बाग्लुङ, गल्कोट बिष्णु खत्रीको मा इन्द्रेणी पुग्दा सिङ्गो गाउँनै सरिक । दोहोरीमा तहल्का १०.११.०७५ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025

ความคิดเห็น • 2.1K

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 6 ปีที่แล้ว +175

    सुत्ने बेलामा यस्तो नाच्ने गीत को प्रोग्राम अप्लोड गर्नु भयो, सुतौ कि उठेर नाचौ भो !!
    कोको हुनुन्छ इन्द्रेणी को फ्यान
    लोक गीत लाई दिने हो ज्यान
    फुलमा माहुरी, ए फुलमा माउरी
    सानै उमेरमा परे मेरा गाला चाउरी !!
    हेहेहेहे !! *हल्का रमाइलो कुरो*

    • @shyamkrishnakafle118
      @shyamkrishnakafle118 6 ปีที่แล้ว +3

      sir malai ni tyastai vayo ni ....

    • @vtenranamagar9469
      @vtenranamagar9469 6 ปีที่แล้ว +1

      Ganga Ale अलि अलि कमेडी छु म पनि हजुर जस्तै छु

    • @sabhapokharientertain4769
      @sabhapokharientertain4769 6 ปีที่แล้ว +1

      अरु नै गर्दा राम्रो

    • @prakashdubai4509
      @prakashdubai4509 6 ปีที่แล้ว +3

      नसकिने भयो बाबा ।।।। गल्कोट तिर दोहोरि घन्को । नाचम क्याहो म पनि एक फन्को ।।।।

    • @milankumar3234
      @milankumar3234 6 ปีที่แล้ว +1

      Ganga soltini pani youtub ko kira nai rahex jata pani dekhekai hunxu hahah

  • @avelinakhadka8311
    @avelinakhadka8311 6 ปีที่แล้ว +859

    बिष्णु खत्रीको स्वर मन पराउने जति यता हाजिर गरम त

    • @villagernepalese4825
      @villagernepalese4825 6 ปีที่แล้ว +11

      सबैभन्दा ठुलो फ्यान पार्टिका झ्याक्नेहरु मन पर्दैन आजकल

    • @bheskhadka9098
      @bheskhadka9098 6 ปีที่แล้ว +7

      Avelina Khadka सारै मन पर्यो दोहोरी गित बधाई छ

    • @ilikemttlamichhane5315
      @ilikemttlamichhane5315 6 ปีที่แล้ว +3

      Me

    • @bheskhadka9098
      @bheskhadka9098 6 ปีที่แล้ว +2

      Avelina Khadka सारै मीठो गित सारै मन पर्यो

    • @ramhari489
      @ramhari489 6 ปีที่แล้ว +1

      wwwooo

  • @रविराजअधिकारी
    @रविराजअधिकारी 6 ปีที่แล้ว +116

    बाग्लुङ का दुखा का गित गाउनि गायक बिष्णु खत्रीकाे गित मन पर्ने जति एता अाउ धेरै धेरै राम्रो गायक हुन बागलुङको 1 मा पर्छन् सम्पूर्ण इन्द्रणी मा विशेष विशेष धन्यवाद

    • @bhimbahadurbhandari9817
      @bhimbahadurbhandari9817 6 ปีที่แล้ว +5

      Bisnu dada katiramro shor

    • @motilalsharma9435
      @motilalsharma9435 5 ปีที่แล้ว +1

      म पनि त गोल्कोटे हु अहीले विरुवा भयेर मदेसी बनेता पनि मलाई पहाड कै मायां ममता छ

    • @KalawatiPoudel
      @KalawatiPoudel 10 หลายเดือนก่อน

      No no no no no cases in huh😮​@@bhimbahadurbhandari9817

  • @rolpalikanxo2364
    @rolpalikanxo2364 5 ปีที่แล้ว +10

    बिष्णु दाइको गीत सानै देखि सुनेर हुर्केको मान्छे हु उहाँको सबै शिर्जना हरु मन पर्छ

    • @esurana7635
      @esurana7635 4 ปีที่แล้ว

      दिपसागर दाईलाई पनि ईन्र्देनिमा यसरी नै दोहोरि गाएको हेर्नू मन छ भेडियोमा ल

  • @dipakkatwal3964
    @dipakkatwal3964 5 ปีที่แล้ว +5

    बिष्णु खत्री सर कोगित साहरै मन पर्छ इन्द्रेणी ,शिधाकुरा जनता सङ रबि सर को भिडियो शिशिर सरको भाग्या सर को भिडियो डिसलाईक गर्ने जति सबै खातेहरु हुन🙏🙏

  • @झिल्केकेटो
    @झिल्केकेटो 6 ปีที่แล้ว +75

    मानमाँया वाईबा ईन्द्रेणी टिमको रानी र कडेल सर राजा हो भन्ने जतिले हात खडा गरौं 🖐️🖐️🖐️🖐️

  • @bharathkumaraod4058
    @bharathkumaraod4058 6 ปีที่แล้ว +84

    वास्तव मा जीवन शर्मा र विश्णु खत्री सम्मान गर्नै पर्ने ब्यक्तित्व हुन जसले जन्ता को मन मा बसेर गीतको रचना गरेका छन् यहाँ लाई सम्पूर्ण ले रूचाउनु भ एकोछ र रुचाउने पनि छन् Best of luck dai.miss u

    • @somaikrishna5371
      @somaikrishna5371 6 ปีที่แล้ว +6

      धेरै राम्रो लागेयो बिस्नु खत्री र सम्पुर्ण इन्दनी तिम को कारेक्रम लाइ

    • @hsvjsvsh7282
      @hsvjsvsh7282 6 ปีที่แล้ว +3

      Bharathkumar Aod जीवन शर्मा सङ्ग दाज्न अल्लि मिल्दैन माया पिरतिका गित गायको भय जीवन शर्मा को बमबहादुर कार्की प्रेम राजा महत लोक बहादुर छेत्री लाई पनि पछि पार्नी कलागला हो जीवन शर्माको

    • @kamalnepali9599
      @kamalnepali9599 6 ปีที่แล้ว +2

      Mero ne hjrko jstai think..

    • @bharathkumaraod4058
      @bharathkumaraod4058 6 ปีที่แล้ว +2

      हजुर ले भनेको ठिकैहो सर बिष्णु जीले गाएका गित समाज मा बिक्रिति फैलाउने खालका छैनन् धन्यवाद हजुरलाई।

    • @aakashbro7917
      @aakashbro7917 6 ปีที่แล้ว +2

      @@bharathkumaraod4058 jiban sharma le jati janbadi geet bishnu Dai ka pani xan kam xainan naya purana side a side b garera khali bhariya dai kisas chaahiyo matra gayeka xainan aru ni xan research garam bishnu khattri ka sabai sirjana Jay bishnu khattri jiban sharma pani naramro hoenan unko kshetra simit vayo farak yetti matra aru bishnu jiban baglung kai mato hun garb garnaparxa baglung le

  • @suryajoti3031
    @suryajoti3031 6 ปีที่แล้ว +66

    बिष्णु खत्रिको जुन गित सुन्यो उहीँ राम्रो लाग्छ कोहि बस्ने सडक पेटि कोहि बस्ने महल सबलाई किन हुन्न समान यो साह्रै मन छुने गित हो भरिया दाई

    • @amintamang4513
      @amintamang4513 6 ปีที่แล้ว +1

      tika didi lai ali sancho xaina jasto xa

  • @rimagurung455
    @rimagurung455 5 ปีที่แล้ว +15

    धेरै मन छोयो जम्मुकश्मिरमा गीतले...आँखाबाट आँसु आयो।

    • @bindupandey7785
      @bindupandey7785 4 ปีที่แล้ว

      Tiouywõff nj7gffdfukhijujhhhhhhhhhhhhjjjjjjkiiiiiiyuygcfffffdqq3iiiùďttyhikjhhjjjjjjjjujjjjyyyy

    • @bindupandey7785
      @bindupandey7785 4 ปีที่แล้ว

      4, I

  • @deyarkc3468
    @deyarkc3468 5 ปีที่แล้ว +14

    सलाम छ आदरणिय जनवादी गायक बिस्नु खत्री जि लाई निकै मार्मिक सुनाउनु भयो

  • @bahadurthapa5585
    @bahadurthapa5585 6 ปีที่แล้ว +60

    मलाई असाध्यै मन परने गायक बिष्णु खत्री र अहिलेका भाईरल मात्रै हुन जानेका गायकहरूले बिष्णु सग सिकन जरुरत छ

    • @kumarpoudel5643
      @kumarpoudel5643 6 ปีที่แล้ว +4

      Salute bishnu dai ... siranimai cassette rakhera hajur ka heet haru sudai hurkeko hu ma

    • @jenishghartiabc4053
      @jenishghartiabc4053 6 ปีที่แล้ว +1

      @@kumarpoudel5643 धबध

    • @loknathregmi6304
      @loknathregmi6304 6 ปีที่แล้ว +1

      @@kumarpoudel5643गणेशभजन

    • @pramilaijam7697
      @pramilaijam7697 6 ปีที่แล้ว +1

      @@jenishghartiabc4053 mlk

    • @MaiyaNepali-vm8lw
      @MaiyaNepali-vm8lw 6 หลายเดือนก่อน

      ​@@kumarpoudel5643😊

  • @pycmedia5230
    @pycmedia5230 6 ปีที่แล้ว +11

    एकदमै राम्रो कार्यक्रम यसै त राम्रा राम्रा कार्यक्रम आउने इन्द्रेणी मा आजत झन बिस्नु खत्री दाजु को साथ एकदमै राम्रो लाग्यो I love indrani

  • @birubhaibasnet1567
    @birubhaibasnet1567 6 ปีที่แล้ว +19

    बिष्णु गुरु को गित जति पनि बजारमा आउछन् निकै मार्मिक अनि सन्देश मुलुक नै आउछन् अजै पनि मैले गाउने र सुन्ने गर्छु बधाई गुरु साथै इन्द्रेणी युनिट लाई

  • @nayakmedia
    @nayakmedia 5 ปีที่แล้ว +101

    नेपाली इतिहास कै बास्तबिक गाएक बिष्णु खत्री हो

  • @himapun7148
    @himapun7148 6 ปีที่แล้ว +20

    इन्द्रेनी समुह गल्कोतमा देख्दा खुसि लाग्यो साच्चिकै बिश्नु दाजिको गीत एकदमै उत्कृष्ट छन उहाको गितको हरेक शब्द र लय याद आउछ

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 6 ปีที่แล้ว +49

    एति राम्रो प्रोग्राम अनि एति राम्रो
    गायक एति राम्रो एक कल्ल भाका
    अनि एति धेरै राम्रो दोहोरी गाउदा दाउदै
    पनि डिस्क लाइक हाने हरु को औंला मा
    किराइ किरा परोस् भन्छु है मत

  • @NepalKhabarDang
    @NepalKhabarDang 6 ปีที่แล้ว +8

    बिस्नु खत्री बस्तबमा सबैको मन मुटुमा बाँस गर्न सफल गायक हुन।आज मेरो तर्फबाट पनि बिस्नु दाजुलाइ सम्मान छ।स्वरका धनी बिस्नु को जन्मथलो का सम्पुर्ण र इन्द्रेणी टिम लाई यकैसाथमा देख्न मिल्यो।यकदमै राम्रो लाग्यो ।

  • @premmagar8786
    @premmagar8786 6 ปีที่แล้ว +82

    यति राम्रो कार्यक्रममा बिष्णु खत्री दाईको श्रीमती नहुदा मलाई मात्रै होकी अरुलाई पनि हो खल्लो लागेको ? बिष्णु दाईको श्रीमती (भाउजु ) सहभागी भएको भए अझै सुनमा सुगन्ध हुने थियो ।।

    • @बिपुलअधिकारी
      @बिपुलअधिकारी 6 ปีที่แล้ว

      wife kata gaki xn rw vanu tw

    • @bhabinthapa846
      @bhabinthapa846 6 ปีที่แล้ว

      🇳🇵🇳🇵

    • @mahendrabiswokarma8951
      @mahendrabiswokarma8951 6 ปีที่แล้ว

      Nice

    • @dipaneupane3651
      @dipaneupane3651 6 ปีที่แล้ว

      chora chori lai pani dhekheyan bhauju lai pani dhekhana paiyan

    • @premmagar8786
      @premmagar8786 6 ปีที่แล้ว +1

      बिष्णु खत्री दाइको श्रीमती किन देखिएन भनिएको त। छोराछोरी को पढाइ भएकोले हुनाले पौ कार्यक्रम मा नदेखिएको ।

  • @chabimagar9071
    @chabimagar9071 6 ปีที่แล้ว +22

    अक्कन बक्क भैयो के भनुम् भनुम् यति रमाइलो त अाज सम्म कहिलै भएन
    धन्यवाद ईन्द्रेणी टिम लाई साथमा बिष्णु दाइ लगायत समपुर्ण गल्कोट बासीलाई

  • @ratanbohara1063
    @ratanbohara1063 6 ปีที่แล้ว +3

    पार्ने छैन जिबन भर रून
    के एस्तो हून लेखेको
    उत्कृष्ट गित हरूमा मोडलिङ गरेकी साया भण्डारी को फ्यान जति यता

  • @hellosathimedia
    @hellosathimedia 6 ปีที่แล้ว +17

    धेरै रमाइलो लाग्यो । धन्याबाद इन्द्रेणि टीम !!

  • @gomabhandari5993
    @gomabhandari5993 6 ปีที่แล้ว +17

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा असाध्यै राम्रो रमाइलो विष्णु भाइको गित गाउने तरिका मन पर्छ बेलामा इन्द्रेणी हेर्न पाउँदा खुसी लाग्यो
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।
    👏👏👏👏👌👌👍👍👌👋👏👌

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 6 ปีที่แล้ว

      ईन्द्रेणी संगै मेरो याद आयो कि नाइ सोल्तिनी ज्यु मिठो सम्झना

    • @bhabinthapa846
      @bhabinthapa846 6 ปีที่แล้ว +1

      नमस्कार दिदी आरामै हुनुन्छ म जन्मेको गाउँ हो बिस्नु दाजु सङ्ग रमाउने म हो

    • @anupaudel8129
      @anupaudel8129 6 ปีที่แล้ว +1

      Hmaj

  • @उदितखत्री
    @उदितखत्री 6 ปีที่แล้ว +26

    जनताको गायक बिष्णु खत्री लाई सम्मान छ

    • @tapgrg7428
      @tapgrg7428 5 ปีที่แล้ว +1

      उदित खत्री

  • @Aeraa123
    @Aeraa123 4 ปีที่แล้ว +11

    धेरै राम्रो लय सब्द बनाउने र धेरै राम्रो स्वोर भएको कलाकार हो बिस्नु खत्री सर अझै राम्रो प्रगति हुदै जावोस हजुरको सुभ कमना

  • @sureshraikal9695
    @sureshraikal9695 5 ปีที่แล้ว +6

    बिष्णु खत्री दाई का सब्द ले सारा नेपाली को मन छुन्छ

  • @अर्जुनपोख्रेल-ण2त
    @अर्जुनपोख्रेल-ण2त 6 ปีที่แล้ว +45

    बिस्णु खत्री दाई एकदमै मन पर्ने कलाकार हार्दिक सम्मान बिस्णु दाई एवमं सम्पुर्ण ईन्द्रेणी टीमलाई !!

  • @tikarambk3440
    @tikarambk3440 6 ปีที่แล้ว +25

    बिष्णु खत्री सार्है सालिन र अनुशासित कलाकार हुन् सलाम छ!!

  • @youbarajsubedi9305
    @youbarajsubedi9305 6 ปีที่แล้ว +16

    निकै खुशी लाग्यो इन्द्रेणी टिम हाम्रो गाउँ ठाउँमा गएको देखेर सम्पुर्ण इन्द्रेणी टिम लगाएत बिष्णु खत्री दाजुलाई धेरै धेरै धन्यवाद 😍😍😍😍😍😍😍😍

  • @rajeshwarikumari1280
    @rajeshwarikumari1280 5 ปีที่แล้ว +11

    शब्द र स्वरको ताल कति राम्रो मिलेको छ है बिष्णु दाइको
    वास्तविक कलाकार बिष्णु दाइलाइ भनिन्छ ।।

  • @premsing3493
    @premsing3493 6 ปีที่แล้ว +13

    बिस्णु खत्री को गित सुन्दा मन बातै धन्नेबाद हुँदै 1000 ह्जार चोटि भन्दा नि धेरै पतक हेरे त्र मन अगाएन इन्र्देनी लाई पनि धेरै धेरै धन्ने वाद दिदै म पर्देश बाट

  • @khadkarudra2373
    @khadkarudra2373 6 ปีที่แล้ว +35

    बिस्णु खत्री को गिट हामीहरु ले क्यासेट किनेर गाउका मेला पाखाहरु मा घन्काउने गर्थ्यो साच्चीकै त्यही दिन को याद आयो आज बिस्णु खत्री लाई देख्न पाउदा

  • @khatriarjun9700
    @khatriarjun9700 6 ปีที่แล้ว +5

    bishnu khatri ko फ्यानहरु यता हाजिर गरौं त

  • @lalbahadurrapal9701
    @lalbahadurrapal9701 6 ปีที่แล้ว +10

    बिस्नु खत्त्री लगायत ईन्द्रनि परीवार लाई सपलताको सुभकामना छ ।।

  • @hsiejehsuehs716
    @hsiejehsuehs716 5 ปีที่แล้ว +7

    आजको बिस्नु खत्रीको गित सुन्दा अति नरमाइलो लाग्यो ।इन्द्रेणी कार्यक्रममा बासुरिमा पवन राइ हुनमा यस् कार्यक्रम प्रख्यात हुनु नै हो

  • @ramkumarbc6642
    @ramkumarbc6642 6 ปีที่แล้ว +40

    मलाइ बिष्णु खत्री बुबा आमा बाट अलि लजालु भएर गाएजस्तो लाग्यो तर मनमायाले छोडिनन

  • @premthapamagar8410
    @premthapamagar8410 6 ปีที่แล้ว +47

    बिष्णु खत्री दाईको त के बर्णन गरु र उहाको बर्णन गरेर सकिँदैन।एसैमा मनमाया दिदी को स्वर मा पनि उत्तीकै मिठास छ।सबै इन्द्रेणी टिमलाई हार्दिक नमन छ।यो प्रदेशी को।।

    • @samirdhital6620
      @samirdhital6620 5 ปีที่แล้ว +1

      bishnu khatri Dai lai aja indrani ma vetda sarai khusi lago. Daju keep it up. Tapaiko lokdohori partiko lagab ajhai badai jayos . ani thanks for indrani whole team.

    • @garimarana5278
      @garimarana5278 3 ปีที่แล้ว

      @@samirdhital6620 zzx

  • @mailibabuji2238
    @mailibabuji2238 6 ปีที่แล้ว +25

    आहा स्वरका धनी बिष्णु खत्री जनताका दुख सुखका कुरा लयमा गाउन साच्चिकै सफल लोक गायक सम्मान छ, सर। इन्द्रेणी टिमलाई हिर्दयदेखी सम्मान छ। जय इन्द्रेणी।।

    • @janardhankhanal9532
      @janardhankhanal9532 6 ปีที่แล้ว +2

      कृष्ण कँडेल र बिष्णु खत्री दुबै आँसु पुछ्ने कलाकार हुनुहुन्छ। धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको काम गर्ने तौर तरिका को निम्ति।

    • @induaryal6018
      @induaryal6018 6 ปีที่แล้ว

      ल ल बधा छ है

  • @yadavthapa6880
    @yadavthapa6880 6 ปีที่แล้ว +55

    बिष्णु खत्री पुरानो गायक तर गितहरु निकै स्तरिय लोकप्रिय छन। उहँाका गितहरु सुन्दा पुराना दिनका यादहरु आँउछन ।एक सफल लोक गायक।

  • @gokulbdr7792
    @gokulbdr7792 5 ปีที่แล้ว +2

    आज भेते मनको कलाकार मैले बिस्नु जिउ को धेरै गित क्यसेत किनेर सुनेको थिए तर बिस्नु खत्री जिउ अति मिथासिलो हुनुहुदोरहिछ आज इन्द्रेणी समूह बात थाहा पाए धन्यवाद इन्द्रेणी तिम

  • @surajpariyarvlogs7341
    @surajpariyarvlogs7341 5 ปีที่แล้ว +6

    बिष्नु दाइका सिर्जना हरुले सारै मन छुन्छन,सबै गित समय सान्दर्भिक हुन्छन।

  • @maxgurung3181
    @maxgurung3181 6 ปีที่แล้ว +42

    बिष्नु दाइको पछिल्लो गित(फुल फुलमा भमरा झैं डुल्न सक्दिन म) भन्ने गित मलाइ साह्रै मन परेको र राम्रो लोक्दोहोरी गित हो।

    • @durgabc2304
      @durgabc2304 5 ปีที่แล้ว +1

      Mero sadabahar geet tehinai ho

  • @arjunkandel3055
    @arjunkandel3055 6 ปีที่แล้ว +5

    मनमायाला नि कठिन भाे अाज त धेरै रमाइलो खुसि लायाे सलुट पूरा टोलीलाई

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 6 ปีที่แล้ว +12

    yo ho ni tarika salam bishnu sir lai.hamro shan dhaulagiri ko love u sir much.💐💐🌺🌺🌹🌹🌷🌷

  • @rupagurungofficial7291
    @rupagurungofficial7291 5 ปีที่แล้ว +1

    पुरानो कलाकार पो हुनुहुदो रैछ बल्ल चिनियो। एकदमै मीठो आवाज 😍😍😍😍

  • @mohansilwal4078
    @mohansilwal4078 2 ปีที่แล้ว +1

    Dnde bat xa Bishnu Babu tapai ko harek man xuni git sunda vabuk ko sathi namaskar hajur ko git haru sunna pauni aasha varosahaxau

  • @hsvjsvsh7282
    @hsvjsvsh7282 6 ปีที่แล้ว +6

    बिष्णु खत्रीको गित पराउनी जति हाजिर हुनुहोस् म श्रीकृष्ण आचार्य घर म्याग्दी कुहु पुर्णगाउँ हाल बहराइन बाट

  • @shahilthapa2601
    @shahilthapa2601 6 ปีที่แล้ว +23

    बिष्णु दाजुको घरदेखिलाइफ हेरनपाउदा
    अतिखुसिछु मेरा फेसबुक साथिको तरफदेखि
    नमस्ते टकराउन चाहन्छु

  • @sarojphuyal8583
    @sarojphuyal8583 6 ปีที่แล้ว +109

    सबै जानालाइ नमस्कार नर्क बाट हेर्दै छु राती को diutyy मा छु सबै मेसिन ओके छन यहि मौका मा हेर्दै छु ✋✋

    • @mansingh3756
      @mansingh3756 6 ปีที่แล้ว

      Huhuhuhu

    • @subaskhanal806
      @subaskhanal806 6 ปีที่แล้ว +1

      Same kahaani xa phuyal ji

    • @santabahadurbc6819
      @santabahadurbc6819 6 ปีที่แล้ว +2

      Heart touching coment sir

    • @Alag1993
      @Alag1993 6 ปีที่แล้ว

      मित्र को कमेन्ट ले मन छोयो,यो परदेश नि के हो के हो है मेरो नि नाइट ड्युटी तर लाइसेन्स सस्पेन्सन मा छ अब 15 दिन ढुक्क हो खाने बस्ने घुम्ने ✌✌कुवेत बाट

    • @avelinakhadka8311
      @avelinakhadka8311 6 ปีที่แล้ว

      really heart touching comment 😥😥

  • @Dhanbahadarj
    @Dhanbahadarj 3 หลายเดือนก่อน +1

    वरिष्ठ गायक बिषणु खत्री र मनमाया को स्वर मा उन कैघर मा बसेर उत्कृष्ट गाउनुभो सबै इन्द्रेणी टीम लाई धन्य बाद

  • @comedyediting2018
    @comedyediting2018 4 ปีที่แล้ว

    बागलुङ बासी एता हाजिर हुम त्🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @tekgurung8144
    @tekgurung8144 6 ปีที่แล้ว +41

    बिस्णु खत्री मेरो नेपाल कै नम्बर वान गायक हो बिस्णु खत्री जस्तो गायक नेपाल मा आज सम्म कोहि निस्केको छैन मेरो लागि ।।

  • @mohanthapa4328
    @mohanthapa4328 6 ปีที่แล้ว +33

    बिष्णु दाजु काे सबै गितहरु मन पर्छ अाज झन अाफ्नाे जन्म घरमा गएर यस्तो रमाइलो देख्न पाउँदा धेरै खुशी लागेउ।

  • @bispotmagar5839
    @bispotmagar5839 6 ปีที่แล้ว +6

    हरेक episode हरु नछुटाउइ हेर्दै आएको अहिले सम्म मेरो मन पर्ने कार्यक्रम हो इन्द्रेणी

  • @aashagurung3433
    @aashagurung3433 3 ปีที่แล้ว +1

    Bisnu dai hajurle bisnumatako bar paunu vkoxa jay bisnumata hajurko jay hos all femliy ma gorkha bata🙏🙏🙏

  • @girmagar8491
    @girmagar8491 5 ปีที่แล้ว +4

    बिस्नु खत्री दादालाई सलुत छ बिस्नु दादा लाई जन्म दिने आमा बुबा कस्ता होलान सम्झना छ 💃👍👌

  • @harisunar8758
    @harisunar8758 6 ปีที่แล้ว +6

    सारै खुसी लायो।विशिष्ट गायक बिस्नु खत्री लाई देखन पाउँदा।।

  • @suryajoti3031
    @suryajoti3031 6 ปีที่แล้ว +22

    सवैको मन मुटुमा बस्न सफल छ ईन्द्रेणी टिम जुन प्रमाण हो यो गाउँलेले गरेको मालाको सम्मान

    • @bishwasdevkota8449
      @bishwasdevkota8449 6 ปีที่แล้ว +2

      सारै रम्रो लागयो

    • @suryajoti3031
      @suryajoti3031 6 ปีที่แล้ว +1

      @@bishwasdevkota8449 😘😘

  • @विवेगजिएम्
    @विवेगजिएम् 6 ปีที่แล้ว +10

    वाउ वाउ साच्चिनै लोकदोहोरीको गितको सर्वक्षमतावान गायक बिस्नु दाजु
    बिस्नु दाइको जम्मु कस्मिरमा सानो छदै सुनेको साथै इन्द्रेणी टिमलाइ हृदय देखि सम्मान (हाल हाइद्राबाद ईन्डिया देखि)

  • @kashipoudel8555
    @kashipoudel8555 6 ปีที่แล้ว +7

    हैट भोलि डिउटि जानू हेर्दाहेर्दै राति को 2 बजेच लौ बधाई छ सबै टिम लाई ।।।।

  • @thamjeetmall7514
    @thamjeetmall7514 ปีที่แล้ว

    Dherai ramro yo indreni program. ma dehradun india dekhi yo nepal ko Mahan lok gayak bishnu khatri ko baba j b khatri ko fouji dost ho dherai shubhkamna avam ashirwad chha bishnu lai jai pashupati nath

  • @rameshbaglung4046
    @rameshbaglung4046 6 ปีที่แล้ว +29

    बिस्नु खत्री दाजु अनि सम्पुर्ण इन्द्रेणी परिवार लाई नमस्कार
    सिमा पारिको मरुभूमि बाट हेर्दै छु खुसी लाग्यो बाग्लुङे को सान ❤️❤️

  • @tarakc5710
    @tarakc5710 6 ปีที่แล้ว +16

    बिष्णु खत्री को गित सुनेरै हुर्केको मान्छे म

  • @प्रयत्न
    @प्रयत्न 6 ปีที่แล้ว +6

    याे कार्यक्रम काे वर्णन गर्ने शब्दै छैन सलाम छ कृष्ण दादा, ईन्द्रेणी टिम र बिष्णु खत्री दाज्जै र समस्त गल्काेटे पवित्र मनहरुमा🌹💞💕

  • @मौसमरावत
    @मौसमरावत 5 ปีที่แล้ว +2

    बिस्नु खत्री ज्यु को हरेक शब्द मा ज्वाला छ र लय पनि फरक किसिमले सबैको मन छुने गरेको छ।विशेष इन्द्रेनी Team लाई धन्यवाद

  • @harighimire6252
    @harighimire6252 5 ปีที่แล้ว +1

    Sabai vanda best malai sarai man parne kalakar bisnu khatri indreni tim lai dherai dherai dhandabad agami din ma pani purana kalakar ko sath ma dekhana paiyos dhandabad

    • @manadhikari286
      @manadhikari286 5 ปีที่แล้ว

      Very good xa hajur bat tasanu good sister

  • @sijanshrestha6601
    @sijanshrestha6601 6 ปีที่แล้ว +8

    धेरै नै रमाइलो पो भाको रैछ नि त बरैई ।।

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 6 ปีที่แล้ว +14

    बिस्णु खत्री लगाएत सम्पुर्ण ईन्द्रेनी टिमलाई धेरै धेरै धन्यवाद !!!

  • @बिश्वकैगरीबमान्छे
    @बिश्वकैगरीबमान्छे 6 ปีที่แล้ว +18

    Bishnu khatri dai hai hai .
    लोक गितको राजा

  • @pungovinda5186
    @pungovinda5186 5 ปีที่แล้ว

    इन्द्रेणी कलाकार नै धेरै खतरा कसैले नि टक्कर गर्न सक्दैन मनमाया खिमा तेस्मा झन टीका सानू टक्कर गर्न त सकिदैन चाहेर पनि कसैले इन्द्रेणी टिम नै बलियो सारै रमाइलो छ 🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕

  • @yamubahadur7572
    @yamubahadur7572 5 ปีที่แล้ว

    बिस्नु खत्रि मेरो धेरै पुरानो मन पर्ने गायक नया जवाना काते रगत सबैको रातै हो सबै सम्मान भन्ने गित देखि नै मन छोको गायक रमाइलो लायो साउदी बाट हेर्दै छु

  • @sagarchhettri3295
    @sagarchhettri3295 6 ปีที่แล้ว +7

    साच्चिकै बिस्नु दाइ महान गायक हुनुहुदो रहेछ आज बल्ल देख्न पाइयो ।

  • @KhanKhan-op2oq
    @KhanKhan-op2oq 6 ปีที่แล้ว +13

    Aaj bisnu khatriko gharma rmailo lagyo good indreni kirdhna sir

  • @लोकनाथखड्कागल्कोटे

    लौ आयो गल्कोटे दर्शन गर्दै सबैजनालाई

  • @dbadhikari2576
    @dbadhikari2576 5 ปีที่แล้ว +155

    आफ्नो छोरो ले येति मीठो भाका गाउदा कति हर्ष भको होला बुवा आमा को मन !

  • @Dhanbahadarj
    @Dhanbahadarj 3 หลายเดือนก่อน +1

    Barist Dohari gayak Mr Bishnu khatri super Hit songs His House indreni team thanks

  • @prakashpartel4836
    @prakashpartel4836 6 ปีที่แล้ว +22

    बिष्नु दाजुलाई करिब 12 साल पोहिले देखेको अहिले पोनि जस्ताको तस्तै देख्न पाइयो धेरै खुसी लाग्यो

    • @kalpanashrestha9172
      @kalpanashrestha9172 4 ปีที่แล้ว

      बिस्नु खत्री दाईलाई इन्द्रणीमा देख्न पाउँदा खुशी लाग्यो

  • @rameshkc6024
    @rameshkc6024 6 ปีที่แล้ว +9

    बबा छ बिष्णु दाइ को दोहोरी 😆😘😘😚😚

    • @suryasubedi9176
      @suryasubedi9176 6 ปีที่แล้ว

      Tika sister birami parnu vayxa aja Ali susta dekheyara

  • @mrmagarofficialchannel.09709
    @mrmagarofficialchannel.09709 6 ปีที่แล้ว +4

    Waw dherai khusi lagyo Aaja Endreni tim bishnu daiko gharma dekhda.. darsan namaste sampurna Endreni tim lagayet sabaima...

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 5 ปีที่แล้ว +4

    सबै मार्मिक छ बिष्णु सर को गित जुन गित सुन्दा पनि आँखा रसायर आउँछ।अति राम्रो छ। हजुर को सबै गित मलाइ मन पर्छ।

  • @करनरिक
    @करनरिक 4 ปีที่แล้ว +1

    अहिले को चुनाव मा बिस्नु खत्री दाई को जित हुनु पर्ने हो तर बाग्लुङ का कलाकार हरू ले गर्दा चुनाव हार्नु भयो दाई अब आऊदो दिन मा राष्ट्रीय लोक तथा दोहरी गित प्रर्तिथान को अद्क्ष्य भाको हेर्न चाहानु हुने सम्पुर्ण साथी हरू लाई यता हाजीर हुनु?

  • @पुर्णतामाङ
    @पुर्णतामाङ 6 ปีที่แล้ว +6

    एकदमै सहि
    नाम कमसे कम मर्ने बेला मा पनि भगवान को नाम जपेर मर्न पाए सोर्ग बास र गरेको पाप पनि सम्पूर्ण माफ हुन्छ रे तेसैले नाम राख्दा बुद्ध कृष्ण बिस्नु सिता राम लक्षमन जे सुकै नाम होस भगवान को नाम छोराछोरी को राखौ कमसेकम दिनमा भगवान को नाम जप गरेर सारा जिन्दगी उद्धार होस र मर्ने बेला अन्तिम क्षेन मा मुख बाट भगवान को नाम अाअोस
    र सम्पूर्ण हरु मा अनुरोध इन्द्रेणी लाइ साथ सयोग गरौ

  • @sumankhwas3817
    @sumankhwas3817 6 ปีที่แล้ว +14

    सम्पूर्ण ईनदेणी टिम सबै लाई धेरै धेरै धन्यवाद छ आजा कृष्ण बजगाईं त राम्रो र बिऊटी फुल यार बेउली जस्तै देखिएको छनीत हॅ साथी हो 🍇🍒🍑🍊🍈✨🏚🏡

  • @somubomjan2320
    @somubomjan2320 6 ปีที่แล้ว +4

    2057/58/59/60 साल ताक धेरै सुनिन्थ्यो।खुसी लागेउ बिष्णु खत्री ज्यु।फेरि पनि लोक दिहोरी छेत्रमा आउनु परेउ सर। हाल साउदी बाट हेर्दै छु।लम्जुङ वासी।

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 6 ปีที่แล้ว +18

    गायक हुनु त बिस्नु खत्त्रि दाइ जस्ताे पाे हुनु कति निकै मिठो साेर हृदय नै दुखेर अाउछ उहा का गित सुने पछि,

  • @bhanudhungana6897
    @bhanudhungana6897 4 ปีที่แล้ว +1

    आदरणीय दाइ बिष्णु खत्री लाई हृदय देखिनै नमन दाइ मैले तपाईको कुनै गीत पनि सुन्न छोडेको छैन मलाई तपाईको गीत सार्है सुन्न मन लाग्छ कुनै टेन्सन भयो भने पनि तपाईको गीत सुन्दै चित्त बुजाउने गर्छु तपाईलाई एक चोटि भेट्ने ठूलो धोको छ।।

  • @userempire8135
    @userempire8135 6 ปีที่แล้ว +101

    Bishnu khatri लोकदोहोरी अध्यक्ष hunuparx vanne yeta...

  • @gopalsunar7268
    @gopalsunar7268 6 ปีที่แล้ว +26

    अाज देखे बिष्णु खत्री लाई गित धेरै सुने तर देखेको थिएन

  • @mankumar1356
    @mankumar1356 6 ปีที่แล้ว +6

    धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई अादरनिय दाजु बिष्णु खत्री काे गित सुन्ने माैका दिनु भएको मा सार्है मन छाेयाे

  • @nepal1935
    @nepal1935 3 ปีที่แล้ว +1

    बिष्णु दाइ लाई माया गर्ने कोको हुनुहुन्छ?

  • @bhawanishrestha9821
    @bhawanishrestha9821 3 ปีที่แล้ว

    Ma tw yo git balla sundaixu Bishnu khattri daiko sabai git marmasparsi xan mann chass hunxa runa mann lagyo git Sunera purai indreni team pugda sarai khusi lagyo uhako parichaya pani yestai team marfat thaa vayo Salut xa Bishnu khatri rw indreni team🙏💚💚🌹🌹🌹🌹🌹

  • @ranapragatikiran8512
    @ranapragatikiran8512 6 ปีที่แล้ว +5

    बिस्णु खत्री अनि इन्द्रेणी टिम संपुर्ण लाई सलाम त्यहाँ पुगे पछि रा ज मो अध्यक्ष चित्र ब के सि को जन्म घर लाई पनि समेटेको भय सुनमा सुगन्ध थपिने थियो

  • @kcramesh2976
    @kcramesh2976 6 ปีที่แล้ว +16

    बिष्नु खत्रीका हरेक गीत लाइ सामान दियर सुन्रे मान्छे म फेरि पनि बिष्नु दाजु लगायत इन्द्रेणी team लाइ हार्दिक समान गर्न चाहान्छु

  • @basantmaga7514
    @basantmaga7514 6 ปีที่แล้ว +5

    धन्यवाद इद्रेनी टिम लाई कलाकार बिस्नु खत्री सर को दोहोरी सुन्न पाइयो

  • @dbthapa2007
    @dbthapa2007 ปีที่แล้ว

    आहा अति सुन्दर गाउँ आदरणीय लोक दोहोरी गायक बिस्नु दाजु लगाएत सम्पुर्ण इन्द्रेणी टिम लाई संमान छ्👌🌹❣️

  • @romrajpoudel6038
    @romrajpoudel6038 หลายเดือนก่อน +2

    ❤🎉❤🎉❤धेरै सुन्द्र

  • @subarnagurung1479
    @subarnagurung1479 6 ปีที่แล้ว +6

    Khimaa didee ko haso manmaya waiba ra khatrI dajuko swar nai babal x Qatar bata herade xu tq all group la

  • @khadkakhum1641
    @khadkakhum1641 6 ปีที่แล้ว +10

    नमस्कार हजुर एक६िन भएपनि गाऊघरको रमाईलोमा रमाईयो यो बिदेसको भमिमा साऊदी जुबेल धन्यबाद सम्मपुणलाई

  • @tikasapkota8553
    @tikasapkota8553 6 ปีที่แล้ว +38

    ईन्द्रेणी र बिष्णु खत्रीको सहकार्य निरन्तर रहिरहोस।

  • @narendrathapa2022
    @narendrathapa2022 4 ปีที่แล้ว

    ढिलै भएपनि धन्यबाद अनि सल्युट गर्छु बिष्णु दाइ साथमा इन्द्रेणी टिम सबैलाइ
    जब हामि साना साना भुरा थियौ त्यो बेला जम्मु काश्मिरमा नया जमना पश्चिम पुर्वको के गर्यो दया धर्मले जस्ता मार्मिक गित हरु सुनेर म पनि गुनगुनाउथे र बिभिन्न कार्यक्रमहरु मा गाउने र पुरस्कृत पनि हुन्थे तर आज प्रदेसि भइयो र पनि अनलाइन मार्फत गाइन्छ आज उनैदिन याद आयो र रुन मन लाग्यो 😭😭😭I love indreni and Vishnu sir with manmaya dd👌👌👌👌👌

  • @sitamalla2760
    @sitamalla2760 5 ปีที่แล้ว +8

    मन माया को स्वर अति मीठो केटि हरु को गुरुप मा 😘😘 अति मन छुने बिष्णु खत्री को शब्द र सङ्गीत उच्चो सम्मान छ बिष्णु खत्री ज्यु लाई 🙏🙏