राजनितिक प्रतिसोध मुर्दाबाद ,अन्याय अत्याचार गर्ने जो कोहि लाई पाप लागेको देख्न पाउ 🙏मुख्य नाइके गगने अनि रमेस लेखक सुर्य थापा झारे अनि अन्य भरौटे हलि झोले हरु प्रती हार्दिक श्रद्धाञ्जली
@@NirmalKhawas-wk9uerandi ko choro bharstachari kp ko jhole jati luyis lutis aba timihoru jhole ko din gaya tanashai congress uml sasan ko aba patan nichit.
देशको परिवेश बिग्रदै छ गद्दार आततायी तानाशाहहरु सत्ता र शक्तिको दुरुपयोग गरिरहेछन्। धिक्कार छ नेता भन्न पनि लाज लाग्छ।। जिउँदा शहीदको विद्रोह हो यो ।। जनआन्दोलन घाइते ६२/६३ परासी ।
डा. सुरेन्द्र केसी सर यस्ता ठगहरु संग मिल्नु हुदैन र यस्ताका पक्षपोषण गर्नु हुदैन है! डा. केसी, मेयर हर्क राई, बालेन शाहा र अधिवत्ता स्वागत नेपालहरु मिलेर नया पार्टी खोल्नुपर्छ, सहकारी ठगहरु संग होईन 🙏🏼
न्यायाधीश लाई नि थाहा भएकै कुरा हो यत्तीका दीनसम्म प्रमाण नभेटीनु मात्र राजनीति प्रतीशोध रबि सक्काउन एमाले/काङ्ग्रेस कै ठग र भ्रष्टाचार गर्नेहरु लागेको हो,रबिलाइ न्याय देउ।
रवि माथि राजनीतिक प्रतिशोध गर्ने ओली र शेरे को सरकार विरूद्ध सबै जनता युवा जागौं 💪🔥 भ्रष्ट माफिया बिचौलिया दलाल ले चलाएको केपी ओली र शेरे को सरकार मुर्दावाद ✊
दुर्गा पर्साइ को भबिस्यबाणी 100% मिल्यो दुर्गा पर्साइ को आन्दोलन जायज र उहाँ ले लगायका ब्यापारी मर्वाडि र राज्निती भित्र को भ्रस्टाचारि नेता हरु को पोल खोलेको पनि सहि साबित हुँदै आयको छ
१२ बुध शान्ति सम्झौता पछि राजनीति दल खोक्रो रास्ट्रवाद हुन यसमा नेपाली जनता आसा भरोसा मान्नु बेकार हो mcc पास गर्ने नेताहरू ले देशको राष्ट्रियता कम्जोर पार्न चरम भ्रष्टाचार छ्
ऋण लिने बेला म्याउ म्याउ गर्दै लिने अनि अहिले सडकमा आएर हुन्छ?? .. ऋण लिनु पुर्ब त्यहाँ भित्रको नियम अनि सर्त पढ्नु पर्छकी पर्दैन? स्मरण रहोस कुनै बैंक कसैलाई फ्रिमा पैसा दिनु बसेको होइन.. बैंक फाइदा कमाउनु बसेको हो l यदि समयमै किस्ता बुझाउदै आएको थियो र बैंकले जग्गा लिलामी गरेको हो भने त्यो बैंकलाई आगो लगाई दिदा हुन्छ 🙏
यो मेनिजर ल।इ ठगी मुद्दामा उजिर गर ज।न क।री ऋण ल।इ न दिइ सम्पति लिल।म गरने कसको न।म गयो नेपाल सरक।र ब।ट फिर्ता गर्नु पर्छ सहक।री बैंक सबै ख।रीज गर नेप।ल सरक।र ले अनुमति दिदा आज यो अवस्था सिर्जना भयो सम्पति र।सट बैक जिम्मा हुनु पर्छ सहक।री बैंक हट।उ
पहिला माओवादीको सपोर्ट पाएर संसदमा कुर्लिएका हुन् केपी ओली अहिले कांग्रेसको साथ पाएपछि बोल्न पनि सकेन यही त हो नि अर्काको काँधमा चढेर अर्कोलाई बन्दुक हान्न सजिलो हुन्छ इ काध छोडेपछि घुइँटा हानेको बन्दुक आकाश तिर जान्छ। यही हो केपी ओलीको राष्ट्रवाद।
न्याय सहाकारी ठगलाई होईन, गरिव सहाकरी पिडित जनतालाई दिने हो। भारतले नेपालको सिमाना मिचेको बिरोधमा पक्राऊ परेको हो र षडयन्त्र हुनलाई? खोई सिमाना मिचेकोमा चुईक्क सुनिदैन त।
हैन यो बैंकहरूले के गर्न थालेको ? भोलीको दिनमा बैंकहरूलाई नेपाली जनता ( उपभोक्ता ) चाहिंदैन र ? यसरी जनता बाट बिश्वास उठीसकेपछि भोलीको दिनमा ती बैंकहरू कसरी चल्छन ? ती बैंकका कर्मचारीहरूको जागीर सुरक्षित रहला र ? त्यसैले उपभोक्ता ( नेपाली जनता ) हरूलाई इज्जत दिन सिक्नुस कर्मचारी द्वयहरू ... ता की तपाईंहरू को जागीर निरन्तर बनिरहोस् ।
राईका छाेरा नेपाल कै कान्छाे न्यायाधीश उनले सबै देशकाे हालत र राजनीतिक प्रर्तिश्राेत हाे ।सत्यकाे जित हुनेमा आशाबादी छौ।
1000 मुद्दा छन तिम्रा ठग भग्वान को कतै उम्किदैन राजनीति सकियो ठग को अन लाइन गेम पनि ठगेको छ मेरै साथि को प्रमाण चाहिए उपलब्ध गराइ दिन्छु
Dekha ta kukur Muji @@DilliramBhandari1992
@@DilliramBhandari1992लु पठाई देउ त हेरम अनि पत्याउँला
राजनितिक प्रतिसोध मुर्दाबाद ,अन्याय अत्याचार गर्ने जो कोहि लाई पाप लागेको देख्न पाउ 🙏मुख्य नाइके गगने अनि रमेस लेखक सुर्य थापा झारे अनि अन्य भरौटे हलि झोले हरु प्रती हार्दिक श्रद्धाञ्जली
यो घन्टेग्याङ देखेर उद्देक लाएर आउँछ ठगिलाल अब बाहिर आयो फेरि त्यौ माओवादी थाङ्रेस खाओमाले सङ्ग नै मिल्ने अनि के केरा चुमुक चुमुक गर्छौ ए भक्तेहरु
Chor thag hawa bolxas ठग हत्यराका झोले
रबि नेपाली एक मात्र आस लाग्दो मान्छे हुन हेर्दै गर 84 मा बहुमत आउन्छ
नाप्यो
👍️👍️👍️
Kholkyo Tapare ko party le 10 site jitnu sakchha
नापियो
@@SubbaRajeshmuji sungur khane jaat
जति गरछस गर तर भाबि प्रधानमन्त्री भनेकै रबि हुन
खुलित्तै
ठ्गिखाने राजनीति गर्न पाउदैन अब ठगिका 1000 औ मुद्दा छन दोहोरो पासपोर्ट सहकारी ठग अन लाइन गेम ठगि मेरै साथि ठगिएका छन प्रमाण उपलब्ध गराइ दिन सक्छु
@@DilliramBhandari1992sere ko gu khane kukur
Pramand de na ta de police lai kasle rokecha ra ?
जय होस् रबि 🙏🙏
रबि लामिछाने जिन्दावाद ❤❤😊
एक चोटी डडेल्धुरामा पनि घुमाइ दिनुन रबि दाई लाई डडेल्धुरामा पनि घन्टि बज्छ कि 84 मा jay rabi dai jay ghante jay nepal ❤❤❤❤❤❤❤❤
जेठो होस या कान्छो मतलब भएन सत्य को जित होस
रवि दाइ हाइहाइ❤
रबि नै एकमात्र नेपाल बिकासको भरोसा हो
आयो है अर्को फेरि अन्धभक्त
@@NirmalKhawas-wk9uerandi ko choro bharstachari kp ko jhole jati luyis lutis aba timihoru jhole ko din gaya tanashai congress uml sasan ko aba patan nichit.
@@NirmalKhawas-wk9ueल फेरि झोला छोडेनौ तिमिले
देशको भुभाग अतिक्रमण हुदासम्म टाउको नदुख्ने एमाले र कंग्रेसको सरकार जनताको नजरमा फेल भइसक्यो अब यसको नतिजा २०८४ मा दिनुपर्छ।
देशको परिवेश बिग्रदै छ गद्दार आततायी तानाशाहहरु सत्ता र शक्तिको दुरुपयोग गरिरहेछन्। धिक्कार छ नेता भन्न पनि लाज लाग्छ।। जिउँदा शहीदको विद्रोह हो यो ।।
जनआन्दोलन घाइते ६२/६३ परासी ।
फटाहाहरुलाई कानुन बमाेजिम हदै सम्मकाे सजाय हाेस
डा. सुरेन्द्र केसी सर यस्ता ठगहरु संग मिल्नु हुदैन र यस्ताका पक्षपोषण गर्नु हुदैन है! डा. केसी, मेयर हर्क राई, बालेन शाहा र अधिवत्ता स्वागत नेपालहरु मिलेर नया पार्टी खोल्नुपर्छ, सहकारी ठगहरु संग होईन 🙏🏼
न्यायाधीश लाई नि थाहा भएकै कुरा हो यत्तीका दीनसम्म प्रमाण नभेटीनु मात्र राजनीति प्रतीशोध रबि सक्काउन एमाले/काङ्ग्रेस कै ठग र भ्रष्टाचार गर्नेहरु लागेको हो,रबिलाइ न्याय देउ।
रबि दाइ जस्तो नेता लाइ जनताले बचाउने छन् रबि निर्दोष छन् झुटा प्रमान पेश गरेका छन्
Jai 🔔 jai Rabi vanxu hajur mataa..
रवि माथि राजनीतिक प्रतिशोध गर्ने ओली र शेरे को सरकार विरूद्ध सबै जनता युवा जागौं 💪🔥 भ्रष्ट माफिया बिचौलिया दलाल ले चलाएको केपी ओली र शेरे को सरकार मुर्दावाद ✊
दुर्गा पर्साइ को भबिस्यबाणी 100% मिल्यो दुर्गा पर्साइ को आन्दोलन जायज र उहाँ ले लगायका ब्यापारी मर्वाडि र राज्निती भित्र को भ्रस्टाचारि नेता हरु को पोल खोलेको पनि सहि साबित हुँदै आयको छ
रबि र बालेन मात्रै हो यो देश बनाउने अरु कोहि छैनन
रवि गए बलेन आउँछ बलेन गए अरु कोई आउँला । तर देशद्रोही एमाले माओवादी अनि नेपाली कांग्रेस भोट कहिले हालिन्न ❤❤
माओबादी लाई नजोड यो देश को सचा रास्ट्रबादि पार्टी माओवादी मात्र हो
@@guptabahadur9757हो हो, दुई तिघ्रामा पालै पालो ठोक्किने बस्तु हो😂😂
jholey😂@@guptabahadur9757
Jaya rabi lamichhane ❤❤❤
यो देशको पनौती प्रधानमन्त्री ओलि , भ्रस्ट को संरक्षक ,😮😮😮😮😮
जय रबि जय देश
ठगिछानेले अदालत काे न्यायधिसलाई सहकारी ठगेकाे पैसा खुवाय छ हाेला
जय होस नेपाल 🎉🎉❤❤
Jaye Rabi dai ❤❤❤
बाहुनले देश बिगारे भन्छन राइ गुरुङ्गहरुले।
सबै बाहुनहरुको रिस रबि माथी पोख्लान फेरि।😢😢😢
ani GB rai, prithivi subba gurung chai ti rai gurung ko bau hun ra ? sir , paunu matra parx Rai, gurung pani kam xainan
पर्स्तुती राम्रो छ
God bless you rabi sir jaya ghanti jaya youbaa🇳🇵🇳🇵🇳🇵💖💖💖🙏
Rabi Lamichhane dai ♥️🙏 jindabad ♥️🔔♥️
Jay rabi❤
Jay Rabi Jay des
पत्रकारिताको स्तरहीन प्रस्तुति
जय देश जय रबि🇳🇵🇳🇵🙏
जय नेपाल जय न्यायाधीश रबि निर्दाेष छन जय घन्टि
Jay Rabi
Good khabar❤❤❤❤❤❤❤
सचा देस भकति पत्र कार जिउ हजुर हरु मिलेर कानतिपु लगयद 12भाइ हरुकाे पतासाब गरनु परछ अनि पुराना नेता हरु भनाैदा हरुकाे पतासाब गरनु परछ जय देस
Hal saudi arabiya bat herdai xu nyadish nitesh rai lai salam x sathai rabi dai hai hai ❤️🙏❤️
Jay rabi
Ravi dai ❤
गरीब जनताको रगत पसिना चुस्ने र सर्वस्व लुट्ने माफिया निजी बैंकहरुलाई बहिष्कार गरौं । रा.बा.बैंक कृषि विकास बैंकहरु बाट कारोबार गरौं !
यिनी चोर नेताहरुको बोल्ने हिम्मत छोइन बरु देश बालेन को जिम्म देउ सरकार देश बालेन ले बानाउछ यो सबै हिम्मत बालेन म छ
Jay ghanti Jay rabi and Jay Nepal ❤🎉
jay rabi
God bless u rabi dai
Jay rabi jay ghanti 🙏🙏🔔🔔🔔🔔🔔
जित सत्यकै हुन्छ न्याए मरेको छैन
Jay rabi Jay ganati ❤❤❤❤❤🎉🎉🎉🎉🎉🌹🌹🌹🌹🌹💐💐💐💐💐❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🔔🔔🔔🔔Jay rabii
Rabi dai jindabad
Rabi❤
प्रस्तुति धेरै राम्रो छ पत्रकार ज्यु
जय रबि दाइ
Thik garechha
त्यो गोर्खा मिडिया रबि भन्दा पहिला सि ओ अर्कै ब्यक्ती थियो भने त्यो ब्यक्तिलाइ किन मुद्दा चल्दैन अनि त्यस ब्यक्तिलाइ किन छानबिन हुदैन।
🔔🔔🔔🔔🔔जय घन्टि
१२ बुध शान्ति सम्झौता पछि राजनीति दल खोक्रो रास्ट्रवाद हुन यसमा नेपाली जनता आसा भरोसा मान्नु बेकार हो mcc पास गर्ने नेताहरू ले देशको राष्ट्रियता कम्जोर पार्न चरम भ्रष्टाचार छ्
God bless you rabi sar 🇳🇵🔔🙏
तपाईंको फ्यान हो म किनभने तपाईँको बाचन गर्ने शैली खत्रा इ छ
बैकलाई कारवाई गर्नुपर्छ घरजग्गालाई फिर्ता गराइनुपर्छ
मैले बुझ्न सकेनन देश एउटाै कानुन एउटै कसुर एउटै तर रबिलाई घुमाएर नै खतम पार्ने भयो
राजनितिक प्रतिसोध पुर्दाबाद !
नितिज राई तपाईं को हात मा है😮
जय रवि
वातस्तविक सहकारी ठग लाइ माया गर्ने निर्दोष लाई फसाउन राजनैतिक प्रतिशोध बारे जनतालाई राम्रोसँग थाहा छ ढुक्क हुनुहोस सत्य र सत्कर्म को जित सुनिश्चित छ ।
दुर्गा प्रसाइको कुरा बिस्तारै पत्यार लाग्दै छ
देस तहस नहस बनाको छन रुन मन लाग्छ
जसरि पनि रबिलाइ जाक्ने खेलहो होइन भने एत्रो महिनौ लाएर पनि कसरि प्रमाण भेट्दैन येदि ठहेकै होभने 🤔
Jaya ravi
खाए खाए देश वेचेर खाए
Good
Sahi
ऐमाले र काङ्रेसको अत्याचारले सिमा नाघिसक्यो सोच र मत परिबर्तन गरौँ ऐम्माले काङ्रेस आफै सक्किनेछन जनताले शान्ती र शुसासनको महशुस गर्न पाउनेछन
रिन लिएपछी किस्ता तिर्न सक्नुपर्छ
जय रबि भाइ जय घण्टी 🔔🔔
दुर्गा प्रसाईले भनेकाे त ठिकै रहेछ
jay Ravi jay 🔔🙏🙏💪🔔🔔🔔
यस्ता बैंकको लाइसेन्स खारेज गर्नुपर्छ
ऋण लिने बेला म्याउ म्याउ गर्दै लिने अनि अहिले सडकमा आएर हुन्छ?? .. ऋण लिनु पुर्ब त्यहाँ भित्रको नियम अनि सर्त पढ्नु पर्छकी पर्दैन? स्मरण रहोस कुनै बैंक कसैलाई फ्रिमा पैसा दिनु बसेको होइन.. बैंक फाइदा कमाउनु बसेको हो l यदि समयमै किस्ता बुझाउदै आएको थियो र बैंकले जग्गा लिलामी गरेको हो भने त्यो बैंकलाई आगो लगाई दिदा हुन्छ 🙏
प्रधानमन्त्रीले आदेश दिए म लिपुलेक जान्छु।
Jay Rabi jay ghanti
रावल जी निस्कासन हो, रावलको घमण्ड उम्लिएको हो, पाटी भित्रै रहेर पाटी खुईल्याउनु उनको नकाम हो।
देशको स्वाभिमान बिक्री भै सकेको छ
यो मेनिजर ल।इ ठगी मुद्दामा उजिर गर
ज।न क।री ऋण ल।इ न दिइ
सम्पति लिल।म गरने कसको न।म गयो
नेपाल सरक।र ब।ट फिर्ता गर्नु पर्छ
सहक।री बैंक सबै ख।रीज गर नेप।ल
सरक।र ले अनुमति दिदा आज यो
अवस्था सिर्जना भयो सम्पति र।सट
बैक जिम्मा हुनु पर्छ सहक।री बैंक
हट।उ
पहिला माओवादीको सपोर्ट पाएर संसदमा कुर्लिएका हुन् केपी ओली अहिले कांग्रेसको साथ पाएपछि बोल्न पनि सकेन यही त हो नि अर्काको काँधमा चढेर अर्कोलाई बन्दुक हान्न सजिलो हुन्छ इ काध छोडेपछि घुइँटा हानेको बन्दुक आकाश तिर जान्छ। यही हो केपी ओलीको राष्ट्रवाद।
बैंकमा राखेको जग्गा बैंकले कसैलाइ पास दिँदा जग्गाधनिको दस्तखत, राजिनामा, वडाको सिफारिस,चौकिल्ला चाहिदैन?? म जग्गा बुटवल शाखा राखेकोछु 😮
कुटनिति सरकार भयेशि कैले सुखा पाउदैन जनताले टिचार ले जस्तो सिखाउछ बिदरथिले तेसतै सिखछान तेहि भयेरा नेता भेरि भेरि चिटार भयेसि जनता पानी तेशतै हुनेछन्
एन आइ सि एसिया र सिद्दार्थ बैंक बाट सबै नेपाली ले पैसा झिकौ
जय देश जय घन्टी🔔🔔
ओली को जजतिती भो रबी लाई नियाय दिनु पर्छ अदालत ले रबी लाई राजनीतिक सादेको नै हाे
रबि लाई साह्रै अन्याय भयको छ अरु ले कंरेस एमाले मिलेर ठगेको सहकारि रबि लाई दोस्
ओलीको ध्यानै रबि लामिछानेको पछि छ।
यस्तो बैंकलाई स्थानियबासीले किन नहटाएको?
Good news
यिनी त ऋषि धमलाका कान्छा भाइ हुन सन्तोस बाइक थापा आज बल्ल अलिकति राम्रो समाचार बनायछन
न्याय सहाकारी ठगलाई होईन, गरिव सहाकरी पिडित जनतालाई दिने हो। भारतले नेपालको सिमाना मिचेको बिरोधमा पक्राऊ परेको हो र षडयन्त्र हुनलाई? खोई सिमाना मिचेकोमा चुईक्क सुनिदैन त।
Jay 🇳🇵
धर्मशास्त्रमा विश्वास गरौँ,