लाईफ दोहोरीमा यो जोडीको जस्तो प्रस्तुती मलाई लाग्छ अरु कोही पनि छैनन् दुवै जनाको टुक्का स्वर लय शब्द अनि एकले अर्कालाई दोहोरी मार्फत फर्काउने तरिका कुनै पनि बिषय वस्तुमा होस् एकदमै रोचक हुन्छ तेसैले त यो जोडीलाई लाईफ कै नम्बर एक जोडीको रुपमा चिनिन्छ धन्यवाद छ चिज भाई र बहिनी अस्मितालाई अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु जय लोक गीत जय संगीत ❤❤ अनि चिज भाईलाई शुभ यात्रा छ ❤❤
सुन्दै आनन्द आउँछ चिज भाइ अस्मिता बहिनी ±चिनी को दोहोरी । चिनी को विबाह पछि अस्मिता बहिनी र चिज भाईको दोहोरी हेर्न झन् कति आनन्द आउछ होला ? म त त्यसको पर्खाइमा पो छु त ❤❤
I'm big fan of chij and Asmita, ई दुई को दोहोरी बिशेष हुन्छ। दामी, दामी छ है त। सम्पूर्ण लाई एक मुस्ट नमन, Love you guys, see you soon on next episode मा है त। UK
कला सस्कृती रिति रिवाज को धनी भनेर गुरुङ हरु लाई चिनिन्छ अजा अएर।❤❤अहा कति राम्रो इस्टेज नै हराबारा देखिएको छ आफ्नो कल्चार पोसाक लाको साबै आमा दिदी बैनी हरु लाई हिर्दय देखि दन्नेबाद ।हजुर हरु को दोहोरी को त के बयन गरु।तेसै फिदा वववाअ❤❤❤❤
चीज भाइ र अस्मिता बहिनी मेरा पनि अत्यन्त पृय कलाकारहरु हुनुहुन्छ। वहाँहरु ले गाउनु भएको माछि बस्यो भाकाको दोहोरी गीत को त मैले समीक्षा समेत गरेको छु र त्यो कुनै दिन कतै प्रकाशित पनि होला। गीत त हो, तर गीत हो भन्दैमा कहिले काहीँ इमोसनमा आएर कलाकारहरुले प्रयोग गर्न नपर्ने वा नहुने शव्दावलीको समेत भनेको बोलेको प्रशस्त उदाहरणहरु छन्। जो अत्यन्त जोखिम पूर्ण हुन सक्छ। आजको यो यति रमाइलो दोहोरीमा पनि कतै त्यस्तै शब्दावलीको प्रयोग भएको पो छ कि त, मनन गर्नुहोला । सदैब प्रगति नै प्रगति को मात्र लाखौँ लाख शुभकामना । चीज भाइ र अस्मिता बहिनी!!
Malai pani chij gurung sir g ra asmita ani nirjala gurung bainee harule gako ati man parx sampurn tim lai padhai suvkamana x dubai jana le ja ati mitho ati ramailo log dohory geet gaunu vo 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷
यति रमाइलो रैच भन्न छुटेर आजको पनि दिनभरी को डिउटीको सबै थकाई मेट्दै हेरि राह सुनी राह त धन्नै खाना बनाउनै बिर्सेको सार्है रमाइलो भयो शुभकामना चिज जी र अस्मिता जी
लाईभ लोकहोरिको नयक नायिका दुबैलाइ उक्च सम्मान राम्रो गितहरु पस्किनु भएकोमा।असल जिवनको जोडि हुन नसकेनी लोकदोहोरिको युगल जोडी भने भै रहुन
आहा चिजभाई र अश्मिता बहिनीको नयाँ भाकामा मिठो शब्द रमाइलो भयो साथै सम्पूर्ण आमा दिदीबहिनीहरूलाई दर्शन नमस्कार🙏🙏💐💐♥️♥️👌👌
यति मिठो दोहोरी सुन्दै आइरहेको फेरी चिज भाई 6 महिना लाई बाहिर गएकै देख्दा यस अबधीमा ताजा लाईभ दोहोरी हेनॅ र सुन्न बाट बन्चीत हुने भईयो
प्रत्यक्ष लोक दोहोरीको राम्रो जोडी, उहाँहरुको दोहोरी हेर्न र सुन्न असाधै रमाइलो र आनन्द लाउछ।
लाईफ दोहोरीमा यो जोडीको जस्तो प्रस्तुती मलाई लाग्छ अरु कोही पनि छैनन् दुवै जनाको टुक्का स्वर लय शब्द अनि एकले अर्कालाई दोहोरी मार्फत फर्काउने तरिका कुनै पनि बिषय वस्तुमा होस् एकदमै रोचक हुन्छ तेसैले त यो जोडीलाई लाईफ कै नम्बर एक जोडीको रुपमा चिनिन्छ धन्यवाद छ चिज भाई र बहिनी अस्मितालाई अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु जय लोक गीत जय संगीत ❤❤ अनि चिज भाईलाई शुभ यात्रा छ ❤❤
आहा आजको दोहरी सुनेर एक्दमै मनोरन्जन गरे मइले सुपर दोहरी गाउनू भ यो म पनि दोहरी सुन्नलाई रुचाउने मान्छे हो आइ लभ लोक भाका❤❤❤❤❤❤
छुट्टै आनन्द आउँछ चिज दाजु र अस्मिता दिजु को गित सुनेर
मज्जा आयो। शुभकामना सबैलाई🙏🙏🙏 best wishes from England💝🎉💝🙏
चिज र अस्मिता को दोहरी सुन्दा छुट्टै आनन्द आउछ 😍😍💕💕❤️❤️💓💓♥️♥️👨❤️👨
मज्जा मात्र होईन आनन्द पनी आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👍👌👌💕💕♥️♥️💓💓❤️❤️
नमस्कार ❤ आहा कती रमाइलो लोक दोहोरी गीत कलाकार चीज दाई र अस्मिता डल्लाकोटी प्यारी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
धेरै राम्रो चिज भाइ र अस्मिता बैनिको दोहोरि❤
सुन्नेर धेरै मज्जा आयो शुभकामना दुबै जनालाई 🙏🙏🙏❤️❤️
Wow dami dohori chij vs asmit lagayat sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता 👍👍👌👌😍😍💕💕♥️♥️❤️❤️💓💓👨❤️👨
सुन्दै आनन्द आउँछ चिज भाइ अस्मिता बहिनी ±चिनी को दोहोरी ।
चिनी को विबाह पछि अस्मिता बहिनी र चिज भाईको दोहोरी हेर्न झन् कति आनन्द आउछ होला ?
म त त्यसको पर्खाइमा पो छु त ❤❤
रमाइलो दोहोरी। सम्पूर्ण लाई सफलता को शुभकामना ❤❤
Aha supper dohori no 1 sangetik jodiko congratulations ❤❤❤
सारै मीठो चिज र अस्मिता को दोहरी
सधै सफ्लता को सुभकामन
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ दुबै जनालाई
शुपर आज पनि धेरै रमाइलो गरि यो👍️👍️👍️👍️👍️❤️❤️❤️
Wow excellent dohori dherai dherai suvakaman Chij Ngolo and Asmita baini good luck
congratulations laltin rodhi Ghar lai best up luck chij ji
उ आयछ चिज र अस्मिता को दोहरी 👍👍👌👌😍😍❤️❤️💓💓♥️♥️💕💕
आहै रमाइलो दोहोरी ❤❤❤❤❤ चीज ❤ अस्मिता 🌹🌹🌹🌹🎈
अतिनै अर्घानिक गित सुन्न मा पनि अति मजा सर मिस को प्रगति पनि अति प्रगति होस् धन्यवाद सबै टिम लाइ
I'm big fan of chij and Asmita, ई दुई को दोहोरी बिशेष हुन्छ। दामी, दामी छ है त। सम्पूर्ण लाई एक मुस्ट नमन, Love you guys, see you soon on next episode मा है त। UK
कला सस्कृती रिति रिवाज को धनी भनेर गुरुङ हरु लाई चिनिन्छ अजा अएर।❤❤अहा कति राम्रो इस्टेज नै हराबारा देखिएको छ आफ्नो कल्चार पोसाक लाको साबै आमा दिदी बैनी हरु लाई हिर्दय देखि दन्नेबाद ।हजुर हरु को दोहोरी को त के बयन गरु।तेसै फिदा वववाअ❤❤❤❤
Wowow nice song malai mana parna chija dai ra asmita diju 🙏🙏🙏
धेरै राम्रो दोहोरी बधाई छ
Aaha nikai ramailo vhayo badhai xa dudai lai❤❤
Super best interesting romantic sweet nice song & sweet smile, Best of luck & Thanks Chij-Asmita👌💓⚘
अाहा कति राम्रो र मन लाई नि धेरै ❤अान्दा मिलाे चिज सर र अस्मिता ज्यु काे दाेहाेरि सुन्ना पाउदा
chij bhai wujjoL bhobisseko sabhakamana ❣️xa❣️thank❣️you❣️somuch❣️👍❣️
चिजभा र अस्मिता बैनीको गित अत्ती सून्नू मनलाग्छ गितसून्नदा बारघन्टा काम गरेपनी गरेको जस्तो लागदैन गितैले मनखूस हून्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dohori ta Chij Ra Aasmita ko Barabar Kasaiko Hudaina Jasto Lagchha Super
रोमाईलो छ जोडी दोहोरी म चिज र अस्मिता
अति राम्रो प्रसुति।
You guys are amazing! Best wishes to Chij bhai and Ashmita.
Ahha kati Ramailo Dohori👌👌❤️❤️
चीज भाइ र अस्मिता बहिनी मेरा पनि अत्यन्त पृय कलाकारहरु हुनुहुन्छ। वहाँहरु ले गाउनु भएको माछि बस्यो भाकाको दोहोरी गीत को त मैले समीक्षा समेत गरेको छु र त्यो कुनै दिन कतै प्रकाशित पनि होला। गीत त हो, तर गीत हो भन्दैमा कहिले काहीँ इमोसनमा आएर कलाकारहरुले प्रयोग गर्न नपर्ने वा नहुने शव्दावलीको समेत भनेको बोलेको प्रशस्त उदाहरणहरु छन्। जो अत्यन्त जोखिम पूर्ण हुन सक्छ। आजको यो यति रमाइलो दोहोरीमा पनि कतै त्यस्तै शब्दावलीको प्रयोग भएको पो छ कि त, मनन गर्नुहोला । सदैब प्रगति नै प्रगति को मात्र लाखौँ लाख शुभकामना । चीज भाइ र अस्मिता बहिनी!!
Ho.tani.vaka.kati.ramro.ho.ka.bIsma.ma.pani.tazrai.thiya
Qq
😊
Pppppppppppppp😊
दुई जनाको दोहोरी जति सुन्द पनि नपुग्ने भयो । दुबै भाई र बहिनी हरु लाइ सफलता को शुभकामना 🙏🙏🙏
सफलताको शुभकामना चिज भाइ
Good dohari ❤keep rocking guys 👍💪👍
K very good live dohori chiji vs asmita dami xa dohori song😢😢😢😢
Waiting ma xu chij daju dohori hernu ❤❤
Sayad chij ji ra asmilata ji astai geet le hami pradesi harulai sarai ramailo banai raheko xa dherai dherai dhannyabad sampurna team lai
Aaha super xa Dohori chij👌👌🙏🙏🙏♥️♥️♥️😂😂😂😂😂
Super Superhit 👌 👍 all them remember mero namaste ❤❤
गज्जवको दोहोरी यी दुई ओटा को जोडी सहि मिल्छ है Asmita back on stage 👏👏🎈🎈👌👌
dohori chai ramro xa hearna pani yesto git mazza auxa
yeti ramailo chij jiu ko git lalten rodhi ghar gham ra purne ko jun jasto chamkiosh dherai ramro lagyo very very nice dohori songs
जहाँ चिज र अस्मिता त्यही रमाइलो
आहा कति मीठो भाकामा गाउनु भो दुबै जनाले आनन्द मान्दै सुनियो ❤❤❤❤
Super beautiful song v nice congratulations congratulations both of you excellent 👌
अहिलेको समयमा देश बिदेशमा सबभन्दा धेरै रूचाईएका हस्तिहरू हुन चिज र अस्मिता, दुबैजनालाई हार्दिक बधाई🎉🎉!!
ati ramro parstuti hamro chij sir ani asmita nani ko
आस्मिता बैनि र चिज भाईको अतिनै मिठो दोहोरी ❤❤
दोहोरीमा मन पर्ने जोडी ❤❤❤❤❤❤❤❤
Dherai ramro chij Dai asmita sis badhai cha ❤ ❤ ❤
No 1 sangheti jodhi chij bro N ashamit sister very nice
Nice songs love you all from India 🇮🇳 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
wow wow beautiful voice 👌👌👌congratulations all ❤️❤️❤️
Parkhi ma xu chij is chija ❤❤❤
Aaha kati ramailo dohori ❤🎉
Nepal dohori chetra ko super star jodi....thank you all...!!
Congratulations both of you excellent ❤❤❤❤
अत्यन्तै जमेको सांगीतिक जोडी अस्मिता-चिज
Aati mitu ❤❤ dui jana ko judi ra geet pani mitu cha hai chij vai mu pani tapai ko dhori sabai herchu vai
धेरै रमाइलो दोहोरी जति सुन्यो उति। सुन्न मन लागेन चीज भाइ। अनि असमिता बैनीको लोक दोहोरी सबै सम्पूर्ण टीमलाई धेरै धैरै धन्यबाद 😂😂😂😂😢😢😢
दोहोरी सुनेर मज्जा अायो ❤❤❤
Dallakoti boinee r Chij gurung bhai hami big fan hai
Very joyful song good luck both of lead and all team god bless you all
दोहोरी गित,अत्यन्तै मीठो रमाइलो लाग्यो ,
Sarai mitho romantic dohari Sarai mildo n 1 jodi ho 2 parti Hardik Samman
आहा कति मिठो गीत ।।
चिज र अस्मिता को दोहरी हप्ता मा एक चोटी चॉही जरुर आउनु पर्छ 👍👍👌👌😍😍💕💕
😢😢😢😮😊😊😊😢😢😢🎉😢😢😢😅
बब्बाल लाईभ दोहोरी सारै रमाईलो लाग्यो
गजबको छ दोहोरी
द्दामी छ अस्मिता र चिज भएपछी उसै संगीतमय बनि हाल्ने के दुवै सांगीतिक जोडी लाई उत्तरोउत्तर प्रगति को कामना गर्छु |
Nice song and nice jode I like very much from india ❤
Nice song ❤❤❤ mero shati chij lie best of luck
अस्मिताको दोहोरी फर्काउनी तरिका धेरै राम्रो र बेग्लै पाराको छ
अति सारै रमाइलो दोहोरी ❤❤❤❤❤❤
Malai pani chij gurung sir g ra asmita ani nirjala gurung bainee harule gako ati man parx sampurn tim lai padhai suvkamana x dubai jana le ja ati mitho ati ramailo log dohory geet gaunu vo 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷
Wow nic dohori 🙏🙏
dami dami super ❤
Dami jodee ❤❤
यस्तो पो दोहोरी गीत सुन्ने त Nice
Wow so nice 👍 song best of luck both 🎉🎉❤❤
I'm big fan of asmita and chij from Bhutan
Super nice 👍 chij ❤
Chij sir asmita sanga yesto dohori feri leanu hola ❤❤❤❤❤🎉🎉🎉🎉🎉
आई
VERY NICE LOK DOHORI SONG CHIJ GURUNG VS ASMITA DC
Big fan of u from Gujrat
अब शक्ति र चिज सर को नि हेरुम न दोहोरी जार जार बनी गायको❤
Wowo Dami ghit chij vs asmita
यति रमाइलो रैच भन्न छुटेर आजको पनि दिनभरी को डिउटीको सबै थकाई मेट्दै हेरि राह सुनी राह त धन्नै खाना बनाउनै बिर्सेको सार्है रमाइलो भयो शुभकामना चिज जी र अस्मिता जी
Wow wow very nice song ❤❤❤❤❤❤
यतिबेला chij भाइ कार्यक्रमको लागि UK मा हुनुहुन्छ