Shree Masto ll बिरेन्द्रको राजा हुने योग नै थिएन- सौरभ l Saurav l Epi 2
ฝัง
- เผยแพร่เมื่อ 1 ม.ค. 2024
- श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथी हुनुहुन्छ श्री सौरभ, उहाँ चिन्तक हुनुहुन्छ र आध्यात्मको सामरिक ज्ञाता हुनुहुन्छ । बितेको दशकमा नेपाली पाठकबीच बौद्धिक विमर्शका कारण निकै लोकप्रिय लेखक हुनुहुन्छ सौरभ । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ संग आध्यात्मिक कुरा गरेका छौ।
चिन्तक सौरभका अनुसार बिरेन्द्रको राजा हुने योग नै थिएन त्यसैले दरबारमा निरन्तर २९ दिन सम्म तान्त्रिक अभ्यास गरेर बिरेन्द्रको चिना मिलाइएको र राजा भएको उहाँको भनाई रहेको छ ।
नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
• श्री मस्टो l निखिल उप्...
यन्त्र, तन्त्र, मन्त्र;
मष्टो, वीर, भैरव, किचकन्य, र बोक्सी;
महेन्द्र, बीरेन्द्र, ज्ञानेन्द्र, नरेन्द्र मोदी;
काठमाण्डू, नेपाल, ईरान र अरब;
ईश्वरमबाट ईश्लाक, (कृष्ण- कृष्ड- कृष्ठ- कृष्ट- क्राइष्ट?);
शिव र विष्णु, गणेश हिमाल र क्वार्ट्ज;
दक्षिणकाली र ऐश्वर्यका बात;
कालीबाबा, दरबारिया र होली वाईन।
सबै समेटिएको सौरभ सामाग्री। श्रवणीय लाग्यो।
एकदम राम्रो संवाद र भलाकुसारी, ज्ञानको भण्डार भएका ब्यक्तित्व , साधुबाद 🙏
सौरभ लाई सुन्न एक प्रकार को आनन्द आउँछ
राम्रो कार्यक्रम 🙏🇳🇵
बिद्वत व्यक्तित्व सौरभको सबैजसो अन्तरवार्ता सुन्न एकदमै मजा लाग्छ, यो अन्तर्वार्ता अझ विशेष लाग्यो! कृपया फेरि अर्कोपटक उहाँलाई बोलाएर सनातन धर्मको बारेमा अझै लामो कुरा गर्नुहोला! 🙏🙏
हामी काठमाडौंको मालिगाउमा बस्छौं याे ठाउलाई पहिला मचगाल भनिथ्याे रे यहाँ पहिला हाडिगाउकाे नेवारहरुकाे मरेकाे बच्चा गाड्ने ठाउँ हाे रे भन्नुहुन्थ्यो हजुरबा- बाले हाेला जस्तो पनि लाग्थ्यो राति भए पनि बच्चा राेएकाे कहिले हासेकाे खेलेको आवाजहरु आउथ्याे कहिले नेवारहरुपहिला पहिला त दिउसो नै बच्चाहरू खेलेकाे देखिन्थयाे हजुरबा-बाहरुले भन्नुहुन्थ्यो हामिपनि बच्चा भेलामा धेरै नै त्यस्ताे कुराहरुकाे feel गरेकाे थिए तर अहिले त मान्छेहरुले पताउदैनन
I request Maheshji to invite him again for another episode! If possible make few episodes that will be based entirely on these dimensions in depth.
I admire Saurav for his range of knowledge and vigorous studies in different subjects. Always eager to listen him!
Will try hajur
@@maheshrana9914this is a must. Besides I didn’t get what he was talking about Unmatta Bhairav at Pashupatinath? Wasn’t it there since the beginning? Or how was it disturbed?
@@maheshrana9914 Please bring him again Mahesh ji. Nepal must awaken now. Jai Pashupatinath. Jai Nepal.
हरेक कुरामा राष्ट्रभाव झल्किन्छ सौरभको बोलीमा
शिवसूत्र - 45:18
चैतन्य आत्मा
ज्ञान बन्ध
योनीवर्ग कलाशरीरम
उद्धमो भैरव
जाग्रत स्वप्न सुषुप्ति भेदे तुर्यग भोग सम्भव
स्वप्न बिकल्प
विस्मयो योग भूमिका
हृदय चित्त सङ्घट् दृश्य स्वप्न दर्शनम
वितर्क आत्मज्ञान
लोक आनन्द समाधी सुखम्
भूत संधान भूत पृथक विश्व शङ्घट्टा
चित्तं मन्त्र
प्रयत्न साधक
गुरुर ऊपाए
शरिरं हवि
ज्ञानं अन्न
मोहजया आनन्दभोग सहज विधाजय
नर्तक आत्म
धीव शाश्वत सिद्धि
सिद्ध स्वतन्त्र भाव
प्रोगामको नाम पनि खास, आमन्त्रित पाहुनाहरु पनि खास र खास हजुरको खोज अनि पोडकास्ट झनै चाख लाग्दो छ हजुरको जय होस्।
सुन्दा आनन्द आयो, यस्तो चिन्तन फेरि सुन्न पाइयोस् ।
उहाँ नेपालको जिउदो इतिहास हो 🎉
महेश सर तपाईं पनि बढो ऐतिहासिक अध्यता हुनुहुदो रहेछ । खुशी लाग्यो ।
सौरब जस्तो सैक्लोपिडिया लाई स्वछन्द छोडेर वार्तालाभ गर्दा हामी धेरै विषयमा अल्झिन्छौँ यसले एक एपिसोड मा कुनै एक नान्तृक, मन्दिर,वाद दर्सन आदि का बारेमा दुवै जना मिलेर सम्बाद गर्दा अझ धेरै ज्ञान बर्धक हुन्थ्यो कि ? पशुपति को उन्मत्त भैरब झिकेको , राखेको, यसका असर जस्ता यावद रोचक प्रसङ्ग अनुत्तरित अनि झन सस्पेन्स अनि थप जिज्ञासा भो । ❤😊
मलाई त मन पर्यो।वहाँलाई ज्ञान छ।
सौरभ सरमा तन्त्रकोनी राम्रो ग्यान रहेछ खुशी लाग्यो।
For a long time, I have been listening to him and I have also read his articles and writing. I found a versatile knowledge within him. I request all the media to give him space and time.
कति राम्रो कुरा साच्चिकै नेपाल बिकास गर्ने भए आध्यात्मिक साधना बिश्व भर फैलाउन जरुरी छ🕉🙏☯️❤
Mr Saurav, I am always waiting to hear you.
Always love to hear Mr. Saurav ji. Thanks@VideoNepal for this episode...
Beautiful work.
Kasto ramro lagyo this episode huna ta mero 1st time yo yo podcast hereko. Ekdam knowledge bhayeko about tatrik ko kura lagyo plz invite him one more time.
Thank u
My favorite person, Mr. Saurav. Plz bring him again and again
Thank you very much hajur
Saurav you nail it !
Such a think tank ...just wow
सबै विवादमा उल्झन आवश्यक छैन, सबै युद्ध लड्न परेकै छैन। कतिपयमा त मुसुक्क हाँसिदिने अनि चल्दिने जीत आफै हुन्छ ❤️
Thank you so much!!
Great 👍
always enjoy listening him.. plz invite him more and often.
Huss hajur,,thank you very much
Insightful ❤ 🙏
बहुत ज्ञान बर्धक भिडियो अनि विचार जानकारी का लागि धन्यवाद! 🕉🙏☯️
Wow ❤
Sunnai parne ani nepali harulebujhnai pRne manish #shuravh.❤❤@jaynepal
Salute for the discussion on super natural power 🙏
Omg...really intrestng
Saurov never disappoints us...A talk from different perspective.. that atleast I couldn't have imagined
Mahesh dai aaja hajurle atyantai gyan bardhak karyakram paski bakseko ma avari xu.
बबाल अति सान्दर्बिक❤
धेरै राम्रो कुरा ।
Ekdam intresting
धेरै सत्य कुरा
Great interview ❤❤
Fruitful to listen such a wonderful podcast eagerly waiting for second episode
Listening from USA
विचार सान्दर्भिक छ
Oh my god ! Never thought i would come across such a podcast in nepal - major major credits to Mahesh Rana ji for bringing together this masterpiece with saurav ji - im just stunned by how much knowledgeable these two guys are and to be able to communicate this volume of if information in one hour is just unbelievable- Again many many thanks to video nepal team keep up the great work ❤🎉🎉🎉🎉
सारै राम्रो बौदीक वैदीक कुराकानी
Amazing interested interview
राम्रो लाग्यो
सुख-दुख का आना-जाना सर्दी-गर्मी के आने-जाने के जैसा ही है। इसलिए इन्हें सहन करना सीखना ही उचित है।
जय श्री राम🙏
1 hr 6 minutes passed like a minute. I can hear saurav for hours and hours.
Bada ramro lagyo
One of the best and great personality Saurav Sir.
सौरभ ❤❤
jaya ho
Good speech
Saurav is Saurav (Respect Sir)
Mahadev aahilay matrai haiona sadhai kam garirakhnu huncha every creature ma energy cha tayo mahadev ko energy ho ani every morning barmamurtma shiva Bhagwan Prithivi ma cosmic chardinu huncha
My favorite person, Mr. Saurav. Yo manxe lai naaaune chai k hola hajur ... Another amazing words by Saurav.
दुनियाँ तन्त्रको कुरा भयो, धेरै नयाँ कुराहरु पनि सुनियो तर प्रस्तोताले पटकपटक हाम्रो यस्तो महत्वपुर्ण सनातन शक्ति किन संरक्षण नगरेको होला भनेर सोध्नु भो फेरी अन्तरवार्ताको सुरुवातमै छोरोको ग्रयाजुएसनमा सिड्नी आउनुभको कुरा गर्नुभो! जति सुकै ठुला कुरा गर्ने नेता होस् वा सनातनवादी होस् सबै अरुले गर्दिए खाने आफु नगर्ने हामी नेपाली
Excellent
नेपाल मा यस्तो राम्रो टपिक मा पनि कुरा हुन्छ ? धन्यवाद प्रस्तोता ज्यु। नेपाल र नेपाली साँग सम्भन्दित तन्त्र योग आध्यतमीक संम्वाद सुन्न आतुर छु ।
Thank you very much hajur
Misss ❤❤❤ u😊
we Need part 2
we want part 2 of this
outstanding
ई येसता कूरा को अजै उजागर हनु पर्छ
ऊँ नमः शिबाय 🙏 🙇♂️
Part2 please!the best interview of saurabh i have ever seen...bring back again
Huss hajur
हामी सबैको कल्याण होस्।
प्रस्तुति अति ब्यबस्थित ढंगबाट अध्ययन गरियकाे लाग्याे।उत्सुकता साथ हेर्न प्रस्तुति लनग्याे।साेचाइ राम्राे ।जति डरलागदाे अप्रिय घटना सुनिायाे अब युग अनुसार देश प्रतिपर्धि बनाअाैं।"गतं नसाेचामी कृत्वं नमन्वे " भन्ने बुझअैं कि।😮😮😮😮😮
Omg! These are something very different, unique and amazing. New understanding at least for me. Third time I am watching ❤️ thank u Mahesh ji for having Saurav ji. I would love to see more episodes with him ❤
Thank you very much hajur
Please part 2
Need part 2 or 3 or how many it goes of talk from this vicinity.
Saurabh sir lai jati sune pani pugdaina...pravu ❤❤❤❤❤
मष्टो कुलार्णव तन्र हो । तन्त्रका अधिष्ठाता शिव हुन् । तन्त्र अथर्ववेदको अभिन्न तत्त्व हो; नारद पञ्चरात्र तन्त्रको सार हो ।
mero lado ko shiva hoo....masta koo kunai hindu muji sanga 1% koo pani kehi lenadena xaina
धेरै धेरै धन्यबाद हजुरकाे यो कार्यक्रम अत्यन्तै मनन् योग्य लाग्याे। त्यस माथी सौरभ दाईं जस्तो जब्बरको व्यक्ती लाई निम्त्याएर अतिनै ठूलो काम् गर्नू भयाे। म त भन्छु वहाँ र वहाँ जतिकै जब्बर को व्यक्ति आमने सामने राखी शास्त्रार्थ गराउनु होस् यसले नेपाली समाजले धेरै ठुलो योगदान पाउँछ भन्ने मलाई लाग्छ। 🙏💐🌺
Thank you very much hajur
❤❤❤❤❤❤❤❤❤
Age 50+ , local from Kathmandu ( Kamalokhari) . In counter many things as mentioned in an interview. One of “THE BEST INTERVIEW” I ever watch in my life . Cheers
Thank you very much hajur
❤❤❤❤
Listening Saurabha first time. Very interesting.
Thank you very much hajur
10 minute youtube ma kei spritual herau socheko, Mahesh Rana ji ko show 2 ota herisake 2 hours bhayo, I want Mero kehi weeks purai padhai ma haina Mahesh Rana ji ko ajhai show haru herera bitne luck hos
Part 2 please
तन्त्रको कुरा गर्दा बज्राचार्य तान्त्रिकहरुको पनि कुरा आएको भए सुनमा सुगन्द हुन्थो र सम्रग्र धार्मिक तान्त्रिकको कुरा समेत्थो। interview उत्कृस्ट लग्यो।
शौरभ को अन्तरबार्ता पक्कै पनि बुझ्नेलाइ श्रीखन्ड नबुझ्ने लाई खुर्पाको बिड भाको छ। म आफै पनि खुर्पा को बिड बन्दै गरेको श्रीखन्ड देख्दै छु हेरुम शक्ति प्रदान गर्छ कि समाउने ठुटो को रुपमा रहन्छ।
स्वराज्य र मेलमिलापको मार्गचित्र मा अघि बढौ।पशुपति सूर्यघाटमा हुने साधनामा सहभागी बनौ।
भाग -२ चाहियो…॥
बालेन हर्क गोपाल हमाल जस्ता मेयर बाट नेताहरु ले मात्र होइन सिङ्गो नेपाल र नेपाली ले सिक्नु पर्ने पाठ एउटै छ की काम गर्नेलाई राजतन्त्र गणतन्त्रले फरक पर्दैन अब पनि राजतन्त्र र गणतन्त्र भन्दै झोले भएर देश बिकास हुन्न चेतना होस्
म र मेरो बुबाले दिवंगत हजुरबुबालाई श्राध्दको दिनमा देखेका थियौं । पुनर्जन्म साँचो भन्ने प्रमाण हो यो ।🤔🤔🤔
तन्त्र मन्त्र को गलत दुरुपयोग को परिणाम आज देस यो हबिगत मा पुगेका हो। अब महा होम तन्त्र मन्त्र को आयोजना गरौ देश कायापल्ट गरौ
श्रीकृष्णकी पराशक्ति नै शिव हुन्, महादेव हुन् । शिव, स्कन्द आदि पुराण शिवप्रधान हुन् ।
Tantra,boksi ko barema sano ma aji le sunaunu hunthyo ,aaj jhan ramro sanga buje 😊 dherai kura haru bujna paye,dhanybad yati ramro podcast ko lagi dada hajur
Thank you very much bahini
मष्टो सनातन वैदिक तन्त्र-परम्परा हो ।
मस्टो सनातन प्राकृत परम्परा हो।
कुनई vaidik परम्परा होइन,
कर्णाली को सक्कल चालचलन मा कुनई vaidik देवी-देवताको नाम र उपासना गरिँदैन र मन्त्र पनि सँस्कृत हइन ।
मस्टो ले बोल्ने देवभाषा प्राचीन बोन (ZHANGZHUNG) को भाषा सँग नजिक छ, जसबाट बुझ्न सकिन्छ कि खसछेत्री र राउटे को पुर्खा भोटे थिए।
@@viper7123khas is aryan cacusian tribe thukka vai timle taa ijjat phaleu ...khas ko purkha bhote ree .....Timi guu nai rahexau....
👍️🙏
Saurav lai dorai terai sunnu parcha k garnu kahile kahile matra aucha. Jati palta sune pani gajab lagcha
Bir ko barema ek video plz
Jaya gorakh
योगले होइन कर्मले गर्छ होला ।
सन्सार बाट राजसन्स्था हटे यो पृथ्बिमा कसैको राजा हुने योग हुदैन त ।।
धर्म संस्कृतिको मूल ज्ञान प्राप्त गर्नबाट बंचित वा त्यसको औपचारिक अध्यनलाई उपेक्षा गर्ने तर यसैको बिषयमा अबोली नहुने पुंग न पुच्छरको विद्वता छाटेरै भए पनि भ्रम छर्न माहिर सौरभलाई मान्नै पर्छ।
उहाँले तन्त्रको साङ्केत मात्र दिनु भयो कि जस्तो लाग्छ। नेपालमा लिच्छविकाल देखि नै तन्त्रको अधिक प्रयोग भएको थियो र मल्ललकालमा पनि । त्यसपछिको समयमा घट्तै आयो। अझै चिरफार गरिदिनु भए कृतज्ञ हुने थिएँ।
बौद्धिक छलफल !!
आहा हाम्रो सनतन धर्म यत्रो बर्स केहि लोभी हरु आफ्नो फाइदा लागि तन्त्र मन्त्रको ज्ञान् सुनाएनन ।आज सुन्न पायौ आन्दित भयौ ।
Why such facts are not discussion topics in our SCHOOL curriculum?
Damn the education system !!
Nepal and Nepalese must do indigenous research on such heritages !!🙏🙏
Aahilay kaliyog ko antim ho ram name lay kaliyogma help huncha ra as much as om chant garnu ra aru ta mon ma jo bhagwan aaunu huncha uaha lai manu