रविन लामिछाने र भिम पौडेल जार जार बन्दै इन्द्रेणीमा आज सम्मकै खतरा दोहोरी गाए ।। ०७६-०६-०३ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#RabinLamichhane_BhimPoudel #LiveDohori

ความคิดเห็น • 3.4K

  • @anishadawadi
    @anishadawadi 5 ปีที่แล้ว +192

    ढिलो आयो तर कडा आयो भन्ने कोको हुनुहुन्छ यता आउत सथी हजुर हरु✋✋✋
    रबिन र भिम्म को फ्यान पनि यता आउनुस ल✋✋✋इन्द्रेणी नछुतौनेनि यता तर जति रमैलो भयनी छ्त्र खिमा टीका खोज्ने आँखा अनि मन हुने साथी पनि यता आउ है ✋✋😍😍हमिनी सथी बनौ है सथी हरु😍😍😍😋😋😋😋

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 5 ปีที่แล้ว +245

    रबिन लमिचाने र भीम भाइक़ो फ़ैन यता खोई कती रहिछम यो गीत ट्रेनींग माँ परछ १००%।

    • @basantashrestha3106
      @basantashrestha3106 5 ปีที่แล้ว

      Sarai ramailo dohori sir I am big fan of u

    • @kaskipokhara9925
      @kaskipokhara9925 ปีที่แล้ว

      My room
      My

    • @purnimarana7352
      @purnimarana7352 ปีที่แล้ว

      @@kaskipokhara9925 bichara nakk chucho muha
      Ni miththo haso Aakhama rakhera nabijauni Atti ramro xora lai kina vagaman ati xito launu lanu vyo???😭😭😭😭😭vim babu hardikk sradanjali 😭😭😭😭😭😭😭😭😭🙏🙏

    • @purnimarana7352
      @purnimarana7352 ปีที่แล้ว

      @@kaskipokhara9925 bichara nakk chucho muha
      Ni miththo haso Aakhama rakhera nabijauni Atti ramro xora lai kina vagaman ati xito launu lanu vyo???😭😭😭😭😭vim babu hardikk sradanjali 😭😭😭😭😭😭😭😭😭🙏🙏

    • @amrityangi
      @amrityangi ปีที่แล้ว

      1:27

  • @Simana231
    @Simana231 4 ปีที่แล้ว +67

    दोहोर्‍याएर हेर्ने कोको हुनुहुन्छ 👏🤚🤚

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +255

    भिम पौडेल र, रबिन लामिछानेको फ्यान जति यता

  • @TikaSanu
    @TikaSanu 5 ปีที่แล้ว +1085

    ढिलो आयो कडा आयो बरै नि।।

    • @reshampun7005
      @reshampun7005 5 ปีที่แล้ว +17

      ईन्द्रेणी मा हजुर भए जस्तो रमाइलो हुँदैन

    • @xuchhomohnish5145
      @xuchhomohnish5145 5 ปีที่แล้ว +8

      Um k hoi tika g hjur ko r rabin daiko dohori hern man x k aabo

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 5 ปีที่แล้ว +3

      अब केटिकेटिकाे पनि जावस है टिका बहिनि

    • @jhamkarana6032
      @jhamkarana6032 5 ปีที่แล้ว +2

      अब खिमा र टीका को दोहोरि जाउस है

    • @dineshrao7689
      @dineshrao7689 5 ปีที่แล้ว

      हिहिहिही सर्‍र्‍र बरै

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +16

    एक साल पछि अब फेरि भाग २ चाहियो भन्नी जति एता हाजिर गरौँ 🙏🙏🙏

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +600

    आज त भाले जुधाइ पो भएको रहेछ😂😂😂
    भिम र रबिन दुई जना नै दोहोरिको राजा हुनुहुन्छ
    आजको गित सुन्दै हास्ने कति छौ साथी👍️🙏

    • @pujanking3132
      @pujanking3132 5 ปีที่แล้ว +9

      हजुर कुन देसमा हुनुहुन्छ हो सबै भिडियो मा मीठो मीठो कमेन्ट गरेको देख्छुत

    • @arpanthapa9949
      @arpanthapa9949 5 ปีที่แล้ว +5

      @@pujanking3132 hahahahaha
      नेपाली हु नेपाल मै बस्छु साथी हजुर
      पनि सबै हेर्नू हुदोरहेछ खुशी लाग्यो

    • @pujanking3132
      @pujanking3132 5 ปีที่แล้ว +2

      @@arpanthapa9949 होर नेपाल कुन ठाउँमा मा होनि हजुरको घर भ्याए सम्म निपालि भिडियो हरु सबै हेर्छु इन्द्रेणि त कहिले पनि छुटाउदिन अहिले पनि हेर्दैछु

    • @arpanthapa9949
      @arpanthapa9949 5 ปีที่แล้ว

      @@pujanking3132 लोक पारखी परियो हजुर

    • @fghghh1251
      @fghghh1251 5 ปีที่แล้ว +1

      मचैँकुबेतबाट हेरिरएकीछु है दाजुभाईको लाईफ दोहोरि सारै राम्रोछ धेरैधेरै हसाँउनुभो है

  • @bikramrana3164
    @bikramrana3164 5 ปีที่แล้ว +239

    म चाहिँ जता जता जान्छु यिनी सँगै धाउँछिन,
    तिम्रो नासो फाल्दिईसकिन अब मेरै पाउँछिन।
    दामी लाग्यो भिम सर।।।❤️🤣😂❤️❤️❤️

  • @manikadhikarisaru4877
    @manikadhikarisaru4877 4 ปีที่แล้ว +147

    त्यो लामो नाक ,गजबको हाँसो अनि मधुर स्वर ।
    आहा!!भिम दाजु।

  • @thapakhilbahadur1005
    @thapakhilbahadur1005 5 ปีที่แล้ว +156

    कमेट पढ्दै हेर्दैै को को हुनुहुन्छ यता हाजिर

    • @mamatasagar1462
      @mamatasagar1462 5 ปีที่แล้ว +2

      म पनि

    • @tencentgaming4975
      @tencentgaming4975 4 ปีที่แล้ว

      Moni

    • @mahmmmbge5648
      @mahmmmbge5648 3 ปีที่แล้ว

      👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏😭👏👏👏👏👏👏👏👏👏😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😗😂😂😂😂😅😂😂😂😂😝😝😝😝😝😝😝

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +155

    इन्द्रणि जस्ले डिस लाइक गरेको छ तेस को लाइफ डेमेज हुन्छ 100%

    • @ramsharandulal1018
      @ramsharandulal1018 5 ปีที่แล้ว +3

      Sabda nabujni le dish like gar6.

    • @dipeenlimbu1709
      @dipeenlimbu1709 5 ปีที่แล้ว +1

      100% honi

    • @mohanpakhrin9263
      @mohanpakhrin9263 5 ปีที่แล้ว +3

      Aafno saskritilae nachinne disliker sayad paschima harule paleka tattu huna sakxan

    • @user-ur2uq2sm8b
      @user-ur2uq2sm8b 5 ปีที่แล้ว +2

      लाइक कि डिस लाइक भन्ने थाहा नहुनेले होला

    • @susmisunam3882
      @susmisunam3882 5 ปีที่แล้ว +1

      Sahi vannu vayo 👍👍

  • @deeprizal5991
    @deeprizal5991 ปีที่แล้ว +38

    हार्दिक श्रद्धाञ्जली भिम आज एकदमै दुखी महसुस भयो😥सधै पिर पर्दा तिम्रै गीत सुनेर आनन्द लिन्थे🤤

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +109

    ल है रमाइलो छ आज पनि हासेर मारिन्छ जस्तो छ हजुरहरू पनि आउनुहोस् कति रमाइलो हो
    राधा कृष्णको जय जय जय होस

    • @sabinashah7886
      @sabinashah7886 5 ปีที่แล้ว +1

      नमस्कार ठुली मपनी आको छु है ढिलो आयो तर कडा आयो त बाइ व्होउ कति मन छुने गीत छ किन्न त पाइन्छ पानी फ्रीज को अनि हावा यसि को तर सम्झना आहि रन्छ गाउँ बेसि को कति मन छुने गीत छ जस्तो गीत ले भन्यो तेस्तै छ बरै हामी प्रदेसिको जीवन 😂😂😂

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +2

      @@sabinashah7886 भाग्यमानी हुनु कान्छी आज हासेर निदाउने हो कति आको हो त्यस्तो गीत

    • @dipakbasnet8675
      @dipakbasnet8675 5 ปีที่แล้ว

      @@gomabhandari5993 namaskar didi hjr aaramai hunuhunchha

    • @premkishor4493
      @premkishor4493 5 ปีที่แล้ว

      👌

    • @danaibhuban2342
      @danaibhuban2342 5 ปีที่แล้ว +1

      Radha khoe ta hajur.krishana x ho hajur.

  • @pradipthapa9769
    @pradipthapa9769 5 ปีที่แล้ว +266

    हैट आज को भाले जुधाइ पनि हेरियो अब यस्को अर्को भाग 2 हेर्न को लागि आतुर को को हुनु हुन्छ हाजिर गरम त

  • @gitaoli321
    @gitaoli321 หลายเดือนก่อน +1

    भिम पाैडेललाई मिस गर्ने जति हाजिर हाैँ 😢

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 5 ปีที่แล้ว +212

    रबीन लामीछाने र भीम पौडेल को फ्यान जति यता लाइक गरुम है ,धन्यबाद।

    • @junathapa6824
      @junathapa6824 2 ปีที่แล้ว

      .
      mmnvcxzĹkuhgfreao pppooiiiu6rr11àå

  • @its_sabbu
    @its_sabbu 5 ปีที่แล้ว +112

    भाले जुदाइ मनपराउनी कोको साथी बनाम है🙏✋❤️❤️❤️

    • @buddhalama4668
      @buddhalama4668 5 ปีที่แล้ว +1

      उम है

    • @jeetpradhan9830
      @jeetpradhan9830 5 ปีที่แล้ว

      Yes im

    • @ramugaire386
      @ramugaire386 5 ปีที่แล้ว +1

    • @micalromiyo4673
      @micalromiyo4673 5 ปีที่แล้ว +1

      मत तिमिलाइ पनि मन पराय राम्री रहेछौ मन पराउनु मेरो दोस होइन आखाको हो

    • @ShivKumar-tc4ve
      @ShivKumar-tc4ve 5 ปีที่แล้ว

      Hi ke xa

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 5 ปีที่แล้ว +111

    एउटै खोरमा बाघ जुधेको देख्न पाइयो,
    रोमान्चित प्रस्तुति धेरै-धेरै सफलताको शुभकामना छ।।🌹

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +139

    गायक गायकको जुहारी बबाल रमाईलो है को को छ्म हास्नेहरु यता
    गायक भिम पौडेल ,
    गायक रबिन लामिछाने,
    भाले भाले भिडन्ता

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 ปีที่แล้ว +451

    रबिन लामिछाने &भिम पौडेलका फ्यान जति हाजिर गरौं त साथीहरू

  • @milankhanal2326
    @milankhanal2326 ปีที่แล้ว +7

    खोइ अब यो सोर र यो ठाउँ मा कैले मिल्छ यस्तै दोहोरी गाको सुन्न मिल्छ कि मिल्दैन भिम दाइ भावुपुर्ण श्रद्धाञ्जली भिम दाइ 😭😭😭😭

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 5 ปีที่แล้ว +88

    यो हो खास दोहोरी भन्ने,,उदाहरणिय छ। जहिले पनि केटा र केटी बिच मात्रै हुन्छ भन्नू छैन केटा केटा अनि केटी केटी बिच पनि हुन्छ भन्ने उदाहरण यहाँ बाट प्रष्ट हुन्छ।।रबिन लामिछाने र भिम पौडेल लाई मन पराउने सबैलाइ मेरो सम्मान छ । तर एउटा कुरा यत्रो ठूलो सो ले जहिले पनि अरुको भाकामा दोहोरी गाएको पाइन्छ यो राम्रो कुरा हो तर जस्को गित हो त्यस्को नाम एकपटक बाचन गर्ने गरम त्यत्तिकै राम्रो हुन्छ।।

    • @sabitatamang4179
      @sabitatamang4179 5 ปีที่แล้ว

      सँधै हेर्ने गर्नुभएको छ?? सँधै भन्नुहुन्छ त आज मात्र होला।

    • @grpkonlinecreation3260
      @grpkonlinecreation3260 5 ปีที่แล้ว

      खै म सधै नै हेर्छु तर त्यति भनेको सुन्दिन

    • @sabitatamang4179
      @sabitatamang4179 5 ปีที่แล้ว

      हाहा भन्नुभयो त सुरुमा गाएको गितको सम्पुर्ण सर्जकहरुलाई।

    • @sabitatamang4179
      @sabitatamang4179 5 ปีที่แล้ว

      दोस्रो दोहोरी त हेर्दै छु है बल्ल

    • @grpkonlinecreation3260
      @grpkonlinecreation3260 5 ปีที่แล้ว

      @@sabitatamang4179 अगाडिको नाइ पछी मिलन लामाको माझी दाइ पोखरा वालामा नाम लिएको छैनन

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +132

    भीम भाइ को हासो देखेर झन् हास उठेर आउँछ मज्जाको हासो

    • @gajendramagar1339
      @gajendramagar1339 5 ปีที่แล้ว

      दिदि हजुर को पनि कम मिठो छैन है हासो

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      @@gajendramagar1339 हजुर नमस्कार हाउर्लाई धेरै धेरै धन्यवाद छ

    • @riizuu9819
      @riizuu9819 2 ปีที่แล้ว

      ,yu

  • @sanuthakuri8971
    @sanuthakuri8971 ปีที่แล้ว +12

    आज दिन भरी यो दोहोरी हेर्ने कोको हुनुन्छ्😭हार्दिक सर्दासुमन भिम दाजु😭😭😭😭

  • @khatriarjun9700
    @khatriarjun9700 5 ปีที่แล้ว +60

    धेरै रमाइलो लाग्यो बोका बोका को दोहोरि रविन दाइ को फ्यान हरु हाजिर गरम है 🤟🤟🤘

  • @basantthapathapa6832
    @basantthapathapa6832 5 ปีที่แล้ว +66

    रबिन दाजु को सपोट जति यता हाजिर

  • @rabinatamang5326
    @rabinatamang5326 ปีที่แล้ว +21

    यति सुमधुर स्वर को धनी मिठो हाँसो हाँस्ने गायक अब सम्झनामा मात्र रहेको छ l हार्दिक श्रद्धाञ्जली भीम दाई

  • @shivajii3579
    @shivajii3579 5 ปีที่แล้ว +51

    इन्द्रेणी मा आज त साढे जुधाइ
    हेरेर हास्ने जति एता

  • @jhalakkhatri5359
    @jhalakkhatri5359 5 ปีที่แล้ว +175

    भिम जि र रबिन जि अहिलेको दोहोरी गितको राजा लाई कति ले मन पार्नु हुन्छ

  • @gomasapkota2209
    @gomasapkota2209 4 ปีที่แล้ว +6

    म चितवन बाट रबिन भाइ र भिम पाौडेल भाइकाे दम्दार दाेहरी सुन्धा धन्ना बिहाेस भइन मत दुबैजनालाइ धेरै धेरै धन्यबाद

  • @Prajalove5
    @Prajalove5 5 ปีที่แล้ว +62

    आज त दरो आयो आज को कार्यक्रम कसकस लाई मन पर्यो । सधैं आभारी इन्द्रेणी टिमप्रती

    • @basantipraja5676
      @basantipraja5676 5 ปีที่แล้ว +1

      आज मलाई पनि रमाईलो लाग्यो ।

  • @rajulama3734
    @rajulama3734 5 ปีที่แล้ว +139

    (आज भोलि बुडि को नि लाग्नै छोडयो भर
    पेट मा नासो लेर आईछ तिम्ले नरन गर ) कति हास्नु भो यता आउ है

  • @nepaliboy693
    @nepaliboy693 ปีที่แล้ว +7

    भिम दाजुको गाउनें तरिका र हेन्सम रुपले मलाई हजुरको फेन बनायो दाई,आज सम्म कोहीछैन ईन्र्देणीमा तपाई जत्तीको हेन्सम

  • @user-gi1zp1zs2x
    @user-gi1zp1zs2x 5 ปีที่แล้ว +138

    यस्तै छ कहानी पर्देशीको
    किन्न त पाईन्छ पानी फ्रीजको
    अनि हावा एशिको
    तर बिर्सन सकिन्न गाउँ बेशीको
    मनै छोयो यथार्थ पर्देशीको कहानी

  • @gnmannu764
    @gnmannu764 5 ปีที่แล้ว +55

    ए हो 😀😀लु अब त दोहोरी पनि खतरा खतरा आकै होत सारै रमाइलो हुने भो आज त बरै

  • @ramkunwar3429
    @ramkunwar3429 5 ปีที่แล้ว +12

    भिम भाइ र रबिन भाइ को नयाँ प्रयास ले आज खुब रमाइलो भयो ! धन्यवाद इन्द्रेणी टिमलाइ ! लम्जुङ्ग 😘

  • @rajkumardhakal9501
    @rajkumardhakal9501 5 ปีที่แล้ว +61

    आजको दोहोरिका राजाहरुले त निन्द्रानै भगायो।।। हास्दै दोहोरी हेर्नी कतिजना हुनुहुन्छ।

  • @raeenanu2799
    @raeenanu2799 5 ปีที่แล้ว +42

    राबिन दाइ अनि भिम दाइ को दोहोरी बेजोड हुन्छ जहिले नि 😘मलाई सरै मन पर्छ दुई गयक

  • @saraswatikhanal1484
    @saraswatikhanal1484 ปีที่แล้ว +6

    हार्दिक श्रद्धाञ्जली भिम सर

    • @JpnNpl
      @JpnNpl ปีที่แล้ว

      O god rip vham vai

    • @saritagurung3773
      @saritagurung3773 10 หลายเดือนก่อน

      ​@@JpnNplaol😅

  • @bishnughale9955
    @bishnughale9955 5 ปีที่แล้ว +92

    यहि शिर्षकमा दोस्रो भाग पनि चाहिन्छ केही दिनपछि ,,,,,!!! रमाइलो लाग्यो

    • @rajendraraluhdar4141
      @rajendraraluhdar4141 5 ปีที่แล้ว

      f MN g😆🐱😁o Wii 🏢gqo up fb b HIV.. g New York Cityfiiukf🏢

  • @deepakbhusal1166
    @deepakbhusal1166 5 ปีที่แล้ว +44

    कति हेर्नु भाले पोथी कहिले काँही त भाले जुधाई पनि त हेर्नु पर्यो कि कसो साथीहरू

  • @user-gu6kt8dj2m
    @user-gu6kt8dj2m 4 ปีที่แล้ว +2

    हाहााहा हाहाहा धेरै राम्रो दोहोरी झनै राम्रो भिम दुबै जना लाई बदाई छ कति हास्नु भिम जि को हासो मन पराउने हाजिर हौ यता

  • @subanthapamagar9146
    @subanthapamagar9146 5 ปีที่แล้ว +61

    रबिन भन्दा भीमलाई एक step अगाडि लाग्छ।बिना अलमल एकदम छिटो अनि मिठो शब्द हुन्छ भीमको।अझै राम्रो होस् भीम भाईलाई।

    • @sureshgautam4159
      @sureshgautam4159 5 ปีที่แล้ว +2

      त्यो ता दोहोरी प्रतियोगीताबाटै थाहा हुन्छ नि, रबिन हरेक प्रतियोगितामा फस्ट भको ।

    • @krishnakc779
      @krishnakc779 5 ปีที่แล้ว

      Suban Thapa Magar zero

    • @shivadangi7230
      @shivadangi7230 5 ปีที่แล้ว +3

      तेरो बाउले भन्छ? भिम कुनै प्रतियोगितामा प्रथम भएको प्रमाण देखा! अनि पत्याउछु ! रबिन भन्दा एक ईस्तेप माथी भएको! नत्र हावा कुरा नगर ! रबिन पनि बहुप्रतिभा साली गायक हो! धेरै प्रतियोगितामा बिजेता हासिल गरेको गायाक रबिन हो! भिम पनि मेरो लागि राम्रो गायक हो! सरल असल र सस्कारी भएका गायक हुन् भिम !

    • @ramsharandulal1018
      @ramsharandulal1018 5 ปีที่แล้ว

      Bhim ko jawaaf gahakilo...

  • @user-yo4yn6yb9w
    @user-yo4yn6yb9w 5 ปีที่แล้ว +44

    अाज जसरि रबिन र भिमकाे भाले जुधाई हेरियाे तेसै फेरि भाले २ बालचन्द्र बराल र मानसिङ खड्का काे पनि यहि इन्द्रेणी मा फेरि लाइभ दाेहाेरि हेर्ने जति यता अाउत

  • @RaviRavi-ul4fy
    @RaviRavi-ul4fy 5 ปีที่แล้ว +5

    सारै रमाई लोओहो है आजको दोहोरी

  • @user-zt7lr7lq9n
    @user-zt7lr7lq9n 5 ปีที่แล้ว +8

    भिम दाइ को कडा छ पस्तुति साथै रबिन दाइ को पनि😀😀😀😀😀😀😀😀😀😀😀😀😁😁😀😀😀😀😀😀😀😀😀😀😀😀😁😁😁😁😁😁😁😁😁😁😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆कति हास्नु बरै

  • @tulsakafle4494
    @tulsakafle4494 5 ปีที่แล้ว +250

    टिका जी र जेरी जि को दोहोरी हेर्न चाहने ले एता हाजिर गरौ त कती छौ।।

  • @user-of3ko5ll5i
    @user-of3ko5ll5i 4 ปีที่แล้ว +3

    एकदम राम्रो एकदम राम्रो दोहोरी

  • @Indreni.Com2016
    @Indreni.Com2016  5 ปีที่แล้ว +160

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @dineshrao7689
      @dineshrao7689 5 ปีที่แล้ว +4

      Ok dada

    • @hemrajrai803
      @hemrajrai803 3 ปีที่แล้ว

      हाई नमकार ईदेणी टिमलाई नमकार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👌👌👌❤❤❤❤🌷🌷🌷💃💃💃💃💃💃💃

    • @sapanashrestha9998
      @sapanashrestha9998 ปีที่แล้ว

      ​@@dineshrao7689 m7

    • @junaranabhat1128
      @junaranabhat1128 ปีที่แล้ว

      ​@@dineshrao7689 🎉😊😊

    • @kyamunasilwal7387
      @kyamunasilwal7387 ปีที่แล้ว

      @4yUmmUmmHappyUmmHappyUmmHappyUmmHappyUmmHappyUmmHappy
      tt5r55tattyyayyt?yyyyyyyyyyyyyyy

  • @kastohunxamaya1600
    @kastohunxamaya1600 5 ปีที่แล้ว +36

    हासो पनि कति हो राम्रो
    मन मुटु मा बसेका हाम्रो
    प्यारा कलाकार हरु

  • @nischalbohara975
    @nischalbohara975 5 ปีที่แล้ว +25

    यो डिसलाईक गर्ने वाला को बुढी लाई लैजानुपर्ने।भिम पौडेल ले😃😃😆
    माझिदाई पोखरा फेवाताल को
    लाम माया साचै को नलाम भो ख्याल ख्यालै को😆😆😆😆😆धन्यबाद ईन्द्रेणी टिम👏

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 5 ปีที่แล้ว +21

    आहाँ कति मिठो सब्दमा गाऊनू भाको भिम र रबिन दाजूले सम्मान गर्नि जति यता हाजीर हौत🙏

  • @tirthakumarishahi4501
    @tirthakumarishahi4501 5 ปีที่แล้ว +28

    आहा कति रमाइलो दोहोरी दुइटा दाईहरुको सारै मज्जा आयो बधाई छ

  • @milanentertainment99
    @milanentertainment99 5 ปีที่แล้ว +2

    अहिलेका जल्दा बल्दा लोक दोहोरी किङहरुको कडा दोहोरि👍️👉️

  • @mylovejanu5058
    @mylovejanu5058 5 ปีที่แล้ว +42

    यो गित जो सुरु आत ले प्रकाश सपूत को याद दिलायो यार आउदो एपिसोद मा प्रकाश सपूत को हुनुपर्छ भन्नी जति एता हाजिर गरु साथी भाइ हरु 🙏🙏🙏🇳🇵🇳🇵🎵❤️

  • @indrakudmal
    @indrakudmal 5 ปีที่แล้ว +41

    भिम दाइ र रबिन दाइ को फ्यान यता हाजिर हुनु ।।

    • @user-rh9ln3fj4c
      @user-rh9ln3fj4c 5 ปีที่แล้ว +1

      रबिन दाइ को सब्द धेरै राम्रो बरै😆😃😃😆😆😘😍😍😍😲😲😲😁😁😁

    • @nirmalathapa1956
      @nirmalathapa1956 5 ปีที่แล้ว

      हाजिर पनि हुन गीत पनि राम्रो रविन भाइलाई सुट सेट मा भन्दा आउट ड्रेस राम्रो सुहाउँछ

    • @indrakudmal
      @indrakudmal 5 ปีที่แล้ว

      @@nirmalathapa1956 sahi ho nirmala zi

  • @binduneupane203
    @binduneupane203 ปีที่แล้ว +21

    भिम दाईको मृत्यु भयो भन्ने सुन्ना साथ यहि गीत याद आयो 😪😥। हार्दिक श्रद्धाञ्जली दाई ।

  • @karanolichanel9987
    @karanolichanel9987 5 ปีที่แล้ว +69

    भिम पौडेल ज्यु लाई सम्मान गर्छु तर रबिन दादा सङ्ग सकिन्न हजुर

  • @Sushilathapa8494
    @Sushilathapa8494 5 ปีที่แล้ว +225

    भिम दाइ र रबिन दाईको दोहोरी हेर्न सुरु गरियो,,

    • @baburam5564
      @baburam5564 5 ปีที่แล้ว +3

      Iloveyou susila

    • @mohankarki7230
      @mohankarki7230 5 ปีที่แล้ว +1

      Sushila Thapa Magar ho ma ni here tar rabin ko poshak bhayan

    • @aaaayyyy8760
      @aaaayyyy8760 5 ปีที่แล้ว +1

      Wow so nice pic

    • @ryauryaubuda9079
      @ryauryaubuda9079 5 ปีที่แล้ว +4

      La la sushila darling herdai Garda hunx

    • @isworchhetry843
      @isworchhetry843 5 ปีที่แล้ว

      सुसिला ले र मैले पनि यस्तै गाम्ला है भेटेसि😂😃😃😄

  • @Manoj_Xettri794
    @Manoj_Xettri794 5 ปีที่แล้ว +37

    लाईभ दोहोरीको हिरोहरु भनेको रबिन लामीछाने र भिम पौडेल हो २ जनाको खतरा भाले जुधाई झै भएछ 🙏

  • @basudevregmi591
    @basudevregmi591 5 ปีที่แล้ว +324

    मनमायाँ काे हाँसो कस् कस् लाई पन पर्छ मलाई त लास्ट मन् पर्छ।।

  • @liladangi584
    @liladangi584 5 ปีที่แล้ว +48

    अति राम्रो छ झन भिम दाजु टक्क रास्ट्रीयपोसाकमा हासो बबाल

  • @kamalbahadur8489
    @kamalbahadur8489 5 ปีที่แล้ว +2

    अतिकडाछ भिम र रबिनकाे दाेहाेरि♿️♿️♿️🚹️🚹️🚺️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏝️🏝️

  • @ritushrestha8556
    @ritushrestha8556 5 ปีที่แล้ว +20

    ल अाज रमाईलो रहिछ दोहोरि हासेरै मर्नि भयो गित सुनेर जय होस इन्द्रेणि

  • @user-vj5dt4zy6v
    @user-vj5dt4zy6v 5 ปีที่แล้ว +85

    रबिन दाइ को भन्दा पनि भिम दाइ को कडा कडा आयो है ।।।सब्दा हरु😁😁😌😌😌😌😌😋😋😋😋😋✌✌✌✌✊✊

  • @abiralpokhrel7692
    @abiralpokhrel7692 3 ปีที่แล้ว +1

    Sarai ramro yesto dohari Sunna pau

  • @bikramkarki3511
    @bikramkarki3511 5 ปีที่แล้ว +110

    रबिन लाई उठ्नै दियन भिम पौडेल ले कडा दोहरि सुन्दै मजा आयो

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 ปีที่แล้ว +32

    तिम्रो नासो फालीसकिन अब मेरै पाउँछिन हेहेहेहे कडा लग्यो भिम सर।।।।

  • @shibasubedi971
    @shibasubedi971 4 ปีที่แล้ว +22

    रबिन भिम अनि कृष्ण दाइलाई धन्यवाद, आफ्नै सिर्जनाको गीत यति मिठो गरि गाइदिनु भएकोमा । र म पनि एकजना नियमित दर्शक हुँ है इन्द्रेणीको ।

  • @aitamagar5097
    @aitamagar5097 5 ปีที่แล้ว +46

    इन्द्रेणी न छुटाइ हेर्ने लाहुरे हरु यता?

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h 5 ปีที่แล้ว +29

    रबिन दाई को लोक दोहोरी सारै मन परछ मलाई त

  • @chandralama2649
    @chandralama2649 4 ปีที่แล้ว +10

    रबिन र भीमको दोहोरी दमदार रमाईलो लागियो धेरै धेरै धन्यबाद दुबै जानलाई

  • @jibanchhetri6554
    @jibanchhetri6554 5 ปีที่แล้ว +28

    भिम सर को र रबिन सर को दोहोरि सुन्ने एक्दम धोको थियो बल्ल आज पुरा भयो !! साचिकै आज जत्तिको रमाइलो कहिले लागेको थिएना

  • @mayatamang5167
    @mayatamang5167 5 ปีที่แล้ว +13

    ल अाज चहि फरक प्रस्तुति देखियो इन्द्रेनिमा धेरै राम्रो ।
    भिम पोैडेल र रबिन सर को फ्यान हरु 🙋🙋🙋🤚🤚
    किन्नता पाइन्छ पानी फ्रिजको अनि हावा एसिको
    एक्दम मन छुने गित प्रकाश सपूतलाई सलाम गर्दछु 🇦🇪🇦🇪🇦🇪Kuwait bata herdai xu hjur 🇳🇵🇳🇵🇳🇵

  • @sirjanagurung8212
    @sirjanagurung8212 5 ปีที่แล้ว +2

    रविन त कसतो नवीन जस्तो लागयो मलाई त
    दोहोरी कडानै रहेछ 😍

  • @poudelsudip312
    @poudelsudip312 5 ปีที่แล้ว +33

    भिम जि अति सुन्दर शब्द बुन्नु भाे हार्दिक बधाई छ दुबै जनालाई 🙏♥️😍🎈🍂🌺🎈🍂

  • @rajkumarbrorayamajhi2704
    @rajkumarbrorayamajhi2704 ปีที่แล้ว +6

    एउटा नक्षत्र अस्तायो ,हार्दिक श्रद्धान्जली भिम 😭😭😭😭

  • @tiwari7642
    @tiwari7642 5 ปีที่แล้ว +21

    रबिन दाजु आज बेलुका खाना खानै पर्दैन हर टुक्का पेट भर्ने गरि दिनु भाछ भिम दाजुले ।। सार्है रमाइलो लाग्यो पेट दुख्ने गरि हासियो धेरै पछि

  • @sundardolkhanepal3797
    @sundardolkhanepal3797 5 ปีที่แล้ว +16

    सम्पुर्ण इन्द्रेणी tim लाई एक musta नमस्कार छ अज त भाले भाले को पो लडाइँ परेछ उहाँ दुबै जना दोहोरी को राजा हुन धेरै राम्रो छ 🌷🌷🌷

  • @asmitalama6102
    @asmitalama6102 5 ปีที่แล้ว +38

    यस्तो भनन रबि ??
    मेरो नासो बोकेकिछे मनमायाले जिउमा
    बरु तिमिलाई मुद्दा हाल्छु बुडि लगे निउमा
    भन्नुनी क्या मज्जा आयो म प्रिय लामा कुबेत देखि हेरिराछु है

  • @nishantgurung2536
    @nishantgurung2536 5 ปีที่แล้ว +23

    यो होनित लाइन कडा आयो मेरो स्याङ्जाको सान भिम पौडेल र रबिन ब्रोको दोहोरी।

  • @rpbhatt5585
    @rpbhatt5585 5 ปีที่แล้ว +22

    आज को भाले जुधाई ले रमाइलो बनायो इन्द्रेनी कार्यक्रम आज मनोरंजनन खूब भयो

  • @kumarisunuwar9556
    @kumarisunuwar9556 ปีที่แล้ว +1

    एसताेलाे मान्छे लाइघुमावदा कसकाे मनरुदैं हाेला बिचार उहाँकाे हासैंमिठाेछ भिम सर काे😭😭😭😭😭😭

  • @subashghale8463
    @subashghale8463 5 ปีที่แล้ว +93

    चार पाँच चोटि हेरे पनि रहर नपुग्ने यार

    • @akancshyaramdam7789
      @akancshyaramdam7789 4 ปีที่แล้ว

      5

    • @haddidon9142
      @haddidon9142 4 ปีที่แล้ว

      @@akancshyaramdam7789 zzzzźz

    • @haddidon9142
      @haddidon9142 4 ปีที่แล้ว

      @@akancshyaramdam7789 zzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzxzzzzzzzzzzz

    • @haddidon9142
      @haddidon9142 4 ปีที่แล้ว

      @@akancshyaramdam7789 zzzz

    • @haddidon9142
      @haddidon9142 4 ปีที่แล้ว

      @@akancshyaramdam7789 '

  • @NabarajTimalsina1985officials
    @NabarajTimalsina1985officials 5 ปีที่แล้ว +63

    समग्रमा रबिन जि को भन्दा भिम जि को प्रस्तुति उत्कृष्ट लाग्यो।

    • @user-gu6kt8dj2m
      @user-gu6kt8dj2m 4 ปีที่แล้ว +1

      सहि मलाई पनि भिम मन पर्छ

    • @pema123tamang5
      @pema123tamang5 3 ปีที่แล้ว +1

      @@user-gu6kt8dj2m ⁷1⁶¹

    • @renubshk388
      @renubshk388 3 ปีที่แล้ว

      मलाई।त।रबिन।को।मन।पर्छ

    • @xhayalama5927
      @xhayalama5927 3 ปีที่แล้ว

      @@pema123tamang5 1

    • @सबिताशाहा
      @सबिताशाहा 3 ปีที่แล้ว

      दुबैको उत्तिकै राम्रो छ

  • @abinashkarki8217
    @abinashkarki8217 5 ปีที่แล้ว +8

    आजसम्म कै खतरनाक र रमाइलो दोहोरी यो हो नि त लाइन यति खुशी लाग्यो कि दुइतला माथी फोल्डिङ बेडमा सुतेको गीत सुनेर हास्दा हास्दा भुइँमा नै झरियछ यार हास्दा गाला पेट दुखे आखाबाट आँसु नै झरे उफ्फ दुबै दोहोरिका माहारथी अनि का सकिन्थ्यो झन सुरुमै परदेशिको मर्म बोकेको गीतले मनलाई आनन्दित तुल्यायको पछि हास्दा हैरन फेरि यस्तो मौका मिल्दैन सायद यतिरमाइलो दोहोरी सुन्न धन्यवाद inderni team लाई कृष्ण दाजुलाइ नमन ✌✌😍😍

  • @namastedang8918
    @namastedang8918 5 ปีที่แล้ว +18

    दिन भरिको दुख्ख पिडा आजको लोकदोहोरि गित हेरेर हासेर भुलियो प्रदेसिको बिरानो कोठामा बसेर

  • @keerankhadka5854
    @keerankhadka5854 5 ปีที่แล้ว +1

    Khatra bhim dai haich Kada gayo

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 5 ปีที่แล้ว +34

    आज त के हो राजा राजको भिडन्त पो जे होस मज्जा आयो र मज्जा आइरहन्छ इन्द्रेणी हेर्दा त सारा पीडा बिर्सिए जस्तो लाग्छ

  • @bindushrestha6099
    @bindushrestha6099 5 ปีที่แล้ว +6

    आजको भाले जुदाई दोहोरी पहिलो पटक जस्तो लाग्छ मलाई त यति रमाइलो कि आज त रविन र भिम लगायत का सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै मुरी मुरी धन्यवाद छ 👌 👌 👌 👍 👍 👏👏👏💕💖

  • @DevimayaRai-ly4yf
    @DevimayaRai-ly4yf 3 หลายเดือนก่อน

    भिमभाईलाई हार्दिक श्रदासुमन क्या राम्रो गायक ईश्वर लाई पनि मन परेर लगेका हाेला ।बरै 😂😂😂😂

  • @Laxmee359
    @Laxmee359 5 ปีที่แล้ว +34

    जेठी र कान्छीको बीचमा बसेर ऊर्जा मिले जस्तो लाग्यो है भिमलाई,,रबिनलाई पछार्नु पछारे ।।। रमाईलै भो आजको भाले जुधाई पनि

  • @savitribhandari5650
    @savitribhandari5650 5 ปีที่แล้ว +9

    रमाईलो लाग्छ 👌टेन्सन झूरूरू उड्छ 🙋‍♀️दोहोरि सुन्दा धन्यवाद हसाउँन खोज्ने सबैलाई सदा खूसी भैरने अबसर मिलिरहोस् सबैलाई 👌🌹👌🌹🌹

  • @binasuba1473
    @binasuba1473 ปีที่แล้ว +8

    Miss you Bhim 😭😭😭😭

  • @basantamagar5971
    @basantamagar5971 5 ปีที่แล้ว +5

    रविन सर बिदेशी ले जति माया गर्ने कता छ र

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 ปีที่แล้ว +7

    लौ भाले भाले कडा छ् दोहोरी इन्देनिलाइ माया गर्ने कति छम यता आमत😍😍😍😍
    रबिनvs भिम😍😍😍

  • @sandeshnepali6827
    @sandeshnepali6827 4 ปีที่แล้ว +8

    सम्मान छ दुबै कलाकार लाई

  • @pramilabasnet502
    @pramilabasnet502 5 ปีที่แล้ว +55

    रबिन लामिछाने आजभोली दोहोरी धेरै राम्रो छ नया नेपाली कोटको नया उर्जा

  • @subasnyaupane3759
    @subasnyaupane3759 5 ปีที่แล้ว +22

    आजका नाच्ने दिदिहरु सबै कडा मोटि दिदिकोचाही सारै राम्रो।।।

  • @rebantacds6987
    @rebantacds6987 5 ปีที่แล้ว +8

    Aja yo program le prove gareko xa dohori ma mahila ra purus nai hunu parne vanne hoina rahex superb 😍😍😍💯