बुद्धिविनोद ।। लेखनाथ पौड्याल । Lekhnath Podyal । Manoj Bhandari ।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • कविशिरोमणि लेखनाथ पौड्यालको बुद्धिविनोद बाल्यकालदेखि सुन्दै पढ्दै आएको छु । दार्शनिक सामाजिक सामयिक , केही कोमल र केही विनोदी प्रश्नहरूको सँगालो हो बुद्धिविनोद । आज पस्केको छु । सुनेर प्रतिक्रिया दिनुहोला ।
    #BUDDHI_BINOD
    #Lekhnath_paudyal
    #nepalipoem
    अडियो , भिडियो रेकर्डिङ एवं सम्पादनका लागि
    विशेष धन्यवाद - रमाकान्त पौड्याल
    #Lekhnath_Paudyal
    #nepalipoem

ความคิดเห็น • 54

  • @seetabhandari6514
    @seetabhandari6514 หลายเดือนก่อน +1

    कवि शिराेमणीका भव्य दार्शनिक कविता सुमधुर वाचन शैलीले झनै सुन्दर।

  • @laxmanghimire4458
    @laxmanghimire4458 หลายเดือนก่อน +1

    कवि शिरोमणि लेखनाथज्यूमा नमन ! वाचक मनोजभाइलाई साधुवाद !

  • @ramharidhakal850
    @ramharidhakal850 หลายเดือนก่อน +1

    धन्य ती महान कबिजी हरु जस्ले युगाैँयुग सम्मकालागी बहुमुल्य कबिता रुपी अक्षय खजाना दिएर गए।
    हाम्रो समझमा

  • @ThakurSharma-x7v
    @ThakurSharma-x7v หลายเดือนก่อน +1

    धन्यवाद मनोज भण्डारीजी कवि शिरोमणि लेखनाथको बुद्धि विनोद सुनिरहेको छु । ✡️🛐🕉️

  • @balaramgauli3383
    @balaramgauli3383 26 วันที่ผ่านมา +1

    धादिङबाट सुनिरहेछु

  • @motivationreally3586
    @motivationreally3586 5 หลายเดือนก่อน +3

    सारै सु मधुर आवाज
    भगवान श्री कृष्ण को यस्तै आवाज हुनु पर्छ ❤

  • @HarishchandraKandel
    @HarishchandraKandel หลายเดือนก่อน +1

    Gajjab!! Tara byakhya ali pugena!! Dhanyabad

  • @durgagautam2430
    @durgagautam2430 9 หลายเดือนก่อน +3

    वा!वाह!सानैदेखि अामाका मुखबाट सुन्दै अाएका श्लोक यति मधुर अावाजमा सुन्न पाइयाे ।धन्य धन्य

  • @SaritaDhungana-l5n
    @SaritaDhungana-l5n ปีที่แล้ว +3

    कवि शिरोमणि का विभिन्न क्षेत्रका जिज्ञासा् र प्रश्न दुनियाँ का अगाडि राख्नु भयको भब्य सुन्दर काव्य!

  • @iposharemarketinnepal
    @iposharemarketinnepal หลายเดือนก่อน +1

    गुरु जि लेखानाथ पौडेल को गौंथलीको चिरिबिरी -१ को वाचन सुन्न मन लाग्यो तपाईंको आवाजमा

  • @गोबिनदजी-ह3ष
    @गोबिनदजी-ह3ष 5 หลายเดือนก่อน +1

    बहुत सुन्दर बाचन
    बहुत बहुत धन्यवाद आपको

  • @Gomagautam106
    @Gomagautam106 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @saraswatipoudel9234
    @saraswatipoudel9234 7 หลายเดือนก่อน +2

    वेदान्त कविता आहा कति राम्रो 🕉️🕉️🙏🙏🌹🌹

  • @Surya-ej5rm
    @Surya-ej5rm 6 หลายเดือนก่อน +1

    गुरु हजुरले जनाको मलाई नी जान्न मन् लाग्यो 🙏

  • @baidikdarshan
    @baidikdarshan ปีที่แล้ว +1

    ॐ❤

  • @diwasneupane7756
    @diwasneupane7756 หลายเดือนก่อน +1

    Aaja Kabi siromani Lekhnath Poudel ji ko janmadin

  • @SamskritamPathama
    @SamskritamPathama ปีที่แล้ว +1

  • @PaudelKrishna
    @PaudelKrishna 8 หลายเดือนก่อน +1

    ❤❤ good

  • @vlogkashifromnawalparasi
    @vlogkashifromnawalparasi ปีที่แล้ว +1

    आह!😍

  • @tilakbhandari3466
    @tilakbhandari3466 ปีที่แล้ว +1

    ramro

  • @NB-nabin
    @NB-nabin ปีที่แล้ว +1

    Beautiful ❤after watching tikaraam sir . ❤❤#BuddhiBinod

    • @NB-nabin
      @NB-nabin ปีที่แล้ว +1

      Sir , I want to learn Sanskrit language. How can I please recommend me some books or materials.
      From basic step

    • @ManojBhandari
      @ManojBhandari  ปีที่แล้ว

      Please start watching youtube videos.

  • @sureshpaudel2857
    @sureshpaudel2857 ปีที่แล้ว +1

    त्वं तत् मनः जानासि ? सुन्दर: काव्यपाठ:

  • @hemrajsiwakoti7870
    @hemrajsiwakoti7870 ปีที่แล้ว +2

    Yatri bata yatra suruvayo mero hajur sanga jodine 🙏

  • @Bot-cx4ei
    @Bot-cx4ei 5 หลายเดือนก่อน +1

    guru shiva tandav strotam ko artha pani upload garnun huncha ki vanney asha gardeko chu.......Jay guru dev

  • @KrishnaBandhuPaudel
    @KrishnaBandhuPaudel 9 หลายเดือนก่อน +1

    ❤❤

  • @PremPrayojan
    @PremPrayojan 2 หลายเดือนก่อน +1

    21:50

  • @tribhubanbhandari3728
    @tribhubanbhandari3728 ปีที่แล้ว +1

    मजा आयाे❤🙏

  • @niroulashreekanta7062
    @niroulashreekanta7062 6 หลายเดือนก่อน +1

    यो कविता रचनाकार एक कनै महर्षि ऋषिमुनी नै हुन कि के हो? अति गहिरो भावको काव्य

  • @gpbhattarai5158
    @gpbhattarai5158 ปีที่แล้ว +1

    🙏❤

  • @gitaniraulabhandari5230
    @gitaniraulabhandari5230 ปีที่แล้ว +1

    आहा !आहा !

  • @Aham--Brahmasmi
    @Aham--Brahmasmi ปีที่แล้ว +1

    गज्जब प्रस्तुति ! चाहे जुनसुकै क्षेत्रमा होस्, जिज्ञासा र प्रश्न नै उत्तरको निम्ति अनिवार्य प्रस्थानविन्दु हो ! विस्मयकारी विधान र विचित्रका विडम्बनाहरूलाई प्रश्न गर्दै उत्तर पहिल्याउन प्रेरित गर्ने लेखनाथीय प्रयत्नको रोचक काव्यशृङ्खला ! सानो अनुरोध: तपाईंको परिचयमा आस्थाले हिन्दू हुनुपर्नेमा अस्थाले हुन गएछ, कृपया सच्याउनुहोला है ? ❤🌿🌺🙏

    • @ManojBhandari
      @ManojBhandari  9 หลายเดือนก่อน

      धन्यवाद ❤

  • @urmilaaryal8487
    @urmilaaryal8487 ปีที่แล้ว +1

    ❤❤

  • @sushantdhamala34
    @sushantdhamala34 ปีที่แล้ว +1

  • @riteshguragain1071
    @riteshguragain1071 ปีที่แล้ว +1

    ऋतंभरा दोश्रो चरण कहिले ?

  • @BalkrishnaJoshi-di8rc
    @BalkrishnaJoshi-di8rc ปีที่แล้ว +1

    tikaram sir ko bata yeta aaya

  • @AnkitPhuyal-z4i
    @AnkitPhuyal-z4i ปีที่แล้ว +1

    प्रभु कुन छन्द कुन हो

  • @topkumarikhatiwada1885
    @topkumarikhatiwada1885 ปีที่แล้ว +1

    'मञ्जरी' ले छापेको नयाँ किताबमा त पूरै बेग्लै छ त कवि जी ! कुरो प्रष्ट पारिदिनुपर्यो ! 🌺🙏

    • @topkumarikhatiwada1885
      @topkumarikhatiwada1885 ปีที่แล้ว +1

      विद्वान् कविले त गाँठो फुकाइदिनुपर्‍यो नि ! 🌺🙏

    • @topkumarikhatiwada1885
      @topkumarikhatiwada1885 ปีที่แล้ว +1

      यी पङ्क्तिहरू भएको पुस्तक कुनचाहिँ हो ? कहाँ पाइन्छ ? नयाँमा किन छैन ? उत्तर पाऊँ, कविज्यू ! 🌿🌺🙏

    • @ManojBhandari
      @ManojBhandari  ปีที่แล้ว +4

      मैले मञ्जरीले छापेको उक्त कृतिको त्यो कविता पढ्न पाएको छैन । अतः उत्तर दिन अप्ठ्यारो पर्यो । दुर्गा साहित्य भण्डार वाराणसीबाट प्रकाशित बुद्धिविनोद कृतिमा भएको पाठ भिडियोमा छ । मञ्जरीवाला मलाई पठाइदिन सक्नुहुन्छ ?

    • @topkumarikhatiwada1885
      @topkumarikhatiwada1885 ปีที่แล้ว +1

      मसँग एउटा अतिरिक्त पुस्तक छ पनि । तर कहाँ र कसरी पठाइदिनेहोला हजुर ? 🌺🙏

    • @topkumarikhatiwada1885
      @topkumarikhatiwada1885 ปีที่แล้ว +1

      यहाँको messenger मा पठाएको छु, पढेर प्रतिक्रिया पाऊँ...!!!🌿🌺🙏

  • @northpole1674
    @northpole1674 ปีที่แล้ว +2

    गुरु ! एउटा दुःख दिनु दिनु पर्ने भयो । अगाडि नै माफी चाहन्छु । कुन छन्द कुन रसमा बढी सुहाउँछ, लेखिदिनुहोस् न ल ?
    1.श्रृङ्गार
    2. वीर
    3. करुण
    4. हास्य
    5. रौद्र
    6. भयानक
    7. बीभत्स
    8. अद्भुत
    9. शान्त

    • @ManojBhandari
      @ManojBhandari  ปีที่แล้ว +2

      यो चाहिँ मलाई खास विश्वास नलागेर हो ।

  • @shardashah8993
    @shardashah8993 22 วันที่ผ่านมา +1

    🙏🙏

  • @bhaktinector5075
    @bhaktinector5075 2 หลายเดือนก่อน +2

    21:30

  • @BinaAryal-rk9ky
    @BinaAryal-rk9ky 6 หลายเดือนก่อน +1

    ❤❤

  • @davidsharma1485
    @davidsharma1485 2 หลายเดือนก่อน +1

    ❤❤