6040
    @udimserrai6040 ปีที่แล้ว +2

    Sarai mitho tukka, good luck both of you

  • @tenjisherpa8130
    @tenjisherpa8130 ปีที่แล้ว +8

    वास्तविक हो जस्तो लागेउ मलाई त

  • @lalbahadurbogati
    @lalbahadurbogati ปีที่แล้ว +5

    ला जवाफ कला र गला तर ब्यक्तिगत जिवनमा कुनै असर नपरोस अस्मिता बैनिको ! त्यसै त कलाकारको बैवाहिक जिवन सफ्ल हुन्न ! माया त थियो दुबै बिच घनिष्ठ तर बिवाह हुन सकेन , सायद फरक जात भएर नि होला , जोडा सहि थियो । माया गरेकै हो 😂

  • @chefnarbdrtamang7866
    @chefnarbdrtamang7866 ปีที่แล้ว +11

    साजिकै लभ परेको जस्तै गरेर गाऊनुभो तर दुवै जना लाइ उत्तर उत्तर प्रगतिको कामना धेरै राम्रो छ जति सुनेपनि सुनौ लागछ

  • @robin_Chhetri
    @robin_Chhetri ปีที่แล้ว +4

    Lovely boini bhai❤

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 6 หลายเดือนก่อน +1

    अति उत्तम देहोरी

  • @sushila-hw3vw
    @sushila-hw3vw ปีที่แล้ว +3

    यो जोडीले बिगत भन्दा बर्तमान गायककै राम्रो बिबाहा भए पनि राम्रो सम्बन्ध हुने थिएन जातै मिलेको थिएन जति मन्छेले बिरोध गरोस यस्मा मलाइ कुनै आपत छ्रैन फरक हुन्छ गराइ र भनाइ मा यो कुरा बुझ्न् त सम्बन्धमा बाधियर भोग्नेलाइ मात्र थाहा हुन्छ कति पिडा हुन्छ आफ्नो सस्कार्ले फरक पर्दो रहिछ मेरो भनाइ यो हो कि कसै संग आमा सत्त्न मिल्छ र

  • @nargurung2229
    @nargurung2229 5 หลายเดือนก่อน +1

    Touch heart song chij Gurung and Asmita dallakoti you to ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @Gyanendraghale967
    @Gyanendraghale967 ปีที่แล้ว +2

    asmita ji ko git sunna pakoma sadhai ma uhako abhari xu i am big fan asmita dallakoti g

  • @hareramthapa6851
    @hareramthapa6851 ปีที่แล้ว +3

    Best wishes from England💝🙏💝

  • @tikaprasadgurung2764
    @tikaprasadgurung2764 ปีที่แล้ว +7

    दोहोरी को राजा र रानी 👍

  • @rajkumarthapa6480
    @rajkumarthapa6480 ปีที่แล้ว +8

    Chij ko man Sarai dukhaau nani

  • @bandanabhujel1135
    @bandanabhujel1135 ปีที่แล้ว +28

    अरु जे जसो भए पनि यो जोडिको साङेतिक यात्रा अनि मित्रता कहिलै नछुटोस सधै यस्तै साथ रहोस मुसि अनि चिज दा लगायत सम्पुर्ण मा हार्दिक नमन 👍️👍️👍️🙏🙏🙏🙏💞💞💞💞❤️❤️💞❤️😭

    • @PrashuramSunam
      @PrashuramSunam ปีที่แล้ว

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @salmenuwakot
      @salmenuwakot ปีที่แล้ว

      ​@@PrashuramSunam😢ि कि को😮 24:32

    • @SaritaGharti-bj8pq
      @SaritaGharti-bj8pq ปีที่แล้ว

      👌👌👌👌👌✋✋✋👍️👍️👍️🙏💘❤️💓💔💕💖💗💙💚💛🧡💜💞💟❣️💌

  • @ashikpokharel6626
    @ashikpokharel6626 ปีที่แล้ว +27

    मन दुख्ने रहेछ समय अाफ्नो बसमा नहुने त्यसै मनको कुरा व्यक्त गर्न जरुरि रहेछ मनोविज्ञान कसैले नबुझ्ने रहेछन्।😭

  • @kamalrajbam2830
    @kamalrajbam2830 ปีที่แล้ว +6

    राम्रो दोहाेरि , बुकाे मायाप्रेमका कुरा झन खतरा हुन्छ ,यो जोडी ले स्रोताहरुलाइ अझै प्रष्ट पार्न पुन अर्को भागमा आउनुपर्ने हुन्छ ।दुबै ले आआफ्नो कमजोरी स्वीकार गरिसके गितको अनुसार ।बधाई छ ।❤❤

  • @sangitamahat6571
    @sangitamahat6571 ปีที่แล้ว +4

    रमाइलो लाग्यो दाेहाेरि

  • @rktamu858
    @rktamu858 ปีที่แล้ว +4

    #साथी-भाइ सग रुन्छौरे आझै नि !!::
    ❤❤❤❤❤❤❤❤❤

  • @Keshabdhamichhetri
    @Keshabdhamichhetri ปีที่แล้ว +8

    wow कति मीठो दोहोरी ❤️💙💗💗💙💙💚

  • @ichchhaaryal7206
    @ichchhaaryal7206 ปีที่แล้ว +4

    गहिरो प्रेम पिडा भावनामा ब्यक्त

  • @kamulinigurung3566
    @kamulinigurung3566 ปีที่แล้ว +3

    NICE CHIJ GURUNG AND ASMITA DC

  • @dondada8904
    @dondada8904 ปีที่แล้ว +13

    Chij is king of lookdhori ...🤘🤘🤘🤘..and all team ...♥️♥️♥️🌹🌹

  • @reshampurja6996
    @reshampurja6996 ปีที่แล้ว +6

    बबाल घम्साघम्सी दोहोरी 💝❤️💝❤️🕺💃🕺💃

  • @suryamanrai4447
    @suryamanrai4447 ปีที่แล้ว +2

    माया कहिल्यै पुरानो हुँदैन

  • @purnabk9006
    @purnabk9006 ปีที่แล้ว +4

    कडा मुसि❤❤❤

  • @mahadevi3763
    @mahadevi3763 ปีที่แล้ว +4

    Always super best friend asmita and chij....im always watching asmita and chij dhorii

  • @gurungkb80
    @gurungkb80 ปีที่แล้ว +4

    so super dohori chij r ashmita ko

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +4

    Aaha kati hasnu👌👌👌♥️♥️♥️♥️♥️🙏🇳🇵

  • @kumarilemborak4072
    @kumarilemborak4072 ปีที่แล้ว +4

    आहाकतीरमाईलाेतरमनैऊआने😭😭😭😭

  • @tekgurung3238
    @tekgurung3238 ปีที่แล้ว +5

    यो गीत सुन्दा दुबै जनाको वास्तविक कहानी जस्तै लाग्यो ❤❤❤

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk ปีที่แล้ว +12

    किन चिज सर?अबत चिन्न्या जाली मन्छेसङ बेकारमा गाला दुखाउनु,गाउनै परे कडा सब्दले रुष्ट हुनि गरि गाईदिनुहोला, तपाईं सङ्ग गित गाउने केटि लाईन छ

    • @rktamu858
      @rktamu858 ปีที่แล้ว

      😂😂😂😂😂😂😂😂

  • @chakgurung3175
    @chakgurung3175 ปีที่แล้ว +3

    Great Great Great entertainment dhohori Salam chha

  • @rameshsaud825
    @rameshsaud825 ปีที่แล้ว +7

    धोका दिएको हो चीज दाई लाई

  • @chandrathapa421
    @chandrathapa421 ปีที่แล้ว +5

    Wao...yo dohori ta har darsak le sunai parne real ghatna bisaya bastu leya ra parstot garnu vayo Chij sir... dami lagiyo....hajur ko ajai pargati hudai jahos, Ashmita laie dekhayara xadnu hos... Thank you Malika Rodhi Ghar dohori and team, coducting amazing dohori, waiting next episode soon..

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 ปีที่แล้ว +2

    Both Singers are Very popular but Try yours best in future

  • @ritaphagami6742
    @ritaphagami6742 ปีที่แล้ว +6

    बिचरा चिज भाइ🙏🙏🙏

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +3

    चिज र अस्मिता को दोहरी सुन्न लागे पछी सकिय को पत्तै हुदैन गॉठे 👍💕

  • @premmagar
    @premmagar ปีที่แล้ว +2

    From Scotland 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿 Uk 🇬🇧

  • @purnagurung4500
    @purnagurung4500 4 หลายเดือนก่อน

    Ek damai super toka Judi❤❤❤❤

  • @madhukalashrestha1393
    @madhukalashrestha1393 ปีที่แล้ว +6

    दोहोरिका राजा रानी ❤❤❤❤

  • @TularamTamang-q7k
    @TularamTamang-q7k ปีที่แล้ว +5

    Chij gurung lai badhai ❤❤❤nirjala ko jasto mitho sor xaina asmita ko feri pani anikal ma ta bag le pani dhan khanxa hare chalega

  • @lalumagar3749
    @lalumagar3749 ปีที่แล้ว +6

    Dhohori ko Raja chij sir

  • @hosthapa-ju9cy
    @hosthapa-ju9cy 2 หลายเดือนก่อน +1

    धोका, धोका, धोका भयो।

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 4 วันที่ผ่านมา

    मेरी बहिनी ले गाएको सबै लाइभ दोहोरी गीत नछुटाइ हेर्छु सब्द सब्द मा मिठास् पन सारै मिठो रमाइलो लाइभ दोहोरी गीत भाका पनि तस्तै मिठो घेरै माया सफलताको अग्रिम शुभकामना ❤

  • @khadakbist39
    @khadakbist39 ปีที่แล้ว +4

    बिचरा चिज गुरुङलाई हाँस्नु र रुनु भएको छ😢😢😮

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +1

    मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍💕

  • @dawasherpa9972
    @dawasherpa9972 ปีที่แล้ว +3

    Chij da sanga bihe vako vaye sunma sugandha thapinthe asmita di को

  • @Acefire98
    @Acefire98 4 หลายเดือนก่อน

    My best jodi, sachchai hokijhai aavashune sabda.

  • @Hemadhanukmahara
    @Hemadhanukmahara ปีที่แล้ว +6

    Wow asmita ❤ and chij ❤dami❤❤❤❤

  • @tekgurung3238
    @tekgurung3238 ปีที่แล้ว

    यो दुई जनाको लब परेकै रहेछ भन्ने यो गीत बाट प्रष्ट भयो म आज ।

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว

    My best dohori couple 👨‍❤️‍👨 ♥️♥️💓💓💕💕❤️❤️

  • @hiralalgurung2530
    @hiralalgurung2530 ปีที่แล้ว +6

    Too late भयाे, अब हाँसी खुशी, आगिबड्नु है त। दुवै मेराे आति favourite जोड़ी थिएँ, so what, you guys make me crying 😭😭😭, तिमीहरु काे गीत ले आँसु झारे। जे होस् फलोस फुलोस शुभकामन छ। चिज भाई को छिट्टै विवाह गरेको सुन्न पाम। सम्पूर्ण लाई धन्यवाद छ है त। From UK,

  • @rajarampandey7176
    @rajarampandey7176 ปีที่แล้ว +2

    Ma ye music chhoriko big fan hu . Tara marriage ma malai invite nagareko le sarai chitta dukheko xa. Na bolaye pani Sakti babu ra Asmita naniko baibahik jiban sukha maya banos. Always god bless both of happy perfect n golden 💑!!🎉🎉🎉🎉❤❤❤

  • @lalitathapa9116
    @lalitathapa9116 ปีที่แล้ว +3

    Super dohori ❤❤❤

  • @Santosh-pdl
    @Santosh-pdl ปีที่แล้ว +3

    साच्चै हो झै लाग्यो

  • @sunitabagdas2320
    @sunitabagdas2320 ปีที่แล้ว +10

    रमाइलो लाग्यो दोहोरी ❤❤

  • @chandramagar9851
    @chandramagar9851 ปีที่แล้ว +2

    ❤chi ko sabad sarai man parc

  • @aakgurung435
    @aakgurung435 ปีที่แล้ว +2

    Dami chij vs asmita