जव श्रीमानले कङ्कालको माला लगाएर घर आउनुभयो l Shree Masto l Nisha Sharma l Epi 4

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ม.ค. 2024
  • श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथी हुनुहुन्छ निशा शर्मा पोखरेल, उहाँले दर्जनौ नाटकहरूमा विविध प्रकृतिका अनेकौँ भूमिकामा अभिनय गर्नुभएको छ। उहाँले विशेष गरेर विविधतायुक्त भूमिकामा सशक्त अभिनय गर्ने कलाकारका रूपमा चिनिनुहुन्छ। सरकारले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कूलपतिमा निशा शर्मालाई नियुक्त गरेको छ ।
    शर्माले एसिया तथा युरोपका विभिन्न देशहरूका स्टेजमा विविध भूमिकामा आफ्नो अभिनय प्रदर्शित गर्नु भएको छ।
    श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ संग आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
    #Shree_Masto
    #Mahesh_Rana

ความคิดเห็น • 34

  • @VV-vo6xm
    @VV-vo6xm 5 หลายเดือนก่อน +4

    यहि विश्वास अनि आस्था , र समय समयमा घटित घटनाहरुले नै यो देश नेपाल रहेको हो । त्यही भएर नै बूढा पाकाले भन्ने गरेका होलान् “ पसुपतिनाथले वचाएको देश “ ! Rana bro really appreciate for your hard work. Keep going . Cheers

  • @worldpeaceok
    @worldpeaceok 5 หลายเดือนก่อน +7

    Please bring Saurav again and have a detailed discussion in these topics focusing on a historical perspective.

  • @rupapun170
    @rupapun170 5 หลายเดือนก่อน +2

    जमाना र मान्छे जहाँ पुगोस तर सत्य सत्य नै हो, सुन्दा कथा लाग्न सक्दछ तर सत्य सत्य नै हो साह्रै रमाइलो र ज्ञानबधँक पोड्कास्ट हजुरहरु दुबै जनालाई धेरै धेरै धन्यवाद!

  • @Akshara_mission
    @Akshara_mission 5 หลายเดือนก่อน +2

    राम्रो काम यस्ता कुरा archive गर्नुपर्छ ।

  • @sundardhital4903
    @sundardhital4903 5 หลายเดือนก่อน +2

    जाने बाटो फरक होला तर गन्तव्य एउटै, पुकार्ने नाम बेग्लै होला तर ईश्वर एउटै❤️
    #शुभबिहानी

  • @hsvsbshhshshd2605
    @hsvsbshhshshd2605 5 หลายเดือนก่อน +2

    sarai nai interesting lagyo thank u so much mam

  • @y.kunwar5544
    @y.kunwar5544 5 หลายเดือนก่อน +3

    उत्कृष्ट कार्यक्रम…. 💐🙏

  • @BhupendraBabuItani
    @BhupendraBabuItani 8 วันที่ผ่านมา

    Beautiful 😍❤️

  • @shreepanchasatyasanatan6124
    @shreepanchasatyasanatan6124 5 หลายเดือนก่อน +1

    🌼🇳🇵मईठाे भवानी

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 5 หลายเดือนก่อน +1

    Jaya shree man narayed baba ama

  • @Nithyakapanu
    @Nithyakapanu 5 หลายเดือนก่อน +1

    आकाश भैरब भगवान को जय! कुमारी मां को जय!🌷🪔🤲🏻🌷🪔🤲🏻🇳🇵🇳🇵

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 5 หลายเดือนก่อน

    Jay shree masta devta ki Jay!

  • @541heis
    @541heis 5 หลายเดือนก่อน +1

    jay shamvu good !

  • @shirajbaral3739
    @shirajbaral3739 5 หลายเดือนก่อน +1

    Please enlight us about Tantra.. thanks you sir ..hope for more..

  • @khatrinabin9918
    @khatrinabin9918 5 หลายเดือนก่อน +1

    👍 ❤nicew

  • @janakbhatta7320
    @janakbhatta7320 5 หลายเดือนก่อน

    Nice ❤

  • @urmilabasnyat444
    @urmilabasnyat444 5 หลายเดือนก่อน

    🙏🙏🙏💐

  • @541heis
    @541heis 5 หลายเดือนก่อน

    very nice

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 5 หลายเดือนก่อน

  • @govinda4566
    @govinda4566 4 หลายเดือนก่อน

    ❤❤❤❤

  • @talakthapathakit
    @talakthapathakit 5 หลายเดือนก่อน +1

    कार्यक्रमको बिषेशता राम्रो लाग्यो तर मेरो बिचार मा मष्टो भनेर एकलाखे लाउने हैन,मष्ट मात्र भन्ने हो।

  • @manjilkrm1150
    @manjilkrm1150 5 หลายเดือนก่อน +6

    यो कार्यक्रमका लागि यो guest उपयुक्त भएन, कुरा बढि नै बनावटी लाग्यो यिनको ।। विगतका कार्यक्रम स्तरीय थिए ।

    • @kk-jb2ei
      @kk-jb2ei 5 หลายเดือนก่อน +2

      Parne Lai thaha hunxaa...sunne Lai sadai banawati nai lagxa

  • @bikalpabhattarai5620
    @bikalpabhattarai5620 5 หลายเดือนก่อน

    Time badhaunu paryo

  • @preciousreading1934
    @preciousreading1934 5 หลายเดือนก่อน +1

    Maataa niske 6in.

  • @subashdhungana-sz1fp
    @subashdhungana-sz1fp 5 หลายเดือนก่อน

    suru gare hai sunna

  • @shantiranabhat6767
    @shantiranabhat6767 5 หลายเดือนก่อน

    भुत पेर्रेतकाे बिस्वास मान्ने पुरातन साेचले जरा गडेकाेसाेच

  • @SGGahatraj
    @SGGahatraj 5 หลายเดือนก่อน

    महेश जी तलेजु mandir ko pani linu na hai

  • @santamanrai1201
    @santamanrai1201 3 หลายเดือนก่อน

    आकाश भैरब भनेकै राजा यलम्वरको टाउको हो रे जो महाभारतको युद्धमा कृष्णले छल पुर्वक काटेको रे । यदि यो नै सत्य हो भने किन राजा यम्वरको टाउकोलाई आकाश भैरब भनियो ? यसरि सत्य लुकाउदा पाप या अपराध होइन र ?

  • @dineshprasadshrestha7968
    @dineshprasadshrestha7968 5 หลายเดือนก่อน +2

    कुर्मी मस्टाे के हाे? यस बारेमा पनि प्रकाश पार्ने गरी कार्यक्रम हुनु पर्याे।

  • @skmagar1191
    @skmagar1191 5 หลายเดือนก่อน

    यी बाहुनी साह्रै पुरातन सोचकी रहेछिन 😂 आफू संगै संधै खेल्ने र छिमेकी को नाम थाहा हुदैन ? बरू फलना भन्नु जातको कुरो पछी गर्नु नि , एउटा माडवाडी र अर्को मनाङ्गे रे सम्बोधन पनि छि :

  • @kumarmagar5501
    @kumarmagar5501 5 หลายเดือนก่อน

    hawadari gaff.

  • @rajeshkarki1111
    @rajeshkarki1111 5 หลายเดือนก่อน

    🎉🎉