RASTRA_PART-02 | राष्ट्र भाग : २ | Sisnupani Nepal |
ฝัง
- เผยแพร่เมื่อ 25 เม.ย. 2024
- Welcome to RASTRA_PART-01, the first installment of our thought-provoking series exploring the essence of nationhood and patriotism. Presented by Sisnopani Nepal, this series delves into the intricate layers of national identity, societal values, and the responsibilities that come with it.
In this episode, we embark on a journey to unravel the complexities of what it truly means to belong to a nation. Through insightful discussions and poignant reflections, we delve into the historical, cultural, and social aspects that shape our understanding of 'Rastra' (Nation).
Join us as we navigate through this captivating exploration, challenging conventional notions and igniting meaningful conversations about our collective responsibilities towatrds our country.
Subscribe to Sisnopani Nepal for more insightful content and stay tuned for the upcoming episodes of RASTRA. Don't forget to like, share, and comment to join the conversation!
#manojgajurel
#rastra #sisnupaninepal #poem #laxmanGamnage #comedy
(हास्यव्यङ्ग्य सदन) विगत २६ वर्षदेखि अनवरत रूपमा कार्यरत रहेको एक गैरसरकारी सामाजिक÷साहित्यिक संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट उजागर गर्दै सामाजिक रूपान्तरणमा यसले विशेष भूमिका खेलेको छ ।
..........
नेपाली समाजको एकता र समृद्धि, राष्ट्र र राष्ट्रियताप्रतिको भक्तिभावना एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्ने उद्देश्यले ‘राष्ट्र’ शीर्षकमा एउटा भव्य, सभ्य, मानवमूल्य र मान्यता, इतिहासप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भाविष्यको बाटो प्रस्तुत हुने गरी साहित्य, कला र विचारकोे कार्यक्रम हो । - เพลง
प्रज्ञा भवन सम्म पाइला टेक्न मेनुका पौडेल लाई ईन्डियन आइडल मा जर्ज ले आँसु खसाल्नु पर्यो रनबिर कपुर ले पाउ छुनु पर्यो महेश भट्ट ले स्पर्श गर्न हैन त बिचरा मेरो देस मेरो सरकार ।
मेनुका पौडेल लाई सम्मान गरेकोमा सिस्नुपानी आयोजक लाई मुरि मुरी धन्यवाद
मेनुका वहिनीको मेहनत र कलाको कदर गर्दिनुभयकोमा सिस्नुपानि नेपाल प्रति आभार । मेनुका बहिनी लाई वधाँइ हार्दिक मंगलमय शुभकामना ।🙏🇳🇵🚩🔔🐚🕯️🕯️🕯️🌹🥀🌺
जब सम्म 3 दल र दलाल 10,12 लाई खोर मा नकोछे सम्म देश माथी उठ्ने कल्पना सम्म पनि गर्न सकिँदैन है। सिस्नो पानी लाई धन्नेबाद।
❤❤menuka paudel nepal aama ko sachcha xori hun ❤❤congratulation menuka baini🇳🇵🇳🇵
न्यायालय नै यसरी सहभागी भएर मुद्दामा चलखेल गर्दो रहेछ यता हामी छौ यो देशमा न्याय मरेको छैन भन्दै हिड्ने, कस्को बिश्वास गर्ने कति बिश्वास गर्ने? के यो देशले एउटा जङ्ग बहादुर मागेकै हो त
Thanks Sishnu Pani team for giving such a great platform . Regards,Saroj Lamichhane (Blind-fold artist )
You are a legend sir...❤🎉
जय नेपाल🇳🇵🇳🇵🇳🇵
Congratulation all of you 🇳🇵🇳🇵
धेरै व्यापारी सुचना भाे
Jay Nepal❤🎉 Jay Desh 🇳🇵 Jay Swaviman 💝
❤🙏🇳🇵👏🎉
दाेसराे भाग कनकमणिकाे हिमाल जस्तै ,,,,,,,,।।
Nice
Beinitade
दोस्रो भाग पुरा हेर्न पाइन्न क्याहो? 😔
Nepal aama zindabaad🇳🇵🇳🇵
Anounce garneko chakap badi bhayo
Sisnupani deusi yo pali bigat ko jasto vayen
Bhasa ra sanskriti ko mulya nabujhne chhan nayakharu tar janatama yasto aghat prem chha deshprati
Beunitade
Dhari xoto vo
यि बिदेशी दलाललाई रास्ट्र के हो के थाहा रास्ट्र जनता सबै बेच्न पाय सुन रुपैयाँ थन्काउन पाय भयो
शिर झुक्न न दिने भय राजाल्याउ ए नेपाली शेना हो
राजा तिमी नै ल्याउ 🙏
यो भ्रष्ट देश बेच्नेहरु लाइ किन बोलांुनु यि दास हरु