Namuchhe Aama Dahima Tika |नमुछे आमा दहीमा टीका |Narayan Rayamajhi Ft.Anjali Adhikari-Devendra Bablu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024
  • เพลง

ความคิดเห็น • 1.7K

  • @santoshkhatri1989
    @santoshkhatri1989 3 ปีที่แล้ว +14

    😭😭😭😭 जति बेला सुने पनि यो मनलाई समाहल्नै सक्दैन।।।।love it

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 4 ปีที่แล้ว +232

    एउटा अमर कृति !! ❤️❤️❤️ अग्रज गायक आदरणीय नारायण रायमाझी दाईको सृजना अनि प्यारो भाई देवेन्द्र बब्लु को निर्देशन र भाई कै अभिनय !! 😭😭😭 उफ मुटु भक्कानियो !!

    • @prakashkhanal105
      @prakashkhanal105 2 ปีที่แล้ว +2

      डाउनलोड हुदैन किन हो खै?

    • @badaloli1276
      @badaloli1276 2 ปีที่แล้ว

      @@prakashkhanal105 hunch

    • @sagarregmi1142
      @sagarregmi1142 ปีที่แล้ว

      🙏💘💘😭😭❤️❤️❤️🙏

    • @manishanepali885
      @manishanepali885 หลายเดือนก่อน

      😭😭😭

  • @openheart130
    @openheart130 4 ปีที่แล้ว +266

    यो गीत सुनेर आँखा रसाउने अनी मन रुनेहरु को को हुनुहुन्छ?❤️❤️❤️❤️video उस्तै 👌😢😢
    अनी सम्पूर्णलाई विजय दशमीको हार्दिक मंगलमय शुभकामना

  • @birkhasingh4655
    @birkhasingh4655 ปีที่แล้ว +5

    Sachai yo git ma Abinaye gare jai katipaye Nepali Daju Bhai bedesh ma faseka xa yo git sunda suda man sarai runxa ❤❤

  • @Dikshyan999.
    @Dikshyan999. 2 ปีที่แล้ว +17

    दशै, तिहार नजिकिदै गर्दा गितहरु सुन्दै गर्दा बारम्बार यहि गित बजिरहदा छोरोल्पा हिमताल झै टिलपिल अाखाँ भरि अासु भए तर पनि अन्तिम सम्म हेरीरहे अासु बरररर झरेर भुइमा बिलाए ...... यसपालि यस्तै भयो अर्को साल अाउछु है बा,अामा र प्यारी😘😘😘😘

  • @nil.k.thapa2023
    @nil.k.thapa2023 4 ปีที่แล้ว +78

    सुन्नै नसकिने शब्द, हेर्नै नसकिने अभिनय, सबैलाई बधाई, यो सिर्जना युगयुगसम्म कालजयी बनेर नेपालीको मनमुटुमा बसिरहनेछ। धन्यबाद नारायण रायमाझी र सम्पुर्ण टिमलाई🙏

  • @parasrayamjajhi1
    @parasrayamjajhi1 4 ปีที่แล้ว +603

    विभिन्न प्राविधिक कारणले गर्दा मैले यो गीत तोकेको समयमा रिलिज गर्न सकिन क्षमा चाहन्छु, साथै सबै मा बिजया दशमीको शुभकामना ।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha หลายเดือนก่อน +144

    २०८१ मा कोकोले हेर्दै हुनुहुन्छ यो गीत❤❤❤❤

  • @bishnuthapa7401
    @bishnuthapa7401 4 ปีที่แล้ว +60

    दशै तिहार नजिकिदै गर्दा घर फर्किन नपाएका म जस्ता लाखौं प्रदेशी हरुको यो भिडियो हेरेर कति आँसु खस्यो होला😥😭😭

  • @sumanmijar-mn8px
    @sumanmijar-mn8px ปีที่แล้ว +3

    म एउटा सङित प्रेमी आज सम्म कति गित हेरे सुने vdo पनि हेरे तर आजसम्म एस्तो मार्मिक गित यो आखाले किन देखिन रोकियेन आँसु आफैलाइ परे जस्तो 😢😢😢नेपाली दाजु भाइ दिदी बहिनिमा एस्तो घटना कैले नघटाेस 🙏🙏🙏

    • @prabinrokka82
      @prabinrokka82 ปีที่แล้ว

      Yo git sunera herera naruney ko holara 😢😢😢😢😢mitho cmt ko laghi😢😢😢

  • @SubashBaral1996
    @SubashBaral1996 4 ปีที่แล้ว +114

    सुभकामना नारायण सर लगायत सम्पुर्ण टिमलाई ❤❤🎉
    साथै विजया दशमी को हार्दिक मङ्गलमय सुभकामना सम्पुर्ण हिन्दुु धर्माल्मबी हरुमा ❤❤

  • @amitsunar2502
    @amitsunar2502 4 ปีที่แล้ว +1

    Handsome man देवन्द्र बब्लु

  • @Nepaliyodda
    @Nepaliyodda 4 ปีที่แล้ว +35

    सक्कली नेपाली को दुख पर्दामा उतार्न सक्ने क्षमतावान्, निर्देसक नारायण सर लाई सलाम्🙏🙏🙏🙏🙏

  • @manishanepali885
    @manishanepali885 หลายเดือนก่อน +44

    2081 मा यो गित सुनेर रुने को को हुनुहुन्छ 😭😢😢😭😭😭

    • @RamShresthaShrestha
      @RamShresthaShrestha หลายเดือนก่อน +1

      @@manishanepali885 😍😍😍

    • @ranjitkumal8310
      @ranjitkumal8310 หลายเดือนก่อน +1

      Ma😢😢😢😢

    • @RamShresthaShrestha
      @RamShresthaShrestha หลายเดือนก่อน +1

      @@ranjitkumal8310 than?😍😍😍

    • @GajendraThapa833
      @GajendraThapa833 หลายเดือนก่อน +1

      😢😢😢😢

    • @AmarSahu-se7nn
      @AmarSahu-se7nn หลายเดือนก่อน +1

      2081 मात्र हैन सर सधै भरी को लागि सम्झेर रुनु पर्छ 😭😭

  • @nabarajbhandari6235
    @nabarajbhandari6235 4 ปีที่แล้ว +324

    हेर्नै नसक्ने गरी कस्तो भिडियो बनाउनु भएकाे हे भगवान आफैलाई परेजस्ताे ठानी धरधरी राेएँ । Trending मा परोस् । शुभकामना ।।।।

    • @RakamShahi
      @RakamShahi ปีที่แล้ว +1

      ❤❤

    • @Yahoosudip
      @Yahoosudip ปีที่แล้ว +3

      आजका सामन्त हरूलाई खासै फारक पर्दैन यो गीत ले रेमीट्यान्स आकै छ ॥॥॥

    • @manbahbahadur
      @manbahbahadur ปีที่แล้ว

      😢😢l😢

    • @munabikash3701
      @munabikash3701 ปีที่แล้ว

      Malai parekai ho nii 😭😭😭😭

    • @premaryal3355
      @premaryal3355 ปีที่แล้ว

      ​@@Yahoosudip😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @parassubedi5066
    @parassubedi5066 4 ปีที่แล้ว +16

    जिन्दगी अनि समाज एकतर्फी कोल्टीरहन्छ अनि रहर र समस्या अनि परदेशी जिवन अन्तै हराईदिन्छ 👍🏾
    मन रुने मात्र दिल टूटने पनि गर्छ यो गीतले❤️

  • @Bullet_Raja45
    @Bullet_Raja45 4 ปีที่แล้ว +27

    सानै उमेर देखि निकै मन परेको गीत हो यो !!!! सबैमा दशै तिहारको शुभकामना छ 👍️👍️👍️👍️

    • @junasoud
      @junasoud 13 วันที่ผ่านมา

      ❤❤❤❤

  • @Rikesh30-57
    @Rikesh30-57 ปีที่แล้ว

    आज फुलपालिको दिन 2080/07/04 पराई भुमी सिन्धुपाल्चोक जिल्ला बाट उदाइएको मन ले उक्त गित सुन्दै छु ।
    सम्पुण परदेशी को मन छुने गित सुनी मेरि आमा लाइ निकै सम्झेको छु आमा ❤😢😢
    #बा Miss you
    #पियारी ❤

  • @punmagar7727
    @punmagar7727 4 ปีที่แล้ว +81

    यसको भिडियो को पर्खाईमा म मात्रै हो कि अरु पनि हुनुहुन्छ....

    • @manojlimbu6660
      @manojlimbu6660 4 ปีที่แล้ว

      म पनि हज्र

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @ramesh.udash.rasaili.
    @ramesh.udash.rasaili. 4 ปีที่แล้ว +4

    यि दुइ भाइ लाइ सजय दे सरकार ।जनता लाइ रुवाउनु रुवाय।
    बास्तबमा कलाकार याहा हरुनै हो💖💖
    प्रकश सपुत/देबेन्द्र बब्लु🙏🙏

  • @sagarbohara5650
    @sagarbohara5650 4 ปีที่แล้ว +59

    जति जे भने पनि यो गित कहिले पुरोनो भऐको महसुस पाएको छैन

    • @ritkatuwal2045
      @ritkatuwal2045 4 ปีที่แล้ว +2

      Sahi ho bro malai ni testai lagxa jati sune pani napugne xa hai

  • @bharatbishwakarma
    @bharatbishwakarma ปีที่แล้ว +255

    दिन भरि काम गरेर आउछु साझ यो गीत सुन्दै मरेको आमा लाई सम्झिदै भक्कानिएर रुने गर्छु 😢

    • @efootballsun66
      @efootballsun66 ปีที่แล้ว +6

      Be strong brother😢🙏 sabaiiko pida tehi ho😢

    • @SanojShankhar-du7zs
      @SanojShankhar-du7zs 7 หลายเดือนก่อน

      दाई खै के गर्नु यस्तै रैछ हामी नेपाली कि जिन्दगी 😢

    • @sushantvlogss.c1
      @sushantvlogss.c1 3 หลายเดือนก่อน

      😔😔😔😔😔😔😔

    • @sushantvlogss.c1
      @sushantvlogss.c1 3 หลายเดือนก่อน +1

      मन नै छुनुभयो दाइ 😭😭😭

    • @bharatbishwakarma
      @bharatbishwakarma 3 หลายเดือนก่อน +2

      ​@@sushantvlogss.c1 आमा बिना को जिन्दगी निकै कठिन हुने रहेछ। त्यही आमा को कोख बाट जन्म लिएको दाई दिदी हरु नि आफ्नो न हुने रहेछ 😢😢

  • @prem7384
    @prem7384 4 ปีที่แล้ว +44

    जब सम्म यो गीत सुन्दै न नी दशैं नै आको जस्तो लाउदैन जमरा लगाउन न पाएको नी 8 वर्ष भयो दशैं तिहार आउँदा सारै मन रुन्छ आदर्णिय दाई नारायण रायमाझी ❤️❤️❤️❤️❤️ प्रति हृदय देखि नै उच्च सम्मान् छ

    • @matimromaxahumansingh6447
      @matimromaxahumansingh6447 4 ปีที่แล้ว +2

      मेरो पनि हजुर को जस्तै हो सर कगरनु

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +1

      @@matimromaxahumansingh6447 wukhbhxdseo8

  • @bikkuvai3055
    @bikkuvai3055 หลายเดือนก่อน +1

    दसैं आएको छ गाउमा रमाइलो छाएको छ तर मेरो घर आगनमा मेरी आमाको आसु 😢😢😢😢 यस्पालीको को दसै म बिना मनाउनु है मेरी आमा 😔😔😔

  • @rajanrasaili9409
    @rajanrasaili9409 4 ปีที่แล้ว +13

    आँसु नझारी भिडियो हेरिसक्छु भनेको।तर सकिन।आखिर झरेरै छाड्यो।💕💕💕💕धेरै धेर सुभकामना सम्पुर्ण टिमहरुलाइ।

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @prakashbastola9488
    @prakashbastola9488 4 ปีที่แล้ว +1

    Wow

  • @langhalisolty4510
    @langhalisolty4510 4 ปีที่แล้ว +42

    निकै लामो समयको प्रतीक्षा समाप्त हुँदै
    म सानो हुदा हाम्रो घरको रेडियोमा दशैको बेला खुब बज्थ्यो,आज आफैले यसरी प्रत्यक्ष अबलोकन गर्न पाउँदा साह्रै आनन्द आउछ
    सबैले share गरेर सहयोग गरौ🙏🙏🙏

    • @manbayambumgr5399
      @manbayambumgr5399 4 ปีที่แล้ว +1

      Sachai na Ho year miss goldai chhu sano hudako

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว +1

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

    • @hemthapamagar1347
      @hemthapamagar1347 4 ปีที่แล้ว

      Pahilaa radio nepal bata saano chhada suneko ball po video herna milyo hoit

  • @yougeshrana9497
    @yougeshrana9497 2 ปีที่แล้ว +3

    हरेक वर्ष दशैं तिहार आउँदा यो गित सुनेर दुई थोपा आशु बगाउने गर्छु नेपाल मै बसेर जागिर गर्दा पनि घर 🏡🏠 जान नपाउँदा कस्तो हुन्छ होला यो मलाई नै थाहा छैन 😢😢😢😢

  • @Juniorgurkhas
    @Juniorgurkhas 4 ปีที่แล้ว +42

    यो गीत मुठु मै राखने खाल्को छ।
    हजुर ...🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🎶🎵🎵

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @samrageeghimire4707
    @samrageeghimire4707 ปีที่แล้ว

    यो गित कहिल्यै पुरानो लागेन जति सुन्यो तेति सुन्न मन लाग्छ ❤❤❤

  • @rupbahadurshahi9633
    @rupbahadurshahi9633 4 ปีที่แล้ว +157

    आज फुलपाती को दिन, प्रदेशी भुमि बाट आँसु झार्दै भिडियो हेरेर सकाए , धन्यवाद सम्पुर्ण टिम लाई,🙏🙏

    • @sardakc2848
      @sardakc2848 4 ปีที่แล้ว +2

      😭😭😭😭😭😭😭😭

    • @rupbahadurshahi9633
      @rupbahadurshahi9633 4 ปีที่แล้ว +2

      @@sardakc2848 😥😥😥

    • @m416shrestha7
      @m416shrestha7 4 ปีที่แล้ว

      के गर्नु हामी ढुखि हरुको को नै छ र हो देशमा

    • @RamitaShahi-zx4uq
      @RamitaShahi-zx4uq ปีที่แล้ว

      😂😂😂

  • @Kamalchhetri7
    @Kamalchhetri7 4 ปีที่แล้ว +4

    नेपाली गीत हेर्दा पहिलो पटक आँसु झर्दियो मेरो यो गीत ले😰😰😰what a song❤️❤️🇳🇵🇳🇵

  • @sharmahari5022
    @sharmahari5022 4 ปีที่แล้ว +15

    साच्चै हामी प्रदेशि लाई बिना गल्ती सजाय भोग्न बाध्य पारिएको छ यो एउटा गित भएता पनि बास्तबिकता झल्किन्छ सरकार कहिले सम्म हामी पराई भुमि मा रगत पसिना बगाउने हो अब त केही सोच्नै पर्ने होइन र।।

  • @ramlama3716
    @ramlama3716 หลายเดือนก่อน +2

    कृष्ण भक्त राईको गीत हो यो

  • @rajboharaofficial6974
    @rajboharaofficial6974 4 ปีที่แล้ว +17

    ईन्डिया bata हेर्ने कोको छौ म मात्रै होकि😭😭 हामी पर्देसी लाई सारै रुवायो

    • @chirangivipokhrel3122
      @chirangivipokhrel3122 4 ปีที่แล้ว +1

      Delhi

    • @krishnaAdhikar335
      @krishnaAdhikar335 4 ปีที่แล้ว

      @@chirangivipokhrel3122 फैजावाद

    • @taragurung933
      @taragurung933 3 ปีที่แล้ว

      पर्देशीहरू पर्देशमा रूने हामी घरमा पर्देशीलाई सम्झिँदै रूने । कस्तो कर्म रैछ नि!

    • @kathayatPrem
      @kathayatPrem หลายเดือนก่อน

      Gress dakhi

  • @GaneshDeuba-fc7ci
    @GaneshDeuba-fc7ci หลายเดือนก่อน +1

    २०८१ मा कोको कुन देश बाट सुन्दै हुनुहुन्छ 😢😢😢

    • @RozeeMalla-u1t
      @RozeeMalla-u1t 24 วันที่ผ่านมา

      India dekhi 😢😢

  • @princesamirlakandri373
    @princesamirlakandri373 4 ปีที่แล้ว +9

    फेरि रुवाउने भिडियो आयो है
    अगृम शुभकामना 😘😘😘😘😘

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @Pulami000
    @Pulami000 3 ปีที่แล้ว +1

    आह सरै मिठो गीत

  • @khemjoshi3641
    @khemjoshi3641 4 ปีที่แล้ว +8

    मर्म भरिएको गीत
    मिठो स्वर दादा
    Happy Dashai
    ♥️♥️
    हार्दिक💐 शुभकामना💐 सम्पूर्ण टीम लाइ।

  • @dineshbarali2663
    @dineshbarali2663 4 ปีที่แล้ว +1

    आफूसंग कहि कतै यस्तै त जोडिन्न ? भन्ने डर लाग्यो
    Nice creation entire team😌😍
    thanks a lot....

  • @Indujoshi15
    @Indujoshi15 4 ปีที่แล้ว +4

    याे भिडियाे हेरेर अाँखा बाट अाशु राेक्न सकेन 😭😭😭😭 Heart touching vdo😢😢

  • @AneeshatheengAneeshatheeng
    @AneeshatheengAneeshatheeng หลายเดือนก่อน +2

    म हेर्दै छु😢

  • @tulalibra5206
    @tulalibra5206 4 ปีที่แล้ว +13

    आशधे मन परेको थियो जब अडियो आउँदा भिडियोको पर्खाइमा थियौं एकदमै राम्रो लाग्यो

  • @Parbati-x7t
    @Parbati-x7t หลายเดือนก่อน +1

    हरेक वर्ष जब dashin र तिहार आउँछ त्यति बेला म पनि मेरो प्रदेश मा रहेका baba र दाई लाई सम्झी धेरै runxu😢😢

  • @dambarkarki7413
    @dambarkarki7413 4 ปีที่แล้ว +5

    सबै कलाकारको अभिनय मार्मिक उत्कृष्ट 😮😥

  • @rama-bk12
    @rama-bk12 ปีที่แล้ว +2

    आसु रोक्न सकिएन यो गीत हेरेर😢
    सारै राम्रो गीत ❤❤🙏🙏

  • @itsmyshow29
    @itsmyshow29 4 ปีที่แล้ว +9

    यो dish like गर्ने खाते हरु काे हुन । यति राम्रो मन छुने नेपाली जनताको जीन्दगी लाई मन न पराउने त कसम नेपाली नै होईन 😥😥😥i salute all team members धेरै राम्रो छ 🙏🙏🙏

  • @BikramBohora-c9y
    @BikramBohora-c9y หลายเดือนก่อน +1

    याे गीत सुन्दा आफुले बिदेशमा दिउँस भरि काम गराे तेही समझेर मलाई घर को आमाको याद आउछ र मेरो मन छुने गरी आखा बाट आसु झर्छ ।

  • @bishalmagar5230
    @bishalmagar5230 4 ปีที่แล้ว +7

    सुन्न त पहिले पनि सुनेको यो गीत तर आज फेरि न्यु भिडियो सृजना सहित हेर्दा सायद म प्रदेशि भाको कारण ले होला एकदमै मन छोयो 😭😭 दशै मा घरमा आउँछु भनेको आज ५ महिना बिति सक्यो यो Cvd19 ले गर्दा यतै थप्प रोकेको छ कम्पनी ले..! कठै बरा हामि प्रदेशिको जिन्दगी एकादेशको कथा भाको छ साँचिकै..😭😭

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @bulanchandra6528
    @bulanchandra6528 4 ปีที่แล้ว +1

    ati mithoo sangit laye ra lyric cover song but superb🙏💞💞💞

  • @rbgamer5341
    @rbgamer5341 4 ปีที่แล้ว +44

    devendra bablu director actor such a good

  • @Mycall-xettri
    @Mycall-xettri ปีที่แล้ว +1

    मत हेर्न नसकेर धरधरी रोय 😭कस्तो दिन है

  • @bikasharana6538
    @bikasharana6538 4 ปีที่แล้ว +6

    हेर्दा हेर्दै आँसु आको थाहै भएन हाल बहराईन बाट

  • @SN_MY_NAVU
    @SN_MY_NAVU หลายเดือนก่อน +1

    नेपाली गीत संगीत कोही यस्ता पनि छन् जुन सुरुमा हेर्दा नै आँसु थाम्न सकिन्न 😢😢😢

  • @meeralama9021
    @meeralama9021 4 ปีที่แล้ว +3

    कति राम्रो अभिनय ❤️❤️❤️ संगीत र सब्द त त्यसै राम्रो झन अभिनय ले कति सुहाएको मैले त आसु नि थाम्न सकिन 😞😞😞lots of love from portugal happy dashai to everyone miss my family badly 😭😭😭😭😭

  • @himalale4524
    @himalale4524 4 ปีที่แล้ว

    नमुछे आमा दाहिमा तिका नछरे जमरा दैवले गर्दा उठायो आमा आउँदैन फर्केर,
    यहि शब्दा ले कति मान भत्कानिन्छ, बधाई छ हजुर लाई महान चाड बडा दशैँको लाखौँ लाख शुभाकमान

  • @sangampariyar792
    @sangampariyar792 4 ปีที่แล้ว +25

    फासी देको र लास घरमा ल्याको seen देखिन्थ्यो भनी अज राम्रो हुन्थ्यो ।
    मन छोयो 😥😥😥।।अति राम्रो छ गित र भिडियो

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @debakeechand849
    @debakeechand849 ปีที่แล้ว +1

    कलाकार महोदय यस्ता गित श्रीजना नगरिदिए हुन्थ्यो। मुटु हुनेहरुको मुटु फुट्छ।

  • @dreamproject8790
    @dreamproject8790 4 ปีที่แล้ว +6

    सुरु देखि अन्तिम सम्म आँसु झार्दै गित हेरियो। हेरि सके पछि आमा अनि बहिनिलाइ सम्झेर भक्कानो छोडेर रोए😭😭😭

    • @SankarSankar-fj6xs
      @SankarSankar-fj6xs 2 ปีที่แล้ว

      अनि बाबा खोइ त दाइ ?! 😓😓😔😔😭😭😭😢😢😭😭😭😭

  • @kabinkhadka6808
    @kabinkhadka6808 หลายเดือนก่อน

    हरेक बर्ष यो गित सुनेर मन भकानिएर आउँछ 😭

  • @Maskedmassage
    @Maskedmassage 4 ปีที่แล้ว +20

    साँच्चै आँशु नै आयो आँखा बाट 🥺मेरो बाबा पनि साउदी मा हुनुहुन्छ 🥺यो भिडियो हेर्दा मन मा एक प्रकार को दर पनि पैदा भयो ।

    • @AARATIBudha-dm5rw
      @AARATIBudha-dm5rw หลายเดือนก่อน

      बाउ आमा सबै को भाग्य मा हुदैनन हजुर हुदा सम्म कदर गर्नुस 😢😢😢

  • @arjunsinghbhandarisamir8762
    @arjunsinghbhandarisamir8762 ปีที่แล้ว

    😢😢😢😢 अती प्रसंसकिय अति मर्म स्पर्शी अति समसहिक यथार्त चरित्र चित्रण वास्तविकतामा आधारित नेपाली समाजको यथार्त पिडामा आधारित हुबहु परिकल्पना गरिएको छ यसको सम्मान म कुनै शब्द नै छैन यो भिडियो हेरेर म अति नै भावबील भए हृदय देखि नै सम्मान र सलुट छ सम्पूर्ण टीम लाई

  • @moc_netrashrestha6179
    @moc_netrashrestha6179 4 ปีที่แล้ว +6

    सम्पुर्ण प्रदेशी दाजुभाई को मनै रुवाउने गीत अति नै भावुक बनायो निसब्द भए कुनै शब्द नै आएन 😭😭😭😭

  • @DhdhdShdhdh-w3t
    @DhdhdShdhdh-w3t 20 วันที่ผ่านมา

    मन भक्कानियो

  • @amarbc5520
    @amarbc5520 4 ปีที่แล้ว +4

    भिडियो ले रुवायो
    सारै गाउँ को याद आयो

  • @BistaShekher55
    @BistaShekher55 ปีที่แล้ว +2

    Aama nepali haru ko mutu xune katha😢😢😢😢😢

  • @aakritikharel7049
    @aakritikharel7049 4 ปีที่แล้ว +27

    Heart touching 🥺😰loved it❤️❣️

    • @aaliya-n2i
      @aaliya-n2i 4 ปีที่แล้ว +1

      K dekhna preko aaku 🤣
      Umm hai yekm mutu xuney x ❤️❤️

    • @WorldMusicp
      @WorldMusicp 4 ปีที่แล้ว +1

      Yes i feel cry...

    • @aakritikharel7049
      @aakritikharel7049 4 ปีที่แล้ว +1

      @@aaliya-n2i umm😳🥺

    • @aakritikharel7049
      @aakritikharel7049 4 ปีที่แล้ว +1

      @@WorldMusicp 🥺🥺

    • @aakritikharel7049
      @aakritikharel7049 4 ปีที่แล้ว +1

      @@aaliya-n2i exam AXA napadera😀 khub

  • @HimalShahi-z1n
    @HimalShahi-z1n หลายเดือนก่อน

    यो गीत ले सारै भावुक बनायो😭😥🙏

  • @bishalhamal7528
    @bishalhamal7528 4 ปีที่แล้ว +35

    यो गित सुनेर आँखा बाटा आसुको धारा नै गयो तर गित कति खेर सकियो थाहा नै भयेन

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @mrhimalayanyoutubeofficial8959
    @mrhimalayanyoutubeofficial8959 4 ปีที่แล้ว +2

    yoगित सुनेर सायेद कसैको आँखा रसाएन होला त्यो नेपाली नै हैन । पहिला अडियो ले रुवायो अहिले भिडियो ले 😢😢❣️❣️

  • @ramdhakal8847
    @ramdhakal8847 4 ปีที่แล้ว +5

    हतपत नरुने मान्छे म यो भिडियोले धेरै नै रुवायो ॥ विदेशमा धेरै नेपालीहरु आफूले गर्दै नगरेको गल्तीको सजाय भोगिरहेका छन् ॥ यस भिडियो ले यर्थाथ परिवेशको चित्रण गरेको छ ॥

    • @sardakc2848
      @sardakc2848 4 ปีที่แล้ว +1

      😭😭😭😭😭😭😭😭

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว +1

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

    • @ramdhakal8847
      @ramdhakal8847 4 ปีที่แล้ว +1

      @@niranjanagm8286 ok suscribed gareko xu

    • @ramdhakal8847
      @ramdhakal8847 4 ปีที่แล้ว +1

      @@sardakc2848 k garnu yestai xa aabasta😢😢😢😢

  • @smilkwait9512
    @smilkwait9512 4 ปีที่แล้ว +1

    कस्तो मनै छुने भिडियो अनि गित नि तेस्तै हामी प्रदेशी को जिन्दगीमा कहिले के हुन्छ भनेर सोच्न नि सकिन्न 😂😂💕💕💕💕💕

  • @reshamlal3385
    @reshamlal3385 4 ปีที่แล้ว +5

    omg Hurt tought song🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍 aankhai rashayo😭😭😭😭

  • @basnetvlogs9293
    @basnetvlogs9293 4 ปีที่แล้ว

    हामी नेपालीको पिडालाई जस्ताको तस्तै टपक्क टिपेर यसरि गीतको शब्दमा र भिडियोमा प्रस्तुत गरिदिनु भयो अतिनै मन छोयो मनलाई सम्हाल्न सकिन😭😭 बिशेष धन्यवाद नारायण रायमाझी जि हजुरलाई साथै सम्पूर्ण hole team लाई 👏👏👏

  • @rabinapandey4275
    @rabinapandey4275 4 ปีที่แล้ว +10

    Devendra babu always fvt actor ❤️❤️

  • @rupaHarmel-xk3vb
    @rupaHarmel-xk3vb 27 วันที่ผ่านมา +1

    म पनि हेरदै छु

  • @trisarathapamagar152
    @trisarathapamagar152 3 ปีที่แล้ว +5

    देशविदेशमा रह्नु भएको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई बडा दसैंको धेरै धेरै शुभकामना 🙏❤️

  • @keshargurung8063
    @keshargurung8063 4 ปีที่แล้ว +1

    काल झैं गितलाइ रिमेक गरेर यति राम्रो बनाइ दिनुभएकोमा धन्यदाद।बडा दशैंको सम्पुण नेपाली अामाबुवा तथा दाजुभाइहरूमा बिषेश शुभकामना छ है।

  • @bibekbhatt3483
    @bibekbhatt3483 4 ปีที่แล้ว +14

    A masterpiece in the history of Nepali music. This song has created such an emotional feeling among all of us.

  • @umeshsunar1473
    @umeshsunar1473 4 ปีที่แล้ว +2

    राम्रो छ भिडियो धन्यवाद सम्पुर्ण कलाकार टिमहरु लाई 🙋

  • @bulbulshahi2065
    @bulbulshahi2065 4 ปีที่แล้ว +58

    Rip for those who lost their life in foreign countries 😭😭😭😭😭😭

  • @rajkumar.b.k8837
    @rajkumar.b.k8837 4 ปีที่แล้ว +1

    यसै त कोरोनाको कारणले घर जान नपाएको पिडा कोरोनाले आक्रान्त बनेको मेरो देश ।अनि मुटु नै करौतीले काटे जस्तै पिडाहुने गित अनि यो उस्तै दर्दनाक अभिनय ।उफ्फ , , , , , कसरी बयान गरु । ए आमा म कोरोना लागेर नमरे देखि तिम्रो चाउरी परेको अनुहार हेर्न जसरी पनि आउने छु । बाबालाइ पनि यहि भनिदिनु ।अनि मेरो प्राण पृय प्यारी र नानि बाबुहरु लाइ पनि । नारायण रायमाझी दाइ नमन छ ।साथै सम्पुर्ण टिम लाइ ।

  • @pkvlog007
    @pkvlog007 4 ปีที่แล้ว +6

    I am here before this song will be in trending

  • @sagark.c3876
    @sagark.c3876 3 ปีที่แล้ว

    सर्बप्रथम त नारायण दाइ लगाएत सम्पूर्ण टिम प्रति मेरो नमन छ सिरियाको माउण्टेन हर्मन भन्ने ठाउँ बाट यो गित अनि भिडियो हेर्दै छु।ईजरायलको चपेटामा परेर कतै कुनै दिन मेरो मेरो घर परिवार मा पनि यस्तै हालत पो हुने होकि भन्ने कता कता मनमा डर लागिरहन्छ।

  • @umeshsubedi4043
    @umeshsubedi4043 4 ปีที่แล้ว +8

    really heart touching I can't control my tears best whises all enter team

  • @शिव-स2झ
    @शिव-स2झ 4 ปีที่แล้ว

    धेरै दिन को प्रतीक्षा पछि बल्ल देख्न पाइयो भिडियो...पर्देशमा आफ्नो घरको सदस्य हुने हरुलाइ थाहा हुन्छ कति मन छुन्छ भनेर...एकदम मार्मिक 🙏🙏🙏

  • @mcgorkhe8
    @mcgorkhe8 4 ปีที่แล้ว +5

    Great work for remaking this song
    This is my favourite song from childhood
    I usually listen rap song but this song is my favourite
    When dashain come
    I listen this song

  • @kamalchamlingvolgachannel8432
    @kamalchamlingvolgachannel8432 4 ปีที่แล้ว +1

    साच्चिकै मन्छुने बनेकोछ हामी प्रदेशमा हुनेहरुको मन छुएकोछ यो भिडियो बनाउने होल टिम्लाई बधाई छ

  • @jojotamang6889
    @jojotamang6889 4 ปีที่แล้ว +3

    Heart touching song and pure culture song....

  • @nilkanthapangeni7742
    @nilkanthapangeni7742 3 ปีที่แล้ว

    प्रदेश भयेका मात्र होइन आफ्नै घर मा भयेका लाई नि रुहाउछ।निकै उतृस्ठ शब्द लय स्वोर अनि उस्तै अभिनय।अमर बनोस यो गित।युगौ युग बचोस यो रचना।

  • @smzna800
    @smzna800 4 ปีที่แล้ว +4

    Hearttouching song..love it ❤️❤️

  • @Dhru987
    @Dhru987 7 หลายเดือนก่อน

    Na jhare aama aankha baata aansu ma aaunla ladai jitera.
    Ma aaundai chhu hai ye meri ama ghau -ghar samjhera.
    Dhruba rayamajhi, Pokhara.

  • @santosh8621
    @santosh8621 4 ปีที่แล้ว +4

    really touched mine heart.😞😞❤❤

  • @rameshsunar360
    @rameshsunar360 4 ปีที่แล้ว

    आति सुन्दर गित अनि भिडियो शुभकामना छ सबैइ टिम लाइ

  • @tingtong2240
    @tingtong2240 4 ปีที่แล้ว +43

    Acting level is so pure

    • @saughatsunar7393
      @saughatsunar7393 4 ปีที่แล้ว

      Acting is very good

    • @saru307
      @saru307 4 ปีที่แล้ว

      कासरि

    • @saluzvai3559
      @saluzvai3559 4 ปีที่แล้ว

      Wow acting is great men

    • @birendrakhanalkhanal2383
      @birendrakhanalkhanal2383 4 ปีที่แล้ว

      Yes you rite

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @bikashkoirala6297
    @bikashkoirala6297 4 ปีที่แล้ว

    यस्ता कहानी कति छन् कति त्यो परदेशी भूमिमा,हाम्रो बिलौना कस्ले सुनिदिने बिरानो मुलुकमा,,,, video हेर्दै आखाबाट आशु झरेको पत्तै पाईन। नारायण रायमझी सर अनि सम्पूर्ण टिमलाई कोटि कोटि नमन् मेरो तर्फबाट।

  • @WorldMusicp
    @WorldMusicp 4 ปีที่แล้ว +5

    One of the sad life of abroad people ..shows the every emotion lovely Soooo heart touching 😢😭😭😭🙏

  • @puskarking7095
    @puskarking7095 4 ปีที่แล้ว +1

    La damii x

  • @bashantbigyan5784
    @bashantbigyan5784 4 ปีที่แล้ว +17

    धेरै दिन भो पर्खेको बल्ल आज आएछ । तर ढिला भयो अलि पहिले आउनु पर्थ्यो

  • @basudevpanthi1865
    @basudevpanthi1865 หลายเดือนก่อน

    हरेक दशै अघि यो गित नसुने दशैं आए झैं लाग्दैन। जब यो गीत सुनिन्छ तब दशैंको माहोल शुरु हुन्छ ।