श्री मस्टो l निखिल उप्रेती सँग तन्त्र, मन्त्र अनि आध्यात्मका कुरा l with Nikhil Upreti l Epi 1

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ธ.ค. 2023
  • श्री मस्टो- आजको कार्यक्रमको हाम्रो पाहुना हुनुहुन्छ श्री निखिल उप्रेती, श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग तन्त्र, मन्त्र अनि आध्यात्मका बारेमा कुरा गरेका छौ।
    कार्यक्रम श्री मस्टो- साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो ।
    श्री मस्टो ll Shree Masto with Nikhil Upreti

ความคิดเห็น • 74

  • @sanuraee7643
    @sanuraee7643 6 หลายเดือนก่อน +5

    पुरानो कलाकार पुरानै हुन्छ पुरानो हरेक कलाकार हरुको बोल्ने सहिल नै राम्रो🙏🙏

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv 6 หลายเดือนก่อน +10

    नेपाली चलचित्र क्षेत्रको बादशाह अथाह आध्यात्मिक ज्ञानको भण्डार सुपर हिरो निखिल दाइ उच्च सम्मान 🙏 धेरै मायाँ गुरु

  • @user-bi3fq2ef6x
    @user-bi3fq2ef6x 4 หลายเดือนก่อน +1

    निखलेश्वर बाबा नमन 🙏 जय होस् श्री मस्टो!

  • @LokendraVlog712
    @LokendraVlog712 5 หลายเดือนก่อน +2

    My best dada nikhil Upreti king

  • @ramluitel7271
    @ramluitel7271 6 หลายเดือนก่อน +4

    युबा हरुलाइ लिडिङ एकदम जरुरी भैसकेको छ।निखिल गुरु को अभियान समबोधी सफल हुने पक्क छ।म कतार बाट आघ्यातमिक फ्यास जगेको मन्छे हु जय समबोघि

  • @K.M.A.118
    @K.M.A.118 5 หลายเดือนก่อน +1

    Om jay nikhileshqoraya namaha.

  • @MagarMagar-jd6wp
    @MagarMagar-jd6wp 3 หลายเดือนก่อน +1

    जतिसुन्यो तेती सुनिराख्न मन लाग्ने कस्तो मिठो मन छुने कुरागरेको

  • @shyamchhetri5386
    @shyamchhetri5386 หลายเดือนก่อน

    जय जय होस् हजुर।

  • @SubashRasaili-jc9kc
    @SubashRasaili-jc9kc 5 หลายเดือนก่อน +1

    निखिल फिलिम मा मात्र नभएर रेल हिरो हुनुहुन्छ उच्च बिचार महान सोच 🙏🙏🙏🙏🙏

  • @swoopnerkhadka
    @swoopnerkhadka 5 หลายเดือนก่อน +1

    Jay Shree Masto🕉️🔱

  • @LokrajOli-7sq
    @LokrajOli-7sq 6 หลายเดือนก่อน +2

    King is always king

  • @bibekpariyar5474
    @bibekpariyar5474 6 หลายเดือนก่อน +1

    मज्जा आयो हेर्न।।सुन्न ❤

  • @kaushalkaphle7181
    @kaushalkaphle7181 6 หลายเดือนก่อน +2

    Gajjab suruwaat mahesh dai

  • @bsunshakya
    @bsunshakya 6 หลายเดือนก่อน +3

    Getting connected n feel with Osho is amazing.

  • @naraharipremee2808
    @naraharipremee2808 6 หลายเดือนก่อน +2

    जय श्री मष्टो❤

  • @LokrajOli-7sq
    @LokrajOli-7sq 6 หลายเดือนก่อน +1

    Nikhil is always king ❤❤❤❤nikhil dai big fan

  • @nirasaru264
    @nirasaru264 5 หลายเดือนก่อน

    Mero best hiro❤Nikhil upreti

  • @dthevision2207
    @dthevision2207 6 หลายเดือนก่อน +1

    जय श्री मस्टो !!

  • @kumarprasai197
    @kumarprasai197 6 หลายเดือนก่อน +1

    Our ActionKing Nikhil Upreti Dai ❤️

  • @Redberries-ld7gf
    @Redberries-ld7gf 6 หลายเดือนก่อน +2

    very intersting and new content! looking forward for more contents & stories of your guest and yours Mahesh ji

  • @user-qj6it1is4l
    @user-qj6it1is4l 6 หลายเดือนก่อน +2

    Mind blowing ❤❤

  • @user-iv6zj5hf7c
    @user-iv6zj5hf7c 6 หลายเดือนก่อน +1

    हाम्रो action किंग

  • @shitalbudhamagar6041
    @shitalbudhamagar6041 5 หลายเดือนก่อน

    सनातन सस्कृतिको जगमा समबोधी मार्ग सहि मार्ग हो। हामिले बुझ्न जरुरी छ कि बेद भनेको नितान्त प्रकृति पुजा हो। अग्नि पुजा , वायु पुजा, सुर्य पुजा, जल पुजा, कुल पुजा आदि तर ब्रामणहरुले बेद कम्पाइल गर्नेक्रममा आफू अनुकुल आफुलाइ सर्बोच्च स्थानमा राखिराख्न वर्ण ब्यवस्था घुसाएका हुन। बौद्ध ज्ञान् र प्रकृति पुजा को मिक्स भर्सन बज्रयान , तन्त्रयान नै हाम्रो खास धर्म सस्कृती हो। यस्लाई पनि ब्रामणवादिहरुले शैब सम्प्रदाए को नाम दिए।

  • @SagarBudha-py8ij
    @SagarBudha-py8ij 5 หลายเดือนก่อน

    Great sir 👍

  • @dca358
    @dca358 4 หลายเดือนก่อน

    Nikhil dai 🇳🇵❤ 🙏

  • @amritbudha7569
    @amritbudha7569 6 หลายเดือนก่อน

    Namaskar dai hjr

  • @nkworld4586
    @nkworld4586 6 หลายเดือนก่อน +2

    नन्दि भृङ्गि हाे ।। भिरङ्गि काे अर्थ अर्काे लाग्छ ।। 😊😊

  • @mingmasherpa7483
    @mingmasherpa7483 6 หลายเดือนก่อน +1

    Nikhil Dai ❤️

  • @lalijenrawalrawal2216
    @lalijenrawalrawal2216 6 หลายเดือนก่อน

    great

  • @SantoshAcharya-rb2et
    @SantoshAcharya-rb2et 5 หลายเดือนก่อน

    माहन मान्छे को महान सोच❤😊

  • @mahendrakhadka157
    @mahendrakhadka157 6 หลายเดือนก่อน

  • @regalvines6558
    @regalvines6558 6 หลายเดือนก่อน +1

    always action king nikhil

  • @devendrakhadk5878
    @devendrakhadk5878 6 หลายเดือนก่อน

    जय होस् हजुर प्रणाम

  • @BhimBk-sr7ks
    @BhimBk-sr7ks 6 หลายเดือนก่อน +1

    Action king nikhil uprti dada❣️

  • @dineshgajurel9113
    @dineshgajurel9113 5 หลายเดือนก่อน

    समबोधी मार्फत निखिल जि लाई भेट्न सकिन्छ ?

  • @Bankingtry
    @Bankingtry 5 หลายเดือนก่อน

    depression ta ❤❤❤❤bigat 4 years

  • @user-tc4re1yp6l
    @user-tc4re1yp6l 5 หลายเดือนก่อน

    Ma aja bata tapaiko bichar lai follow gare

  • @aviseklama802
    @aviseklama802 5 หลายเดือนก่อน

    Buddhist guru lerau na bro k raja ra Hindu matra garirako ?

  • @vinodlama3526
    @vinodlama3526 5 หลายเดือนก่อน

    ए भाई,बुद्धले गुरुकलाबाट बुद्धत्व पाए?उहाँले शुरुका दिन केही बैदिक भनिएका गुरुबाट सिके तर liberation नभएर उहाँले आफै छ बर्ष साधना गरे अन्ततः बुद्धत्व पाए र बुद्धले पूर्वजन्ममा दिपंकर बुद्धबाट बोधिचित्त लाभ गरेर सिकेका थिए भन्ने बौद्ध शास्त्रमा छ।

  • @gonitech6699
    @gonitech6699 5 หลายเดือนก่อน

    सुगा रटाइ रछ ब्रो को 😂😂

  • @sudupanta7070
    @sudupanta7070 6 หลายเดือนก่อน +15

    Nikhil महोदय! तपाइको ग्यान स्वयं ध्यानबाट होकि भन्ने बुझेंको थिएं, तर दुख लाग्यो, तपाईंको ओसो जस्तो पश्चिमा पाखण्डीसंग संगत रहेछ, तपांइलाई भन्दिउ ओशो हाम्रो समाजमा पश्चिमि योउन स्वतन्त्रताको संस्कृती फिंजाइ हाम्रो नारी पुज्य समाज लाइ भाँड्न सुनियोजित तरिकाले अमेरिकाले चलाएको पाखन्डी हो। ख्याल राख्नुस! सर्पलाई जतिसुकै दूध पियाउनुस तर अन्तत: बिष नै दिन्छ, यस्ता गेरुबस्त्रधारी हरु हाम्रो देशमा विभिन्न छ्द्मभेषमा छन, त्यसैले ओशोले तपाइलाइ जतिसुकै ग्यान दिएपनि उस्को mission के हो सोध्नुस। र अर्को सत्य हाम्रो जस्तो पबित्र देवभुमीको माटोमा आएर हामिलाइ ओशो जस्तो पाखण्डीले दिने ग्यानको कुनै औचित्य छैन। तपाइले कुनै दिन राजनिती बुझ्नुभयो भने ओशोको असली मुकुन्डो देख्नुहुनेछ।

    • @FuriousBuddha
      @FuriousBuddha 6 หลายเดือนก่อน +3

      Osho lai bujna usle lekheko 10 ota book padhnu parxa

    • @bharatkhanal1652
      @bharatkhanal1652 6 หลายเดือนก่อน +1

      ओसो is great

    • @udayarajniroula-cr1xh
      @udayarajniroula-cr1xh 6 หลายเดือนก่อน +3

      तपाईं किन नबुझी ओशोको बिरोध गर्नुहुन्छ ,तपाईं त्यति फेमस र विद्वन भएर देखाउनुहोस् न!

    • @philharmonic15
      @philharmonic15 6 หลายเดือนก่อน +3

      तिमि ले धर्म भन्ने शब्द बुझेको छैनौ महोदय, अमेरिका ले कति नराम्रो गरि ओशोलाइ हत्या गर्यो भन्ने तिमि ले बुझेको छैनौ अलि राम्रो संग अध्ययन गर्नु पर्यो अमेरिकाले चलाएको पाखन्डी होइन अमेरिका ले किन मार्यो ओशो लाइ भन्ने अलि अध्ययन गर ल

    • @udayarajniroula-cr1xh
      @udayarajniroula-cr1xh 6 หลายเดือนก่อน

      😂❤

  • @bikalpabhattarai5620
    @bikalpabhattarai5620 5 หลายเดือนก่อน

    Not good interview

  • @dipendragc2638
    @dipendragc2638 4 หลายเดือนก่อน

    This guy does not have any spiritual intelligent

  • @rajeshkarki1111
    @rajeshkarki1111 5 หลายเดือนก่อน

    👍