देबि आले मगरले कृष्ण कंडेललाई ताकेपछि भिम पौडेल हेरेको हेरेई भए ।०७५-११-१८/HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ธ.ค. 2024

ความคิดเห็น • 1.1K

  • @dipaktimilsina8958
    @dipaktimilsina8958 5 ปีที่แล้ว +21

    बाफ!रे बाफ कति रमाइलो हो नि देवि त जेरि भन्दा कडा होइछ नि!!!जय कलाकार जय इन्द्रेणी ।।।

  • @MallabasantgaimelCom
    @MallabasantgaimelCom 5 ปีที่แล้ว +34

    भुमिका बहिनी लाई दम्पती जिबन को शुभकामना 🌹🌹🌹
    बिहे को निम्तो नि आएन भन्ने जति यता हाजिर हौ त साथिहरु

    • @kamalbc2799
      @kamalbc2799 5 ปีที่แล้ว

      मल्ल बस्नेत भुमिकाकाे बिहे भाकै हाेर

    • @nepalaninepali3544
      @nepalaninepali3544 5 ปีที่แล้ว

      Bihe ma ta nimto aayena ... aba xoro paune bela. Aanu begauti khana😊😀😁😂😂😃😃😃😃😯

    • @tekmagar5008
      @tekmagar5008 5 ปีที่แล้ว

      @@kamalbc2799 ok i

  • @tarapgaire6402
    @tarapgaire6402 5 ปีที่แล้ว +17

    धेरै राम्रो सोर रहेछ देबि आले को आज धेरै रमाइलो भयो

  • @लाङघालीमगरकान्छातनहुँ

    मैले त हाम्रो देबि आले मगर बहिनीलाई ल्याप्चे सिरियल मा चिनेको देखेको आजु इन्द्रेणी कार्यक्रम देख्नु पायो खुशी लाग्यो !!सारै सेच ले नानी, नाकुङ लिहिङ!कानुङ ढुट कानुङ रोश संरक्षण परिस्ले है!!दाजै हिमाल पुलामी मगर तनहुँ मगर लाङघाङ कि आले !!झोर्ले !सम्पुर्ण इन्द्रेणी टिमलाई !!!

    • @somthapa4169
      @somthapa4169 5 ปีที่แล้ว +1

      तन्हु कुला आले लाफा

  • @krishnapoudel2509
    @krishnapoudel2509 5 ปีที่แล้ว +6

    कुनै पनि प्रतियोगितामा प्रथम हुन सफल भाई भिम लाई अझै उत्तरोत्तर प्रगति को लाखौंलाख शुभकामना ।

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      Krishna Poudel Thank you Dai

  • @madankhadka8228
    @madankhadka8228 5 ปีที่แล้ว +6

    सर्बप्रथम नमस्कार सम्पुर्ण लाई।धेरै राम्रो लाग्यो कार्यक्रम ।देवी आले र भिम दुबैलाई धन्यवाद ।

  • @Rajyanpanday
    @Rajyanpanday 5 ปีที่แล้ว +14

    देबि को पनि गएकी यकदम राम्रो लायो बधाइ छ देवि लाई देखेको आजै हो तर खप्पिस रैछिन गाउन लाई त सोर पनि राम्रो रैच अब युटुब मा खोजेर सुनिन्छ

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +6

    हाहा बल्ल आज खत्रा छ दोहोरी।भिम पौडेल सर र देवि मिसको बबाल लाग्यो रमाईलो दोहोरी।।भिम पौडेल सरले पनि हाँसेरै केटी पट्याउने भए।।भुमिका लाई निद लाएको छ र हैट😂😂😂दुई चोटी हेरियो।।देवि आलेको पहिलो चोटी दोहोरी सुनेको अती राम्रो लाग्यो।।

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      बाग्लुङे परिवार Thank you

  • @naranthami91
    @naranthami91 5 ปีที่แล้ว +19

    दुख सुख बिसाउने यो इन्द्रेणी कारेक्र सन्चालक कर्डेल सर भगवान नै हुन ।

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 ปีที่แล้ว +5

    सम्पुर्ण इन्द्रेणी परिवारलाई म पर्देशी को तर्फबाट संगीतमय नमस्कार छ।हुनत म सम्पुर्ण कलाकारहरुलाई उतिकै सम्मान गर्छु।तर अति नै मन पर्ने बेस्ट भिम र देवि आले हो।देवि आलेको अरु पनि दोहोरी खुब हेर्थे ।अति हसिलो मुहारले गाएको दोहोरीले खुब मन छुन्थ्यो।आज इन्द्रेणीमा देख्न पाइयो खुशी लाग्यो।दोहोरी आज निकै दमदार गित गाउने र अति नै मन पर्ने भिम पौडेल र देवि आलेको आजको दोहोरी असाध्यै मन पर्यो।देवि को मुस्कान नै राम्रो लाग्छ।निकै रमाइलो लाग्यो।आगामी दिनमा पनि भिम र देवि इन्द्रेणी मा लगातार आए आभारी हुने थिए।धन्यवाद ।

  • @purnab.gurung4246
    @purnab.gurung4246 5 ปีที่แล้ว +7

    वाउ यो होनि त मगर्नी को जोस ।अज अतिनै खुशी लाग्यो ।धन्यवाद इन्द्रेणी सम्पुर्ण टिम लाई

  • @Babu-magar
    @Babu-magar 5 ปีที่แล้ว +5

    भुमिका को बिहे भाको थाहाँ नहुनेहरु को को हुनुहुन्छ ✋✋
    हाजिर गरम त ✋✋✋✋
    सम्पुर्ण ईन्द्रेणी टिमलाई सम्मान छ✊

  • @भेषबहादुरगुरुङ
    @भेषबहादुरगुरुङ 5 ปีที่แล้ว +9

    सधैं भरि यसरी नै inderni हेरेर बस्न पाए नि हुने हो जस्तो लाग्छ😂😂😂😂 तर मेरो घरको समस्या धेरै नाजुक भएर धनले सहयोग गर्न नसकेनि मन देखि धेरै माया गर्छु inderni लाई 😍😍😍सबैभन्दा रमाइलो र खुसीको आसु आउने कार्यक्रम गर्नु भएछ सबैलाई धेरै धेरै धन्यबाद👏👏👏👏👏👏🙏🙏🙏🙏🙏

  • @rudrakhadka5486
    @rudrakhadka5486 5 ปีที่แล้ว +1

    Bhim ji ta ramro dohori kalakar ho ta ra aaja dhekhi Devi sis pani dohori ma waw sampurna indreni team hjr sabai ma namaskar xa hai mero

  • @bindushrestha6099
    @bindushrestha6099 5 ปีที่แล้ว +7

    सर्वप्रथम इन्द्रेणी टीमलाई नमस्कार है भिम भाइ को त हाँसोले गर्दा पनि मन नपराउने कोही पनि छैन आजको दोहोरी त देवी आले बैनी सङ्ग अत्यन्तै राम्रो भयो र आज खीमा र टीका देखिएनन् नी कता गएछन् ।👌👌👌👍👍👍👏👏👏💚💜💕💖

  • @tag1748
    @tag1748 5 ปีที่แล้ว +1

    सर्बप्रथम इन्द्रेणी युनिट लाई धन्यवाद भिम जि को गित त कुनै पनि छुट्टाको छैन होला देबि आले जिको पनि हल्का सुनेको थिए आज झन मज्जाले हेरियो सरै रमाइलो भयो अर्को कुरा भुमिका जि ले बिहे गर्नु भएछ खुशी लाग्यो खिमा जि को पनि भयो के हो आउनु भछैनत र अब कृष्ण बजगाइ जिको पनि पालो आउला ल ल कृष्ण दादा देबि आले टिका सानू मिना बुडथोकी हरु लाइ ल्याउनु पार्‍यो अब ।

  • @narbahadurrajalimagar6590
    @narbahadurrajalimagar6590 5 ปีที่แล้ว +6

    Namaskar Ra Salam Chxa Bhim Paudel Sir Bhim Paudel Sir ko Haso ra Geet Dherai Ramailo Lagyo

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว +1

      Nar Bahadur Rajali Magar Thank you Sir Thank you so much

  • @सङितातिमल्सिना
    @सङितातिमल्सिना 5 ปีที่แล้ว +1

    Wowowo kati mitho khatra dohori bhim ji sistar ko indreni teem lai namaste

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 5 ปีที่แล้ว +68

    यति राम्रो कार्यक्रम लाई पनि दिस्लाईक गर्नेलाई भोलि बिहान नै मलामी जानुपरोस

    • @mahendrashrestha650
      @mahendrashrestha650 5 ปีที่แล้ว

      Good

    • @gurungsolta9791
      @gurungsolta9791 5 ปีที่แล้ว

      Haahahahaa saiii ho hami pani janu parx frn malamiii

    • @sushillamichhane6206
      @sushillamichhane6206 5 ปีที่แล้ว

      Ganaxu malami bal tapailai dislike poni garxau bolda bolda jpt bholxa. Dhohari ma estyo poni hunxa I hate dhoryi

    • @NATURAL-3-K8t
      @NATURAL-3-K8t 3 ปีที่แล้ว

      🤣🤣

  • @youbrajpandey5149
    @youbrajpandey5149 5 ปีที่แล้ว +2

    भिम पौडेल आएपछी झन रमाइलो लाग्छ खत्रा टुक्का दिनुहुन्छ😂😂😂

  • @dilliramchapagain2892
    @dilliramchapagain2892 5 ปีที่แล้ว +227

    भिम पौडेल जी र देबी आले जीको सोर मनपर्ने यता हाजिर हुम है ।

    • @bhimkandel9492
      @bhimkandel9492 5 ปีที่แล้ว +3

      Dilliram Chapagain ii

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว +3

      Dilliram Chapagain Thank you

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว +2

      Bhim Kandel Thank you

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว +2

      Manisha Amgain Thank you

    • @anoj7816
      @anoj7816 5 ปีที่แล้ว +3

      धेरै राम्रो छ

  • @deepakbohora3755
    @deepakbohora3755 5 ปีที่แล้ว +2

    Ma lok dohori ati dharai man parauna garxu tara yo vim dai rw davi dede ko dohori ghamsa ghamsi jati tw kunai geet pani man parako theyna dharai palta hara tara tati nai sunau sunau lagxa dharai ramro super

  • @hamroonliontv4046
    @hamroonliontv4046 5 ปีที่แล้ว +17

    देबि अालेको स्वर मन पराउनेजति यता हाजिर गरौँ त।

    • @kamalale6177
      @kamalale6177 3 ปีที่แล้ว

      क्या मीठो आवज देबि बैनिको !
      जति सुनो उति सुन्न मन लाग्ने !!

    • @mayasunar1805
      @mayasunar1805 10 หลายเดือนก่อน

      Mi 😢

  • @हेमन्तअधिकारी
    @हेमन्तअधिकारी 5 ปีที่แล้ว +2

    कति हास्नु देबि आले र भिम पौडेलको प्रस्तुतिले गर्दा धेरै खुसि लाग्यो ।

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      हेमन्त अधिकारी Thank you

  • @paromodshahishahi2524
    @paromodshahishahi2524 5 ปีที่แล้ว +10

    हैट मगर्नी त खतरा रहेछ्न अति राम्रो

  • @gunjamanbishowkarmatjkjs2863
    @gunjamanbishowkarmatjkjs2863 5 ปีที่แล้ว +1

    Comment again yee devi aale ko voice ta kasto khatra raixa bie. Heart mai touch garyo so sweet he he he he k garum kaso garum jasto vo anyway best of luck both of you & indreni team hajur haru sabai lai thanks (UAE Dubai )

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +47

    इन्द्रेणीको सासक्राईब बढेको बढैई छ सधैं भारी एउटा दुइटा संस्क्राईव बढेको देखेर मलाई असाध्यै खुसी लाग्यो राम्रो उन्नति प्रगति हुँदै जायोस् मेरो कामना छ

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว +1

      इन्द्रेणी को फ्यान त मनि हो गोमा जि।।।

    • @Rajyanpanday
      @Rajyanpanday 5 ปีที่แล้ว +1

      hajur ajvoli indreni ma dekhin xodnu vo ni goma je kin ho hajur ko nach hrn paunu paro k indreni ma

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +3

      @@pramikarokaya9886 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद छ

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +2

      @@Rajyanpanday हजुर नमस्कार अब अलि दिन पछि देख्न पाउनु हुनेछ, हजुरलाई धेरै धेरै धन्यवाद छ

    • @Rajyanpanday
      @Rajyanpanday 5 ปีที่แล้ว +1

      @@gomabhandari5993 it my pleasure tq goma je

  • @rudrabahadurgiri50
    @rudrabahadurgiri50 5 ปีที่แล้ว

    ramailo diranu vako xa dhandebad इन्द्रेनी तिम लाई खोइ खिमा दिदी चहि

  • @indrabahadur3257
    @indrabahadur3257 5 ปีที่แล้ว +4

    भिम पौडेल दादा इन्द्रेणी मा आएसी इन्द्रेणी हेर्न मजा नै बेग्लै आउँछ!

  • @bhimbhadurg.c.1875
    @bhimbhadurg.c.1875 5 ปีที่แล้ว +1

    Very Nice Indreni Caryakaram debi Aale malaeSarai man parcha👌👌

  • @deeepmagar1823
    @deeepmagar1823 5 ปีที่แล้ว +4

    Bhim dai ko ta ma thulo fan ho debi didi pani khatra po hunuhudorahexa dohori ramro lagyo 5 patak herda pani pugena

  • @ramgurung1895
    @ramgurung1895 5 ปีที่แล้ว

    भिम सर को र देबि सिस को गित गाउनालाइ एकदम जोडि मिलेको छ एकदमै रमाइलो भयो धन्यवाद idreni युनिट लाई आजा रमाइलो भयो विशेष गरि कृष्ण दादा लाई

  • @gurungnepalese6287
    @gurungnepalese6287 5 ปีที่แล้ว +5

    दर्सन अनि नमस्कार इन्द्रेणी मा पाल्नु हुने सबै कलाकार अनि दर्सक लाई,,,अनि बधाई छ भुमिका दिदी नयाँ जीवन काे सुरुवात गर्नु भएको मा।

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 5 ปีที่แล้ว +2

    आहा भुमिका जी बिहे पछि आउनु भाको रैछ वाज देवी र भिम सरको हासो संगै दोहोरी धमकेदार
    मिस गर्याछु सृजना मेम र गोमा सोल्टीनी हजुर लाई
    अनि मनमाया मिना खिमा सोल्टीनी हरु नभएनी मज्जा आयो सबैलाइ मिठो सम्झना
    नमन ईन्द्रेणी होल युनिटलाइ

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      Tarakhola Digital Films Pvt.Ltd. Thank you Sir

  • @shantarajadhikari4859
    @shantarajadhikari4859 5 ปีที่แล้ว +7

    भिम जि र देबि जि मिलेर कृष्ण जि लाई खरानी बनाउने भय।।।🤣🤣🤣🤣🤣🤣🤣😍😍😍😍😍

  • @sangitagc9584
    @sangitagc9584 5 ปีที่แล้ว +58

    अाज त धेरै रमाइलो भयो भिम जि र देबि जि

  • @RajanGautam-u7m
    @RajanGautam-u7m 5 ปีที่แล้ว +7

    Darsan namaste hajurharu sabai janalai aajata jhan dherai ramailo vayo 😘😘😘

  • @rajuthapa687
    @rajuthapa687 5 ปีที่แล้ว +1

    गित चाइ हो क्या भिम सर र देबि मिस को सधै यस्तै गरि अगाडि बड्नु होला सफलता को सुभ कामाना

    • @tikarana4271
      @tikarana4271 5 ปีที่แล้ว

      भिम सर र देबि मिस को आजको दोहरि लास्तै रमाइलो लायो।

  • @khunraj7319
    @khunraj7319 5 ปีที่แล้ว +14

    हाम्रो भुमिका बहिनी किन हो निक्कै उदासी देख्छु कतै पिडामा त छैनौ । बैबाहिक जिबनको शुभकामना ।।

  • @सङितातिमल्सिना
    @सङितातिमल्सिना 5 ปีที่แล้ว +1

    Debi sistar damichha hajur ko geet 😘😘😘😘😘😘😘😘😘 bhim jiko ni

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 ปีที่แล้ว +92

    भिम पौडेल इन्द्रेणीमा आएपछि इन्द्रेणी कति रमाइलो भएको हो के कृष्ण कडेल दाइ भिम पौडेललाई इन्द्रेणी कै सदश्य बनाउनु न रमाइलो हुन्छ के।।

  • @hirarana3558
    @hirarana3558 5 ปีที่แล้ว +1

    Magarni dd bahini haru yastai pargati gardai janu hola ajai agi baddai janu hola yai vannna chahanxu dhaanneybad xa indreni sampurna teamlai

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 ปีที่แล้ว +7

    भिम पौडेल इन्द्रेणीको एउटा रङ्ग हुनुहुन्छ कति रमाइलो हो के

  • @gumansinghgharti8610
    @gumansinghgharti8610 5 ปีที่แล้ว

    Supoppppppp....dohori devi &bhim ajhaii astaiii2 geet gaudaii januss...loksanskriti ko sanraxyann hunexa.......

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 5 ปีที่แล้ว +36

    मगर्नीहरु प्राय दोहोरी गाउन खम्पिस हुन्छन!! i like so much !!! best singer देबि आले !!

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว +1

    भिम भाई र देबि अाले मगर बहिनी दाेहाेरि गित धेरै धेरै रमाइलो भयो राम्रो देबि अाले बहिनी कलाेयुग कृष्ण भगवान हुनुहुन्छ दुखि गरिब हरु लाई हेरिरहनु भएको छ ABC इन्देणी सबै नमस्कार छ

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 ปีที่แล้ว +21

    इन्द्रेणी को शितल चौतारी मा दिनभरिको थकान बिसाउन उपस्थित सम्पुर्ण लोक पारखी मित्र हरु तथा इन्द्रेणी परिवार लाई कोटि कोटि नमस्कार 🙏🙏!! आज पनि अति रमाइलो दोहोरी पस्कनु भएकोमा भिम सर लगाएत सम्पुर्ण टिमलाई धन्यवाद !! 👏👏इन्द्रेणी को जय होस !! जय गीत जय सङ्गीत!!🎵🎶🎧️🎤

  • @badalmagar637
    @badalmagar637 5 ปีที่แล้ว +1

    भिम पौदेल र देबि अाले को राम्रो लाग्यो सब्द र स्वर,बधाई छ यहाँ हरुलाई,साथै इन्द्रेणी परिवारलाई पनि मुरी मुरी धन्यवाद छ,यति राम्रा गायक गाईका लाई लिएर मनोरञ्जन दिनु भएको मा🇳🇵🇸🇦

  • @bbssunam3916
    @bbssunam3916 5 ปีที่แล้ว +5

    Ajai mero farmaisko manxe devi aaune ajai ma lastama pare ati mitho dohori bhim vai ra devi bainiko 👏👏👏👏balla mero mag pura vayo aba yeuta baki xa khadga garbuja dajuko palo xa

  • @gunjamanbishowkarmatjkjs2863
    @gunjamanbishowkarmatjkjs2863 5 ปีที่แล้ว +2

    Wow super dohari bhim jaha gayani dohari chahi takda dinxa kasto mazaa aayo (UAE Dubai )

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      Gunjaman Bishowkarma Thank you Sir

  • @gopalacharya6730
    @gopalacharya6730 5 ปีที่แล้ว +5

    Sachikai aajko program jordaar lagyo super best of luck bhim ji and devi aale ji jay geet jay sangeet 👍👍
    Watching from Freetown Africa

  • @rajkumargurung140
    @rajkumargurung140 5 ปีที่แล้ว +1

    Ma ni aba bhim paudelmo fan vaye hai 🕺🕺🕺🕺🕺

  • @kamalsaud4781
    @kamalsaud4781 5 ปีที่แล้ว +4

    दीन भरी काम गरेर थाकेको जीउ यो दोहोरी हेर्दा रमाइलो महसुस भयो। धन्यवाद सम्पुर्ण टीम हरुलाई

  • @surajbudhabudha2926
    @surajbudhabudha2926 5 ปีที่แล้ว +2

    धेरै राम्रो पर्तिभा दिनुभयको छ भिम पौडेल अनि देबि आले दिदी हजुर हरुले

  • @nawalpurethito9795
    @nawalpurethito9795 5 ปีที่แล้ว +21

    इन्द्रेणीमा भिम पौडेल जि को पर्खाइमा बस्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ??

  • @lalbahadurrapal9701
    @lalbahadurrapal9701 5 ปีที่แล้ว +1

    देबीआले र भिम पौडेलले धेरैहसाउनु भो ।
    देबी भिम लगायत इन्देनी परिवारलाई सफलताको शुभकामना ।।

  • @sumankhwas3817
    @sumankhwas3817 5 ปีที่แล้ว +8

    ईनदेणी मा गीत गाउने देबी आले र भीम को घम्साघम्सी दोहोरी सारै राम्रोलाग्यो सब्दहरु दुबै जना लाई धेरै धेरै धन्यवाद छ बधाई दिनचाहन्छु ईन्डिया हैदराबाद बाट सुमन खवास घर लमजुङ+हैदराबाद शुभकामना ब्यक्त गर्दछु ।🇦🇪🏚🏡🇦🇪

  • @premthapamagar8524
    @premthapamagar8524 5 ปีที่แล้ว +2

    असाध्यै मन पर्यो यो कार्यक्रम ।
    भिम जि को भोईसं नै कमाल छ के ।

  • @narayanadhikari1576
    @narayanadhikari1576 5 ปีที่แล้ว +3

    दैनिकी साथी इन्द्रेणी बिरानो बस्ती भारतको Goa बाट हेर्दै छु

  • @sureshlama3379
    @sureshlama3379 5 ปีที่แล้ว +1

    Bedeshi ra gariba dukhi ko dhuk dhuki,,Indreani team lai muri2 thanks,,aaj ko mahol ramailo xa..

  • @dilipthapa801
    @dilipthapa801 5 ปีที่แล้ว +123

    हैन मगर्नी हरु के सारो च्यानपियन हो गित गाउन मा 🌹🌹 देबी आले

  • @bijayawaiba3098
    @bijayawaiba3098 4 ปีที่แล้ว

    सारै रमाइलो इन्द्रेणी
    मलाई मन पर्ने गायिका देवी अाले मगर पनि हो अनि भीम पौडेल पनि

  • @birubhaibasnet1567
    @birubhaibasnet1567 5 ปีที่แล้ว +4

    भुमिका लाई 2/4 दिन न देख्दा सिंदुरमा सजिएको देखियको अनि निराश पनि देखे आज त कस्तो खल्लो लागदैछ भुमिका जि निराश भाको देखदा अब पालो खिमा को होकि क्याहो आज त देख्दिन त खिमालाइ पनि

  • @ranubk136
    @ranubk136 5 ปีที่แล้ว +1

    Dherai vanda dherai ramro bhim ra devi g ko dohori ati man paryo

  • @tilakpandit2949
    @tilakpandit2949 5 ปีที่แล้ว +131

    भूमिकाको बिहे भाको थाहा नपाउने जति यता हाजिर हुम त

    • @damodarthapa6401
      @damodarthapa6401 5 ปีที่แล้ว +1

      Kaile vaako ho vakharie new ho kho biha vaako

    • @bbssunam3916
      @bbssunam3916 5 ปีที่แล้ว

      Hor kahile ho bro

    • @sumankhwas3817
      @sumankhwas3817 5 ปีที่แล้ว +1

      ए साचैँ नै भुमिका को बिहे भएकै हो त ल बहिनी लाई धेरै धेरै धन्यवाद छ बधाई

    • @dailylove9592
      @dailylove9592 5 ปีที่แล้ว +3

      सोथो पाएपछी मान्छे कति फरक हुन्छ यार,,,कसम, ,,हेर्नु न अाज कति सालिन सहनसिलता...त्यति रमाईलो नि मानेको छैन अाज भुमिका ले,,मत कसम उनै लाई मात्र हेरेको छु,,,

    • @nishaadhikari34
      @nishaadhikari34 5 ปีที่แล้ว

      आज भूमिकाको बुडो पनि आरैछ्न

  • @mangoleyan8862
    @mangoleyan8862 5 ปีที่แล้ว +1

    अतिनै मिठो दोहोरी भिम पौडेल र देबि आले ,सारै रमाइलो वाउ 🎤🎤🎤🎸🎷🎺🎻🎤

  • @balkrishnagiri420
    @balkrishnagiri420 5 ปีที่แล้ว +6

    #bhim sir ko fan
    🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🖐🖐🖐🖐🙌🙌🙌

  • @रमेशखडृका-र3फ
    @रमेशखडृका-र3फ 5 ปีที่แล้ว

    सर्भाप्र्थाम इन्र्देनी टिमलाई अनि सम्पुर्ना दर्साक लाई दर्शन नमस्ते🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🌈🌈🌈🌈🤚🤚🤚🤚🤚🤚 धेरै राम्रो लाग्यो

  • @gopalbaral2047
    @gopalbaral2047 5 ปีที่แล้ว +8

    नमस्ते ईनदे्णि टिमलाई रमाइलो परुस्ति हरदै छु टाकुनि टाकुनि चईट चईट चईट हरुरुरुरु लई लई अाे चईट राम्रो दाेहरि

  • @shivaadhikari7959
    @shivaadhikari7959 5 ปีที่แล้ว +2

    dhendebaad indrani thanks bhim ji thank you devi ale prgati hudai jaawos dherai suvakamana chha

  • @janakrajthakulla7550
    @janakrajthakulla7550 5 ปีที่แล้ว +10

    भिम दाईको हाँसो नै राम्रो देवी आले मगर जि, भिम दाई लगायतको ईन्द्रेणी टिमलाई नमस्कार

  • @bishnukammu1112
    @bishnukammu1112 5 ปีที่แล้ว +1

    भिम जि र देबि अालेको गित सुन्दा धेरै रमाइलो लागयो याहा हरूको यसरी नै राम्रो हुँदै जाअोस अझै पर्गतिहुदै जाअोस मेरो सुभकामना याहाहरू लाई,,,,,,,,,

  • @samritmagar2466
    @samritmagar2466 5 ปีที่แล้ว +11

    भिम पौडेल दाईको दोहोरी सारै राम्रो

  • @arjuntimsina8119
    @arjuntimsina8119 5 ปีที่แล้ว +1

    भिम पौडेल लाई झन हेर्यो झन झन हेन्सि देखिन्छ अनि हाँसोको त के कुरा 👌👌👌👌👌

  • @सुमनघर्तिमगर
    @सुमनघर्तिमगर 5 ปีที่แล้ว +6

    यो गित मन पराऊने जति येता हाजीर हुम त 😂😂

  • @balkrishnathapa9916
    @balkrishnathapa9916 5 ปีที่แล้ว

    Bhim and devi ale sisko powerfull dohari asadhdhai man paro....kati mithoo sabda and swara ho kya.best of luck all of yous......and indreni team lai dherai2 dhanyabat xa.......

  • @acharyatufan1377
    @acharyatufan1377 5 ปีที่แล้ว +18

    मलेशिया बाट हेर्ने जति यता आउँ त।

    • @tilakthapa5226
      @tilakthapa5226 5 ปีที่แล้ว +2

      मनि छु है ✋✋✋

  • @romanmagar5732
    @romanmagar5732 5 ปีที่แล้ว +2

    बदाई छ रोल्पाली चेली अझै सगरमाथाको शिर चुमोस यहि छ कामना देबि आले मगरनीलाई

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +31

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा आज को दोहोरि असाध्यै रमाइलो छ ल है आज चाहिँ बेलैमा आई पुग्यो इन्द्रेणी हजुर हाम्रो घर आगनमा सुरिलो बाँसुरीको धुन सगै मादलको तालमा हाम्रो भीम भाइको दोहोरि मन न पराउने कोही हुनुहुन्न भीम भाइको दोहोरि असाध्यै राम्रो हुन्छ
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।।
    👌👌👌👌👌👏👏👏👏👏👍👍

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว

      namaskar didi hjr aaramae hunuhuxa

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      @@dipakbasnet3111 हजुर नमस्कार सन्चै हुनुहुन्छ हजुर म ठिकै छु

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว

      @@gomabhandari5993 ma pani thik xu didi hjr

    • @rockboy5947
      @rockboy5947 5 ปีที่แล้ว

      नियमित कमेन्टर गोमा भन्डारी को नि जय होस्🤣🤣🤣🤣

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      @@rockboy5947 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद छ

  • @pradiprasaily3739
    @pradiprasaily3739 5 ปีที่แล้ว +1

    वाह दुबै जनाको प्रस्तुति दम्दार छ इन्द्रेणी टिम लगायत उपस्थित सम्पुर्ण माहानुभब को जय होस् जय गीत जय सङीत ।

  • @priteimgurung1526
    @priteimgurung1526 5 ปีที่แล้ว +3

    अति रमाइलो वा वा हाम्रो गोर्खाली चेली र भिम सर को दोहोरी घमासान

  • @aditya12257
    @aditya12257 5 ปีที่แล้ว +1

    Dherai dherai ramro lagyo yo aajko program...bhim ra Devi lai feri bulaunu krishna kandel sir

  • @deepakbaral5280
    @deepakbaral5280 5 ปีที่แล้ว +5

    आज त सारै मजा आयो भिम भाइ र देबि आलेको दोहोरी अहिलेको दोहोरीको कुइन नै हो भिम र देबि आले

  • @nanikajithapa727
    @nanikajithapa727 5 ปีที่แล้ว +1

    आज औधी मजा आयो इन्द्रेनी हेर्दा । वधाई तथा शुभकामना देवी नानुलाई र भीम भाईलाई झर्रा नेपाली लोक दोहोरी गाएकोमा र लोक दोहोरी गितमा प्रथम भएकोमा । तपाईहरुको भविष्य राम्रोछ,मेहनत र लोक गित सम्बन्धि अध्यायन पनि गर्नुपर्दछ । गहिरो अध्यानले नै भविष्य उज्ज्वल हुन्छ । अ एक ताका नेपालमा पप गितले गर्दा हाम्रो मौलिक दोहोरी गित हराउन लागेको थियो अहिले नेपालमा एक से एक लोक दोहोरी कलाकार जन्मायककोमा नेपाली आमाहरुलाई सलाम । धन्यवाद इन्द्रेनीका श्रृजनाकार कृष्ण कडेललाइृ । फलोस फुलोस र लोक दोहोरी कलाकारलाई फलाउने फुलाउने मन्च बनोस ।

  • @laxmanbc2648
    @laxmanbc2648 5 ปีที่แล้ว +3

    Wow अति राम्रो दोहोरी नाचम नाचम भयो हो शुभ काम्ना छ देभी दिदी हजुर लाई आगामी दिन हरु म अझै पर्गती गर्दै जानू जय गित जय संगीत जय inderni

  • @KrishnaPrasad-rj1rq
    @KrishnaPrasad-rj1rq 5 ปีที่แล้ว +2

    पौडेलहरुको ईज्यत राख्ने भए ।भिम भाईले।।।।।अति राम्रो छ ।।।

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      Krishna Prasad Thank you Dai

  • @rcsapkota
    @rcsapkota 5 ปีที่แล้ว +4

    The one of the must comedian look dhohori singer mr. Bhim paudle..😁keep it up bro..👍

  • @झरेकोफूल-स6ज
    @झरेकोफूल-स6ज 5 ปีที่แล้ว +1

    हैट आज चही सोचेको भन्दा धेरै रमाइलो भयो बाइ

  • @bxodmagar5541
    @bxodmagar5541 5 ปีที่แล้ว +5

    🌈 को सुपर हिट गायक भिम पौडेल।।।।।।
    भन्ने जति Like गरौ है

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 5 ปีที่แล้ว +1

    राम्रो लाग्यो ईन्देर्णीलाई पर्गतीको शुभकामना देबी अालेलाई I love 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @gopalacharya6730
    @gopalacharya6730 5 ปีที่แล้ว +9

    Congratulations for new married life bhumika jiu best wishes for your new life

  • @prakashkhatri8675
    @prakashkhatri8675 5 ปีที่แล้ว +1

    भिम पौडेल ज्यू को हाँसो र स्वर गित को झटारो को त ठुलै फ्यान हुँ

  • @shusilkhatri9003
    @shusilkhatri9003 5 ปีที่แล้ว +3

    भुमिका जि काे बैवाहिक जिवन शुखमय बिताेस शुभकामना

  • @baglungkomagar5774
    @baglungkomagar5774 4 ปีที่แล้ว

    नमस्कार भिम र देबी दिदीको र सम्पूर्ण ईन्द्रणी टिमलाई हार्दिक सम्मान ब्याक्त गर्दैछु ।🌹🌹🌹🌹🌹

  • @magarlafa5695
    @magarlafa5695 5 ปีที่แล้ว +15

    भिम दाई को नाक लाई मन्नु पर्छ सबै ले भिम दाई को नाक बतै निकल छ गित रमाइलो लगे

  • @parkiramesh9443
    @parkiramesh9443 5 ปีที่แล้ว +2

    भिम जि असाधै मन पर्छन मलाई , भिम जी को हाँसो त झन राम्रो you are the best singer sir ❤️ u

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      parki ramesh Thank you Sir love you too

  • @laxmigurung765
    @laxmigurung765 5 ปีที่แล้ว +3

    Wow very interesting dohori I really appreciate 🙏🙏👍🙏👍

  • @narupartel6398
    @narupartel6398 5 ปีที่แล้ว

    देबि आले को दोहोरी गाउने शैली धेरै मन पर्छ ,best of luck

  • @shambhugurung5386
    @shambhugurung5386 5 ปีที่แล้ว +4

    साह्रै मिठो दोहोरी ,देबि जि नि साह्रै कडा
    धन्यवाद छ यहाँ हरु सबैलाई ।👏👏👏👏👏

  • @sunilgiri8753
    @sunilgiri8753 5 ปีที่แล้ว +2

    भिम सरको हासो नै मीठो गितको सब्दको त झन कुरै नगरौ