Balidaan(बलीदान) Official Music Video || Bishnu Majhi & Ganesh Adhikari || Ft. Sarika KC,Bimal & Obi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 1.7K

  • @devchand5361
    @devchand5361 6 หลายเดือนก่อน +33

    २०8१ मा यो गीत हेर्ने र सुन्ने हाजिर हुम

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 5 ปีที่แล้ว +11

    आहाँ योपो त गीत मन छोयो....सलाम छ गणेश सरको सिर्जना लाई।।

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +1

      हार्दिक धन्यवाद सर।

  • @balenshaha1885
    @balenshaha1885 5 ปีที่แล้ว +90

    धेरै राम्रो गित अभिनय उत्कृष्ट 👌👌👌

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +2

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

    • @सनुपपरियार
      @सनुपपरियार 5 ปีที่แล้ว +1

      Ashmita

    • @rahulshah284
      @rahulshah284 5 ปีที่แล้ว

      Fake acc! Got yA!

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +1

      @@YogsanaDigital eo88wdro87wdeo8

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +1

      @@सनुपपरियार wo88ede

  • @bishnushreeshofficial6756
    @bishnushreeshofficial6756 5 ปีที่แล้ว +27

    अन्तिम चिट्ठी सिरानी मुनि छ
    पढे पछि दुनियाँ रुनिछ
    बलिदान✍️✍️✍️✍️👌👌👌

  • @krishnapariyar4864
    @krishnapariyar4864 5 ปีที่แล้ว +181

    अन्तिम चिट्ठी सिरानी मुनि छ
    पढेपछि दुनिया रूनी छ
    (बलिदान )

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +3

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

    • @roshanmamba328
      @roshanmamba328 5 ปีที่แล้ว

      really nai man ruwaune x 💔💔💔💔💔💔

    • @surankxyamagar7326
      @surankxyamagar7326 7 หลายเดือนก่อน

  • @BashudevSharma
    @BashudevSharma 5 ปีที่แล้ว +278

    बलिदान १ चोटि भन्दा धेरै हेर्ने जति एता✋✋✋

    • @durgakoirala7965
      @durgakoirala7965 5 ปีที่แล้ว +2

      Ma pani xu

    • @rupaangel4395
      @rupaangel4395 5 ปีที่แล้ว +1

      म पनि

    • @BashudevSharma
      @BashudevSharma 5 ปีที่แล้ว +2

      @@rupaangel4395 राम्रो छ नि है गीत

    • @BashudevSharma
      @BashudevSharma 5 ปีที่แล้ว +2

      @@durgakoirala7965 कति राम्रो गीत है

    • @kanchankanchan6325
      @kanchankanchan6325 5 ปีที่แล้ว +2

      ✌️✌️✌️✌️

  • @ShivaHamal
    @ShivaHamal 5 ปีที่แล้ว +31

    उत्क्रिस्ट भीडीयो सहितको मिठो गीत बलिदानको सफलताको कामना गर्दछु

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +2

      हार्दिक धन्यवाद सर।

    • @susmitakhati8062
      @susmitakhati8062 3 ปีที่แล้ว +1

      Nice song man chuna

    • @veeruthapa401
      @veeruthapa401 3 ปีที่แล้ว +1

      Uuhnmieahkumnie

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +1

      @@YogsanaDigital wo8wefdo9

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว

      Wo8ghjo8wdeo8

  • @dganraj4475
    @dganraj4475 4 ปีที่แล้ว +1

    बिस्नु माझिको स्वरलाई सम्मान छ

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 5 ปีที่แล้ว +112

    आहा, सार्है राम्रो गीत बनेको छ, सफलताको कामना

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +4

      हार्दिक धन्यवाद सर।

    • @narayanipoudel7409
      @narayanipoudel7409 5 ปีที่แล้ว +2

      Nice song

    • @haribg4561
      @haribg4561 5 ปีที่แล้ว +2

      खेम दाइको पनि त दामी हुन्छन नि गित

    • @tiktoktiktok3881
      @tiktoktiktok3881 3 ปีที่แล้ว

      @@YogsanaDigital iaua7auu78uuuuaui

    • @krishnadhakal1113
      @krishnadhakal1113 3 ปีที่แล้ว

      @@haribg4561 wfh

  • @munaido8557
    @munaido8557 5 ปีที่แล้ว +52

    अन्तिम चिठी सिरानी मुनिछ😢
    पढे पछी दुनियाँ रुनिछ😭
    (बलिदान)

  • @ritamagar884
    @ritamagar884 5 ปีที่แล้ว +66

    (अन्तिम चिठी सिरानी मुनि छ
    पढे पछि दुनियाँ रुनि छ
    जिन्दगी नै बलिदान दिए तिम्रो नाममा )
    धेरै नै राम्रो छ गीत पक्कै पनि दुनियाँ लाई अवश्य रुवाउने छ। लोकदोहोरी गीत बलिदानको सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 💐💐💐💐

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +1

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

    • @babitathakuri2564
      @babitathakuri2564 5 ปีที่แล้ว

      ,*

    • @manishanepali662
      @manishanepali662 2 ปีที่แล้ว

      L

  • @sonusunar982
    @sonusunar982 5 ปีที่แล้ว +72

    लोकदोहोरी गित इतिहासमा पहिलो पटक हेलिकप्टर प्रयोग गरेर बनाएको गित मन छुने र अभिनय अति मार्मिक छ

  • @laligurashmedianetwork
    @laligurashmedianetwork 5 ปีที่แล้ว +21

    सुमधुर गीतको लागि हार्दिक बधाई छ

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @RameshSoni-n8y
    @RameshSoni-n8y 2 หลายเดือนก่อน +1

    अति मार्मिक गी

  • @sanjubhattarai5139
    @sanjubhattarai5139 5 ปีที่แล้ว +20

    यो खासमा बिष्णु दिदीको अावाजमा एकल लोक गित भएको भए अझै उत्कृष्ट हुने थियो। सारिका जी को मेहेनत र प्रतिभाको झन ठूलो फ्यान भए बिष्णु दीदीको अावाज को त कति बयान गरुँ म💗💗💗

  • @OliGanga
    @OliGanga หลายเดือนก่อน +1

    2081
    भदौ ❤❤

  • @prakash.babu.
    @prakash.babu. 5 ปีที่แล้ว +173

    धेरै राम्रो, छ बिष्णु मझि को फ्यान जाती यता आउनुहोस्. [ बलिदान ]🙏🙏

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

    • @मंशाराममंशारामभालशे
    • @MithunAdhikari-z6j
      @MithunAdhikari-z6j 7 หลายเดือนก่อน

      Hajir❤❤

  • @jyotisunar7416
    @jyotisunar7416 3 หลายเดือนก่อน +1

    मेरो पहिलो रोजाईको लोक गाईका बिस्णु माझी

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 5 ปีที่แล้ว +3

    लोक दोहोरीमा अहिलेसम्मकै महँगो बजेटमा बनेको उत्क्रिस्ट गीत "बलिदान" को सफलताको कामना गर्दछु

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +1

      हार्दिक धन्यवाद सर।

  • @arjunkunwar79
    @arjunkunwar79 5 ปีที่แล้ว +15

    आहा गित भनेको यस्तो हुनुपर्छ।मनछुने गित बलिदान आशुनै आयो यो गितले बधाई एबम सफलताको शुभकामना सम्पुर्ण टिमलाई।जय गित जय संगीत जय योग्सना

  • @thanthan6918
    @thanthan6918 5 ปีที่แล้ว +4

    जति सुनेनी धित मर्द्र्न जेयान नै सिरिङ्ग हुन्छ गणेश अदिकारी सर को सोर मा दम छ अबको लोक गित मा धुलो चताउनी गाय्क अभिनय मा नि कुनै कमि छैन best of luck

  • @roshinisunar5720
    @roshinisunar5720 5 ปีที่แล้ว +2

    Dami xa

  • @प्रियालजालु
    @प्रियालजालु 5 ปีที่แล้ว +36

    अन्तिम चिठि सिरानी मुनि छ ,,
    पढे भने दुनिया रुनि छ ,,,
    बलिदान ,,,
    प्रेम एउटा त्याग र तपस्या हो ,,,
    wow यति मीठो गित को लागि सम्पुर्ण होल युनिट लाई बिशेष धन्यवाद तथा सफलताको कामना ,,

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +1

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

    • @अल्लारेबल्लारेम29
      @अल्लारेबल्लारेम29 5 ปีที่แล้ว +1

      Priyalai ni daami lagyo ho??

    • @sudeepbista9329
      @sudeepbista9329 2 ปีที่แล้ว

      @@YogsanaDigital wo8xsi8

    • @sudeepbista9329
      @sudeepbista9329 2 ปีที่แล้ว +1

      @@अल्लारेबल्लारेम29 wokxswokmnb

    • @sudeepbista9329
      @sudeepbista9329 2 ปีที่แล้ว

      Wo8xewo8kxs

  • @junubirahi7068
    @junubirahi7068 5 ปีที่แล้ว +3

    म त धेरै रोय अझै कति रुवाउने हो यो गितले

  • @gopalsunar5505
    @gopalsunar5505 5 ปีที่แล้ว +57

    निकै मार्मिक अनि राम्रो गित।। बिमल दाजु र सारिका बहिनी को दोहरिको जोडि मन पराउने जतिले ठोकौ यता लाईक कमेट।।

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @beautynepal4499
    @beautynepal4499 5 ปีที่แล้ว +24

    बिष्णु माझी भनेको नेपाली संगीत को तारा हुन ।।

  • @यमराजामहत
    @यमराजामहत 5 ปีที่แล้ว +12

    🍓🔴🇳🇵लोकदोहोरिको ईतिहासमा बेग्लै प्रयोग, लोकसंगीतलाई हेपनेहरुको लागि दरिलो झापड, सलाम छ संपुर्ण युनिटलाई।🍓🔴🇳🇵

  • @कर्णालीसाहित्यआवाज

    सान्दर्भिक लाग्यो

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @begambahadur9280
    @begambahadur9280 5 ปีที่แล้ว +54

    साचिकै बिष्णु माझी भनेकै नेपाल कै नबर एक गाइकामा पर्नु हुन्छ साचिकै मायामा यस्तै हुन्छ बिचबाटो मा कसैलाइ पनि धोका नदिनुहुन मेरो आनुरोध छ

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +2

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +1

      @@YogsanaDigital wo888wdeokmnbk8

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว

      Wooo89wdepo89999wdeoo888wwoo8998wdepo9

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 2 ปีที่แล้ว +1

      @@YogsanaDigital wi8okdro8

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 2 ปีที่แล้ว

      Wo9oxde

  • @binoddarpan2946
    @binoddarpan2946 5 ปีที่แล้ว +1

    उत्कृष्ट मन पर्यो पनि मन छोयो पनि, , ,

  • @shivachatri7846
    @shivachatri7846 5 ปีที่แล้ว +8

    दमदार अभिनयले भरिएको गित रहेछ छुट्टै फरक खाल्क‍ो साथमा मेरो बेस्ट गायिका बिष्णु दिदिको स्वर रहेछ छुटाउने त कुरै भएन

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +1

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @binodcoversong2331
    @binodcoversong2331 5 ปีที่แล้ว +3

    wow ले मात्र सायदै न पुग्ला, वास्तविक जीवन मा घटेका घटना जस्ता को तेस्तै झल्किएको छ पहिलो पटक लोक दोहोरी गित ले मन नै भावुक भयो सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिमलाई

  • @samjhanagurung7131
    @samjhanagurung7131 5 ปีที่แล้ว +1

    Dame lagyo

  • @HimalShahiThakuri
    @HimalShahiThakuri 5 ปีที่แล้ว +29

    लामो समयको प्रतिक्षा पछी बल्ल आज पुरा भिडियो हर्न र सुन्न पाइयो सम्पूर्ण टिमलाइ धन्यवाद र आउदै गरेको नया वर्ष २०७६ सालको शुभकामना |

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @anjaanbibassbiswokarma1967
    @anjaanbibassbiswokarma1967 4 ปีที่แล้ว +1

    अति सुमधुर गित

  • @TV-kf9sm
    @TV-kf9sm 5 ปีที่แล้ว +276

    भारत बाट यो भिडियो हेर्ने जति हाजिर हौ

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +8

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

    • @harishdhami8780
      @harishdhami8780 5 ปีที่แล้ว +4

      ✋✋

    • @lokanderchand3878
      @lokanderchand3878 5 ปีที่แล้ว +1

      Ma xu

    • @mohangautam582
      @mohangautam582 5 ปีที่แล้ว +1

      Yes

    • @nirmalkumarbc580
      @nirmalkumarbc580 5 ปีที่แล้ว +4

      Buda mw ni tetai😍😍😍😍

  • @janakthagunna6096
    @janakthagunna6096 5 ปีที่แล้ว +2

    बिष्णु माझी🙏🙏👏👏

  • @RituRaj-lu9pt
    @RituRaj-lu9pt 5 ปีที่แล้ว +5

    गीत राम्रो लाग्यो सफलताको शुभकामना

  • @krishacharya8045
    @krishacharya8045 5 ปีที่แล้ว +1

    वाओ दामी

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @BabuRam-ve2xq
    @BabuRam-ve2xq 5 ปีที่แล้ว +4

    Dami xa git sampuna Tim lae badai xa

  • @tekubc9887
    @tekubc9887 5 ปีที่แล้ว +2

    साह्रै राम्रो wow💖💖💖

  • @samarpaneditz6763
    @samarpaneditz6763 5 ปีที่แล้ว +3

    धेरै राम्रो प्रस्तुति all tem💕💕

  • @nirutakhatri1870
    @nirutakhatri1870 2 หลายเดือนก่อน +1

    ❤❤❤

  • @birajnepali5814
    @birajnepali5814 5 ปีที่แล้ว +3

    यो गित सुन्ने जतिको मन कस्तो भयको छ साचिकै तपाइँको माया मा यस्तै भएको को छैन भएको भय यता हाजिर हुनुहोस

  • @YogsanaDigital
    @YogsanaDigital  5 ปีที่แล้ว +129

    योग्सना डिजिटलको पस्तुतिमा चर्चित गायिका बिष्णु माझी र गणेश अधिकारिको स्वरमा बहुप्रतिक्षित गीत "बलिदान" बजारमा आइसकेको छ, हेरेर प्रतिक्रिया दिनुहोला साथै लाइक,शेयर अनि सस्क्राइब गरेर साथ दिनुहोला। हजुरहरुको माया,साथ अनि सपोर्ट बिना हामी अधुरो रहनेछौं।

    • @bedprasadgyawali6122
      @bedprasadgyawali6122 5 ปีที่แล้ว

      मेहनत त हरेक कुरा मा हुन्छ गितको भिडियो मात्र हैन कोहि धेरै राम्रो कोहि कम कोहि सफल कोहि असफल

    • @nabinghartimagar5818
      @nabinghartimagar5818 5 ปีที่แล้ว

      Nice song

    • @narayanbcg4841
      @narayanbcg4841 5 ปีที่แล้ว +1

      प्रतीक्षा को घडि समाप्त भयो अाज

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      Tq

    • @birajparvathisandhiyariyat5394
      @birajparvathisandhiyariyat5394 5 ปีที่แล้ว

      यो थेगो मा
      गुमाए हो कि घुमाए हो अलि कति बुझेन
      गित चाहिँ एक दम दामि छ

  • @umeshkhadka2492
    @umeshkhadka2492 2 ปีที่แล้ว +2

    अत्ती मार्मीक शब्द मन छुने♥️♥️♥️♥️

  • @bijayakhadka561
    @bijayakhadka561 5 ปีที่แล้ว +3

    Bishnu majhi bring me here..❤️❤️

  • @khojinitimedia5561
    @khojinitimedia5561 5 ปีที่แล้ว +1

    Bishnu majhi ko geet sabaii man parxa malaiii

  • @lakesidetv4919
    @lakesidetv4919 5 ปีที่แล้ว +7

    Ganesh dai laai pragatiko subhakamana

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +1

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +1

      @@YogsanaDigital woo88wdeoo8

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว +1

      Eko8cxdwo8eo8eooww
      Wso

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว

      Wooo889wdwwoo9wo888wdeo

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว

      Wooo89wdwo8wo999wdeooo99wdeoo8wwoooo98998edewowko888wde

  • @krishnabhattarai174
    @krishnabhattarai174 5 ปีที่แล้ว +2

    रुवाउनु रुवायो यो गित ले

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @nura8816
    @nura8816 5 ปีที่แล้ว +13

    #Bimal Adhikari ko fan jati yeta✋
    #Bishnu Majhiii💓💓💓💓💓💓
    #jindigi nai balidan diya tmrai nauma........what a song n what a video👌👌👌👌👌👌👌👌👌
    #Sarika diko acting👌👌👌👌👌

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +1

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

    • @shishirbandhupaudel3987
      @shishirbandhupaudel3987 5 ปีที่แล้ว

      M2468

    • @shishirbandhupaudel3987
      @shishirbandhupaudel3987 5 ปีที่แล้ว

      @@YogsanaDigital m2468

  • @रियासुनार
    @रियासुनार 5 ปีที่แล้ว +1

    अतिनै राम्रो यो बलिदान गित सो नाइस

  • @dhanbahadurdailekhikanxo6036
    @dhanbahadurdailekhikanxo6036 5 ปีที่แล้ว +39

    धेरै पर्खाई पछि बल्ल हेर्न पाईयो।
    सारै राम्रो छ गित बधाई छ परै तिम्लाई सफल्ताको कामना

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +1

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @tikaramgiri2471
    @tikaramgiri2471 5 ปีที่แล้ว +1

    Wow ramro song

  • @saishachhetri2
    @saishachhetri2 5 ปีที่แล้ว +8

    मन त हो नि टुक्रियो अनयासै
    लिए मैले मायामा सन्यासै
    (बलिदान)

  • @KamalKumarBK
    @KamalKumarBK 5 ปีที่แล้ว +1

    फ्लिम हेरेजस्तै लाग्याे निकै मिठाे गित । बधाई छ बलिदान टिमलाई ।

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @ganesholi9800
    @ganesholi9800 5 ปีที่แล้ว +6

    गित राम्रो छ भन्ने जति यता हाजिर गरम ल।।।।।

  • @tekrajrajali333
    @tekrajrajali333 5 ปีที่แล้ว +2

    Vary vary nice songs aati man parayo

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว +4

    आहा अत्यन्तै मार्मिक गीत"बलीदान" बिष्णु माझी दिदी र गणेश अधिकारी दाजुको स्वर साह्रै मिठो छ !भिडियो पनि एकदमै उत्कृष्ट लाग्यो।सारिका केसी बिमल अधिकारी र ओबि राइमाझीको अभिनय दमदार छ !!सम्पुर्ण टिमलाई नयाँ बर्ष २0७६ सालको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!❤️❤️👍️👍️🎵🎵🎤🎤🎵🎵🌺🌺

  • @kamaldangi7866
    @kamaldangi7866 5 ปีที่แล้ว +2

    रुवाइदियो यार!मलाइ त!!

  • @anilanil-pg9ks
    @anilanil-pg9ks 5 ปีที่แล้ว +8

    अहिले सम्मको उतकिस्ट लोकगित झन बिस्नु माझीको स्वर ❤️😘

  • @shreekrishna3877
    @shreekrishna3877 5 ปีที่แล้ว +1

    ल मार्मिक गित best of luck सम्पुर्ण लाइ

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @shivapaudel4345
    @shivapaudel4345 5 ปีที่แล้ว +14

    आहा!!! सबै पक्ष बलियो लाग्यो 😍😍😍 जति पटक हेरेनी धित नमर्ने गीत भिडियो 😍😍😍 डाइरेक्सन छायांकन लगाएत सम्पुर्ण पक्षमा उत्तिकै मिहिनेत देखियो 😍😍😍 खुशी लाग्यो यति मीठो भिडियो हेर्न पाउँदा 😍😍😍

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @rambdrgurung8696
    @rambdrgurung8696 5 ปีที่แล้ว +1

    धुम्रपान मध्यपान स्वास्थ्को लागि हानिकारक मार्मिक गित

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 5 ปีที่แล้ว +6

    सुमधुर स्वरकी धनी लोकप्रिय गायिका बिष्णु माझी को स्वर मन नपराउने सायद कमै होलान उनको स्वर अनि गायकी को धेरै नै फ्यान हु म हाल कतार🇶🇦🇳🇵♥️🌹🎤🎨बाट हेर्दैछु

  • @यमराजामहत
    @यमराजामहत 5 ปีที่แล้ว +1

    🔴आएछ ईतिहास रच्ने गीतिकथा जसलाई हेर्न र सुन्न लाखौ लोक संगीतका पारखिहरुले बिगत केही दिनदेखी प्रतीक्षा गरेर बसेका थिय सलाम छ सम्पुर्ण टिमलाई ।🔴

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @rekhatamang8691
    @rekhatamang8691 5 ปีที่แล้ว +7

    Mero aakhanata aasu aayo first time dohori geet sunera😘😘

  • @Krishnabhusalpyasee
    @Krishnabhusalpyasee 5 ปีที่แล้ว +1

    आहा!

  • @westrukum8604
    @westrukum8604 5 ปีที่แล้ว +4

    story ले अति मन छोयो ।।।
    सारिकाको दमदार अभिनय मेरो बिगत बल्झाईदियो .....सबै उत्कृष्ट लाग्यो मलाइ....Thanks to all team

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +1

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @chandramagar8958
    @chandramagar8958 5 ปีที่แล้ว +1

    वा लोक दोहोरी पनि कुनै फिल्म भन्दा कम छैन दामी छ

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @py0uxhpashrestha240
    @py0uxhpashrestha240 5 ปีที่แล้ว +3

    अती मिठो शब्द अनी Bishnu didi कोV0ice k0 त कुरै नगरौ कुनै ठाउँ छैन👍👍

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @dipakkhatri3986
    @dipakkhatri3986 5 ปีที่แล้ว +1

    Damai xa hjur dada

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 5 ปีที่แล้ว +40

    गितको सब्दको,, स्वरको बयान गरि रहनुनै पर्दैन्... गज्जबको छ ! सफलताको अग्रिम शुभकामना सम्पुण टिममा ..!
    बडो,, दुखको कुरा एक दिनमा trending 1 हुनु पर्ने अहिले सम्म 28k .. छिट्टै trending 1 pugeko हेर्न मन छ ..
    अ “बलिदान" भाग २ छिट्टै आओस्...

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +4

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @sanuadhikari4110
    @sanuadhikari4110 5 ปีที่แล้ว

    धेरेै राम्रो छ गित

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @premmagarsanggitpremi1499
    @premmagarsanggitpremi1499 5 ปีที่แล้ว +3

    बलिदान धेरै भन्दा पनि धेरै मार्मिक बनेकाे सफलता काे सिखर सम्म पुगाेस my best modal bimal and sarika miss you bdhai xa all kalakar teemlai

  • @pokhariproduction143
    @pokhariproduction143 5 ปีที่แล้ว +1

    Nice song safaltako kamana

  • @dileepbc9268
    @dileepbc9268 5 ปีที่แล้ว +8

    "जय बलिदान" "जय योग्सना डिजिटल" first of all अति मिठो गित बनाउनु हुने गाएक तथा सर्जक गणेश अधिकारी दाजु लाई अझै सफलता थपिदै जाहोस
    र एस गित भित्र जति पनि कलाकार को समाबेश हुनुभको छ सम्पुर्णमा हार्दिक बधाई व्यक्त गर्दछु ।
    "जय गीत"
    "जय संगीत"

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว +1

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว

      @@YogsanaDigital wo88wdse

    • @ytarmy7274
      @ytarmy7274 2 ปีที่แล้ว

      Woo8wdeo88wo88wdlo897899wdeoo899wooo8999wwooi8

  • @milanjungbsyl3601
    @milanjungbsyl3601 5 ปีที่แล้ว

    सबै कुरा अन्तर्राष्ट्रिय स्तरको छ😊

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @nabinghartimagar5818
    @nabinghartimagar5818 5 ปีที่แล้ว +4

    All The best balidaan unit

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @SamsungGalaxy-nv3po
    @SamsungGalaxy-nv3po 5 ปีที่แล้ว +1

    Yo git harar ekdam run aayo

  • @strambishwakarma4616
    @strambishwakarma4616 5 ปีที่แล้ว +4

    दु:ख कष्ट पीडा सारा छोडि आयो नयाँ बर्ष
    टुक्राटुक्रा बिचारहरु जोडि आयो नयाँ बर्ष
    कुहु कुहु कोकिल को समधुर स्वर संगै
    गाउँ शहर तिरै पाइला मोडि आयो नयाँ बर्ष
    नयाँ सालको नयाँ जोस बेग्लै छ रहर पनि
    ति पुराना रहरहरु तोडि आयो नयाँ बर्ष
    सबै सबैलाई #शुभकामना२०७६🌹🌹🇳🇵🇳🇵🇳🇵 super xa song

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @arjunnepali1227
    @arjunnepali1227 5 ปีที่แล้ว +1

    बधाई छ धेरै नै राम्रो लाग्यो

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @NareshNaresh-eq2hx
    @NareshNaresh-eq2hx 5 ปีที่แล้ว +11

    गणेश अधिकारीको गीत हो भन्ने थाहा पाए पछि जति आशा गरेको थिए त्यत्ती सन्तुष्ट हुन सकेन।।।।

  • @bmgm7513
    @bmgm7513 3 หลายเดือนก่อน +1

    गुड संग

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki1919 5 ปีที่แล้ว +16

    परदेश मा भएर पनि नेपाली गीत संगीत हेर्ने जति यता हाजिर गरौं त???

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @dekendrabk6190
    @dekendrabk6190 5 ปีที่แล้ว +1

    आहा कति राम्रो गित

  • @binodbohora8983
    @binodbohora8983 5 ปีที่แล้ว +6

    सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @sumisukhi947
    @sumisukhi947 5 ปีที่แล้ว +1

    जिन्दगीको यात्रा घाम छाया हुन छ 😭😭😭😭

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @durgakunwar9734
    @durgakunwar9734 5 ปีที่แล้ว +1

    Maile khojeko derai vsyo song

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @rudrawatimusic2459
    @rudrawatimusic2459 5 ปีที่แล้ว +23

    हजुर हरुको मेहनत ले अबस्ये सफलता प्राप्त गर्ने छ ।।।

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @dineshgautamofficialchanne8471
    @dineshgautamofficialchanne8471 5 ปีที่แล้ว +2

    धेरै प्रतिक्षा गरेको गित आज शुन्न अनि हेर्न पाइयो जय बलिदान जय लोक सँगित🤘🤘
    अग्रिम बधाई बलिदान टिम लाइ बिसेश बधाई गणेश जि लाइ

  • @सनुपपरियार
    @सनुपपरियार 5 ปีที่แล้ว +3

    India. बाट हेर्ने को को छौ। like ठोकम।

  • @tekrajkhadka2036
    @tekrajkhadka2036 5 ปีที่แล้ว +23

    Bisnu majhi and Ganesh Adhikari fan yeta hajir

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @reezonadhikary8125
    @reezonadhikary8125 5 ปีที่แล้ว +1

    xupop song n video bimal daju n urs team

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil9176 5 ปีที่แล้ว +6

    Heart touching songs 😰😰
    धेरै को जिबन मा मेल खाना गको होला
    यो गित 💔💔

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @surajregmiharpal1785
    @surajregmiharpal1785 5 ปีที่แล้ว +3

    कस्तो भाग्ये दियौं नि भाबी मेरो खुशी अर्कैको हक दाबी
    निकै मिठो गित यस्ले ईतिहास रच्नु पर्छ सबै कुरा सबल छ

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @tikaramchapagain3514
    @tikaramchapagain3514 5 ปีที่แล้ว +1

    Dharai ramro xa geet bishnu maji ko sor ani acting sabai ko ramro super hit

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

  • @Entertainmentnepal944
    @Entertainmentnepal944 5 ปีที่แล้ว +3

    😥video यति राम्रो अनि कथालाई यसरी finishing गरेको छ कि just wao 🙏💐🎻सलाम छ सर्जक ,यूनिट,अनि yogsana music

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।

    • @sujanshahi8599
      @sujanshahi8599 5 ปีที่แล้ว

      Thank you....

  • @pramisanthapa8476
    @pramisanthapa8476 5 ปีที่แล้ว +1

    राम्रो छ गीत शुभकामना छ सबै जना लाई

  • @narayangautamofficial5148
    @narayangautamofficial5148 5 ปีที่แล้ว +5

    Great video....best of luck all "बलिदान" team......
    From butwal

    • @YogsanaDigital
      @YogsanaDigital  5 ปีที่แล้ว

      हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।