अहा जय हाेस पं जगन्नाथ गुरागांईं ज्युमा प्रणाम म सानाे हुंदां धेरै पटक दाहाेर्याउंदै पाठ गर्ने गथ्र्याैं अति सुन्दर बुद्धिविनाेद छ याे गुणै गुणले भरीएकाे ।
प्राय घरका बुडा बा-आमा संग यो पुस्तक हुन्छ नै, या अलिक चलेको पुस्तक पसलमा उपलब्ध हुन्छ। जवाफ दिन ढिलाई भएकोमा माफि चाहन्छु | टिप्पणीका लागि धेरै धन्यबाद |
यो गुणरत्नमाला भन्ने किताब त हाम्रो घरमै थियो बाबा ले पाठ गर्नुहुन्थ्यो ।अर्को नम्रनिबेदन भन्ने पनि उहीँ लेखबाट लेखिएको पनि छ त्यो पनि पाठ गर्नु होला युट्युब मा ज्यादै ज्ञान बर्दक छ तर अहिले का युवाले यस्तो शास्त्र हरु रुचाउदैन खाली नानाथरी भिडियो बनाउन मात्रै जानेका छन।
मैले पनि बाल्यकालमा पढेको यश पुस्तकलाइ युटुबमा राखी दिनुभएकोमा प्रस्तोतालाइ साधुवाद छ । भावुक भएर मीठो स्वरले बाचन गर्नु भएकोमा धन्यवाद ।
अहा जय हाेस पं जगन्नाथ गुरागांईं ज्युमा प्रणाम म सानाे हुंदां धेरै पटक दाहाेर्याउंदै पाठ गर्ने गथ्र्याैं अति सुन्दर बुद्धिविनाेद छ याे गुणै गुणले भरीएकाे ।
पुन्ः पुनः याे पाठ सुनिरहन पाउं है वाचकमा पनि सादर नमस्कार धन्यवाद ।
Sundar prastuti!!
अति नै मार्मिक । बालक हुँदा आमा ले सुनाउनु भएको याद आयो ।
मातृ-वियोग प्रसङ्ग राम्रो लाग्यो प्रस्तुतीलाई निरन्तरता दिनुहोला ।
Aaha kati ramro hajur namaskar
Ati Sundar prastuti.
सारै राम्रो रहेछ
Sarai ramro presentation.
योपुस्तक मसंगपनीछ हाम्रो सानोबुवा लेख्नुभयेको हो उहाले बनाउनु भयेको धर्मशाला बनारस काशीमाछ हामिअहीलेपनी काशी गंगा स्नानगर्नजादा त्यै धर्मशालामा बस्छौ
गुणरत्नमाला एक प्रती मलाई pls
अती नै अर्ती मुलक छ । सबै जनाले खोजी खोजी पढ्नु होला ।
मर्मश्पर्सी सृजना अतिनै मीठो स्वोरमा वाचन 🙏🙏🙏🙏🙏
Nice work 👍
Very Nice..
Kati ramro!
Keep it up 👍
Nice video 👍👍
आमाको माया जस्तो नि स्वार्थ कहाँ पाउनु❤❤
Nice one
Well done ✅ keep it up 👍
Great presentation. Keep uploading more videos.
ॐ अति उत्तमं 🙏❤️🌹🌷
nice
Thank you so much Arpan ji. Channel lai subscribe garera support garidinu hola.
Keep it up
Good job
Best😀
राम्रो लाग्यो, अरु प्रस्तुती पनि पस्किनु हुन अनुरोध गर्दछु ।
nice video
Mero Baba le gaunu hunthio ,,,,,hajur lai dherai dhanyavad Aja Sarai man bihwal bhayo ।
Wow... great presentation. Keep it up.
Very heart touching poem 💙 ❤ My best book Gunaratna Mala I love to listen 🎶 it.
सारनै मन रूवाउनीछ कैलेशुनेर मननभरिने😘😘🙏🙏❤❤
Heart Touching video. Keep on uploading waiting for next updates..
ॐ🙏🙏❤️❤️आहा
Ramro xa
Miss you aama😭😭😭😭
man xoyo.mis u ama💞💞😪😪😪😥😪
भिडियो हेरेर मन पराई दिनु भएकोमा हृदय देखिनै धन्यवाद दिन चाहान्छु ।
Beautiful words!
Good
BBS bhakti sarei man paryo hjr ko video hamle hjr sang jodiyena xun hjr Pani hami sang jodinunxa vanne ASHA xa
Daami
अामालाइ वृध्दाआश्रममा छाेड्ने सपुतहरु मनन गर्नुहाेस्
नमस्कार गुरु देब,।
हजुर नमस्कार, भिडियो मनपराइ दिनु भएकोमा हृदय देखि धन्यवाद !
म रोय😢धेरै रोय😢अत्ती रोय,😢
गुण रत्नमाला पुस्तक कहाँ किन्न पाईन्छ हाेला ,र कसरी पाईन्छ।
प्राय घरका बुडा बा-आमा संग यो पुस्तक हुन्छ नै, या अलिक चलेको पुस्तक पसलमा उपलब्ध हुन्छ। जवाफ दिन ढिलाई भएकोमा माफि चाहन्छु | टिप्पणीका लागि धेरै धन्यबाद |
कर्णप्रीय
@@DNAUPDATES काठमाण्डौको यो पसलमा पाइन्छ भनिदिनुस्।
जातानि पाउछ 20 रु पर्छ
यो गुणरत्नमाला भन्ने किताब त हाम्रो घरमै थियो बाबा ले पाठ गर्नुहुन्थ्यो ।अर्को नम्रनिबेदन भन्ने पनि उहीँ लेखबाट लेखिएको पनि छ त्यो पनि पाठ गर्नु होला युट्युब मा ज्यादै ज्ञान बर्दक छ तर अहिले का युवाले यस्तो शास्त्र हरु रुचाउदैन खाली नानाथरी भिडियो बनाउन मात्रै जानेका छन।
Kasto aashu pani najhareko...dhunga ko rexa ni mutu ta tapaiko 😭😭😭😭😭
Camera ko agadi control gareko ho ni..Otherwise It's very heart touching book. Tq
Mero buwale padnu hunthiyo
😂😂😂😂😂😂😂😂
Nice
Keep it up
सार्है राम्रो प्रस्तुति
Miss you aama😭😭😭😭
Nice video.
NICE
NICE
Good
Nice
Nice