Yo khadkaa matri KP oli ko foot kapy rahexa,aba janataale taha nalagaaya yastai bhrasta haru ajhai maulaaune bhayo.yasto fataahaa kuraa garne Oli jastai dekhiyo.
यो चोर हरु ले ३’४ ठाउमा मुद्दा हालिराखेको छ रबि जी ले पुरै न्याय पायो भनेर ढुक्का हुने ठाउ चही छैन काठमाडौ बाट फेरी पक्राउ पर्ने सम्भाबना छ हामी जनता जाग्नै पर्छ रबिको न्याय को लागि…
यो मन्त्रीले फेरी देश अध्यॅारो तिर लाने नै रहेछ। आज शक्तीको भरमा कुलमानलाई निकाल्न खोजे छ तर यो मन्त्रीले किन कुरा नबुझेको हो कुलमान त अधिकॅाश नेपालीको मुटुमा छ भनेर यस्तै भए अब आउने समयमा चॅाही जनताले लोप्पा खुलाउछ होला
really appreciated. both are genuinely presented. even Depak Khadka is accused..the way he present his interview is so manupulating ..salute man. akdam herna majja lagne ... Mr. Kharel is the the best ever.
कुलमान घिसिङ को अबकास हुनलाइ 7 महिना बाकी छ तर अर्को सरकार आएपछी फेरि कुलमान लाई ल्याउनु पर्छ इनि हरुलाइ खान दिनु हुदैन फेरि कुलमान घिसिङ लाई ल्याउनु पर्छ अर्को नया सरकार बनेपछी।
तिमिले यो नसोच्नु कि म केबल पत्रकार जगदिश खरेलसङ्ग बोलि रहेछु भनेर,तिम्रो कुरा तिम्रो त्यो भरौटेहरुले मात्र बिश्वास् गर्ला,तर करौडौ देशभक्त नेपाली जनताले नियालि रहेका छौं। त्यो दिन नआओस् कि सडकमा घिसारिने।
उर्जा मन्त्री अधिकारीले जे भन्छन् सबै झुट बोल्छन् ,कमसेकम सबै संस्थानहरु यस्तै नेताहरुले ध्वस्त पारे तर उर्जा क्षेत्र कुलमानले जोगाएका थिए अब उर्जामा पनि डुवाउन,खान मरिहत्ते गर्ने मन्त्री ,सरकार राम्रो र सक्षम मान्छेलाई होइन आफ्नो लाई रजगज गर्न दिने ।
यो देश को बिडम्बना नै भनौ, यस्ता लै पनि नेता मान्नु पर्ने । धिक्कार छ तिमि जस्ता भ्रस्ट भस्मासुर लाइ । अबि कॆइ समय पर्ख । तिमि हरु सकिने दिन आउदै छ। एक दिन सबै को हिसाब हुन्छ
नेपालको उर्जा मन्त्री भनेको दिपक खड्का जस्तो हुनु पर्छ उहाले नेपाललाइ छिटै उर्जा छेत्रमा धेरै प्रगति गर्नु हुनेछ विद्युत बिभागमा जस्ले राम्रो काम गर्नु हुन्छ उहाहरुलाइ एउटा ठूलो उपहार दिनु हुन्छ आफ्नो जिम्मेवारी बाट पद मुक्त गरि दिनु हुन्छ यो भन्दा ठूलो राम्रो काम गर्ने रास्ट भक्त सेबकको लागि के नै पो हुनु सक्छ र एउटा उदाहरण सबैको नजरमा कुलमान घिसिङ हो येस्तो प्रधान मन्त्री र उर्जा मन्त्री सायेद नेपाल पहिलो उपलब्धि हो
नोटले बनेका मन्त्री र भोटले बनेका मन्त्री धेरै फरक हुन्छ। नोटले बनेका मन्त्रीमा लगानी डुब्ला कि भन्ने चिन्ता हुन्छ। मुनाफा होला कि नहोला भन्ने कुराको चिन्ता हुन्छ। भोटले बनेका मन्त्रीमा आफ्नो मानसम्मान इज्जत जनताले दिएको भरोसाको माया हुन्छ।जो भ्रष्ट छ उसलाइ मन्त्री पद ,केपि उखाने को सुसासन!जो इमानदार छ उसलाइ गल्हत्याउने , अहिले कुल मान लाई बिजुलीको बक्यौता उठाउन नदिएर ,आफै खाने ,नेपाल मा लोडसेडिङ गराएर इन्भर्टर आयात गराउने,र कमिसन खाने होडबाजी चलाउदै छ उखाने को यस्तो छ देशको हालत।
यो दीपक खड्काले प्रत्येकचोटि सरकार सरकार कमजोर छ। सरकारसँग छैन भनेको भने गरेको सुन्छु। सरकारमा बसेर सरकारको सम्पत्ति सोह पारेर भ्रष्टाचार गरेर लिएर गएर आफूले कुमलाउने सरकार कमजोर छ भन्ने . आफू र आफ्ना वरपराकालाई धनी बनाउनलाई यति जालझेल गर्दो रहेछ यिनीहरुले
हावा कुरा! अदालतले नै तिर भने पछि यत्राको अर्को अर्को आयोग ? अदालत पनि नमान्ने यो राजा हो?? जनतालाई अन्धकारमा राखेर उद्योगलाई दिएको बिजुलीको पैसा तिर्नै पर्छ। 😡
मन्त्रीले जेभने पनि अदालतले उठाउनु पर्ने भनेर फैसला गरेको छ र त्यही बक्यौता उठाउन नदिने मन्त्रीलाई कसरी सही हुनसक्छन् ? सबै संस्थानलाई घाटामा पार्ने सरकार उर्जा क्षेत्रलाई समेत डुवाउन र कमिसन खान मात्रै जानेको किन नभन्ने ?
याे अपराधि हाे देश र जनताकाे लागि घातक छ
Yo khadkaa matri KP oli ko foot kapy rahexa,aba janataale taha nalagaaya yastai bhrasta haru ajhai maulaaune bhayo.yasto fataahaa kuraa garne Oli jastai dekhiyo.
84 दिनमा रवि दाईले न्याय पाउनुभयो। 84 मा देशले न्याय पाओस्। हार्दिक बधाई छ।🌹
यो चोर हरु ले ३’४ ठाउमा मुद्दा हालिराखेको छ रबि जी ले पुरै न्याय पायो भनेर ढुक्का हुने ठाउ चही छैन काठमाडौ बाट फेरी पक्राउ पर्ने सम्भाबना छ हामी जनता जाग्नै पर्छ रबिको न्याय को लागि…
यी पत्रकार अभिनन्दन गर्न लायक छन
पत्रकार यस्तो हुनु पर्छ सलाम छ ।
चाेर जस्ताे छ हेर्द ।
Gu khane dimag
😂😂😂😂
chor matra hoina " diunsai rakshi khayek rata rata danka jasto dekhinchha'" !!!
चोर मात्र हो र अपराधी र देश र जनता को लागि घातक भ्रष्ट हो सर।
पाकेत मरा चोर हो यो
यो आफै भ्रष्टाचारको आरोपि मन्त्री हो उसले र केपि ले मिलेर कुलमान घिसिङ ज्युलाइ निकाल्न खोजदै छन सबैले बिरोध गरौ 🙏🙏🙏धन्यवाद पत्रकार ज्यु 🙏🙏🙏🙏🙏🙏
भ्रष्टाचारको मुद्दामा फाँसी दिनुपर्ने मान्छे लाई मन्त्री मान्नु पर्ने हामी नेपाली कति दुभाग्य छौ
यो अपराधी हो सबै ले आ आफ्नो ठाउँ बाट यो दिपक खड्काको राजिनामा माग गरौ कुलमान घिसिङ ज्युलाई स्पोर्ट गरौ जय नेपाल 🙏🙏🙏
चोर मन्त्रीलाइ माननिय के भन्नु
Exactly
सही
जनताले गु खायपछि त माननिय भयनन्
पत्राकर मध्य जगदिश खरेल र अपिल त्रिपाठी मलाई सारै मनपर्छ ❤
अपिल , जगदिस , भुषन दाहाल र राजेन्द्र बानियाँ यी हुन देशका पत्रकार अरु सबै झोले कोइ देउवाका कोइ ओलिका कोइ प्रचन्डेका पत्रुकार
@@DeuGhaleरक्सि बोल्दैछ
Yesto mantri deshama rahunjel deshko urja chetrako ta kalyan garcha.. yellai 84 ma jantale nikslnecha.. kulman sir ta feri jantale leunechan.
संखुवासभा बाट यस्का विरुद्ध चुनाब लडन तयार हुनुस है पश्चिम बाट आउँछु है।
Rai limbu le vote dieu .ahela ghado vo curroption
@pongchong8883 pakai pani.!
जगदिश जी ..... हाम्रो मन को सवाल राख्नु भएकोमा धन्यवाद....आफ्नो पेशा पर्ती ईमान्दारिता छ तपाँईमा ...किप ईट अप👍
कुलमानले लोडसेडिङ हटाएको हेर्न सकेन यो निकम्माले।देश समृद्ध भएको देख्न सक्दैन यस्तालाई।
आहा देशको गहना जगदीश खरेल जि तपाइँ लाइ सल्युट छ तपाइँले सोधेको कुरा जनताको प्रस्न हुन यो अहिलेको बहुमतीय सरकार सहमतीय भ्रष्टाचार हो /
कुलमान लाई हटा तलाई जुत्ता हान्ने हो।।
पत्रकार ज्यु लाई सलाम छ।
एउटा सच्चा पत्रकार जगदिश 🙏🙏
कुलमानकाे खुटामा राख्न नि नसुहाउने मान्छेले ठुलाे कुरा गरया छ लात हानेर पठाउ न कसैले
होइनहोउ येस्तै येस्तै मान्छे मन्त्रि बन्नु पर्ने ???? कठै हामी नेपाली !!
Namaskar journalism
Jagdish sir
U r right
मन्त्रीको बोली सुन्दै पुरा डराएर केही कुरा लुकाएर बोलिरहेको जस्तो लाग्छ केही काण्ड त गरेकै हुनुपर्छ पक्कै😂
दुई प्याक लगाअर आएको छ!
कांड गरेको हुनुपर्छ होइन सर कैयौं कांड गरेको छ यो भ्रष्ट दलाल ले।
कमिला मर्ने समय आएपछि पखेटा पलाउँछ रे।यी मन्त्री र सरकारका पखेटा पाएजस्तो छ।कुलमानलाई हटाउँदै छन्।❤❤❤❤❤❤❤❤❤❤❤
Yo chutiya lai laat hanera nikalnu parcha
रक्सि खाएको मान्छेसॅंग जगदिश सॅंग मेरो गुनासो होला न होला भोली मेरो गुनासो हुनेछ! कुलमान हैन आफ्नो सोच्नुस जगदिस जि!
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
के लेख्या मैले त बुझिन ? ?
यस्तो फटालाई तह लाउने जगदीश ज्यू को प्रश्न छ
कुल मानको बारेमा खरो question गर्नु भो धन्यवाद छ पत्रकार सर लाई ।
कुलमान सर ले गरेको राम्रो कामलाइ नि यो चोरले जस दियेन अब लास्टमा जनताले जब सम्म् येस्तालाइ बाटोमा घिसारेर पिट्न थालदैन इनिहरु सुदृदैन
Jakdhish sir 🙏🇳🇵🇳🇵
पत्रकार लाइ स्यालुट छ
Good patrakar tapai
यस्ता नैतिकहिन ब्यक्तीले ईमानकाे कुरा गर्दा लाज पनि नलाग्ने रहेछ।शक्तिकाे आडमा जनताकाे आँखामा छाराे हाली राछ।
यो मन्त्रीले फेरी देश अध्यॅारो तिर लाने नै रहेछ। आज शक्तीको भरमा कुलमानलाई निकाल्न खोजे छ तर यो मन्त्रीले किन कुरा नबुझेको हो कुलमान त अधिकॅाश नेपालीको मुटुमा छ भनेर यस्तै भए अब आउने समयमा चॅाही जनताले लोप्पा खुलाउछ होला
लुटेर हो, लुट्न पाउँछ भनेर उर्जा मन्त्री बनेको, कुलमान ले लुट्न दिएन अनि कुलमानलाई निकाल्नु पर्छ भनेर भुक्दै छ,
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@@Suzayn-u8l देखा न त कुलमानको दोष, झोले मुजि,
@@Suzayn-u8lभ्रस्टचारिहरुको डम्पिङ्गसाईड पार्टि बामाले कांग्रेसको झोलेहरुले बोल्ने भाषा तपाईबाट आउनु दु:खद छ।
really appreciated. both are genuinely presented. even Depak Khadka is accused..the way he present his interview is so manupulating ..salute man. akdam herna majja lagne ... Mr. Kharel is the the best ever.
Yo केपी को दाइने गुलो हो । कुल्मान जि निस्के लगत्तै देश ले अन्दाकार छाउने छ ।।।
Kp haina sherbahadur ko
Gulo hoina gedo ho tyo ni kaam nalgne
😂😂
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
E. Fataaha. Haru bhanda. Tw. Kulman. 100/. Sai. Xan
यो मन्त्री लाई 84 मा जनताले कार्वाहि गर्नै पर्छ
१६ अर्ब र स्काउटको जग्गाको बिषयमा खरो रुपमा प्रश्न गर्नुपर्यो जगदिश सर
विद्युत प्राधिकरण दुहुनो गाई हो ।मन्त्री त्यहाँ खोचे थापेर दुध खाने रहर पुरा गर्न जाँदै छन् ।❤❤❤
यो अपराधी हो देश र जनताको लागि घातक छ
Good patrakar sir🎉🎉🎉
जगधिश सर लाई माने ❤❤
Patrakar. G. Hajur. Lai. Naman. 6. Kati. Ramro. Question. 6. Hajur. Ko. ❤❤❤❤❤❤❤❤❤
वाउ good question jagdis sir..yasko pni dhoti khuskine din chaadai aaudai chh...
कुलमान घिसिङ को अबकास हुनलाइ 7 महिना बाकी छ तर अर्को सरकार आएपछी फेरि कुलमान लाई ल्याउनु पर्छ इनि हरुलाइ खान दिनु हुदैन फेरि कुलमान घिसिङ लाई ल्याउनु पर्छ अर्को नया सरकार बनेपछी।
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@@Suzayn-u8lkhate
यो मन्त्री मान्छे हेर्दै डाका जस्तो देखिन्छ यार
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
तलाई काङगरेेसकाे हनुमान@@Suzayn-u8l
@@Suzayn-u8lkulmanko mulyankan garne ta sadak xap ko ho khatey
अभिभाबक को ठाउमा बसेर चिन्दैन जान्दैन थाहाँ छैन भनेर शु ख पाइन्छ जनता हरु ले मुल्यकान गरीरहेछ
बाघ खोरबात बाहिर आई सक्यो अब तिमीहरु स्याल दुलो भित्र लुकेपनी बाघले छोडने वाला छैन
ठग हो के भनेको झोले ब्रो
😂😂😂 घन्टे लाइ थाहै छैन सरकार ले स्याल बनाइसक्यो भनेर
@@JM-rc5xvta Lai pane tai ho same comment
@@maheshsh617ta muji sanga k proof xa jhole Rabi thag vanera? Ta machikne pani thag nai hos bina proof vanna paye ta.
@@JM-rc5xvTa jasto ukhaneko gu khane jhole ko lagi chahi syal hola
तिमिले यो नसोच्नु कि म केबल पत्रकार जगदिश खरेलसङ्ग बोलि रहेछु भनेर,तिम्रो कुरा तिम्रो त्यो भरौटेहरुले मात्र बिश्वास् गर्ला,तर करौडौ देशभक्त नेपाली जनताले नियालि रहेका छौं। त्यो दिन नआओस् कि सडकमा घिसारिने।
माननीय मन्त्रीज्यू एक पटक ऐना हेर्दा राम्रो।
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@@Suzayn-u8lभ्रस्टचारीहरुको डम्पिङ्गसाईड पार्टि बामाले कांग्रेसका झोलेहरुले बोल्ने भाषा तपाईबाट आउनु दु:खद छ
skut ko kura sodnuhos patrakar ji
Kasto ramro questions Jagdish ji, you are great!!!
उर्जा मन्त्री अधिकारीले जे भन्छन् सबै झुट बोल्छन् ,कमसेकम सबै संस्थानहरु यस्तै नेताहरुले ध्वस्त पारे तर उर्जा क्षेत्र कुलमानले जोगाएका थिए अब उर्जामा पनि डुवाउन,खान मरिहत्ते गर्ने मन्त्री ,सरकार राम्रो र सक्षम मान्छेलाई होइन आफ्नो लाई रजगज गर्न दिने ।
wow xa interview !
यि मन्त्री डराएर वोल्दैछन त्यो
कोट टोपी सुरवाल, अनुहार सवै भ्रष्टाचारको फिलमा देखिन्छन है !
कुलमान लाई खेदो खन्नु को कारण प्रस्ट छ
चाेरकाे कुरा सुनेर पछि लाग्दा चाेर नै भाेईन्छ जस्तो लाग्यो
जनताले मन्त्रीको कुरा पत्याउनिवाला छैनन
याे जनावर लाई जनताले नहटाए सम्म देश ले न्याय पाउँदैन फेरि अँध्यारो मैं बस्नु पर्छ
नमस्ते जगदिश सर यी चोर हरु संग के संवाद गर्वु र
तिम्रो बाजे मार्वाडी अदालत मा गएको सर्बोच्च अदालतले आदेश समेत असुली गर्नु भनेको छ।
कुलमानको ईमान्दारी र देश भक्त को कामको विरोघी
जगदिस सर हजुर जत्तिको प्रत्रकारले के यस्तो चोर संग प्रश्न जबाफ गर्नु हुन्छ स्काउटको को १६ करोड के हो त्यो पनि सोध्नुन
स्काउटको ५ करोड भाडा नतिर्नेले कुलमान माथी कुन नैतिकताले आरोप लगाको होला।नैतिकता छ भने तुरुन्त राजिनामा दे।
Nepal ko neta ki ko lagi .business gernu ani curroption
पत्रकार सहि लाग्यो
चोरलाई मन्त्री बनाएपछि यस्तै हुन्छ।
no not again
यसलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा लगेर जने हो भने। बल्ल देखिने थियो कालो कर्तुत।
राज्य र जनताको सम्पत्ति ठगी गर्ने कांग्रेसी सांसदहरू!
देश लुटुवा भ्रष्टचारी रेड क्रस लाई दिनदहाडै लुट्ने अदालत को आदेश लाई अटेर गर्ने लाई जेल जाक्ने कहिले होला???😡😡
चोर बिरालो शान्त र इमान्दार देखिन्छ तर मौका पाउनेवित्तिकै दुध चोर्छ।नेपालका नेताहरू सबै त्यस्तै हुन्।❤❤❤❤❤❤
यो माचीक्नेको अनुहार मा थुकेर अन्तरबार्ता सुरु हुन पर्ने
यो देश को बिडम्बना नै भनौ, यस्ता लै पनि नेता मान्नु पर्ने । धिक्कार छ तिमि जस्ता भ्रस्ट भस्मासुर लाइ । अबि कॆइ समय पर्ख । तिमि हरु सकिने दिन आउदै छ। एक दिन सबै को हिसाब हुन्छ
यो भाइरस देश र जनता को लागि कोरोना भन्दा dengerous छ यस्ता भ्रष्ट दलाल हरु को उपचार समय मा भएन भने देश र जनता लाई ठुलै क्षति हुन्छ । 😡
हामी जनता भेडा हैन है मन्त्रीज्यु,
मालदार मन्त्रालय बाट पार्टीे र तापाई लाई कमिसन नआए पछि
कुलमान हटाउने खेल भाको हो नि हैन र?
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@@Suzayn-u8l khate
पत्रकार जग्दिस सरलाई सलाम
कुलमान हटाएऊ भने तिमी मन्त्री ले नैतिकता को आधारमा राजिनाम देऊ
कम्तिमा जिल्लाबासीलाई नाम लिंदा गर्व गर्न सक्ने त होस्। भ्रष्टमति र संस्कार भएको ब्यक्ति । परिवार र आफन्त पनि शिर निहुरिनु पर्ने।
अब आउने निर्वाचन मा यस्तो खालको प्रबृत्ति भएको नेताहरूलाई कसैलाई पनि भोट दिनु हुदैन । अब चै नेपाली जनताहरु सचेत हुनु पर्छ है।
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@@Suzayn-u8lkhate
@@Suzayn-u8lभ्रस्टचारि हरुको डम्पिङ्गसाईड पार्टिको झोलेहरुले बोल्ने भाषा तपाईबाट आउनु दु:खदछ।
If Kulman is dead what would be in Nepal? Will it be black out in Nepal? Or would it be load scheduling again? Curious
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
कुलमान आउनु अघि घुसपैठ को आधारमा दिएको डेडिकेट ट्रङ्लाईन विद्युत कुलमान आएपछि बिल बनाएको भन्दै छ यसमा कुलमानको के दोष ?
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@@Suzayn-u8lkhate
सहि प्रस्न
कुलमानले कमिशन नबुझाएर कूलमानज्यू को त गोडाको पानी ,,,,, लायक छैनन् घीन लाग्दा । जय वालेन, कुलमान, हर्क
मन्त्री यस्तालाइ बनायपछि के काे प्रगति हाेला र भएकाे पनि सक्ने भए
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@@Suzayn-u8lkhate
बिहान बिहाजै कस्ताकाे मुख देदाउनु भयाे । लाेकपूियमा पनि अति लाेकपूिय पत्रकार जगडिस सरले ।।आज अलछिनाकाे मुख देखियाे दिनभर बेसाईत हुने भयाे ।छि छि ।।
नेपालको उर्जा मन्त्री भनेको दिपक खड्का जस्तो हुनु पर्छ उहाले नेपाललाइ छिटै उर्जा छेत्रमा धेरै प्रगति गर्नु हुनेछ विद्युत बिभागमा जस्ले राम्रो काम गर्नु हुन्छ उहाहरुलाइ एउटा ठूलो उपहार दिनु हुन्छ आफ्नो जिम्मेवारी बाट पद मुक्त गरि दिनु हुन्छ यो भन्दा ठूलो राम्रो काम गर्ने रास्ट भक्त सेबकको लागि के नै पो हुनु सक्छ र एउटा उदाहरण सबैको नजरमा कुलमान घिसिङ हो येस्तो प्रधान मन्त्री र उर्जा मन्त्री सायेद नेपाल पहिलो उपलब्धि हो
Kulman ji nai best chha nepali ko laagi...
यो भ्रस्टाचारीले कुलमान जस्तो कुसल ब्यक्तिलाइ खेदेको खेदै छ।पदमा बस्ने राज्यकोष रित्याउने बिधुत प्राधिकरण धोस्त बनाउने यस्को काम बाहेक अरु केही छैन।
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@@Suzayn-u8lkhate
नोटले बनेका मन्त्री र भोटले बनेका मन्त्री धेरै फरक हुन्छ।
नोटले बनेका मन्त्रीमा लगानी डुब्ला कि भन्ने चिन्ता हुन्छ।
मुनाफा होला कि नहोला भन्ने कुराको चिन्ता हुन्छ।
भोटले बनेका मन्त्रीमा आफ्नो मानसम्मान इज्जत जनताले दिएको भरोसाको माया हुन्छ।जो भ्रष्ट छ उसलाइ मन्त्री पद ,केपि उखाने को सुसासन!जो इमानदार छ उसलाइ गल्हत्याउने , अहिले कुल मान लाई बिजुलीको बक्यौता उठाउन नदिएर ,आफै खाने ,नेपाल मा लोडसेडिङ गराएर इन्भर्टर आयात गराउने,र कमिसन खाने होडबाजी चलाउदै छ उखाने को यस्तो छ देशको हालत।
यो दीपक खड्काले प्रत्येकचोटि सरकार सरकार कमजोर छ। सरकारसँग छैन भनेको भने गरेको सुन्छु। सरकारमा बसेर सरकारको सम्पत्ति सोह पारेर भ्रष्टाचार गरेर लिएर गएर आफूले कुमलाउने सरकार कमजोर छ भन्ने . आफू र आफ्ना वरपराकालाई धनी बनाउनलाई यति जालझेल गर्दो रहेछ यिनीहरुले
Yesto hunu parxa patrakar bhaneko 🙏🙏🙏🙏🙏♥️♥️♥️
हैन, कति झुट बाल्न सकेकाे भन्या, हेर्दै दलाल जस्तो छ याे, के जस्तो भन्नू दलाल नै हाे।।। यसका कुरा हामीले पत्याउनु पर्ने हाे??
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@@Suzayn-u8lkhate
जगदिश जि को प्रोग्राम सारै मन पर्छ।
हावा कुरा!
अदालतले नै तिर भने पछि यत्राको अर्को अर्को आयोग ?
अदालत पनि नमान्ने यो राजा हो??
जनतालाई अन्धकारमा राखेर उद्योगलाई दिएको बिजुलीको पैसा तिर्नै पर्छ। 😡
बधाई छ जगदि जि
Jai Kulman …Jai Nepal 🇳🇵
कुलमान नेपाली को सचा जिम्मेवारी lidar
Boli ramro, bichar naramro.
मन्त्रीले जेभने पनि अदालतले उठाउनु पर्ने भनेर फैसला गरेको छ र त्यही बक्यौता उठाउन नदिने मन्त्रीलाई कसरी सही हुनसक्छन् ? सबै संस्थानलाई घाटामा पार्ने सरकार उर्जा क्षेत्रलाई समेत डुवाउन र कमिसन खान मात्रै जानेको किन नभन्ने ?
यो सरकार रहेसम्म देश र जनताले कैलेपनी सुख र सान्ती देख्न पाउंदैनन्
Salam xa Jagdish sir ❤
विडम्बना छ यो देशमा अपराधीहरुले चलाएको देश कहिले माथि उठ्छ।
कुलमानको नाम लिनु पनि पाप !!!कुलमान नेपालहरुको हिरो हो
Good qestion.
Good morning image