धेरै पत्याउन नसकिने थप ज्ञान स्रोत थाहा नपाउनु समाज र बाल्यावस्था सुनेको मनसपटलमा बसेको यो बिषयमा जिज्ञासा रहेको केहि थप बुझ्न अवसर धन्यवाद हजुर हरु दुबैजनालाइ । 🙏
राइहरुको तीनचुला का बीजुवा र छेत्रीहरुको मस्ट को धामी झन्डै उस्तै हुन, बीजुवाले प्राय मरौमा तड्पीएको आत्मालाइ सत्य बाटो देखाउने काम गर्छन र बंश सम्बन्धि प्राय फोकर्स हुन्छ??
Hello punya sir namaste 🙏 maile hajur ko Sabai interview heri sake ma ahile Canada ma xu.ma Nepal aauda hajur sanga kasari Vetnu sakinxa.ma Buddha dharma ek dam dherai lagap xa.please hajur sanga jastai bhaya pani vetnu chahhhanxu🙏☸️
Hello sir, ma Finland vata sadai herxu...tapai ko program ma ava tantrik, aghori, jogi lera auna paryo...alik Kathmandu ka bhoot pret incident ko kura garnu hola...Ani punya sir Lai Naman..maile ni kunai samaye guide training leko thiyee
ए दाजु! तपाइलाई शिवतत्व ग्यान रहेनछ जस्तो लाग्यो, बुद्ध दर्शनले सबै शिव दर्शन अर्थात शिव-पार्बती संस्कृति ग्यानकै नक्कल गरि नाम मात्रै हेरफेर गरेको रहेछ, पत्रकार जि साक्ष्यात भगवान आएका मानिसको अन्तर्बाता लिएर हेर्नुस। पुन्य महोदयले जतिसुकै बुद्द मार्गको प्रचार गर्न खोजे पनि यो मिथ्यापरक छ। किनकि दिव्य शक्ति कुनै मनुस्य गुरुबाट प्राप्त गर्न सकिँदैन, दिब्यशक्ति वा भगवान आएका मानिसले कहिल्यै मनुस्यलाई गुरु मान्दैनन, किनकी भगवान आएका मानिसको गुरु पनि भगवान नै हुन्छन, उहांले धेरै सास्तृय कुरा गर्नु भो, यो संबाद धेरै सामाजिक भयो अध्यात्मिक भएन।
ब्लु एनल भन्ने किताब पढनु जुन 12औ शताब्दी को तिब्बती बौद्ध भिक्षुक Gö Lotsawa Zhönnu-pel द्वारा लिखित तिब्बती तन्त्र साधन सम्बन्धित ईतिहासको अंग्रेजी अनुवाद हो। सबै कश्मीरी पंडितहरु संग सिकेको भन्ने छ। तान्त्रिक धेरै पछि मात्र बौद्ध संग जोडिएका हुन त्यो पनि तिब्बत मा। भिख्खु दिंपाकर तिब्बतमा पुग्ने वित्तिकै लगातार भुकम्प जान थाल्यो तिब्बतीहरु आफ्नो देवताहरु दिंपकरको कारण रिसाएको ठानेर भिख्खु दिपकर विरुद्ध खनिए। दिंपकर काठमण्डौ फर्किएर तान्त्रिक को खोजी गर्न थाले जसले भूकंप को झटका रोक्न सकोस। भारतबाट त्यो बेलाका नामी तान्त्रिक पद्म संभवलाई काठमण्डौ हुदै तिब्बत पठाईयो। गुरु पद्म संभव तिब्बत पुग्नु र भुकम्पको झटका बन्द हुनु लगभग एकै समयमा भयो। पद्म संभव शैव थिए त्यसैले पद्म संम्भवको नाममा ॐ प्रयोग हुन्छ जबकी त्रिपिटकमा कतैपनि ॐ अक्षर वा शब्द छैन। तान्त्रिक साधना आत्मा तत्वलाई नमानी सम्भव नै छैन। शुरुवात मा तान्त्रिकहरुले बौद्ध मठलाई नै च्यालेज गरेका थिए। हिन्दु विरुद्ध अनेक प्रोपगडा फैलाउने तर ईसाई र मुसलमान विरुद्ध चुईक्क नबोल्ने। त्रिपिटकमा कहा छ देवताहरु? बुद्ध ले तन्त्र साधनाको बारे बताएको कुनै रेकड छैन। खुद फैयान ले त्रिदेवलाई ब्राह्मण को देवता भनेका छन। यो त बुद्धिस्टले भारतमा मनुस्मृति को जलाए जस्तै हो त्रिपिटक पुग्गल सुत्तमा पन्चकुले उच्चजातो र पन्चकुले निचजातो भनेर विभाजन गरिएको छ तर मनुस्मृति को मनुलाई कार्यवर्ण को लागी धारेहात लगाएको जस्तै। भगवान बुद्ध खुद साख्य दर्शनबाट प्रभावित थिए। www.tititudorancea.com/z/puggalasuttavannana_tpdasn0118.htm
ब्लु एनल भन्ने किताब पढनु जुन 12औ शताब्दी को तिब्बती बौद्ध भिक्षुक Gö Lotsawa Zhönnu-pel द्वारा लिखित तिब्बती तन्त्र साधन सम्बन्धित ईतिहासको अंग्रेजी अनुवाद हो। सबै कश्मीरी पंडितहरु संग सिकेको भन्ने छ। तान्त्रिक धेरै पछि मात्र बौद्ध संग जोडिएका हुन त्यो पनि तिब्बत मा। भिख्खु दिंपाकर तिब्बतमा पुग्ने वित्तिकै लगातार भुकम्प जान थाल्यो तिब्बतीहरु आफ्नो देवताहरु दिंपकरको कारण रिसाएको ठानेर भिख्खु दिपकर विरुद्ध खनिए। दिंपकर काठमण्डौ फर्किएर तान्त्रिक को खोजी गर्न थाले जसले भूकंप को झटका रोक्न सकोस। भारतबाट त्यो बेलाका नामी तान्त्रिक पद्म संभवलाई काठमण्डौ हुदै तिब्बत पठाईयो। गुरु पद्म संभव तिब्बत पुग्नु र भुकम्पको झटका बन्द हुनु लगभग एकै समयमा भयो। पद्म संभव शैव थिए त्यसैले पद्म संम्भवको नाममा ॐ प्रयोग हुन्छ जबकी त्रिपिटकमा कतैपनि ॐ अक्षर वा शब्द छैन। तान्त्रिक साधना आत्मा तत्वलाई नमानी सम्भव नै छैन। शुरुवात मा तान्त्रिकहरुले बौद्ध मठलाई नै च्यालेज गरेका थिए।
Mahesh Ji tapaiko guest selection bhayena, kina program ko sprit anusar guest launu hudaina, Tatrik, practitioners bolaunus na hamilai bhitri kura jannu xa, yo bajele bhaneko kura googlema khoje ahile bhetinxa, hidden secrets jannu paryo.
Yo baje Buddhism ka bigye Hun...yinlai culture heritage tourism ma nachinne koi xainan Tara tapai le vaneko kura thik cha..Malai ni yehi lagxa tantrik aghori jogi haru Lai bolauna paryoo
सन्दिप सरले अलि प्रष्टले बुझनु भएन जस्तो लाग्यो,हजुरलाई तन्त्र बुझने बुझाउने गुरुको कार्यक्रमको इक्षया देखियो तर वाहा जुन ज्ञान उपदेश दिदै हुनुहुन्छ भोलिको दिनमा ज्ञान प्राप्ति पछिको सिद्धप्राप्तिको स्थलहरु हुन।हल्काले नलिनु होला,तन्त्र बुझन अघि किन यसलाई गुहियज्ञान भनिएको बुझन जरुरी छ,किनकि साधरण मनिसले तपाई जसरी यसलाई उडाउछ,यसको मर्ममा जानू भयो भने तन्त्रको सागर पोख्दै हुनुहुन्छ वाहाले यहाँ,मेरो प्रशन तपाईंलाई तन्त्र के हो?तन्त्र के को लागि हो,हुम फट मात्र तन्त्र हुन्न,कालो रातो धोती लगाउने अघोरी ,शिव शक्ति शब्द आउदा मात्र तन्त्र हुन्न तिनै तत्वलाइ अरु भाषाले बोलाउदा पनि त्यो तत्वलाइ चिन्न सक्ने खुवि हुनु पर्यो तन्त्र जान्ने साधकले वा जिज्ञाशुले।वाहाले बताउनु भएको तिर्थ मध्यको एउटा तिर्थमा मैलेनी देवीको दर्शन पाउने सौभाग्य प्रप्त भएको हो र यश कार्यक्रमले मेरो १२ वर्षपुरानो प्रश्नको उत्तर दिएको छ मलाइ।हिन्दुको शक्ति पिठमा ध्यान बस्दा बौद्धको देवी (योगिनी/डाकीनी)को दर्शन किन भयो दुबै एक आपसमा सम्बन्ध राख्दोरहेछ भन्दै हुनुहुन्छ।अलि गहिरेर बुझन जरुरी छ,एकाइसौ शताब्दीको सिद्ध,तान्त्रिक,योगी,आघोरीहरु पान्ट सर्टमा नै भेटिन्छ चिन्न सक्नु पर्छ,धोती कुर्था पगडि भिरेको खरानी घसेको भेटिन्न।देश काल परिभेषले फरक पर्छ यस्तो कुरामा।गुरुको अपमान गरेको देख्दा दुख लाग्यो,तेसैले यस्तो गुहिय ज्ञानलाई गुप्तनै राख्नु पर्छ भनिएको हो।जिवलाई शिव र शिवको ज्ञान तन्त्र संग मिलाउने चिनाउने कडि गुरु हुन्,गुरुको अनादर गर्नेले तन्त्र बुझदैन।🙏🙏🙏
Jai masto
धेरै पत्याउन नसकिने थप ज्ञान स्रोत थाहा नपाउनु समाज र बाल्यावस्था सुनेको मनसपटलमा बसेको यो बिषयमा जिज्ञासा रहेको केहि थप बुझ्न अवसर धन्यवाद हजुर हरु दुबैजनालाइ । 🙏
एकदमै उत्कृष्ट podcast,, अरू पनि व्यक्तित्वहरुको अन्तरवार्ता प्रस्तुत गरिदिने हजुरलाई अनुरोध।।
बाेन्पाे तिब्बती परम्परा हाे शुरुवात उतै हाे तामाङ पारापुर्क कालमा वाेन थिए अाज बुध्दिष्ट हुनु जरुरि छ।
पुण्य सर नमस्कार ! सरका प्रस्तुतिहरु धेरै सुनेको छु ! सबै उत्कृश्ट छन ! एक पटक ह्जुर्लाई भेट्न आतुर छु!
ओम नम:शिवाय ,जय होस् प्रभु 🙏
राइहरुको तीनचुला का बीजुवा र छेत्रीहरुको मस्ट को धामी झन्डै उस्तै हुन, बीजुवाले प्राय मरौमा तड्पीएको आत्मालाइ सत्य बाटो देखाउने काम गर्छन र बंश सम्बन्धि प्राय फोकर्स हुन्छ??
हर हर महादेव🕉️🙏
कार्यक्रम राम्रो र ज्ञान वर्धक छ। धन्यवाद गुरु र कार्यक्रम सन्चालक्ज्यु ।
Learned lots of things from the Guru. Thank you Guru for sharing your experience and knowledge 😇🙏🏼
Ratna Dakini.Padmadakini..Karmadakini
BuddaDakini Karmadakini
Singhamukhini Dakini Dakiniharulai
Gaganchari pani bhaninchha
अब इस्कोनमा हुनु भएको भक्त, योगि तथा प्रचारक Patri das र Rupeswor gaur das जु लाई ल्याउनु पर्यो । सन्ध्याकालिन नमन्🙏
नमस्कार म केदार बस्नेत क्यानाडा बाट , सबै सुने राम्रो ज्ञान बर्धक लाग्यो / कार्यक्रम संचालक र अन्तर बार्ता दिने व्यक्तिको सम्पर्क फोन पाउन सक्छु /
Bhyomakusuma boudha bihara (Shreedhar Rana Rimpoche) ma call garera sodhnus. They might help.
Sadhu sadhu sadhu
नमस्कार महेशगुरु पहिला पहिला मंन्दिरमा देवतालाइ जिउदाे बाेका चढाउने चलन थियाे
किनहाेला ?जिज्ञासाा
Hello punya sir namaste 🙏 maile hajur ko Sabai interview heri sake ma ahile Canada ma xu.ma Nepal aauda hajur sanga kasari Vetnu sakinxa.ma Buddha dharma ek dam dherai lagap xa.please hajur sanga jastai bhaya pani vetnu chahhhanxu🙏☸️
Namaskar sir
Ma pani canada baschhu
Tapai yaha Vipasana ma janu hunchha ki nai ma varkhar yes ma jodeko chhu
Alberta bata
Good
Sadhu sadhu sadhu 🙏❤️🙏
अध्यतमक मनहरु धन्यबाद
वास्तविक डाकीनी भनेर ककस्लाइ चीनीन्छ?
म हजुर को एउटा पनि प्रोग्राम छुटाउदिन्😊
Jay @Mashta
धन्यवाद पुन्य गुरु
I like ur programme
Thank you for the information
❤❤❤❤❤
🙏🙏🙏
Worth watching
😊😊
🪷 🪷 🪷 for you punye guru jati sunyo uti gyan bhadne rejoicing
Hello sir, ma Finland vata sadai herxu...tapai ko program ma ava tantrik, aghori, jogi lera auna paryo...alik Kathmandu ka bhoot pret incident ko kura garnu hola...Ani punya sir Lai Naman..maile ni kunai samaye guide training leko thiyee
Huss hajur ,thanx
होईन यहाँ प्रदायापक ले महर्षि भनेको कि जय मसि भनेको हो बुझिएन त
मनपर्यो मलाई।
Punya Parajuli: Respected Guru: highly appreciate having his contact number. Thanks
Dhari Kura jhanapiyu
Annya dharma vanne sabda prasanga bus ucharan huda pani yeti sensitivity react garna parney theyo ra? 🗣🗣🗣
२४ पिठ कुन कुन हुन?
Nath Baba haru KO Kura Pani sunam na
Dhanya hos guru ko gyan lai 😊😊😊😊😊
ए दाजु! तपाइलाई शिवतत्व ग्यान रहेनछ जस्तो लाग्यो, बुद्ध दर्शनले सबै शिव दर्शन अर्थात शिव-पार्बती संस्कृति ग्यानकै नक्कल गरि नाम मात्रै हेरफेर गरेको रहेछ, पत्रकार जि साक्ष्यात भगवान आएका मानिसको अन्तर्बाता लिएर हेर्नुस। पुन्य महोदयले जतिसुकै बुद्द मार्गको प्रचार गर्न खोजे पनि यो मिथ्यापरक छ। किनकि दिव्य शक्ति कुनै मनुस्य गुरुबाट प्राप्त गर्न सकिँदैन, दिब्यशक्ति वा भगवान आएका मानिसले कहिल्यै मनुस्यलाई गुरु मान्दैनन, किनकी भगवान आएका मानिसको गुरु पनि भगवान नै हुन्छन, उहांले धेरै सास्तृय कुरा गर्नु भो, यो संबाद धेरै सामाजिक भयो अध्यात्मिक भएन।
ब्लु एनल भन्ने किताब पढनु जुन 12औ शताब्दी को तिब्बती बौद्ध भिक्षुक Gö Lotsawa Zhönnu-pel द्वारा लिखित तिब्बती तन्त्र साधन सम्बन्धित ईतिहासको अंग्रेजी अनुवाद हो। सबै कश्मीरी पंडितहरु संग सिकेको भन्ने छ। तान्त्रिक धेरै पछि मात्र बौद्ध संग जोडिएका हुन त्यो पनि तिब्बत मा। भिख्खु दिंपाकर तिब्बतमा पुग्ने वित्तिकै लगातार भुकम्प जान थाल्यो तिब्बतीहरु आफ्नो देवताहरु दिंपकरको कारण रिसाएको ठानेर भिख्खु दिपकर विरुद्ध खनिए। दिंपकर काठमण्डौ फर्किएर तान्त्रिक को खोजी गर्न थाले जसले भूकंप को झटका रोक्न सकोस। भारतबाट त्यो बेलाका नामी तान्त्रिक पद्म संभवलाई काठमण्डौ हुदै तिब्बत पठाईयो। गुरु पद्म संभव तिब्बत पुग्नु र भुकम्पको झटका बन्द हुनु लगभग एकै समयमा भयो। पद्म संभव शैव थिए त्यसैले पद्म संम्भवको नाममा ॐ प्रयोग हुन्छ जबकी त्रिपिटकमा कतैपनि ॐ अक्षर वा शब्द छैन। तान्त्रिक साधना आत्मा तत्वलाई नमानी सम्भव नै छैन। शुरुवात मा तान्त्रिकहरुले बौद्ध मठलाई नै च्यालेज गरेका थिए। हिन्दु विरुद्ध अनेक प्रोपगडा फैलाउने तर ईसाई र मुसलमान विरुद्ध चुईक्क नबोल्ने। त्रिपिटकमा कहा छ देवताहरु? बुद्ध ले तन्त्र साधनाको बारे बताएको कुनै रेकड छैन। खुद फैयान ले त्रिदेवलाई ब्राह्मण को देवता भनेका छन। यो त बुद्धिस्टले भारतमा मनुस्मृति को जलाए जस्तै हो त्रिपिटक पुग्गल सुत्तमा पन्चकुले उच्चजातो र पन्चकुले निचजातो भनेर विभाजन गरिएको छ तर मनुस्मृति को मनुलाई कार्यवर्ण को लागी धारेहात लगाएको जस्तै। भगवान बुद्ध खुद साख्य दर्शनबाट प्रभावित थिए।
www.tititudorancea.com/z/puggalasuttavannana_tpdasn0118.htm
@@aakasha.sharma7171तपाईंको यस्तो गहन जवाफले पन्त बाबु ठहरै परे जस्तो लाग्यो। रुम कि हासुम बनाइदिनु भो त। भात खाम कि थाल खाम भने जस्तो 😅😅
ब्लु एनल भन्ने किताब पढनु जुन 12औ शताब्दी को तिब्बती बौद्ध भिक्षुक Gö Lotsawa Zhönnu-pel द्वारा लिखित तिब्बती तन्त्र साधन सम्बन्धित ईतिहासको अंग्रेजी अनुवाद हो। सबै कश्मीरी पंडितहरु संग सिकेको भन्ने छ। तान्त्रिक धेरै पछि मात्र बौद्ध संग जोडिएका हुन त्यो पनि तिब्बत मा। भिख्खु दिंपाकर तिब्बतमा पुग्ने वित्तिकै लगातार भुकम्प जान थाल्यो तिब्बतीहरु आफ्नो देवताहरु दिंपकरको कारण रिसाएको ठानेर भिख्खु दिपकर विरुद्ध खनिए। दिंपकर काठमण्डौ फर्किएर तान्त्रिक को खोजी गर्न थाले जसले भूकंप को झटका रोक्न सकोस। भारतबाट त्यो बेलाका नामी तान्त्रिक पद्म संभवलाई काठमण्डौ हुदै तिब्बत पठाईयो। गुरु पद्म संभव तिब्बत पुग्नु र भुकम्पको झटका बन्द हुनु लगभग एकै समयमा भयो। पद्म संभव शैव थिए त्यसैले पद्म संम्भवको नाममा ॐ प्रयोग हुन्छ जबकी त्रिपिटकमा कतैपनि ॐ अक्षर वा शब्द छैन। तान्त्रिक साधना आत्मा तत्वलाई नमानी सम्भव नै छैन। शुरुवात मा तान्त्रिकहरुले बौद्ध मठलाई नै च्यालेज गरेका थिए।
Mahesh Ji tapaiko guest selection bhayena, kina program ko sprit anusar guest launu hudaina, Tatrik, practitioners bolaunus na hamilai bhitri kura jannu xa, yo bajele bhaneko kura googlema khoje ahile bhetinxa, hidden secrets jannu paryo.
Yo baje Buddhism ka bigye Hun...yinlai culture heritage tourism ma nachinne koi xainan Tara tapai le vaneko kura thik cha..Malai ni yehi lagxa tantrik aghori jogi haru Lai bolauna paryoo
यी बुढा आफै खुंखार practitioner हुन्। तिबेतन बुददिजमका महागुरु
😂 Google ma vetincha