BP Koirala & Madan Bhandari | स्वर्गालय| Manoj Gajurel | Chakra Dawadi | Gaijatra 2080 | Swargalaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • Madan Bhandari & BP Koirala | स्वर्गालय | Manoj Gajurel | Chakra Dawadi | Gaijatra 2080 | Swargalaya
    GAJUREAL On Social Media:
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel

ความคิดเห็น • 2.6K

  • @Samrat_Bhatarai
    @Samrat_Bhatarai ปีที่แล้ว +87

    इतिहासले कहिले नबिर्सने र नभुल्ने प्रस्तुति 🇳🇵🇳🇵🙏🙏

  • @INDepthStory
    @INDepthStory ปีที่แล้ว +211

    This is pure work of ART ❣

  • @netrathapa5490
    @netrathapa5490 ปีที่แล้ว +56

    वर्तमान देशको परिस्थितिलाई छर्लङ्ग दर्साएको सन्देशमुलक गाईजात्रा कार्यक्रम साह्रै मन पर्यो।❤❤

  • @gajureal
    @gajureal  ปีที่แล้ว +54

    हाम्रो प्रश्तुती मन पराईदिनु हुने सम्पुर्ण दर्शक/श्रोताप्रती आभार्🙏

  • @shresthashristi7669
    @shresthashristi7669 ปีที่แล้ว +13

    कठै मेरो देश 🇳🇵 आज हेरन आशु झार्दै छ
    आफैसंग निरास छ, आज आफै संग हार्दै छ
    रुदै छ कराउदै छ हेर न
    अनि भन्दै छ
    नथिच न नथिच अब त
    अपराधको भार सहन गार्हो भो
    नगर न अब त नगर
    तिम्रो चोट सहनै गार्हो भो
    कहिले बन्ला यो अलमल्ल परेर बसेको भत्केको घर जस्तो भको मेरो देश
    लुट्नेले लुटिराछ, लुस्नेले लुसिराछ अनि रुदै छ मेरो देश

  • @RajuPitrungchha
    @RajuPitrungchha ปีที่แล้ว +1274

    मनोज गजुरेल जस्तो कलाकार हामी नेपालीले पायौ, यो निकै गौरवको कुरा हो।

    • @rameshlama
      @rameshlama ปีที่แล้ว +15

      bilkul....ati utkrishta

    • @jasongrg3034
      @jasongrg3034 ปีที่แล้ว +5

      Absolutely right

    • @SureshBaniya-pt2jh
      @SureshBaniya-pt2jh ปีที่แล้ว

      ​@@rameshlama❤😢rercxaqsडड

    • @tuldhenga4231
      @tuldhenga4231 ปีที่แล้ว +8

      मनोज गजुरेल जस्तो राम्रो कलाकार अरु देशमा सायदै कमै होला यस्तो कलाकार नेपाल मा हुन ले नेपाली हुनु म गर्ब लाग्छ ।

    • @bhupendraadhikari433
      @bhupendraadhikari433 ปีที่แล้ว +3

      शशत्त अभिनय

  • @sonammagar9760
    @sonammagar9760 หลายเดือนก่อน +8

    लाज नभकाहरु हासेर बस्छन यस्तो आँसु आउने भिडियो छ मन चस्कै हुने शब्दहरु छ 😢😢 देश प्रेमिहरु हामी एक हौ
    जय मनोज दाइ🇳🇵🙏
    शब्द शब्द मा देश बोलिराछ शब्द शब्द मा देश को माया बोलिराछन 🇳🇵🇳🇵

  • @amitbohara8752
    @amitbohara8752 ปีที่แล้ว +136

    कलाकारलाई सम्मान छ अत्यन्त हृदय स्पर्शी सन्देश 😢

  • @anilshrestha6288
    @anilshrestha6288 ปีที่แล้ว +5

    आहा कति राम्रो बास्तबिक प्रस्तुति ❤️

  • @sanusunar281
    @sanusunar281 11 หลายเดือนก่อน +5

    यसमा हाँस्नु पर्ने केही छ र तेस्तो
    आहा कति मिठो सन्देश ❤

  • @bomlama1571
    @bomlama1571 ปีที่แล้ว +97

    सरै मन छुयो 🙏🙏 अखिर मोरेपछी केनै लान्छर यो सन्सार बाट त्यो एउटा ज्यानत होनि नेताहरूले कैले बुजेन 😢😢

  • @habin2023
    @habin2023 ปีที่แล้ว +35

    मनोज दाइको प्रस्तुती हाम्रो लागि सदैव शिक्षा प्रदायक बनेको छ। नेता कार्यकर्ताको लागि मात्र मनोरञ्जनको साधन हुनु दुखको कुरा हो। 😢🙏

  • @jangoo100
    @jangoo100 ปีที่แล้ว +50

    मनै छोयो, यसरी नै आ-आफ्नो क्षेत्र बाट बेथिती बिरुद्द दवाब र खबरदारी श्रिजना गर्दै जाऔं। धनयवाद र बधाई मनोज गजुरेल र वहॅाको टीम लाई।

  • @annjoez
    @annjoez 9 หลายเดือนก่อน +5

    एउटा कलाकारले प्रस्तुत गरेको प्रस्तुति ले देशको असली अवस्था देखाइदिएको छ। धन्यवाद छ असली एना देखाइदिनु भएको मा।

  • @junuthapaofficial2990
    @junuthapaofficial2990 ปีที่แล้ว +15

    सुभास चन्द्र नेम्वाङ पनि स्वोर्ग पुगे होलान यहाँ अगाडि कुर्सी मा रहेछ्न बिचारा 😢

  • @sankalp.shrestha
    @sankalp.shrestha ปีที่แล้ว +15

    कती मिठो प्रस्तुति, म त सार्है भावुक भएं, अरुलाई खै कसरी हांसो लागेको 😥

  • @Himaldhital676
    @Himaldhital676 ปีที่แล้ว +38

    यति राम्रो प्रस्तुती सलाम छ कलाकार मित्र लाई❤️❤️❤️❤️

  • @grg.227
    @grg.227 ปีที่แล้ว +73

    आँसु नै झर्यो धिकार छ आहिलेको नेताहरुलाई

    • @kopilathapa7101
      @kopilathapa7101 ปีที่แล้ว

      Dherai patak here aakha rasayo😢

  • @rajeshbalami4692
    @rajeshbalami4692 ปีที่แล้ว +1

    सरररर हेर्दै जाँदा मदन भण्डारी ज्यू र बिपी कोइराला ज्यूको प्रतिबिम्ब झै लाग्ने कलाकारको कला र गलालाई हृदय देखिनै सलाम छ यतिको दरिलो प्रस्तुति त केबल मनोज गजुरेल सर हजुर सित मात्रै छ। अहिले त पावर हुने वाला पनी सुन मुनी डुबेर लुकी बसेको छ। कठै मेरो देश 😢😢😢😢😢😢

  • @michungchamlingjuniorkocc7223
    @michungchamlingjuniorkocc7223 ปีที่แล้ว +2

    अत्यन्तै पेचिलो, कडा र तीतो यथार्थ प्रस्तुती तर हाम्रो भेडा जस्ता (अभि) नेताहरुको लागि यो बालुवामा पानी पोखाएको जस्तो हुनेछ। यस प्रस्तुतिबाट साच्चिकै बाटो बिर्सेका नेपालका फटाहा नेताहरुले थोरै मात्र भएपनी ज्ञान लिएका भए नेपाल स्वर्ग हुनेथियो। हे ईश्वर यी भ्रष्ट नेताहरुलाई सुबुद्दी दिनुहोला।

  • @BED_Second_yr1889
    @BED_Second_yr1889 ปีที่แล้ว +292

    कति मिठो सन्देश ,आँखा रसायो❤

    • @Aaa-zi1mb
      @Aaa-zi1mb ปีที่แล้ว

      Ke vutro rasaunu aakha

    • @BlueMoon-w6t
      @BlueMoon-w6t ปีที่แล้ว +1

      ​@@Aaa-zi1mbjhole Muji🤬

    • @bijayarai4163
      @bijayarai4163 ปีที่แล้ว

      ​@@BlueMoon-w6t0ppp

  • @MilanRai-cx1rl
    @MilanRai-cx1rl ปีที่แล้ว +4

    आदरनीय राष्ट्रीय र अन्तराष्ट्रीय कमेडि कलाकार मनोज गजुरेललाई बिश्व स्तरीय सम्मान गर्नुपर्छ।

  • @sunilhowdaytalks
    @sunilhowdaytalks ปีที่แล้ว +17

    सार्है उत्कृष्ठ प्रहशन। भावुक बनायो😢😢

  • @umadhanrai2639
    @umadhanrai2639 10 หลายเดือนก่อน +3

    जति हेर्‍यो उति हेरुँ लाग्ने !! भरपुर सन्देश,भरपुर हाँश्य , भरपुर ब्याङ्ग्य , एउटा उत्कृश्ट कला सिर्जना !

  • @ratna65acharya
    @ratna65acharya 10 หลายเดือนก่อน +3

    दुबैजनाको उत्कृष्ट प्रदर्शन👆️✔️🇳🇵❤️❤️

  • @rajacharya2506
    @rajacharya2506 ปีที่แล้ว +17

    मेरा शब्द छैनन म निसब्द छु😭😭कलाकार मनोज गजुरेल हार्दिक नमन 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anishdahal4195
    @anishdahal4195 ปีที่แล้ว +56

    Absolute performance.Thanks entire team

  • @MaheshDahal
    @MaheshDahal ปีที่แล้ว +71

    Manoj Gajurel and Chakra Dawadi had me in stitches the whole time! Their incredible impressions and quick wit made this comedy show an absolute blast. Kudos to Manoj Gajurel!

    • @Kjhgfd123
      @Kjhgfd123 ปีที่แล้ว +1

      same here

  • @KalawatiShahu-r3v
    @KalawatiShahu-r3v ปีที่แล้ว

    येतिको राम्रो समय सान्दर्भिक नाट्य प्रस्तुति कहिले देखिन
    मनोज गजुरेल जि हजुरले समाजका हरेक बिकृतिलाई बुझिने गरि दिएको सन्देश स्रहानिए छ।

  • @bharatkhanal1652
    @bharatkhanal1652 ปีที่แล้ว +1

    गजुरेल जस्तो श्रस्ठा पाउनु हाम्रो अहोभाग्य हो। जय देश नेपाल

  • @LakshyamThapa
    @LakshyamThapa ปีที่แล้ว +13

    जुन पनि भुमिकामा फिट हुने मनोज गजुरेल शताब्दीकै सर्वश्रेष्ठ कलाकार हुनुहुन्छ। अनि बिपीलाई देखेर छक्कै परियो है, मनोरञ्जन सहितको सन्देशका लागि धन्यवाद छ सम्पुर्ण टिमलाई 🙏

  • @ratannathyogi7250
    @ratannathyogi7250 ปีที่แล้ว +9

    धेरै धेरै धन्यवाद मनोज गजुरेल जि लाई ! यस्तो कलाकार पाउनुना गर्व लागेर आउछ !

  • @hpnp9996
    @hpnp9996 ปีที่แล้ว +43

    What a strong message straight from heaven by two legends 💕🙏

  • @bharatkaushal7400
    @bharatkaushal7400 ปีที่แล้ว +2

    एक एक शब्द सत्य लाग्यो मोहदय🙏🙏🙏हजूर दुबैं को प्रस्तुति शानदार लाग्यो ❤❤❤🙏🙏🙏

  • @manjulimbu6827
    @manjulimbu6827 ปีที่แล้ว +2

    1000 पटक हेर्दा नि हेरु हेरु लाग्छ 🤗🤗🤗

  • @pujashree9503
    @pujashree9503 ปีที่แล้ว +4

    हरेक कुरामा सत्यता अनि गम्भीरता दुईटै झल्काउने प्रस्तुति 😮😮 मनोज गजुरेल जि को हरेक शब्द सोचनिय छन् !! मनदेखी नै सधैं सलाम छ उहाँ लाई 🙏🙏

  • @BikramGurung-l1e
    @BikramGurung-l1e ปีที่แล้ว +3

    बेजोड छ मुरि मुरि धन्यवाद दुबै जना लाई

  • @adisonshahi1144
    @adisonshahi1144 ปีที่แล้ว +24

    What a play. Thankful to Manoj sir for portraying the truth of Nepal. You’re undoubtedly the legend 🎉👍👏

  • @bhawanabhandari3146
    @bhawanabhandari3146 ปีที่แล้ว +2

    शिर झुकाएर नमन गर्दछु मनोज गजुरेल गुरू। हजुरको हास्य ब्यङ्गमा सधै दम छ ।हजुरको जयहोस 🎉

  • @sahilkunwar3814
    @sahilkunwar3814 ปีที่แล้ว +2

    पर्त्यक शब्द निकै गहन र अर्थपुर्ण छन,,यति भन्दा पनि हास्दै ताली पिट्दै छन,,
    Heartly appreciate to manoj sir nd his group❤❤🤟🤟

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 ปีที่แล้ว +67

    Gajurel is the one who can fit into any character, He is the comedian king of Nepal❤
    awesome performance thanks to entire team.🙏

    • @HangsquarePatangwa
      @HangsquarePatangwa ปีที่แล้ว +1

      Tyai ta prachanda pani suhayekai xa madan pani donald trump pani hahahhaa sap maa fit

  • @makundapaudel6550
    @makundapaudel6550 ปีที่แล้ว +3

    समाजकाे यथार्थता पस्किनुभयकाे मनाेज गजुरेल यिनीहरुकाे कान र अाँखा खाेलिदिनुस

  • @pashupatiupreti3017
    @pashupatiupreti3017 ปีที่แล้ว +17

    धेरै राम्रो ब्यङगात्मक प्रस्तुति ❤❤

  • @MilanRai-cx1rl
    @MilanRai-cx1rl ปีที่แล้ว +1

    आज सम्मको उत्कृष्ट content मेरो सर्बाधिक प्यारो मनोज गजुरेलको, साह्रै मीठो सबैको हृदय छुने यो comedy best wishesh to you manoj sabaiko heartbeat.

  • @suryabudhathoki2933
    @suryabudhathoki2933 ปีที่แล้ว

    Asadyai ramro Sandesh mulak prastuti Kati mitho gari desh Ko awastha prasta darsaiyeko cha
    Thanks
    Manoj gajurel

  • @bidurbadal7067
    @bidurbadal7067 ปีที่แล้ว +3

    योगेश भट्टराई नाममात्रको सुँगुर

  • @kritikaghimire4837
    @kritikaghimire4837 ปีที่แล้ว +21

    Hats off to these great artists for presenting the current political situation in such a satirical manner ❤🎉.Jay Nepal. Jay Nepali 🇳🇵🇳🇵🇳🇵

  • @krishnachaulagain1782
    @krishnachaulagain1782 ปีที่แล้ว

    उच्च गुणस्तरकाे प्रस्तुति कुनै कुरामा कमि छैन हार्दिक बभाई छ ।

  • @Sadbichar
    @Sadbichar ปีที่แล้ว

    मनाेज जी सँधै उत्कृष्ट तथा सकारात्मक प्रस्तुति दिने कालाकार हुन।
    वि पि काे राेल गर्ने काे हुन? कति राम्रो छ।

  • @gobindaghorasainiofficial8322
    @gobindaghorasainiofficial8322 ปีที่แล้ว +3

    यस्ता नेपाल आमाका पुत्र हरुलाइ सम्मान छ सारै राम्रो प्रस्तुति ❤🙏❤

  • @bishnupandey6280
    @bishnupandey6280 ปีที่แล้ว +4

    मनाेज गजुरेल शरकाे हास्य ब्यङ्य हेर्दात हसाउंने मात्र हाेइन नेपाल र नेपालिकाे हितकाे लागि राजा सहितकाे बहुदलिय ब्यवस्था अनिबार्य जस्ताे लाग्याे मलाईत

  • @RaiPrithi
    @RaiPrithi ปีที่แล้ว +4

    वा बा कलाकार सबै लै नमस्कार 🙏सारै मन मूटूमा बस्ने कला गला सङ्गै सन्दे मूलुुक आयो फेरीन्नि सबै लाई नमस्कार🙏🙏🙏🙏🙏🙏🙏

  • @rupeshchhetri3564
    @rupeshchhetri3564 ปีที่แล้ว +1

    अरु हासी रहेका छ्न,मलाइ सारै रुन मन लाग्यो।।यो यथार्थ र यो भिडियो को लागि सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद 😢😢❤

  • @lilanathdangal4185
    @lilanathdangal4185 ปีที่แล้ว

    हेर्दा खेरि रमाईलाे तर सब्द हरु धेरै मार्मिक छन नेताजि हरुकाे सद बुदि पलावस अाँखा रसायाे

  • @uniquekapil
    @uniquekapil ปีที่แล้ว +4

    आहा यति मिठो कला
    धेरै सम्मान छ प्यारा कलाकारहरुलाई❤🙏

  • @rajendrasinghthakuri9469
    @rajendrasinghthakuri9469 ปีที่แล้ว +11

    यसरी नेताले वहाहरूको सन्देशलाई मनन गरेको भए देशले दुःख पाउने थिएन। अति उत्कृष्ट अभिनय र मिठो सन्देश। धन्यवाद मनोज जी लगायत सबै टिमलाई🙏🙏🙏👍️👍️👍️👌👌👌

    • @sagardarnal5155
      @sagardarnal5155 ปีที่แล้ว

      Pplpppk ma bll all polo and I'll look lppkm lol moo l lol o

  • @sandesh280
    @sandesh280 ปีที่แล้ว

    हरेक वाक्यमा हास्नुपर्छ भन्ने छैन कुनै कुनै वाक्य त आँखा चिम्लिएर मनन गर्न पर्ने रहेछ🙏♥️

  • @janmajayarai4435
    @janmajayarai4435 ปีที่แล้ว

    साचै नै मेरो आँखा बाट आँसु आयो यो गाइजात्र हेरेर😢अनि यति धेरै व्यंग्यात्मक सन्देश बर्सेनि दिदानी सुधृन यो देशको गिद भनाउदा नेता देश लुटवा हरु।।।😓
    वास्तविक कथा र चरित्र ।।।❤

  • @alinashahi9605
    @alinashahi9605 ปีที่แล้ว +8

    Literally goosebumps ❤😢
    Hats off this work❤

  • @surendrasingh-kq3qs
    @surendrasingh-kq3qs 10 หลายเดือนก่อน +3

    १०५ पटक हेरे मैले यो भिडियो❤

  • @pradhumnadc9215
    @pradhumnadc9215 ปีที่แล้ว +28

    Art at it best❤ Manoj Gajurel real Gem 💎💎💎 Hats off to him

  • @prakashdeuba4081
    @prakashdeuba4081 ปีที่แล้ว +1

    कठै !
    एक कुशल एबम प्रभावसाली नेता स्व. सुवाश चन्द्र नेम्वाङ लाई पनि देखियो कार्यक्रम मा सायद वहाको अन्तिम होला यो कार्यक्रम मजाले आनन्द लिदै....
    हार्दिक श्रद्धाञ्जली !!
    नेता सुवाश नेम्वाङ प्रती 🙏

  • @ganeshjoshi2000
    @ganeshjoshi2000 ปีที่แล้ว +1

    कठै हाम्रो देशको काहालिलाग्दो वास्तविकता, सम्झेर पनि मन भक्कानिएर आउँछ।🇳🇵

  • @dbairee372
    @dbairee372 ปีที่แล้ว +12

    यस्तो कलाकार पाउनु हाम्रो गौरब हो!salute gajurel sir for this awareness performance

  • @rcgkstudy07
    @rcgkstudy07 ปีที่แล้ว +4

    आहा निकै राम्रो सन्देश स्वर्ग लोक बाट 😢🎉

  • @sitalkarki
    @sitalkarki ปีที่แล้ว +16

    Excellent message, gajurel and chakra sir!!

  • @munadhakal0
    @munadhakal0 ปีที่แล้ว

    यो कार्यक्रममा सुबास नेम्वाङ हुनुहुन्छ।
    कति खुशी भयर हेर्नु भयको उहाँ पनि रहनु भएन।

  • @samirlimbu8116
    @samirlimbu8116 ปีที่แล้ว

    साच्चै नै आँसु आउँछ यस्तो भिडियो देख्दा😭😭😭😭🙏🙏🙏🙏🇳🇵

  • @jibanyogi9101
    @jibanyogi9101 ปีที่แล้ว +3

    मनोज गजुरेल नेपाल को गहना हो बहुत सन्देश मुलक गाइजात्रा बहुत मन छोयो😍

  • @walahangzetharai.8136
    @walahangzetharai.8136 ปีที่แล้ว +3

    हर पार्टीका नेता ज्युहरुले बिहान उठ्ने बित्तिकै हातमुख धोयर एक पटक हेर्ने र अनुसरण गर्ने लायकको गाईजात्रा भिडियो। धेरै ज्ञान आर्जन गर्न सकिने।

  • @sanjiblama4265
    @sanjiblama4265 ปีที่แล้ว

    Wow yo vanda Aru k khojnu parxara kati marmik satya tathya❤❤❤❤❤

  • @s.t8393
    @s.t8393 ปีที่แล้ว +1

    यति सम्वेदनशील कुरामा पनि हाम्रा देशका नेताहरु हाँसेकाे देख्दा रुन मन लाग्याे😥😥

  • @nishma.0
    @nishma.0 ปีที่แล้ว +3

    दादा हजुर को आबाज लाइ सलाम छ 🙏🙏🙏❤❤❤

  • @suvasadhikari5826
    @suvasadhikari5826 ปีที่แล้ว +23

    A strong message to the contemporary situation of Nepal by late two legends ❤

  • @ganeshmgr8685
    @ganeshmgr8685 8 หลายเดือนก่อน +5

    😢😢😢😢😢😢😢😢😢Madan bhandari jeudo hunubhako bhaye deshko esthiti yesto hunthenahola

  • @hshshwuheheueuwu1772
    @hshshwuheheueuwu1772 ปีที่แล้ว

    वहाहरु दुइ पात्रदवारा कालपनिक बपि मदनकाे याे मार्मिक शब्द सुन्दा आखा रसायाे धन्यबाद मेराे देस अमर रहाेस।

  • @sudip2881
    @sudip2881 ปีที่แล้ว

    Ati nai ramro pradarsan jay Nepal 🇳🇵🇳🇵🇳🇵 yakdin ta feriyala hamro desh ko muhar

  • @rajangmagar00
    @rajangmagar00 ปีที่แล้ว +5

    अत्यन्तै मनन योग्य प्रस्तुति

  • @kalimanu1026
    @kalimanu1026 ปีที่แล้ว +8

    Amazing performance with very truth lesson ...by Manoj Gajurel....👏👏👏

  • @rajandulal2022
    @rajandulal2022 ปีที่แล้ว +8

    सम्पूर्ण कलाकार हरु प्रति उच्च सम्मान 🙏🙏

  • @jeevanthapa4948
    @jeevanthapa4948 ปีที่แล้ว

    दर्शकदिर्घाको अगाडी बसेका नेता भनांउदाहरुले सुध्रीनुपर्छ भन्ने भन्दापनि हामी हरामी भएर गजुरेलको चुल्हो जलेको छ भन्दै होलान ! सद्बुद्दी मिलोस ज्युंदा लाससरी नेताहरुलाई। अनि धेरै धेरै शभकामना गजुरेल ज्यु गजब प्रस्तुतीको लागी !

  • @surendrarijal5243
    @surendrarijal5243 ปีที่แล้ว

    मनोज गजुरेल जस्तो कलाकार नेपालले पाउनु गाैरब काे कुरा हाे । धेरै धेरै बधाइ छ ।

  • @basantaolioli699
    @basantaolioli699 ปีที่แล้ว +4

    वाउ मनोज सर अनी चक्र सर❤❤❤

  • @beanlighter9491
    @beanlighter9491 ปีที่แล้ว +8

    Every dialogue had so much weight in it. A great writing and acting. Well done to everyone involved. Loved it

  • @kulkarki4029
    @kulkarki4029 ปีที่แล้ว +13

    What a great performance with heart touching message!!!

  • @er.pramodjmsbasnet6554
    @er.pramodjmsbasnet6554 ปีที่แล้ว

    Jay hos manoj dai## bises bises dhanyabad... hajur#eee narapichas haru lai jati vaneni na enka anakhale dekhxn, na kan le sunxn, yasaile lagx satile sarapeko desh...😢😢😢😢😢👏👏🙏🙏💝💝

  • @nirajbogati927
    @nirajbogati927 ปีที่แล้ว

    यो भिडियो हेरिरहदा एकजना मात्र भावुक भएको देखिए ती हुन सुवास निम्वाङ जो हिजो थिए आज छैन्नन । हार्दिक श्रद्धाञ्जली

  • @ScoffCoffeeFastFoodEstablishme
    @ScoffCoffeeFastFoodEstablishme 5 หลายเดือนก่อน +6

    यो भिडियो हेर्दै गर्दा आजा सुबास नेवाङ पनि त्यही पुग्नु भयो होला।😢😢😢😢

  • @sundardhital4903
    @sundardhital4903 ปีที่แล้ว +9

    “समझदार व्यक्ति अपनी समझदारी के कारण बेबुनियाद की बहस होने पर चुप रहता है, और मूर्ख को लगता है कि वह उसके डर के कारण चुप हो गया”
    जय श्री राम🙏

  • @kalyanadhikari8350
    @kalyanadhikari8350 ปีที่แล้ว +19

    Manoj Gajurel fits on every characters, he is one of the great artist we had ever seen

  • @ratna65acharya
    @ratna65acharya ปีที่แล้ว +2

    मनोज गजुरेल ज्यु; 🔥अदभूत/ उचित✔️ व्यंग्य प्रस्तुति✔️❤️❤️🇳🇵

  • @damodardhodari3296
    @damodardhodari3296 ปีที่แล้ว

    मनाेजगजूरेल सर राष्टकाेगहनाहाे धेरै धेरै सलाम छ

  • @tilakrana872
    @tilakrana872 ปีที่แล้ว +4

    समय सान्दर्भिक ब्याङ्ग्यातमत्म उत्कृष्ट प्रस्तुति कलाकार प्रति हार्दिक नमन 🙏

  • @BMEntertainmenta
    @BMEntertainmenta ปีที่แล้ว +5

    आहा साह्रै मन छोयो ❤❤❤

  • @hembahadurbasnet3078
    @hembahadurbasnet3078 ปีที่แล้ว +7

    अति राम्रो सलाम छ कलाकार मित्रहरूलाइ

  • @uttarmanshrestha3389
    @uttarmanshrestha3389 ปีที่แล้ว +1

    बेजोड प्रस्तुति,
    धेरै धेरै धन्यवाद, मनोज जी

  • @rameshalishaCouple
    @rameshalishaCouple ปีที่แล้ว +2

    म हृदयदेखी नै सम्मान गर्न चाहान्छु, सम्मानित मनोज गजुरेल ज्यु लाई यथार्थ र समसामयिकवाद लाई खुल्ला चित्रण मा व्यंग्यात्मक सन्देश दिन सक्ने सामर्थ्य जुन हजुर मा शौभाग्य मिलेछ भने हजुर सङ्ग एकपटक आशीर्वाद ग्रहण गर्न पाउने छु । ✍️🙏

  • @ashish_vlog973
    @ashish_vlog973 ปีที่แล้ว +18

    It's unbelievable that Subas Chandra Newang is no more with us❤😢.
    Tribute for him😢

  • @gopalpangeni9666
    @gopalpangeni9666 หลายเดือนก่อน +3

    शन्देश मान्छेलाई दिने हाे,यी लाजसरम नभका पशुहरू आफ्नै अगाडि येति भन्दा नि थाेरै नजर त झुक्नुपर्दैन।सार्है पेचिलाे प्रस्तुति।

  • @anitarai3197
    @anitarai3197 ปีที่แล้ว

    धेरै धेरै धन्यबाद मनोज गजुरेल जि 🙏