शुसिल क्षेत्री दाइ लाई धेरै बरस पछी देख्न पाउदा यो मन हरसित भयो, अब छिटै नेपाली सिनेमाम खतरनाक एकसन मुभि ल्याएर कमब्याग भाको देखन पाइयोस, मलाई मनपरने एक मात्र नाएक हजुर नै हो, शुसिल दाई❤❤❤❤❤❤❤❤❤❤
हामी सानो छदा शुसिल क्षेत्री सरको सिनेमा हलमा सिनेमा हेर्न जाँदा रु १२ को टिकट काटेर हेर्ने गर्द थिएउ । thank you so much The Prakash Subedi Show ♥️🫶🏻🙏🏻
Ma chai sano xada sanibar xutti ko din dai haru sanga bihana 8:00 ko show herna ghar bata hider hetauda ko 🕉 Hall gayeko yad x tickets 7 rs thyo yr kya jamana samaye thyo sano belako hero dherae yad aaux ❤❤❤❤ sushil Dai ko fst film hereko indreni movie ... special 10rs balkuni 7rs thyo ❤❤❤❤
शुशिल छेत्री जस्ता अरु धेरै राम्राे कलाकार हरु अमेरिका पलायन भइसके बाकि रहेका कलाकार र केहि नयाँ आउनु भएको कलाकार ले चलचित्र क्षेत्र धानि रहनु भएको छ तर दुखको कुरा उहाहरु एकअर्का मा भिड्नु हुन्छ हामी दर्शक पनि एउटा को सपोर्ट अर्को लाई गालि गर्न छाडदैनौ सकिन्छ सुझाव दिउ गालि गलौज गरेर कलाकार लाई निरुत्साहित बनाउने काम हामी दर्शक ले नगरौ र कलाकार पनि एकअर्कामा लड्न भिड्नु छाडिदिनुहोस् यस्तै ताल हुने हो भने विदेशी चलचित्र मात्र नेपाली हलहरुमा हेर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न नेपाली चलचित्र लाई माया गरौ❤❤
नेपाली चलचित्रका पुराना कलाकार बिस्तारै नेपाली मिडियाहरुमा देखिदा खुसि लाग्थ्यो तर सुसिल छेत्रीलाई नदेख्दा केहि खड्केजस्तो सधै हुन्थ्यो आज देख्न पाए कस्सम धोको मेटियो❤️🔥 Huge respect sushil cheetri🙏🏻
Sushil dai Lai dekhda kasto dukha lagio kunai bela ko young dashing action hero aba budesh kaal tira ko bato doraudai hanro sushil dai ,sushil dai ko first movie aago aauda ma aauda hami 9 class Mai thia aaja ma 41 barsh ko ra 3 Jana baccha ko father vaye ,bela Ra samaye ta biti sakecha love u dai
१२ गाउँ बाह्र गाउँ भन्दै हिँडियो र हेरियो पनि तर आजभोलि सामाजिक सञ्जालमा विराजीको फुल फालेको र भारी बग्न सुहाउँदैन भन्ने कुरा छोटो छोटो clip बाहिरिएको देख्दा मन खिन्न भएर आएको छ सत्य तथ्य के हो
फुलपातिको दिन देखि चलेको 12 गाउँ नेपालगन्ज जादा यत्रो दिन सम्म हलमा प्रचारको लागि फोटो पनि नटास्दिनु भनेको कस्तो कुरा हो को हासेर बस्छ त सो दिएपछी फ्लिम चलाउनु पर्दैन त स्वागत मा फुल दिएर मात्रै राम्रो बनिन्छ त व्यबहार राम्रो गर्नु परेन भित्री रुपमै मन देखि 😡
सुशिल क्षेत्री दाई लाई धेरै बर्ष पछि देख्न पाईयो म सुशिल दाईको एक्सन स्टायलको विग फ्यान हु सुशिल दाईलाई हेर्न पाउने मौका जुराई दिनु भएकोमा प्रकास अंकल लगाएत सम्पूर्ण टिम लाई धन्यवाद
Barsa rauth le boli alik sudarnu parxa ki jsto lago yo interview herda ko sanga kun bela kasri bolne vannera legendary hero Sushil dai sanga alik respect sanga bolda ramro huntyo
धेरै वर्ष पछि सुशील दाइलाई देख्न पाइयो खुशी लाग्यो 🎉🎉🎉
Honi amama dherai barsha vayo nadekheko❤
सुशील क्षेत्री दाइ एकदमै मन पर्ने नायक ...पहिलो चोटि interview हेर्न पाइयो ...कुरा सुन्दा झन राम्रो लाग्यो मन को सफा हुनुहुन्छ रैछ ❤❤
यकदमै लामाे समयपछि शुसिल क्षेत्री दाइलाई देख्न पाइयाे अनि Beautiful दि वर्षा रावत पनि रमाइलो लाग्छ याे कार्यक्रम मलाई त 😘😘
सुशील दाइ र दिलिप दाइ नेपाली फिल्मको १ नंबर डान्सर लाग्छ मलाई अनि स्वर्गीय श्रीकृष्ण दाई❤❤🎉🎉🎉
सुशील क्षेत्री को आगो फिल्म हेर्ने जति आउनुस् हाजिर गरौं
👋
Kina k dinxau rw sabai jamma hunna lai ki program xa rw 😅😅
Bhoj cha mutton set sablai😂😂😂@@SHREEKRISHNASarumagar
शुसिल क्षेत्री दाइ लाई धेरै बरस पछी देख्न पाउदा यो मन हरसित भयो, अब छिटै नेपाली सिनेमाम खतरनाक एकसन मुभि ल्याएर कमब्याग भाको देखन पाइयोस, मलाई मनपरने एक मात्र नाएक हजुर नै हो, शुसिल दाई❤❤❤❤❤❤❤❤❤❤
Tel visa movie aaudai xa
दिलीप दाई र सुशील दाईको इन्टरभ्युको प्रतिक्षामा छौँ। विशेष गरेर इन्डियाबाट प्लेनमा बिना टिकट कसरी आको भन्ने कुरा सुन्न मन लाग्यो।
हों नी
म पनी हो है ❤
❤❤
Mani tesaiko partichyma xu hair😂😂
म पनि प्रतीक्षा मा छु
सुशील छेत्री दाई लाई धेरै समय पछि देख्न पाउँदा खुसी लाग्यो 🇳🇵🇳🇵🙏🙏
हामी सानो छदा शुसिल क्षेत्री सरको सिनेमा हलमा सिनेमा हेर्न जाँदा रु १२ को टिकट काटेर हेर्ने गर्द थिएउ । thank you so much The Prakash Subedi Show ♥️🫶🏻🙏🏻
Ma chai sano xada sanibar xutti ko din dai haru sanga bihana 8:00 ko show herna ghar bata hider hetauda ko 🕉 Hall gayeko yad x tickets 7 rs thyo yr kya jamana samaye thyo sano belako hero dherae yad aaux ❤❤❤❤ sushil Dai ko fst film hereko indreni movie ... special 10rs balkuni 7rs thyo ❤❤❤❤
धेरै पछि सुशील दाइलाई देख्न पाइयो खुसी लाग्यो। उहाको एकसन र डान्स बबाल हुन्छ❤ बेलाबेलामा यसो चलचित्रमा आइरहनु होला सुशील दाई🙏
धेरै पछि सुशील दा लाई देख्न पाउँदा खुशि लाग्यो हजुरलाई फेरि नया फिल्ममा देख्न अत्यन्तै चाहाना छ! 🙏🙏❤️❤️❤️
Kasto soft spoken gentle giant. Kati humble manche Sushil ji.🙏🏼
भलै गीत मै सहि तर फेरि पर्दा मा हेर्न पाइने भए सुशील दाइ लाई खुशी लाग्यो
dherai pachi sushil Sir lai dhekhe khusi lagyo🙏🙏❤❤❤❤❤❤
Kasto Maya lagdo manchey sushil dai
Sushil Chettry: A legendary actor. Down to earth and lovely person who respects senior
सुशील दाइ लाई देखेर खुसी लाग्यो हजुर को फिल्म अवस्य हेरिन्छ❤❤🎉🎉
धेरै समय पछि नेपाली एक्शन हिरो सुशील क्षेत्री जि लाई देख्दा सारै खुशी लाग्यो❤❤❤❤
एकदम भलाद्मी र सरल स्वाभ को शुसिल क्षेत्री को म बिग फ्यान हो
यस्ताे राम्रो हाईट भाको हेन्डसम हिरो कीन नेपाली फिल्म उद्योगमा छोडेर बिदेश जानु भो खुशी लाग्यो नेपाल अाय काे देख्दा come back नेपाली मूवी ❤❤❤
😢😢😢Sushil da roko kasto runa man lagyo💔💔Aama sanga basda khi kurako dar hunna yes malai matra haina sabailai testai hune raicha❤
sushil dai aama lai samjhera ruda..ma pani roye..love u sushil dai and barsha dii❤❤❤❤
शुशिल छेत्री जस्ता अरु धेरै राम्राे कलाकार हरु अमेरिका पलायन भइसके बाकि रहेका कलाकार र केहि नयाँ आउनु भएको कलाकार ले चलचित्र क्षेत्र धानि रहनु भएको छ तर दुखको कुरा उहाहरु एकअर्का मा भिड्नु हुन्छ हामी दर्शक पनि एउटा को सपोर्ट अर्को लाई गालि गर्न छाडदैनौ सकिन्छ सुझाव दिउ गालि गलौज गरेर कलाकार लाई निरुत्साहित बनाउने काम हामी दर्शक ले नगरौ र कलाकार पनि एकअर्कामा लड्न भिड्नु छाडिदिनुहोस् यस्तै ताल हुने हो भने विदेशी चलचित्र मात्र नेपाली हलहरुमा हेर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न नेपाली चलचित्र लाई माया गरौ❤❤
शुशिल क्षेत्री दाई मलाई सबै भन्दा मन पर्ने हीरो हो❤❤❤
आगो फिल्म हेरेको मैले हलमा गयेर नेपालगन्जमा एक्दमै प्रतिभाशाली ब्यक्ती हो नाच र कला धेरै छ
दुई जना मन पर्ने हिरोको मित्रता गज्जब लाग्यो
सुशील सर मेरो मनको हिरो धेरै साल पछि देखियो
धेरै समयपछि सुशील क्षेत्री जि सग कुरा काहानि रमाइलो लागेको मलाई हजुर❤❤❤
सुसिल दाइ लाइ यो रजतपट मा देख्दा खुसी लाग्याे ❤❤
धेरै पछि सुशील दाइ लाइ देख्न पाइयो धेरै खुसि लाग्यो बुढो हुनु भएछ
One of the handsome actor n best dancer of Nepal.. Sushi Chettri ❤🙏
मलाई एक दम मनपर्ने हिरो अञ्जुली फिल्म मलाई बब्बाल लाग्छ मैले १० पटक हेरे त्यो अञ्जुली फिल्म
Sushil dai lai dekhda dherai khusi laagyo...Daiko Aago Sahidgate daami film...love you Brother....Last sojho mnxe herdai
सुशील क्षेत्री लाई देख्दा मुग्लान को याद आउँछ ❤ र ज्वाला आगो
सुनिल दाइ को आगो movie चाई दामी लाग्छ❤❤❤
12गाउँ सुपर हिट
सुशील क्षेत्री एक समयको राम्रो कलाकार
Mama 😂😅
आगो फिल्म एक जमानामा खुब हेरियो❤
After longtime sushil dai Lai dekhda khusi lago he's my favorite hero
मलाई मनपर्ने एक असल हिरो सुशील क्षेत्री!
नमस्कार प्रकाश अन्कल म हजुरको प्रोग्रामको नियमित दर्सक हु हजुरको बोली नै सारै पारदर्शी र मुक्तकन्ठले कसैको प्रसन्सा गर्ने शैली छ।।।।❤❤❤
सुशिल दाइ फ्यान यता हाजिर हुम ❤❤👌
बिराज र समीर लाई ल्याउने तिम्रो हैसिय्त कहाँ छ र छि तर सम्मन छ यी कलाकार लाई
मलाई मन पर्ने हिरो मध्य को सुशील क्षेत्रि पनि हुन
ek damai maan parne sushil sir ra kati discipline hunuhuncha waha huge respect to Sir
Dherai paxi sushil chetri dailai dekhera khusi lagyo
हाम्रो सोझो हिरो दाइ एक्सन र डान्सका पर्याबाची आज देख्न पाउँदा खुशी लाग्यो
शुशिल दाई लाई देख्ना पाइयो चुल्ठे काका को शो मा एकदम खुसी लाग्यो धन्यवाद चुल्ठे काका
Big fan Sushil ❤
हैट शुशील दा, नमस्कार, क्या हो पहिलो अन्तरवार्तामै रुवाई देको❤
sushil Chhetri fan respect button ❤️❤️👌
Legendary Actor Sushil xettri
सुशील दाइ बोलिरहेको बेला बिचमा बोलिदिने बर्षा अलि खल्लो लाग्यो ।
सुशील क्षेत्री को fan हुनेले like गर्नुस ❤
वाउ धेरै पछि सुशील क्षेत्री दाजुलाई देख्न पाईयाे सारै खुसि लाग्याे
Sanai dekhi susil daai ko film hererw hurkeko dherai paxi uhalai dekhna pauda khusi lagyo❤️
बुटवलमा आगो फिल्म हेरेको याद आयो शुसीलको आगो राम्रो थियो त्यो सिनेमामा शुसीलको गित,डान्स,फाईट र फिल्मको कथा बबाल थियो।
धेरै वर्षपछि सुशील दाईलाई देख्न पाइयो। अब हजुरलाई फिल्ममा पनि देख्न चाहन्छु।❤❤
यो तिहार मा १२ गाउँ ❤❤❤
Saii ho
सुशील दाइ भयर धेरै रमाईलाे लाग्याे
Shusil dai rw Dilip dai ko huge waiting ma xu🤞🤞
Sushil dai dherai ramro ector hunu hunxa kushi lageyo dherai paxhi herna paiyo
Legendary actor sushil chhetri
Sushil dai real hero , gentleman 🙏❤️
हाम्रो सुशील दाइ कति सोझो के है❤
सुशील दाइ लाई वर्षौ पछि देख्न पाउँदा एकदमै खुसी लागो।🙏❤️
Vagwan kati valadmi vayera boleko😢😊❤Kati ramro manxe😢❤
तिम्रो आँखा मा के छ सागर सागर❤❤❤❤
नेपाली चलचित्रका पुराना कलाकार बिस्तारै नेपाली मिडियाहरुमा देखिदा खुसि लाग्थ्यो तर सुसिल छेत्रीलाई नदेख्दा केहि खड्केजस्तो सधै हुन्थ्यो आज देख्न पाए कस्सम धोको मेटियो❤️🔥
Huge respect sushil cheetri🙏🏻
सुशील क्षेत्री कस्तो सालिन धेरै पछि देख्न पाईयो खुशी लाग्यो !
Sushil dai Lai dekhda kasto dukha lagio kunai bela ko young dashing action hero aba budesh kaal tira ko bato doraudai hanro sushil dai ,sushil dai ko first movie aago aauda ma aauda hami 9 class Mai thia aaja ma 41 barsh ko ra 3 Jana baccha ko father vaye ,bela Ra samaye ta biti sakecha love u dai
Legend Sushil sir 🎉
बर्षाको अंभिनय उत्कृष्ट लाग्छ। मान्छे पनि राम्री, हिरोईन भए पछि राम्री पनि हुनै पर्यो ।
यस्को बोल्नि तमिज छैन बुढा लाई बोल्नि तरिका तेहि हो तपाईं भनेर सम्बोधन गर्न सक्दिनस बाईफाले😊
13:28 मा फेरि चुल्ठे अन्कलले controversy मा ल्याउनै खोजे 😂
सुशील क्षेत्री सर फेरी movie आउनु पर्छ।
दिलिप र सुशील दाइ सङ्गै चाइयो
Aama ko photo dekhne बित्तिकै Sushil kasto भक्कानिको dekhera mero aakhama ni aashu aayo😢😢aama प्रतिको maya
उ बेला कसैले जिबन्त अभिनय गर्थ्यो त त्यो सुशील क्षेत्रि हुन नभय "मुगलान"हेर्दा हुन्छ
Sushil dai ko movie dherai hereyko chu cd 💿 ma ❤❤❤maan parne actor
१२ गाउँ बाह्र गाउँ भन्दै हिँडियो र हेरियो पनि तर आजभोलि सामाजिक सञ्जालमा विराजीको फुल फालेको र भारी बग्न सुहाउँदैन भन्ने कुरा छोटो छोटो clip बाहिरिएको देख्दा मन खिन्न भएर आएको छ सत्य तथ्य के हो
12 gau ko poster xaina re hall maa taie vayera ho biraj bhatta dada risako
फुलपातिको दिन देखि चलेको 12 गाउँ नेपालगन्ज जादा यत्रो दिन सम्म हलमा प्रचारको लागि फोटो पनि नटास्दिनु भनेको कस्तो कुरा हो को हासेर बस्छ त सो दिएपछी फ्लिम चलाउनु पर्दैन त स्वागत मा फुल दिएर मात्रै राम्रो बनिन्छ त व्यबहार राम्रो गर्नु परेन भित्री रुपमै मन देखि 😡
छक्का पन्जा लाई 5 सो दिने हल ले 12 गाउँ लाई 1 सो देको थियो र एउता पोस्तर पनि तासेको थिएन .. मलाई चै बिराज ले थिकै गरे जस्तो लाग्यो है !
@@purnadarlami672 yeti matrai hoina banner banayera pathai dida Pani hall walale ateri garera base j garnu bhayo ramro garnu bhayo Biraj Dai le
Tel visa film ko song ma ..susil chetri ko dance waooooo puranai style energetic
Most Handsome hero of Nepali film industry Sushil Dai
पासपोर्ट च्यातेको कुरा त्यो बेला फिल्म चलाउनु थियो सुशील दाइ लाई अमेरिका छिर्नु भो अहिले परिवार चलाउन पर्छ कति खेदो खन्नुहुन्छ चुल्ठी अन्कल 😂
मेरो बच्चपनको मनपर्ने हिरो सुशील क्षेत्री ❤❤❤
Sushil chhetri sir feri aaunu paryo hajur movie ma
हामी त हलमा पलेटी कसेर भय नि हेर्थिम पहिला पहिला उडुस र उपिया कति लाग्थे अनि फोहोर पनि कति हुन्थ्यो हैत❤
सुशिल क्षेत्री दाई लाई धेरै बर्ष पछि देख्न पाईयो म सुशिल दाईको एक्सन स्टायलको विग फ्यान हु सुशिल दाईलाई हेर्न पाउने मौका जुराई दिनु भएकोमा प्रकास अंकल लगाएत सम्पूर्ण टिम लाई धन्यवाद
अब अंकलले पोड्कास्ट पनि चलाउन पर्यो।
प्रकाश दाइको कार्यक्रम अति नै रमाइलो लाग्छ।
Barsa rauth le boli alik sudarnu parxa ki jsto lago yo interview herda ko sanga kun bela kasri bolne vannera legendary hero Sushil dai sanga alik respect sanga bolda ramro huntyo
susil Chhetri great actor 🎉🎉
शुसिल दाई क्या सालिन भर्द सिम्पल Big Fan दा❤
माझि मामा २ चाइयो
१२गाउँ जिन्दबाद❤❤
Show मा बोलाउदा दुईटै guests को level मील्ने film generation मील्ने खालको ल्याउनु पर्छ यता त एक चलेको चलै बच्चा जस्तो शुसील जी लाई कस्तो अफ्ठ्योरो
Nice to see sushil chhetri
Waaoo sushil dai lai dherai barsa paxi dekhna paiyo
ए सुशील दाजै कस्तो रमाइलो भैरहेको थियोे अन्तमा रुनु पर्यो मिस यु आमा लभ यु दादा
I miss you sushil xettri
Sushil chetrri ❤
शुशील क्षेत्री मेरो मनपर्ने हिरो❤❤❤
सुशील दाइको बोली मीठो लाग्यो ❤❤