GUNARATNAMALA | गुणरत्नमाला || पं. श्री जगन्नाथ उपाध्याय गुरागाञी || Recited by ACHYUT GHIMIRE

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 มิ.ย. 2024
  • #AchyutGhimireBulbul #Gunaratnamala #audiobook #religiousbooks #jagannathguragain
    ==========================================================
    पं. श्री जगन्नाथ उपाध्याय गुरागाञीको "गुणरत्नमाला" श्रव्य संस्करण (audio book)
    GUNARATNAMALA [FULL AUDIO]
    Vocal By - Achyut Ghimire Bulbul/Shikha Sharma
    Writer - Pandit Jagannath Upadhaya Guragain
    Produced by: Bulbul Commnication
    ==========================================================
    "गुणरत्नमाला" पुस्तक नेपाली साहित्य र पूरै समाजका लागि लेखक तथा प्रकाशक पं. श्री जगन्नाथ उपाध्याय गुरागाञीको एउटा अमूल्य उपहार हो । वि.सं. १९५७ असार २३ गते जन्मनुभएका गुरागाञीले यो पुस्तक वि.सं २००८ सालमा प्रकाशित गर्नुभएको थियो । उपदेशात्म ग्रन्थ "गुणरत्नमाला" सबै श्रोताका लागि उपयोगी हुन सकोस् भने्र हामीले श्रव्य पुस्तकका रुपमा ल्याएका छौं ।
    श्रव्य पुस्तकभित्रका परिच्छेद र अध्यायहरु निम्नानुसार छन् :
    0:00 Intro
    00:38 चर्पट मञ्जरी
    04:14 दशावतार स्तुति
    05:13 मनुष्य जन्म
    05:42 यस शरीरबाट जे चितायो सो पाइन्छ
    06:16 हाम्रा इन्द्रियहरुमा विचित्र शक्ति छन्
    06:50 ऐश्वर्यको मूल पुरुषार्थ हो
    08:21 उनलाई पनि खानु लाउनु हाम्रै झैं पथ्र्यो
    08:44 उनका गुण
    09:03 ती गुण सिके हामी पनि उस्तै हुन सक्नेछौं
    09:29 अठ्ठाइस विद्याको महिमा
    12:33 आलस्यका दोष
    17:23 प्रश्न उत्तर
    25:45 ईश्वर-भरोसा भजन
    27:13 सत्संग
    27:37 सत्पुरुषका गुण
    28:03 ठूला-ठूला काम चिताऊ
    28:32 विघ्नदेखि नडराऊ
    28:58 समुद्र मंथन - थालेका काममा अटल रहूँ
    30:13 कुलले ठूलो गराउँदैन, कामले गराउँदछ
    32:30 मोटाइ र लम्बाइ भन्दा तेजै ठूलो हो
    32:54 उद्योगी बन
    34:07 धर्म गर
    34:30 उमेर छँदै होश गर
    34:55 उमेर बितेको चाल पाइँदैन
    35:16 धर्मको फल
    36:41 सत्वादी बन
    37:26 लिन र छोड्न योग्य सद्गुण र दुर्गुण
    37:53 सत्यवादीहरुको केही उदाहरण
    38:13 प्रतिज्ञा पाल
    39:07 दुःखीको उपकार गर !
    41:23 न्यायले धन बढाऊ !
    43:07 व्यवहारमा नभई नहुने गुण
    43:30 उद्योगमा लागेको मानिस दुःखदेखि डराउँदैन
    43:52 लक्ष्मीको बास कहाँ हुन्छ ?
    44:17 आफ्ना दुःख जहाँतहाँ नपोख
    45:01 धनका सत्ता
    45:41 उद्योग सिद्ध नभएमा सन्तोष मान
    47:16 मूर्खलाई रिझाउन सकिंदैन
    48:40 सज्जन र दुर्जनका चिन्ह
    49:07 दुष्टका लक्षण
    49:51 आयु बढाउनेले यति ८ काम नगर्नू
    50:19 काम, क्रोध र लोभलाई त्याग
    50:42 सम्मान
    51:06 सम्पति सुख
    52:29 कान्ता वियोग वैराग्य
    53:16 पश्चाताप (पछितो)
    55:21 संसार तर्ने उपाय
    56:52 मुक्तिको तीन बाटो
    57:08 तृष्णा र ममता अनि अर्हता
    57:33हाम्रो शरीर कस्तो हो ?
    57:58 यो शरीर के ले बनेको हो ?
    58:22 गर्भवासका क्लेश
    58:45 जन्मने बेलाका क्लेश
    59:09 पैदा हुँदाका क्लेश
    59:35 जन्मिसकेपछि ता सुख हुनुपर्ने
    1:00:02 योनीहरु ८४ लाख प्रकारका हुन्छन्
    1:00:27 चौरासी लाख योनीमा मनुष्य जन्म नै उत्तम हो
    1:00:56 मनुष्य-जन्मको प्रयोजन ज्ञान सिक्नु हो
    1:01:22 आयु साह्रै महंगो छ
    1:01:47 यो आत्मा पशुयोनीतिर गयो भने ?
    1:02:38 शरीरको स्वरुप
    1:03:03 के यो देह चोखो हो ?
    1:04:59 शरीरको क्षणिकता
    1:05:47 देह र जीवात्माको भेद
    1:06:12 देहमा ममता गर्नु व्यर्थ हो
    1:06:39 यो शरीर के हो त ?
    1:07:03 विषय-विचार
    1:11:36 नाता पक्ष
    1:11:56 इष्ट मित्र
    1:12:29 धनदौलत
    1:13:44 राज्यलाभका सुखदुःख
    1:14:35 मनको दुर्गति
    1:15:48 विषय पन्साउने उपाय
    1:16:15 नाउ डुब्न आँट्यो
    1:17:10 इन्द्रिय वश गर्ने उपाय
    1:19:55 मन रोक्ने उपाय
    1:23:59 मुक्ति सुखको नमूना
    1:25:16 संसार तर्ने मुख्य बाटा
    1:28:46 चित्त-शुद्धि
    1:30:05 श्रीकृष्णचन्द्रको भक्ति गर्ने विधि
    1:31:51 त्वगिन्द्रियको कर्तव्य
    1:32:04 नेत्रको कर्तव्य
    1:32:17 कानको कर्तव्य
    1:32:29 दशै इन्द्रियहरु
    1:32:54 आन्दरामायाणन्तर्गत - पीपल र पारिजातको महिमा (श्रीराम-चरित्र)
    1:53:56 चौध रत्न
    1:56:58 मातृवियोग
    1:58:12 अन्त्यकालमा याद राखेर गर्नुुपर्ने कर्तव्य
    1:59:40 अष्टमहादान
    1:59:57 फलाम र सप्तधान्यका सामग्री
    2:00:14 पञ्चधेनु
    2:00:32 दशदान सामग्री
    2:00:51 दाहमा चाहिने सामग्री
    2:01:12 घाटमा कर्तव्य
    2:01:47 अन्तिम आशीष
    2:02:23 अन्त्यमा हरि नाम लिनू
    2:02:58 कालको निर्दयता र भयंकरता
    2:04:16 काँधीकाठको फल
    2:04:34 दाह दागबत्ती
    2:04:55 कृतज्ञता प्रकाश
    2:06:00 साथमा के जाँदो रहेछ र ?
    2:06:20 छोराछोरीका लागि सर्वनाश
    2:06:41 चितामा घिउ तिल होम्दा र चिता पखाल्दा
    2:07:04 अञ्जली दिँदा
    2:07:43 अब जगतमा माता छैनन्
    2:08:05 काशी-वासको फल
    2:08:53 श्मसान घाटबाट घर फिर्दा
    2:09:14 घरको श्रृंगारै गयो
    2:09:34 मातृस्नेह अब कहाँ पाउनु ?
    2:10:36 मातृस्वभाव
    2:14:10 पापबाट जोगिने मन्त्र
    2:14:29 सुत्ता भन्ने मन्त्र
    2:14:57 चोर नलाग्ने मन्त्र
    2:15:08 सर्पले नडस्ने मन्त्र
    2:15:27 Outro
    -------------------------------------------------------------------------------------
    We are thankful to the following:
    Flute : Hari Poudyal (Banaras, India)
    Sarod : Rupa Neupane (Basundhara, Kathmandu)
    ===================================
    Social Media link of Achyut Ghimire:
    / bulbuleachyut
    ===================================
    © Bulbul Communication
    Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company.
    Main producer of the both TH-cam channels - Bulbul Communication & Shruti Sambeg is Mr. Achyut Ghimire 'Bulbul'. All contents and musics used in these channels are solely his production.
    If you have any queries, feel free to contact us.
    Mobile number +977 9851088117
    Email: bulbulsahitya@gmail.com
    ==========================================================
  • บันเทิง

ความคิดเห็น • 6

  • @Rabindraanurag
    @Rabindraanurag 9 วันที่ผ่านมา +1

    साच्चिकै भन्नुपर्दा भर्खर भर्खरै संस्कृत सिकेर कुनै काज्यमा पाठ अथवा मंत्र पढिरहेको बाहुनको जस्तो वाचन💖 अझै तिखारता र तिकार्ताको शुभकामना achyut दाइ 💖🙏

  • @madhavdhital2615
    @madhavdhital2615 8 วันที่ผ่านมา

    राम्राे।

  • @rustamsharma3409
    @rustamsharma3409 10 วันที่ผ่านมา

    मिठो

  • @namitadawadi9126
    @namitadawadi9126 10 วันที่ผ่านมา

    still waiting 🙏❤️

  • @samarpaudel2980
    @samarpaudel2980 10 วันที่ผ่านมา

    राम्रो सुनिएको छ दाइ ।

    • @bulbulSahitya
      @bulbulSahitya  10 วันที่ผ่านมา

      मलाई प्रोत्साहन भयो यति कमेन्ट पढ्न पाउँदा पनि ।