This is how Hyatt Hotel encorches public land ! ADB might be involved! मुद्रा अपचलनको जालो !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 มี.ค. 2024
  • Investigative video on how one of the biggest five star Hotel in Nepal encroached government land and making it their private. How are agencies fighting with business tycoons to get it back. Another case of biggest fra*ud.
    #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Video and Thumbnail: Dipjol Pathak
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    Reference Materials:
    epaper.ekantipur.com/nepal/20...
    hr.parliament.gov.np/uploads/...
    taragaonmuseum.com/wp-content...
    annapurnapost.com/story/76062/
    cijnepal.org.np/saraf-pandora...
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 721

  • @Sandip2-nembang2
    @Sandip2-nembang2 3 หลายเดือนก่อน +355

    टंक सरको हरेक भिडियो नछुट्याई हेर्ने कोको हुनुहुन्छ

    • @dipakbk2459dipa
      @dipakbk2459dipa 3 หลายเดือนก่อน +4

      machai philo no hola malai ta sarai man pani parchha ani bujna pani sajilo tara video alik chhoto chha lamo banaya pani huntiyo

    • @DST9061
      @DST9061 3 หลายเดือนก่อน +2

      me 🙏

    • @anupdhakal4855
      @anupdhakal4855 3 หลายเดือนก่อน

      म छु🎉

    • @nepalpubggaming1584
      @nepalpubggaming1584 3 หลายเดือนก่อน +1

      म छु

    • @karnalama872
      @karnalama872 3 หลายเดือนก่อน

      म पनि छु है

  • @surajadhikari2640
    @surajadhikari2640 3 หลายเดือนก่อน +38

    टंक सर नमस्कार !
    तपाईंले आफ्नो जन्मभुमि प्रती जुन सत्कर्म गर्नु भएको छ त्यो एकदम उदाहरणिय छ । नेपाल को कुनै टेलिभिजन सङ सहकार्य गरेर प्रसारण गराउने ब्यबस्था मिलाउनुस ! यी कुरुप हरु का अनुहार नेपाली हरुको घर घर पुर्याउनुपर्छ ।

  • @forexnep
    @forexnep 3 หลายเดือนก่อน +87

    तपाईं को खोज पत्रकारिता लाइ मेरो नमन छ ।

  • @anmolsapkota9671
    @anmolsapkota9671 3 หลายเดือนก่อน +35

    रबि दाइ ले टंक सर को खोज मुलक भिडियो हेर्दै कार्बाही अगडि बडाउदै गर्नु पर्छ

  • @dineshbomjan1604
    @dineshbomjan1604 3 หลายเดือนก่อน +8

    यि लुटेराहरु लाई अब नाङेझार बनाउनु पर्छ ।
    जैल कोच्नु पर्छ ।

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec 22 วันที่ผ่านมา +4

    तपाईं को खोज पत्रकारिता लाइ मेरो नमन छ । यी लुटेराहरुको पर्दाफास गर्देकोमा धेरै धेरै धन्यवाद ।।।।यिनलाई नाङ्गो बनाएर बाटो बाटो लखेट्नु पर्छ।

  • @suryagurung7829
    @suryagurung7829 3 หลายเดือนก่อน +39

    हजुरको पत्रकारितालाई उच्च सम्मान

  • @sujannepali4626
    @sujannepali4626 3 หลายเดือนก่อน +23

    सर जानकारी दिनुभयो को लागि धन्यवाद दिँदै नेपालको र नेपाली जनताको लागि हजुर यक होनाहार नेपाली जनता हुनुहुन्छ ❤❤❤❤❤❤

  • @santoshrajpaudel2689
    @santoshrajpaudel2689 3 หลายเดือนก่อน +21

    टक सर भण्टचार बिरोधि vedio ल्याउनु भएर जनतालाइ सुसूचित गर्नु भएको मा धन्यवाद अझै यस्ता vedio ल्याउनु होला तपाईं को खोज गर्नै शैली धेरै राम्रो छ देश बचाउने तपाई हामी जस्तै मान्छे ले हो

  • @krishnashrestha9353
    @krishnashrestha9353 3 หลายเดือนก่อน +20

    यी लुटेराहरुको पर्दाफास गर्देकोमा धेरै धेरै धन्यवाद ।।।।यिनलाई नाङ्गो बनाएर बाटो बाटो लखेट्नु पर्छ

  • @rajib2876
    @rajib2876 3 หลายเดือนก่อน +20

    सरकार नै नेपालीको हातबाट बिदेशिको हातमा गएको छ ! माफिया र मारवाडिको हातमा देशको अर्थतन्त्र र सॅाचो छ ! नेपाललाई बिस्तारै-बिस्तारै टाट पल्टाउदैछन !नमन टंक दाजु 🙏जय नेपाल🇳🇵🫡

  • @sushil7567
    @sushil7567 หลายเดือนก่อน +2

    गुड छ हजुरलाई प्रसारकका नीम्ती सलामछ जय नेपाल जय युबालाइ पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई राजानैचाहीन्छ

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 3 หลายเดือนก่อน +125

    अदालत नै भ्रष्टाचारी र भू माफिया को गुलाम ! के लाग्छ? अदालत का ठेकेदार तिनै!

  • @shailendrajoshi4766
    @shailendrajoshi4766 3 หลายเดือนก่อน +28

    👏👏👏👏 धन्यवाद सर।। रबि लामिछाने गृहमन्त्री छन यिन को ध्यान जावस।। धन्यवाद

  • @worldpeaceok
    @worldpeaceok 3 หลายเดือนก่อน +15

    True Nepali Patriot Tanka ji lai salute and full support. Keep going.

  • @user-hk2eh5ec1o
    @user-hk2eh5ec1o 3 หลายเดือนก่อน +10

    म पनि सधै खोजेर सुन्छु,हेर्छु।नेपाली जनता लाई आँखा देखाउने एक राष्ट्रप्रेमी ,साहसी पत्रकार ।

  • @PmG-fe9de
    @PmG-fe9de 3 หลายเดือนก่อน +22

    नियम कानुन केही नहेरी पहिले बालेनको डोजर हान्नुपर्छ अनि मात्रै नियम कानुन अदालत जानु पर्छ ।

  • @rajubhandari6399
    @rajubhandari6399 3 หลายเดือนก่อน +28

    यो दाजुले नछोड्ने भए,🤣🤣🤣
    धन्यवाद दाजु

  • @sarojthapa524
    @sarojthapa524 3 หลายเดือนก่อน +24

    कानुन सर्वसाधारण र साेझा जनतालाई लाग्छ ।

    • @subhash7408
      @subhash7408 3 หลายเดือนก่อน

      ❤❤❤

  • @reetbhatt
    @reetbhatt 3 หลายเดือนก่อน +10

    यति धेरै भ्रष्टाचार का काण्डहरु तपाईं ले रात दिन नभनी खोजिगरेर हामी माझ ल्याउनु हुन्छ तर के गर्नु टन्क जि सम्बन्धिनत निकाय ले नै कारबाही र छानबिन नगरिदिदा कान्ड हेर्ने र चित्त बुझाउने काम मात्र भाछ । जे जस्तो भए पनि केही हद सम्म नराम्रो नियत भएका मान्छेहरु को चिरफार गरेर धेरै नेपालि सामु पहिचान गराउनु भएको छ ,त्यस्को लागि धन्यवाद ❤

  • @npbonsaii
    @npbonsaii 3 หลายเดือนก่อน +16

    हजुरको भिडियोले दिने जानकारी धेरै अमूल्य छ। धन्यवाद!!

  • @arjunmijar5331
    @arjunmijar5331 3 หลายเดือนก่อน +5

    दाई हामि बुज्दैइ छौ सबै कुरा कसरि हामि गरिब जनता गारिब हुदै गयेको र धनि झन धनि हुदै गयेको ! र म यो पनि बुज्दै छु कि देशलाई कसरि private company ले चलाउदै छ भन्ने ! तर हामि सबै कुरा जानकार भयेर के गर्ने दाई थाहा हुने चुईक्क बोल्दैन ! सरकार पनि कायेर छ राजनितिक अस्थिरता पनि तेति नै छ ! तपाईं का यि भिडियो हेरेर थाहा हुदै छ कि देश कस्तो बिकराल अवस्था तर्फ जादै छ! अब दैब ले नि शुदार गर्न नसक्लान जस्तो छ !🙏

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 3 หลายเดือนก่อน +38

    खोज्दै खोतल्दै जाने हो भने यो देशमा अछुतो कोही छैन। संविधान कानून नै संशोधन गरेर भ्रष्टाचारीहरुको लागि कठोर कानून निर्माण गरिनुपर्छ। नत्र यो भ्रष्टाचारको प्रक्रिया रोकिदैन।

    • @green_earth2023
      @green_earth2023 3 หลายเดือนก่อน

      ब्यापारी अनि भ्रस्ट नै संसद बन्दै कानुन फेर्दै (रातारात, जनता सुतेको बेला), के गर्नु ??

  • @deep.deep143
    @deep.deep143 3 หลายเดือนก่อน +6

    नेपालको सरकारमा जाने अहिले सम्मका हरेक ब्यक्ति लोभी पापी र दलाल हरु भएको कारणले सरकारी जग्गा पैसा र देश नै बेचिसके यिनिहरुलाइ जतिचाडो लखेट्यो उतिचाडो हाम्रो नेपाल सुरक्षित हुन्छ😢

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 3 หลายเดือนก่อน +8

    सत्य तथ्य खबरको लागी धन्यवाद टंक सर ❤❤❤❤

  • @sauravsaurav-vw6kc
    @sauravsaurav-vw6kc 3 หลายเดือนก่อน +12

    दाजुको भिडियो मा लाईक पनि गरुम है सबै जनाले 🇳🇵🇳🇵❣️

  • @Anticorr318
    @Anticorr318 3 หลายเดือนก่อน +10

    पढेलेखेका दलालनै दलालले चलाएको देशमा अनपढको पौराख र पसिना पिएर कती दिन बाँच्छौ ! मानब तस्करी भुमितस्करी, राजनीतिक तस्करी, प्रशासनिक तस्करी, न्यायिक तस्करीले गाँजिएको देशमा सहयोग दिएर अझ बढी तस्कर उत्पादन गर्ने बिदेशी दात्री राष्ट्रहरुलाई धिक्कार छ !

  • @GopalJBista
    @GopalJBista 2 หลายเดือนก่อน +1

    😮😮😮😮😮😮 सरकारले यो जग्गा पुर्णरुपमा फिर्ता लिनुपर्छ र दोषीलाई कार्वाहि गरियोस्।सम्पुर्ण जानकारीको लागि धन्यवाद सर्।

  • @parbeshmagar7754
    @parbeshmagar7754 3 หลายเดือนก่อน +6

    सहि र सत्य तथ्यको उजागरन को सुरुवात!

  • @user-rb3zd2px3l
    @user-rb3zd2px3l 3 หลายเดือนก่อน +2

    प्रमाण सहित प्रस्तुत गर्नु भएकोमा तपाईको प्रस्तुतिलाइ सलाम गर्छु।
    सबैको जय होस,जय नेपाल।

  • @rewatirai6081
    @rewatirai6081 3 หลายเดือนก่อน +11

    Naya janakariko lagi dhanyabad .

  • @PriyansW
    @PriyansW 3 หลายเดือนก่อน +23

    आज गणतन्त्रका नेताहरूलाई कुर्सी छाड्न जति मुश्किल देखिन्छ, तत्कालीन समयमा राजाले राजगद्दी छाड्नु, जनताका नासो जनतालाई नै सुम्मिन्छु, तिमीहरूले मुलुकलाई विकास,निकास देउ भन्दै गणतन्त्र स्थापना हुन मद्दत गर्नु, सानो हृदयले त्यो सम्भव थिएन। हाम्रोजस्तो भुराजनितिक चपेटामा परेका मुलुकलाई राजा सबैको साझा हुनुपर्छ। राजा ले त्यो बेला चाहेको भए vladmir lenin या अरु धेरै तानाशाह जसरी आफ्नो राजगद्दी बचाइसक्थे तर त्यो बेला राजा ले मेरो जनता काे खून न जाओस् सोचेर सजिलै संग राजगद्दी xodya हुन्,tesaile aba raja chahinxa ra janata le direct vote diyeko manche le PM bannu parxa.,

    • @roshandahal2016
      @roshandahal2016 3 หลายเดือนก่อน +1

      किनकी राजनितीका दलाल नेताहरुले जनतालाई बिभिन्न पार्टीमा विभाजित गरेर दिमाग भुटिसकेका थिए

    • @NeymarjuniorA
      @NeymarjuniorA 3 หลายเดือนก่อน

      राजा आएर खि नपिदैन, लुट्न राजा हुँदा नै सुरु भएको थियो, अलिकति गिदी खेलौं नत्र अर्को युद्ध होला

    • @PriyansW
      @PriyansW 3 หลายเดือนก่อน +1

      Now i realise ki Rabi ko party vanda Raprapa is 100 times best,sabai jana research ni garnu yo kura ma ra maubadi ko Secret letter ni leak vaya rahexa tara dherai lai thaha xaina,hope garau ki dherai lai thaha hos,नया पार्टी नयै झन्डा , देश लुट्ने पुरानै धन्दा
      लाज पनि लजाउने गरि हाम्रा भगवानrabi गएछन मन्त्रि बन्न
      आज देखि १७००२ पनि जायेज , टी आर सि पनि ठिक र MCC एउटा क्रान्ति vayo rabi ko party ko lagi,kasaile halla gardaima teslai support garnu hudaina,baburam bhattrai ni PHD ho ra prachanda ni BSC ho ra rabi ni so called educated ho tara yini haru aafno buddhi ko sahi use gardainan ,hijo raja hatauna ra desh barbad parna dherai sadyantra vaya thiyo. Yo Nepal lai rajsanstha le banaya ho prachanda ka maubadi le hoena ,, Tech tanka ko channel ra wikileaks ma xa proof ,hope garau xittai satya ko lagi aandolan hos.,/
      @@NeymarjuniorA

    • @PriyansW
      @PriyansW 3 หลายเดือนก่อน

      PN Shah ko 3rd generation samma desh akikaran Vaya thiyo ani tespaxi 104 barsa Rana haru le Desh loote,the congress le 2017 samma, raja Mahendra ko Bela Nepal ko izzat ra bikas dherai thiyo, raja Mahendra navaya vaye ahile Nepal ta India ko hunthyo ra Nepal ko national language Hindi hunthyo.tespaxi ni Janmat sangraha garne aat raja birendra le garya thiye tesma ni Panchayat le jityo,ani Thorai Chor jasle aandolan gare tyo dhekera haamra sojha raja le prajatantra lyaye.Maubadi lai samet aafno Janata ho vanera baksa diyeka raja Hun Tara timrai maubadi, Indian congress ra Cristian missionaries milera hatya kand garaye.Aafai sochana ki kaha Gaye teti raja le kholeka factory?Kaha gayo Tyo izzat?Gantantra ta desh barbad garna ra hat'yara haru lai xutauna garya ho,ek choti research garnus Raja le k k gare 20 panchayat kaal ma desh ko lagi,maubadi le galat lekhya itihas na padhnus,R@@NeymarjuniorA

  • @gopithapa7722
    @gopithapa7722 3 หลายเดือนก่อน +1

    टंक भाई ले आफ्नो देश बाहिर बसेर पनि लुटेरा हरु को भण्डार फोर गरेकोमा धन्यबाद।

  • @gmai.2030
    @gmai.2030 3 หลายเดือนก่อน +5

    म प्राय हजुर्को भिडियो हेर्ने गरेको छु । जुन एथार्थ छ । धन्यबाद ।

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 3 หลายเดือนก่อน +11

    जसले दश हजार भाडा मा मिलाएको हो त्यस लाई पनि पक्राउ गर्नुपर्छ

    • @KamalSharma-sy6jk
      @KamalSharma-sy6jk 3 หลายเดือนก่อน

      मरिसक्यो मान्छे

  • @shreeramthapa6885
    @shreeramthapa6885 3 หลายเดือนก่อน +8

    अब सबैकाे एक एक हिसाब हुनछ।अब कसैले पनि सरकारलाई झुकाउन सकदैन ।

  • @biduradhikari7914
    @biduradhikari7914 3 หลายเดือนก่อน +8

    जग्गा किर्ते गर्न सघाउने कर्मचारीलाइ अनुसन्धानको दायारामा ल्याउनु पर्च

  • @sagarjimee5393
    @sagarjimee5393 3 หลายเดือนก่อน +11

    Yo kura mayor balen sir ko samma pugnu parxa.

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 3 หลายเดือนก่อน +21

    भन्सारको राणाकालीन ठेकेदार कोइराला बाजे अकुतघोटाला गरी हिन्दुस्तानमा भूमिगत व्यापार, राजनीतिमा लगानी, जेठो छोरा प्रम बाट कोशी नहर, माहिलो छोरा बाट गण्डक नहर अनि कान्छो द्वारा रूसले बनाइदिएका उद्योग बन्द, चीनले बनाइदिएको बाँसबारी, भृकुटी, हरिसिद्धि बेचिए!

    • @LoyalNepali
      @LoyalNepali 3 หลายเดือนก่อน

      सहि कुरो

  • @goofoff0726
    @goofoff0726 3 หลายเดือนก่อน +5

    नेपाललाई धोस्त र खोक्रो पर्नेकाम
    धमिरा कर्मचारी, ब्यापारी र नेताहरुनै हुन्

  • @manzilstha0573
    @manzilstha0573 3 หลายเดือนก่อน +6

    Ma pani xu hai one of your regular viewer

  • @golgol5625
    @golgol5625 3 หลายเดือนก่อน +49

    बीचरा रबि लामिछानेलाई खतरा चेलेन्ज दिये फेरि। ग्रेट जोब मिस्टर टन्क्स, एक्सिलेन्ट।

    • @green_earth2023
      @green_earth2023 3 หลายเดือนก่อน

      @golgol5625 यो कुनै "कसैले कसैलाई च्यालेन्ज दिन " बनाको/खोलेको video होइन,,,अरुले गरेको चेतनामुलक कामको लाव लिन "भ्रम को खेति" गर्न नाखोजुम न हो "झोले" ले राजनीति गर्न खोजे जस्तो,,,दुइजना आफ्नै किसिमका विशेषता भाकाहरुको "नाम" कमेन्ट गरेर, "लडाउने खालको भ्रम" झोले को खेति को आसय नेपालीले कसरि नबुज्ने?

  • @rohitdeuja
    @rohitdeuja 3 หลายเดือนก่อน +14

    Bhai you are enlightening us with the dark secrets of these people .

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 6 วันที่ผ่านมา

    खोजमुलक पत्रकारिताकोलागि टंक सर प्रति नमन ।

  • @prahladkc2166
    @prahladkc2166 3 หลายเดือนก่อน +1

    Great job sir, हजुरले राष्ट्रकालागि गरी रहेको काम प्रसंसनीय छ, हामी आभारी छौं। लुटेराहरुले देश कसरी खाएका छन् भन्ने राम्ररी थाहा भयो, धन्यवाद।।

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 3 หลายเดือนก่อน +10

    रवि जी ले आदेश दिएको छ

  • @krishnadahal5411
    @krishnadahal5411 3 หลายเดือนก่อน +2

    एकदम राम्रो काम गर्ने हजूर प्रति धेरै धेरै धन्यबाद

  • @dhakshrestha2001
    @dhakshrestha2001 3 หลายเดือนก่อน +3

    CIB को भन्दा राम्रो खोज र अनुसन्धान गरि सत्य तथ्य जनतासामु ल्याईदिनुभएकोमा धन्यवाद।

  • @yuvrajchand707
    @yuvrajchand707 3 หลายเดือนก่อน +11

    la kati jana le like garxa...
    Jay nepal ❤

  • @rameshpuri5212
    @rameshpuri5212 3 หลายเดือนก่อน +4

    भ्रष्टाचारि ,ठगहरु , बिचौलिया तथा माफियाहरुलाई कठोर र निर्मम ढंगले कारबाही गर्नुपर्दछ ।

  • @change2change
    @change2change 5 วันที่ผ่านมา

    दमदार छ भिडियो । गर्व गर्छौ हामी यहाजस्ता युट्युबरहरुमाथि ! अघि बढ्दैजानुहोस ।

  • @bhanubhandari717
    @bhanubhandari717 3 หลายเดือนก่อน +3

    टंक सर भुमिहिन , भुमिसुधार आयाेग, अब्यकस्तित बसाेकास , ऐलानी जग्गाकाे किनबेच काे बारेमा खाेज अनुसन्धान गर्नुहुन जानकारीकाे लागि अनुराेध छ।

  • @Psyren556
    @Psyren556 3 หลายเดือนก่อน +12

    Great job !
    thank you for this video ❤

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 3 หลายเดือนก่อน +12

    अपराधी हरू लाई पक्राउ गरी अनुसन्धान गर्नुपर्छ

  • @deepakpoon9679
    @deepakpoon9679 3 หลายเดือนก่อน +6

    Salute xa tapai ko research lai abo ko naya grihamantri le k gardo raixa herou? Balen lai sath diney ki prachande ko aagya palan garne ho?🙏🇳🇵

  • @bijayrai6859
    @bijayrai6859 3 หลายเดือนก่อน +45

    आइले सम्म न्छुतै हेर्ने जति यता।

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 3 หลายเดือนก่อน +7

    त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।

  • @oshostha3490
    @oshostha3490 3 หลายเดือนก่อน +1

    greate job tank sir ... भ्रष्टाचार त अहिले मात्र भनेको त पहिला देखि नै चरम रुपमा हुँदो रहेछ

  • @manojlopchan501
    @manojlopchan501 3 หลายเดือนก่อน +8

    कथित भौमान गृहमन्त्रीले यो विषयलाई उत्थान गर्ला कि नगर्ला???

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 3 หลายเดือนก่อน +1

    तपाईंको खोज पत्रकारिता को लागि नमन स्र 🙏🙏🙏

  • @user-wb5xb5wf4w
    @user-wb5xb5wf4w 3 หลายเดือนก่อน +2

    टंक सरको भिडियो हेर्नुको मज्जा बेग्लै हुन्छ

  • @PriyansW
    @PriyansW 3 หลายเดือนก่อน +5

    Now i realise ki Rabi ko party vanda Raprapa is 100 times best,sabai jana research ni garnu yo kura ma ra maubadi ko Secret letter ni leak vaya rahexa tara dherai lai thaha xaina,hope garau ki dherai lai thaha hos

    • @krishnamurari3110
      @krishnamurari3110 3 หลายเดือนก่อน

      पछिल्लो समय नेपाली नागरिकहरु काङ्रेस र एमाले , माओवादी देखेर दिक्क थिए । त्यसैले स्वतन्त्र नागरिकहरु रा प्र पा लाई भोट दिने पक्षमा थिए । राप्रपा लाई जसरी पनि रोक्नु थियो अमेरिकीलाई । त्यसैले स्वतन्त्र नागरिकलाई भ्रममा पारेर स्वतन्त्र शव्द राखेर अमेरिकी दलालहरुले राप्रपा रोक्न रास्वपा जस्तो पार्टी खोले । जनता त भेडा नै हो । भेडाहरुको देशमा चतुर स्यालको रजाइँ ।

  • @santoshbhattarai6458
    @santoshbhattarai6458 3 หลายเดือนก่อน +1

    हरेक भिडियो सत्यमा आधारित छ। big fan

  • @bhimtamang6393
    @bhimtamang6393 3 หลายเดือนก่อน +8

    Keep it up👏🏼👏🏼👏🏼

  • @dipuzs2.0
    @dipuzs2.0 3 หลายเดือนก่อน +2

    धन्यवाद टंक दाजु यस्तै खोज मुलक भिडियो अरु पनि हेर्ने इच्छा छ। बनाउदै गर्नुस सुबकामना ❤🎉

  • @okOk-sm7mq
    @okOk-sm7mq หลายเดือนก่อน

    सर नमन हाेईन सादर नमन पहिलाृे कुरा झाेले हरूलाई उधाडगाे बनाई सकनु भयाे अपराधीक मनाेभावना भएका लाई याे कुरा पचदैन तपाईं सुरक्षीत रहन आगह गदछुयसरी नै नेपाल सकन झाेलेहरू लागीपरेका छन यिनीहरू का अब समापत्तीका दिन गिनती मा छ धन्यवाद

  • @davidbhandari7597
    @davidbhandari7597 3 หลายเดือนก่อน +1

    Tanka Sir ले एन्फा र राखेप मा ब्याप्त भ्रष्टाचार र भातृ संघसंगठनको राजनीतिबारे नि video बनाउनु पर्यो। best of luck

  • @deepsharma9322
    @deepsharma9322 3 หลายเดือนก่อน +5

    Tanka ji laai information dine source Buearucracy kai koi maanxe hunu parchha, may be retired person

  • @devrajrai692
    @devrajrai692 3 หลายเดือนก่อน +1

    खोज पत्रकारिता भनेको यस्तो हुनुपर्छ ! कति मिठो तरिका ले प्रस्तुत भई भन्डाफोर गर्नु हुन्छ जय होस्

  • @user-ev7no5rz4q
    @user-ev7no5rz4q 3 หลายเดือนก่อน +1

    Tanka dai you are Hero ( Desh Premi)❤ Thank you Daaju 🇳🇵🥰

  • @gopaloli292
    @gopaloli292 3 หลายเดือนก่อน +5

    Very Very good and most importent or seriously thinks.

  • @gauravmagar6447
    @gauravmagar6447 3 หลายเดือนก่อน +2

    Sarai ramro , CIB haru ley ne hajur ko video haros❤❤

  • @deepakparajuli7552
    @deepakparajuli7552 3 หลายเดือนก่อน +6

    सरकार का कर्मचारि नै गलत हो

  • @ramjibista9891
    @ramjibista9891 3 หลายเดือนก่อน +1

    तपाईंको यो खोजलाई अझै व्यापक बनाउनुपर्छ ।

  • @gangathing1755
    @gangathing1755 3 หลายเดือนก่อน +4

    तिनै 11 जना माफियाको यात्रा होला नि टङ्क जि ।

  • @baniyabro41
    @baniyabro41 3 หลายเดือนก่อน

    यो तथ्यहरूले सरकारलाई नैतिक दवाव दिन सकोस। धन्यवाद टंक सर

  • @Kiransalesandmarketing
    @Kiransalesandmarketing 3 หลายเดือนก่อน +2

    आयो नयाँ धमाका

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 3 หลายเดือนก่อน +6

    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र धन्यवाद।

  • @rajniroula895
    @rajniroula895 3 หลายเดือนก่อน +4

    great jog sir

  • @ghanashyampoudel9296
    @ghanashyampoudel9296 3 หลายเดือนก่อน +2

    सरकारले चाहेमा गर्न सक्छ । फितलो र भ्रष्टताको कारण यस्तो भएको रहेछ ।

  • @zombie-mg3td
    @zombie-mg3td 3 หลายเดือนก่อน +2

    sahi baat through news article tanka sir yesta fatah haruko vandafor garnu bahoot jaruri cha 🙏

  • @user-ds5nb8wt8n
    @user-ds5nb8wt8n 3 หลายเดือนก่อน

    A country run by corrupts ! Thanks Tankaji for your bold effort to expose the frauds in the name of business in Nepal.

  • @chiyachautari2994
    @chiyachautari2994 3 หลายเดือนก่อน +7

    A follower and appreciator of your marvellous effective hard work and dedication. 🙏

  • @ashokmagar9948
    @ashokmagar9948 3 หลายเดือนก่อน +2

    म चाहिँ सधै हजुरको भिडियो को प्रतीक्षामा हुन्छु।

  • @ratanmalla1586
    @ratanmalla1586 3 หลายเดือนก่อน

    एकदमै सहि र सुचनामुलक भिडियो सर।

  • @prithbirai5432
    @prithbirai5432 3 หลายเดือนก่อน

    You are the real patriot of the country, Tanka Ji. Based on your investigation and evidence you have been giving right information to the people of Nepal and hence serving the nation. We all support your efforts to expose the hidden truth behind the crime and corruption

  • @tekthapa1093
    @tekthapa1093 3 หลายเดือนก่อน

    हाम्रो ब्यापार घट्ने , ठुलाको ब्यापार दिन दुना रात चौगुनाको कारण यस्तो पो रहेछ ! धन्यवाद tank sir

  • @mepawanmanandhar9919
    @mepawanmanandhar9919 3 หลายเดือนก่อน +1

    Great news..huge respect for you..keep going brother..

  • @psmnet7688
    @psmnet7688 3 หลายเดือนก่อน

    टंक सर तपाईँका प्रतेक भिडियोमा बिषय बस्तुसङ्ग आधारित भ्रष्टाचार एकदमै स्पष्ट रुपमा भण्डाफोर गर्नु हुन्छ राम्रो लाग्छ ।तर तपाँले बनाएका भिडियाे काे सुनुवाई हुन्छ कि हुदैन देशमा सबै भ्रष्टाचारीलाई नै संरक्षण गर्ने छन् । एक पटक तपाईंका भिडियो अहिलेका गृहमन्त्री सम्म पुर्याउनु पर्याे ।

  • @chupchap820
    @chupchap820 3 หลายเดือนก่อน

    धेरै राम्रो सुचना मुलक भिडियो धन्यवाद 👍️

  • @ranonepal6851
    @ranonepal6851 3 หลายเดือนก่อน +8

    yo deshko dalali garne main nai koirala pariwar hun..

  • @suryanepali8949
    @suryanepali8949 3 หลายเดือนก่อน

    टंक सर को खोज पत्रकारिता लाई सलाम छ ।

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 3 หลายเดือนก่อน +2

    धन्यवाद सर नयाँ खाेजकाे लागि ❤❤❤❤

  • @NeymarjuniorA
    @NeymarjuniorA 3 หลายเดือนก่อน

    Tanka ji हजुरलाई पनि बीरेन्द्र बनैदेलन, ख्याल गर्नु होला , विशेष गरी पहिला आफ्नै भित्रका सँग लडौँ यो अमेरिका तिरको चाई अलि पछि मात्र भिडियो बनाउनु होला। सारै चिन्ता लाग्छ हजुरको

  • @AslamAli-bz3zh
    @AslamAli-bz3zh 3 หลายเดือนก่อน

    टंक सर को video हेर्दा यो देश लुट्ने इनै मारवाडी नै हुन् जस्तो लाग्न थाली सक्यो
    यो देश मा पावर रह पैसा भयो भने जे नि हुने रहे छ

  • @user-eo2lf9pv4u
    @user-eo2lf9pv4u 3 หลายเดือนก่อน

    अति चेतना जानकारी मुलक video sir

  • @babukajishrestha1073
    @babukajishrestha1073 3 หลายเดือนก่อน

    टँक सरकाे नियमित श्राेता मध्ये म पनि एक हुँ । धेरै धेरै धन्यबाद ।।।

  • @hkrishna9686
    @hkrishna9686 3 หลายเดือนก่อน

    गजबको कार्य टंकसर निरन्तरता दिनुस

  • @MrKishorlimbu
    @MrKishorlimbu 3 หลายเดือนก่อน +1

    You are doing big service to Nepal. Best wishes.

  • @bidurkuikel5430
    @bidurkuikel5430 3 หลายเดือนก่อน +1

    सलाम छ हजुर लाई ।