भिम पौडेल र प्रतिभा चापागाइको दोहोरी सुन्दा दर्शक हासेरै बेहोस।(हेर्नै पर्ने भिडियो )075-12-04 HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2024

ความคิดเห็น • 647

  • @bijayawaiba3098
    @bijayawaiba3098 4 ปีที่แล้ว +2

    सारै हासो लागो अाज हौ भिम दाइ गाला नि टोक्न भ्याइयो 😃😃😃😃😃

    • @idk-pt5rr
      @idk-pt5rr 4 ปีที่แล้ว +1

      He he thank you vai

    • @bijayawaiba3098
      @bijayawaiba3098 4 ปีที่แล้ว

      Bhim dai fata 😃😃😃😃😃😃😃😃

  • @Yamkalapalli
    @Yamkalapalli 5 ปีที่แล้ว +5

    💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃मलाई नाचन मन पर्छ नाचन मन पराऊनी यता सबै हाजिर हुन है 💃💃💃💃💃💃💃💃😁😁

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      yamkala Palli magar nachum na ta aaunu

  • @tikamagar4162
    @tikamagar4162 5 ปีที่แล้ว +1

    ल है मेरो गाउले भिम प्रतिभा मेम 👌👌👏👏

  • @manojchandthanku3617
    @manojchandthanku3617 5 ปีที่แล้ว +1

    Aati ramro dhohori gaunu hunxa bhim dai yastai gari aagadi badai janu

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 ปีที่แล้ว +9

    झुठो माया हुदैन गासेर,
    बाँच्न सिक घरकैसंग हासेर
    कति संदेशमुलक शब्द ।।।

  • @sanumager2588
    @sanumager2588 5 ปีที่แล้ว +101

    भिम पौडेल को ठुलो फ्यान म
    गित निकै मन पर्छ

    • @gurungkoxora9625
      @gurungkoxora9625 5 ปีที่แล้ว +1

      म पनि छु है।

    • @rbgmagar3611
      @rbgmagar3611 5 ปีที่แล้ว +2

      अनि हासो नि सारै मीठो भिम पौडेलको

    • @samritmagar2466
      @samritmagar2466 5 ปีที่แล้ว +1

      Sem

    • @rbgmagar3611
      @rbgmagar3611 5 ปีที่แล้ว +1

      @@samritmagar2466 हो त है भेटेर हास्न मन लाग्यो मलाई अनि हजुरलाई नि

    • @gurungkoxora9625
      @gurungkoxora9625 5 ปีที่แล้ว +2

      @@rbgmagar3611 हासोको त के कुरा चोर्न मिल्ने भए मैले चोर्ने थिएँ भिम जि को हासो।।

  • @ईश्वरमगर
    @ईश्वरमगर 5 ปีที่แล้ว +42

    भिम पौडेलको हाँसो चाहिँ को क्या😁😁धेरै जसो मगर र गुरुङहरु सँगको दोहोरी हेर्निन्थ्यो आज बल्ल बाहुन बाहुनिहरुको दोहोरी हेरिहो जे होस एक दम दमदार लाग्यो

  • @kamaldiyali1054
    @kamaldiyali1054 5 ปีที่แล้ว +4

    हरेकदिन हरे्कपल इन्द्रेणीको साथमा हुन्छु
    🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎼

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +21

    ल है सम्पूर्ण साथीहरुलाई मेरो नमस्कार वहा वहा आज भीम भाइको दोहोरी असाध्यै रमाइलो हुन्छ भीम भाइ लाई इन्द्रेणीको स्टुडियो मा नियमित देख्न पाए म जस्तै धेरै साथीहरु खुसिहुनुहुने थियो अब कहिले होला काउली बुढी र फुलान्देको आमालाई इन्द्रेणी स्टुडियो मा देख्न पाइने
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय जय
    राधा कृष्णको जय जय जय।।
    👏👏👏👏👌👌👌👌👍👍👌👏

    • @thulakanchhakarki6269
      @thulakanchhakarki6269 5 ปีที่แล้ว +1

      Namaskar Goma didi sanchai hunuhunxa hajur ko pani sadai jay Jay hossss jay Jay hosssss❤❤❤❤

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      @@thulakanchhakarki6269 हजुर नमस्कार सन्चै हुनुहुन्छ हजुर म ठिकै छु हजुरलाई धेरै धेरै धन्यवाद छ हजुरको सधैं जय होस्

    • @thapagopalgulmelybutwal1043
      @thapagopalgulmelybutwal1043 5 ปีที่แล้ว +1

      Aasa garnus goma ji xittai deknuhunxa krishana sir le xittai hajur ko chahana pura gardinuhunexa

    • @khadakkunwar5554
      @khadakkunwar5554 5 ปีที่แล้ว +1

      नमस्कार गोमा दिदी सन्चै हुनु हुन्छ हो काउली र फुलन्देको आमा लाई देख्ने मन धेरै छ र अपिल तिर्पाथी र रमेश प्रसाईं लाई पनि हेर्ने हो इन्द्रने मा

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว +1

      Goma bhandari@ दि नमस्कार सन्चै हुनु हुन्छ हो मलाई पनि देख्न मन छ काउली बुडि लाई इन्द्रेणी मा

  • @indrabahadur3257
    @indrabahadur3257 5 ปีที่แล้ว +7

    भिम पौडेल दाईलाई मन पराउने यता आम त

  • @dilliramchapagain2892
    @dilliramchapagain2892 5 ปีที่แล้ว +39

    भिम पौडेल र प्रतिभा चापागाई को दोहोरि राम्रो मन्ने मित्र हरु कोको हूनून्छ ।

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว +1

      Dilliram Chapagain Thank you Sir

  • @Mohanchand84
    @Mohanchand84 5 ปีที่แล้ว +2

    बहुत अच्छा प्रोग्राम है दाजीउ

  • @shushilxetry8883
    @shushilxetry8883 4 ปีที่แล้ว +1

    अती रमाईलो दोहोरी साचै हो की बरै यसतो

    • @idk-pt5rr
      @idk-pt5rr 4 ปีที่แล้ว +1

      geet ma matri ho sir

    • @shushilxetry8883
      @shushilxetry8883 4 ปีที่แล้ว +1

      @@idk-pt5rr Hor Very Good Song Mis

  • @okile9084
    @okile9084 5 ปีที่แล้ว

    भिम पौडेल कस्तो संस्कारी भएर टुक्का फर्काउनुहुन्छ त्यही असाध्यै मन पर्छ💞💞

  • @shishirpunmagar6257
    @shishirpunmagar6257 5 ปีที่แล้ว +26

    भिम दाइ को हासो मन पराउने हरु हाजिर गरम है

  • @devikamagar9655
    @devikamagar9655 5 ปีที่แล้ว +1

    भिम पौडेल जि लाइ फेरेर आउनु भन्नुहोस् है कृष्ण सर सधैं भर कति हेर्नु हौ एउटै पोसाकमा 😘😍

    • @gurungkoxora9625
      @gurungkoxora9625 5 ปีที่แล้ว +1

      लौ न एक दुई जोडी किन्दिनु पर्यो हजुरले अनि फेर्नु हुन्थ्यो कि हाम्रो भिम सरले🤣🤣🤣🤣

  • @Mohanchand84
    @Mohanchand84 5 ปีที่แล้ว +2

    भीम पौडेल दाई kati मिठो हासों गजब

  • @manishapaudel1765
    @manishapaudel1765 5 ปีที่แล้ว +5

    हे भगवान कृष्ण दाजु र भिम दाजुको हासो देखेर बेहोस 😂😂😂 इन्द्रेणी हेर्न थालेपछि भिम पौडेल ज्यु र टीका सानू ज्यु को फ्यान भाछु

  • @bharatkc8144
    @bharatkc8144 5 ปีที่แล้ว +2

    Indreni teem lai dherai dherai badhai xa sathai mero diju mi muhar sadhai hasilo hune indreni sadhai khusai ko kamna

  • @sobitachapagain1487
    @sobitachapagain1487 5 ปีที่แล้ว +1

    कति राम्रो छ त है

  • @WesternNepalvillageview
    @WesternNepalvillageview 5 ปีที่แล้ว +22

    ईन्द्रेणि मन पराउने जति यता

  • @amritshrestha797
    @amritshrestha797 5 ปีที่แล้ว +3

    साच्चिकै नेपाली लाेक गित भनेको लाेक गित नै हो ...

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      amrit shrestha Thank you Sir lolgitlai maya ardinuhola hai ta

  • @kamalasangpang8832
    @kamalasangpang8832 4 ปีที่แล้ว +1

    Tikxa sabda vhim sar

  • @deeepmagar1823
    @deeepmagar1823 5 ปีที่แล้ว +2

    Bhim dai aaunuvayaxa kati ramailo ma ta bhim dai ko thulo fan ho

  • @mohanmagar6488
    @mohanmagar6488 5 ปีที่แล้ว +3

    कति रमाइलो झै यो दाजु को dance खुबै मन पर्यो प्रदेशी मोहन

  • @Himalay97152
    @Himalay97152 5 ปีที่แล้ว +7

    कृष्ण कँडेल दाजु नमस्ते इन्द्रेणी सबै टोलीलाई संझाना छ भिम पौडेल को लोक दोहोरी मन पर्छ👌🌷🌷

  • @khatriarjun9700
    @khatriarjun9700 5 ปีที่แล้ว +5

    को को ले हेर्दै हुनुहुन्छ यता हाजिर गराउत ।✌️✌️

  • @khagendra570
    @khagendra570 5 ปีที่แล้ว +1

    लास्टै हासियो आज दोरि सुनेर😁😁😁😁😁

  • @कृण्णन्यौपानेसिमलपानी

    धेरै नै हासियो दोहरी सुनेर

  • @samjhanakhadka573
    @samjhanakhadka573 5 ปีที่แล้ว +1

    Pargati garexa u indira ji hahaha barsau pachhe dekhana paeyo very good

  • @nabinmagar1294
    @nabinmagar1294 5 ปีที่แล้ว +1

    अाहा साह्रैरमाईलो लाग्यो अाजको ईन्द्रेणि कार्यक्रम लास्टै मजाले हरियो बधाईछ भिम सर

  • @RamKumar-wr9sd
    @RamKumar-wr9sd 5 ปีที่แล้ว +2

    बाबा भिम भाइलाइ अप्ठयारैमापो पारेत हो

  • @gbkhadka5968
    @gbkhadka5968 5 ปีที่แล้ว +2

    Dohorima kati ramro tukka ani mithas lay bhakama tapai gayak bhim paudelko jati prashansa gare pani kam hunxa

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +5

    प्रतीभा जि पनि दोहोरी को किङ हुनुहुदो रहिछ

    • @idk-pt5rr
      @idk-pt5rr 4 ปีที่แล้ว

      Thankyou sir

  • @sabukoirala5933
    @sabukoirala5933 5 ปีที่แล้ว +3

    bhim bro ko haso sarai man parxa❤️❤️❤️❤️

  • @narbahadurrajalimagar6590
    @narbahadurrajalimagar6590 5 ปีที่แล้ว +2

    Bhim Paudel Sir ko Geet Sunera Dherai Ramailo Lagchxa

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      Nar Bahadur Rajali Magar Thank you Sir

  • @janakrajthakulla7550
    @janakrajthakulla7550 5 ปีที่แล้ว +2

    भिम दाई आँउदा ईन्द्रेणीमा बल्ल पूर्ण रङ्ग पूगेको आभास हून्छ । भिम दाईको फ्यान 😍😍😍😍

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      Janakraj Thakulla Thank you Sir yeti dherai maya ko lagi

  • @thito3122
    @thito3122 5 ปีที่แล้ว +1

    मन पर्ने गायक भिम पौडेल शुभकामना छ आउंदा दिनको

  • @rajmansyangbo8000
    @rajmansyangbo8000 5 ปีที่แล้ว +5

    सम्पुर्ण ईन्द्रेणी टिमलाई
    दर्शन नमस्कार
    हाल कुवेत बाट

  • @rbgmagar3611
    @rbgmagar3611 5 ปีที่แล้ว +3

    ईन्द्रेणी कार्यक्रम हेदा कहिल्यै अाखा चिम्लिदैन् मेरो अनि सारै धौउ भए पनि सारै विश्राम हुन्छ ,,,धन्यवाद सम्पूर्ण टिम अनि अग्रज कलाकार तथा उपस्थिति सम्पूर्ण ब्याक्तित्वहरुलाइ

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 ปีที่แล้ว +11

    भिम पौडेल कति बाठो हुनुहुने रैछ राम्री केटि देखे बिहेभएको छैन भन्ने अनि बुढी देखेपछि घरमै बुढी छ भन्ने।।।🤣🤣🤣

    • @prakashkhatri8675
      @prakashkhatri8675 5 ปีที่แล้ว +2

      हाहाहा भिम पौडेल ज्यू मात्र हैन यो बानी त प्राय सबै केटा हरु को हो

    • @gurungkoxora9625
      @gurungkoxora9625 5 ปีที่แล้ว +2

      @@prakashkhatri8675 हजुरको पनि यहि बानी छ र?

    • @prakashkhatri8675
      @prakashkhatri8675 5 ปีที่แล้ว +2

      @@gurungkoxora9625 नढाँटी भन्नु पर्दा छ मित्र

    • @gurungkoxora9625
      @gurungkoxora9625 5 ปีที่แล้ว +2

      @@prakashkhatri8675 Ho hai?

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      Gurung ko Xora tuesto haina Sir sadhai kati bihe vako xina vannu ra vanera ho

  • @mayagautam2531
    @mayagautam2531 5 ปีที่แล้ว +3

    अति मिठो र उत्तम लाग्छ भिम पौडेल को दोहोरी। सबैभन्दा मिठो भिम सरको हासो लाग्छ। सकेसम्म खोजी खोजी हेर्छु। भिमसरको दोहोरी ५/६ पल्ट नहेरी मन मान्दैन। फ्रेस हुन्छ र केही सिकिन्छ।

  • @pipalagharti9058
    @pipalagharti9058 5 ปีที่แล้ว +1

    हेर्दै छु मैले नि👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @harimagar5723
    @harimagar5723 5 ปีที่แล้ว +9

    अरु भन्दा नि आज नाच्ने को जोडी चाहिँ मिले जस्तो छ है साथी हो ।

  • @BhimPoudel
    @BhimPoudel 5 ปีที่แล้ว +19

    यो दोहोरी हेरेर मिठा मिठा प्रतिक्रिया दिनुहुने सबै दोहिरी प्रेमी दर्शकहरूलाई धेरै धेरै धन्यवाद र Bhim Poudel offucial youtube channel suscribe गर्न न छुट्नुहोला है।।।।

    • @arjunkharel.
      @arjunkharel. 5 ปีที่แล้ว

      भिम दाइको प्रस्तुति सारै राम्रो लाग्छ तैमाथी हासोको त कुरै छोडुम ।😍😍😍

    • @pujapoudel.8582
      @pujapoudel.8582 5 ปีที่แล้ว

      Bhim Poudel सारै मीठो दोहोरि सुनिरौउ जस्तो लाग्यो मलाइ त

  • @Sushmapaudel1415
    @Sushmapaudel1415 5 ปีที่แล้ว +25

    हुर्‍र्‍र कस्ले भेट्नु भिम पौडेल र प्रतिभा चापागाईंलाई मीठो दोहोरी

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว +1

      सुश्मा गिरी Thank you

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +7

    नेपालिको मन मुटुमा बसेको इन्द्रेणी अनि कृष्ण दाइको उन्नती प्रगतिको कामना गर्दछु !

    • @prakashkhatri8675
      @prakashkhatri8675 5 ปีที่แล้ว +1

      दर्शन नमस्ते सेवारो साथी आजकल रबि लामिछाने सर ठूलो तनाब मा हुनुहुन्छ रबि लामिछाने सर को बारेमा तपाईंको दुई सब्द सुन्नै पाइएन

  • @shukrasinghmehata9917
    @shukrasinghmehata9917 5 ปีที่แล้ว +1

    मनमाया दिदी भन्दा पनि मोटी दिदीको खत्रा दोहोरी

  • @minathapapalpaliminathapap8818
    @minathapapalpaliminathapap8818 5 ปีที่แล้ว +1

    😁😄😁😁 dami xa ghamsa ghamsi dhannebad indreni team lai🙏🙏

  • @ganeshpaudel9617
    @ganeshpaudel9617 5 ปีที่แล้ว +4

    भीम जी को तुलनामा महिलाको एकदम कमजोर छ प्रस्तुती । मज्जा लागेन

  • @aauatarigamershort6612
    @aauatarigamershort6612 5 ปีที่แล้ว +3

    भिम पौडेल लाइ लाईक गर्ने यता हाजिर हुम त

  • @reshmagiri5983
    @reshmagiri5983 5 ปีที่แล้ว +1

    dancer dee ko jodii bhetiyx ...yk dm ramailo lagx yo program tqs for ABC indreni

  • @tikaramtiruwa2623
    @tikaramtiruwa2623 5 ปีที่แล้ว +1

    धंनेबाद इन्द्रेणी टीम लाई

  • @bishnulama4211
    @bishnulama4211 5 ปีที่แล้ว +1

    सारै राम्राे छ नेपाली दाेहाेरि गित👈️👌👌👌

    • @radhikaupreti2853
      @radhikaupreti2853 5 ปีที่แล้ว

      Ajakal indreni ko geet ale rataule j tera gahoke kam sari ramroxa geet ale kasaila bade gako hoke maro becharma chi

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 ปีที่แล้ว +12

    साउदी बाट हेर्नी कोको हुनुन्छ एत हाजिर हुनु है

  • @gokarnabista5256
    @gokarnabista5256 5 ปีที่แล้ว

    ईन्द्रेणी टिम र भिम पौडेल सधैं यसरी नै रमाइलो गरुन भन्ने आशा गर्दछु।

  • @salinabarali5775
    @salinabarali5775 5 ปีที่แล้ว +1

    भिम दादा को गीत भन्दा पनि हासो ले नै हेर्न बाध्य बनाउछ दोहोरी मा बडा मजा आउँछ र उतकै रमाइलो पनि सम्मान छ हजुर को कला लाई दादा

  • @anjanmagar806
    @anjanmagar806 5 ปีที่แล้ว +29

    भिम पौडेल आउनु भारैछ मजा आउने भयो आज

  • @anjeshshahi967
    @anjeshshahi967 5 ปีที่แล้ว +5

    Bhim jee ko muskan kati mitho ho
    Bhim jee vaya paxi tesai ramilo huncha

  • @madhabsubedhi3812
    @madhabsubedhi3812 5 ปีที่แล้ว +1

    कति रमाइलो 🌹🌹🌹🌹🌹🌹🌹🌹😂😂😂😂😂😂😂

  • @Laxmee359
    @Laxmee359 5 ปีที่แล้ว +9

    अघिपछी मगर्नीहरू माथि झम्टिने भिम पौडेल आज बाहुनीलाई त टेडपुच्छर नै लाएनन तनि ।

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      लक्ष्मी बुढाथोकी मगर tyesto ya haina ni

  • @tulbahadur1871
    @tulbahadur1871 5 ปีที่แล้ว +4

    Dubai jana ko geet ramro xa

  • @nepalnaturalbeauti7980
    @nepalnaturalbeauti7980 5 ปีที่แล้ว +6

    धेरै राम्रो कार्यक्रम इन्द्रेणी ....अरु दिन भन्दा आज घन्केको छ ।गायक पौडेल गायिका चापागाइ को स्वोरमा सुन्न रमाइलो लागेछ

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      Nepal natural beauti Thank you

    • @idk-pt5rr
      @idk-pt5rr 4 ปีที่แล้ว

      Thankyou sir

  • @चन्द्रकान्तअर्याल

    Syaanngja ka gahana ..bhim .pashupati.shyam rana ..chanda ....so on...nice xa song

  • @bishnupandey168
    @bishnupandey168 5 ปีที่แล้ว +2

    जिउदा को जनति मर्दा को मलामि भनछन बुढापाका अब कहिले होला यसता महान समाज सेबि दाङग का चन्द्रबिर ओलि बुबालाई यस पबितर कार्यक्रम मा देखन पाउनि शुभ कार्य मा ढिला नगरौ सबै को भलो होस जय जय होस

  • @निसानकेसि-ट8न
    @निसानकेसि-ट8न 5 ปีที่แล้ว +1

    अति मीठो दोहोरी

  • @kalamk.yekalpremi3067
    @kalamk.yekalpremi3067 5 ปีที่แล้ว +1

    एकदम रमाईलो लाग्यो दोहोरी जति हेरेपनि हेरौहेरौ लाग्ने

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      kalam k. yekalpremi Thank you

  • @reshmagurung9409
    @reshmagurung9409 5 ปีที่แล้ว +3

    जिन्दगिमा नदेखेको तोतिले गित गाईछ बरै

  • @jagdishbist9534
    @jagdishbist9534 5 ปีที่แล้ว +3

    खतत्रा दोहरी सुनेर मत भुतुक्कै भये है खेल्दै जाउ दोहरी हेरेर साथ देको छु बधाइ छै ईन्द्रेणेनि लाई कुना कुना कन्दरा देखि हस्थि हस्थी सम्म जो काम गरेको छ कोटि कोटि सलामले सयत नपुग्ला ।

  • @yamb.raibhat568
    @yamb.raibhat568 5 ปีที่แล้ว +3

    DD/Bahni ko ati ramro dohori geet.

  • @Resham_rana_Syangja
    @Resham_rana_Syangja 5 ปีที่แล้ว +9

    सन्ध्याकालिन अभिबाद्न सम्पुर्ण लोकपारखि
    मित्र हरु मा आज त बेलैमा लागियो रमाइलो तिर हजुर हरु पनि छिटो छिटो गरि हाजिरि हुनुस है.....

  • @gopalbaral2047
    @gopalbaral2047 5 ปีที่แล้ว +2

    नमस्ते abc निउज लाई सबै कलाकारकाे जय जयदरशकहरुमा नेयानाे साेवागत्म् जय ईनदे्णि हेरदै छु

  • @himbahadur3621
    @himbahadur3621 5 ปีที่แล้ว +1

    मलाई भिम पौडेल भाइकाे हासाे चाहिँ सारै राम्राे लाक्छ ।

  • @bhojchhetri7957
    @bhojchhetri7957 5 ปีที่แล้ว +1

    मिठाे छ छ दाेहाेरि

  • @mailibabuji2238
    @mailibabuji2238 5 ปีที่แล้ว +4

    धेरै रमाइलो छ, कार्यक्रम इन्द्रेणी जय इन्द्रेणी।।

  • @surajbudhabudha2926
    @surajbudhabudha2926 5 ปีที่แล้ว +3

    आजको दोहरी नि रमाइलो नै भो हेर्दा अर्को इन्द्रेणी कार्याकम को मजा त झनै रमाइलो त छदैछ

  • @komalprasad1849
    @komalprasad1849 5 ปีที่แล้ว +2

    भिम भाइ चाइ हो के 😁😁😁😁

  • @krishnaadhikari7462
    @krishnaadhikari7462 5 ปีที่แล้ว +2

    राम्रो छ तपाई हरुको लोक दोहोरी

  • @gokarnakandel8247
    @gokarnakandel8247 5 ปีที่แล้ว +2

    ल राम्रो छ भिम जिकाे गाउने कला

  • @kusumlama5828
    @kusumlama5828 5 ปีที่แล้ว +3

    भिम भाई को मुस्कान सरै मिठो

  • @rajsyangjali7321
    @rajsyangjali7321 5 ปีที่แล้ว +2

    la aaja pani vim bro ko vaka suna paiyo khusi lagyo herdai xu qatar bata

  • @bishalchauhan6272
    @bishalchauhan6272 5 ปีที่แล้ว +3

    Kahile hereko thihin Asti bat hereko ta lastahi mojja Aahudo rahexa Aab ta kahile pani hernu xutahudin damiiiiiii......

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      Aaishu pradhan Thank you aaba sadhai hernuhola hai ta

  • @sherukuwar3837
    @sherukuwar3837 5 ปีที่แล้ว

    भीम पौडेल लाई मन प्रर्नेहरू हाजीर गरम त

  • @Krishna-re4pf
    @Krishna-re4pf 5 ปีที่แล้ว +3

    भिम जि सङ अरुसङको जस्तो राम्रो लागेन

  • @lalkhadka5317
    @lalkhadka5317 5 ปีที่แล้ว +1

    Wow good indreni tem Love you both but I like manmaya waiba come back I'm happy

  • @bheshtimilsina7227
    @bheshtimilsina7227 5 ปีที่แล้ว

    मिठो शब्द का धनी भिम पौडेल

  • @rachanathapa9800
    @rachanathapa9800 5 ปีที่แล้ว +2

    Vim poudhil ko voice yakdamai man parxa

  • @praveensijapati9306
    @praveensijapati9306 5 ปีที่แล้ว +7

    आज ९३९मा परेछु तैपनि खुसि छु। नेपाली पन नेपाली माया प्रदेशमा भएपनि झल्को गाउघरकै

  • @rameshkc6024
    @rameshkc6024 5 ปีที่แล้ว +1

    भिम पौडेल को शोर मलाइ मन पर्छ

  • @bambahadurgurung4209
    @bambahadurgurung4209 5 ปีที่แล้ว

    मलाइ सबै भन्दा मन पर्ने इन्द्रेणी कार्यक्रम धन्य छ सबै इन्द्रेणी ट्रीम लाइ

  • @khatriarjun9700
    @khatriarjun9700 5 ปีที่แล้ว +4

    म पनि हाँसेर मुर्छै परे धेरै रमाइलो लाग्यो aajako कार्यक्रम।

    • @kpbhurtel8129
      @kpbhurtel8129 5 ปีที่แล้ว +3

      ज्यादै रमणीय

    • @khatriarjun9700
      @khatriarjun9700 5 ปีที่แล้ว +2

      @@kpbhurtel8129 हो त हजुर।😍😍

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      Khatri Arjun Thank you Sir

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      KP Bhurtel Thank you Sir

  • @sangitagc9584
    @sangitagc9584 5 ปีที่แล้ว +4

    भिम भए पछि धेरै रमाइलो

  • @boppelmagar1972
    @boppelmagar1972 5 ปีที่แล้ว +1

    Waw super dammi dohari

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 5 ปีที่แล้ว +1

    भिम प्रसाद जि को हासो देख्दा झन हास्न मन लाग्छ । दमदार दोहोरी

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      Tej Bahadur Budhathoki Thank you

  • @Khadiusmailo
    @Khadiusmailo 5 ปีที่แล้ว +1

    हाम्रो स्याङ्जाली को गर्हना भिम लाई माया गर्न यता आउत

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว +1

      prem pokhrel Thank you Sir

  • @kishorkhatri5965
    @kishorkhatri5965 5 ปีที่แล้ว +2

    सारै राम्रो छ सबैलाई सलाम छ

  • @kamalb.c.6374
    @kamalb.c.6374 5 ปีที่แล้ว +2

    दामी छ राजा हजुर

  • @gokulbhandari3471
    @gokulbhandari3471 5 ปีที่แล้ว

    किस्न दाइ लगायत सम्पुर्ण ईन्देर्णि टिमलाई धेरै धेरै नमस्कार छ है 🙏🙏🙏🙏🙏🙏

  • @samirchaudhary2848
    @samirchaudhary2848 5 ปีที่แล้ว +2

    सलाम कृष्ण दाई

  • @paromodshahishahi2524
    @paromodshahishahi2524 5 ปีที่แล้ว +1

    भिम पौडेल एक दम राम्रो लोक दोहोरी गाउछ्न मलाई सारै मन पर्छ।।

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 ปีที่แล้ว

      Paromod shahi Shahi Thank you