जमाना र मान्छे जहाँ पुगोस तर सत्य सत्य नै हो, सुन्दा कथा लाग्न सक्दछ तर सत्य सत्य नै हो साह्रै रमाइलो र ज्ञानबधँक पोड्कास्ट हजुरहरु दुबै जनालाई धेरै धेरै धन्यवाद!
यहि विश्वास अनि आस्था , र समय समयमा घटित घटनाहरुले नै यो देश नेपाल रहेको हो । त्यही भएर नै बूढा पाकाले भन्ने गरेका होलान् “ पसुपतिनाथले वचाएको देश “ ! Rana bro really appreciate for your hard work. Keep going . Cheers
म मन्दिरा नासननी पनौती निबासी सायद संसारमै हामी मात्रै होला नासननी । यो थर कसरी रहन गयो भने पनौतीमा हाम्रो जिजुबुबाहरूले नासःध्यो स्थापना जहाँ कुनै नाटक मंचन गर्न , गाईजात्रामा रामायण , महाभारत , नाचहरू प्रदर्शन गर्न त्यहां पहिला बिशेष पूजाआजा गरिन्छ । जुन अहिले नाट्य श्वर देबताको रूपमा परिचित छ । ननी भनेको नेवारीमा चोक अथवा बहाल भन्ने बुझिन्छ । हामी पहिला जोशी रहेछौं पछि नासननी भयौं ।
आकाश भैरब भनेकै राजा यलम्वरको टाउको हो रे जो महाभारतको युद्धमा कृष्णले छल पुर्वक काटेको रे । यदि यो नै सत्य हो भने किन राजा यम्वरको टाउकोलाई आकाश भैरब भनियो ? यसरि सत्य लुकाउदा पाप या अपराध होइन र ?
यी बाहुनी साह्रै पुरातन सोचकी रहेछिन 😂 आफू संगै संधै खेल्ने र छिमेकी को नाम थाहा हुदैन ? बरू फलना भन्नु जातको कुरो पछी गर्नु नि , एउटा माडवाडी र अर्को मनाङ्गे रे सम्बोधन पनि छि :
jaya hos prabhu🙏
जमाना र मान्छे जहाँ पुगोस तर सत्य सत्य नै हो, सुन्दा कथा लाग्न सक्दछ तर सत्य सत्य नै हो साह्रै रमाइलो र ज्ञानबधँक पोड्कास्ट हजुरहरु दुबै जनालाई धेरै धेरै धन्यवाद!
यहि विश्वास अनि आस्था , र समय समयमा घटित घटनाहरुले नै यो देश नेपाल रहेको हो । त्यही भएर नै बूढा पाकाले भन्ने गरेका होलान् “ पसुपतिनाथले वचाएको देश “ ! Rana bro really appreciate for your hard work. Keep going . Cheers
राम्रो काम यस्ता कुरा archive गर्नुपर्छ ।
जाने बाटो फरक होला तर गन्तव्य एउटै, पुकार्ने नाम बेग्लै होला तर ईश्वर एउटै❤️
#शुभबिहानी
sarai nai interesting lagyo thank u so much mam
उत्कृष्ट कार्यक्रम…. 💐🙏
Please bring Saurav again and have a detailed discussion in these topics focusing on a historical perspective.
Yes, yes, Please !! 🙏
Beautiful 😍❤️
म मन्दिरा नासननी पनौती निबासी सायद
संसारमै हामी मात्रै होला नासननी । यो थर कसरी रहन गयो भने पनौतीमा हाम्रो जिजुबुबाहरूले नासःध्यो स्थापना जहाँ कुनै नाटक मंचन गर्न , गाईजात्रामा रामायण , महाभारत , नाचहरू प्रदर्शन गर्न त्यहां पहिला बिशेष पूजाआजा गरिन्छ । जुन अहिले नाट्य श्वर देबताको रूपमा परिचित छ । ननी भनेको नेवारीमा चोक अथवा बहाल भन्ने बुझिन्छ । हामी पहिला जोशी रहेछौं पछि नासननी भयौं ।
🌼🇳🇵मईठाे भवानी
Jay shree masta devta ki Jay!
आकाश भैरब भगवान को जय! कुमारी मां को जय!🌷🪔🤲🏻🌷🪔🤲🏻🇳🇵🇳🇵
Jaya shree man narayed baba ama
Please enlight us about Tantra.. thanks you sir ..hope for more..
jay shamvu good !
👍 ❤nicew
very nice
यो कार्यक्रमका लागि यो guest उपयुक्त भएन, कुरा बढि नै बनावटी लाग्यो यिनको ।। विगतका कार्यक्रम स्तरीय थिए ।
Parne Lai thaha hunxaa...sunne Lai sadai banawati nai lagxa
🙏🙏🙏🙏
Nice ❤
❤❤❤❤
🙏🙏🙏💐
कार्यक्रमको बिषेशता राम्रो लाग्यो तर मेरो बिचार मा मष्टो भनेर एकलाखे लाउने हैन,मष्ट मात्र भन्ने हो।
❤
भुत पेर्रेतकाे बिस्वास मान्ने पुरातन साेचले जरा गडेकाेसाेच
Maataa niske 6in.
Time badhaunu paryo
आकाश भैरब भनेकै राजा यलम्वरको टाउको हो रे जो महाभारतको युद्धमा कृष्णले छल पुर्वक काटेको रे । यदि यो नै सत्य हो भने किन राजा यम्वरको टाउकोलाई आकाश भैरब भनियो ? यसरि सत्य लुकाउदा पाप या अपराध होइन र ?
महेश जी तलेजु mandir ko pani linu na hai
Huss hajur
suru gare hai sunna
कुर्मी मस्टाे के हाे? यस बारेमा पनि प्रकाश पार्ने गरी कार्यक्रम हुनु पर्याे।
यी बाहुनी साह्रै पुरातन सोचकी रहेछिन 😂 आफू संगै संधै खेल्ने र छिमेकी को नाम थाहा हुदैन ? बरू फलना भन्नु जातको कुरो पछी गर्नु नि , एउटा माडवाडी र अर्को मनाङ्गे रे सम्बोधन पनि छि :
hawadari gaff.
🎉🎉