सुर्य थापा भन्छन्: रवि लामिछाने सहकारी ठग होइनन्...तर कारवाही सिफारिस यसकारण गरियो...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ม.ค. 2025

ความคิดเห็น • 4.7K

  • @Trangle-flag
    @Trangle-flag 4 หลายเดือนก่อน +1223

    सच्चा र निष्पक्ष पत्रकारकिता को बाचन योस्तो हुनुपर्छ धन्याबाद जगदीश खरेल ज्यु

    • @aitathakali2457
      @aitathakali2457 4 หลายเดือนก่อน +26

      Hrini le hrin kharcha garna napaaune ho?kharcha Nagarne ho bhane Kalle hrin Linda? PRATIBEDAN Maa bhane Rabi Sahakaarimaa kunai samlagna nabhayako bhanne Ani arko tir karwaahi garnu bhane ko yo purai jhutha ho.Surya thaapaa KP Oli ko arko jhatkelo dekhiyo,kinki. Yo byakti Oli ko bhandaa farak xaina.

    • @SochandraBasnet-jr4hw
      @SochandraBasnet-jr4hw 4 หลายเดือนก่อน +4

      Right

    • @KrishnaSapkota-j2z
      @KrishnaSapkota-j2z 4 หลายเดือนก่อน +12

      यस्तो पत्रकार हुनु पर्छ खाली एक लौटे रबि को खेदो मात्रै खन्ने यार तपाईं जस्ता पनि आउनुस राजनीति मा र सहकार्य गर्नु रा स पा मा सर

    • @mohanthapa1851
      @mohanthapa1851 4 หลายเดือนก่อน

      @@aitathakali2457😊

    • @mohanthapa1851
      @mohanthapa1851 4 หลายเดือนก่อน

      @@aitathakali2457😢😊😢😊😢😊

  • @surajadhikari2640
    @surajadhikari2640 4 หลายเดือนก่อน +513

    आज चै जगदिश खरेल ले यो फ्याउरो लाई मुत उम्कने गरि दनक दिए ! धन्यबाद । जगदिश जी ।।।।

    • @karkeekumar1085
      @karkeekumar1085 4 หลายเดือนก่อน

      Thagi lamichane ka syal haru murdabad

    • @user-mv3ov3ly1j
      @user-mv3ov3ly1j 4 หลายเดือนก่อน +5

      😂😂😂😂

  • @arunshrestha4362
    @arunshrestha4362 4 หลายเดือนก่อน +187

    अत्ति उत्तम पत्रकारिता भनेको यस्तो हुन पर्छ। जनताहरुलाइ सहि ढंगले सुसूचित गराउनु भएको मा हृदय देखिनै धन्यवाद जगदीश सर।

  • @srijan440
    @srijan440 3 หลายเดือนก่อน +2

    बाहिर हेर्दा सरल जीवनशैली टेलिभिजनको पर्दामा बादशाह जस्तो.... तपाईले नेपाली जगतमा टेलिभिजन पत्रकारिता मार्फत पुर्याएको योगदान प्रति म अनुग्राही छु.....

  • @suraz555
    @suraz555 4 หลายเดือนก่อน +463

    बल्ल गतिलो पत्रकारको फेला परेछ।।। धन्यवाद जगदिश जि तपाईं कुनै पार्टिको झोले नभै असल पत्रकारको भुमिका निभाउनुभाछ।

    • @bhaktalimbu7791
      @bhaktalimbu7791 4 หลายเดือนก่อน +7

      यसरी स्पष्ट तरिकाबाट प्रश्न सोधी नेपाली जनता लाई भ्ररममा खख्ने ठुला उखाने,र्याले पाटिहरु कतिसम्म निचसोच का हुन्छ भन्ने कुरा थाहा हुन्छ ।पत्रकार सर लाई धेरै धन्यवाद ।प्रर्ष्ट प्रश्न गरिदिनु भएकोमा ।❤❤

    • @karkeekumar1085
      @karkeekumar1085 4 หลายเดือนก่อน

      Thagi lamichane ka syal haru murdabad

    • @kamalgurung7508
      @kamalgurung7508 3 หลายเดือนก่อน

      Je vane pani Rabi rabaiya ko karan ani galti xa katbahi ta hunu parxa janata ko paisa yaso ganru milxa ? Pakhe haru

  • @manmagar8437
    @manmagar8437 4 หลายเดือนก่อน +98

    सच्चा, निडर र निष्पक्ष पत्रकारिताको प्रस्तुति अत्यन्तै राम्रो।

  • @laxmisagarnegi1586
    @laxmisagarnegi1586 4 หลายเดือนก่อน +1138

    यत्तिको प्रष्ट सोध्न सक्ने पत्रकारितालाई सलाम!!!

    • @thapa246
      @thapa246 4 หลายเดือนก่อน

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो

    • @thapa246
      @thapa246 4 หลายเดือนก่อน

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री लाई कार्भाइ खोई

    • @krissuwal333
      @krissuwal333 4 หลายเดือนก่อน

      ठगको मतियार होसियार

    • @karkeekumar1085
      @karkeekumar1085 4 หลายเดือนก่อน

      Thagi lamichane ka syal haru murdabad

    • @thapa246
      @thapa246 4 หลายเดือนก่อน +7

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @ganeshthapa9604
    @ganeshthapa9604 3 หลายเดือนก่อน +12

    आज सम्म ६ चोटि हेरी सके तर पनि फेरि हेर्न मन लागि रहन्छ। सर हजुरले गर्नु भएको कडा प्रश्न ले म धेरै खुसी छु। हजुरको यो पत्रकारिता लाई म सलाम गर्दछु। हजुर जस्तो पत्रकारिता को जरूरत छ आज यो देश लाई। ❤❤🙏🙏

  • @binoddhungel1993
    @binoddhungel1993 4 หลายเดือนก่อน +76

    यतिको स्पष्ट र दमदार पत्रकार सायदै होलान नेपालमा।। सलाम जगदिस सरलाइ ।। उत्कृष्ट अन्तर्वार्ता

  • @padamrana5824
    @padamrana5824 4 หลายเดือนก่อน +93

    आजबाट इमेज टेलिभिजन संग जोडिएको छु जग्दिश सर सलाम छ❤❤❤

  • @ganeshmc195
    @ganeshmc195 4 หลายเดือนก่อน +636

    यो हो नि पत्रकारिता भनेको प्रश्न सोध्ने शैली अनि तार्किक क्षमता सलाम छ हजुरलाई

    • @ramsharandulal827
      @ramsharandulal827 4 หลายเดือนก่อน +6

      Great

    • @Janak-karki
      @Janak-karki 4 หลายเดือนก่อน +5

      पत्रकारिताको रियल हिरो

    • @karkeekumar1085
      @karkeekumar1085 4 หลายเดือนก่อน

      Thagi lamichane ka syal haru murdabad

    • @MeghnathPaudel-p8m
      @MeghnathPaudel-p8m 3 หลายเดือนก่อน

      मेरो पनि सलाम छ

    • @karkeekumar1085
      @karkeekumar1085 3 หลายเดือนก่อน +2

      @@ganeshmc195 syal haru le garib Kai thageko paap bokera hideko xa sabai ko ghar ma laas bhako dekhna paaau

  • @binodmijar3293
    @binodmijar3293 3 หลายเดือนก่อน +3

    पत्रकारिता येस्तो हुनुपर्छ । ऋषि धमला लाई सिकाउन पर्छ । good journalist Jagadish sir

  • @sumangautam6140
    @sumangautam6140 4 หลายเดือนก่อน +111

    नेपाल का पत्रकारहरुमा
    हजुर होला नबिकेको पत्रकार्🙏
    Thanks for this all Daju

    • @sunitakunwar5383
      @sunitakunwar5383 3 หลายเดือนก่อน

      APIL PANI HUNUHUNXA YO MAIN SAHAKARI KO STARTING NEWS APIL SIR LWE LIYAKO JASTO LAGXA

  • @angelarjun6290
    @angelarjun6290 4 หลายเดือนก่อน +93

    पत्रकार भनेको यतिको चाहिँ हुनै पर्छ!!❤❤जगदिस ज्यु लाई हार्दिक धन्यवाद

  • @dipanshubaral4266
    @dipanshubaral4266 4 หลายเดือนก่อน +385

    जगदीश खरेल ज्यू तपाईँको पत्रकारिता शैली लाई २१तोपको सलामी 🫡🫡🫡🫡🫡🫡💖💖💐💐💐🙏🙏🙏🙏

  • @devrajrai692
    @devrajrai692 4 หลายเดือนก่อน +121

    वा प्रश्न भनेको यस्तो हुनुपर्छ धन्यवाद जगदिश सर

  • @sunilghimire3439
    @sunilghimire3439 4 หลายเดือนก่อน +262

    रबि दाइ जतिको दम पत्रकारितामा जगदीश सरको नि छ है

  • @EmptyTank2052
    @EmptyTank2052 4 หลายเดือนก่อน +148

    यो देशको सच्चा पत्रकार।। यिनीबाट सिकुन पत्रकारिता❤️

  • @ShitalKc-z9i
    @ShitalKc-z9i 3 หลายเดือนก่อน +3

    सत्य पत्रकारिता भनेको यो हो।सलाम जगदीश जि❤❤❤❤

  • @thirendrakhatri6319
    @thirendrakhatri6319 4 หลายเดือนก่อน +176

    प्रस्न सहि सोद्नु भयको मा धन्याबाद पत्रकार जि

  • @Shreejanpanditt11
    @Shreejanpanditt11 4 หลายเดือนก่อน +97

    सलाम छ जग्दिस सर हजुरको पत्रकारिता वावो ❤❤रबि लामिछाने निर्द्रोस रैछ्न

  • @maanu2559
    @maanu2559 4 หลายเดือนก่อน +165

    एउटा पत्रकारले सत्य तथ्य कुरा कसरि निकाल्छन अनि अर्को धमला कान्तिपुर जस्तोले कसरि जनतालाई अवफाह भैलाईउछन |
    धन्यवाद जगदिश सर ❤❤❤❤

  • @ManisaGaire
    @ManisaGaire 2 หลายเดือนก่อน +2

    सहि कुरा गर्नु भो पत्रकार जगदीश खरेल ज्यू

  • @Ryhaangirivlog
    @Ryhaangirivlog 4 หลายเดือนก่อน +372

    जगदीश ज्यु ले आज मन जित्नु भयो यसरी अगाडि बढनु होला सुर्य थापा को धोती खुस्कियो रबि दाइ निर्दोष साबित भयो हुनु हुन्छ पनि जय घण्टी 🔔🔔

    • @ganeshthapa6624
      @ganeshthapa6624 4 หลายเดือนก่อน

      जाठा अन्धभक्त रबिको गु खा

    • @rajupokhrel7186
      @rajupokhrel7186 4 หลายเดือนก่อน +3

      Jay ghanti

    • @karkeekumar1085
      @karkeekumar1085 4 หลายเดือนก่อน

      Thagi lamichane ka syal haru murdabad

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 4 หลายเดือนก่อน +1118

    12 भाईको मा गएर खुब मिलेर दोषी देखाउदै थिए बल्ल आज सहि पत्रकार को हातमा पर्यो

    • @gopal_dhami
      @gopal_dhami 4 หลายเดือนก่อน +7

    • @MayaSubba-w7h
      @MayaSubba-w7h 4 หลายเดือนก่อน

      एमाले को कट्टुको यो थापा काजि

    • @aashishpariyar-uh6jq
      @aashishpariyar-uh6jq 4 หลายเดือนก่อน +3

      Ho Sir😂😂😂

    • @bijayshahi9193
      @bijayshahi9193 4 หลายเดือนก่อน +1

      Sahi vannu vayo

    • @karkeekumar1085
      @karkeekumar1085 4 หลายเดือนก่อน

      Thagi lamichane garib mara thag murdabad

  • @bhimgiri9272
    @bhimgiri9272 4 หลายเดือนก่อน +253

    सलाम छ जगदीश सर हजुर लाई राम्रो प्रस्न सोध्नुभयको छ

    • @thapa246
      @thapa246 4 หลายเดือนก่อน

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो

    • @thapa246
      @thapa246 4 หลายเดือนก่อน +3

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री काङ्ग्रेस को लाई कार्भाइ खोई

    • @karkeekumar1085
      @karkeekumar1085 4 หลายเดือนก่อน

      Thagi lamichane ka syal haru murdabad

    • @manmohanlamsal2289
      @manmohanlamsal2289 4 หลายเดือนก่อน

      प्रश्न मात्र त सोध्नु भो। उत्तर दिन त समय नै दिनु भएन। खराब प्रस्तुति।

  • @jbbohara5831
    @jbbohara5831 3 หลายเดือนก่อน +1

    पत्रकार भनेको यस्तो हुनु पर्छ, यथार्थ कुर प्रष्ट सँग खोतल्न सक्ने र, कुरा चपाउनेहरुलाइ ओकल्न बाध्य पार्ने। सलाम छ पत्रकार ज्यु❤❤

  • @gopalmc4176
    @gopalmc4176 4 หลายเดือนก่อน +93

    आज देखि पत्रकार जगदीश खरेल सर को फ्यान भए। आहा कति राम्रा प्रश्न गर्नु भयो ।
    तथ्यमा टेकेर जनताले बुझ्ने गरि सुर्य थापाको नैतिकता चरीत्र स्पष्ट परिदिनु भयो ।जय घण्टी जय नेपाल

    • @AakashTamang-r7h
      @AakashTamang-r7h 4 หลายเดือนก่อน +1

      Same ma pani

    • @krissuwal333
      @krissuwal333 4 หลายเดือนก่อน +1

      जय घण्टा

  • @rajeshkhadka2499
    @rajeshkhadka2499 4 หลายเดือนก่อน +201

    अब रवि लामिछानेसँगको अन्तर्वार्ता हेर्ने ठूलो रहर छ।जगदीश खरेलज्यू

    • @PadamGhale-ck3fd
      @PadamGhale-ck3fd 4 หลายเดือนก่อน

      Malai yp patrakar man paryo hai yo sacha patrakar ho

    • @BhimSunar-bn1pt
      @BhimSunar-bn1pt 3 หลายเดือนก่อน +1

      रबि भन्दा गगनलाई पहिला ल्याउनुपर्छ

    • @krishalkarmacharya7240
      @krishalkarmacharya7240 3 หลายเดือนก่อน +1

      Rabi ta interview dina aaudai aaudaina 😂

    • @tikaramacharya1284
      @tikaramacharya1284 3 หลายเดือนก่อน

      ❤❤

    • @renulama-qi5yl
      @renulama-qi5yl 2 หลายเดือนก่อน

      धन्याबाद खरेल ज्यु जनता लाई छर्लंग पारी दिनु भएकोमा

  • @-Rr1990
    @-Rr1990 4 หลายเดือนก่อน +160

    यो एक घन्टाको अन्तर्वार्ताले जनतामाझ फैलिएको राजनीतिक भ्रमबारे स्पष्ट भयो। पत्रकार महोदयलाई दुईहात जोडि नमन 🙏🙏🙏

  • @Arena1Residences
    @Arena1Residences 3 หลายเดือนก่อน +2

    ❤❤❤❤जगदिस सर जस्तो प्रष्ट बाेल्न अरु पत्रकार नेपाल मा छैनन् अब जनताले कुरा बुझै नालायक हरुले फसाउने नेतले राजनीति गरिदै छ 12 भाइले सिक कसरी पत्रकार गने भनेर नेपाल मा नि हुनुहुदाे रहेछ तथ्यमा बाेल्ने पत्रकार बधाई छ जगदिस सर❤❤❤

  • @bhanusapkota712
    @bhanusapkota712 4 หลายเดือนก่อน +68

    साँचो पत्रकारिता, काबिल पत्रकार खरेल ज्यु ! तपाइलाई धेरै धेरै धन्यवाद।

  • @deepakjoshi9218
    @deepakjoshi9218 4 หลายเดือนก่อน +187

    रबि निर्दोष छन् धन्यवाद जगदिश सर

    • @karkeekumar1085
      @karkeekumar1085 4 หลายเดือนก่อน +3

      Lado ko nirdos tero paisa yesari khako bhae thaha pauthis k ho bhanne mu g syal haru

    • @JanakChand-nm2pw
      @JanakChand-nm2pw 4 หลายเดือนก่อน +3

      त रबिको अन्धभक्त भिडियो हेर्न पहिला

    • @thapa246
      @thapa246 4 หลายเดือนก่อน

      ​@@JanakChand-nm2pw त कस्को भक्त होस?????😂😂😂😂

    • @HappyGiraffes-ln7ug
      @HappyGiraffes-ln7ug 4 หลายเดือนก่อน

      ​@@karkeekumar1085ta mug khate bolne tarika yahi ho kutta

    • @bibek141
      @bibek141 4 หลายเดือนก่อน

      @@karkeekumar1085ta muji kun party ko jhole ho

  • @krishnakumal9830
    @krishnakumal9830 4 หลายเดือนก่อน +127

    कति राम्रो प्रश्न सोध्नुभो कति प्रकट कुरा पढेलेखेको मान्छेको पत्रकारिता भनेको यो हो सलाम छ पत्रकारज्यूलाई❤❤

  • @gcnarayan
    @gcnarayan 3 หลายเดือนก่อน +2

    तपाईँले जुन तरिकाको दरिलो प्रश्न सोध्नु भएको छानी जगदीश सर यी नेपालका कोही यीनै जस्ता नेताहरूलाई यसको उत्तर दिने क्षमतावान भाको भएनि नेपाल देश पहिले नै काया पलट भइसक्थ्यो।

  • @rgoup99
    @rgoup99 4 หลายเดือนก่อน +87

    पत्रकार भनेको यस्तो हुनु परछ सलाम छ पत्रकार हजुर🙏

  • @dipakkhanal5179
    @dipakkhanal5179 4 หลายเดือนก่อน +48

    कुरा क्लियर गराइदिनु भयको मा धन्यबाद खरेल जि !! काङ्रेस एमाले रहुन्जेल चाहि यो देश बन्दैन !!

  • @chaulagainmaniram9964
    @chaulagainmaniram9964 4 หลายเดือนก่อน +306

    पत्रकार भनेको यस्तो हुनुपर्छ !! गर्व लाग्यो ✊✊

    • @narayanbhattarai8842
      @narayanbhattarai8842 4 หลายเดือนก่อน +3

      अब 9 महिना मा जन्मिनी होला है गर्भ😂😂😂😂😂

    • @thapa246
      @thapa246 4 หลายเดือนก่อน

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो

    • @bhimsenkhadka5478
      @bhimsenkhadka5478 4 หลายเดือนก่อน +1

      ​​@@narayanbhattarai8842 मेरो दिमागमा पनि यस्तै फुरेको थियो!

    • @ghisingsudarshan
      @ghisingsudarshan 4 หลายเดือนก่อน +2

      गर्व होला मित्र।

    • @thapa246
      @thapa246 4 หลายเดือนก่อน +1

      @@chaulagainmaniram9964 करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री काङ्ग्रेस को लाई कार्भाइ खोई

  • @sauhardabhandari5301
    @sauhardabhandari5301 3 หลายเดือนก่อน +2

    ए जगदिश सर। पत्रकारिता यस्तो हुनुपर्छ । तपाइँ जस्तो पत्रकारले आफ्नो 57 मिनेट यस्ता गद्दार के पि को झोलेलाइ त्यो Hot Seat मा राखेर आफ्नो समय बर्बाद पाएनुभयो। तथापी नाङ्गो आखाले देखेको कुरा मुख सुकाइ सुकाइ बोलिराछ त्यो फटाहाले। हेरौ के सम्म गर्दारहेछन। जय देश। जय नेपाल।

  • @rajendraroka3072
    @rajendraroka3072 4 หลายเดือนก่อน +144

    तपाईंको पत्रकारितालाइ सलाम छ ,तपाईंको पत्रकारिता ऋषि धमलाले सिक्नुपर्छ

    • @Janak-karki
      @Janak-karki 4 หลายเดือนก่อน +1

      ऋषि धमला नेताका झोले पत्रकार हुन उनले सिक्न मिल्दैन

    • @TankaDahal-i4e
      @TankaDahal-i4e 4 หลายเดือนก่อน

      Patrakar chai kasle mancha rishi dhamala lai k samjera janchan hau manche chai interview dina 😀😀😀

    • @mlbbking4573
      @mlbbking4573 3 หลายเดือนก่อน

      Tyo hamala Pani patrakar vanera kasle vanyo?

  • @RoadxTire
    @RoadxTire 4 หลายเดือนก่อน +221

    धोति खुस्कियो सुर्य थापाको सलाम जगदिस खरेल ज्युलाई

    • @sunilnep
      @sunilnep 4 หลายเดือนก่อน

      6:06 बल्ल आज अस्ली पत्रकारको फेला पर्यो सबैलाई धमला जस्तो सोचेथे होला जगदीश सरले यो सूर्य थापा गफाडीको धोती फुकाल्दिनुभयो। आफैंले प्रतिवेदन ल्याउँछ आफैले त्यो प्रतिवेदन ठिक छैन भने जस्तो गर्छ फटा 😂😂

    • @thapa246
      @thapa246 4 หลายเดือนก่อน

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो

    • @thapa246
      @thapa246 4 หลายเดือนก่อน

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री लाई कार्भाइ खोई

  • @GopalPun-j1l
    @GopalPun-j1l 4 หลายเดือนก่อน +86

    मज्जाले खुल्याइदिनुभयाे, निष्पक्ष पत्रकारिता भनेकाे याे हाे।

  • @MeghnathPaudel-p8m
    @MeghnathPaudel-p8m 3 หลายเดือนก่อน +1

    तर्क सहिद सोध्नु भयो सलाम छ जगधिश पत्रकार

  • @Luis69911
    @Luis69911 4 หลายเดือนก่อน +65

    यिनिहरूको राजनीतिक सटर बन्द हुने भयर यो रचियको योजना हो।जय सर

    • @Richkid9800
      @Richkid9800 4 หลายเดือนก่อน

      😅

  • @TheSun.818
    @TheSun.818 4 หลายเดือนก่อน +23

    सरल, सिधा, प्रष्ट अन्तर्वार्ता। सबै अन्तर्वार्ता हरु यस्तै प्रष्ट भैदिए सबै नागरिक सचेत हुनेछन्। धमला र कान्तिपुरे चाकडी हरु ले कहिले सिक्ने जगदीश खरेलको❤ झै पत्रकारिता।

  • @samirthapa7972
    @samirthapa7972 4 หลายเดือนก่อน +62

    पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ हजुरलाई।
    जय रबि

  • @youbrajpahadi8490
    @youbrajpahadi8490 3 หลายเดือนก่อน +2

    विद्वान पत्रकार
    धन्यवाद जगदीश जि
    सहि केरकार गर्नु भो यस्ता दुई जिब्रेलाइ .....हँ र अँ बाहेक त अरु बोल्नै खोज्दैन यार बुझ पचाइ पचाइ सुर्य दाइले ??🤗😀 बल्ल साडे गोरुको फेला परो कोरली गाई 🤗😀❤️🇰🇼🇳🇵

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 4 หลายเดือนก่อน +33

    सबै ले बुझिनी गरि लिनु भएको अन्तरबार्ता सलाम छ पत्रकार ज्यु तर एमाले काङ्ग्रेस ले रबि लामिछाने को खेदो खनेको छ र अझै पनि कति खेदो खन्ने हो केपि सेरे को हात मा छ।

  • @ShresthaBabu-c3f
    @ShresthaBabu-c3f 4 หลายเดือนก่อน +84

    यो सूर्य थापाको फुल इन्टरभ्यु हेरे मैले। यो रवि लामिछाने कानुनी हिसाबमा कुनै पनि सहकारी ठग भनेर प्रमाणित छैन पत्रकारिता भनेको यो हो नि

  • @Dearjindagi6778
    @Dearjindagi6778 4 หลายเดือนก่อน +112

    Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤

  • @tainayathapa9816
    @tainayathapa9816 3 หลายเดือนก่อน +3

    Real Journalists with zero corruption. Innocent Ravi, let’s all Nepali 🇳🇵come together fight together with Ghanti against all old politicians part and give full majority to Ravi n ghanti on up coming election 84. Jai Nepal 🇳🇵 🙏

  • @BikashKumarnepali
    @BikashKumarnepali 4 หลายเดือนก่อน +37

    सलाम जगदीश सर ! सारै राम्रो प्रश्न सोध्नूभयो ।

  • @kumarthing5855
    @kumarthing5855 4 หลายเดือนก่อน +33

    धाेति खुस्कियाे सुर्य थापाकाे सलाम जगदिस खरेल ज्युलाई

  • @NarayanNarayankhadka
    @NarayanNarayankhadka 4 หลายเดือนก่อน +21

    सच्चा र निष्पक्ष पत्रकारिता: पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ हजुरलाई।
    सुर्य थापा भन्छन्: रवि लामिछाने सहकारी ठग होइनन् तर कारवाही सिफारिस यसकारण गरियो।

  • @bdrshrestha7831
    @bdrshrestha7831 3 หลายเดือนก่อน +2

    समिति सदस्यलाई नै कारवाई हुनु पर्ने देखिन्छ।

  • @pritambarghare8378
    @pritambarghare8378 4 หลายเดือนก่อน +54

    नेपालको टप1 पत्रकार जगदिश खरेल सर।🙏🙏🙏🙏🔔🔔🔔

  • @gpkafle6300
    @gpkafle6300 4 หลายเดือนก่อน +29

    रवि निर्दाेष छन सबै मिलेर बचाउनु पर्छ।

    • @Rutubevideo-o4c
      @Rutubevideo-o4c 3 หลายเดือนก่อน

      Rabble kharcha gareko paisa chai piditlai kasle dine ta rabibat na asulne ho vane

  • @dbmanav
    @dbmanav 4 หลายเดือนก่อน +59

    जगदिश सरको प्रश्न सोध्ने शैली अति राम्रो।सूर्य थापाको नियत थाहा भयो।

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku 4 หลายเดือนก่อน +1

      exat

    • @mamtachand6622
      @mamtachand6622 4 หลายเดือนก่อน

      ओलीको झोले सूर्यले जगदीश सरको नमीठो झटारो भेटयो।

    • @amrit876
      @amrit876 3 หลายเดือนก่อน

      professional पत्रकार हो नि

  • @bhumigat2349
    @bhumigat2349 3 หลายเดือนก่อน +1

    चोरको साथी चोर very Straight forward

  • @keshavpandey2191
    @keshavpandey2191 4 หลายเดือนก่อน +41

    धन्यवाद जगदीश सर तपाईंले भनेको जस्तै हात्ती आयो हात्ती आयो फुस्स नै रहेछ सुर्य थापा टिमको छा ,प्र ,को खुलासा यो सब राजनीति प्रतोसोध को लागि कांग्रेस एमाले सरकार बनाउन र आफ्ना भ्रष्ट हरुलाइ जोगाउन गरेको एक होसियारि नातक देखियो देश र जनताक्प लागि केहि गर्छु भनेर आएका लाई अन्याय नपरोस् यसमा सम्पुर्ण बुद्धिजीवी बर्ग सचेत नागरिक सबैको गम्भीर ध्यानाकर्षण होस् धन्यवाद ।

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku 4 หลายเดือนก่อน +2

      जग्दिस ले सुस्त सुस्त हासी हासी सुर्य थापा मतलब एमले,काङ्ग्रेस को राजनितीक हर्कत,बदनियत को धोती खोलिदिय!thanks much जगदिस❤❤❤❤

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku 4 หลายเดือนก่อน +1

      obviously

  • @RatnaPoudel-q1m
    @RatnaPoudel-q1m 4 หลายเดือนก่อน +249

    राजनीति खेलबाट रविलाई फसाउने देखिन्छ ।

    • @krissuwal333
      @krissuwal333 4 หลายเดือนก่อน +2

      रवि सहकारी ठगी

    • @lemo_ade5445
      @lemo_ade5445 3 หลายเดือนก่อน +2

      @@krissuwal333ani tero bau ley ta xaina vanxan ta pratibedn paxi 😂 terima chor dhamira

    • @sandeepmahat4748
      @sandeepmahat4748 3 หลายเดือนก่อน

      Aafno paap ko hisab tirnai parxa chahe oli hosh, dahal hosh , deuba hosh ya rabi hosh..tyo thagi garne lai karbahi garnai parxa..

  • @RanjanaBhatta-x5o
    @RanjanaBhatta-x5o 4 หลายเดือนก่อน +38

    खरेल सर हजुर लाई सलाम छ यतिको पत्रकार नेपालमा चाइन्छ फेरि सलाम

  • @Naresh-c3d
    @Naresh-c3d 3 หลายเดือนก่อน +1

    One of the best and honest news presnter. Many thanks to Jagadish sir.

  • @BishnuEkata
    @BishnuEkata 4 หลายเดือนก่อน +25

    पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ! जगदीश ज्यु, यो देशमा देश लूटनेहरुले देश बनाउनेलाई थूंने षदयंत्र गर्दै छ होशियार!

  • @SleepyMacawBird-ub7xt
    @SleepyMacawBird-ub7xt 4 หลายเดือนก่อน +103

    रविलाई फसाउन लागेको रहेछन् भन्ने कुरा आज स्पष्ट भयो धन्यवाद

  • @SunilPariyar-w6t
    @SunilPariyar-w6t 4 หลายเดือนก่อน +31

    भ्रम को खेति जनता माझ स्पष्ट भएको छ।❤पत्रकार जगदिश खरेललाई उच्च सम्मान छ।

  • @Best_Rose4U
    @Best_Rose4U 3 หลายเดือนก่อน +1

    100% Rabi sahi xa jay ghant clear definition salam xa jagdish sir

  • @KrishnaRaut-i3g
    @KrishnaRaut-i3g 4 หลายเดือนก่อน +34

    आउँदा दिन हरुमा पनि तपाईं पत्रकारिता को नम्बर 1 मा रहिरहनु होला जगदीश जि👌🖐️😊

  • @bhandarisuresh4889
    @bhandarisuresh4889 4 หลายเดือนก่อน +43

    सलाम जगदिस दाइ हजुर को कारेक्रम नछुटाइ हेर्नेमा पनि पर्छु ।आज रबि लामिछानेको सहकारीको पैसा अपचलन गरेको बारेमा छर्लङ्ग कुरा बुज्न पाइदा धेरै खुसी लाग्यो यसरी अगाडी बडदै जानू सुभकामना दाजु❤❤❤

  • @pramanandasapkota1218
    @pramanandasapkota1218 4 หลายเดือนก่อน +36

    जय जगदीश हरे । यस्तो खरो सत्य तथ्य ओकल्न बाध्य पारेर जनता समक्ष प्रष्ट्याउने निडर पत्रकार अहिले को सन्दर्भमा दोस्रो कोही होला !

  • @Notsocasual123
    @Notsocasual123 3 หลายเดือนก่อน

    पत्रकारिताको प्रस्तुति धेरै राम्रो । धन्यवाद सच्चा र निडर पत्रकार जगदीश खरेल ज्यु 🙏🙏

  • @jagatkhatri240
    @jagatkhatri240 4 หลายเดือนก่อน +274

    रबि निर्दोस छन ..! रबिको राजनितिमा आगमनले पुरानो पाटिहरुको सटर बन्द हुने भयकाले यिनिहरुको सातो उडेको हो .!

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku 4 หลายเดือนก่อน +4

      correct

    • @JagatDhami-nn1jy
      @JagatDhami-nn1jy 4 หลายเดือนก่อน +3

      सहि हो

    • @krissuwal333
      @krissuwal333 4 หลายเดือนก่อน

      रवि सहकारी ठग मात्रै हो बांकी त निर्दोष नै हुन्

    • @sanjaypaudel6935
      @sanjaypaudel6935 4 หลายเดือนก่อน

      यत्रो भिडियो हेरेर पनि सहकारी ठग भन्दैछस भात खान्छस कि गु ??​@@krissuwal333

    • @niroulasantosh5974
      @niroulasantosh5974 4 หลายเดือนก่อน

      ओइन रन्डिको छोरा तेरो बाउले के भनेको छ बुझेर बोल्छ्स कि गुउ खाने गरेको छस@@krissuwal333

  • @Indrachhetri2009
    @Indrachhetri2009 4 หลายเดือนก่อน +99

    अत्यन्तै स्पष्ट वक्ता र चुरोको कुरो निकाल्न सक्ने यतिको पत्रकार हाम्रो देशमा छ जस्तो लागेको थिएन। 🎉🎉🎉🎉🎉

  • @babakadel518
    @babakadel518 4 หลายเดือนก่อน +244

    रबि निर्देाश छ फसाउन खाेजिदैछ जन्ताले साथ दिनु पर्छ

    • @rajuacharya6364
      @rajuacharya6364 4 หลายเดือนก่อน +4

      रवि दाइले काङ्ग्रेस ,एमाले लगायत पार्टी लाई राम्रो है नभनेका कारणले बारम्बार फसिरहनु पर्ने रहेछ नि त , अब जनताले कसरी मुल्यांकन गर्छन् भन्ने कुरा प्रमुख हुन्छ नै ।

    • @krissuwal333
      @krissuwal333 4 หลายเดือนก่อน

      रविले केहि गरेको हैन पैसा मात्र चलाएका हुन्

  • @nabachandramallasingh2928
    @nabachandramallasingh2928 3 หลายเดือนก่อน +2

    Very good questions thanks sir

  • @VikasThapa-ix2mn
    @VikasThapa-ix2mn 4 หลายเดือนก่อน +27

    पत्रकार जयु एकदमै राम्रो कुरा सोधनु भयो एकदमै खुसी लाग्यो हजुर जस्तो मान्छे नेपाली जनतालाई चाहियको छ सलाम हजुर लाई

  • @dipenthapaofficialchhanel2426
    @dipenthapaofficialchhanel2426 4 หลายเดือนก่อน +18

    पत्रकार भयेसी पत्रकार जसरी प्रस्न सोधन पर्छ धन्नेबाद जगदीश सर सैलूट हज़ूरलाई 🫡🫡

  • @Ramsima1819
    @Ramsima1819 4 หลายเดือนก่อน +84

    जगदिस सर लाइ सलाम छ।।पत्रकार अनि पत्रकारिता यस्तो हुनु पर्छु।🙏🙏🙏🇳🇵

  • @SantoshKhadka-et2vo
    @SantoshKhadka-et2vo 3 หลายเดือนก่อน +1

    दोस्रो रबि दाइ आदरणिय व्यक्तित्व जगदिस खरेल जिलाई सलुट।

  • @supiludas
    @supiludas 4 หลายเดือนก่อน +14

    कस्तो राम्रो ब्यालेन्समा खरेलज्यूले इन्टरभ्यु लिनुभएको। पत्रकारिता भनेको यो हो। यस्तो खाले पत्रकारिता हेर्न भनियोस जोकरहरूलाई। सूर्य थापाको कुटिल शब्दलाई साह्रै राम्ररी धोती फुस्काउने गरी समात्नुभयो। शुभकामना छ जगदीश खरेलज्यू।

  • @devendragiri7848
    @devendragiri7848 3 หลายเดือนก่อน +16

    नेपाली जनताले बुझ्ने कुरा जगदिश सर, रबि निर्दोष रैछन, अब काङ्ग्रेस एमाले समाप्त हुनेछ जय रबि दाई

  • @nepalroukff7874
    @nepalroukff7874 4 หลายเดือนก่อน +24

    सच्चा पत्रकारीता भनेको यस्तो हुनुपर्छ धन्यवाद पत्रकारजी

  • @RupaWagle-pt9rl
    @RupaWagle-pt9rl 3 หลายเดือนก่อน +2

    जगधिश जि तपाईले किलियर गराईदिनु भयाे धन्यवाद ।रबिलाई कसरी फसाउन सकिन्छ भनेर रचिएका जालकाे पर्दाफास भयाे ।

  • @shisirkatuwalofficial4582
    @shisirkatuwalofficial4582 4 หลายเดือนก่อน +19

    पत्रकारिता भनेको योहोनी त सबैजनाले बुज्ने गरि प्रस्ट पार्दिनु भयो धन्यवाद पत्रकार जीउ 🙏🙏🙏

  • @bibekdhungana9202
    @bibekdhungana9202 4 หลายเดือนก่อน +77

    जगदिस खरेल ज्यु जस्तो बुझाएर अन्तरबार्ता लिनु भएको छ यस्तो लाई भन्छन देश को पत्रकारिता कसरी गर्नु पर्छ भन्ने अरु पत्रकार ले सिक्नु पर्छ जगदिस खरेल ज्यु धन्यबाद छ। आगामिदिन को लागि सुभकामना।

    • @thapa246
      @thapa246 4 หลายเดือนก่อน

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो

  • @TikendraSangroula
    @TikendraSangroula 4 หลายเดือนก่อน +28

    पत्रकारको धर्म निभाउनु भयाे सलाम छ जगदीश सर

  • @lankashah
    @lankashah 3 หลายเดือนก่อน

    जगदीश सर एक सच्चा ईमान्दार पत्रकार हो मेरो नजर मा यति को हिम्मतिलो पत्रकार मेरो जिबनमा एक हो🙏🙏🙏🙏

  • @ganeshbohara3278
    @ganeshbohara3278 4 หลายเดือนก่อน +231

    रबि लाई फसाउन खोजेको रहे छ।काङ्ग्रेस र यमालेले।आज नेपाली जनता ले थाहा पाय।रबि निर्दोष छ्न।100% नेपाली जनता को नजरमा।

    • @premBk-e2u
      @premBk-e2u 4 หลายเดือนก่อน +3

      सहि हो

    • @JanakChand-nm2pw
      @JanakChand-nm2pw 4 หลายเดือนก่อน +2

      भिडियो पुरै हेर्न अनुरोध

    • @focuschitwan7058
      @focuschitwan7058 4 หลายเดือนก่อน

      24:00 सबै किर्ते गरेको

    • @JanakChand-nm2pw
      @JanakChand-nm2pw 4 หลายเดือนก่อน

      @@deshbhaktanepalirp कसैले कसैलाई तेतिकै दोसि बनाउन सक्दैन प्रमाण तेत्रो छ दोसि तेतिकै छ

    • @prabeshkandel1962
      @prabeshkandel1962 4 หลายเดือนก่อน +4

      @@JanakChand-nm2pwkaan sundainas kya vai , terai manxele vanekai xa ta usle afule rin pani leko xaina vanera ! Yati veda pani nahunu ki seto lai kalo vanna thorai pani laaj navawos! Hunata ta jsto lai ta maile nepali naagarik nai gandina 😊

  • @josammar01
    @josammar01 4 หลายเดือนก่อน +17

    जगदीस सर तपाई जतिको पत्रकार लाई स्ल्युट गर्नुपर्छ । पढेलेखेको पत्रकार को लेबल नै फरक हुन्छ ॥ मैले बुझेको पनि त्यही हो त्यो पर्तिबेदन बाट ॥॥

  • @कुलप्रसादढकाल
    @कुलप्रसादढकाल 3 หลายเดือนก่อน +1

    भनेपछि रबि लामिछाने निर्दोष रछन
    अब काङ्ग्रेस र एमाले रबि सङ्ग माफी माग्नु पर्छ।

  • @premgharti
    @premgharti 4 หลายเดือนก่อน +131

    सूर्य थापाले सत्य लाई स्वीकार्नुपर्छ जिद्दी नबन धोती खुलिसक्यो।

    • @aitathakali2457
      @aitathakali2457 4 หลายเดือนก่อน +1

      Surya Thapar ji ko kura pakkai fataaha ho, kinaki compromise gareko sanitile sahamati garer pratibetan taiyaar paareko bhane compromise garnu parne kina? Yadi fataahaa nagare ko bhaya kina compromise garnu paryo?

    • @thapa246
      @thapa246 4 หลายเดือนก่อน

      करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन
      रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो

    • @mahendradangi1277
      @mahendradangi1277 4 หลายเดือนก่อน

      Kangresi ra yemale jasto kattam gunda party koi xoina setting ma bharastachar kasari garne ma degree garisakya xa

    • @sumitathukari4759
      @sumitathukari4759 4 หลายเดือนก่อน

      ​​​@@aitathakali2457compromise भनेकै के हो भन्ने अलि मेसो नपाएको ह‍ोलाा के😀 ।

  • @anandatiwari7164
    @anandatiwari7164 4 หลายเดือนก่อน +44

    आम नागरिकले प्रष्ट रुपमा बुझ्न नसक्ने गरी आएको प्रतिवेदनमाथि आज जगदिस खरेलले सूर्य थापासँग लिएको अन्तर्वार्ताबाट नै स्पष्ट भयो कि वास्तविकता के रहेछ भनेर अझै पनि सूर्य थापाले बुझ पचाएर जिउरो चपाउँदै र आफूले स्पष्ट रूपमा भन्न नसकेको कुरा देखिएको छ। धन्यवाद छ पत्रकार जगदीश खरेललाई । अब एउटा मात्र आम जनताको चाहना छ कि गगन थापालाई पनि यसरी नै हट सिटमा ल्याएर उहाँको पनि अन्तर्वार्ता लिनुहोस्।

    • @durgachhetri9360
      @durgachhetri9360 4 หลายเดือนก่อน

      Yo yamale ko neta aafai vasat dalal ho anibyasko kp ko ta ke kura garni

  • @bharatmnagar
    @bharatmnagar 4 หลายเดือนก่อน +54

    कसम यस्तो बहस गर्ने पत्रकार अहिले सम्म देखेकै थिएन ❤❤
    स्यालुत जगदीश सर

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 3 หลายเดือนก่อน +15

    गुड पत्रकार सर हजुर लाई सलाम छ जय रबि सर ❤️❤️

  • @bishudahal420
    @bishudahal420 4 หลายเดือนก่อน +134

    धोती खुस्काई दिनु भयो खरेल सर ले सुर्य थापा आक्क न बक्क

    • @rambhandari7186
      @rambhandari7186 4 หลายเดือนก่อน

      तिमिजस्ता अन्धलाई के थाह भोली के हुन्छ !!!

    • @bundleofjoy4288
      @bundleofjoy4288 4 หลายเดือนก่อน +3

      अरु केही हैन रबी लाई फसाउन खोजे को हो.

    • @bishudahal420
      @bishudahal420 4 หลายเดือนก่อน

      @@rambhandari7186 🍌🍌🍌

    • @rajdhan65
      @rajdhan65 4 หลายเดือนก่อน

      अझै केही हुन बाकी छ र ???​@@rambhandari7186

    • @VimVimgurung
      @VimVimgurung 4 หลายเดือนก่อน

      ​@@rambhandari7186त जस्ता गोरुलाई मात्र थाहा हुन्छ भोलि के हुन्छ भनेर

  • @hamrowarangi
    @hamrowarangi 4 หลายเดือนก่อน +20

    पत्रकार यतिकाे हुनुपर्छ ।।
    अनि मात्रै सत्यतथ्य जनताले बुझ्न पाउछन् ।।

  • @laxmithapa274
    @laxmithapa274 4 หลายเดือนก่อน +52

    सिदा सिदा रबि लामिछाने निर्दोश छन।

  • @RamKumar-v6d2c
    @RamKumar-v6d2c 3 หลายเดือนก่อน

    पत्रकार ज्यु हजुर ले भन्नू भएको कुरो 100% प्रतिसत सहि छ हजुर लाई धेरै धेरै सलाम छ

  • @gyanichaurel9666
    @gyanichaurel9666 4 หลายเดือนก่อน +16

    भगवान माथि छन् हेरेर बस्नुभएको छ। न्याय अन्याय सबै हेर्नुहुन्छ🙏good luck dada❤

  • @TirtharajBhandari-e4c
    @TirtharajBhandari-e4c 4 หลายเดือนก่อน +27

    सम्सेकम पत्रकार भनेको यतिको हुनुपर्छ 🙏🙏🙏